तरुनो जोश, अधबैसे अनुभव र बुढ्यौली सकस ! | Tamasoma Jyotirgamaya | Tikaram Yatri | Bhadra Ghale

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2023
  • #tamasomajyotirgamaya #तमसो_मा_ज्योतिर्गमय #BhadraGhale
    #कुरा_सुन्नु _पाकाको #tikaramyatri
    भद्रकुमारी घले- समाजसेवी
    जन्म: १९८८ फाल्गुन १९ गते मंगलवार डिल्लीबजार, काठ‌माण्डौ ।
    कृष्णबहादुर र भक्तकुमारी घलेकी माहिलीछोरीका रूपमा जन्मिएकी
    पैतृकथलो ओखलढुङ्गाको जरायोटारमा बाल्यकाल व्यतित
    उनका बुवा कृष्णबहादुरलाई प‌द्मशम्शेरले बैठकी बनाएका थिए, आमा मक्तकुमारी घरेलु व्यवसायी भएकाले आर्थिकस्थिति सहज ।
    शिक्षा:
    प्रारम्भिक: घरेलु अक्षराम्भ, त्यसपछि घरमै रामायण, महाभारत, बुद्धिचाणक्य, देवीकवच, कृष्णचरीत्र पढ्ने अवसर ।
    औपचारिक: भारतको गोरखपुरस्थित गान्धी आश्रम, त्यसको केही समयपछि नेपाल फर्किएर काठमाण्डौको पद्‌मकन्यामा ३ कक्षामा भर्ना ।
    पुनः छात्रवृत्तिमा गोरखपुरस्थिति गान्धी आश्रममा भर्ना । काशीबाट आई.ए. र शास्त्रीसम्म‌को औपचारिक अध्ययन ।
    सकारात्मक हुनु र परोपकारी हुनु नै मानवीयपहिचान वा विशेषता भएको उनको मूलबुझाइ हो ।
    हिन्दू धर्म र महात्मा गान्धीबाट धेरै प्रभावित र व्यवहारमा उतार्ने प्रयासरत ।
    रङ्ग‌मा क्रिम, राजामा महेन्द्र, अञ्चलमा जनकपुरधाम र खानाम दिँडो मनपर्ने ।
    २०१८ मा राष्ट्रिय पञ्चायतको माननीय चयन ।
    हाल भद्रकुमारी घले सेवा सदन नामक संस्थामार्फत् स्वास्थ्य तथा सामाजिक कल्याणको काम गर्दै आएकी उनी करीब २१ वटा सङ्घ/संस्थामा आवद्ध ।
    गोरखा दक्षिणबाहु लगायत दर्जनौं पद‌कबाट विभूषित (हालसम्म १२१ संस्थाबाट सम्मानित) । २९२ वटा पुस्तक प्रकाशित भइसकेका । थप २०० पुस्तक एकै पटक प्रकाशनको तयारीमा । #कुरा_सुन्नु_पाकाको
    Guest: भद्रकुमारी घले समाजसेवी
    Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Social Media: Krishna Karki
    Music Arranger &Vocal: Arjun Pokhrel
    Connect With Me
    ▶Facebook: / tikaram.yatri
    ▶Instagram: / tikaramyatri
    ▶Twitter: / tikaramyatri
    ▶RUclips: / @tikaramyatri
    ▶TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd
    #tikaramyatri #theyatri #yatrimedia #tamasomajyotirgamaya

Комментарии • 337

  • @tikaramyatri
    @tikaramyatri  10 месяцев назад +28

    #कुरा_सुन्नु_पाकाको कार्यक्रमबारे रचनात्मक र सृजनात्मक पृष्ठपोषणको अपेक्षा । साथै कार्यक्रममा समेटिनु पर्ने पात्र र सन्दर्भबारे यहाँहरुले RUclips, Facebook, Twitter`X´, Tiktok, Instragram, Massanger र theyatri@gmail.com मा पनि सिफारिस गर्न सक्नुहुनेछ ।

    • @saileshjoshi1518
      @saileshjoshi1518 10 месяцев назад +4

      Kasto ramro HajurAamako kura ,jati paisa le pani kinna napauni kura ,just priceless, huge salute to our Grandmother for such amazing advice.....

    • @bineshthapa1585
      @bineshthapa1585 10 месяцев назад +1

      Interesting program keep it up in same content tika sir…🙏🙏🙏

    • @gopinishiwakoti
      @gopinishiwakoti 10 месяцев назад

      ​@@saileshjoshi1518111111111(7

    • @Reshabghimire123
      @Reshabghimire123 10 месяцев назад

      ​@@saileshjoshi1518😊

    • @virenderbhujal7674
      @virenderbhujal7674 8 месяцев назад +1

      आमा कों खुट्टा मा मेरो प्रणाम 🌹🌹🙏🙏ऐति महान ज्ञानी आमा कों कुरा सुनेरा धन्य भये म त बूढ़ा बुड़ी हरु कों कुरा मा ज्ञान कों बजार हुन्छ तर अबा ज्ञान दिने हिरा मोती हरु हराऊदेई गका छन हे प्रभु ज्ञान कों खोला सदैव बगि रहोस 🌹🙏

  • @user-fi4wv4vw7z
    @user-fi4wv4vw7z 10 месяцев назад +28

    साह्रै राम्रो लाग्यो । कत्रो धेरै स्मरण । युगौ युग सम्म बाच्नुहोस भद्रा आमा,हार्दिक नमन छ्🙏🙏

  • @shyamrimal6283
    @shyamrimal6283 10 месяцев назад +25

    जिउदो आमा । लामो आयु को कामना । हजुर को समाजिक दृश्तिकोन प्रती सामाज आभारी छ।

  • @sitaoli9063
    @sitaoli9063 10 месяцев назад +19

    ९३ बर्षको अामाको उत्साह , जोस, जागर कति धेरै अहिलेको युबामा पनि छैन। अामाको दिर्गजिवनको कामना सहित दुइ सय किताब निकाल्ने चाहाना पूरा होस शुभकामना अामालाइ 🙏

  • @narbahadurgharti609
    @narbahadurgharti609 10 месяцев назад +6

    भद्र कुमारी आमा केवल एउटा ब्यक्ति होइन इतिहास हो समग्र नेपाली समाजको सम्पति अनि एउटा प्रेरणाको स्रोत हो उहाँ आमाको शिघ्र सुस्वास्थ्य र दिर्घायुको कामना आमालाई.

  • @viveksharma-my5rz
    @viveksharma-my5rz 10 месяцев назад +35

    कति पवित्र मन हाे आमाको। यतिका उमेरमा पनि कति प्रष्ट विचार हाे आमाको। अझै धेरै बर्षसम्म यहि धरतीमा रहेर समाज सेवा गरी रहनु भगवानले कृपा गरीरहुन ।

  • @ramgurung8516
    @ramgurung8516 10 месяцев назад +9

    धन्यवाद टीका राम यात्री जि, तेसै Old is gold भनेको होइन।

  • @tulgurung5652
    @tulgurung5652 10 месяцев назад +9

    ९३ बर्षिय आमा भद्र कुमारी ज्युले देशको पुरै इतिहास कार्यक्रम सुनाउने गर्नुभएकोमा उहाँलाई १०० बर्षको आयु शुभकामना 🇳🇵🇳🇵🙏🙏

  • @parwati9313
    @parwati9313 10 месяцев назад +24

    नमन् आमा ❤❤❤ सुस्वास्थ्य लाभको कामना गर्दछु।।

  • @gurungjk7517
    @gurungjk7517 10 месяцев назад +6

    भद्र कुमारी बज्यै आमा को आशीर्वाद हामी सबै लाई लाओस । विशेष गरेर यी नेताहरुको कान मा यहाँ आमा को कुरा पुगोस ।

  • @mespangrai5240
    @mespangrai5240 10 месяцев назад +5

    घले आमा को यो उमेरमा पनि एस्तो बुद्दि र जोश - अतिनै प्रशंसा योग्य; ज्ञान र अनुभव त् हुनेनै भयो!
    आदीवासी हरुलाई वहाको सन्देस अतिनै समसामयिक र ज्ञानपूर्ण लाग्यो - " गोरु काट्ने मुर्खता तिर नलाग - बरु समुदायलाई भलो हुने काम तिर लाग"
    धन्यवाद यात्रीजी!

  • @ganeshkhatri8949
    @ganeshkhatri8949 10 месяцев назад +7

    टिकाराम सरको अन्तर्वार्ताको हेडलाईन टाईटल पनि कुराकानीको ठोस साराङ्श बुझाउने खालका गज्जब र तार्किक हुन्छन।सरले गर्ने प्रश्नको स्तर,उत्तरको अन्तिम बिन्दु र यथार्थ सम्म पुर्याउने प्रयत्नशील खुबी,कुराकानीका मिठासता,बिषयवस्तुमाथिको गहन विश्लेषण र विशुद्ध नेपाली भाषाको प्रयोग साचिक्कै सम्मानजनक लाग्छ।संगै भद्र आमालाई पनि हार्दिक नमन🙏दिर्घायुको कामना।
    keep it up tikaram sir ! 🙏

  • @xitiz_pari
    @xitiz_pari 10 месяцев назад +9

    सहि मान्छे छनोट गर्नु भएको छ धन्यवाद टिकाराम सर

  • @BhagawatiKumariShahi
    @BhagawatiKumariShahi 10 месяцев назад +3

    मलाई हजुरकाे कुरा सारै राम्रो लाग्याे युगाै युग सम्म बाच्नुहाेस ,हजुरलाई हार्दिक नमन् छ 🙏🙏🙏♥️

  • @bindut6128
    @bindut6128 10 месяцев назад +7

    जीवनकाे परिभाषा कती सटिक रूपमा दिनु भयाे अामा मुरी मुरी नमन हजुरमा

  • @yamunapradhanang5303
    @yamunapradhanang5303 10 месяцев назад +24

    नमन आमा! यहाँको उर्जाशील भनाइमा सत्यता छ । यहाँको स्वास्थ्य लाभको साथै,दीर्घ जीवनका कामना! ❤️🙏

  • @jasongrg3034
    @jasongrg3034 8 месяцев назад +3

    जीउदो इतिहास सुन्न पाउदा खुसी लाग्यो!! आमा को चिरायु को शुभकामना 🎉🎉🎉

  • @dhandhami884
    @dhandhami884 10 месяцев назад +11

    टीका सर लाई धेरेै धेरै धन्यवाद आमा लाई नमन 🙏🙏❤️❤️ शु स्वास्थ्य को तथा दिर्घायुको कामना आमा

  • @dchhesangyonjan6084
    @dchhesangyonjan6084 10 месяцев назад +9

    नमन् भद्र कुमारी आमालाई ❤

  • @RajuRatna-qm3su
    @RajuRatna-qm3su 10 месяцев назад +2

    पुरानो कुरा हरु सुन्दा सारै मज्जा आयो कथा जस्तै लाग्ने आरु आम बुवा हरु लाई पनि लेउनु परो टीका सर

  • @limbusurendra3378
    @limbusurendra3378 10 месяцев назад +2

    ९३ बर्ष उमेरका भद्र कुमारी घले ज्यु,
    वृद्ध उमेरका महान आमा जस्ताका आशिरवादको जरुरी छ हिजो आजका युवा वर्गहरुमा ।
    अझै सुस्वास्थ्यको शुभकामना महान वृद्ध आमा भद्र कुमारी घले ज्यु ।।
    धन्यवाद,नमस्कार !
    🙏🙏🙏👌👌👍👍❤️♥️❤️💞💞💞❗️❗️

  • @socialistguy1
    @socialistguy1 10 месяцев назад +2

    राम्रो लाग्यो आमाको अन्तर्वार्ता! टिकारामजीलाई, डा. मृगेन्द्र राज पाण्डे सँग यस्तै प्रकारको अन्तर्वार्ता गर्नहुन आग्रह!!

  • @prabha624
    @prabha624 10 месяцев назад +2

    मैले पनि वहाँ जस्ता महान बृद्ध नारीसँग सम्मानित हुने मौका पाएकीमा धन्य भएकी छु ।वहाँको शालीन,शाहसिक र दीर्घ जीवनको सफलताको कामना।

  • @sumanpaudel3116
    @sumanpaudel3116 10 месяцев назад +2

    यो शृङ्खला सुरु गर्नु भएकोमा यात्री ज्युलाई जति धन्यवाद दिए पनि पुग्दैन ❤️
    आमालाई दीर्घायुको कामना बाँकी २०० पुस्तक बिमोचन भएको खुसीको खबर छिटै सुन्न पाइयोस 💓💟

  • @mainathapa6371
    @mainathapa6371 10 месяцев назад +2

    धेरै धेरै सम्मान आमालाइ अझै धेरै बर्ष बाच्नुस

  • @NaraJoshi-zn9wu
    @NaraJoshi-zn9wu 24 дня назад

    भद्राकुमारी घले आमाको जोस ,जागर ,उत्साह र यो उमेरको स्मरण शक्तिलाई नमन ,यात्रीजी लाई धन्यवाद !!यस्ता बिशेश ब्यक्तिको जीवन कथाले बिशेश उर्जा प्राप्त हुन्छ ।।

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 10 месяцев назад +7

    टिकारामजी र भद्र कुमारी मातालाई धन्यवाद ,सत्यको जयहोस।

  • @bimaladhakal1582
    @bimaladhakal1582 10 месяцев назад +1

    जति सुन्याे उति सुनाै सुनाै लाग्ने उर्जावान भनाइ अनि सकरात्मक भाव।हामी पनि याे भाव र आशिष अनि उर्जा ग्रहण गर्न सकाै

  • @manigurung1469
    @manigurung1469 10 месяцев назад +2

    घले आमालाई सेवाढोग वहाँ बाट सबै नेपालीहरूले धेरै कुराहरू सिक्नु सकिन्छ । पत्रकार जीलाई सलाम छ ।

  • @aashiltamang6005
    @aashiltamang6005 10 месяцев назад +2

    I love you Nepal Aama.hjr ko dhirgau hoss Aama.hjrle nepal xora xorilai derai ramro kurako janakari dinu vyo hjr derai derai dhanbad Aama❤❤❤❤❤

  • @yadavdevkota1171
    @yadavdevkota1171 10 месяцев назад +8

    जिऊँदो इतिहास हुनुहुन्छ भद्रा घले !
    नमन छ आमा 🙏🙏

  • @TopBahadurOli-jo5hd
    @TopBahadurOli-jo5hd 10 месяцев назад +1

    भद्र कुमारी आमाको कुरामा 100% सहमत जीबनको अमुल्य समय सही बाटोमा लागे देखि सच्चै मानिस नै भगवान हुने रहेछ्न भन्ने लाग्यो यो कुरा नेता र जनता सबैमा लागू हुन जरुरी छ

  • @subbatamu8032
    @subbatamu8032 10 месяцев назад +3

    🙏यो उमेरमा पनि अमको यो उर्जा जोस जागर । धिर्घायिउ कामना आमलाइ 🙏🙏

  • @sushilashah5767
    @sushilashah5767 10 месяцев назад +3

    आमा लाखाै लाख बर्ष बाच्नु हाेला शुभकामना!

  • @lilaramnepali8391
    @lilaramnepali8391 10 месяцев назад +10

    जति सुन्याे सुनिरहु जस्तो अन्तरबार्ता हृदयदेखि नमन🙏 आमालाई सु स्वास्थ्य दिर्घायुकाे कामना। साथै टिकाराम सरलाई उच्च सम्मान।

  • @preamsuryabanshi
    @preamsuryabanshi 10 месяцев назад +3

    आमा को कुरा सुनेर धेरै उर्जा आउने गर्छ।

  • @Naturelover.69
    @Naturelover.69 10 месяцев назад +4

    आमालाई सेवाढोग. आशिर्बाद दिनु होला. 🙏🙏🙏

  • @jangmusherp2369
    @jangmusherp2369 10 месяцев назад +4

    Wow kasto ramro bechar aama ko ❤❤❤

  • @krishnakarki9278
    @krishnakarki9278 10 месяцев назад +6

    टिका सरलाई धेरै धेरै धन्नबात 🙏🌹 आमालाई स्वास्थ्य लाभको कामना ♥️🙏 बच्पन देखीअईले सम्मा का रमाईल कथाहरु सुन्ना पाउदा रमाईलो लागेयो ♥️🙏

  • @rsdulal5295
    @rsdulal5295 10 месяцев назад +1

    अर्को कार्यक्रम इतिहास विध पुरुषोत्तम सम्सेर जवरा संग होस् ।

  • @sitabhusal1880
    @sitabhusal1880 5 месяцев назад

    आमालाई नमन यात्री सर लाई धेरै धेरै धन्यवाद धेरै पुराना कुरा हामीलाई सुन्ने अवसर दिनु भयकोमा यहा पनि पुराना मान्छे छन नी।

  • @purnakarki8699
    @purnakarki8699 10 месяцев назад +8

    हजुर भित्रकाे बिध्या,विभिन्न क्षेत्रकाे कला छेमता अनुभले सबैलाई अात्म साथगर्ने उर्जाकाे रुपमा प्रेरणा मिलाेस नमन

    • @bishnuprasadadhikari9657
      @bishnuprasadadhikari9657 10 месяцев назад

      नमस्कार।
      उहाँको अनुभव व्यवहारमा उतार्ने प्रयास गरौं ।

  • @minathapa
    @minathapa 8 месяцев назад +1

    आहा यी आमाको जस्तो स्पष्ट विचार अनि सृजन्सिल काम भएसी कुनै पनि आमा दिदी बहिलीहरुले दु:ख पाउने थिएनन आमालाई सलाम छ❤️🥰😍 |

  • @ramagurung1568
    @ramagurung1568 10 месяцев назад +5

    आमा जय बुद्ध 🙏🙏कति पबित्र मन र निस्वार्थ भाब छ आमामा जति सुने पनि सुनिरहन मन लाग्छ 🙏🙏🙏

  • @anitaraee4012
    @anitaraee4012 10 месяцев назад +6

    नमन आमा हजुर हजुरको सुन्दा धेरै कुराको प्रेरणा मिल्छ सदा स कुसलको कामना गर्दछु🙏🙏🙏🙏

  • @tikabudha4040
    @tikabudha4040 10 месяцев назад +1

    आदरणिय भद्रा घले आमा प्रती नमन छ। अर्को अंकमा बमकुमारी बुढा मगर लाइ ल्याउनुपरो टिकाराम सर।

  • @gyanupoudel2976
    @gyanupoudel2976 10 месяцев назад +3

    Kati dherai gyan bhako aama lai 🙏💐

  • @achyutsubedi2897
    @achyutsubedi2897 10 месяцев назад +2

    कति राम्रो बिचार सबै ले अनुसरण गरौ

  • @pematamang6654
    @pematamang6654 10 месяцев назад +2

    सारै मज्जा लाग्यो मलाई चाहिँ आमा को कुरा सुनेर ❤❤❤❤❤❤❤

  • @deepakthapa6074
    @deepakthapa6074 10 месяцев назад +3

    भद्र कुराकानी , मन छुने अन्तरवार्ता

  • @chandrasinghbhattarai2194
    @chandrasinghbhattarai2194 9 месяцев назад +2

    Excellent.Most inspiring.Thanks so much.

  • @muktiregmi4508
    @muktiregmi4508 6 месяцев назад

    मलाई साह्रै राम्रो लाग्यो। हाम्रो समाजले बुझेको यति नै हो । कुरा बढि गर्ने को भन्दा ।

  • @user-hc3np7oy9v
    @user-hc3np7oy9v 10 месяцев назад +1

    आजका महिलाले सुन्नै पर्ने सबै नेपालीले पढ्नै पर्ने महिला पाए मैले।यात्री जिलाई सलाम।

  • @milantilimbu7296
    @milantilimbu7296 10 месяцев назад +1

    Aama thank so much hjr yo deshko Mahan gahan

  • @santoshlimbu3807
    @santoshlimbu3807 10 месяцев назад +9

    कति सच्चा मन् भएको आमा अध्यात्मिक ज्ञानले युक्त सुन्न सारै मजा आयो।

  • @laxmiwagle1650
    @laxmiwagle1650 10 месяцев назад +2

    जीउदाेदेवताहाे दिदी🙏🙏🙏🙏

  • @shantaadhikrai5734
    @shantaadhikrai5734 10 месяцев назад +1

    मसकार हाम्राे पनि धन्यबाद भद्द सिला अामालाई पनि हजुरलाई पनि टिका जि 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤

  • @ganeshjabegu
    @ganeshjabegu 10 месяцев назад +1

    ओहो गजबको अन्तरवार्ता।सधै हेर्न पाॅउ।

  • @mrcghorahi3210
    @mrcghorahi3210 10 месяцев назад +1

    आमालाई सु स्वास्थ्य दिर्घायुकाे कामना।

  • @laxmikafle3214
    @laxmikafle3214 10 месяцев назад +2

    आमा दर्शन!अझै धेरै बर्ष सम्म आमाका कुराहरु सुनुरहन पाइयोस् !

  • @bindugurung5496
    @bindugurung5496 10 месяцев назад +11

    टिका सर finally you acknowledge her thank you so much 🙏🏻❤️Waiting for it. We will watch it twice, first at work second time at home in big screen with family ❤ Thank you again. May god bless you both with lot’s of love, happiness and peace ❤

  • @thapa9819
    @thapa9819 10 месяцев назад +1

    आमा हजुरको यो जोस जागर अति दयालु मन कति वुदिमानी आमा हजुर सदा सरवदा सुस्वास्थ्य दिरगायुको कामना होस् २०० वर्स सम्मा हरेकको सेवा गरी बाचीरहनु हजुरको जोस जागर सधै यस्तै होस ईस्वर भगवानको आशिरवाद मिलोस् 🙏🙏🙏

  • @barsharana8000
    @barsharana8000 10 месяцев назад +1

    Wawooo kati ramro kurakani❤❤❤🎉

  • @sjstamusyo6656
    @sjstamusyo6656 10 месяцев назад +3

    Darshan aama hajur

  • @skyblue7532
    @skyblue7532 10 месяцев назад +5

    सधै नमन छ भद्रा घले आमालाई 🙏🙏❤️❤️❤️❤️

  • @indrakumargurung2705
    @indrakumargurung2705 10 месяцев назад +3

    tika ram sir Great job sir

  • @user-km8ob9bf7w
    @user-km8ob9bf7w 3 месяца назад

    हाम्रो नेपाल को गहना।
    भाद्र कुमारी घले आमा ❤❤🙏🏼🙏🏼🌹🌹

  • @diltamang2836
    @diltamang2836 10 месяцев назад +4

    🎉🎉❤❤

  • @npkmdrsjshrestha8503
    @npkmdrsjshrestha8503 10 месяцев назад +6

    Remarkable interview.
    Thank you so much sir and grandma.

  • @Mankodeuta246
    @Mankodeuta246 7 месяцев назад

    सन्देशमुलक मिठो कुराकानी को लागि धन्यवाद आमा 🙏

  • @bhawanarai4083
    @bhawanarai4083 10 месяцев назад +3

    Oho sarai ramailo gyanbardak kura sunna payeyo thank you both of you ❤❤

  • @nemkarki2836
    @nemkarki2836 10 месяцев назад +3

    Love you hajur aama...........

  • @dipschannel7867
    @dipschannel7867 10 месяцев назад +4

    I never thought that thou art possessed that much of wisdom in the field of arts- depictions of poetry, paintings essays n so on.. you’d have born in the west .. hark! Guys, I ken the day Mom Bhadra Kamari will be immortalized, the earthly people would forget her.. this is the fate of mankind… since obstacles I bore is alike to her..ovation I’d been toiling hard in hard in Nepal teaching from one school to another for to reach the goal of my masters degree. Yes, I did it from T U.
    Now residing in USA , for 8 years I researched regarding the alien (extraterrestrial)
    It’s my request let her read ‘ The Brothers Karamazov’ if she is good in English. Even Tolstoy read it before his death bed.. though both were contemporary ones
    God bless her!!

  • @rashmishrestha54
    @rashmishrestha54 10 месяцев назад +6

    Thoroughly enjoyed and very inspired. Thank you Tika Ram Yatri.

  • @padamgurung8190
    @padamgurung8190 10 месяцев назад +1

    Ati ramro antarbarta ma dherai prabhabit bhaye ,good patrakarji ra ama lai dirghayu ko kamana xa

  • @sureshthami
    @sureshthami 10 месяцев назад +2

    हृदयदेखी नमन आमा र सरलाई अनि समस्त सहगोगिहरुलाई

  • @abipraphuyal334
    @abipraphuyal334 10 месяцев назад

    ९३वर्षको उमेरमा पनि यस्तो जोस र उत्साह भएको भद्रकुमारी आमालाइ हृदय देखिनै नमन्🙏🙏मैले त मिडियामा केही केही बिवादमा बोलेको मात्र सुनेको थिए उहालाइ आज यो कार्यक्रम बाट थाहा पाउने मौका पाए अब मलाइ उहाको पुस्तक पढ्ने इच्छा छ।धन्यवाद टिकाराम सर ज्यु लाई 🙏🙏

  • @manjuparajuli8905
    @manjuparajuli8905 10 месяцев назад +1

    यो उमेरको त्यस्तो ऊर्जा देखेर हाम्रो लागि एक महत्वपूर्ण ऊर्जा थप्ने काम गरौस।।

  • @ramkumarbasnet-qv8gy
    @ramkumarbasnet-qv8gy 10 месяцев назад +3

    Buddha shiksha ko prabhab hami sabaile buddhako shiksha lai bujne pratna garau yo buddha ko desh ho❤❤

  • @bishnubhattarai8098
    @bishnubhattarai8098 10 месяцев назад +1

    Thanks for the precious gift for all human being

  • @balandaraissongs2982
    @balandaraissongs2982 6 месяцев назад

    आमालाई सु स्वास्थ्य दिर्घायुकाे कामना। साथै टिकाराम सरलाई उच्च सम्मान।

  • @rikshrestha2038
    @rikshrestha2038 10 месяцев назад

    yattri jiu dhannebadh yo program mitho sahittik xandaka rasila manmohak amrit banilae

  • @parshuniroula9380
    @parshuniroula9380 10 месяцев назад +2

    बल्ल मज्जा आयो❤❤❤❤

  • @jiwanilameli
    @jiwanilameli 10 месяцев назад

    हार्दिक नमन् 🙏

  • @kopilagautam3380
    @kopilagautam3380 10 месяцев назад +2

    साहसी आमालाई नमन्🙏🙏🙏

  • @YBRoka
    @YBRoka 6 месяцев назад

    आहा कती राम्रो जती सुने पनी सुनौ सुनौ लागने आमाको कुरा

  • @sabinashrestha7413
    @sabinashrestha7413 6 месяцев назад

    वहाँकाे प्रस्तबिचार प्रती नमन🙏

  • @tribikramjungthapa1122
    @tribikramjungthapa1122 10 месяцев назад +1

    माता जी लाई सु स्वास्थ दिर्घायू कामना !
    हजुर को जय होस।

  • @kamalaghimire3398
    @kamalaghimire3398 6 месяцев назад

    भद्रा आमा जस्तो सहासि बन्न सकियाेस भद्रा दिदी 🙏🙏🙏🙏♥️🇳🇵🇳🇵

  • @rakeshkhattri4758
    @rakeshkhattri4758 10 месяцев назад

    Naman 🙏🙏

  • @user-ll9qk7gq4c
    @user-ll9qk7gq4c 5 месяцев назад

    सारै राम्रो काम गर्नु हुन्छ हजुर लाई नमन छ। सर

  • @subashkhanal2492
    @subashkhanal2492 10 месяцев назад +2

    धेरै कुरा सिकन पायौउ नमन छ आमालाई। ❤

  • @sonampalmo3840
    @sonampalmo3840 10 месяцев назад +2

    Tikaram sirko all show I really liked thank you 🙏🏻

  • @dawalama3910
    @dawalama3910 10 месяцев назад

    नमन

  • @narbahadurgharti609
    @narbahadurgharti609 10 месяцев назад

    .भद्र कुमारी आमाको जोस जाँगर र हिम्मतलाई. हेर्दा साच्चिकै प्रेरणा मिल्छआम महिला तथा पुरुषजनमा

  • @devendrapd.pathak9323
    @devendrapd.pathak9323 10 месяцев назад +3

    सतत नमन आमा प्रती

  • @boharajayabahadur74
    @boharajayabahadur74 10 месяцев назад +2

    सम्मान छ आमालाइ 🙏🙏🇳🇵

  • @bikramrai3511
    @bikramrai3511 10 месяцев назад

    Dherai ramro kura gajab lagyo

  • @devikagurung4795
    @devikagurung4795 10 месяцев назад

    Great lady, dhoog hajur lai.🙏🙏🙏

  • @balandaraissongs2982
    @balandaraissongs2982 6 месяцев назад

    यी आमलाई राज्यले सम्मान स्वरुप सम्मान गर्न पर्छ l