Bhunti II भुन्टी II Episode- 66 II Asha Khadka II Sukumaya II July 12 , 2021

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2024

Комментарии • 5 тыс.

  • @sukumaya98tv
    @sukumaya98tv  3 года назад +2549

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ यो कोरोनाको महामारीबाट safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड भएका कान्छी र भुन्टी लाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 1.46M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद

  • @romabhusal8072
    @romabhusal8072 3 года назад +2637

    भुन्टी को सोजो इमान्दार दाजु को लागि एक लाइक दिनु होई सबैले 🙏🙏🙏🙏😍😘

  • @kesharkhadka3586
    @kesharkhadka3586 3 года назад +1689

    आफ्नो आमा को लामो आयु को लागी 1 लाई गरि दिनु होला।।जय नेपाल जय भुन्टी ❤️❤️❤️🙏

    • @christmadaandgananabhatta7563
      @christmadaandgananabhatta7563 3 года назад +6

      😍😍😍😍😍😍😍😍😍😍😍🤑🤑🤑🤑🤑🤑🤑🤑😏🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑🤑😏🤑🤑🤑🤑🤑🤑🤑

    • @manjookarki8051
      @manjookarki8051 3 года назад +4

      😍😍

    • @binamthapa9757
      @binamthapa9757 3 года назад +6

      Same 2u

    • @thegsigns6866
      @thegsigns6866 3 года назад +3

      🤣🤣🤣🤣🤣🤣

    • @shivarajkadel1366
      @shivarajkadel1366 3 года назад +3

      🌹🌹🌹🌹🌹🌹

  • @devitimilsina4507
    @devitimilsina4507 3 года назад +1435

    भुन्टी र सन्तोस सरको बिहे हुदा खुसी हुनेजती यता हाजिर गर्नुस है।

  • @apsarabhatta9362
    @apsarabhatta9362 3 года назад +129

    भुन्टीको सोझो पनलाई सलाम छ अब बेबारिक भयर अफिस चलाको हेर्न मन हुने जतिले यता लाईक गर्नु होला

  • @kesharkhadka3586
    @kesharkhadka3586 3 года назад +648

    जमुना दिदी को फुपु लाई पनि पिटाइ खनु पर्छ भन्ने जती यता आउनु ल।।❤️🙏

  • @gopiguragai8593
    @gopiguragai8593 3 года назад +354

    सोमबार कहिले आउला भनेर कुरेर बस्ने कोको हुनुहुन्थ्यो आशा खड्का (भुन्टीको) फ्यान जति यता हाजिर ल

    • @sudhirranabhat2561
      @sudhirranabhat2561 3 года назад +1

      Me

    • @kabitashrestha4402
      @kabitashrestha4402 3 года назад +2

      Sanibar ra sombar kahile aauxa jasto hunxa malai chaii🤗🤗🤗

    • @suzwnpunk2173
      @suzwnpunk2173 3 года назад +1

      Me

    • @sabitapradhan7734
      @sabitapradhan7734 3 года назад +1

      म छु है हजुर

    • @sumitrapoudel2425
      @sumitrapoudel2425 3 года назад +1

      म त झनै बिहान् देखि नै खुसी हुन्छु भुनटि र कानछि अाउने दिन त

  • @ayushmalla1362
    @ayushmalla1362 3 года назад +1191

    भुन्टी र सन्तोष सर को यो जोडी लाई यसरी नै निरंतर देख्न पाइयोस् भन्ने जति यता हाजिर हुम है ..,🙏🙏

  • @mahendrakarki9468
    @mahendrakarki9468 3 года назад +22

    भुन्टी र सुक माया को भेट् भएको हेर्न चाहाने को को हुनुहुन्छ ? यहाँ आउनु होला ।।🙏🙏🙏

  • @geetlama2022
    @geetlama2022 3 года назад +86

    ठिक गर्नु भयो भुन्ती mam यो जोडी ककस्लाई मन पर्छ एता like

  • @Chandramagar321
    @Chandramagar321 3 года назад +144

    बदलाको इपिसोड..अगाडिको इपिसोडहरुमा दुखेको मनमा आज मलम लाउने कोको हुनुन्छ हाजिर हौ है

  • @karkidabalsouthmovir759
    @karkidabalsouthmovir759 3 года назад +371

    आज भुन्टी त्यो MD ko कुर्सीमा बसेको देख्दा खुशी हुने जति यता

  • @nirmalakumari2135
    @nirmalakumari2135 3 года назад +17

    भुन्टिकाे साेझाे पन र भुन्टिकाे दाईले यति हेल्फ
    अनि अाजा अार सन्ताेस जिले भुन्टिलाइ बिबाह गरेर मालिक्नि बनाकाे अनि एकाउन्टेन लाई साइट लगाकाे देखेर खुसि हुने म मात्र हाेकि अरुनि हुनुहुन्छ ??

  • @khimamagar4334
    @khimamagar4334 3 года назад +259

    खुसि लायो आज त टोकले दाई र भुन्टि ले सुख्ख पाको देखेर! हुन त हेर्दा कथा हो " तर पनि एस्तै दुख्ख सुख्ख भोग्दै आऊनु हुने जति ले एता तिर लाईक गरुम त 🙏भून्टि टिम्लाई धेरै धेरै शुभ कामना दिन चाहान्छु

  • @basantakc8844
    @basantakc8844 3 года назад +226

    भुन्टी हेर्दै अरुले गरेको comment पढ्दै आनन्दले हेर्दै गर्ने साथीहरु यता हजिर हौ त

    • @bipasaoli4836
      @bipasaoli4836 3 года назад

      म पनि कमेन्ट हेर्दै छु है

    • @shobhakhanal8253
      @shobhakhanal8253 3 года назад

      Yes malai pani sharai ramro lagyo

    • @poojaharka1909
      @poojaharka1909 3 года назад

      Ma ni herdai xu

  • @ritubhattarai1982
    @ritubhattarai1982 3 года назад +472

    भुन्टिको केटाकेटी को जस्तो व्यवहार हटाएर व्यावहारिक खालक‍ो बन्नु पर्यो भुन्टिले

  • @devrana5726
    @devrana5726 3 года назад +40

    शिशु गिलास बाट अन्खरा अनि अन्खरा बाट जग पढनु पर्ने हो भुन्टिले😁😁😆😆 रमाइलो अति रमाइलो

  • @apsaraacharya2469
    @apsaraacharya2469 3 года назад +143

    🙏हैन अबत चुलबुले स्वभाव गर्ने हैन बेबारिक हनु पर्छ र त भन्ने हैन तिमी भनेको भए हुन्थ्योकि हजुर जस्तो बुझकि मानिसले मेरो कुरा ठिक लग्ने जति एता है

  • @गोबिन्दसागर्
    @गोबिन्दसागर् 3 года назад +91

    आज भुन्टी खुसी हुदा,,भुन्टी सङगै खुसी हुने हरु को को हुनुहुन्छ?,,अनि यो अकाउन्टेन् मा बस्ने लाई बदला लिएको कस्लाइ मन पर्यो🙏🙏

  • @Allinone-qm1so
    @Allinone-qm1so 3 года назад +96

    अब सुकुमायाको लप पर‍ोस् भन्ने जति हाजिर हौ त🙏🙏

    • @Gomagowali
      @Gomagowali 3 года назад +1

      Vunti ko dai sanga😁😁😁❤

    • @sapana6608
      @sapana6608 3 года назад

      @@Gomagowali same

  • @32kgaming29
    @32kgaming29 3 года назад +6

    Kati ramro xa buntti ko vag haru tama ta fan ho yo video😍😍😍

  • @baikhuawei3122
    @baikhuawei3122 3 года назад +296

    भुन्टि र उसको सोझो दाईको लागि ऐकऐक लाईक जाअोस

  • @devakabhandari8020
    @devakabhandari8020 3 года назад +99

    अब भुन्टीले पड्ने लेखेको र अपिस समालेर बसेको हेने मन को को लाई छ यता हाजिर हुम है 🙏🙏

    • @tikalungelimagar5525
      @tikalungelimagar5525 3 года назад +1

      me

    • @yamunakarki96
      @yamunakarki96 3 года назад +1

      Ramroxa

    • @aminadhakal2100
      @aminadhakal2100 3 года назад +1

      अफिस भित्र भुन्टि को गन्थन धेरै भएर हेर्दाहेर्दै निधाई छु भुन्टि को र सन्तोष को बिहे भाको कति धेरै सम्जेको

  • @यमखुलालमगर
    @यमखुलालमगर 3 года назад +157

    भुन्टी भाग १ देखि अहिले सम्म कुनै पनि भाग नछुटाई हेर्ने जति यता हाजिर हुन आउनु है ।

  • @himalshrestha514
    @himalshrestha514 3 года назад +3

    भुन्टि र सन्तोष सरको बिवाहा भएको भुन्टिले सपना मात्रै देखेको हो भन्ने हरु एता हाजिर हुनुहोस्

  • @kamalsamita9418
    @kamalsamita9418 3 года назад +147

    अब यो फूपू भन्ने लाई सुकु ले ठिक पारेको हेर्ने कोको हुनु हुन्छ हाजिर हुनु त्😬😬😬

    • @MunnaSharma-og9xi
      @MunnaSharma-og9xi 3 года назад +1

      मा पनि छु इंडिया बाट।

    • @barsathapa1363
      @barsathapa1363 3 года назад +1

      Mani xu

    • @amritmagar1818
      @amritmagar1818 3 года назад +1

      Ma ne xuu hae ma ne xuuu jasree maule la sagaya pako thyo abo fufu la oaune vayao ane tesko buda hahhaa

    • @amritmagar1818
      @amritmagar1818 3 года назад +1

      Ma ne xuu hae ma ne xuuu jasree maule la sagaya pako thyo abo fufu la oaune vayao ane tesko buda hahhaa

    • @prithivirai5533
      @prithivirai5533 3 года назад +1

      म,पनि,छ🙏😍😍

  • @ritikaritia608
    @ritikaritia608 3 года назад +238

    मन धेरै खु:शी भयो अब भुन्टीले सु:ख पाउने भयो भनेर♥️♥️♥️♥️🙏🙏🙏

    • @bimalabhandari4003
      @bimalabhandari4003 3 года назад +2

      आसा बुनु हजुर लाई मन पराउने फ्यान हु म

    • @sitarambhandari880
      @sitarambhandari880 3 года назад +1

      k garnu sapana hunxa ki

    • @sunushahi2317
      @sunushahi2317 3 года назад

      Honi malai sarai khusi vako bat vuntilea sabak sikaunu parx

  • @dnpresent9600
    @dnpresent9600 3 года назад +498

    सन्तोष sir ले भुन्टी लाई धोका नदिओस भन्न चाहनेको कोको हुनुहुन्छ? ✋

  • @anilkumarbasnet8040
    @anilkumarbasnet8040 3 года назад +2

    भुन्टी को पनि खुसी काे दिन आयो हाई आयो

  • @mayagaraula4951
    @mayagaraula4951 3 года назад +114

    सरै राम्रो छ है अब भुन्टिलाई मालिक्नी भएको हेर्न पाइयो खुसि लाग्यो

    • @raidervlogersadip
      @raidervlogersadip 3 года назад

      Ho hjr

    • @dilkumar1570
      @dilkumar1570 3 года назад

      nicu राम्रो छ भिडियो अझ राम्रो हेर्न पाउ देश कसरी बन्न्छ बिकास कसरी गर्दा हाम्रो देशलाइ फाइदा हुन्छ भन्ने कथा भनएर सिकाउने भिडियो बन्यो भने अझ धेरै गरि अनि धनि र जनाताले बुझ्न सजिलो हुन्छ अनि झन राम्रो सङ भुन्टी सिरियल माग बडछ जस्तो लग्छ धन्यबाद ?

  • @bharatbc8240
    @bharatbc8240 3 года назад +397

    यउटा नेपाली चेलिको यस्तो प्रतिभा देखदा असाध्यै खुसी छु ल बधाई छ भुन्टी लाइ

    • @smritibk1990
      @smritibk1990 3 года назад +4

      Vunti dd la sukha pako dhakhar dhare khusi layo

    • @Urmiladangi2079
      @Urmiladangi2079 3 года назад +4

      sukumayale bhunti lai betaous ra jamuna ko phupu lai ra usko budalai jel halos vanne ko ko chahanu huncha

    • @somejanadhakakal6141
      @somejanadhakakal6141 3 года назад +1

      Bu

    • @ganeshshirpali2568
      @ganeshshirpali2568 3 года назад +2

      धेरै खुसी लाग्यो आजा भुन्तिको खुसी देख्दा

    • @bipashatiwari2010
      @bipashatiwari2010 3 года назад +1

      malai saharai man parx samajma ghateka ghatnako pardafas garne nepali cheliko partiva lai.

  • @anjalachaulagain4185
    @anjalachaulagain4185 3 года назад +245

    खुसी लाग्यो भुन्टीले सुख पाएको हेर्ने ठूलो धोको थियो अाज पुरा भयो।

  • @devrana5726
    @devrana5726 3 года назад +62

    अति राम्रो तर अफिस मा बसेर अलि यस्तो नगर्दा राम्रो हुन्थ्यो अबो भुन्टिले बालापन अनि गाउले पन छोडेर अलि अलि चेन्ज भयो भने झन राम्रो होला मेरो बिचार मा

  • @asikahrai8720
    @asikahrai8720 3 года назад +94

    सोझो भुन्तिको इमन्दर दाजुको खुशी देखेर खुशी हुने जत्तिले like गर्नुस है❤️❤️❤️

  • @Girisarkaar
    @Girisarkaar 3 года назад +138

    सन्तोष सर र भुन्टिको जोडि बबाल ।। अनि ति सोझा टोकले भाइको खुसिमा आनंद र त्यो एकाउन्टेन लाइ बल्ल ठिक काम दिलाइयो मज्जा आयो🙏

  • @King-jv1yg
    @King-jv1yg 3 года назад +79

    कस्लाइ कस्लाइ मन पर्छ भुन्टि 😘
    हाजिर हुनु होला है!
    मलाइ त धेरै मन पर्छ!!👇️👇️

    • @anjutamang3195
      @anjutamang3195 3 года назад

      Bihenai vaye paxi bhuntiko boli chai sudarnu pareu jasto laagxa

  • @bimalatmz6862
    @bimalatmz6862 3 года назад +7

    Aaha sarai ramro lagyo bhunti ddd kasto khusi lagyo tokale dada pani sarai ramro hunuhunxa santosh sir ra bhunti dd ko behi pani vayo ♥️♥️♥️

  • @shobhak7589
    @shobhak7589 3 года назад +118

    आसा दिदी उहाँको सोजो दादा को लागि यक लाईक गर्दिनुस्त हजुर

  • @basantoli5250
    @basantoli5250 3 года назад +154

    अब भुन्टि अलि भलादमी हुनु पर्यो ! र सन्तोष सर सङ्ग गाउँ जनु पर्यो

    • @binitamagar1481
      @binitamagar1481 3 года назад

      अरुत सैठिकै छ तर बुजने भयरनि अलि वईटि हुनापराे

    • @ankitkc5935
      @ankitkc5935 3 года назад

      Op chat

  • @meenagharti1830
    @meenagharti1830 3 года назад +56

    सुकुमायाले भुन्टी लाई भेटेको हेर्न आतुर कोको हुनुहुन्छ ♥️♥️ हाजिर गरुम

  • @geetapariyar9149
    @geetapariyar9149 3 года назад +19

    होइन सपना हो कि बिपना हो भुन्टि को बिहे भएको ? एक्कासी बिहे भएको देखाइयो। तर जे होस यो बिहे बिपना नै होस र के कसरि चाहि बिहे गर्न हाम्रो प्यारि भुन्टि मानि त्यो नि देखाउन पर्यो।

  • @dipakdhakal375
    @dipakdhakal375 3 года назад +153

    भुन्टी र सन्तोष सर को बिहे भएको देखेर क कस्लाइ खुसी लागेको छ?
    Like & cmnt गर्नु त?😘

  • @bimalachapagain743
    @bimalachapagain743 3 года назад +252

    लगातार भुन्टी र कान्छी नचुट्टैकन हेर्ने मेरा प्यारा साथीहरु ले यहाँ like र reply गर्नुहोस।

  • @krishnavlog5178
    @krishnavlog5178 3 года назад +246

    भुन्टी को बिहे भएको सपना न भयर विपना मा हेर्ने होस भन्ने अनि बिहे गरेर गाउँ पनि देखाउन जानु parchha भन्ने कोको हुनु हुन्छ हाजिर हुम ❤️🙏🏽🙏🏽

  • @sushilapun2422
    @sushilapun2422 3 месяца назад +1

    ला अब आउनेभयो मज्जा सुकुमाया ले देखाउनु हुन्छ

  • @saritaadhikari7080
    @saritaadhikari7080 3 года назад +154

    भुन्टिको नाम अब सहरमा मालिक्नी भय पछि नाउ बदल्दिनु पर्यो शन्तोश सर

  • @baikhuawei3122
    @baikhuawei3122 3 года назад +68

    सुकुमाया ले गरेको राम्रो काम को लागि लाईक ठोकुम

  • @ritudangal5673
    @ritudangal5673 3 года назад +77

    भुन्टि 1 देखि आज सम्म हेर्नी कोको होइसिन्छ🤔🤔 बिदेश बाट 🌹🙏🌹यता हाजिर हुम त म साउदी बाट बेस्ट भुन्टि सिरियल जमुना दिदु को फुपुलाइ सुकुले ठिक पारेको हेर्नी सारै मन थियो 🙏🙏

  • @rsenchurey
    @rsenchurey 2 года назад +4

    आहा कति खुसी भएकी हाम्री भुन्टी बेहुली बनेर !😍😍😍

  • @pradiprai2246
    @pradiprai2246 3 года назад +82

    अब चै केटाकेटीको जस्तो बानी छोड्नु पर्यो भुन्टी दिदी 🙏🙏

  • @kalawatichhetri3151
    @kalawatichhetri3151 3 года назад +79

    भुन्टि अब मेचोड रोलमा जानु पर्छ सधै बच्चा जस्तो हुनु भएन।

  • @basantigurung9686
    @basantigurung9686 3 года назад +280

    अब सन्तोष सरको श्रीमति भय पछि भुन्टी अलि भलादमि भयर बोलेको हेर्न पाउ है

    • @minusunar137
      @minusunar137 3 года назад +4

      Bhunti malikni vayesi yo utaulo pann habit shoot vayenaa Alli malikni jsto role vaye ramro hunthao

    • @ramitakarmacharya4516
      @ramitakarmacharya4516 3 года назад

      Bhunti Ra Santosh Sir lai Congratulation

    • @shrijanakarki6381
      @shrijanakarki6381 3 года назад

      Ho ho

    • @मायाकोचिनो-घ1ख
      @मायाकोचिनो-घ1ख 3 года назад

      राइट कुरा , परिवर्तन अवश्य हुनेछ , हामी आशावादी भएर हेरौ !

    • @gurungsanta5854
      @gurungsanta5854 3 года назад

      Sahi ho mahlai ni testai lagyo

  • @laxmirasail6285
    @laxmirasail6285 3 года назад

    भुन्टिको खुसि हेर्ने हरु यता हाजिर हुम्त

  • @aashikaadhikari4948
    @aashikaadhikari4948 3 года назад +137

    भुन्टिकाे बानिमा अल्लि परिवर्तन अाउनुपर्याे चुलबुल स्वभाव भयाे बडि🤣

  • @angelrae6509
    @angelrae6509 3 года назад +61

    अब त अलिक बाठी बनेर खेल्नु है ।यो रोल ले तेति सुहाएन । बिहे भै सके पछि त रोल पनि चेन्ज गर्नु पर्छ ।अनि मात्र दर्सक हरुले मन पराउछ ।

  • @bikramgiree8306
    @bikramgiree8306 3 года назад +70

    सन्तोष सर, र भुन्टी को सधैं यस्तै मिलन होस् , , भुन्टी लाई खुसि देख्न पाउँ

    • @pawanido6632
      @pawanido6632 3 года назад +1

      हो तर कसरी यति चाडै बिबाह भैइ बदला को कथा अघि बडो सब शटकट भयो जस्तो लाग्यो मलाई त कि कसो हो

    • @saraswataa533
      @saraswataa533 3 года назад

      wow santos sir balla khusi lageyo

  • @babubanmala8203
    @babubanmala8203 3 года назад

    भुन्टी टेली सिरीयल एकदम राम्रो छ। अहिले सम्म कसैलेनी यस्तो टेली सिरीयल बनाउन सकेको छैन। यो टेली सिरयलमा शिक्षा जनचेतना सन्देश र सत्यताको मार्ग दिएको रहेछ। धन्यवाद छ।सुकुमाया भुन्टी टेलिभिजन परिवारलाई अझै अगाडि बढ्दै जानुहोला। यस परिवारलाई सु स्वास्थ्यको पनि सुभकामना।

  • @rabitmg607
    @rabitmg607 3 года назад +53

    भुन्टी र कान्छीको फ्यान जति यता हाजिर हुनुस् है always be supportive 💝💝💝💝

  • @karinapartyal3231
    @karinapartyal3231 3 года назад +67

    कति बेला आउला भनेर भात नै नखाएर बस्ने कोको हुनुहुन्छ यता हाजिर हुम अनि भुन्ती कान्छी सुकुमाया आशा लाई माया गर्ने

  • @himaacharya5679
    @himaacharya5679 3 года назад +160

    अब चै भुन्टिले त्यो बच्चा पन हटाएर अलि भलाद्मी भएको हेर्ने पालो

  • @mahendrakarki9468
    @mahendrakarki9468 3 года назад +3

    सन्तोष सर र भुन्टिको सधै खुशी देख्न्न चाहाने हरु यहाँ हाजिर हौ 🙏🙏🙏

  • @dhaneshdhakal9374
    @dhaneshdhakal9374 3 года назад +118

    अब भुन्टी अलि भलादमी भएको हेर्न पाउ है अफिसमा

    • @MunnaSharma-og9xi
      @MunnaSharma-og9xi 3 года назад +2

      भुन्टी ठूलो मान्छे भएर बोलेको हेर्न मन छ हो सन्तोष सर।

  • @phulatamang7828
    @phulatamang7828 3 года назад +80

    बल्ल भुन्टीले सुख्ख पाउने भो खुसी लाग्यो, अब त भुन्टी बाठो बुद्धि जिबि होस

    • @saritapratel1201
      @saritapratel1201 3 года назад +1

      Bala khusi lagiyo vuntile sukha paya ko dekhera aba malikni vaneko Sunna pau Santos sir

  • @dilukandel917
    @dilukandel917 3 года назад +124

    वावो भुन्टी को बिहे सबै भन्दा खुसी को सिमा नै छैन मेरो ।

  • @kristinachhetri1206
    @kristinachhetri1206 3 года назад +10

    कति राम्रो कथा लेख्नु हुन्छ । Best serial forever♥️♥️♥️

  • @swikritineupane9231
    @swikritineupane9231 3 года назад +68

    अब भुन्टीको जोडि आमाको घरमा गयको हेर्न मन छ 💖

    • @maiyqmqriyam7878
      @maiyqmqriyam7878 3 года назад

      अब भुन्टीकाे जाेडि अामाकाे घरमा गयकाे हेर्न मन छ ल

    • @narayennarayen5413
      @narayennarayen5413 3 года назад

      @@maiyqmqriyam7878 malai pane

  • @anjankhadka7435
    @anjankhadka7435 3 года назад +50

    भुन्टि भाग १ देखि ६६ सम्म नछुटाइ हेर्न्नेकोको छम ? 😅😁❣️

  • @ramkumarirai7770
    @ramkumarirai7770 3 года назад +14

    अब भुन्टीले केही पढेर त्यो अफिसलाइ राम्रो संग सम्हालेको र केटाकेटी पन बाट ब्यबहारिक बनेको हेर्न पाउ🙏🙏

  • @jeevan8490
    @jeevan8490 3 года назад +109

    हरि बंश आचार्य मदन कृष्ण श्रेष्ठ पछि सर्बाधिक जनताले रुचाएको कलाकार भनेको सुकुमाया नै हो।

  • @kalpanayakha3720
    @kalpanayakha3720 3 года назад +103

    कति बेला आउछ र हेरुम भएको थियो आएछ लु अब सुरु गर्नु पर्यो है यु.ऐ.ई. देखि हेर्दै छु 🙏🙏🇳🇵🇳🇵🇳🇵

    • @muktipokharel3733
      @muktipokharel3733 3 года назад +1

      भुण्टीले बदला लिने नाममा यस्तो व्यवहार देखाउनु गलत हो ।

  • @padamshrestha8976
    @padamshrestha8976 3 года назад +78

    अब भुन्टी चन्चले हुनु भयन मालिक नि भयर काम दार लाइ आफ्नो पहिचान दिनु पर्यो

    • @tulsibhattarai2512
      @tulsibhattarai2512 3 года назад +2

      मलाई पनि त्यो उताउली भएर च्यारमा घुमेको चै मन परेन ।

    • @manjusanjyal5169
      @manjusanjyal5169 3 года назад

      Malai Pani man parena haiii

    • @puspaadhikari9909
      @puspaadhikari9909 3 года назад

      Sahi ho tyo sarai uttaulo para launa vayena santosh sir valadmi hununchha

    • @jeevanbcofficial098
      @jeevanbcofficial098 3 года назад

      @@puspaadhikari9909 ummm k kapal pni vyana sadima

  • @priyansbaby9762
    @priyansbaby9762 3 года назад +1

    अब भुन्तीले सधै सुख पाउलिन कि फेरि दुख पाउछिन होला भनेर सोच्ने जति यता हाजिर हुम है 🙏

  • @sabitakhanal4872
    @sabitakhanal4872 3 года назад +35

    आहा आज त कति राम्रो भाग अब सुकुमाया र भुनटि को छिटो भेट होस ॥

  • @Mankoaya
    @Mankoaya 3 года назад +25

    भुन्टी र सन्तोष सरको बिबाहको लागि एक एक लाइक दिनुस है सबैले आजको भागमा

  • @durgadarlami6869
    @durgadarlami6869 3 года назад +364

    मैले जस्तै Comment हेर्दै खुशी हुनी को को हुनुहुन्छ?

  • @RitaKumari-kl7gb
    @RitaKumari-kl7gb 3 года назад +2

    Sarai man parxa hasaune ruwaune yo bhunti ra kanxi mero man mutuma basna safal bhayko bless you bhuntu besf of luck

  • @devakabhandari8020
    @devakabhandari8020 3 года назад +85

    हप्ताको 2 दिन आउनु पर्यो भुन्टी र कान्छी सारै मन पर्छ 🙏🙏

    • @sunushahi2317
      @sunushahi2317 3 года назад +1

      होनि है 2 दिन आउनु पर्यो

    • @paryasbabulovebabulove3742
      @paryasbabulovebabulove3742 3 года назад +2

      हजुरको कुरो त सहि हो तर सम्बभ नै हुदैन नि हप्तामा 2चोटि भनेर कहाँ सम्बभ छर तियो त भन्नेलाइ मात्रै सजिलो हो तर म यो कुरामा सहती छैन है हप्तामा 1चोटि नै ठिक छ कान्छी अनि भुन्टि

    • @abisheksharma688
      @abisheksharma688 3 года назад

      किन हेर्न नेट तेरो बाउ ले दिन्छन् र

    • @sabitatimalsina5111
      @sabitatimalsina5111 3 года назад +1

      Jamuna did ko fupulai ghapad hanayko harni man xa ra aba vonti alli babarik hunuparyo

    • @angeeladhakal1049
      @angeeladhakal1049 3 года назад +1

      Malai pani lageko kura ho

  • @birendrathapa4086
    @birendrathapa4086 3 года назад +98

    अहिले सम्म एक नछुटाई हेर्नेहरु यता हाजिर हुऊ

  • @bimalarai487
    @bimalarai487 3 года назад +41

    सबै भन्दा पहिले सन्तोष सर लाई धन्नेबाद।भुन्टी जस्तो दुख पाको अनि सबैले हेपेको केटि लाई बुझिदिनुभाकोमा।रिल मा भए पनि रियल जस्तै खुसी लागेको छ।एसरी नै माया गर्दै जानू होला एक्दम समाज मा भुन्टी सुखी,खुसी,इमानदारी सबै को मान्यजन सन्तोस सर को अर्धाङ्गिनी भएको हेर्नू पाउ
    साथै सम्पुर्ण टिम लाई सुभकामना🙏

  • @rakhirai9221
    @rakhirai9221 3 года назад +4

    Abo chai vuntiko sukha ko din aipugyo sarai khusi lagyo 👌👌🥰🥰

  • @mayakc2388
    @mayakc2388 3 года назад +71

    सन्तोष सर र भुन्टीको बिहे भएछ साह्रै खुशी लाग्यो अनि सन्तोष सरले त्यो मालिक्नीलाई दिएको जवाफ नी साह्रै चित्त बुझ्यो।😍😍😍❤️🙏🙏

  • @sabitasubedi1939
    @sabitasubedi1939 3 года назад +130

    आब भुन्ती को आमा लै पनि लौनु पर्यी । भन्न को को हुनुन्क्स । येता हजिर हुम😙😙

  • @sajjansharma5750
    @sajjansharma5750 3 года назад +80

    अब भुन्टी को स्वभावमा पनि परिवर्तन भएको देखाउनु पर्यो अलि भलाद्मी स्टाइलमा देखाउनु परो 😆

    • @paryasbabulovebabulove3742
      @paryasbabulovebabulove3742 3 года назад +2

      एकदम सहि कुरो हजुर तियो पनि अबस्य हुनेछ आशा छ बिस्वास छ

    • @sajjansharma5750
      @sajjansharma5750 3 года назад +1

      @@paryasbabulovebabulove3742 आशा गरौं। आशा जि ले पक्कै पनि हाम्रो आश लाई निराश बनाउनु हुने छैन

    • @ratanbcratanbc7596
      @ratanbcratanbc7596 3 года назад +1

      धेरै ओभर भयो म लाई ठिक लागेन अरु त ठिक छ अभिस म धेरै नाटक भो

    • @sajjansharma5750
      @sajjansharma5750 3 года назад

      @@ratanbcratanbc7596 मैले पनि त्यही भनेको बदलाको भावना भन्दा पनि भुन्टिले मायालु स्वभावले एकाउन्टेन्टलाई लज्जित बनाइ आफ्नो गल्तिको महसुस गरेको देखाएको भए क्या गजब हुन्थ्यो खेर केही छैन प्रतीक्षा गरौं अर्को एपिसोड को 😆😆

  • @dipendramagar8957
    @dipendramagar8957 3 года назад +1

    भुन्टिको पहिलेको दाइ भट्टे बिदेस बाट आको को को लाई हेर्न मन छ हाजिर हाजिर हुम त

  • @cricketcricket1241
    @cricketcricket1241 3 года назад +76

    अब सुकमाया ले भुन्टी लाई भेटेर त्यो पहिले को अपराधी लाई सजाय दिन पर्यो

  • @gitachanara8202
    @gitachanara8202 3 года назад +79

    मुकुली दिदी को अभिनय त झन सारै राम्रो कति गारो हुन्न्छ होला यस्तो नराम्रो रोल खेल्न मुकुली दिदि लाई कसैले नराम्रो कमेन्ट नगरी दिनु होला

    • @mymissniyatisingh8742
      @mymissniyatisingh8742 3 года назад

      j

    • @yubarajchslise145
      @yubarajchslise145 3 года назад +2

      मुकुली अब पहिला को गाउँ मा जान पर्यो मुकुली काकी

  • @rajkumarbc3247
    @rajkumarbc3247 3 года назад +110

    भुन्टी लाई बधाई छ सन्तोष sir को श्रीमती भएको मा तर अब मालिक्नी भए पछि अलि कति स्वभाव परिवर्तन भएको भए झन् राम्रो हुने थियो।अब अर्को भाग मा मालिक्नी को स्वभाव हेर्न मन छ।शुभकामना आशा दिदी।

    • @sanurai7902
      @sanurai7902 3 года назад +2

      सही हो कुरो

    • @anjushrestha8999
      @anjushrestha8999 3 года назад

      Yo

    • @rupaktimalsina1295
      @rupaktimalsina1295 3 года назад +1

      सहि हो मित्र मालिक्नि भएपछी को व्यवहार अलि सुहाएन यो भाग खासै सहि लागेन अब व्यवहार मा पनि परिवर्तन आउनु पर्छ मालिक्नी जस्तो हुन पर्यो पडाइखाइ गरेर राम्रो हुन पर्यो

    • @krishff1987
      @krishff1987 3 года назад

      सहि हो👍️👍️

    • @radhikakunwar7528
      @radhikakunwar7528 3 года назад

      Ppp00

  • @krishnasawad4533
    @krishnasawad4533 3 года назад +4

    शुकमयाको रोल एक्दमै राम्रो लाग्यो एउटा महिला भयर समाजमा भएका अन्याय र अत्याचारलाई बिरुद्दको पर्दाफास गर्नु पर्छ भन्ने कुरालाइ उजागाद गर्नु भाको छ धेरै धेरै धन्यवाद ।

  • @dangalimunamagar5190
    @dangalimunamagar5190 3 года назад +29

    भुन्टि को यो जोडी देखेर कोको खुसि हुन्छ लु कमेन्ट गरि हाल्नु त❣️❣️☑️☑️✍️✍️

  • @shreeramparajuli7162
    @shreeramparajuli7162 3 года назад +139

    अब भुन्टिले यो अकाउन्टेन केटिलाई भुन्टिले निकाल्नु पर्छ काम बाट्❤️

    • @prem999ochitaure9
      @prem999ochitaure9 3 года назад

      Taytsohoenvuntelaymayagarnuparxa

    • @paryasbabulovebabulove3742
      @paryasbabulovebabulove3742 3 года назад +1

      कुरो त ठिकै हो बदला लिएर सुधार्नु पर्यो निकाल्नु भन्दानि

  • @manjusumanpradhan
    @manjusumanpradhan 3 года назад +110

    जमुना दिदिको फुपुलाइ अझै झापड हान्नु पर्ने अलि कम भयो🤣😂🤣

    • @paryasbabulovebabulove3742
      @paryasbabulovebabulove3742 3 года назад +2

      हजुर तेहि त भनेको मेरो मनको कुरा गर्नु भो अझै पुगेन

  • @shantisangita4743
    @shantisangita4743 3 года назад +5

    🤣🤣🤣🤣🤣 vunti le thik garne vayo aba 👍👍❤️❤️

  • @lokeshbc2266
    @lokeshbc2266 3 года назад +53

    जे होस अब भुन्टि ले खुशी पाएको हेर्नुहुने को को छौ हजुर

  • @apsaradevkota4251
    @apsaradevkota4251 3 года назад +252

    सुख मा मातिनु हुन्न, दुख मा आत्तिनु हुन्न, भन्ने कुरा सिकाउनु भयो दिदि खुसी लाग्यो।

  • @kamalkhadka8241
    @kamalkhadka8241 3 года назад +18

    बल्ला भुन्टी को मुहार मा खुसी देख्न पायो सारै मजा आयो आज को सिरेल हेर्द आब भुन्टी ले त्यो पहिला काम गरेको घर कि आईमाई लाई कतै न कतै बाट बद्ला लिनु पर्छ आब दुख पाउने लाई काम दिनु सबै लाई राम्रो बेवार गरेर ठूलो मान्छे बन्नु पछ सन्तोष सर को घर मा पनि एकदम सबै ले मन पराउनु पर्छ भुन्टी लाई अनि सबै भन्दा भुन्टी ले टोकले दाइ लाई धेरै माथी पुराउनु पर्छ टोकले जति भुन्टी लाई कसै ले साथ दियको छैना?हजुर हरु को सबै टिम लाई सम्मान छ आश जि 100000 भाग हेर्ना पाउ भुन्टी सिरेल जय भुन्टी जय नेपाल 🙏🙏

  • @kedarchudara9958
    @kedarchudara9958 3 года назад +8

    केटाटिइ पन र भोइस फेरे र बोले मा अब राम्रो हुनिथियो होला भुन्ती बैइनी को सुख को दिन आय जस्तो छ

  • @samjanaghimire590
    @samjanaghimire590 3 года назад +27

    भुन्टी को बिहे त भयो अबा भुन्टी गाउँ जानु पर्छ र आमा लाई भेट्ने काजी को रिन तिर्ने है तर यो भुन्टी सिरेयाल धेरै राम्रो एक दाम राम्रो छ

  • @gopalgartaula4840
    @gopalgartaula4840 3 года назад +55

    मेरो त सरै मन पर्ने सीरेल हो 1/66 सम्म यक भाग पनि छुटाको छैन 🇳🇵🇳🇵🇳🇵😘😘😘🇸🇦🇸🇦🙏🙏🙏

  • @bishnuramdam8635
    @bishnuramdam8635 3 года назад +81

    अब त भुन्टी को पनि शुख को दिन आयो अब भुन्टिले मुकुलिलाई टपेको हेर्नी मन कस कस लाई छ 😂😂

  • @laxmiaryal8274
    @laxmiaryal8274 3 года назад +1

    भुन्टिर दाइ सर को राम्रो पाठ हेरिराखौ लाग्यो आसा