रबि र बालेनगणतन्त्रका फुल हुन निमोठ्न खोजे प्रतिबाद हुन्छ, प्रचण्डले दिए ओलीलाई धम्की

Поделиться
HTML-код
  • Опубликовано: 18 ноя 2024

Комментарии • 296

  • @kalikoteNBD.xetri6733
    @kalikoteNBD.xetri6733 Месяц назад +176

    यो समय मा प्रचण्ड लाई मन पराउने कोको हुनुहुन्छ यता हाजिर

    • @kesharkhand8805
      @kesharkhand8805 Месяц назад +2

      Malai mon pardain

    • @kesharkhand8805
      @kesharkhand8805 Месяц назад +2

      Malai mon Naparni neta

    • @bharatsinghmejar
      @bharatsinghmejar Месяц назад

      Greade parchanda

    • @DarsanRaj-b3k
      @DarsanRaj-b3k Месяц назад +1

      Purano nita Ma man parni only. Patch andha ho Maro ❤

    • @axlrose4644
      @axlrose4644 Месяц назад +2

      Onces again janta fool ho kati time fool hunu,abo feri kati din ya kati barsa P.D raj Neto ho hainata, aafu Sarkar huda Sab thik, Aru huda Sab bethik yei ho haina, dhikkar xa janta lai.

  • @kamaldahal2127
    @kamaldahal2127 Месяц назад +40

    म दाहाल हु उहाँ लाई कहिलै मन पराइन तर आज उहाँ लाई मन देखि मन पराउछु।।

  • @HariprasadPathak-wh9mk
    @HariprasadPathak-wh9mk Месяц назад +55

    रबि बालेन साहि देशका फुलहुन यिनिहरुलाइ नचलाउ नत्र

  • @TrishanChaudhary-f7p
    @TrishanChaudhary-f7p Месяц назад +85

    आजकाल प्रचण्ड को कुरा मनपर्छ

    • @mlbbking4573
      @mlbbking4573 Месяц назад +4

      Kurata manaprxa sattama Huda 2/3 Sarkar Huda Pani kehi garena

  • @MonBohara-l4l
    @MonBohara-l4l Месяц назад +25

    हिजो को दिन जे जस्तो भयेनी प्रचंड रियलहीरो

  • @SmsSms-o4k
    @SmsSms-o4k Месяц назад +32

    अरु नेता भन्दा धेरै ठिम छन प्रचण्ड

  • @ayushdahit8924
    @ayushdahit8924 Месяц назад +4

    प्रचण्ड जी पहिले देखि नै राम्रो काम गर्न खोज्थे इन लाई काम गर्न न दियर मात्रै हो हामी जनता प्रचण्ड लाई न भुज्नु नै गल्ती हो मत पहिले देखि नै बुझें को हो जो जसले प्रचन्ड लाई बुझें को छ लाइक गरम त

  • @onlinetv3648
    @onlinetv3648 Месяц назад +23

    प्रचण्ड पथ जिन्दावाद ❤❤

  • @premprakashthapa.chhetri
    @premprakashthapa.chhetri Месяц назад +4

    यत्तिकै जनयुद्ध भएको होइन। बालेन, हर्क, रवि जस्ता व्यक्ति जन्माउन प्रचण्डले यो नेतृत्व गरेका हुन्।
    अब प्रचण्डले नयाँ शक्तिको नेतृत्व गर्नुपर्छ ।

  • @NandaMhj-ub4rm
    @NandaMhj-ub4rm Месяц назад +17

    प्रचन्दलेबल्लजन्ताकाे मनभित्र

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Месяц назад +37

    राजनेता प्रचण्ड,रबि,बालेन,दुर्गा,कुलमान जिन्दाबाद❤❤मोरङ्गबाट❤❤❤बिस्वकै ब्यईजति सरकार रिप😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

    • @Peter-f6q
      @Peter-f6q Месяц назад

      Durge delete please from this name list, raaprapaa ko koi Pani kaam xaina, Durge ta jhan boulaauna laagi raixa Rin le 😂 testaa ko paxi laagera hunxa kahi

    • @sunny-g1m6z
      @sunny-g1m6z Месяц назад

      Durga matra hatam

    • @sunny-g1m6z
      @sunny-g1m6z Месяц назад

      @@Peter-f6q really education minister lai hera kya daami reforms laxa , health minister ko niti hera , rabi grihamantri huda kati dherai case kholyo .Congress ra amala ko manche maathi case halepaxi kei upaya na vayera ultai rabi lai sahakari dosi dekhauna khojera .parliament banda garauna matra aauta natak garo.aaile ta usko sarkar xa . khoi praman gareko rabi lai dosi ,sab rajniti game ho.Raswapa ko sabai mantri educated ra kaam garne xan .kaam garna dina paro ni.Power ma na vasikina hunna kaam ra power ma basna dexainan.Vote kaam xa kunai kunai thau ma gayera abduct huncha garna khojeko kaam unless balen shah mayor xa majale kaam garna paxa uslai ni abduct garne xan na vako haina

    • @sunny-g1m6z
      @sunny-g1m6z Месяц назад

      @@Peter-f6q durga vane sahi haina manxu

    • @Peter-f6q
      @Peter-f6q Месяц назад

      @@sunny-g1m6z Durge bilkul kaam didaina, yedi Durge Sahi byakti thiyo Ra hole nepali ko bisaya maa sochthiyo bhane uhile maag puraa hune thiyo, Tara Hindu Ra raajaa maatra bhanxa, tyo nai Des ko samaadhaan hora? Bilkul Haina, paarase laai ni raajaa banaauna tayaar xan raaprapaa kaa netaa haru, Ani maanxa puraa Des ko janataa le? Maandaina, Nepal bahu bhaasi bahu dharmik Des ho, yahaa eklauti jaatiya saasan Raaj chaldaina, tesaile gyaane Sahi, Durge, misra jastaa baahun kaa tattu haru ekal jaatiya support maa hinne haru Hun, iniharu le Des jhaai khatram banaauxan hosiyaar

  • @xettriBinod-mh2yj
    @xettriBinod-mh2yj Месяц назад +19

    Jay ghanti jay nepal❤❤

  • @SureshAryal-e4o
    @SureshAryal-e4o Месяц назад +14

    दुर्गा प्रसाईले पनि भ्रस्टचारकै बिरोध गरेका हुन् ..प्रचन्ड कम्रेड प्रसाईको गिरफ्तारिको बिरोध किन गर्नु हुन्न..?

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn Месяц назад +2

    प्रचण्ड सरकार मा हुँदा पनि राम्रो काम गर्न खोजीरहेका थीय तर पुरै राम्रो काम को आस गर्नु पनि हामीले बहुमत नदीयको पनि सत्य हो अहिले पनि परीवर्तन सैली माओवादी मा मात्र छ एकपटक माओवादी लाई बहुमतले जीताउन जरुरी छ त्यसपछि पनि राम्रो नगरे सधैं लाई साथ नदीनाला हजुर हरु

  • @ziyauddinansari9241
    @ziyauddinansari9241 Месяц назад +11

    Right parchand sir

  • @Rajbudha-so8ef
    @Rajbudha-so8ef Месяц назад +7

    अहिले आएर प्रचण्ड ठीक लाग्छ

  • @AryanMagar-m5m
    @AryanMagar-m5m Месяц назад +2

    प्रचंड भनेको देसको लिडर राष्ठ पिता हुन महोदया ❤❤❤❤

  • @bpanuraghi8224
    @bpanuraghi8224 Месяц назад +8

    पहिला युवा लाइ देश मा रोजगार को ग्यारेन्टी होस देश बन्न धेरै लाग्दैन।

  • @JanakThapa-z2e
    @JanakThapa-z2e Месяц назад +1

    महानायक युग पुरुष नेपाली राजनितिका ऐतिहासिक महान लिडर

  • @AtalGurung-ef9zp
    @AtalGurung-ef9zp Месяц назад +7

    Parchanda sir hjr le ramro boldinu bhaye koma salute xa🙏🙏🇳🇵🇳🇵

  • @Thewatcher00192
    @Thewatcher00192 Месяц назад +11

    राजा संस्था पुनर स्थापन हुनुपर्छ सधैं कमरेड प्रचण्ड को जय जय कार गर्ने छ।

    • @BikaahShrestha
      @BikaahShrestha Месяц назад

      Raja ko bnne? Euta garib dalit lai raja bnaun parx ani maninx ntr manine xain

  • @DhanrajJoshi-x9p
    @DhanrajJoshi-x9p Месяц назад

    प्रचण्ड ले रबि बालेन कुलमान जस्ता देश भक्त योउदा लाई खुलेरै डठेरै साथ दिनु पर्छ अहिले को अबस्था मा अनि जनताले साथ दिन्छौ प्रचन्ड जि लाई धन्यवाद

  • @DipakMalla-sb8jg
    @DipakMalla-sb8jg Месяц назад

    क्रान्तिकारी अभिबादन छ अध्यक्ष क.प्रचण्ड ज्यु।🎉🎉🎉🎉❤❤❤❤🎉🎉

  • @PushpMagar-y6u
    @PushpMagar-y6u Месяц назад +10

    Prachand jindabad

  • @birendrajaishi-up4vu
    @birendrajaishi-up4vu Месяц назад

    यो टाईम मा साथ न दिए कइेले दिने प्रचण्ड जि लाई मलाई त बेस्ट लाग्छ प्रचण्ड ✊✊✊

  • @debakeechand849
    @debakeechand849 Месяц назад

    सत्ता पाए ❤ जो संग नि मिल्ने ❤ सत्ता नपाए जनता❤पुराना दल सबै मुर्दावाद ❤ बालेन जिन्दावाद ❤❤

  • @bikramsigdel8333
    @bikramsigdel8333 Месяц назад

    अब स्वतन्त्र र रा.स्व.पा. सङ मिलेर काम गर प्रचण्ड।। यसैमा तिमी र तिम्रो पार्टीको भलो हुनेछ।।काङ्ग्रेस र एमालेको पुच्छर बन्न छोडेर निस्कन सक्छौ भने तिम्रो साथमा लाखौं जनताहरु हुनेछ्न।होइन भने यो भाषण ओलीको जस्तो गफमा मात्रै सिमित हुने छ।🙏🙏🌺🌺🌷🌷

  • @kpbhatta9095
    @kpbhatta9095 Месяц назад

    अरु भन्दा ठिक रहेछन प्रचण्ड रबि लाई साथ दिनु भो

  • @MohonSenchury
    @MohonSenchury Месяц назад +15

    Prachand Rabi balen harkh ek thaum basad ramro hunchha

    • @milanniure4713
      @milanniure4713 Месяц назад

      माओबादी त डुङ्डुङ्ती गनाईसक्यो धेरै नहौसिनुस नयाको नाम लियर😂😂😂

  • @sonibirbahadur
    @sonibirbahadur Месяц назад

    अरुले जस्तोसुकै भनुन तर नेपाली जनताले यसरी बुझ्नु पर्छ प्रचण्ड नै हुन गणतन्त्रका पिता भनेर हो यो सत्य हो काङ्ग्रेस एमाले हिजो राजाकै पाला देखिका धमिरा हुन देश र जनता लाई धमिराले जसरी भित्र भित्रै खाइ सकेका थिए हिजो बैल गाडामा अमेरिका जानू र नेपाल मा गणतन्त्र आउनु उस्तै हो भन्ने पनि आज गणतन्त्रकै प्रधानमन्त्री छ्न

  • @DharmaBudha-un1qn
    @DharmaBudha-un1qn Месяц назад

    यो युग प्रचण्ड युग हो अब सिंह हुन जरुरी छ

  • @gorakhbahaduroli7980
    @gorakhbahaduroli7980 Месяц назад

    गणतन्त्र को नायक जनयुद्ध को कमाण्डर संविधान को रक्षक भ्रस्टचार को लागि यमराज नेपाली जनता को सुप्रीम नेता क प्रचण्ड 84 मा बहुमत दिनु पर्छ

  • @BudiBhai-je5cd
    @BudiBhai-je5cd Месяц назад +6

    जय बालेन शह ❤❤❤

  • @khemrajtamolitamoli8240
    @khemrajtamolitamoli8240 Месяц назад

    शेरे केपि र तिमी एउटै हौ प्रचन्ने जतिसुकै भुकेपनी कुरो उहीँ हो कुर्सिको तर बलेन रबि तिमेरु भन्दा धेरै नै माथी छन र सधै रहनेछन

  • @ParsuRamShrestha-x9w
    @ParsuRamShrestha-x9w Месяц назад

    हजुर माननिय जु रबिसर र बालेन सर नेपाली काे फुल हुन तर नेपाली काङ्ग्रेस र एमाले पाटि ले फुलन नदिने भयाे

  • @phanindrakattel5682
    @phanindrakattel5682 Месяц назад

    संसद मा धेरै सिट जितेर ठुलाे पाटि बन्नु भन्दा संघिय गणतंत्र का फुल रबि बालेन हर्क गाेपि हरू लाई याे माफिया काे सेटिङ बाट बनेकाे सरकार ले निमाेठन खाेज्दैछ यश काे रक्षा गर्नु यूग पुरूष पर्चण्ड र मावाे बादि काे कर्तब्य हाे

  • @devbahadur5731
    @devbahadur5731 Месяц назад

    अहिले आएर कमरेड प्रचण्ड सहि बोल्नु भयो भ्रष्टाचारको फाइल खोल्न खोजेकै हो। जय कमरेड

  • @kamalprasad2069
    @kamalprasad2069 Месяц назад

    जस्ले जे भनेपनि प्रचन्ड आय देखि देश को एक टुकुडा पनि बाइर गयको छैन

  • @krishnashree939
    @krishnashree939 Месяц назад

    पुर्व प्रमज्यु एकदमै सहिहो एककदम पनि पछाडि नहट्नोस् जनताले बुझिसकेका छन् जनता तपाईंको साथ मा छन्

  • @binabina7708
    @binabina7708 Месяц назад +5

    हिन्दुराष्ट्र नेपाल सहितकाे संबैधानिक राजतन्त्रको पुनःस्थापना गरौ प्रतक्ष जननिर्वाचित प्रधानमन्त्रीय ब्यवस्था लागू गरौ नेपालमा बिकाशकाे बिकल्प यही हाे ।

    • @BikaahShrestha
      @BikaahShrestha Месяц назад

      Kin chahiyo hindu rast hindu rast hain Buddhist rast banau

    • @premrajjoshi5711
      @premrajjoshi5711 Месяц назад

      लैजाउ 240 राजाले नेपाल बिश्वसक्ति बनायो अब के गर्ने हो ??

  • @rudrakumarichapagain3595
    @rudrakumarichapagain3595 Месяц назад +8

    घुमिफिरी प्रधानमन्त्री हुन खोजेको हो अरू केही हैन।

  • @subediashok3585
    @subediashok3585 Месяц назад

    सबै मिलेर अब एक पटक काग्रेस र एमालेलाइ आउट गर्नुपर्छ याे मैाका याे अन्तिम पटक प्रयाेग गराै देश बन्छ कि

  • @DambarRimal
    @DambarRimal Месяц назад

    जसले प्रचण्डलाई नराम्रो र हिंश्रक भन्छ त्यो कि त एमाले र कांग्रेसको भिजिलान्ते हुनुपर्छ कि त प्रचन्डलाई राम्रोसँग नबुझेर बोलेको हुनुपर्छ। प्रचण्डपथ जिन्दावाद ❤️❤️🇳🇵🙏✊✊

  • @subashshrestha3744
    @subashshrestha3744 Месяц назад

    मावोबादीलाई पूर्ण बहुमत देउ देशको समस्या समाधान हुन्छ।

  • @KNS-lp3cd
    @KNS-lp3cd Месяц назад +1

    धन्नेबाद देस्को लागि बोलेकोमा देसकोलागि काम गर्न खोजेको मा प्रचन्द तपाइको साहसलाइ

  • @KpSaud-fk4mp
    @KpSaud-fk4mp Месяц назад

    प्रचण्ड भनेका बे मौसमी बाजा हुन होस गर्नुहोला गणतन्त्र ल्याउनुमा प्रचण्ड को ठुलो योगदान छ त्र धोखेबाज को खत्रओका खिलाडी हुन शेरे देउवा कांग्रेस पार्टी र यमाले का केपी ओली लाइ पटक पटक धोखा दियर अन्त्मिमा दुइटै दुस्मन मिलेर कहिले पनी न बिर्सिने मज्जाको धोखा दिय यक पटक रवी लामिछाने को कट्टर दुश्मन प्रचण्ड ले यक महिना गृह मन्त्री बनायर रासपा का रवी लामिछाने लाइ धोखा दियको अवगत नै छ त्यसैले आफ्ना दुइ ठुला सत्रु पार्टी यमाले र कांग्रेस का सुप्रिम केपी ओली र शेरे देउबा सँग यक्लैले बदला लिन न सक्ने अवस्थामा पुगिसकेपछि रविको तारिफ र बालेन को तारिफ गर्न थाले मौका आयो भने जतिबेला पनी प्रचण्ड ले बालेन र रवी लाइ धोखा दिन सक्छन फेरी यति न बोले त यो समयमा बालेन र रवी लामिछाने को उदय र समर्थक को जनमास हेर्दा प्रचण्ड लाइ कतै २०८४को चुनाबमा ३२सिट बाट १६ सिटमा आफ्नो पार्टी तल झर्ने पनी डर छ 🙏🙏

  • @garjamanrai8220
    @garjamanrai8220 Месяц назад

    Parchade bhaneko singha desh ko sher ho..m yo sabai nimkhaa janta ko aawaj ho....❤❤❤❤ Jai Nepal 🙏🏿

  • @khadkadai1069
    @khadkadai1069 Месяц назад +2

    Good luck 🎉Good job 🎉parchandra ji 🎉❤❤❤

  • @Smailing-i7p
    @Smailing-i7p Месяц назад

    Verry nice word.prchanda comred👍🏾✊🏼✊🏼

  • @nardkhari8578
    @nardkhari8578 Месяц назад +4

    good

  • @kamalprasad2069
    @kamalprasad2069 Месяц назад

    हामि जन्ताले यति कुरा बुज्न जरुरि छ प्रचन्ड राम्रो गर्न खोजेका नेता हुन किनकि केपि सेरे गगने भन्दा धरै राम्रा नेता हुन इन्लाई आफ्नै पाटिबाट पनि धोका भयको हो तर प्रचन्ड नाम तेसै भयको हैन लिडर नेता हुन

  • @subashbaral7357
    @subashbaral7357 Месяц назад +4

    भारत जानुभन्दा २ घन्टा पहिले नागरिकता बिधेयक भारत लाई बेचेकै हो । म प्रचन्ड भारतको लेन्डुप भएकै हो

    • @yambahadur8334
      @yambahadur8334 Месяц назад

      Ani oli ukhane ra tinka jhole jhamte aringal guhu khane haru kahako lendupe ho ni hjr

  • @SitaramPoudel-k8h
    @SitaramPoudel-k8h Месяц назад

    आजकाल प्रचन्ड धेरै राम्राे

  • @jeewanchhetri2515
    @jeewanchhetri2515 Месяц назад +3

    ई नेपाली देख्दानी हाँसो उठेर आउँछ जतानी हुई हुई जिन्दावाद भन्न पुगेकै छन फेरि ईनै बुङ्गा हुन देश बनेन भनेर चिच्याउने 🤣🤣🤣जय बुङ्गा नेपाली हो

  • @bishnubhattbishnubhatt
    @bishnubhattbishnubhatt Месяц назад

    आज भोलि प्रचण्ड ले जन आन्दोलन को बेला को जस्तो जोस देखाउदै छ

  • @Manavs-r9c
    @Manavs-r9c Месяц назад

    माओवादी, रा.स्व.पा., वालेन र हर्क जस्ता शक्तिहरु कम्तिमा पनि प्रत्यक्ष निर्वाचित कार्यकार्यरी राष्ट्रपति वा प्रधानमन्त्री,पुर्ण समानुपातिक निर्वाचन प्रणाली र सुशासनकाे मुद्दामा एक ठाउमा उभिनु पर्छ ।

  • @tulbahaduroli4876
    @tulbahaduroli4876 Месяц назад

    Parchanda jiu badhai xa 🌹🙏🌹🙏🌹🙏

  • @gurkha366
    @gurkha366 Месяц назад

    Parchanda is great leadership in our nation

  • @sumitmalla2198
    @sumitmalla2198 Месяц назад

    तपाईँलाई एकचोटी मौका दिन सक्छन् जनताले तर तपाईंको साथीहरू त गएँ। नेपाललाई नेपाल बनाउन र नेपालीलाई नेपाली बनाउन एउटा मात्र देशभक्त चाहिएको छ, जो आउँछ आउँछ जसले जनताको ज सुन्ने बित्तिकै पहिला आफ्नो छाती जनताको लागि समर्पित गर्नेछ। म के आग्रह गर्न चाहन्छु भनेदेखि तपाईं उसको साथ दिनुहोस् नकी आफ्नो पार्टीको बचाऊ।।।।। धन्यवाद।

  • @avishekpandey4477
    @avishekpandey4477 Месяц назад +1

    नेपालको लालगद्धारको नाउ हो प्रचन्ड।

  • @solti-gammimg
    @solti-gammimg Месяц назад

    प्रचन्ड जिन्दावाद

  • @PabitramanMagar
    @PabitramanMagar Месяц назад

    सबैले हुटिङ गर्दा फेरी पनि मौका मिल्छ जस्तो आँकलन गर्दै प्रचन्ड .... कस्तो मानवता भुल्ने मान्छे ... जनता सोझो छन् भन्दैमा मनोमानी गर्न हुन्छ...??

  • @NadaRawat
    @NadaRawat Месяц назад

    क पर्चण्ड जिन्दा बाद

  • @PramilaPokhrel-t9v
    @PramilaPokhrel-t9v Месяц назад +1

    Great prachandra

  • @avishekpandey4477
    @avishekpandey4477 Месяц назад +1

    नेपालको लालगद्धारको पर्दाफास हुदैछ येस्लाइ नेपालकाआतन्ककारिले फलाउने फुलाउने कार्य गरेकै हुन।

  • @Santoshthapa-ni7ec
    @Santoshthapa-ni7ec Месяц назад

    Balen saha jindabad

  • @SirjanaB.K-mc5xv
    @SirjanaB.K-mc5xv Месяц назад

    ✊✊✊🙏 सहि हो

  • @bibekbasnet1736
    @bibekbasnet1736 Месяц назад

    Prachanda is great

  • @avishekpandey4477
    @avishekpandey4477 Месяц назад +1

    आतन्कवादलाइ प्रसयदिने र नेपालका काङ्ग्रेस एमाले सेना पुलिस प्रशासन र न्यायालयलाइ भ्रस्ट्राचारी बनाउनेपनी आतन्ककारी माओवादिनै हो।

  • @RajuPanday-rm6sx
    @RajuPanday-rm6sx Месяц назад +1

    This is right

  • @ExploreDailekh
    @ExploreDailekh Месяц назад

    क्या दिन थियो प्रचण्डको । अब झुन्डको मात्र दिन छ । भजनमन्डली राख्यो गित गायो ।

  • @rahmbaniya2579
    @rahmbaniya2579 Месяц назад +1

    Good luck sir

  • @padamrana3245
    @padamrana3245 Месяц назад

    नेपाली जनतालाइ गणतन्त्र ले के दियो त।केवल नेता मोटाउने बाहेक।

  • @DipakDawadee-h4d
    @DipakDawadee-h4d Месяц назад

    राजा ज्ञानेन्द्र शाह जिन्दा बाद ❤

  • @KhatriBhupraj
    @KhatriBhupraj Месяц назад

    सहि कुरा गरनु भयाे कमरेड

  • @ChahdraBhujel
    @ChahdraBhujel Месяц назад

    एमाले र कांग्रेसको सरकार ढालेर नयाँ सरकार

  • @Anticorr318
    @Anticorr318 Месяц назад

    प्रचण्ड भनेको प्रचण्ड नै हो ! उखाने र भकभके प्रचण्डको खुट्टाको रौँ पनि होइन ! प्रचण्डले जनमानसलाई सम्बोधन गरेको सुनौं !

  • @DepakLama-j2y
    @DepakLama-j2y Месяц назад

    Sahi ho prachand

  • @LaxmiLaxmi-i5b
    @LaxmiLaxmi-i5b Месяц назад

    WowNlce ❤❤❤❤❤❤❤❤❤❤❤

  • @ManojChatri-b8c
    @ManojChatri-b8c Месяц назад

    सलामछ😊

  • @RamKumar-s3x
    @RamKumar-s3x Месяц назад

    छि छि पोइला देस का जन्ता मारेर आइले भासान गरेर फेरि गोलि कन्डा मचाउनालाइ अबुच जन्ता हरु एसेइ को पहछेमा बोल्ने समथन गरने भएयो हाम्रो देस नेपाल को मासिनिन्छह बेलाइमा हुस पुरेउसोह मेरो देस नेपाल को जन्ता ले हुस्पुरेयार माहतेय ताली बजाउनु होला परच्डा को बोल्लिमा

  • @acharyatoya6707
    @acharyatoya6707 Месяц назад

    नेपाली जनता हो!! यो प्रचन्डको भरोसा गर्नु हुदैन बिस्वास चाहिँ गर्नु हुदैन तर आन्दोलन स्वधिनताको लडाइ र गिरिबन्धु र नागरिकलाइ भुटानी बनाइ बेच्नेको बिरुद्दको लडाइमा उपयोग चाइ गर्न सकिन्छ।

  • @urmilaacharya6854
    @urmilaacharya6854 Месяц назад

    सहि सहि सहि

  • @nabinnepal3688
    @nabinnepal3688 Месяц назад

    उखाने र अर्को गुहुखानेभन्दा प्रचण्ड देशभक्ति नेता हो

  • @akashbirahi653
    @akashbirahi653 Месяц назад

    pranchnda मन्त्री होइना नया युवा हरुलाइ साथ दिनुस र युवा मन्त्री बनाउनुस तेसैमा तपाइको भलो छ

  • @premprakashjaisi3496
    @premprakashjaisi3496 Месяц назад

    सुप्रेम कामरेड प्रचण्ड ✊✊✊✊

  • @rajanthapa3500
    @rajanthapa3500 Месяц назад

    100%right xa kura

  • @JayDevSingh-tm7zl
    @JayDevSingh-tm7zl Месяц назад

    अब भनेको त्यही हो। रवि लामिछाने र बालेन्द्र शाह काे सपोर्ट समर्थन साथ सहयोग गरे मात्र माओवादीको ज्यान जोगाउन सकिएला नत्र भने मुस्किल होला

  • @SureshJcb-q4o
    @SureshJcb-q4o Месяц назад

    जय प्रचण्ड

  • @BharatSunar-s5q
    @BharatSunar-s5q Месяц назад

    जय प्रचन्ड कम्रेड जय रबि अब सबै मिलेर भ्रष्टाचारी अपराधि काङ्ग्रेस र एमाले लाई संदैकाे लागि लखेट्नु पर्छ

  • @nirdoshgurung2170
    @nirdoshgurung2170 Месяц назад

    Great Prachanda 👍

  • @eeeeeee6153
    @eeeeeee6153 Месяц назад +2

    यो पनि प्रचण्डको लाजनीति हो । फेरी नयाँको बुइ चढेर राजनीति गर्दै छ प्रचण्ड ।

  • @SaraswatiThapa-z5i
    @SaraswatiThapa-z5i Месяц назад

    सहि कुरा हो

  • @abishakmagart5747
    @abishakmagart5747 Месяц назад

    Prachanda good

  • @sandipmaheshworifanclub7137
    @sandipmaheshworifanclub7137 Месяц назад +2

    देश लुट्न न पाको‌ छटपटी हेरन ।यो फटाहाको।

  • @RajkumarGiri-bp7wi
    @RajkumarGiri-bp7wi Месяц назад

    राज नेता हुन🎉

  • @ManiramHingmang
    @ManiramHingmang Месяц назад +1

    कार्यकारी राष्ट्रपति प्रचण्ड

  • @rukhbahadurkharki6905
    @rukhbahadurkharki6905 Месяц назад

    jay ho

  • @sagarshrestha6206
    @sagarshrestha6206 Месяц назад +1

    Good 👍👍👍

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z Месяц назад

    100% right p ❤❤❤❤❤❤