आत्माबिश्वास अरुले भर्दिने होइन,आफैभित्र जगाउनु पर्छ।दैनिकी सुतेर होइन उठेर गर्नुपर्छ..anxiety 😢

Поделиться
HTML-код
  • Опубликовано: 31 янв 2025

Комментарии • 7

  • @GajendraPujara-z7h
    @GajendraPujara-z7h 2 дня назад

    Tqqq

  • @Serinavlogs-j3v
    @Serinavlogs-j3v День назад

    बिहान उठ्दा टाउको दिन दिनै दुख्ने
    धरै सोच्ने सोचेर रिस् उठ्ने चित्त नबुझ्ने तै सोचेर दुःखी हुने डर लाग्ने मन अातिने
    के anxiety होर sis भन्दिनु न प्लस🙏😢कस्तो गारो भाको छ

    • @ArjunDangi9
      @ArjunDangi9 День назад

      मलाई पनि सेम यस्तै हो हुन्छ कहिले धेरै च्याप छ कहिले काली अलि ठिक भए झै हुन्छ खासमा यो के हो मैले बुझ्न सकेको छैन

    • @Serinavlogs-j3v
      @Serinavlogs-j3v День назад

      @ArjunDangi9 मलाई नी कहिले काँही ठीक भाको जस्तो लाग्छ कहिले फेरि आफै सारो सारो पार्दै जान्छ
      के भाको हो मलाई नी थाहा भएन

    • @ArjunDangi9
      @ArjunDangi9 День назад

      मलाई त कहिलेकाही पेट्मा पनि समस्या बनाउछ टोईलेट पनि राम्रोसँग किलेयर हुदैन 😢

    • @ArjunDangi9
      @ArjunDangi9 День назад +1

      एन्जाईटिले पेटमा पनि समस्या ल्याउछ कि नाई भनिदिनु पर्यो म्याम

    • @Serinavlogs-j3v
      @Serinavlogs-j3v День назад

      @@ArjunDangi9 ग्यास्ट्रिक भाको छ मेरो चै पेटमा पनि समस्या leune रैछ