हाम्रो सुदूरपश्चिम मा इति निका कलाकार छन तै पनि हौसला र सम्मान छैन हाम्रो प्रदेश सरकार बाट धेरै धेरै बधाई छ हजुर लाई सुदूर को झल्को दिनुभएको मा उच्च सम्मानछ मेरो तर्फबाट हजुर लाई
धेरै मिठो गीत भएको छ र बहिनीलाई बधाई अनि सफलताको शुभकामना व्यक्त गर्दछु। हाम्रो देउडा ठडीभाका भनिएको यस्तो हुनुपर्छ बहिनीलाई सबैजनाले धेरैभन्दा धेरै माया गरून्❤🫶🫶🫶🫶🫶🫶🫶
10 चोटी सर्च गर्दा बल्ल भेटे शब्दमा दम छ । स्वोर आहा❤🎉
धेरै पछि ऐतिहासिक भाका सुन्न पाइयो। कर्ण पृय स्वर। बधाइ छ।
आहा बैनि हाम्रो सुदुर पश्चिमकाे ठाडी भाकामा यति मिठो गित गाउनु भयो बधाई छ बुनु
बधाइ छ 🙏🙏👏👏
राम्रो लाग्यो ठाडि भाका ❤❤❤❤😂😂😂
गित मार्मिक छ ढिलाे भयाे RUclips राख्न
मलाई पनि मन पर्यो गीत
अत्यन्तै काेकिल स्वर जन्म भुमि प्रतिकाे अगाध प्रेम भावुक भए।
बधाई छ पुरै टिम लाई धेरै राम्रो गीत हिर्दय देखि सफलताको शुभ कामना छ
कठै दैन
धेरै राम्रो छ सबैलाई शुभ कामना ❤❤❤
हरे हर शब्द र स्वरको बयान गर्ने कुनै शब्द छैन❤❤❤❤❤
भौत निको छ गित बधाई छ 💐💐💐 सम्पूर्ण टिम लाई ❤❤❤❤
हाम्रो सुदूरपश्चिम मा इति निका कलाकार छन तै पनि हौसला र सम्मान छैन हाम्रो प्रदेश सरकार बाट धेरै धेरै बधाई छ हजुर लाई सुदूर को झल्को दिनुभएको मा उच्च सम्मानछ मेरो तर्फबाट हजुर लाई
धेरै राम्राे ठाडी भाकाको यो गित बधाई छ तथा सफलताको सुभकामना छ
Baini dherai ruwanu bhayo tapaiko geet le. Aamako dherai yaad aayo best of luck baini
आहा कति राम्रो गित मेरो मन छोयो ❤😢 सबै कुरा याद आयो । Congratulations 🎉👏👏❤❤❤😊
ल बधाई छ❤❤
Mani xoyo hare har dherai dherai badhai xa gayikalai
कठै कठ।। ❤😢
धेरै चोटी सर्च गरेर बल्ल भेटे भानु दाइ लगायत सम्पूर्ण टिमलाई हिर्दय देखि नै सफलताको शुभकामना i love this song💕🎵😊❤💔🎈💞🥰💗🎊🎉💕💗
Same mero ni
Kathai❤❤❤❤
nice song कलाको उच्च सम्मान❤❤
सुदुरकाे चिनारि 🎉🎉धेरै धेरै 🎉🎉धन्यवाद हजुरलाइ🎉🎉🎉🎉🎉🎉🎉
Gajjab gayiki...
शुभकामना ❤
आहा गीत कति निकाे छ , पहाडकी साेराई लागि ।
धेरै मिठो गीत भएको छ र बहिनीलाई बधाई अनि सफलताको शुभकामना व्यक्त गर्दछु। हाम्रो देउडा ठडीभाका भनिएको यस्तो हुनुपर्छ बहिनीलाई सबैजनाले धेरैभन्दा धेरै माया गरून्❤🫶🫶🫶🫶🫶🫶🫶
हरे हर,,सब्द छैन झिक्कै माया ❤️
♥️♥️आहा ❤❤
हरिहर जति निको गीत उइ है लै निको स्वर अनि लय ❤❤
धेरै निको गित 👌🥰🥰🥰
❤❤ मनै छोयो❤❤ यो गीत ले❤❤
धेरै राम्रो
सम्पूर्ण टिम लाई धन्यवाद छ् ह्जुर❤❤
यो पनि बिसुद्द ठाडी भाका एक्दम सुपर लाग्यो यो आवाज मा एक एकल लोक गित बनाउन पर्ने देखियो हो जोशी सर कसो गद्दौ ब।
हरे हर मनै छोयो ❤❤ गितले ❤❤❤❤
dherai ramro xa geet
धेरै राम्रो हजुर
धेरै धेरै राम्रो छ हजुर
हरे हरे। सुरिलाे आवाज,सुमधुरगीत।
❤हरि हर मनै छोयो ,अति सुन्दर सोर ,
big big congressional puspa Dhami dii❤
congratulations 👏👏👏👏👏 very nice song
❤❤ शुभकामना ❤❤
धेरै राम्रो स्वर अति सुन्दर 🧡
भम्केनि धाम को सुटिङ रैछ नि
मनै छोयो हरे हर
धेरै राम्रो गित,❤❤❤❤❤
धेरै धेरै धन्यबाद छ ❤❤❤
The sweetest song of the world
आहा अति नै राम्रो गित
सफलता को शुभकामना हजुर यति राम्रो सुमधुर गित को लागि
Bahut hi badhiya Dil Ko chhu jaane wala song🎉🎉🎉🎉
धेरै राम्रो स्वर गित झनै राम्रो🎉🎉❤❤❤
किन sad गीत बनाएको अलि रमाइलो रमाइलो गीतहरू पनि ल्याउनु
Yo geet sunera saraii man royo 😭😭😭
Nice song ❤❤❤
Sweet voice❤❤❤❤
Sweet voice ❤
❤❤ grt
Badgai x bunu
Aahaa kati ramro ani aapno maulik taa maa aadharita jati sune pani suni rakkhau jasto .hirdya dikhi nai sammaan xa baini lai
आहा कठै दैन
good song❤❤
Dheree mitho sor
शब्द कि बलाइ छ 🙏🙏🙏
Nice❤
धन्यवाद छ सम्पुर्ण टिमलाई
❤❤❤❤so nice 😢😢 song
हरे हर दिदी हजुर लाई धेरै धेरै धन्यवाद छ🙏🙏जति सुनेनि धित नपर्ने स्वोर छ कम्सेकम 10 चोटि सुनिसके होला❤
❤ प्रदेश मा आखाबाट आशु आय हजूर को श्वर र गीत सुनेर
बधाईवनीलाई
😢😢😢😢miss you aama
Ramro x hjr
हरे हर
शुभकामना
Nice
Dherai Ramro geet
ल बदाई छ
❤❤❤❤❤
Good song
Marmik song ❤❤❤
Derai Ramro song
Dherai ramro gana
अती मार्मिक सब्द 🌹😢
हरेहर चेली बाग
Nice song
❤❤❤❤
बहुत बहुत शुभकामनायें आपको ❤ से
मन बहुत उदास हो गया 😂
Very nice song best of luck all of you😮😮
Hare haraaa ati sunder voice keep it up
आहा कति निको ठाडिभाका
🎉🎉🎉❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤
Sweet vaka❤❤
कठै मन छिया छिया भयो मुम्बई बाठि 😅😅😅😅😅😅😅😅😅😅😢😢😢😢😢😢
❤ So nice song
मार्मिक
घर को याद आयो 😭😭
🙏🙏🙏🎉🎉🎉🙏🙏😭😭
Very nice song 🙏❤️🇳🇵
beautiful song❤️❤️❤️❤️❤️