Это видео недоступно.
Сожалеем об этом.

रविका मनिष झा बोल्न खोजेपछि संसदमै जंगियो काँग्रेस, सभामुखलाई सम्हाल्नै हम्मेहम्मे, हेरौं दृश्य

Поделиться
HTML-код
  • Опубликовано: 8 апр 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 1,6 тыс.

  • @dineshroka5595
    @dineshroka5595 4 месяца назад +282

    काङ्ग्रेस लाई अर्को चुनाबमा 0 शून्य बनाउनु पर्छ सबै जनता मिलेर !

    • @prakashgautam7597
      @prakashgautam7597 4 месяца назад +3

      सहकारी ठग पार्टीलाई

    • @gorakhsinghthapa5438
      @gorakhsinghthapa5438 4 месяца назад

      I'm with you

    • @nepaldev8873
      @nepaldev8873 4 месяца назад

      Timilai ghu khanchau that's why you dont have brain . .. .thats why u dont find the difference ​@prakashgautam7597

    • @nepalmandala3436
      @nepalmandala3436 4 месяца назад

      Sherbhadur lai sod sarnathi kandaa​@@prakashgautam7597

    • @knowledgepoint09
      @knowledgepoint09 4 месяца назад

      Oe jholey haru desh ma garib ko sabai paisa tatha batha le sahakariko name ma luteko x tesko chhanbin hunu pardaina ae jholey?

  • @dangalinewstv9882
    @dangalinewstv9882 4 месяца назад +232

    जनताको समस्या उठाउनु पर्ने ठाउमा ब्याक्तीगत फाईदा को लागि संसद अवरोध गरेको छ नेपाली काग्रेसले

    • @prakashgautam7597
      @prakashgautam7597 4 месяца назад +3

      सहकारी पीडाहरू को मुद्दा हो

    • @BidurShibakoti-wr6ez
      @BidurShibakoti-wr6ez 4 месяца назад +6

      अब भत्ता रोक्नु पर्छ

    • @krishnaghimire3968
      @krishnaghimire3968 4 месяца назад +4

      Kalo kangresh vane ko ho rhixa. Aarju ka dewarharu

    • @shyamgautam7493
      @shyamgautam7493 4 месяца назад +5

      भावपुर्ण श्रद्धाञ्जली काङ्ग्रेस प्रति ।

    • @knowledgepoint09
      @knowledgepoint09 4 месяца назад

      Oe bhai sahakari pidit haru janta hainan ??

  • @durgagc9997
    @durgagc9997 4 месяца назад +61

    इलाम का जनता ८४ होइन यहि बैसाख १५ को चुनाब मा काङ्ग्रेस को जमानत जफत गरि घन्टी लाई बिजय गराउन आतुर छौ।

    • @user-nf7ct1tq8q
      @user-nf7ct1tq8q 3 месяца назад

      yas upachunabma ilam2ma kangresko vot 5000

    • @OmPrakash-ro3xc
      @OmPrakash-ro3xc 3 месяца назад

      थ्याङ्क्स❤

  • @surandrabasnet9245
    @surandrabasnet9245 4 месяца назад +18

    इलाम मा काङ्ग्रेस हरेको हेर्न चाहने कोको हुनुहुन्छ ?

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 4 месяца назад +155

    नेपाली कांग्रेस भ्रष्टाचारी को मुल जरो हो साथीहरु यो नेपाली कांग्रेस कामै नलाग्ने नेपाली कांग्रेस भ्रष्टाचारी पार्टी हो साथीहरु 🥰🇳🇵

    • @knowledgepoint09
      @knowledgepoint09 4 месяца назад

      Haha bharsta chabi ko rabi ko jholey 😂

  • @user-uw3yq3fl9s
    @user-uw3yq3fl9s 4 месяца назад +224

    भ्रष्टाचारी देशदाेर्ही रास्ट्रघाती कांग्रेस चाेर ,यिनिहरुलाई पत्तासाफ गराैं ,

    • @NbNb1987
      @NbNb1987 4 месяца назад +3

      Pahila ghnti pattasaf hunxa😂😂😂😂

    • @punraja
      @punraja 4 месяца назад +9

      लाज नभयेको भ्रष्टाचारी कपुत हरु!!!

    • @subhash7408
      @subhash7408 4 месяца назад +1

    • @samratshrestha4170
      @samratshrestha4170 4 месяца назад +6

      ​@@NbNb1987ta jasto bheda jantako karan congres ka bhrasta netale sadhai bhrastchar gariranxa 🥵

    • @BikashMagar-oy4bw
      @BikashMagar-oy4bw 4 месяца назад +4

      ​@@NbNb1987timlaini gaganele bokako Dana khilayxki kho

  • @user-de1ce3fd2t
    @user-de1ce3fd2t 4 месяца назад +42

    रबि जि राजिनाम दिनेहोइन सडकमा आनुहोस जनता तपाइको सथमा छौ मन्त्रलयको काम सडक बाट गर्नुहोस

    • @brightbarun1615
      @brightbarun1615 4 месяца назад

      Aaba home minister le CIB Lai FILE kholna lagayera dyang dyang jail tira halnus..yini chor vrasta congressi haru sadan stop gari rakhun...lou tw RAVI jee thoknus..sala thuge dalal ka dai vauju ka taluwa haru...yo aati vayo ke...

  • @Loveinnepal-up2hi
    @Loveinnepal-up2hi 4 месяца назад +19

    सदन अबरोध गर्ने यि देशद्रोही हरुलाई जेल हाल्नु पर्दछ
    यिनिहरू देश बनाउने होइन तर देश बिगार्ने हरु हुन ।

  • @basantabhandari3635
    @basantabhandari3635 4 месяца назад +125

    कालो काँग्रेस को कर्तुत लाई आउने चुनाव मा 0 मा झा रनुपर्छ मेरो Mission रहने छ!!

    • @b.pcreation1272
      @b.pcreation1272 4 месяца назад

      जनताका मुद्दाहरूलाई थाति राखेर यसरी संसद अबरुद्ध गर्ने रण्डीका छोराहरुको कहिल्यै भलो नहोस। जनता सडकमा रोएका छन,मरेका छन ,विभिन्न ठाँउहरुमा आगो लागेका घटनाहरु आइरहेका छन। यि समसामयिक विषयहरुको बारेमा छलफल र समस्याको समाधान नखोजेर राणीका छोराहरु सदनमा भुकिरहेका छन । 😢😢के जनताले यहि गर्नलाई जिताएर पठाएका थिए?

    • @Namaste.com.753
      @Namaste.com.753 4 месяца назад +1

      👍️👍️👍️👍️👍️

    • @user-cu3qk6zr4x
      @user-cu3qk6zr4x 4 месяца назад

      चोर रुखहरु

    • @jeshantamang292
      @jeshantamang292 3 месяца назад

      timi ek janako mission le 0 hune wala hoina

  • @dangalinewstv9882
    @dangalinewstv9882 4 месяца назад +236

    सदनमा यसरी झगडा गर्नको लागि जनताले तिमीहरू लाई भोट दिएर जिताएका हुन लाज नभएका हरु

    • @sujendramaharjan3533
      @sujendramaharjan3533 4 месяца назад +5

      लाज को पसारो

    • @krishnaghimire3968
      @krishnaghimire3968 4 месяца назад +1

      Vauju 🇮🇳 ma hunxa k garnu ta dewarharule

    • @Stfgbg
      @Stfgbg 4 месяца назад

      ​@@krishnaghimire3968 vauju nee tetai hununxa hau😂😂 9:05 maa herumna paxadi

    • @dharmagautam993
      @dharmagautam993 4 месяца назад +2

      Yo chorharulai talab vatta nkhuwaunu parne ho.

    • @Raghav-don591
      @Raghav-don591 4 месяца назад +1

      Laj navayeka congresi haru deah drohi haru hun

  • @user-tb3xn8xd1f
    @user-tb3xn8xd1f 4 месяца назад +36

    सभामुख ज्यु, अनिस्चित कालको सदन नै बन्द गर्दिनुस, यसरी सदन चल्दैन । हामिले तिरेको करको पैसा यसरी बेकारमा भत्ता मात्र पचौने काम नगर्नुस।

  • @surendrapsanjyal
    @surendrapsanjyal 4 месяца назад +20

    काङ्ग्रेस सांसदलाइ निलम्बन गर्नुको बिकल्प छैन।

  • @raijaimani2227
    @raijaimani2227 4 месяца назад +139

    नेपाली काग्रेस को भ्रष्टाचारको फाइल खोलिने भो भनेर त्रसिन लागे भाउजू भागे कि कता छिन

    • @b.pcreation1272
      @b.pcreation1272 4 месяца назад

      जनताका मुद्दाहरूलाई थाति राखेर यसरी संसद अबरुद्ध गर्ने रण्डीका छोराहरुको कहिल्यै भलो नहोस। जनता सडकमा रोएका छन,मरेका छन ,विभिन्न ठाँउहरुमा आगो लागेका घटनाहरु आइरहेका छन। यि समसामयिक विषयहरुको बारेमा छलफल र समस्याको समाधान नखोजेर राणीका छोराहरु सदनमा भुकिरहेका छन । 😢😢के जनताले यहि गर्नलाई जिताएर पठाएका थिए?

  • @RamKumar-hu2su
    @RamKumar-hu2su 4 месяца назад +79

    काङ्ग्रेसमा सबै भस्ट्चारी मात्रै रैछ
    भाउजूको पेटीकोट ग्रीयमन्त्रीले खोल्छ भनेर
    सदन अबरुद्ध गरे जस्तो लाग्छ

    • @Namaste.com.753
      @Namaste.com.753 4 месяца назад +1

      त्यही हो हजुर!!!

    • @rameshbk623
      @rameshbk623 4 месяца назад +1

      Sahi ho

    • @user-xg5ne8cr5j
      @user-xg5ne8cr5j 4 месяца назад +1

      सहि हो

    • @tiljungrai9700
      @tiljungrai9700 4 месяца назад

      साह्रै चित्ता बोझ्दो कुरा😂😂😂😂

  • @Khadkaprakash153
    @Khadkaprakash153 4 месяца назад +7

    काग्रेस लाई पत्ता साब गर्नु पर्छ।

  • @parkritikhadka2355
    @parkritikhadka2355 4 месяца назад +8

    यी साम्सदलाई तलब भत्ता दिन बन्द गर्नु पर्छ एस्ताे त फिलिम हलमा पनि हुदैन

  • @BishnuPokharel-fg9vd
    @BishnuPokharel-fg9vd 4 месяца назад +139

    कांग्रेस को सकिने बाटो

    • @b.pcreation1272
      @b.pcreation1272 4 месяца назад

      जनताका मुद्दाहरूलाई थाति राखेर यसरी संसद अबरुद्ध गर्ने रण्डीका छोराहरुको कहिल्यै भलो नहोस। जनता सडकमा रोएका छन,मरेका छन ,विभिन्न ठाँउहरुमा आगो लागेका घटनाहरु आइरहेका छन। यि समसामयिक विषयहरुको बारेमा छलफल र समस्याको समाधान नखोजेर राणीका छोराहरु सदनमा भुकिरहेका छन । 😢😢के जनताले यहि गर्नलाई जिताएर पठाएका थिए?

  • @rajeshwormalla9457
    @rajeshwormalla9457 4 месяца назад +73

    सदन अवरुद्ध गर्ने र अनुपस्थित सबै संसदहरुको तलब भत्ता रोक्ने ब्यबस्था गरियोस।

  • @buddalimbu5892
    @buddalimbu5892 4 месяца назад +3

    हरेक नेपाली जनताले काङ्ग्रेस को यो हर्कत मन भित्र राखौ लुकाएर आउदो ८४ साल को चुनाव मा बदला लिऔ

  • @MilanOfficail
    @MilanOfficail 4 месяца назад +8

    यो कांग्रेसको पत्ता साफ गरौं जनताहरू यो कांग्रेसलाई भोट गरेका यतिको लागिनै हो

  • @saraswatipandeya1044
    @saraswatipandeya1044 4 месяца назад +51

    जनताको बिराेध, लुटतन्तरबादिकाे चरित्र । काङ्ग्रेस र कम्निस्ट ।जय रबि लामिछाने

  • @p.gurung0116
    @p.gurung0116 4 месяца назад +36

    राष्ट्रका धमिरा हरु। बिना प्रमाणको एउटा सहकारीको कुरामा यत्रो नौटंकी???? रबिजी ले उनिहरुको भ्रष्ट नेताहरुको यथार्थ उदङ्ग गरिदेला भनेर राजीनामा खोजेको कर्तुत हामी सबैलाई थाहा छ।

    • @manbahadugaire5839
      @manbahadugaire5839 4 месяца назад +1

      सहि कुरा राख्नु भो सर.

  • @user-dp9td4eh7r
    @user-dp9td4eh7r 4 месяца назад +6

    छ्या कुनै बेला नेपाली काँग्रेस जिन्दावाद भन्दै बेकासमा समय बर्बाद गरिएछ।
    यी काँग्रेसहरुले पुरै देश बर्बाद पारेको प्रष्ट देख्दैछन यी आँखाहरुले😢

  • @mohan1rajbhandari985
    @mohan1rajbhandari985 4 месяца назад +4

    आब नेपाली जनताले नेपाली काँग्रेसलाई जनताले बहिष्कार गर्नुपर्छ.

  • @bimalabhattarai3498
    @bimalabhattarai3498 4 месяца назад +39

    जनताले तिमीहरू नेतालाइ त्याहा नाटक देखाउन त्याहा पठाएको हो तामेरलाइ🔔🔔🔔🔔🔔🔔

  • @dobrajthapa5067
    @dobrajthapa5067 4 месяца назад +24

    नेपालो कागेसले जनताको पक्षमा काम गर्ने हाेइन ब्याक्ति गत रिसिबो लागेका छन्

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 4 месяца назад +3

    सान्सद चल्न नदिने यी काङ्ग्रेसी भ्रष्टाचारीलाई गर्दनमा समात्दै बहिर निकाल्नु पर्यो।

  • @kalakthapa1431
    @kalakthapa1431 4 месяца назад +2

    भारतिय काङ्ग्रेसको नाङ्गो नाच नेपाली भन्न पनि लाज लाग्दैछ आज

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e 4 месяца назад +46

    सहकारीकाे नाउ बेचेर भाउजू र अरु बचाउ गर्दैछ काङ्ग्रेसी बार्गेनिङ गरेर अाफु बचेकाे सधै 35 बर्स देखि देश जनता लुटेर खाने काङ्ग्रेसीलाई पेलेर लानुस सभा मुख याे देश काङ्ग्रेसी मात्र हैन उनलाई बाेल्ने दिने अर्काे।सरकार पक्षयलाइ बाेल्न नदिने के दादागिरी हाे हाउस बन्द हाेस तर भटमनि सरणार्थी ,र अहिले अदालतले गगनेकाे।समुहलाइ 8 खर्ब 36 अर्ककाे फैसला गरेकाे छ छाेडन हुन्न यहि हाे मैका जय घण्टी

    • @narayanbhattarai8842
      @narayanbhattarai8842 4 месяца назад

      हजुरलाइ यस्तो नै लाग्छ भने संसदिय समिती बनाउन लाई किन रोक्न पर्यो त रबिलाइ पनि सफाइको मौका मिल्छ भाउजू हरुलाइ नि पक्रन पनि सजिलो हैन र ?

    • @b.pcreation1272
      @b.pcreation1272 4 месяца назад

      जनताका मुद्दाहरूलाई थाति राखेर यसरी संसद अबरुद्ध गर्ने रण्डीका छोराहरुको कहिल्यै भलो नहोस। जनता सडकमा रोएका छन,मरेका छन ,विभिन्न ठाँउहरुमा आगो लागेका घटनाहरु आइरहेका छन। यि समसामयिक विषयहरुको बारेमा छलफल र समस्याको समाधान नखोजेर राणीका छोराहरु सदनमा भुकिरहेका छन । 😢😢के जनताले यहि गर्नलाई जिताएर पठाएका थिए?

    • @GaneshDhakal-uh4zp
      @GaneshDhakal-uh4zp 4 месяца назад

      ​कांग्रेसी चोर ले जेजे भने पनि मान्नुपर्ने आफ्नो अंगको किर्ना नदेख्ने अरूको जुम्रा देखने

  • @bisanukc-uk8cu
    @bisanukc-uk8cu 4 месяца назад +75

    यस्तो मुजि काङ्ग्रेस कहिल्यै सम्म भोग्नु पर्ने हो

  • @bedshrestha1111
    @bedshrestha1111 4 месяца назад +2

    7 साल पछि देखी अहिलेसम्म तिनै पुरानो नेता भरसटचारी हरु छन् पुरानो नेता जसले ठूलो ढुंगा टिपेर हिर्काउन सकयो उही ठूलो नेता यसरी उत्पादन हो जनता सचेत बनौं 🔔🔔

  • @KrishnaThapabahadur-tv2hq
    @KrishnaThapabahadur-tv2hq 4 месяца назад +3

    सभा मुखको आदेश नमाने पछि यो कालो काङ्ग्रेस ले सैनिक शासन खोजेको हो । किन सुतेको हो सेनापती र रछा मन्त्री ? तिमी सुगुर हरुलाइ तेहि अपेक्षा लिएर जनता ले साम्सद बनाएको हो भुस हो

  • @user-eq1xx9wd7t
    @user-eq1xx9wd7t 4 месяца назад +54

    भत्ता नदिने यि नेताहरुलाई

  • @tikaramkarkee1578
    @tikaramkarkee1578 4 месяца назад +33

    बधाई छ भ्रष्टाचारी अपराधी तस्कर चोर ठग बचाउ भत्ता पचाउ ।

  • @dilipniroula651
    @dilipniroula651 4 месяца назад +1

    नेपालि कग्रेस नेपालको मुख्य भाईरस हो ईतिहास लाई नै हेर्न सकिन्छ

  • @shivasharma2609
    @shivasharma2609 4 месяца назад +4

    हामी इलामबासी जनताले यसै बैशाखको उप-निर्वाचनमा कांग्रेसलाई सवक सिकाउनेछौँ , ढुक्क भए हुन्छ ।

    • @khagendrabhattarai4580
      @khagendrabhattarai4580 3 месяца назад

      Timi bheda haru le tyai suhang lai jitayerw pathauxau... एमाले chai nachineko hora

  • @sambhushrestha4948
    @sambhushrestha4948 4 месяца назад +27

    तिम्रा गतिबिधि जनताले नजिकबाट नियालि रहेकाछन् यसको फल 84 को चुनाबमा पाउनेछौ ।

    • @rudrasubedi1198
      @rudrasubedi1198 4 месяца назад

      अब जति ऋणलाए पनि लागाेस मध्यावधि चुनाबमा जानुपर्छ अनि यिनिहरुकाे कुहिएको पाटिकाे हैसियत देखिन्छ ।

    • @dharmagautam993
      @dharmagautam993 4 месяца назад

      84 ma sekaunu parxa.

  • @khimgurung1920
    @khimgurung1920 4 месяца назад +18

    काङ्ग्रेसको 34/35 बर्षाकाे शासन पनि मजाले हेरियाे देशलाई आज याे अवास्थमा ल्याउनु काङ्ग्रेसको ठुलाे हातछ, काङ्ग्रेस भ्रष्टाचारीकाे नाईके।

  • @netrabadal-bb5zo
    @netrabadal-bb5zo 4 месяца назад +1

    यो देशको बिकासको बाधक भनेकै काङ्ग्रेस रहेछ भन्ने कुरा आज उसैको अभद्र,अनैतिक क्रियाकलाप बाट देखायो।

  • @pushpashrestha3532
    @pushpashrestha3532 3 месяца назад +1

    काग्रेस पार्टी लाई आगामी चुनावमा पाठ सिकाउनु पर्छ

  • @user-cn9tc7fi6b
    @user-cn9tc7fi6b 4 месяца назад +33

    सदनमा यसरी नाटक गर्न जनताले भोट दिएका हुन यी भ्रष्टाचारी हरूलाई

    • @b.pcreation1272
      @b.pcreation1272 4 месяца назад

      जनताका मुद्दाहरूलाई थाति राखेर यसरी संसद अबरुद्ध गर्ने रण्डीका छोराहरुको कहिल्यै भलो नहोस। जनता सडकमा रोएका छन,मरेका छन ,विभिन्न ठाँउहरुमा आगो लागेका घटनाहरु आइरहेका छन। यि समसामयिक विषयहरुको बारेमा छलफल र समस्याको समाधान नखोजेर राणीका छोराहरु सदनमा भुकिरहेका छन । 😢😢के जनताले यहि गर्नलाई जिताएर पठाएका थिए?

  • @bhawaniadhikari5120
    @bhawaniadhikari5120 4 месяца назад +9

    प्रजातन्त्रमा सदमा सान्सद बोल्न पाउनु पर्छ ,, बिरोध गर्न पायिन्छ तर सम्बाद बाट , सद रोकेर हैन ।।

  • @binayyadav9425
    @binayyadav9425 4 месяца назад +2

    संसदको गरिमा घट्दै गएको छ अब जनताले पनि पत्याउन छोड्यो।

  • @pushpashrestha3532
    @pushpashrestha3532 4 месяца назад +1

    अब काग्रेस पार्टी लाई जनता ले कारबाही गर्न पर्छ

  • @bhojrajtimalsina2579
    @bhojrajtimalsina2579 4 месяца назад +17

    देश बिग्रनुमा 60% हात काङ्ग्रेसको छ ।लुट्न नपएर छट्पटी । 84 मा जनताले आफ्नु power देखाउनु पर्छ

    • @keshabdc3947
      @keshabdc3947 4 месяца назад +2

      Napis jhole 😂😂

    • @bhojrajtimalsina2579
      @bhojrajtimalsina2579 4 месяца назад +2

      को चाहिँ झोले ? १ महिना अघि सम्म सरकारमा को थियो ? कि यो विषय नया हो ? दोषी भए कारबाही गर्न कस्ले रोक्या थियो ? दम थियो त गर्न सक्नु पर्छ । अरुलाइ १ औला देखाउदा ४ औला आफू तिर फर्केको हुन्छ ।म कसैको पक्ष विपक्ष छैन दोषी लाई कारबाही हुनुपर्छ तर प्रतिशोध राख्नु हुन्न मेरो बिचार यहि हो

    • @keshabdc3947
      @keshabdc3947 4 месяца назад

      @@bhojrajtimalsina2579 ani tyo bela xanbin garirathyo policele investigation vairathyo aile bisayabastu bahira ayo ani kura ayo.Ki tetikai bisya bastu naayerai tetikai arop laune ho??Samsadiya xanbin samiti banauna kina darako ta galti xain vane??Galat navaye ta tantai saf vaihalyoni kina tauko dukhai vayo ta??Nepalma ta afule galat garda ni thik but afulai chokhyauna arulai target garne pratisodh rakhne matrai gareko xa??Aile samma sarkarma baseko koi manxelai karbahi gareko dekhya xau hamile??Sunkand wide body kand lalita nibash kanda tea state kandma kaile file kholeko dekhya xau hamile??Wide body kandma aru main manxelai karbahi nagarera sanalai matrai karbahi gareko dekhiyo.Tetroma Prime Minister ko haat navayera auta mantrile matrai garna sakx khoi Prime minister lai karbahi gareko??Garne ho vane nixpaxya garos na jun sukai partyko vayeni.Sabai dalma varastchari manxe xan vanne ta sablai thaha xa ta.Ki afu chai varstchar gareni ma sahi ho vanna khojeko aileko sarkarle??Puranale galat garejhai hamle ni garna paunuparx vanne kura ho naya dalharuko testo ho vane naya puranoma k farak vayo??

  • @ammarnathkarki94
    @ammarnathkarki94 4 месяца назад +15

    चोर हरुको अखडा भयको मेरो देश बाख्रा चोरको इसारामा चल्दै छन जय घण्टी 🔔🔔🔔🔔🔔🔔

    • @juddharajrai441
      @juddharajrai441 4 месяца назад

      Timi haru nai xas anek anek daka haru

  • @dipakchhetri9829
    @dipakchhetri9829 4 месяца назад +2

    कांग्रेसले बिगतमा गरेको काम र अहिलेको यो हबिगत देख्दा जनताले २०८४ मा सजाय पक्का दिनेछ्न!!!

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 4 месяца назад +1

    चाेरै चाेर र भ्रष्टचारिहरूकाे अखडा हाे संसद भवन,थाेरै राम्रा मान्छे,धेरै रावण,दुर्याेधन,कंस छन तर सत्यकाे जित ठिलाे हुन्छ ।

  • @kabitaadhakari7514
    @kabitaadhakari7514 4 месяца назад +15

    बिचरा काङ्ग्रेस दया लागेर आयो 84 मा पनि यस्तै रमिता हेर्न को लागि ईनिहरुलाई नै भोट दिने त होलानि है ?

  • @user-pj1be7dp3h
    @user-pj1be7dp3h 4 месяца назад +24

    ठोकौ सकेसम्म ठोकौ तिमीहरुलाई जनताले ठोक्नुनपरोस गाईजात्रा गर

  • @kamalprasad546
    @kamalprasad546 4 месяца назад +1

    एक एक वटा मादल बोकेर जाँदा टेबलले दुख नपाउने थियोे माननीय सदश्यहरु

  • @123-phulbarinepal
    @123-phulbarinepal 4 месяца назад

    जय होस नेपाली काङ्ग्रेस

  • @bishnupandey302
    @bishnupandey302 4 месяца назад +15

    आफ्ना लुटेरा जोगाउन यो तमासा देखाउदै छ

  • @MalatiRana-cm3qv
    @MalatiRana-cm3qv 4 месяца назад +14

    काङ्ग्रेस काकाहरुलाइ सदन बाहिर राखेर सदन सुचारु गरुम है साह्रै ढेढु ले जस्यो ब्यहोरा देखाए

  • @hariprasadsharma7581
    @hariprasadsharma7581 4 месяца назад +1

    हैन ,बोल्न दिनु पर्दछ ।जो भए पनि जनताका आवाज बोल्ने भनेको संसदभवन नै हो ।जनताले पनि साँचो झुठो के हो थाहा पाउनु पर्यो ।दिनदिनै फिल्महल मा फिल्म हेर्न गयाराम र आयाराम झैं भयो ।हेक्का होस सबैमा ।

  • @absentgurung7011
    @absentgurung7011 3 месяца назад +1

    नेपाली काङ्ग्रेस को झोले नेताहरु को थुक्क गति ल हेर्नुस जनता हरु बुज्नु जरुरी छ

  • @hk_nepal6950
    @hk_nepal6950 4 месяца назад +5

    नेपाली जनताले चिना है।

  • @buddhisagaradhikari3086
    @buddhisagaradhikari3086 4 месяца назад +20

    अर्को चुनाव मा नेपाली काँग्रेस लाई सदन मा छिर्न अवसर दिनु हुँदैन।

  • @bheshthapa7530
    @bheshthapa7530 4 месяца назад

    २०४७ साल देखी का सबै उच पदस्त बेक्ती - नेता आदिको सम्पत्तिको छान्बिन गर्न एक स्शोतंत्र आयोग गठन गर्नु यो एक मात्रै दिर्घकालिन भ्र्स्ट्राचार् सम्स्याको समाधान हुन सक्छ । म जस्तो देस् भक्त पूर्व प्राध्यापक हरुको नेपाली काङ्रेस सासद हरुलाई अनुरोध छ ।

  • @sanyaslimbu186
    @sanyaslimbu186 4 месяца назад

    यो र बिगतका दृष्यहरुलाई हेर्दा प्रतक्ष निर्वाचित राष्ट्र प्रमुख हुनुपर्छ अनिमात्र स्थिर सरकार हुनेछ र देशले मुहार फेर्छ नत्र भने त्यहि हो पढायो पढायो पाठ सोह्र दुने आठ.......!!!

  • @user-zt3tj1pl5i
    @user-zt3tj1pl5i 4 месяца назад +12

    सदन लाई मजाक बनाएर राखेका छन् खातेहरु हाम्रो रेमिटेन्स कुनै मर्यादा र मूल्याङ्कन गर्दै गर्दैनन् ।

  • @LalbdrSunchiudi-mw7ih
    @LalbdrSunchiudi-mw7ih 4 месяца назад +21

    किन काग्रेस नेता बौला हुन जन्ताको अवाज यिनिहरुले कसरी उठाउने?

    • @manbahadugaire5839
      @manbahadugaire5839 4 месяца назад

      बहुला कुकुरले टोकेको जस्तो छ नेपाली कांग्रेस को नेता हरु लाई

  • @sarusubedi2272
    @sarusubedi2272 4 месяца назад +2

    सदनमा नाटक देखाउन गयका हौ लाज हरायकाहरु😡😡😡😡

  • @OneHandedSwordsman
    @OneHandedSwordsman 4 месяца назад

    सत्य स्वीकार गर्न यति धेरै किन रोइलो भगवानका झोलेहरुलाई।

  • @bhekbahadurthapa-jb6he
    @bhekbahadurthapa-jb6he 4 месяца назад +11

    तलब भत्ता खाने काम गर्न नदिने तलब भत्ता फिर्ता गर कांग्रेस ।

  • @unknownuser.2047
    @unknownuser.2047 4 месяца назад +13

    नेपाली कांग्रेस नामको वेश्या जस्तो पार्टी लाई नंग्याउन रवि लामिछाने एक्लै काफी छन् ! 🤣🤣🤣

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti 4 месяца назад +2

    जनताले तिरेको करबाट तलब भत्ता खाएर संहद अबरोध गर्ने चोरहरुको भत्ता कटाउनुपर्छ ।

  • @sitaramkoirala9496
    @sitaramkoirala9496 4 месяца назад

    लाखौ जनताको सहकारीको पैसा ठगियको छ निस्पक्ष्य छानबिन गरौ भन्ने चाहिँ भ्रष्टाचारी? भ्रष्टाचारको छानबिन गर्न पाइदैन भन्ने चाहिँ सदाचारी ।

  • @baniyakaji213
    @baniyakaji213 4 месяца назад +26

    कांग्रेश रोलेक्स घडीचोर पनि हांसि राको छ

    • @b.pcreation1272
      @b.pcreation1272 4 месяца назад

      जनताका मुद्दाहरूलाई थाति राखेर यसरी संसद अबरुद्ध गर्ने रण्डीका छोराहरुको कहिल्यै भलो नहोस। जनता सडकमा रोएका छन,मरेका छन ,विभिन्न ठाँउहरुमा आगो लागेका घटनाहरु आइरहेका छन। यि समसामयिक विषयहरुको बारेमा छलफल र समस्याको समाधान नखोजेर राणीका छोराहरु सदनमा भुकिरहेका छन । 😢😢के जनताले यहि गर्नलाई जिताएर पठाएका थिए?

    • @absentgurung7011
      @absentgurung7011 3 месяца назад +1

      😂😂

  • @user-qz1if6jf7x
    @user-qz1if6jf7x 4 месяца назад +8

    आफ्नो पार्टीले गरेको भ्रष्टचारको बचाउ गरेका हुन, अबको चुनाबले भबिष्य कोर्नेछ।

  • @Funnytime2048
    @Funnytime2048 4 месяца назад +3

    काङ्ग्रेसका चोर सांसदहरुको 5 बर्ष टेबल ढ्याप ढ्याप पारेरै बित्ने भयो

  • @prakashkhadka733
    @prakashkhadka733 4 месяца назад +1

    देवर बाबुले आजको भत्ता पचाई सके ! जनता को कर यी आर्जुको सन्तानलाई मस्ती छ

  • @sambhushrestha4948
    @sambhushrestha4948 4 месяца назад +6

    माआेबादिको जन्म गरायकोनै काङ्ग्रेस हो दुइचोटि बहुमतको सरकार बनायर केगर्याे काङ्ग्रेसले यस्तै गर्दै जाउन 84को चुनाबमा तिमिहरुको हालत केहुन्छ सोच्न पनि सक्दैनौ ।याद गर

  • @Bibasthagunna
    @Bibasthagunna 4 месяца назад +7

    अरे भनेको नमाने घाँटीमा समातेर घर पठाइदिनु इनी भ्रष्टाचारीहरु लाई

  • @khomurasaili
    @khomurasaili 4 месяца назад +3

    कांग्रेस किन यति सार्हो तर्सेको चोर को खुट्टा काट भन्दा पहिले खुट्टा उठाउत्यो भन्थे।हो रहेछ।

  • @darikakarajan5062
    @darikakarajan5062 4 месяца назад

    यिनिहरुलाई रमाइलो छ लाज छैन एक अर्काको मुख हेर्दै हास्दै बस्या छन टेबुक ठोक्या छन लाज नभएका नालायकहरु थु तिमिहरुको राजनीति कहिले जनताका लागी हैन र हुने रैनछ ।

  • @FatalSide722
    @FatalSide722 4 месяца назад +10

    सभामुख ज्यु बाट अति उत्तम सल्लाह सुझाव respect 🙏🙏🙏

  • @surendrakumartamang7646
    @surendrakumartamang7646 4 месяца назад +24

    पारा यही हो कांग्रेसको जहिले पनि।

  • @prakashbudhathoki8232
    @prakashbudhathoki8232 4 месяца назад

    सम्सद बैठक को समयमा कसैले बम हान्ने बहादुर नेपाली कोहि छैन ।

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 4 месяца назад +5

    Jaya ghanti all team ❤❤❤❤

  • @Narayanprabhat7
    @Narayanprabhat7 4 месяца назад +29

    यी चोरहरुको नौटन्कि कहिले सम्म ??

  • @meenmin2467
    @meenmin2467 4 месяца назад

    रवि लामिछाने यो को हो? यस्लाइ कानुन किन नलाग्ने? जहाँ पनि अनियंमित गर्ने यस्लाइ सडकमा ल्याएर लतार्नु पर्छ यो सहकारी ठग मात्र होइन देशको घातक तत्व पनि हो ।

  • @cristincol6672
    @cristincol6672 4 месяца назад +1

    घडि चोर देखि बाख्रा चोर सबै दङ्ग छ त.....चोरहरुको तमासा थुक्क...

  • @sushilaacharya7567
    @sushilaacharya7567 4 месяца назад +8

    नेपालीकंग्रेश सत्ता बाहिर्बस्न नसकेर बौलायको हो ।तिमीहरुले आफुले मात्रैखानुपर्ने हो ?

    • @krishnadigitalphotostudio1251
      @krishnadigitalphotostudio1251 4 месяца назад

      भएभरका नदिनालाु खोला नाला बेच्ने काउरेस, मान्छे बेच्ने काउरेस, देसमा सबै भन्दा भ्रष्ट काउरेस, राष्टघाती काउरेस, भएभरका कलकारखाना बेच्ने काउरेस ।।।

  • @gopalshrestha5573
    @gopalshrestha5573 4 месяца назад +26

    जुन पार्टीले,सर्बोच अदालतले भ्रष्ट्चार ठहर गरी जेल हालेर छोडेको छ तेही भ्रष्टचारी नेताको राज्यकोषको दस लाख पैसा हालेर सालिक बनाउछ भने त्यो पार्टीले सुसासनको गफ हाक्न सुहाउछ ? 🤣🤣

    • @uddhabkarki5324
      @uddhabkarki5324 4 месяца назад

      सुहाउदैन ठग को कुरा सुहाउछ

    • @omnarayanmahato1883
      @omnarayanmahato1883 4 месяца назад

      राष्टको ढुकुटी रित्याउने काङ्ग्रेसी लाज पचेका हरु।

  • @kohinoorjee
    @kohinoorjee 3 месяца назад

    काङ्ग्रेस, राप्रपा जस्ता पार्टी मिलेर अहिलेको सरकार ढलाउन आवश्यक छ।

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 4 месяца назад +1

    जनताकाे पैसा खाएर ब्यक्तिगत कुरामा सधैँ लफडाछ,याे सदननै बन्द गर्दिएहुन्छ।

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 4 месяца назад +4

    दाजु भाउजु ले खाएको कालो पचाउन कसरत गर्न ब्यस्त देवरहरु , कालो खाएपछि पचेनि नपचेनि कालै आउँछ 😂😅

  • @jaylama4958
    @jaylama4958 4 месяца назад +7

    काङ्रेस सम्सद हरु पकरिने डर ले सम्सद अबरुद गरेको

    • @b.pcreation1272
      @b.pcreation1272 4 месяца назад

      जनताका मुद्दाहरूलाई थाति राखेर यसरी संसद अबरुद्ध गर्ने रण्डीका छोराहरुको कहिल्यै भलो नहोस। जनता सडकमा रोएका छन,मरेका छन ,विभिन्न ठाँउहरुमा आगो लागेका घटनाहरु आइरहेका छन। यि समसामयिक विषयहरुको बारेमा छलफल र समस्याको समाधान नखोजेर राणीका छोराहरु सदनमा भुकिरहेका छन । 😢😢के जनताले यहि गर्नलाई जिताएर पठाएका थिए?

  • @kapilpokharel6275
    @kapilpokharel6275 4 месяца назад +1

    पोइल गएको भाउजु नेपाल झिकाउनकै लागि भए पनि कालो भ्रस्ट काङ्ग्रेसिलाइ गृहमन्त्री लाई पद बाट हटाउनु पर्ने बाध्याता छ ।।

  • @karnaszzzszchand8054
    @karnaszzzszchand8054 4 месяца назад

    यसरी सदन अबरूद भै रहने हो भने नेपालका कुनै पनि पाटी सक्षम छैनन ८४ मा जनताले नया पाटीहरूलाई अगाडी बढाउनु पर्ने देखिन्छ सचेत हौ जनता अब

  • @ibkenter
    @ibkenter 4 месяца назад +9

    ३० वर्षसँग देशलाई बेचेर खाएको काङ्ग्रेसलाई हिजो आएर केही गर्छु भनेको नयाँ पार्टीलाई गर्न दिँदैन।

  • @sunilghimire3439
    @sunilghimire3439 4 месяца назад +20

    काङ्ग्रेसका लाज पचेका अनुहार हेर्नू परेको छ

  • @pratikmagar5778
    @pratikmagar5778 3 месяца назад

    माननीय रवी ज्यु अगाडी बढेर, राष्ट्रिय भाउजु लाई गिरफ्तार गर्नु होला ।

  • @sambhavthapaboss5379
    @sambhavthapaboss5379 4 месяца назад

    संसदको सबैभन्दा ठूलो दल काँग्रेस गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी कसैसँग डर छैन तर एउटा व्यक्ति रवि सँग किन यति धेरै डर मान्दैछ ?

  • @ramchandraneupane3616
    @ramchandraneupane3616 4 месяца назад +3

    समानुपातिक साम्सद ठिक छैन

  • @dinojcentury
    @dinojcentury 4 месяца назад +4

    काङ्ग्रेस काम नलाग्ने पार्टी भ्रष्टै भ्रष्ट ले भरिएकाे पार्टी

  • @sitaneupane3970
    @sitaneupane3970 4 месяца назад

    भ्रस्ट हरुको संजाल को कत्रो लुछाचुडी हे नेपाल आमा यनिहरुको पत्ता साप गरिदेाउ

  • @babukajishrestha1073
    @babukajishrestha1073 4 месяца назад

    ठुलाे भूष्टाचार आेझेलमा पार्नका लागि सदन अबरूद्व गरेका हुन् काँगूेसले ।।

  • @deep.deep143
    @deep.deep143 4 месяца назад +5

    काङ्ग्रेस एमाले र म्याउबादी नजोडिएको कान्ड छैन त्यही लाइनमा अब रास्वपा पनि छिर्यो नेपाली हुन नि यस्तो कान्ड गर्न मजा आउछ यिनिहरुलाइ😡😡😢😢 1 दिन सम्सद खुल्दा 50 लाख भन्दा बढी खर्छ हुन्छ यी नालायक हरुलाइ के मतलब छ र आयो भत्ता पचायो गयो यिनिहरु धर्तिका बोझ हुन😡😡