यदि गण्डकी को रिसिभ बल पुलिस कल्ब छोएको भए ओभरल्याब हुनिथियो त्यो त सिधै पुलिस कल्बको आफ्नो सेकेन्ड बल छोएको छ रेफ्रीको निर्णय सहि छ नत्र 1St बल रिसिभ भएर जाली भन्दा भित्र गएको बल हान्न नि त पाइएन नि ।
जब सम्म VAR को व्यवस्था हुँदैन तब सम्म यस्ता विवाद आइनै रहन्छन्......हाम्रो खेलकुद को दुखद कुरा यत्रो ठूलो खेल मा अनि अन्तराष्ट्रिय कोट मा पनि के ही व्यवस्था xina 😴
हारजित आफ्नै ठाउमा छ तर ऑखै अगाडी ओबर ल्याब चाही हेरिदिनु पर्नी त्यो पनी अन्तिम गेमनम्बरमा कहिले काही देख्दैन पनी तर लिफ्टरले लातिले नेटलाई हान्नहुदैन थियो एउटा राष्ट्रिय खेलाडीले गर्नी तेही हो
सुजन चोखाल रिसाउनु स्वाभाभिक हो आफ्नो तर्क राख्न पाइन्छ एउटा खेलाडी को हिसाब ले। तर बल आफ्नो कोडमा गिर्यो भनेर जाली मा लात्ती ले हान्नु अनि राम्रो लागेन है यस्तो गर्दा बिपछि खेलाडी लाई अलि नराम्रो लाग्छ र हेर्नी दर्शक लाई पनि। सुजन ब्रो हजुर लाखौ दर्शक को मन मुटुमा बस्न सफल हुनु हुन्छ हजुर को यस्तो हर्कत ले हामी दर्शक लाई नराम्रो लाग्छ आगमी दिनमा यस्तो नगर्नु होला🙏🙏🙏
Kapilbastu ma Galkot Vs MMVC ma refre ko wrong decision ley garda game ma yestai vako thiyo tyo bela galkot lai naramro vanne haru chimpera kata gaye dekhyau tw aaja NVA cup ma Gandaki Province ko halat 🥺
@@dhanuparjol8471 मित्र आफ्नो कोटको सेकेन्ड बल छुन नपाउने भए सेटरको आफ्नो स्पाइकर लाइ पास गरेको पास बल पनि छोयो भने फल हुन्छ होला हैन? कुरा रहयो गण्डकीको सेटर को के यति ठूलो राष्ट्रिय स्तरको खेल मा आफूलाई लागेको रेफ्री समक्ष बिन्तीबिसाउन पाइन्छ तर त्यसतो हर्कत देखाउन ठिक हो आफै मूल्याङ्कन गर्नुहोला धन्यवाद!
@@mrbhagirath3230 किरन गुरौ ले हानेको बल विपक्ष ले उथाउदा त्यो बल दाइरेक्त कतिरहेको छ र सुजन ले पास दिन खोज्दा विपक्ष को खेलादी ले नै ओभर ल्याप गरि झारिदिएको छ खास मा त्यो बल तेसरी ओभर ल्याप गर्नै पाउदैननी साथि
National game vayeni volleyball ma use hune sampura saman xina tehi pani live dine media tannai xan live ma gayera heresi ta utikherai taha hunx ni overlape ko case ma tesbata niraye lina sakinx
म अल्लि बुझेन है, सेकेन्ड बल त पुलिसकै होत जे जस्तो गरेनि, यदि गण्डकी को सेकेन्ड बल उताबाट हान्दिएको भए पो ओभर ल्याप हुने हैन्न र यसो जाने बुझेकोले बुझाउन पर्यो🙏
No over lap yedi gandaki pardesh ko first ball ra second ball ma lifter le uthauna lako ball kope ko vaye over lap hunxa saf saf dekhiyeko xa over lap xaina tyo ball npc ko nai ho assoi jpt comment nalekham paila khelko niyam tha huna parxa
Timlai pani khelko niyem tha xaina raixa bro national player le yettikai apil gardaina ani arko kura over lap lifter le uthauna lako ball kope matrai over lap hudaina net kati sakeko ball kataye pani over lap hunxa yo kura khyal rakhnu ani true kura knho saf saf dekhi rako xa
रेफ्री काम छैन एपिएफ र टिपटप हेल्प नेपाल काे गेममा पनि हेल्प नेपालकाे लिफ्राेले उठाकाे बल लाई फल देखायाे याे रेफ्रीले एस्ता मुला पनि रास्टीय रेफ्री हुन्छ
खेलाडी मित्रहरू गल्ती भनेको मान्छे बाटै हुने हो प्रदेशको नेत्रृत्व गर्ने खेलाडी भएर अनुशासनको अलि पालन गर्नुपर्यो हजुरहरू भनेको गण्डकीको सान गहना हो सुजन र राजन बढि एगरिसिप भए जस्तो लाग्यो कि के हो रितेश सर हजुर भन्नु त
Hunta valley Ball xodeko 18 barsha bhayo ahileko niyam ta teti thah bhayan tara afno second ball over lap na huna parne ho. Arko Kura Ball na katdai Push garejasto dekhinx
यदि गण्डकी को रिसिभ बल पुलिस कल्ब छोएको भए ओभरल्याब हुनिथियो त्यो त सिधै पुलिस कल्बको आफ्नो सेकेन्ड बल छोएको छ रेफ्रीको निर्णय सहि छ नत्र 1St बल रिसिभ भएर जाली भन्दा भित्र गएको बल हान्न नि त पाइएन नि ।
यसो हेर्दा बल वारि नै हुदा पुलिसका खेलाडिले धकेलेको देखिन्छ तर तिव्र गतिमा आएको हुदा बल कटिसकेको देखिन्छ तेइ पनि सेकेन्ड बल हो पुलिसको।
जब सम्म VAR को व्यवस्था हुँदैन तब सम्म यस्ता विवाद आइनै रहन्छन्......हाम्रो खेलकुद को दुखद कुरा यत्रो ठूलो खेल मा अनि अन्तराष्ट्रिय कोट मा पनि के ही व्यवस्था xina 😴
रेफ्री ले गर्दा यस्पालि प्रायः गेम मा विवाद भैराखेकै छ है यस्तो हुनु राम्रो पक्ष होइन !
गल्ती सबै देखि हुन्छ तर खेलाडीले अनुशासन पार गर्नु हुँदैन यस्ता पनि खेलाडी ?
रास्टृय गेम हो तर सुजन चोखाल जस्तो पाखे खेलाडी लाई कुनै पनि गेम बाट बन्चित गर्नु पर्छ
अलि मुख समालेर लेख्ने बोल्ने गरौ है मित्र
तलाई थाहा नै छैन रहेछ जाठा तेरो बोल्ने धङ्गा यहि होता पाखे
गण्डकी को ठाउँ मा गल्कोट भएको भए कत्ती जना ले हार्न लागेर विवाद गर्यो भन्थे होला
U r right
100%
बिलकुल बिलकुल सहि कुरा गर्नु भयो
Good vanu voya bimram roka sir
You are right
हारजित आफ्नै ठाउमा छ तर ऑखै अगाडी ओबर ल्याब चाही हेरिदिनु पर्नी त्यो पनी अन्तिम गेमनम्बरमा कहिले काही देख्दैन पनी तर लिफ्टरले लातिले नेटलाई हान्नहुदैन थियो एउटा राष्ट्रिय खेलाडीले गर्नी तेही हो
मजले देखेकाे छ अाेबर ल्याप हैन रेफ्रीले गर्न खाेजेकाे चै केहाे यस्ता मुला पनि रेफ्री हुन्छ घुस खाए जस्ताे छ चाेर रेफ्रीले
teita yasto mahatopurna number thiyo bt referee khattam pare paxi ke garnu
Sujan chokhal is best ❤️
Mero vargin sathi kada
ओभरल्याप भकै छ किनकि बल नेट कटिसकेपछि उठाउन खोज्दा फालिदियको छ्। रेफृ को गलत छ्।
यो रेफ्री को काम छैन टिपटप र APF खेल्दा पनि यस्तै गरेर apf लाई जिताको थियो
याे रेफरिलाई खुकुरिले हान्नु परछ अामा बलतकारि रेफरि रिप रिप
हटा यो एमपसएर लाई
ओभर लेप्पिङ भाको छैन नेपाल पुलिसको सेकेन्ड बलहो मज्जाले हान्न पाउछ तर नेट टच छैन भने
Sahi ho tapai ko kura second ball ta vitra ko ni nanna payo ta arko cota ko ball vaya po over lepa huni ho yasto thulo kheladile ni kina nabujheko
Kasto xaino vanu veyako first ball hos ya second ball hos net bato ball kate sakeyako x tyo ball xuna paudaino
सुजन चोखाल रिसाउनु स्वाभाभिक हो आफ्नो तर्क राख्न पाइन्छ एउटा खेलाडी को हिसाब ले। तर बल आफ्नो कोडमा गिर्यो भनेर जाली मा लात्ती ले हान्नु अनि राम्रो लागेन है यस्तो गर्दा बिपछि खेलाडी लाई अलि नराम्रो लाग्छ र हेर्नी दर्शक लाई पनि। सुजन ब्रो हजुर लाखौ दर्शक को मन मुटुमा बस्न सफल हुनु हुन्छ हजुर को यस्तो हर्कत ले हामी दर्शक लाई नराम्रो लाग्छ आगमी दिनमा यस्तो नगर्नु होला🙏🙏🙏
रिस मरेको थिए ना तेइ भएर हो
घमण्डले राम्रो गर्दैन
ए राजा पूरा गेम हेर त अनि काहा हानेको छ लात्ता ले थाहा पाउछौ।
ओभर ल्याब छैन भन्ने हरु पुलिसको इम राना र अर्को खेलाडी लाई हेर कति कन्फिउज छ।
नेपाल को कानुन दैब ले जानुन मनपरी छ यार रेड कार्ड पाउने ले पनि खेल्न पाकै छ अपिल गर्यो भने उल्टै कार्ड दिन्छ्न
साले रेफरिलाई खुकुरि हान्नु परछ
तिम्रो फुतबल हैननि खेल्न नपाउने पहिले भलिबलको नियम बुझेर लेख्नु होला रेदकाद पायो भने अर्को तिमलाई 1 नम्बर जोदिन्छ खेल्न नपाउने हुदैन ल
Gandaki pardesh
Pakkai pani refri ko sawari sadhan ko license xaina tei vayera police Lai support gardai xa
ho referee le jahilepni out of valleykolai discrimination garxa dheraee game herisakexum ....from province no .1 and big fan gandaki
अब म कैले नि गण्डगि को गेम हेर्दिन याती धेरै गेम खेल्यो तर कुनै गेम जेतेन थुक्क साल दुखि आत्मा
माचिकिनी तलाई हेरोस नहेरोस केही फरक पर्दैन तलाई जर्बजस्ती हेर हेर भनेको छैन बुझिसी
Galti kheladi bata hunxa refri le hernu parxa Ra bujhaunu parxa darsak le ni bujhi dinu parxa
I love you sujan dai rip refree jatha
Kapilbastu ma Galkot Vs MMVC ma refre ko wrong decision ley garda game ma yestai vako thiyo tyo bela galkot lai naramro vanne haru chimpera kata gaye dekhyau tw aaja NVA cup ma Gandaki Province ko halat 🥺
निएम थाहा छैन केहो यो रेफरि लाई
हार्ने गोरुको छेर्ने बानी,आफ्नो कोटको सेकेन्ड बल नी के को ओभर ल्याप हो? यो अनुशासन हिन् भर्जिन लाइ कारबाही होस् जय भलिबल!
Vollyball niym thaha xain bhane mitra sabhy vasama coment garda ramro hunx ki mitra ovetlaft bhayko x t
Bad Gandaki
@@dhanuparjol8471 मित्र आफ्नो कोटको सेकेन्ड बल छुन नपाउने भए सेटरको आफ्नो स्पाइकर लाइ पास गरेको पास बल पनि छोयो भने फल हुन्छ होला हैन? कुरा रहयो गण्डकीको सेटर को के यति ठूलो राष्ट्रिय स्तरको खेल मा आफूलाई लागेको रेफ्री समक्ष बिन्तीबिसाउन पाइन्छ तर त्यसतो हर्कत देखाउन ठिक हो आफै मूल्याङ्कन गर्नुहोला धन्यवाद!
कुनै पनि हालतमा ओभर ल्याप छैन ।आफ्नो बल त जति माइनस भएपनि छुनु भनेको आफ्नो खुबिको कुरा हो ।हार्न लगेर निउ खोजेको ।
@@mrbhagirath3230 किरन गुरौ ले हानेको बल विपक्ष ले उथाउदा त्यो बल दाइरेक्त कतिरहेको छ र सुजन ले पास दिन खोज्दा विपक्ष को खेलादी ले नै ओभर ल्याप गरि झारिदिएको छ खास मा त्यो बल तेसरी ओभर ल्याप गर्नै पाउदैननी साथि
अर्को पटक बिभागका 3 टिम मात्र खेलाउनि भयो भलिबल संघ ले अब
साले अाईजाेक ले कसताे चाेर अमा बलतकारि रेफरि राखेकाे हाेला अाैदाे साल तिन तिम मात्र खेलाअाेस लुतेरा अाईजाेक हरुले
चार चार चाेति फल नलिदा हारेकाे खाते रेफरि ले गरदा गन्दकि हारेकाे खाते रेफरि रिप रिप
National game vayeni volleyball ma use hune sampura saman xina tehi pani live dine media tannai xan live ma gayera heresi ta utikherai taha hunx ni overlape ko case ma tesbata niraye lina sakinx
Gandaki le jitne vaneko palika team lai matrai raix khel dekhiyo
ओभरल्याप छैन हौ
सबै रेफ्री यस्तै हुन APF police ARMY ले किनेको हुन्छ चोर रेफ्री पोइसामा बिक्ने कुकुरहरू
सहि भन्नू भो
प्रतछे देखि राकाे छ अाेबर ल्यापकाे गर्न खाेजेकाे केहाे रेफ्रीले चाेरै रैछ याे रेफ्री
पैसा खाको छ यो रेफ्रीले
jaha ni kapil gc huda aja voli astai lafada huni kina ho
खाते रेफरि लाई तेहि खुकुरि हान्नु परने हाे
Refree hoina kheladilai ho khate kheladi
Overlap vaneko net cross garera arko court ma jadai gareko ball lai touch garnulai overlap foul vaninxa murkhaharu rules thaha nahune haru karairaxa 2nd ball 3rd ball vannera shame on umpire. That was clear overlap foul.
यो पालिको NVA Cup दशैको लिङे पिङ खेलेसरि भो 😋 तर जे,जस्तो भएपनि सुजन दाईले अाफुलाई कन्ट्रोल गर्नुपर्ने,।
विचरा जालिलाई free kick दिइरा 😄
Gandaki le khel dekhaune vanekai golkot sita ho
Ramrai xata gandaki runcheo kelbata nikaldinu parne
Good point sujhan chokhal
नेपाल को खेलकुद को हाल्त
रेफ्री ले झेली गर्यो
Tero bailey garo
सुजन ले दिए ह्यार रेफृ लाइ दनक
Tip Top Help Nepal vs APF को विवाद भएको भिडियो पनि हेरौन यस्तै भिडियो plz
रिप्ले को बेवस्ता हुन पत्छ यति ठुलो गेम मा डिआरएस प्रयोग हुन पत्छ यठुलो गेम मा
म अल्लि बुझेन है, सेकेन्ड बल त पुलिसकै होत जे जस्तो गरेनि, यदि गण्डकी को सेकेन्ड बल उताबाट हान्दिएको भए पो ओभर ल्याप हुने हैन्न र यसो जाने बुझेकोले बुझाउन पर्यो🙏
I think same
Sahi kuro garnu vyo
Aailey ko Name ma ta kate sakeko ball pani setter le net muni batw gayara ni aarko code batw uthauna painxa hola haina sir haru 😇😇
No over lap
yedi gandaki pardesh ko first ball ra second ball ma lifter le uthauna lako ball kope ko vaye over lap hunxa saf saf dekhiyeko xa over lap xaina tyo ball npc ko nai ho assoi jpt comment nalekham paila khelko niyam tha huna parxa
Timlai pani khelko niyem tha xaina raixa bro national player le yettikai apil gardaina ani arko kura over lap lifter le uthauna lako ball kope matrai over lap hudaina net kati sakeko ball kataye pani over lap hunxa yo kura khyal rakhnu ani true kura knho saf saf dekhi rako xa
Baglung pani yo refree ley golkot rw gandaki kheldaa bibaadit banaako ho
आेभर ल्याप आँखै अगाडी देख्दा देख्दै पनि के हेरेर बसेको होला रेफ्रीले
DADA TTH vs APF ko pani hlanu
Gandaki pradesh ko kheladi haarna lagera jhelly gardai xan
Rafri la Kati poesa laxa tyo Vanda badi kharcha huna Hari han kataho tauko forda katA ho taro dai la harxa poxiko kura
यस्ता विबाद हुनु स्वभाबिकै हो।
रेफ्री काम छैन एपिएफ र टिपटप हेल्प नेपाल काे गेममा पनि हेल्प नेपालकाे लिफ्राेले उठाकाे बल लाई फल देखायाे याे रेफ्रीले एस्ता मुला पनि रास्टीय रेफ्री हुन्छ
ओभरल्याप भयो विवाद गर्नु भएको थिकै छ जालि मा लात्तिले हान्नु अलि अनुसासन हिन भाको हो कि।।
लातिले त हानेको छैन भो
@@ishworkc9617 सर जितन नस्केर over lap गरेर भए पनि जिति छ्देयो बिजेती तिम
साथि अति गरे केगरनि एक चाेति हैन तिन तिन चाेति फल लेकाे छैन म भाकाे भय साले रेफरिलाई बहिर निकलदा खुकुरिले हान्थे
Aanusasan vanni kasto ho sikaunu pardina khaladi ko khel ma Kati pida hunxa vne Ra sochni gara...😡😡
Refri lai tei ball le hanu parne net ma hanu vando sala chor refri haru khali yastai garxon jun game ma pani
Sujan dai 💪💪👍
yo refri khate le akha dekhdaina jasto xa
Yo ball kati sakeko thiyo sujan le essy tarikale line thiyo npc ko 4 no. Le ball lai thel diyo over lab nae ho
Yo thau galkot vako vaye katy jana fata harule harna lagera jhelli gare xa vantheu
त्यैत है
right
Yaha ni vanekai xan ta
rip REFRI
खेलाडी मित्रहरू गल्ती भनेको मान्छे बाटै हुने हो प्रदेशको नेत्रृत्व गर्ने खेलाडी भएर अनुशासनको अलि पालन गर्नुपर्यो हजुरहरू भनेको गण्डकीको सान गहना हो सुजन र राजन बढि एगरिसिप भए जस्तो लाग्यो कि के हो रितेश सर हजुर भन्नु त
No
धेरै जान्ने कल्तिन्छ ठुलो गेम खेल्न नपाउने कात दिनु पर्ने हो
Hunta valley Ball xodeko 18 barsha bhayo ahileko niyam ta teti thah bhayan tara afno second ball over lap na huna parne ho. Arko Kura Ball na katdai Push garejasto dekhinx
Sujan chokhal ko apil garne tarika thik xaina
Refari good x gandaki ko kheladile kura nabujheko ho
Refri kam xain. Cc camara jadan garnu parxa.re video dekhaune din kahile auxa hamro Npl m
रेफ्री चोर डाँका रैछ
great sujan chukhal
अोभर ल्याप देखिदैन त गरेको बल नकट्दै छोयको छ
हैन हाे साथी तिम्राे अाँखा कस्ताे छ पैला मजले हेर अनि कमेन्ट लेख
Sujan chahi mannu porx
harne manxeko xerne bani ehi ho pauxa secend ball
Khate para dekhauxa dandaki Le Ani pargati hunxa aba sthaniya club ma kheladi basxa muji haru discipline hunu pareoni
Overlap xina kura nbujera ho
Sujanle ball thapi rakhexa mathibat ball xoi rakheko k vanne
खै खासै ओभरल्याप देख्दिन म त 🤔गण्डकीले हर्न लगेर जेली गरेको जस्तो चाहिँ लाग्यो है 🤔
Ramro sangga hernu
Timi chahi police ko support raxa
म कसैको सपोट होइन, सत्य निस्पक्ष को सपोट हो, कुनै मुजिले पक्ष बात गरेको मन पर्दैन, सपोट नै गर्ने हो भने.. आर्मी किङ्ग लाई गर्ने हो 💪💪
@@ashoklopchan9316 गण्डकी ले अलि अलि भएको इज्जत पनि फल्यो.. जो संग खेले पनि हर्ने.. ठूलो कुरा गर्छस मुजिहरु 😡
VAR is needed 🥸😏
Khasma tho overlap hudaina kinki gandakule Udayako bhay matra hunxa
Aauta camera rakhna sakdain k game rakhnuuu ho rights wrong tha vai halxa ta tati rakhna sakdaina
Over lap xaina sathi haru
यो मुजि रेफ्री नै गतिलो छैन
अँखा फुटेको refree
Refri thik xain
Zero time yesto garnu hudaina overlap vako cha
Umpair ko kam xaina
yo refri lai npc le kati ghus deko xa thaha vyo yo refri lai chini rakh hai gandaki ko saportar haru
यस्ता खालका नेगेटिभ भाइब चै नबिकुम होला
Bichara gadaki
ओभर ल्याप भयो
Rafrey jo kam chaina
Xena
Hami pani kheladi ho
Over lap xaina
Bhai raja TTH vs APF ko pane hala ta
ओभर ल्याब छैन हो
Xaina overlap
Overlap nai ho hai yo ball chai not a good 😏
Yasto muji refree ne hunxa khai na pai ko jatha
overlyap chai xaina hai..
Over Lev Xa Hai
घमन्डि खेलाडीको भबिष्य छैन जे भय पनि राजन र सुजनले नेट तान्नु र लात्ताले नेट हान्नु राम्रो होइन 😂😂
Ani refrile arko team lai support garnu chahi ramro ho????
Kati sakeko ball over layap xa ta yar
Honi hajur sujal le thapeko thapnu vayeko thiyo sidhai aafno mathi ko net katisakeko xa xoyo vne layap paky ho