आहा!🤗😍हार्दिक बधाई छ सम्पुर्ण टिमलाई। स्पेसल बधाई चोचाङ्ङ्गी म्युजिक एण्ड भिडियो र एति मीठो संगीतको लागी । शब्द पनि कति मीठो..आहा! लछ्मी ज्यु फेरि पनि सबै टिमलाई नै बधाई छ ।
दर्मिजा गाउँ को चिनारी गीत सोचेको भन्दा धेरै राम्रो बनेको रहेछ, यो प्रोजेक्ट लाई सफल पार्न जति पनि संलग्न आफन्त साथी भाई हरु प्रति हार्दिक धन्यवाद दिदै सम्पूर्ण दर्मिजा गाउबासी लाई पनि बधाई दिन चाहन्छु। कुमार गर्बुजा युके
Dagnam,Darmija ko Nangi devi le sabai ko rakshya garnu Darmija gaun KO chinari gitle sadhai safalta pai rahos ra hole team lai ak musta dhanyabad jay Darmija ❤
गीत अति राम्रो छ । सर्बप्रथम त शब्दको खानी लक्ष्मी दिदी प्रति हार्दिक आभार ! मिठो स्वरका धनी गला ,कला भएका सम्पूर्ण कलाकार ज्यु हरुलाई धेरै धेरै धन्यवाद।दर्मिजा गाउँ को चिनारी म्युजिक भिडियो निर्माण मा ज-जसले आ-आफ्नो स्थान बाट सक्दो मुख्य भूमिका खेल्नुहुने र जोडीनु सबै-सबैलाई हार्दिक धन्यवाद ।
हामी हाम्रो जेजति छ क्षमता खुबी पहुँच ले भ्याएजति को हाम्रो गाउँको चिनारी गीतको एकदमै राम्रो भिडियो बनेको छ हामी सबैमा बधाई तथा यो कार्य मा जोडिनुहुने सम्पूर्ण सहयोगीदाता लगायत सम्पूर्ण सम्पूर्ण महानुभाव ज्युहरुमा मुरी मुरी धन्यावाद ❤❤❤❤❤❤❤
दर्मिजा चिनारी म्युजिक भिडियो अति धेरै राम्रो बनेको छ । शब्द रचना गर्नु हुने आदरणीय दिदी लक्षमी गर्बुजा पाईजा ज्यू प्रति हार्दिक नमन, गीतमा सुमधुर स्वर प्रदान गर्नुहुने गायिका लगायत चिनारी निर्माणमा आ-आफनो ठाउँबाट महत्वपूर्ण भुमिका खेल्नु हुने सम्पूर्ण मा एकमुष्ट धन्यवाद । त्यस्तै बिशेष गरि स्वागत गीत संयोजक शिव पाईजा लगायत यस भिडियो बनाउन महत्त्वपूर्ण भुमिका खेल्नु हुने सम्पूर्ण महान ब्याक्तित्वहरु लाई हार्दिक आभार प्रकट गर्दछु ।अब यस गीतको संरक्षण गर्न जिम्मेवारी सिंगो दर्मिजा बाँसीहरु को काँधमा छ । यो गीत अजर,अमर निरन्तर रहने आशा लिएकिछु । सहयोग गर्नुहुने सम्पूर्ण मा मेरो ब्यक्तिगत तर्फदेखी एकमुष्ट रुपमा धन्यवाद ।।
सम्पूर्ण मा नमस्कार छ ... कला संस्कृतिक र संस्कार भुल्यौ भने हामीहरु को भनेर गर्भ गर्ने अर्थ हुदैन हामीहरु जहाँ भए पनि आफ्नो जन्म भुमी गाँउ को शब्द, मौलिक, कला संस्कृतिकमा गर्भ गर्नुपर्छ। भनिन्छ मानिस धनको होइन मनको ठुलो हुन सक्नु पर्छ बोलीमा होइन ब्यबाहारमा देखाउनु सक्नु पर्छ बाहीरी देखावटीले हुदैन !समय र सम्बन्ध को ख्याल राखौ यो दुबै कहिल्यौ फर्केर आउदैन । साथै आधिकारिक दर्मिजा चिनारी म्युजिक, भिडीयो लाई पनि सहयोग गर्नु हुने महानुभावहरुमा हार्दिक बधाई तथा धन्यवाद । यसरी तपाईहरु गाउँ प्रती को माया यो भिडियो बाट पुस्ता- पुस्ता सम्म अजम्बरी गर्व गर्न लायक रहन्छनै ।
आहा!🤗😍हार्दिक बधाई छ सम्पुर्ण टिमलाई। स्पेसल बधाई चोचाङ्ङ्गी
म्युजिक एण्ड भिडियो र एति मीठो संगीतको लागी ।
शब्द पनि कति मीठो..आहा! लछ्मी ज्यु फेरि पनि सबै टिमलाई नै बधाई छ ।
Nice dance and music for my village❤❤❤❤❤❤
दर्मिजा गाउँ को चिनारी गीत सोचेको भन्दा धेरै राम्रो बनेको रहेछ, यो प्रोजेक्ट लाई सफल पार्न जति पनि संलग्न आफन्त साथी भाई हरु प्रति हार्दिक धन्यवाद दिदै सम्पूर्ण दर्मिजा गाउबासी लाई पनि बधाई दिन चाहन्छु।
कुमार गर्बुजा
युके
दर्मिजा गाउँको चिनारी म्युजिक भिडियो अति राम्रो लाग्यो यहाँहरु सम्पुर्ण टिम लगायत दर्मिजा गाउँलाई शुभकामना छ 🎉👏🎊🎈
Ati ramro badhai xa sampurna ma🌺💐🙏
Dagnam,Darmija ko Nangi devi le sabai ko rakshya garnu Darmija gaun KO chinari gitle sadhai safalta pai rahos ra hole team lai ak musta dhanyabad jay Darmija ❤
शुभ कामना सम्पुर्ण दर्मिजा बासी लगायत।।
सारै राम्रो शब्द दिदी यो होनि हाम्रो चिनारी
पर्बिशा दिदी को सोर मा मह छ
wow nice video all team ! good job Bhupendra Sir hajur❤🎉🎉🎉🎉
एकदमै राम्रो । ❤❤❤❤
Nice song love it❤❤❤😊😊
wow dammi layo molai❤❤❤
आहा! क्या राम्रो नाच , सम्पूर्ण तिमीहरूलाई हार्दिक बधाई ।❤
Nice ❤❤❤vedio
गीत अति राम्रो छ । सर्बप्रथम त शब्दको खानी लक्ष्मी दिदी प्रति हार्दिक आभार ! मिठो स्वरका धनी गला ,कला भएका सम्पूर्ण कलाकार ज्यु हरुलाई धेरै धेरै धन्यवाद।दर्मिजा गाउँ को चिनारी म्युजिक भिडियो निर्माण मा ज-जसले आ-आफ्नो स्थान बाट सक्दो मुख्य भूमिका खेल्नुहुने र जोडीनु सबै-सबैलाई हार्दिक धन्यवाद ।
हामी हाम्रो जेजति छ क्षमता खुबी पहुँच ले भ्याएजति को हाम्रो गाउँको चिनारी गीतको एकदमै राम्रो भिडियो बनेको छ हामी सबैमा बधाई तथा यो कार्य मा जोडिनुहुने सम्पूर्ण सहयोगीदाता लगायत सम्पूर्ण सम्पूर्ण महानुभाव ज्युहरुमा मुरी मुरी धन्यावाद ❤❤❤❤❤❤❤
Ramro vayako xa video 😍❤❤
Very nice keep it up hajur 👏👏🙏🙏
Ramro xa git ❤❤❤
Nice song Darmija
Nice song keep up
Congratulations tinu❤🎉
Nice visual
🥰🥰
❤❤
दर्मिजा चिनारी म्युजिक भिडियो अति धेरै राम्रो बनेको छ । शब्द रचना गर्नु हुने आदरणीय दिदी लक्षमी गर्बुजा पाईजा ज्यू प्रति हार्दिक नमन, गीतमा सुमधुर स्वर प्रदान गर्नुहुने गायिका लगायत चिनारी निर्माणमा आ-आफनो ठाउँबाट महत्वपूर्ण भुमिका खेल्नु हुने सम्पूर्ण मा एकमुष्ट धन्यवाद । त्यस्तै बिशेष गरि स्वागत गीत संयोजक शिव पाईजा लगायत यस भिडियो बनाउन महत्त्वपूर्ण भुमिका खेल्नु हुने सम्पूर्ण महान ब्याक्तित्वहरु लाई हार्दिक आभार प्रकट गर्दछु ।अब यस गीतको संरक्षण गर्न जिम्मेवारी सिंगो दर्मिजा बाँसीहरु को काँधमा छ । यो गीत अजर,अमर निरन्तर रहने आशा लिएकिछु । सहयोग गर्नुहुने सम्पूर्ण मा मेरो ब्यक्तिगत तर्फदेखी एकमुष्ट रुपमा धन्यवाद ।।
दर्मिजा को नाम,सान अनि पहिचान दामी छ ।
दर्मिजाको चिनारी म्युजिक भिदियो ले दर्मिजाको पहिचानलाई चिनाउन खोजेको छ त्यसैले सबैले साथ दिनु हुन अनुरोध गर्दछु ।
सम्पूर्ण मा नमस्कार छ ...
कला संस्कृतिक र संस्कार भुल्यौ भने हामीहरु को भनेर गर्भ गर्ने अर्थ हुदैन हामीहरु जहाँ भए पनि आफ्नो जन्म भुमी गाँउ को शब्द, मौलिक, कला संस्कृतिकमा गर्भ गर्नुपर्छ। भनिन्छ मानिस धनको होइन मनको ठुलो हुन सक्नु पर्छ बोलीमा होइन ब्यबाहारमा देखाउनु सक्नु पर्छ बाहीरी देखावटीले हुदैन !समय र सम्बन्ध को ख्याल राखौ यो दुबै कहिल्यौ फर्केर आउदैन । साथै आधिकारिक दर्मिजा चिनारी म्युजिक, भिडीयो लाई पनि सहयोग गर्नु हुने महानुभावहरुमा हार्दिक बधाई तथा धन्यवाद । यसरी तपाईहरु गाउँ प्रती को माया यो भिडियो बाट पुस्ता- पुस्ता सम्म अजम्बरी गर्व गर्न लायक रहन्छनै ।
❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤