Hdigdjhfh I highly recommended the dherai and the teti are in the teti are in my account and the teti is the only one 🕐 the teti are in my account with the teti a year ago and I have no idea what I want 😢😢😢😢
निकै राम्रो शब्द सिर्जनामा निर्माण भएको यो तिज गितले पुरानो साँस्कृति जोगाएको पाइन्छ र अभिनयमा दैलेखी चेली पार्बती केसी ज्यु को नृत्य उत्कृष्ट छ यो गितले सफलता मिलोस सम्पुर्ण टिमलाई ❤❤❤❤
मौलिक झ्याउरे गीत र तीज गीतमा सुर्खेती सर्जकहरूलाई तथा कलाकारलाई कसैले उछिन्न सक्दैन सफलताको शुभकामना। विशेष त मौलिक गीत गाउने टीका पुनलाई मनैदेखि धन्यवाद🎉🎉🎉
पर्वको सार र यस स्तरको गीत अबका नव पूस्तामा देखिने छैनन। तीजको भावलाइ सिङ्गार पट्टार गर्ने एक कोशेढुङ्गा सावित भएको छन आदरणीय गुरु यज्ञ गिरि ज्यूका गीत। आशा छ एक दिन उहाकै स्वरमा गुन्जिएको गीत नि बजारमा आउनेछन।
गीतकाे शब्द, लय, नृत्य र म्यूजिक सबै कुरा चिटिक्क मिलेकाे सारै मीठाे तीज गीत । यति सुन्दर माैलिक सिर्जनाकाे लागि समस्त टीमलाई मनैदेखि सम्मान र धेरै धेरै शुभकामना ।
हाम्रो सस्कृती सङ्ग जोडिएको र टीका दिजु को स्वर जति तारिफ गरेपनी उति कमि हुन्छ अहिले बजार मा आयका गति छाडा गित गाउने हरु हाम्रो सुर्खेती चेली टीका दिजु शीत आयर सिक्नुस चेलिको महान चाड हरिताकिका तिज को बेजत नगर्नुस congratulations and best wish all team 🙏
Aaha teej geet vanneko yesto po hunu parxa yo sal ko Super heet geet karaimai rahixa janjala wowo Dami laye sabda man paryo best off lock didi Parvati kc❤🥰😍🤗
ल बल्ल तिज आएको जस्तो भयो
सम्पुर्ण टिम हरु लाई बधाई छ!
दिपाशा वि. सी. बिनाका टीका पुनका तीज गीत हेर्दा के के नपुगे जस्तो लाग्ने रहेछ यस्तो मलाइ मात्र हो कि तर गीतले बल्ल तीज लागेको महसुस गरायो❤
सही हो😊😊
हो नि🥹🥹
Honi😢😢
मलाई लाग्यो😢
@
यग्य दाइको यि कर्ण प्रिय शब्दमा प्यारि दिदि टिका पुनको आवाजले हामि सुर्खेतिलाइ महान लागिरहेको छ । बधाई छ टिम ❤
😊❤❤❤❤❤whgafdd❤❤🎉🎉🎉🎉😊😊😅🎉❤❤❤
सुर्खेती सिर्जनाले बल्ल तिज आयको जस्तो महसुस गरायो सम्पुर्ण टिम लाई हार्दिक बधाई छ ।❤❤❤
एकदम उत्कृष्ट सर्जना र साच्चीकै तिज आएको अनुभूति दिएको मा सब टिमलाई बधाई तथा शुभकामना छ।❤
Hdigdjhfh I highly recommended the dherai and the teti are in the teti are in my account and the teti is the only one 🕐 the teti are in my account with the teti a year ago and I have no idea what I want 😢😢😢😢
kamalr
यो टिमले गर्दा बल्ल तिज आको जस्तो भयो congratulatoins vadaini Parbati Kc🎉🎉❤
निकै राम्रो शब्द सिर्जनामा निर्माण भएको यो तिज गितले पुरानो साँस्कृति जोगाएको पाइन्छ र अभिनयमा दैलेखी चेली पार्बती केसी ज्यु को नृत्य उत्कृष्ट छ यो गितले सफलता मिलोस सम्पुर्ण टिमलाई ❤❤❤❤
😊😊😊😊😊
0:31
बल्ल निकै नै रमाइलो लाग्यो। यज्ञ कुमार गिरि सर लगायत सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद। 💃💃💃
ल बधाई छ हामो सुर्खेति चेलि बबिता छोरि लै❤❤❤❤
निकै राम्रो गित सम्पुर्ण टिमलाई सफलताको शुभकामना ❤🎉
मौलिक झ्याउरे गीत र तीज गीतमा सुर्खेती सर्जकहरूलाई तथा कलाकारलाई कसैले उछिन्न सक्दैन सफलताको शुभकामना।
विशेष त मौलिक गीत गाउने टीका पुनलाई मनैदेखि धन्यवाद🎉🎉🎉
बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤
पर्वको सार र यस स्तरको गीत अबका नव पूस्तामा देखिने छैनन। तीजको भावलाइ सिङ्गार पट्टार गर्ने एक कोशेढुङ्गा सावित भएको छन आदरणीय गुरु यज्ञ गिरि ज्यूका गीत। आशा छ एक दिन उहाकै स्वरमा गुन्जिएको गीत नि बजारमा आउनेछन।
Very good teej song ❤❤❤❤❤❤❤❤🎉🎉🎉
बधाई तथा शुभकामना छ सम्पूर्ण टिमलाई।
जति सुनेपनी धित मरेन,सुनुम सुनुम लाग्ने गीत ,बल्ल तीज आए जस्तो लाग्यो 🎉❤
Aaha kati ramro hamro surkheti gaana sabai tim laii badhaii xa
उत्कृष्ट प्रस्तुति🤗
बविता बैनी👍️ लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🙏
सारै मिठो कोसेली छमछमी नच्न मन लाउनी
सफलताको सुभकामना सम्पुर्ण टिमलाई happy teej 🙏🙏
आहा यस्तो पो हो तिज गीत बल्ल तिज आय जस्तो लायो सारै मन पर्ने गायिका टिका पुन दिजु धेरै धेरै शुभकामना 🎉❤❤❤
Organic teej song hat’s up 🫡🫡🫡 tika pun jee lai ❤❤Love and respect all singers musicians and all team members ❤❤❤❤❤❤❤❤
सुर्खेत को चेली सुर्खेत को सान टीका पुन दिदी को गित न आए सम्म तिज आको जस्तो हुन्न कति राम्रो गित❤❤❤❤❤
तिज गित अति राम्रो छ
Nikai sumadhur geet,,wow teej geet ❤❤❤❤🎉🎉🎉 big congratulation to the whole team,,,Best wishes for popularity 🎧️🔊🎶🎶🎈💞💞
सुर्खेती हुनुमा गर्भ लाग्छ सस्कृती र कलाको संरक्षण को अर्को पर्याबाची ठाउँ शुभकामना सम्पुर्ण टिमलाई 🙏😍
बल्ल तिज लायजस्तो लाग्यो ,, हाम्रो सुर्खेती चेली लाई बधाई 🎉🎉🎉🎉 छ ,,अनि सम्पुर्ण टिमलाइ 🎉🎉🎉🎉❤❤❤❤
balla teej Aako jasto vyo malai yo geet suneya paxi surkhet ma yo geet badi challnu parxa
यश बर्ष को उस्कृत तिज गित माैलिकता झल्काउने गित ❤
Teej geet vanwko yesto po hunu parxa ❤
Nice this song❤
Dammi. Lagyo. Malai. 🥀🥀🇳🇵♥️🥀🇳🇵
धेरै पक्षि टीका पुनको स्वरमा गीत सुन्न पायो को को खुसी हुनुहुन्छ हाजिर हुनु ल
हाजिर भै याे है करिमै रै छ जन्जाल
सुन्दर प्रस्तुति
अनि हाम्रो सुर्खेती चेलिहरुलाइ साथै सम्पुर्ण टिमलाई विशेष धन्यवाद ❤🙏🙏
Badhai xa sampurna tim lai thap pargati ko suvakamana very nice song ❤️❤
Congratulations all team 👏 xittai million views jaos ❤ happy tij 2081 all of you ❤
यो हो नि तिजको गित भनेको नाच्न नआए पनि नाच्म नाच्म हुने । ❤❤❤❤ ल बधाई 🎉🎉🎉
बधाई तथा सफलताकाे शुभकामना सम्पुर्ण टिमलाई 🌺🌺❤️❤️
बधाई तथा सफलताको शुभकामना❤❤
निकै राम्रो छ गित❤❤❤सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना
कति मिठो स्वर अनि तीज गीत टीका दिदी धेरै सम्झेको छु❤❤❤
Dherai dherai badhai xa mero Xori Babita lai
Nyc❤❤❤
Aaha sarai ramro Teej geet mauliktale purna x balla Teej aayako mahasus vayo 😊aadarniya agya sir Lai dherai badhai tatha safaltako suvakamana🎉🙏🤗🤗🤗
Dami xa
गीतकाे शब्द, लय, नृत्य र म्यूजिक सबै कुरा चिटिक्क मिलेकाे सारै मीठाे तीज गीत । यति सुन्दर माैलिक सिर्जनाकाे लागि समस्त टीमलाई मनैदेखि सम्मान र धेरै धेरै शुभकामना ।
Surkhet ko vari le hajir garum t
यति राम्रो गित दिनु भएकोमा सम्पुर्ण टिम लाई बधाई छ ❤❤❤
aaha dherai ramro teej git balla teej aayeko anuvuti vyo ni best of luck sampuran tim lai🙏🙏👌👌
अतिराम्राे नित्य बैनि हरुकाे म पनि दैलेख देखि कमेण्ड गरेकाे
बल्ल तिज आयो जस्तो लाग्यो❤❤❤धन्य्बाद सम्पुर्ण टिम लाइ❤
❤❤❤ teej song vaneko asto po hunuparxa maulik dhanayabad yagya sir n tika punlai.
Wow teej song vaneko asto hunu parryo😘😘❣️❣️
I love you 🎉🎉💐💐💐💐❤️❤️❤️🌹🌹🌷🌷
भारत मा तिज आइ पुगे छ बिदेस मा बसने सबैले माया गरि दिनु होला 🙏💐👌🌹💝
आहा कति मिठो गीत ❤❤बधाइ छ सम्पुर्न टिम लाइ
Congratulations sabai jana lai ❤️❤️
Ekdam ramro geet 💗🌸
Congratulations and best wishes all team.🎤♥️🙏
Congratulations and best wishes Team
सायद dipesha दिजु 😢हुनु हुन्थ्यो भने धेरै राम्रो हुन्थ्यो यो गीत मा तर दिदी यो संसार मा हुनु हुँदैन 😢धेरै miss गरेछु दिदी हजुर लाई ❤❤😢
अब चाहि तिजमा आगो पर्ने भयो, किन भने नाचेर! यो हो नि अहिलेका केटाकेटी का नाच्ने उत्कृष्ट तिजगीत,! धन्यवाद तथा सफलताको शुभकामना !
बुवा यज्ञराज गिरि ज्युको तिज गित निकै राम्रो शब्द सिर्जनामा निर्माण भएको छ यो गितलाई सफलता मिलोस शुभकामना।
Aaha hamro ramro surkhet ko koseli kati mitho❤❤ badai xa all tim
Congratulations parbati didi❤😘
यस गित सुनेर बल्ल तिज आको जस्तो लाग्यो
सफल्ता को शुभकामना छ सब टिमलाई ❤
Congratulations surkhet all team
Congratulations all team💜💜
Nice song all tw surkhet actress
Aaha❤❤❤❤
Teej vaneko asto po hunu parxa saskirti jogaunu astaile astai gitle all the best big fan tika pun all tim ❤❤❤❤❤❤
हाम्रो सस्कृती सङ्ग जोडिएको र टीका दिजु को स्वर जति तारिफ गरेपनी उति कमि हुन्छ अहिले बजार मा आयका गति छाडा गित गाउने हरु हाम्रो सुर्खेती चेली टीका दिजु शीत आयर सिक्नुस चेलिको महान चाड हरिताकिका तिज को बेजत नगर्नुस congratulations and best wish all team 🙏
Beautiful song
wow balla yo git le tij ko mahasus vayo hamro Surkheti jati kasle sakxa yo po ho ta tij git 💃💃💃💃💃🙏🙏
सम्पूर्ण तिमलाई धेरै धरै धन्यबाद
Wo तीज को लागि दामी song aayo है। अब
गित भनेको त यो पो जतिपटक सुन्दापनी सुनिराम जस्तो सुर्खेती होनि जे भयपनि❤❤❤
निकै राम्रो गित सम्पुर्ण टिमलाई सफलताको शुभ कामना
Nice song👍️
Aaha kati ramro tij song n dance
Wow so nice ❤❤❤
बधाई छ हाम्रो सुर्खेती चेली लाई
Beautiful ❤❤❤
Aaha teej geet vanneko yesto po hunu parxa yo sal ko Super heet geet karaimai rahixa janjala wowo Dami laye sabda man paryo best off lock didi Parvati kc❤🥰😍🤗
Mero xori babita bakabal magar ra sampurna team lai dherai subha❤❤
बधाई तथा सफलता काे शुभकामना छ
@parbati didi lai badhai🎉❤❤❤akdam ramro xa geet pani dance pani😊😊😊😊😊
Congratulations to entire team especially buwa Yagya Giri my collagemate Bibek Giri Ganga Basyal and all
Balla sunne jasto jeet aayo hamro surkheti bhaneko surkheti nai ho k ❤❤❤❤sarai ramro geet❤❤❤
Hope for 1M views ❤
बल्ल तिज आयो जस्तो लाग्यो यो गित सुन्ने ❤❤❤❤
Congratulations of all team members
❤❤
यग्य सर लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई
सम्पूर्णमा सफलताकाे शुभकामना
Wow wow kya dami teej song yestopo hota get vaneko❤❤👌👌👌
77 Otai jillako kunakunama ghankiwos🎉
Yasto po ho teej geet vaneko ❤❤❤❤
❤❤❤ Bharat ko New Delhi bata❤
Gau Ghar ma Teej ko nacho vaneko dherai jasto yo geet ma nai vairakheko xa❤❤🎉🎉
Aaayo hai aaayo madal ko tal ma kammar vachne geet balla aayo
यस्तो पो तिज गित हो❤❤