श्रीमती ज्युले झुटो बोलेको भन्दै कथावाचक शीतलकृष्ण मिडियामा, कन्दम फेला पर्यो ..@voicekhabar

Поделиться
HTML-код
  • Опубликовано: 21 мар 2024
  • श्रीमती ज्युले झुटो बोलेको भन्दै कथावाचक शीतलकृष्ण ? मिडियामा
    कन्दम फेला पर्यो ..
    शीतलकृष्णले खोले भित्रि बास्तबिकता
    #voicekhabar #voicekhabar_news #todaynews #sitalkrishna
    आचार्य श्री शीतल कृष्ण जी महाराज माथि लाग्यो आफ्नै श्रीमतीलाई कुटपिट गरी हिंशा गरेको आरोप
    जीवन बदल्ने कथा - आचार्य श्री शीतल कृष्ण जी महाराज,rato kagaj,real time news,breaking news,nepali news,news of nepal,rato kagaj news update,political news,nepali politics,social news,news of nepali society,world news,global news,sports news,culture news,news of nepali culture,entertainment news,nepal,khabarhub,khabarhub english,satsang comedi movies music game,bhagwat katha,krishna katha,hindi bhajan,sheetal krishna ji maharaj,जीवन बदल्ने कथा - आचार्य श्री शीतल कृष्ण जी महाराज,अमर बिहारी पाठक जी,भगवान को भोग कैसे लगाना चाहिए🍎🍇🥭🧁 जानें -अनिरुद्ध आचार्य महाराज जी से #aniruddhacharya #live,जीवनसूत्र,raja harishchanra,katha,bhakti,gyan,bhagwat,sital krishna,sankar,bhajan,manchhune katha,nastik lai aastik,bhagwad gita,puran,pravachan,dajubhai,maya,sheetal krishna ji maharaj,bhaktipath,mayakokatha,sital guru,manairuwaunekatha,dajibhaiko katha,nepali katha

Комментарии • 51

  • @user-em1zs8tx9z

    जो मान्छे बाहिर मिडियामा धेरै भुक्छ नि तेहि गलत हुन्छ गुरु ज्यु बुझेको मान्छे हो मलाई लाग्छ यो श्रीमती नै गलत छ होइन भने जे जस्तो भयपनी उस्को श्रीमान हो बाहिर मिडियामा आयर तेसरी नचाहने अपसब्द बोल्नु राम्रो होइन 100% हलत श्रीमती कै छ गुरु ज्यु को छैन

  • @umagiri2266

    यो जोडि को आज भोलि के भयो होला जान्न मन लग्यो

  • @Brijeshkumar-qr7lj

    पूरा दुनिया राजा देखि लिएर प्रजा सम्मका मानिसहरु गुरुकाे चरणमा सुलुट हान्ने जस्ता केटा संग बिवाह भै सके पछि गरु र सासू ससुराकाे बेगेर इच्छा बिना किन Menagement पढ्न कलेज जानू किन परेकाे थियाे हाेला । अफुले अफु भन्दा माथिल्लो पाेस्टवालालाई सलुट गर्न ईच्छा थियाे कि।हिन्दु गुरुसंग बिवाह गरेरा कालेज गै Management पढ्नु ,परपुरुषसंग सम्पर्क गरेरा गर्भता गर्ने अनि बदनाम हिन्दु गुरुलाई गर्ने , तपाई माता जानकि बन्न सक्नु भएन। माता जानकी भगवान श्रीरामकाे अदेशले बाकि जीवन वानमा बिताऐकि थिईन। तयसैले पूरा दुनिया नमन गर्दै अईरहेछ।गुरुकाे इज्जत तारतार गरिन यी महिलाले।

  • @dambaridevi2245

    पत्नि अरु पनि भेटिन्छन आमा बुबा भेटिदैनन दुई मा एक रोज्न परे हजूर हरु के के रोज्नू हून्छ तो कन्डम बोकेर हिड्ने मान्छे हैनन हामि बिस्बास गर्दिनम

  • @kamalakhanal347

    बिबाह गरेर डिभोर्स गर्न पाउँदैन कसैका छोरी खेलौना सोच्न पाईदैन

  • @nirmalabasnet2260

    सहि भन्नू भएको छ तर किन मान्छेले मुख छ्होडेको होलान ?

  • @damodarregmi491

    मरीला ले घेरै कुरा जानेका हुन्छन

  • @kamalabaral327

    घर त देखे काे हाेलानि घर जानु घरमा गयेर बस्नु बाबुअामा लाई चाैकि सम्मन पुर्याकाे बुझिदै छ सत्य्े कुरा नबुझी जथाबावि कमेन्ट गरेका छाेै राम्रो मान्छे भये अदालथ पुगेको उहि बाेल्नु गुरु र धर्म काे खन्डन येसाे नगरेको भये अदालतले मिलाउथाेकि कनुन जितनु येकाेहाराे हुदै है छाेमान्छे छलकपट देखि

  • @robinrai81

    पगरिमा कण्डम बोक्ने खत्रारछ माहाराज

  • @user-fn2od1vh4w

    कोही पाटि को रणनीति होला हाम्रो हिन्दू धर्म खतम गर्न

  • @shivarambista6631

    Yo guru hoina goru ho

  • @ramaghimire5734

    अपराधी!!!

  • @sabitrichapagain7546

    Yo guru hoina apradhi ho hajur ma Dubai BATA herdai xu

  • @user-uy3ix1fr8r

    Same . kani😢😢😢😂😢😢

  • @narayankoirala7865

    गलति सितलेकै छ नत्र किन डिबाेस, अदालतमादर्ता गर्छ अर्कि बुडी बच्चा पाउन तयार हाेलिन ।

  • @dambaridevi2245

    कति लाज नलागि जथाभाबि लेख्नेहो सत्य कुरा नबुझि एक तर्फि कुराले बा पत्नि नै बेकार कि छिन आफू नराम्रो कस्ले भन्छ कि जिन्दगि यो सित हुदैन भनेर एति दोस लार छुटकार पनि पाईने रुपिया पनि भेटिने भनेर चाल हो

  • @kamaladhungel7550

    ब्यास मा बसि झूटो बोलेर हीडने गोरूको बेवरा भाको लाइ जेलमा राखियो श।

  • @dambaridevi2245

    कमेक गर्दा छाडा बचन नलेख्नु होला कति मान्छैले हेर्छन के लेख्न पाए भन्दैमा लाज भाड लेख्नु हो कतिछाडास? सब्द भेटियो छिछि

  • @user-ru6ff1ci4h

    Hello sital jee ka jatra dekhaye ko ghar pariwar namilayer afano ani bani sudharnus Pahila tapai assal benera dekhaunu hos

  • @SunuShrestha-sk8kj

    सकेसमम्