अच्कलको रत्यौली जस्तो तिज गितहरूको भिडमा यति राम्रो साच्चिकै तिजको झल्को आउने मौलिक तिज गित बजारमा ल्याउनुहुने मेरी दिदी ज्ञानसरा छन्त्याल लगायत सम्पूर्ण दिदीबहीनीहरूलाई बधाई साथै सफलताको असिम शुभकामना🙏🙏
आहा तिज गित भनेका यस्ता हुन पुराना भनेका पुरानै हुन अहिले का तिज गित सिरानिले पुल्याे तिन मैने सुई मायाकाे चाेखाेछ लाज भन्नु पर्छ तिज भनेकाे यस्ताे हुनुपर्छ सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद
आहा कति राम्रो तिजको गीत आफ्नै संस्कृति झल्काउने तपाईँहरूलाई कतिपट्टी पढ्नाम छ शुभकामना पनि छ। हाम्रो संस्कृति जोगाउनुभएकोमा गीत भनेको यस्तो हुनुपर्छ मिठो पनि सुन्दर पनि मन छुने पनि राम्रो पनि अरु कलाकारहरूले पनि यस्तै मिठाएर राम्रा संस्कृति झल्काउने गीतहरू गाउनको लागि आग्रह गर्दछु। अनि अर्को कुरो पिचको नाममा छाडा गाउने पनि कलङ्गारहरूले पनि यो गीतबाट सिक्नुहोला कस्तो हुन्छ तीजको गीत भनेर
छाडा किडाउने कुलाङ्गारहरूले यहाँ चेलीबेटीहरूबाट अ सिक्नुहोला गीत कसरी गाउनुपर्छ भनेर तीजको गीत भनेको यस्तो हुनुपर्छ संस्कृति जगाउने मनसुनी सुन्दर पनि मिठो पनि।
मौलिक तीजका लागि विशेष धन्यवाद ।
❤❤geet ramro xa hai badhai xa timlai ra सफल्ताको शुभकामना व्यक्त गर्दछु
अच्कलको रत्यौली जस्तो तिज गितहरूको भिडमा यति राम्रो साच्चिकै तिजको झल्को आउने मौलिक तिज गित बजारमा ल्याउनुहुने मेरी दिदी ज्ञानसरा छन्त्याल लगायत सम्पूर्ण दिदीबहीनीहरूलाई बधाई साथै सफलताको असिम शुभकामना🙏🙏
Tq mero vai 🙏sadhai vai ko support pako xu❤
Teej geet vaneko yasto hunu para dherai ramro layo best for luck
@@jaykunwar1148tq 🙏
tq babu
मिठो गित बधाई छ दिदी हरु❤❤❤🙏
Wonderful song maiju🎉
मौलिक पुराना भाकामा यस्तै यस्तै गित सुन्न मजा बेक्लै आनन्द आउँछ गायका पार्बती जिसि लाई बधाई सुभकामना
tq babu
हामी प्रदेशिलाई यस्तैगितहरु सुन्दातिज आयको महशुस हुन्छ हाम्रो पोख्रेलि सदबहार गायिका पार्बती जिसी दिदि लगायत सबै टिमलाइ सफलताको शुभकामना
आहा कति मीठो गीत
Aaha Kati ramro teej geet safaltako suvakamana parbati DD N whole team 🙏👌❤️❤️❤️❤️❤️❤️
आहा❤❤
❤best wishes 🙏
Good one 👍 lovely 🥰
हो यस्तो पो तिज गित हो।।बधाइ छ पार्बती दिदी लगायत सबैलाइ।।।अनि तिजको नाम मा बिकिर्ती भित्र्याउने गति छाडा हरुलाइ आफ्नो नाक लुकायर बसनु भन्न चहन्छु।
Tq babu🙏🏻🙏🏻
अाहा मौलिक गित सुन्न पाईयो , वधाई छ कलाकारलाई तर अागामि दिनमा पनि भाईरल र भ्युजको लोभमा रत्यौली जस्तो तिज नगाउनु ... शुभकामना छ ।
सफलताको कामन laxmi sis अनि सम्पुर्ण टीमलाइ
Tq🙏🏻🙏🏻
सारै राम्रो लाग्यो बैनी हरु लाई बधाई छ
thank you
tq
awesome 🎉❤❤
बधाई छ बैनी लक्षमी गित राम्रो बनेको छ मौलिक तिज गित शब्द हरु उत्तिकै उत्कृष्ट आहा एकदमै मन परो ❤❤सफलताको शुभकामना
शालीन संस्कृतिको संरक्षित हुने कर्णप्रिय सुन्दर गीत सफलताको शुभकामना !
सदाबाहार हाम्री पोखरा कि दीदी को गीत हेर्नुस् सबै जनाले
Tq
तीज गीत भनेको यस्तो पो हो।
आहा तिज गित भनेका यस्ता हुन पुराना भनेका पुरानै हुन अहिले का तिज गित सिरानिले पुल्याे तिन मैने सुई मायाकाे चाेखाेछ लाज भन्नु पर्छ तिज भनेकाे यस्ताे हुनुपर्छ सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद
Maya ddko aawaj sarai ramro xa
Verry good teej geet i she gulmi ghamir jay nepal
आह दिदी को गीत बल्ल तीज जस्तो आएछ धन्यबाद दिदी
tq
Lu ekdam ramro xa best wishes of all the team ❤
Thank you
आहा कति राम्रो तिज गित 👌❤️❤️
tq
tq
Sari ramro song
Wow nice 👍 video ❤❤
Wow so nice song ❤❤
तिज भनेकाे त यस्ताे हाेत आहाँ❤❤❤❤❤
tq
आहा कति राम्रो तिजको गीत आफ्नै संस्कृति झल्काउने तपाईँहरूलाई कतिपट्टी पढ्नाम छ शुभकामना पनि छ। हाम्रो संस्कृति जोगाउनुभएकोमा गीत भनेको यस्तो हुनुपर्छ मिठो पनि सुन्दर पनि मन छुने पनि राम्रो पनि अरु कलाकारहरूले पनि यस्तै मिठाएर राम्रा संस्कृति झल्काउने गीतहरू गाउनको लागि आग्रह गर्दछु। अनि अर्को कुरो पिचको नाममा छाडा गाउने पनि कलङ्गारहरूले पनि यो गीतबाट सिक्नुहोला कस्तो हुन्छ तीजको गीत भनेर
tq
Tq🙏🏻
🙏🏻🙏🏻🙏🏻
सारै मिठो तीज गीत
Tq
Balla aayo bastabik teej ❤❤❤❤
tq
❤❤❤❤❤
❤❤❤
aahaa dd badai chhaa
आहा❤❤❤❤❤❤❤❤❤❤
Nepali orjnal song ❤
❤❤❤nice song
Thank you
Nice song❤
असाध्यै मिठो गीत...ज्ञानसरा दिदी लगायत सम्पूर्ण दिदीबहिनीलाई बधाई अनि भव्य सफलताको शुभकामना 🙏😍
M t india xu jos jager aayo. Than kyou all tha
Balla aayo bastabik teej
Nice original teej geet
,,❤❤ Good 🎉
लालिगुरास मिडिया बाट प्रचार भयर देखेर कोको आउनु भको 🙏📻️📻️📻️❤
बल्ल तीज आए जस्तै भयो
Thank you
tq
Tq🙏🏻🙏🏻🙏🏻
tqall🙏🏻🙏🏻
अति नै मिठो मौलिक तीज गीत आहा सफलता को अग्रिम शुभकामना छ सम्पुर्ण तिम लाइ❤❤❤❤
thank you
tq babu
🙏🙏🙏🙏🙏
Thank you
🙏🏻🙏🏻🙏🏻🙏🏻
🙏🏻🙏🏻
सबैले माया गरी दिनु होला🙏
Sht🎉
छाडा किडाउने कुलाङ्गारहरूले यहाँ चेलीबेटीहरूबाट अ सिक्नुहोला गीत कसरी गाउनुपर्छ भनेर तीजको गीत भनेको यस्तो हुनुपर्छ संस्कृति जगाउने मनसुनी सुन्दर पनि मिठो पनि।
tq
यस्तो मौलिक गीत त कहा मन पराउछन र?
tq🙏🏻🙏🏻🙏🏻
@@samjhanashrestha9484hohoho🙏🏻🙏🏻👍
गीत हेर्नू हुने सम्पूर्ण मा धन्यवाद 💜🙏
tq
Kati ramro😂😂😅
❤❤😅😅😅
❤❤❤हार्दिक शुभकामना छ दिदीबहिनिलाइ 🎉🎉🎉🎉
Thank you
tq
Thij ko kati ramro geet rahexa.. dherae dherae subkamna Di Di
thank you
tq
बल्ल तिज आयको महसुस भयो गीत सुनेर❤🎉🎉
❤❤❤❤❤🎉🎉🎉🎉🎉
❤❤❤❤❤❤❤
❤❤❤
Sari ramro song
tq