शिक्षा मंत्री सुमना श्रेष्ठको गौतमबुद्ध दुत धिरज राइ माथि अपमान।नभएका प्रधानन्यायधिश डा कुमार आचार्य

Поделиться
HTML-код
  • Опубликовано: 30 сен 2024
  • Education Minister Sumana shrestha | Parliament of Nepal Live | statement presentation | House of Representative Nepal |
    Indian Embassy in Nepal
    Nepal India treaty
    Guest - Senior Advocate Dr. Kumar Acharya
    #sumana_shrestha #Indian-ambassy_in_kathmandu #High_profile_money_flow #prof_dr_atindra_dahal
    Former Education Minister Ashok Kumar rai
    Education act 2058 of Nepal
    shiksha niyamabali 2059
    shiksha bidheyak 2080
    Rastriya swatantra party and other parties parliament members report
    खुल्लम खुल्ला घुसको लेनदेन, दुतावासले यसरि दिन्छ। मंत्री, सचिव र प्रसासक मात्र हैन पत्रकारहरुले लिने घुसको पुरा बिबरण, देश नै बेचेर यति सम्म गर्छन हेर्नुस।
    कालो किताब रिसर्च ब्युरो | kalo Kitab Research Bureau || Nepal's No. 1 News Media |
    Kalo Kitab || कालो किताव (खोजतलास टिभी) kalo kitab Dot Com
    The dark File
    the Dark diary
    the black book
    The Dark Dairy
    www.kalokitab.com
    नेपाल सरकार सुचना तथा संचार मन्त्रालय , सुचना बिभाग र प्रेस काउन्सिलमा दर्ता रहेको कालोको किताबको आधिकारिक युट्युब च्यानलमा तपाइहरु सबैलाई हार्दिक स्वागत छ। हाम्रा ऐतिहासिक र बिशेष अनि खोजमुलक रिपोर्ट हेर्न सधै हामि संगै रहनु होला। सब्स्क्राई गर्न नबिर्सनु होला।
    समन्याय, समानता, सुशासन र स्वाधिनताको सजिब बिगुल। राज्य र राजनीतिज्ञलाइ खबरदारी मात्र हैन समझदारिपुर्ण सहकार्यको प्रयास। कालो किताब। नेपालमा जनताको पहिलो मिडिया जो सधै अग्रगमन र अधिकारको पक्षमा शान्ति र स्थायित्व संगै रास्ट्रहितलाइ केन्द्रमा राखेर बिस्व मानब जातिको आस्थाको केन्द्र बन्ने छ कालो किताब। रास्ट्रिय तथा अन्तरास्ट्रिय महत्व र सरोकारका काला कर्तुतहरुको पर्दाफास एक महा अभियान। समाचार र साहित्य, नागरिक अधिकार, पहिचान र संस्कृति, उपन्यास, लेख रचना र रहस्य। तपाइको अनि हामि सबैको साझा चौतारी हो कालो किताब।
    पत्रकार, लेखक, बिज्ञ र अनुसंधानकर्मिहरुको पुस्तक , उपन्यास , कथा , अध्ययन प्रतिबेदन , समाचार र स्थलगत रिपोर्टको संग्रह | हाम्रा भिडियोहरु फरक छन् तर बस्तुगत, तथ्यपरक र तर्कसंगत छन्
    कृषकका कुरा , जनताका कुरा , नेताका कुरा , देख्नेका कुरा , सुन्नेका कुरा , स्वयं भोग्नेका कुरा नेपाल र नेपालीका कुरा -
    #the_dark_file #dark_file #kalo_kitab #audio_leak
    #कालो_किताब #kaloKitab #kaloDiary #TheBlackBook #ResearchTV #UntoldHistoryNepal #Kalo_Kitab
    कालो किताब दुनियाकै पहिलो मिडिया। सत्य, न्याय, सुचना, संचार, भाषा, साहित्य, उपन्यास र खोजमुलक रिपोर्टिङ्गको साझा नाम हो कालो किताब।
    कालो किताब रिसर्च टिभि | मनोरंजन र ज्ञानको संग्रह | हाम्रा भिडियोहरु फरक छन् तर अत्यन्तै बिशिस्ठ पनि छन् | केहि भिडियोहरु कन्टेन्ट निर्माताबाट कपिराईट अधिकार | यस च्यानलमा उपलोड़ गरिएको हो। कुनै जिज्ञासा भए कमेण्ट गर्नुहोला।
    Untold History, Research and Study Report, Investigation and Ground Visit Reality, we provide fact, free and fair. Like, Share & Subscribe, "Kalo Kitab"
    I Love Nepal, Welcome to Kathmandu, Let's Start Today's Video
    यस च्यानललाई लाईक , सेयर र सब्स्क्राईब गर्न नबिर्सनु होला। कालो दिन। कालो डाईरि। कालो कथा
    ----------------------------------------------------------------------------------------------------------------------------
    कालो दैनिकी । कालो रात। कालो संसार। कालो पुस्तकको कालो रिपोर्ट। निस्पट्ट , चकनमन्न थियो त्यो रात साहित्य , समिक्षा, आलोचना र समालोचनाको अर्को नाम हो , कालो किताव
    ----------------------------------------------------------------------------------------------------------------------------
    पत्रकार, लेखक, बिज्ञ र अनुसंधानकर्मिहरुको पुस्तक , उपन्यास , कथा , अध्ययन प्रतिबेदन , समाचार र स्थलगत रिपोर्टको बिश्लेशणात्मक, बिबेचानात्मत र आलोचनात्मक र समालोचनात्मक संग्रह।
    इतिहास , समाचार , कथा र उपन्यान्सको संयोजन। हाम्रा भिडियोहरु फरक छन् तर बस्तुगत र तथ्यपरक छन्।
    ----------------------------------------------------------------------------------------------------------------
    नेपालको इतिहास , बर्तमान र भविस्यको चलचित्र। शान्त नेपाल , नेपाल मौन छ । Silence Nepal। Nepal is silent तर आज बोल्दै छ नेपाल। खुल्दै छ रहस्य। आज बाट प्रसारण सुरु भैसकेको छ नेपाली टेलिभिजन।
    ----------------------------------------------------------------------------------------------------------------------------
    सुखका कुरा , दुखका कुरा , खुसीका कुरा , जीवनका कुरा , बिगुल सम्राटका कुरा , देशका कुरा अनि बिदेशका कुरा
    ------------------------------------------------------------------------------------------------------------------------------
    नोट - प्रतिलिपि अधिकारको दुरुपयोग गरि अनधिकृत अपलोड गरिएको पाईए कानुन मबोजिम कारवाही गरिने छ।
    ----------------------------------------------------------------------------------------------------------------------------
    साहित्यमा समालोचना , ऐतिहासिक बिषयबस्तुमा केन्द्रित रहेर तयार पारिएका हाम्रा भिडियोहरु दुर्लभ छन्।
    ----------------------------------------------------------------------------------------------------------------------------
    कृषकका कुरा , जनताका कुरा , नेताका कुरा , देख्नेका कुरा , सुन्नेका कुरा , स्वयं भोग्नेका कुरा
    नेपाल र नेपालीका कुरा - निरन्तर जारि रहने छ - कालो किताबको कुरा। कालो अक्षर
    #कालो_किताब_रिसर्च_ब्युरो #kaloKitabResearchTV #UntoldFactNepal #Kalokitab #KaloAkshar

Комментарии • 27

  • @bhupendrashrestha5973
    @bhupendrashrestha5973 4 месяца назад +7

    देशको सम्बेदनशिल छेत्रहरुमा कति भताभुङ्ग बनाउदै लगेका रहेछन नालायक नेताहरुले ।।

  • @bhabindrapoudel9887
    @bhabindrapoudel9887 4 месяца назад +6

    यो कुरा शिक्षा मन्त्री ले ध्यान दियर हुन्नु होला नत्र भोलि जनताले बेजेत गर्नु नपरोश शिक्षा मन्त्रीको

  • @manilimbu3864
    @manilimbu3864 4 месяца назад +4

    बाहुन हरूले देश क़ब्ज़ा गरेपछि देशको अस्तित्व धरापमा पार्दै आएको सर्वविदितै छैन र !? अबत यो देश विदेश हुनु धेरै छैन भन्दा फरक पर्दैन। तर भेडा हरूका लागि के फरक पर्छ र !

  • @kanchhamanandhar3301
    @kanchhamanandhar3301 4 месяца назад +4

    Ab dherai kura garnu bhanda yi satta dhari bideshi dalal haru birudhda deaha bhakta janata ko bidroha le matra thekan lagauna dhila garnu bhayan yadi yastai ho bhane nepali janata hola tar nepal bhanne desha harai sakeko hunechha belai ma sachet banau !

  • @Jhagupokhrel
    @Jhagupokhrel 4 месяца назад +5

    यो स्कुल कुन्रन्डिकोबान्कोपालामा खुल्योछान्बिन्होस्र जोलेयोसहमतिगर्यो तेलाईतुरुन्तफासिमा झुन्ड्याईयोस

  • @prahaladthapa7961
    @prahaladthapa7961 4 месяца назад +4

    कुमार सर हजुर जस्तो स्वच्छ ब्यक्तीले नडराई अपराधीको मुखुण्डो खोलिदिनु होला ।

  • @Gopisedhain
    @Gopisedhain 4 месяца назад +8

    २०६५ सालमा राजालाड नारायणहिटी दरबारबाट निकालेपछि नेपालमा भारतिय राजदुतकाे स्तराेन्नति भयर नेपालका लागि भारतकाे गभर्नर जनरल भय जस्तने लाग्याे । नत्र नेपाल सरकारका बिभिन्न मन्त्रालयहरु, सम्बेधानिक निकाय, प्रहरी, सेनाका प्रमुखलाई किन सिधै भेट्छन् ? यसाे बुझ्दा त लाग्छ नेपालमा अप्रत्यक्ष रुपमा भारतले शासन चलाउने गरेकाे छ र यहाका उच्च पदस्थ कर्मचार, सेना, प्रहरी र मन्त्री हरु त नेपाली जनताकाे करबाट तलब सुबिधा खाने काम चाहिँ भारतिय राजदुतकाे निर्देशन अनुसार गर्ने रहेछन् भन्ने कुरा अब नेपालिहरुले बुझन ढिलाे भडसक्याे । चेतना भया !

  • @laxminakarmi2892
    @laxminakarmi2892 4 месяца назад +4

    Jun Party Ko Adhaxya Sahakari Ko Thug, Tyo Party Ko Mantri Kasto Hola ? Yi Sabai Bideshi Le Desh sakauna Tayar Pareka Putali Haru Hun.

  • @khovrajkshetri
    @khovrajkshetri 4 месяца назад +3

    जिब्रो चपाएर बोल्छन्, बुद्धिजीवीहरू जब इन्डियाको कुरा आउंछ नेपालमा ; यो नेपालकोलगि दुर्भाग्यपूर्ण छ!

  • @chandragurung2567
    @chandragurung2567 4 месяца назад +4

    Government should attention 🙏

  • @padbibikramshrestha1990
    @padbibikramshrestha1990 4 месяца назад +3

    यस्तो दुतावास किन राखेको हो ? जसले देश को हितमा कुनै कार्य नै गरेको छैन र मात्र देश विरुद्ध जालझेल को काम बाहेक अरु काम नै गर्दैन। भ्रष्टआचरणका भ्रष्टाचारी हरु को अखडा रहेछ।

  • @krishnaghimire6969
    @krishnaghimire6969 4 месяца назад +4

    Special salute sir for true analysis about contemporary issues

  • @mahalaxmiregmi9514
    @mahalaxmiregmi9514 4 месяца назад +3

    Budha ko Janma. Sarvasva vane pani Shravasti Pani Greater Nepal Nai Ho Hoina R Regmi 85 .....Ktm 8 Nepal Saraswati Correct

  • @surathkumarshiwakoti9070
    @surathkumarshiwakoti9070 4 месяца назад +2

    कालाे किताबले देस चलाउनेभारति दासहरुकाे मुखुन्डाे उतारदिनु भै जनतालाइ दुधकाे दूध पानिकाे पनि पार्नेसाहसलाइ सलाम छ

  • @binitaghimire1031
    @binitaghimire1031 4 месяца назад +5

    Katai Mero Desh

  • @angnemasherpathedrivingor3953
    @angnemasherpathedrivingor3953 4 месяца назад +4

    आ नेपाल

  • @arjunshah5555
    @arjunshah5555 4 месяца назад +3

    तुरुन्तै ति ८७ बिधालय बन्दै गरौं

  • @bhimbahadurthapa268
    @bhimbahadurthapa268 4 месяца назад +3

    India ko manchhe haru Nepal ma padna ko matlab ek ta uni haru Nepal kai Nagrikta liyera basne bhaye ani Nepal birudh ka subjects padaune bhaye
    Ani Nepal ko sarkar bikera permission dinchha

  • @chandagautam2915
    @chandagautam2915 4 месяца назад +3

    Good awareness information sir🙏🙏🇳🇵🇳🇵

  • @bhupendrashrestha5973
    @bhupendrashrestha5973 4 месяца назад +5

    छलफल तथा बिश्लेसन भनेको यस्तो अाउनु पर्छ ।

  • @himalsherrai2511
    @himalsherrai2511 4 месяца назад +3

    Absolutely true analysis

  • @Jagmankhatri
    @Jagmankhatri 4 месяца назад +3

    Kalo kitab a great media

  • @bhimsingrg7538
    @bhimsingrg7538 4 месяца назад +3

    Kura 1dam thik ho t r dhilo ayo

  • @baburambhandari7114
    @baburambhandari7114 4 месяца назад +3

    दबैजनामा सलाम।

  • @shankargoodchalise392
    @shankargoodchalise392 4 месяца назад +3

    सहीतर्क 🙏

  • @prahaladthapa7961
    @prahaladthapa7961 4 месяца назад +3

    कालो किताबको पत्रकार भाई तपाईको प्रश्तुति सामाग्री अत्यन्तै राम्रो देश रक्षा सामग्री छन । जसले जे भनोस हाम्रो देश निर्माणको पृष्ठभूमि अनुशार सनातनी धर्म र राजा बिना देशमा रहदैन र जनसदभाव हुनै सक्दैन । अझ भन्ने हो भने एक द्वार चुनाबी प्रणाली हुनुपर्छ र देश दलालले होईन राष्ट्र भक्तले चलाउनुपर्छ ।

  • @ananathsapkota2032
    @ananathsapkota2032 4 месяца назад +3

    हिमाल पहाड तराई कोही छैन पराई 🎉 राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन तर ०४७ पछिको अग्रगमनले माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको जय ०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं