कतारका राजा छक्क पर्दै हास्दै आए काठमाण्डौ।अहिलेसम्मकै कडा सुरक्षा र सम्मान।Qatar King Came To Nepal

Поделиться
HTML-код
  • Опубликовано: 22 апр 2024
  • कतारका राजा छक्क पर्दै हास्दै आए काठमाण्डौ।अहिलेसम्मकै कडा सुरक्षा र सम्मान।Qatar King Came To Nepal.

Комментарии • 443

  • @rabikadariya2538
    @rabikadariya2538 Месяц назад +30

    बालेनले बाटाे हेर्ने लायककाे बनाइदियकाे छ ,टाउकेहरुले नाक फुलायर भन्दा हुन ,हाम्राे देश।

  • @dhankutelirai6605
    @dhankutelirai6605 Месяц назад +35

    स्वागत छ कतारका राजालाई हाम्रो नेपाली श्रमिकहरुलाई जे भए नि रोजगार दिएको छ

  • @shivshankarmahato1620
    @shivshankarmahato1620 Месяц назад +98

    विश्वमा सबभन्दा गौरवशाली राजा हाम्रा नेपालका थियो कुनै देशमा जाँदाखेरि शान र मर्जाद हाम्रा देशको थियो जनताको पनिशान थियो राजा हुँदाखेरि देशको पनि शान थियो।

    • @srenee2585
      @srenee2585 Месяц назад

      Kasle chinch ra hamro raja lai ? Sandra gourabsali vanna? Raja haru le janeko vaye desh ko bikash katar ko raja le jasto

    • @shreerisidev4427
      @shreerisidev4427 Месяц назад +1

      Ahele p I hunx ta xkka le welcome 😂😂hunx to

    • @dreams11-111
      @dreams11-111 Месяц назад

      kole ra kun khalko manxeharule yo halat banayo hola..

    • @yelossingh9160
      @yelossingh9160 Месяц назад +2

      @@srenee2585muji history her.. Nepal ko raja huda Ko ra ahile chor neta huda ko fara..

    • @PamBahadur-bu8yx
      @PamBahadur-bu8yx Месяц назад +2

      ​@@srenee2585khate muji birendra raja hudako history haru her Kati San man thiyo Nepal ko

  • @user-my4ug7rx6d
    @user-my4ug7rx6d Месяц назад +20

    जनतालाई दुख दिएर राजालाई नेपाली संस्कृति देखाएर स्वागत रमाइलो छ

    • @KirtikaLamichhane
      @KirtikaLamichhane Месяц назад +1

      यो देश का जन्ता नै राक्षस हुन किन कि जन्ता ले जे खोजे नेता ले तेहि खाना पस्किय

    • @KirtikaLamichhane
      @KirtikaLamichhane Месяц назад

      किन कि म नेता पनि होइन सिस्टम पनि होइन शिक्षा पनि होइन म येक नागरिक हु अनि आर्को कुरा म कुनै पनि पार्टी को होइन राजा बादी पनि होइन म येक सच्चा नेपाली हु

  • @deepakshahithakuri7487
    @deepakshahithakuri7487 Месяц назад +6

    तेतिबेला हाम्रो देश को राजा लाई यस्तै समान थियोे बिदेसी मुलुक मार्फत अहिले सारै मन छोयो देश का राजा को इतिहास जिबित रहेको छ । हाम्रो देश को सिर माथी रहोस कतार का राजा को र नेपाल को समन्ध बलियो रहोस राजा को सवारी भर्मन सफल र सव्व्य रहोस नेपाल का नगरिक लाई कतार सरकार दारा उदार मा पहल होस जय नेपाल् 👩‍❤️‍💋‍👨🇳🇵🇳🇵🇳🇵🇳🇵✈️✌️

  • @MyNepal
    @MyNepal Месяц назад +77

    राजा नभएको देशमा केको स्वागत?गणतन्त्रमा राजा को स्वागत हेला स्वागत हुन्छ,फटाहा नेताहरुको स्वागतले स्वागत हुदैन

    • @dineshrijal5286
      @dineshrijal5286 Месяц назад +1

      Geopolitical vhanne alikati Pani thaha X? Gobar vhareko dimakh le aru le j bolyo tai bujx tai sochxau.ushlai America le ni china le ni yo vhnda ramro samman dinx bujau

    • @Aakashko
      @Aakashko Месяц назад

      Hoit 😂😂😂😂😂 k khanu hunx hau saathi tapai, yaso jankari paun.... Dimakhma ta Sab gobar matrai bhareko jsto po lagyo ta.... Pahunlai swagat nagarer k garnu ta hau...

    • @dineshrijal5286
      @dineshrijal5286 Месяц назад +1

      @@Aakashko Sahi brother tyo muji KO dimakh nai gobar x tw k garau.joshle bau ama maryo ushlai hamle raja mandina parne re.vhutro KO ajavoli janajati le hamlai kina hepeka astai kaput le Garda honi.ani janajati Pani bauhun KO khedo matra kina khnxan sabai jaat ma ramro naramro manxe hunxan.koe le dharma KO vote pauna rajniti garxan koe le jaat KO vote magna rajniti.educated manxe le sadhai education, health,road, technology KO barema matra vote magxan.kunai din Testo party janmiyo vhane .Jun jaat KO Vaya ni sabai jatiko le vote Dina parx Nepal banauna

  • @user-qm6dm8kt3c
    @user-qm6dm8kt3c Месяц назад +4

    धेरै खुशी लाग्यो कतारको राजाको स्वागतमा हाम्रो ॐकारेश्वर भजन समूहले देखाएको प्रस्तुति आहा🌺🥀🥀💐💐🇳🇵🇳🇵❤️

  • @user-kr9di3wx2b
    @user-kr9di3wx2b Месяц назад +9

    सबै भन्दा पहिला त यी नाच्नेहरुका छोरा छोरी कता छन् कुनि थाहा छैन तर देख्दा अचम्म। लाग्यो???

  • @govindakandel2275
    @govindakandel2275 Месяц назад +2

    बिदेसी पाउना लाई स्वोगतम् गर्नुनै हॉमी नेपाली हरू को पनि स्वोगत हो

  • @MohanKhatari
    @MohanKhatari Месяц назад +54

    अरु देश को राजा को सम्मान छ तर हाम्रो देश को राजा को पहिचान छैन

    • @user-gz2om2nt7f
      @user-gz2om2nt7f Месяц назад

      Raja navayko desh ma k ko swagat???? Aafno deshko rajalai esarinai swagat gare desh bannethiyo ki???

  • @janakbartaula1940
    @janakbartaula1940 Месяц назад +3

    पाउनालाई स्वागत गर्नुहामी नेपालीको संस्कार नै हो, मेरो पनि कतारी राजालाई स्वागत छ, अहिले जति गरेको छ अहिलेको नेपाल सरकारले त्यो रेमिटेन्स स्वागत हो भन्दै थिए चिया गफमा सुनेको

  • @umababi5220
    @umababi5220 Месяц назад +8

    कतारी राजाको सम्मानमा हाम्रो ॐकारेश्वर टिम🙏

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 Месяц назад +3

    हाम्रो देशमा पनि अहिले राजसंस्था र राजाले स्वागत गर्न पाएको भए कति रमाइलो हुँदो हो .......नेपाल र नेपालीको इज्ज़त्को उचाई कति माथि हुँदो हो ? राज द्रोहिले राजाको सम्मान गरेको अलि सुहाएन कि ? यस्तै सम्मान नेपालका राजाले गरेको भए सामन्तीको बिल्ला लगाइदिने थिए यी बिदेशी दलाल ले .... आफ्नो राजा सामन्ती अर्काको राजा देवता ........

  • @nawarajadhikari5930
    @nawarajadhikari5930 Месяц назад +68

    नेपालका भेडा बाख्राहरू आफ्नो देशको राजालाई फ्याँकेर अरुको देशको राजालाई स्वागत गर्ने ।धन्न राजा भनेको राजै हो भन्ने कुरो बिर्सेका रहेनछन्।

    • @MoneyMaker-pu1rj
      @MoneyMaker-pu1rj Месяц назад +3

      bikash garna paryo ni desh ko paila khate. Desh chai sansar ko garib desh ani talai Raja rakhera k garxas. aile fyakera balla bandai cha desh.

    • @nawarajadhikari5930
      @nawarajadhikari5930 Месяц назад

      yasare pagal ghai bole paxi ban xa des yastai pagal haru vayara des bancha raaja gaya pachi des banira yati ramro vayako xa dakhiyako xa....kaha bata aauxan yasta namuna khate haru

    • @nirajmann6707
      @nirajmann6707 Месяц назад +6

      @money maker ए पतित तेरो नेताले देश बनायो त ? के बिकाश गर्यो खै ?
      म आफै बिदेश्मा छु मुजी कतारमा ।।
      त पनि बेल्चा हान्न आईज ।।

    • @nawarajadhikari5930
      @nawarajadhikari5930 Месяц назад +1

      Qatar ko rajalai saaman xa aafnu des ko halat dakhda naramailo lageko matai ho

    • @subhash7408
      @subhash7408 Месяц назад

      ❤❤

  • @anuragjwala24
    @anuragjwala24 Месяц назад +1

    कतार को राजाले गर्दा कयौं नेपाली काम दर ले रोजगार पाएका छन I love Qatar i am from Qatar 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @bikalrai3745
    @bikalrai3745 Месяц назад +2

    राजा भनेको राजा नै हो तर जुन देसमा राजा नमान्ने चोर नेता भनाउँदाहारु छन तै देसमा नातक हेर हाम्रो राजालाई यसरी मान्दा के हुन्छ ठुक्क

  • @uddhabchand3901
    @uddhabchand3901 Месяц назад +1

    राजा सबका साझा हामि सबै नेपाली का सबै राजा एउटै हुनु नेपाल का राजा आउदा जादा एस्तै स्वागत हुन्छ बिदेश मा

  • @jitendrabasnet2883
    @jitendrabasnet2883 Месяц назад +2

    असाध्यै राम्रो काम भयछ ।राजा महेन्द्रलाई UNO को सभामा स्वागत गरेको जस्तो दृश्य देख्न मिल्यो।सतिले सरापेको देश हाम्रो

  • @DangiKiran-bg7xi
    @DangiKiran-bg7xi Месяц назад +6

    आफ्नाे देशकाे राजा लाई मरेर के गर्व गरछौ नेपाली अलिकति श्रम लाज छ र तिमी विवेकि हौ भने याे नाङ्गाे नाच बन्द गर। किन भने याेराजा काे भन्दा १०००० गुणा सम्मान हाम्राे राजाकाे थियाे ।याे राजाले तिम्रा लाखौ दाइ भाइ लाई गुलाम वनाकाे छ भने लाखौ दिदी वैनि लाई आफ्नाे हवस काे सिकार वनाकाे छ

    • @NepaliSlowedEditz17
      @NepaliSlowedEditz17 Месяц назад

      खोइ राजा हो कि खाजा हो के हो काठ्मान्दौ मा हग्न आयो केहो।कतार मा तोइलेत न भयेर

  • @niranjanadhikarn9372
    @niranjanadhikarn9372 Месяц назад +2

    गणे दलाली अगाडि नेपाली राजाको पनि विश्वमा यस्तै रवाफ थियो

  • @puskarrajpandey7923
    @puskarrajpandey7923 Месяц назад +1

    ज्योतिष हरुले २०८१ सालमा राजा आउँछ भन्थे तर आए ।

  • @user-mb9zc4nr1q
    @user-mb9zc4nr1q Месяц назад

    आफ्ना देशको राजा कता हो थाहा छैन अर्काको देशको राजालाई भव्य स्वागत रे 😀😀😀😀😀😀गणतन्त्र नेपाल

  • @Jbbistavlog
    @Jbbistavlog Месяц назад

    हैट राजा भनेको राजा हो

  • @reshamdong860
    @reshamdong860 Месяц назад

    कति फुर्सदिलो छ हाम्रो देशमा मान्छे हरु

  • @sawshankuphadhaya4215
    @sawshankuphadhaya4215 Месяц назад +3

    हाम्रो देश को हिरा चिन्न नसक्ने भेडा ले अर्काको देश को सुन को महततो बुझेर के काम आफ्नो देश को राजा को महततो बुझ्न नसक्ने ले अर्काको देश को राजा बुझेर के काम यो इज्जत हाम्रो नेपाल को राजा ले नि कमाएका थिए यु न मा हम्रो राजा को खुट्टै ढोग्ने गर्थिये एक जवाना मा याद राखेस खाते नेपाल सरकार

  • @SujanTamang-lg3dh
    @SujanTamang-lg3dh Месяц назад

    आफ्नो देस्को राजा लाई त सुरक्षा गर्न सकेनौ अब कतार को राजा लाई राम धुलाइ सुरक्षा गर्न जानेको रैछ नेपाल प्रहरी अनि नेता जिउ हरु धन्नेबाद

  • @krishnaghimire9454
    @krishnaghimire9454 Месяц назад +22

    थुक नालाए हो , आफनो राजा लाई पाखा लगाएर कतारि राजा लाई स्वगत गरन लाज नलाएको नाङाहरु

  • @RamPudasaini
    @RamPudasaini Месяц назад

    केहामरो देसको सेनाकँजोरभयेकोहोर कतारको सेगरोटो लेउनपरेको🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mohanbhattarai1159
    @mohanbhattarai1159 Месяц назад +1

    दुर्गा प्रसाईं राजा अाउँछन् भन्थेसाच्चैहाेरहेछनि कतारदेखिअाईगुगेछन्।

  • @user-uq2qp9md1j
    @user-uq2qp9md1j Месяц назад +2

    होइन गणतन्त्र बादि हरु नि राजाको स्वागत गर्दा रहेछन यो त अब नेपाल को राजा नि आउने सम्भाबना देखिएको छ किनकि गणतन्त्र बादि हरु ले राजा मान्नु भनेको राम्रो हो गणतन्त्र बादि मुर्दाबात

  • @shivshankarmahato1620
    @shivshankarmahato1620 Месяц назад +3

    कतारको राजा आउँदाखेरि स्वागत गरेको धेरै राम्रो कुरा हो। तर हाम्रो आफ्नो देशको राजालाई अपमानित गर्ने यो गणतन्त्रवादीहरु कतारको राजाको स्वागत गर्न कारण के कतारको राजाबाट केही ठग्ने कार्यक्रम मात्रै छ यो गणतन्त्रवादीहरू सिकिसकेछ अन्तर्राष्ट्रिय वा र ठगेर झुक्याएर ऋण ल्याएर आफू चाहिँ मोजमस्तीमा हुन्छ जनता चाहिँ दुःखी हुन्छ। भोकभोकै हाम्रो देशका जनता मरिराखेको छ

  • @user-sy7sg4xh1f
    @user-sy7sg4xh1f Месяц назад

    बालेन सर नआएको भए पनि अहिले त काठमाडौं झिलिमिलि बनाउथे हाेला है हाम्रो गणतन्त्रका राजाहरूले भिक माग्नकाे लागि आफ्नो देशकाे सान र मान राजालाई मारेर अरूकाे मात्रै मान सम्मान गर्ने नेताहरू नेपालमा मात्रै हाेलान सायद

  • @magardon8670
    @magardon8670 Месяц назад +1

    नेपाल मा राज तत्र ल्यउन पछ

  • @lokchhetri9117
    @lokchhetri9117 Месяц назад +1

    Welcome to Nepal 🇳🇵 ❤❤❤❤
    King is king 🇳🇵 ❤️ 🤴

  • @bhimbahadur3742
    @bhimbahadur3742 Месяц назад +2

    Yesari nai hamro desh ko rajalai welcome garnu parxa

  • @user-qj8su7vy2p
    @user-qj8su7vy2p Месяц назад

    Hamro desha ma ni Raja vako bhaye Kati khusi lagtjeyo

  • @HimalyanTiger-bp6uk
    @HimalyanTiger-bp6uk Месяц назад

    आफ्नो देश को राजा लाई पाखा लगाएर कटारी मुलुक का राजा लाई स्वागत गरेको देख्दा कस्तो कस्तो लाग्यो धन्यवाद गांरातन्त्र नेपाल का कमाऊ रेट शासक सरकार हरुलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😜😜😜😜जय देश

  • @rameshkc1141
    @rameshkc1141 Месяц назад +6

    बिश्वमा सबैभन्दा मान सम्मान भएको राजा नेपाल मा थियो यहिँ नालायक सरकार चोर नेताहरु ले गर्दा आजको दिन अरुको देश को राजा आउदा यही नालायक सरकार ले सार्वजनिक बिदा दिदै कतार को राजालाइ भब्य रुपमा स्वागत गरेको छ

  • @hakimmuddin9546
    @hakimmuddin9546 Месяц назад

    ❤sekh tamim ❤ Ahmad ❤ altani ❤velcome to Nepal

  • @dhanbahadur4391
    @dhanbahadur4391 Месяц назад

    किमजोन कोरिया क नेता भन्दा कडा सुरक्षा गाड देखेयो त कतरी राजा लाइ स्वगत छ नेपाल म किनकि हामी नेपाली हरु लाखौं काम गरेरा खनी देश हो कतार्🇳🇵💐🇧🇭

  • @gyanendramagar7907
    @gyanendramagar7907 Месяц назад +1

    Jaye raja good welcome Nepal 🇳🇵🇳🇵

  • @ishwariranabhat2490
    @ishwariranabhat2490 Месяц назад

    धेरै राम्राे धेरै खुशी लाग्यो ❤

  • @jangabirrai5333
    @jangabirrai5333 Месяц назад +1

    मज्जाले नाच्नु बाजा बजाउनु है साथीहरू ढिलो चाडो कतारको भिजा लगाउनु परिहल्छ

  • @rameshviswakarma446
    @rameshviswakarma446 Месяц назад +1

    अफ्नो देशको राजा मारेरा अार्कको देश को राजलाइ स्व गत आखिर राजको महोत्त ता रहिचनी।

  • @user-ft8yf9xl2s
    @user-ft8yf9xl2s Месяц назад

    हाम्रो देस को नागरिक ले खाडि मा केहि गल्ती गर्यो भने सिधै फासि दिइन्छ तेस्ता राजलाइ स्वागत सत्कार गरेर भित्रयाउने हाम्रो देस को नेता नै गोबर के भन्नु खै

  • @shobhajoshi5232
    @shobhajoshi5232 Месяц назад +1

    सुस्वागतम बिदेशका राजा सहित अन्य टिमहरुमा

  • @harikumarthapa9788
    @harikumarthapa9788 Месяц назад

    सबैभन्दा राम्रो दिदी बहिनी पनि संगै नाचगान गरेकाे दृश्य ५० बर्ष पहिले आमा दिदीबहिनी यसरी बाहिर निस्कन दियकाे भय आज नेपाल धेरै अगाडि पुग्ने थीयाे।ढिलै भयपनी राम्रो सुरूवात स्वागत याेग्य छ🙏🙏🇳🇵🙏🙏 प्याराे नेपाल स्वभिमानी नेपाल।

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 Месяц назад +1

    सु स्वागतम । बिदेशी पाहुना लाई ।

  • @thundersubedi
    @thundersubedi Месяц назад +1

    लाबा लस्करसहित कार अलि बिस्तारै गुडाय पो त कतारिहरुले नेपालको मनोरम दृश्यहरु सबै दृश्याबलोकन गर्न पायर अझै दँङ्ग पर्थे त किन त्यसरी हावासरी कुदाको ??? बुद्धि त पटक्कै छैन !!!

  • @tamangbuddhiststelevision7609
    @tamangbuddhiststelevision7609 Месяц назад

    I missing Berenda king. 🇳🇵🇳🇵🇳🇵

  • @user-sr7zb1bu5u
    @user-sr7zb1bu5u Месяц назад

    नेपालको मगन्ते सरकार तथा काङ्ग्रेस एमाले माओवादी हरु।।देशको बिकास गर केहि कुरा कतार देखि नि सिक

  • @qatarqa2831
    @qatarqa2831 Месяц назад

    कतारी राजा सेख तमिम बिन हमाद अलथानी हाम्रो नेपाल आउनु हाम्रो भाग्य हो😮

  • @kishorgiri1144
    @kishorgiri1144 Месяц назад +1

    Wel come nepal.

  • @Subash2881
    @Subash2881 Месяц назад

    कतार को राजा आउनु भाको बेला कतार को जेल म भऐको नेपाली दाजु दाई को ऊधार गर्न माग् गर्नु होला नेपाल सरकार ले

  • @drsiconicstar1628
    @drsiconicstar1628 Месяц назад +1

    राजा लाई मात्र हैन!!बिदेशी खेलाडीहरु लाई नि सम्मान गर्नु पार्‍यो🙄🙄

  • @mohansinghlamtari76
    @mohansinghlamtari76 Месяц назад +5

    हाम्रो पनि राजा भएको भए यस्तै सम्मान पाउथे होला ।❤

  • @rajeshthapamagar6063
    @rajeshthapamagar6063 Месяц назад

    कति खुसि हुन्छन नेपालि नागरिक हरु मन्मा जति पिडा र दुख्ख भएपनि तर यो कुन नेताले बुझला जसरि यतिखेर खुसि भाको छ तेसरिनै सधैं खुसि हुनु पाहोस नेपालि जन्ता।

  • @user-ck7kc1wv9c
    @user-ck7kc1wv9c Месяц назад

    नेपालकाे राजा भए कस्चाे सान हुने थियाे

  • @narendradahal9472
    @narendradahal9472 Месяц назад

    राजतन्त्र जिन्दावाद गणतन्त्र धाेका हाे

  • @keshavkhatri151
    @keshavkhatri151 Месяц назад

    नेपालको ज्योतिष कडै रहेछन २०८१ मा राजा आउछ भनेको पुग्यो

  • @TamangKumar-cn2ir
    @TamangKumar-cn2ir Месяц назад

    सबै जातिको नाच छ तर यो टपरे जोगि हरुको चाहि किन छैन हौ हुनत यो जोगि हरुको केनै छर पहिचान??

  • @gazimirag1265
    @gazimirag1265 Месяц назад

    From Bangladesh love Nepal.

  • @user-hr7yt5ki2s
    @user-hr7yt5ki2s Месяц назад

    नेपालिहरु कति खुसिछ आज आफनु देशको राजा शिध्यिर कतार को राजा लाई हाई हाई

  • @shailendrakhanal8810
    @shailendrakhanal8810 Месяц назад

    भजन चांहि गज्जब लाग्यो , राजाले पनि हेर्न त भ्याउनु भयो होला नि

  • @narayanpariyar4755
    @narayanpariyar4755 Месяц назад

    आफ्नो देशको राजा फालेर अर्को देशको राजा आउदा छुट्टी दिने हाम्रो गणतन्त्र शरकार थात तेरिका!

  • @BharatAcharya-yo2xk
    @BharatAcharya-yo2xk Месяц назад +1

    आफ्नो देश को राजा नभएको ठाउँमा अरु देशको राजा आउँदा केको हर्स्रो उल्लास गर्नु हो प्रीय नेपाली जनताहरु 😮😮

  • @nishashrestha7509
    @nishashrestha7509 Месяц назад +1

    देश बचाउनु राजाको गल्ति, 🙏🇳🇵😢 आफ्नो राजालाई नचिन्नु तर बिदेशी राजालाई चिन्नु ठुलो बिडम्बना धिक्कार छ जनता बेच्ने हुदा हुदै देश बेच्न पछि नपर्ने बिदेशी दलाल बिदेशीले पालेका नोकर नेताहरु भए सम्म दुख पाउने भए जनताले

  • @dilbahadur7680
    @dilbahadur7680 Месяц назад

    Nepal pni Raja chyo

  • @dhanbadhaurthapa1745
    @dhanbadhaurthapa1745 Месяц назад

    अवनेपालकोबारेमा।लेख्दैछु।नेपाल्ले।सबैदेशलाई।एसैगरि।समान।दिनसकोस।एहिनै।नेपाल्को।पहिचानहो।यहिनैसाहान्हो।सलाम्छ।रबिसर।र।बालेनसर।युबाकोझल्क।पैहिचान।चिनाउनेहो।मकुनै।पाटिको।हइन।मलाइ।मन।पर्नेमान्छे।२।

  • @tekthakulla7477
    @tekthakulla7477 Месяц назад

    नेपालको राजाको सान यो भन्दा ठुलो थियो

  • @chetanarish7722
    @chetanarish7722 Месяц назад

    मान्छे बुढो भएपनि नाच अति फुर्तिलो छ है।

  • @rambhattarai8037
    @rambhattarai8037 Месяц назад

    स्वागत गर्नु राम्रो कुरा हो तर देश नै बन्द गर्नु उचित होइन जनता को पिर मर्का बुझेको खोइ विडम्बना हाम्रो दुर्भाग्य नै हो

  • @nitadahal8876
    @nitadahal8876 Месяц назад

    Raja lai suwagat hami janta lai sasti xa hai😥😥😥😥

  • @BhagatP.m-ck6mp
    @BhagatP.m-ck6mp Месяц назад

    राजा त कतार को जस्तो हुनु पर्यो आज कतार को बिकास देख्दा साच्चिकै राजाले गरेको बिकास देखेर हरेक देश चकित पर्छन तर येत्रो साल देखि राज गर्दै आउने हाम्रो नेपाली राजाले आफ्नो दर्बार बाहेक अरु केही बनायेन न देशको लागि केही गरे न जन्ताको लागि केही गरे हिजोआज नेपाल मा पनि राजा ले राज गरेको हुन भन्न पनि लाज लाग्छ

  • @homrajbasnet8929
    @homrajbasnet8929 Месяц назад

    नेपालि संस्कृति देखाउने भए राजलाईफेरी गद्दिमा राखेर कतारी राजाकेा सम्मान गर्नु पर्छ ।

  • @user-co3ie9jc4k
    @user-co3ie9jc4k Месяц назад +1

    नेपाल सरकार सबै माचिकनेहो आफनो राजा लाई गाली गर्ने अरु देशका राजा लाई स्वागत गर्दै नेपाल को गणतन्त्र सरकार सबै माचिकनेहो

  • @user-kw4qd7cs5c
    @user-kw4qd7cs5c Месяц назад

    Jya Des Jya Naresh jya Rastbad congratulations 🎉🎉

  • @ManuBk-el2bg
    @ManuBk-el2bg Месяц назад +2

    I love qatar ❤❤❤❤❤

  • @manojkhadkaofficial6233
    @manojkhadkaofficial6233 Месяц назад

    अरु सबै लाई सपोर्ट अनि माया गरौ नेपाली दाजू भाई दिदी बहिनी हो यो यो जीवन पाण्डे बटुवालाई होइन है यो मुला जहाँ पैसा छ त्यहाँ बिक्ने हो पहिला राम्रो काम गरेको देख्ने मान्छे म हो तर अहिले दुर्गा parsai को ठगुवा अभिवान मा लागेको छ केही कुनै राम्रो काम गरेको देख्नु भएको छ भने ट्याग गर्नु होला

  • @khamcaminbahadur6494
    @khamcaminbahadur6494 Месяц назад

    खजेडि को नाच्दै गरदा को दिरिसिया राम्रो लागेउ ❤❤❤

  • @Gopal.K-C
    @Gopal.K-C Месяц назад

    Raja vanako raja nai ho we need Raja ❤

  • @rameshthapa6571
    @rameshthapa6571 Месяц назад

    Wow wow गाणे हो राष्ट्रपति को सवारी पनि देखियो भो 🙄🙄🙄

  • @AVEDARYAL
    @AVEDARYAL Месяц назад

    अब नेपाल कतार बीच खाने पानी pipeline सम्जौता हुने वो अब नेपाल पानी बेचेर सम्रिधि आउछ

  • @ghanshyambc3474
    @ghanshyambc3474 Месяц назад +1

    Welcome to Napal

  • @shankarkulung59
    @shankarkulung59 Месяц назад

    पर्छ होला छ्क्क😂!यो स्वागतजत्तीको त कतारमा हरेक दिन नै भइरहन्छ🎉!

  • @user-zb9hi7pg5y
    @user-zb9hi7pg5y Месяц назад

    सडक हेर्न र देख्न लाईक बालेन जि ले बनाई दिनु भयो धन्यवाद

  • @DilMagar-td1lo
    @DilMagar-td1lo Месяц назад

    Jai qatar Jai nepal

  • @Ravirautofficial1
    @Ravirautofficial1 Месяц назад +2

    king is king always

  • @subashrai3480
    @subashrai3480 Месяц назад

    नेपाल काे रगत खाने राजा अयछ शाेगत गरा नेपाली हाे

  • @RamSubhag-kr1qd
    @RamSubhag-kr1qd Месяц назад +2

    Rajtantr good

  • @hmshrestha5549
    @hmshrestha5549 Месяц назад

    यो स्वगतले !! इ नेपाल कादलाल नेता हरुको होस खुलेको हुनु पर्छ ! हाम्रो राजाको बिदेस सवारिमा यस्तै स्वागत हुन्थ्यो !!! अहिले हाम्रा प्रचन्द बिदेस जाँदा एउटामाला पनि आफैले लगेर लगाउछन !! लाज पचेका नेतहरु ?राजसंस्था जिन्दाबाद ???

  • @lokbahaduroli7159
    @lokbahaduroli7159 Месяц назад

    🎉 आफ्नो देश मा राजा चाहिन्न भन्ने हरुलाई अर्काको देशको राजा आउदा यस्तो स्वगत।लाज लाग्दैन र ??? पहिले आफ्नो मुख एैनामा हेर्दा हुन्छ नामर्द हो।।।।।,।।। हो।

  • @ramitamalla854
    @ramitamalla854 Месяц назад

    आफ्नो राजालाई गलहत्याइ बिदेशि राजालाई यत्रो सम्मान?

  • @subhash7408
    @subhash7408 Месяц назад +1

    Afno RAJA babu amaa falera katari raja lai ful mala veda JANATA.

  • @user-mg7nv3ir5t
    @user-mg7nv3ir5t Месяц назад

    Namaste Welcome to nepal

  • @NijenvaiKunwar-fl4mw
    @NijenvaiKunwar-fl4mw Месяц назад

    Kataar kaa king aayo bhandaimaa sob dhayaan utai laanu hunnw.. Hamara nepali kalakaar harulaai ni solute x hai🎉🎉❤

  • @santoshshrestha9123
    @santoshshrestha9123 Месяц назад

    बिचरा नेपाली हरु नाचगान गर्दैछन अब हाम्रो छोरा छोरिहरु कतार जाने पक्का भयो भनेर।जन्ता बेच्दा बेच्दा नपुगेर हाति बेच्न थालेको के भाहा ईनिहरुलाई।😢😢😢

  • @bishnunepal9910
    @bishnunepal9910 Месяц назад

    😮 लौ गजब गरेछन् त

  • @user-vi3pc3st7h
    @user-vi3pc3st7h Месяц назад +1

    Afno desh ko raja Marne arka ko desh ko raja lai swagat garne papi ho

  • @RupakShresth
    @RupakShresth Месяц назад

    नभएको फूर्ति हाम्रो नेपालको जनतालाई खुसी दिन सकेको छैन राजालाई के खुसी दिन सक्ला कतारी राजालाई