कुन शब्द बयान गर्नु यो शिर्जनाको , यत्ति भन्छु धेरै नै बर्श पछि जति सुने नि न अघाउने देउडा गीत भेटेको छु । धेरै धेरै जनक भाई , महेश जि , घनु दाई अनि टिमलाई ❤️❤️
आहा ! खाटि पश्चिमेलि उत्कृष्ट शब्द चयन अनि कति सुमुधुर स्वर। देउडा सस्कृती भित्रको पनि एउटा छुट्टै ठाडि भाका विधाभित्रको सुमधुर रचना वास्तवमै यो गित एउटा हिरा हो। झन त्यसमाथी यति जिवन्त, वास्तविक अनि आफ्नै मौलिक अभिनयले यो रचनाको उचाइ निकै माथी पुर्याइदियको छ। धन्यवाद तथा सुभकामना सम्पुर्ण टिमलाइ।
wow kyaa gajjab /मार्यो यार भाई संगै परिवारमा बसेर हेर्दा ,त्यसैमाथी आमालाई सुनाउदा त झन म नि आमाको लागि बाँचेझै लाग्यो , avinash thapa बाट god bless u , धेरै धेरै सफलताको कामना छ भाई
कतिपय कुराहरु सामान्य भएर पनि मुटु मै छापिन्छन्,यो भिडियोमा देखाइएको कुराहरु मन छुन काफि भए,हेर्दा हेर्दै आँसु खसेको अनि गला अबरुद्ध भएको पत्तै भएन।साँच्चै मन छोयो।🙏🙏🙏
जति हेरो तिति हेरु जस्तो। हेर्दा हेर्दै आखाबाटआशु झरेकै था पाइन। जनक ताम्राकार सर कलाकार ज्यु लगायत सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद अनि शुभकामना आशा छ यो गाना नम्बर १ मा हुनेछ।
सुदुरपश्चिमेलि भाषामा सजिएको एकदमै गहिरो शब्दहरुले प्रस्तुत गरिएको भिडियो अति मन छोयो । हरेक शब्द शब्दले यो मन लाई सियोले खोजे जस्तै भयो। धन्यवाद सम्पुर्ण टिम कलाकारहरुलाई🙏 अत्यन्तै मार्महिक भावमा भिडियो प्रस्तुत गरि दिनु भो। अहिलेको समय बेरोजगारी दर्शाई दिनु भएको मा।
Thank you zanak Tamrakar and your team🙏🙏.. हजूर हरू ले गीत को नयाँ Test feel गर्न दिनु भयो। मैले यो गीत धेरै पटक सुनी सकेको छु ।। यस्तो गीत अझै हजूर हरू बाट चाँडै आउँछ भन्ने आशा राखेको छु।।😍😍
मैले यो गीत सुन्न ढिला गरेछु ❤️जति सुनेनी सुनी रहु लाग्ने यो गीत ❤️धन्यवाद दाइ यति मिठो गीत गाएर मन लाई खुसी बानयको दिनु भएको मा ❤️🙏🙏 हजुर को सुरिलो आवाज मा आझ यस्तै मिठा गीत सुन पाउ
Janak your work is really praiseworthy oh man very nice after listening to this song got lost in this song and acting singing all felt good, jati pani hamra pardesi daju bhai bidesh maa xan after song sunera gau ghar ko yaad maa dobeko holan 😥😥😥😥😥
म पनि केही बर्ष अगाडि बिदेशमा बस्दाको धेरै याद 😭😭😭 आयो । यो गित सुनेर ! तर अहिले भने हाल म नेपाल मै छु । तर पनि यो गित सुनेर धेरै गाह्रो 😭😭😭 भयो, मलाई ! यो टिमलाई शुभकामना छ ।
these days, we see such a superb quality video from all aspects in our film industry...acting, camera, story, choreography, direction..all sectors superb..made my eyes teary...especially the moment when father hugs her daughter....found myself in his character..
मन नै कस्तो कस्तो भो यो गीत सुनेर
सारै राम्रो अति नै सुन्दर प्रस्तुती good job
Kasto daami kaam actor haruko 😍😍 sabda ,sangit ani sworle pani mutumai haanne🥰🥰Hait kasto man xoyo❤️❤️❤️
Wow dai kati ramro manai chune
कुन शब्द बयान गर्नु यो शिर्जनाको , यत्ति भन्छु धेरै नै बर्श पछि जति सुने नि न अघाउने देउडा गीत भेटेको छु । धेरै धेरै जनक भाई , महेश जि , घनु दाई अनि टिमलाई ❤️❤️
Thank you
Thank you
Dai❤❤❤❤❤
Yar dau Man ruyo
Daju yasto gana nagaunu yr mapardishi Man bahut to you😔😔😔😔😔
आहा ! खाटि पश्चिमेलि उत्कृष्ट शब्द चयन अनि कति सुमुधुर स्वर। देउडा सस्कृती भित्रको पनि एउटा छुट्टै ठाडि भाका विधाभित्रको सुमधुर रचना वास्तवमै यो गित एउटा हिरा हो। झन त्यसमाथी यति जिवन्त, वास्तविक अनि आफ्नै मौलिक अभिनयले यो रचनाको उचाइ निकै माथी पुर्याइदियको छ। धन्यवाद तथा सुभकामना सम्पुर्ण टिमलाइ।
जसरी भोक लागेको बेला फुक्का मकै सङ्गै पानी पिउदा आनन्द आउँछ त्यसरी नै मन आनन्द आयो। नेपालीपनको गित, नेपाली मनको गित
धेरै मार्मिक 😢😢😢 धेरै पटक हेर्दा पनि कहिल्यै न अघाउने गित❤❤
मनछुने मनरुने शब्द संगीत
उत्कृष्ट कोसेली
सम्पुर्ण कलाकार मा सलाम
अहिले सम्मको सुदुर पस्मिम तिर को सबै भन्दा राम्रो अनि पुर्खेउली तरिकामा नयाँ तरिकाले जुन यो गीत बनाइएको छ धेरै राम्रो छ सफलता को शुभकामना असाध्यै मिठो
Thank you 😊 ❤
aha man chhoyo zanak ji kya mitho geet
Thank you 😊
अति सुन्दर मनै छोयो घरै घरै राम्रो लाग्यो दामी छ समपूर्ण टिम हरू लाई घरै घरै धनबाद शुभकामना छ है ❤❤❤
Wow, yati ramaro geet Aafno thau ko katha bakeko.
Thanks God happy ending vo story ko...sad ending herda afnai na vayeni Sarai dukh lagxa... देवल दिब्यपुर गा बि स ३ हाल अजयमेरु ६।।। डडेल्धुरा।।।
Nice..dherai ramro geet ani video
Pani.💞♥️👍
निकै मार्मिक म्युजिक भिडियो, सुदुर तथा कर्णाली का जनताको बास्तबिकता झल्किने ... coregulations to entire team.
शब्द सबै नबुझे पनि स्वर र लय ले मन छोयो ।गायक झनक ताम्राकार लगायत सम्पुर्ण समूह लाई शुभकामना ।
सारै मन छोयो भौती धन्यवाद गायक तथा सर्जकलाई❤
खै ! कसरी वर्णन गरुँ ? कति मीठो, कति आन्न्न्न्न्द, कति हृदयस्पर्शी गित । कसम रुन मन लाग्यो । best of luck all team member .❤❤❤❤❤
Great Janak Ji
Ekdam ramro xa.👌
यो गीत को महिला कलाकार लाई रियल मा हेर्न मन लाग्यो कति जीवन्त अभिनय 😍🥰
यो भिडियो र गित जति हेरे पनि जति सुने पछि आखा भरि आसु आउन्छ धन्यवाद यस्तो मार्मिक गित र भिडियो दर्शकहरुलाई दिएकोमा 🙏🙏
wow kyaa gajjab /मार्यो यार भाई संगै परिवारमा बसेर हेर्दा ,त्यसैमाथी आमालाई सुनाउदा त झन म नि आमाको लागि बाँचेझै लाग्यो , avinash thapa बाट
god bless u ,
धेरै धेरै सफलताको कामना छ भाई
उसले राम्रो मान्थि र म सुन्ने गर्थ्ये तर थाहा नै भएन यति धेरै माया हुन्छ भन्ने कुरा !दिलरानि ❣️
Congratulations 👏👏 Janak ,🥰Daju 🥰
अद्भुत आवाज अनि शानदार अभिनय ।
बड़ा शानदार गीत बनाया हे जनक भाई ।।
वीडियो,संगीत ,गायकी ,लेखनी सब कुछ ।
ऐसा लगात है कि किसी की जिंदगी को फिल्माया गया हो ।
जनक दाई , एकदम उत्कृष्ट गीत
Thank you and best of luck all team members💚💚✨
हेर्दाहेर्दै अँखा रसायो ।सारै मन छुयो।यो शृजाना को सम्पुर्ण सर्जक प्रती मन देखि अभार 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मन छुने शब्द अनि अभिनय ।
😍😍😍😍😍😍😍😭😭😭😭 DAMI DAMI DAMI DAMIIIIIIII. PLEASE SOMEONE HOLD ME
sarai ramro lageyo ❣❣❣❣
कतिपय कुराहरु सामान्य भएर पनि मुटु मै छापिन्छन्,यो भिडियोमा देखाइएको कुराहरु मन छुन काफि भए,हेर्दा हेर्दै आँसु खसेको अनि गला अबरुद्ध भएको पत्तै भएन।साँच्चै मन छोयो।🙏🙏🙏
daami x bhai mazaa aayo
बिदेसिको आखाभरि आसु भोराजा❤😢😢😢 दामि छ
आहा❣️❣️
भौती:निको लाग्यो।
इति निका सिर्जना पस्किन्या कलाकारौन्लाई झिक्कै धन्यवाद 🙏🙏❣️
wow dherai ramroo song❤️❤️❤️❤️
जति हेरो तिति हेरु जस्तो। हेर्दा हेर्दै आखाबाटआशु झरेकै था पाइन। जनक ताम्राकार सर कलाकार ज्यु लगायत सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद अनि शुभकामना आशा छ यो गाना नम्बर १ मा हुनेछ।
Dherai ramro
कसम मन छोयो आँखा रसायो कति राम्रो अभिनय अनि गित कति राम्रो एकदमै अर्गानिक तर दुख लाग्यो भिउज छैन।।।
Sarai manxune git Ra mitho sorka dhani Bhai zanak tamrakar lagayat sampurna Tim laai dhànne Baad sathai yo mitho git laai dherai vanda dherai like comment Ra share garidina huna sampurna maa anurodh gardaxu
😭😭😭😭😭 निकै मार्मिक heart touching song ❤️❤️❤️
सलाम सम्पुर्ण टीमलाई ,क्या गज्जबको बनाउनुभयो,मन धेरै रोयो यार,उफ ! केटीको अभिनय वाह ! मन छोयो ।
पुरै फिल्म हेरे जस्तो लाग्यो । मिठो गीत संगीत । अभियान वाह ❣️❣️❣️❣️❣️। बधाई छ सम्पूर्णलाई टिमलाइ 💐💐💐
राम्रो छ दाई गीत त हो
Sarai ramro story acting aha maja aayo herera ❤.. badhaixa hamro uncle ghanshyam joshi lai ❤❤🎉
heart toching song really
Nice # also great voice dada
god bless you😊😊
कति निको लाग्यो जति सुनेनी सुनु सुनु हुने
❤️जनक दादा
Great acting hats up ❤❤
सुदुरपश्चिमेलि भाषामा सजिएको एकदमै गहिरो शब्दहरुले प्रस्तुत गरिएको भिडियो अति मन छोयो । हरेक शब्द शब्दले यो मन लाई सियोले खोजे जस्तै भयो। धन्यवाद सम्पुर्ण टिम कलाकारहरुलाई🙏 अत्यन्तै मार्महिक भावमा भिडियो प्रस्तुत गरि दिनु भो। अहिलेको समय बेरोजगारी दर्शाई दिनु भएको मा।
Just wow ❤️
आहा....❤️
जिवन्त सृजनाका लागि बधाई छ महेश जि , जनक र सम्पुर्ण टिम लाई ।।।
Thank you
Thank you sir🙏
Thank you zanak Tamrakar and your team🙏🙏.. हजूर हरू ले गीत को नयाँ Test feel गर्न दिनु भयो। मैले यो गीत धेरै पटक सुनी सकेको छु ।। यस्तो गीत अझै हजूर हरू बाट चाँडै आउँछ भन्ने आशा राखेको छु।।😍😍
Thank you
गज्जब हजुर धेरै राम्रोछ
एकदमै राम्रो अभिने आँखा देखी आँशु आयो 😔🥺
अब पार्ट २ पनि चाइयो 😔😔🥺🥺🥺
Just wow ❤️😳💕
Pranam 🙏
Sebita adhikari maa jee ko act next level chha ! you are a masterpieces sebita maa jee !
Best wishes maa jee !
🙏🙏🙏
अति मार्मिक ❣️
wow nice zanak ji badhai xa man paryo yo sirjana ❤️
जनक ताम्राकार जी 🙏🇳🇵😍🥰
Ati sundar chha geet
Very nice song 👌 all team best off luck 🤞
😭😭😭 विदेशमा बसेर यो भिडियो हेर्दा, नरोई बस्न सकिन । सार्है मन छुने कामको लागि सम्पूर्ण टिमलाई बधाई।
❤️❤️❤️❤️
@@maheshtamrakar Dherai Ramro chha dai.
स्वदेश मै बसेर हेर्दा पनि आँसु झरेको पत्तै भएन
Ho dada.😭😭
@@ekrajtamang7263 kk
Wow awesome zanak ji
Aile ko modern jawana ma yesto geet sunna pako great❤❤❤
it's a real happen this our nepali society
and pure village lifestory so many goosebumps wow 💖 😍
सुन्दर रचना अनि मिठो गायकी।।।
मार्मिक छ आम नेपालीकाे कथा समेटीएकाे याे कोसेलीले मन छोयो बधाई तथा शुभकामना छ मेराे प्यारे भाइ जनक
Thank you 😊
awesome voice..and such a reallityyy..in video presentation.....thank you so much..your hole team....best of luck..
Wow ❣️❣️
Routine of Nepal banda ko post le herna aako,nikai ramro lagyo❤️❤️❤️
शब्द लय र प्रस्तुति खुब् निको छ 🥰बधाई छ टिम ल़ाई
मार्मिक, बेजोड कलाकारिताको नमूना, अति सुन्दर भिडियो । बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई ।
Really touch my heart😊 thanks to team..I also no word to say…
wowo,,nice song
Touched ❤️❤️
मैले यो गीत सुन्न ढिला गरेछु ❤️जति सुनेनी सुनी रहु लाग्ने यो गीत ❤️धन्यवाद दाइ यति मिठो गीत गाएर मन लाई खुसी बानयको दिनु भएको मा ❤️🙏🙏 हजुर को सुरिलो आवाज मा आझ यस्तै मिठा गीत सुन पाउ
अत्यन्त राम्रो लाग्यो
Really amazing voice ❤❤❤
आहा मार्मिक , आर्गानिक कोसेली मनै छोयो बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई💕🙏
सारै मिठो गित, भाका अनि सुमधुर आवाजको बयान गर्नको लागि शब्द नै छैन। supb....🥰🥰🥰❣❣❣❣❣
super 😍😍
मीठो गित
Atti Dami Dami Dami
❤❤❤❤❤❤❤
Lots of Love 🎉 & Wishes 🎉
Janak your work is really praiseworthy oh man very nice after listening to this song got lost in this song and acting singing all felt good, jati pani hamra pardesi daju bhai bidesh maa xan after song sunera gau ghar ko yaad maa dobeko holan 😥😥😥😥😥
याे भिडियाे हेर्दा कति खेर अासु बग्याे थाहै भएन!कति राम्राे पस्मेलि गित!शुभकामना सर्जक हरु प्रति
म पनि केही बर्ष अगाडि बिदेशमा बस्दाको धेरै याद 😭😭😭 आयो । यो गित सुनेर !
तर अहिले भने हाल म नेपाल मै छु । तर पनि यो गित सुनेर धेरै गाह्रो 😭😭😭 भयो, मलाई !
यो टिमलाई शुभकामना छ ।
OP.................😍😍😍
Song and video both too good. Real nepali story.
MASTERPIECE❤
मेरो जीवन मा ठ्याक्कै मेल खायो यो गित अति राम्रो निकै भावुक बनायो एकान्तमा बसेर निकै बेर आँसु खसाए❤️❤️❤️❤️❤️
woww❤🎉nice song n vedio❤
Wow what an act and song absolutely perfect everything
Janak daju 😭😭😭😭😭
आहा! कति राम्रो !!
मार्मिक कथाबस्तु, सुन्दर शब्द-चयन, सुमधुर सङ्गीत र स्वर, अनि जीवन्त अभिनय!!! ING Studios टिमलाइ लागि धेरै-धेरै बधाई !!!
Amazing and beautiful scenery, thanks my brothers, for securing, local culture & folk songs of dadeldhura, lov you
हाम्रा पुराना पुष्ताबाट सुन्ने गरिन्थो हाम्रो जीवन यस्ता कष्टकर थियो भनेर,
यो भिडियोले प्रष्ट देखाई दियो💚💚
Can't stop my 😭😭😭🥰🥰🥰🥰 nice heart touching 😙❣️💞
Love this song 💗🌼
these days, we see such a superb quality video from all aspects in our film industry...acting, camera, story, choreography, direction..all sectors superb..made my eyes teary...especially the moment when father hugs her daughter....found myself in his character..
It’s very emotional 😢