नबिर्सेँ तिमीलाई विवादमा रचनाको यस्तो मत! राई ईज किङ समेत बोले Nabirse Timilai

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • ▶Follow us on facebook:- / meroonlinetv
    Follow Biswa Limbu on:
    ▶Instagram: / biswa.limbu
    ▶Facebook: / biswasamekham
    ▶Facebook Page: www.facebook.c...
    Host:- Biswaraj Samekham (Biswa Limbu)
    Camera&Edit:- Ramesh Rai and Dhiraj Limbu
    Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
    Post Production:- Mero Online TV Pvt. Ltd.
    #MeroOnlineTV

Комментарии • 246

  • @saranofficial7916
    @saranofficial7916 2 года назад +65

    हुन त हो यो मेरो गीत गाइदेउ भनेसी गाउने काम भनेकै singer हरु हुन यसमा रचना रिमाल को कुनै गल्ती छैन बिचरी लाई गाली नगरिदिनुस सम्पुर्ण ले हुन त त्यो हुनु पर्नेनै हो orginal singer अन्जु पन्त दुजुको नाम राखेको भए अझ राम्रो चर्चा कमाउथे कि धन्यवाद🙏

  • @Pardeshi.-q
    @Pardeshi.-q 2 года назад +16

    रचना को गल्ती भने 0% छैन
    काम गर्ने ले कामै खोजिन्छ काम दिनेले र
    काम लगाउनेले सबै सोचेर बुझेर दिनु नै
    राम्रो हो

  • @pratimamagar4735
    @pratimamagar4735 2 года назад

    चर्चित गयिकाले गाउदा गीत supee hit हुन्छ भन्नि मनसायले हो कि जस्तो लगो मलाइ त।बुझ्नु पर्नी कुरा हो कुनैकुनै गीतले गायक /गयिकालाई चर्चाको शिखरमा पुराई दिन्छ।रचना राम्रो गयिका हुन तर यो गीतम अन्जुदि जति भावमा दुब्न नकिनन।जति आन्तराल्मा छुन पर्ने शब्दले उनकाे स्बरमा भेतिन सयाद अन्जुदिको स्वरमा सुन्नी बानी परेर होला । रेकर्ड भए देखि आज सम यो गीत नसुनेको दिन कमै होलान मेरा

  • @sarbajitdura410
    @sarbajitdura410 2 года назад +15

    गित को कस्ले राम्रो गायो भन्ने सबाल जबाफ गर्नु भन्दा पनि कस्ले कस्को गित गायो भन्ने मा मेरो ठुलो आपत्ति छ !! 20 बर्श पछि तेइ गित गयेर मेरो भन्न मिल्छ र ??? अब मैले नरायण गोपल को गित गयेर मेरो भन्न मिल्छ!!! जुन थाल मा खयो तेइ थाल मा हग्ने??

  • @OppoAs-fz9oz
    @OppoAs-fz9oz 2 года назад +5

    कहि नभको जात्रा हाम्रै नेपालमा छ सिमाचिक्ने सबै गाउदा त माया महो रहिरन्छ मुज

    • @gangaramlimbu7603
      @gangaramlimbu7603 2 года назад

      कस्तो सभ्य मान्छे हो ?👎👎👎

  • @laxmiayer7962
    @laxmiayer7962 2 года назад +9

    रचनाले गीत गाउनू नराम्रो हैन but Anju दीदी को नाम त हुनुपर्छ नी i Love Anju दीदी 🙏😘😘

    • @bikashmagar8049
      @bikashmagar8049 2 года назад

      हो लेख्नु पर्थो!तर रचना जि ले त लेख्ने हैन होलानी त !!!!!तै पनि किन रचना लाई नराम्रो बनाउदै छम त????

    • @laxmiayer7962
      @laxmiayer7962 2 года назад

      @@bikashmagar8049 मैले रचना लाई नराम्रो भनेको छैन र रचनाको गल्ती हो पनी भनेको छैन भन्न खोजेको एत्ती होकी ओर्जिनल गाईका को नाम चै लेख्नु पर्थ्यो भनेर अरु केही हैन🙏🙏

  • @goldymagar6694
    @goldymagar6694 2 года назад +2

    हिरा पाएर सुन बिर्सिनेहरु । पछिल्लो समयमा रचनाले मन जिते पनि अन्जु पन्त पनि मन बाट हटेको छैन । नया गायक गायिका पाउदैमा पुरानो लाई बिर्सने हो भने राष्ट्रिय कलाकारले सम्मान नपाएको महसुस भयो मलाई। त्यहि गित कभर गर्नैपर्छ भन्ने पनि थिएननी अरु नया गित गजल सिर्जना गर्न पनि सकिन्थ्यो । किन त्यहि गित गजललाई लुच्छाचुडि गर्नुपर्थ्यो यो दुनियाँमा सबैलाइ जिउन मन छ सबैलाई मिलेर खुलेर बाच्न मन छ। कृपया यस्तो घिन लाग्दो काम भुलेर पनि नगरिदिनुहोला म तपाइहरुको दर्शक। 🙏🙏

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 2 года назад +2

    गाउँनेलाई किन दोस ??? गाउँन लाउने लाई सोध्नुनी चित्त नबुझे मलाई त येस्तो लाग्छ पुरानो गीतमा फेरि भिउज बढाउने षड्यन्त्र हो 🤔 तर जे होस रचनाको स्वर साच्चिकै मिठो लाग्छ मलाई ❤️👌

  • @shyamrai4979
    @shyamrai4979 2 года назад +5

    भोलि तिम्रो hit song Photo फिरिममा भन्ने गीतमा पनि गाइका को नाम अर्कै राखेर official रुप्मा निकाल्यो भने कस्तो feeling हुन्छ। एउटा उदाउदो गाइकाले यो कुरा नहेरी नै पैसाको लागि जे पायो तेहि जस्तो पायो तेस्तै गाउदै हिद्ने हो त?
    आफू भन्दा अग्रजलाइ सम्मान गर्नु पर्दैन त।
    भोलि त्यो दिन तिम्रो पनि आउँछ। येस्तै culture लाई स्थापित गर्दै जाने हो भने।

  • @balikasunar4144
    @balikasunar4144 2 года назад +14

    पहिलेको भन्दा अहिलेको राम्रो छैन गित

    • @bishnubrayntamang312
      @bishnubrayntamang312 2 года назад +1

      त्यो त हुने नै भाे नी ,अन्जु पन्त एक मात्र यस्तो गायिका हुन् जस्काे स्वरमा एक किसिमको मन्द मधुर मन्त्र मुग्ध मेलाेडीपन छ नि त्यो अरु सिङ्गरकाे स्वरमा पाईन्न । यस्काे मतलब रचनाकाे गायन राम्रो छैन भन्न खाेजेकाे चैं कदापि पनि होइन है।उनी पनि राम्रो गायिकाहरु मध्येका एक उत्कृष्ट गायिका हुन् तर अन्जु पन्तको स्वरमा जुन मधुर मिठास छ नि त्यो चाहिँ अरुमा सायदै हाेला ।

    • @bikashshrestha3723
      @bikashshrestha3723 2 года назад

      Kasle xina vayo hola

    • @anupkarki4520
      @anupkarki4520 2 года назад

      Anju panta pani aruko geet gayera yaha samma pugeko go.. Teso vaye K aba anju pant lie purana tara devi ani aruna Lama sanga compare Garnu? America harauna khojne testa gaayika lie kina hype maa lyaunu.. Desh ghati kt anju

  • @RAIGESRAJ123
    @RAIGESRAJ123 2 года назад +5

    King is king 🤴

  • @rbvlog779
    @rbvlog779 2 года назад +3

    J hoss Anju dd feri famous hunu vayo ramrai ho sabaile feri samjhe...

  • @bindatamang5983
    @bindatamang5983 2 года назад +1

    पहिलो धेरै राम्रो छ अहिलेको तेति भएन

  • @skylee2546
    @skylee2546 2 года назад

    Ramroo xa geet

  • @khempurja6331
    @khempurja6331 2 года назад +12

    म त रचनाले गाएको देखेकोथे कभरसङ होला भनेको वर्जिनल अन्जु दिको नाम त लेख्नु पर्थ्यो बिपिने ले

  • @writtenwords6269
    @writtenwords6269 2 года назад +3

    रचना रिमाल पछिल्लो समयमा सबैको मनमुटुमा बस्न सफल गायिका हुन्।। उनले त्यो गित न्याय पुर्ण नै गायकि छन्।।यसमा रचना रिमालको के दोष?

  • @puskarraii2920
    @puskarraii2920 2 года назад +8

    अन्जुको अ पनि पुग्दैन रचना

  • @Arjunaryal345
    @Arjunaryal345 2 года назад

    Anju panta is always best singer and my favourites

  • @saritasubba9888
    @saritasubba9888 2 года назад +14

    नानि वच्चै छाै , अव विचार गर्नु ,मिहिनेत गर्नु भविष्यकाे उदाउदाे तारा हाै ,यस्ताे गल्ति नगर्नु। मलाई फाेटाे फिरिम खुवै मन परेकाे ।

    • @KESHAB512
      @KESHAB512 2 года назад +3

      होइन गल्ती रचना को शब्दकार को ??????? एत्ति ज्ञान छैन भने के कमेन्ट गर्या हो कठै

    • @shreeyans3322
      @shreeyans3322 2 года назад +1

      Innocent keti lai k saro khedo gareko ....bichari lai thaa oani thyena hola copy gauna milxa mildaina bhanera

    • @shreeyans3322
      @shreeyans3322 2 года назад +1

      Sabda eutai ho gayan ko awaz farak xa k bigryo agadi ko bhanda ramro lagyo malaita

    • @asianboss3164
      @asianboss3164 2 года назад

      Yesto galti nagarnu re wahiyaat ....Sangeetkarle gauna diyepaxi gaune kaam ho usle gayo Anjuko naam rakhne narakhne usko haatko kura haina

  • @Jasonadventures
    @Jasonadventures 2 года назад +15

    I have recorded more than 500 songs , but the singers band forgot the recordist sound engineer specially in Nepal ,sad I am not recognise at Nepal , finally I established at Hong Kong with Chinese celebrity 🙏🙏🙏

    • @gobinlimbu8338
      @gobinlimbu8338 2 года назад

      tapai le christain song dherai gaunu bhako cha jasto lagyo...though ma christain haina...tara tyo songs haru sunda malai aak kisim ko aananda aaucha..

    • @KESHAB512
      @KESHAB512 2 года назад +2

      नेपाली भयर मैले अज सम्म थाहा छैन किरन गुरुङ ले यो गित गायो भन्ने 500 गित रेकर्ड गर्यो रे जुन पैचान नै छ्रैन पैचान बिनाको कलाकार हामीले कसरी चिन्नु ????? रचना लाई नचिन्ने कमै होलान

    • @bishnubrayntamang312
      @bishnubrayntamang312 2 года назад

      @@KESHAB512 👍️👍️👍️

  • @rajrajkumar5828
    @rajrajkumar5828 2 года назад +18

    अन्जु र रचना को गायिकि आकाश पातलको फरक छ हुन त रचनालाइ गाउन लगाए उस्ले गाए यहाँ प्रोडकसन टिमको गल्ति छ मैले पाँच पाँच पटक दुबै जनाको गित सुने अन्जु दिदिको छेउमा पुग्न निकै गाह्रो छ रचनालाई तर उनको पनि तेस्तो छि भन्ने चाहि छैन

    • @KESHAB512
      @KESHAB512 2 года назад

      होइन पहिलो अन्जु को जसतो रचना को पनि स्वर आय के मजजा आउला महोदय मज्जा आउनालाइ केही फरक टोन त हुनुपर्ने होला क्यारे ??

  • @rabindragiri1352
    @rabindragiri1352 2 года назад +1

    हामीहरु जति नै भुके पनि जस्को गित हो उसैले गाउन भने पछि रचनाले गायो जे होस गित सुन्नमा राम्रै छ। बाहिर जति कराए पनि हुने कुरा भयो अब बेअर्थ टाउको दुखाएर के फाइदा...

  • @harkarasima
    @harkarasima 2 года назад +7

    यस्तो प्रख्यात गीत रचनाले थाहा छैन भन्नु उनको कपटीपन हो,,,

  • @YOUTUBELATESTCONTAIN
    @YOUTUBELATESTCONTAIN 2 года назад +1

    Rachana Rimal is one of the beautiful and extra talented singer ...
    Comparatively she is younger then legend anju panta but her talents are not younger ,still she is not matured mentally as well as physically but her talents is like as a bom ....my love,respect will be always with my dearest and beautiful singer rachana Rimal.......she is too much inocent one....❤💖📷🎬🎤🎶🎼

  • @sanuvanja2931
    @sanuvanja2931 2 года назад

    Old is gold purano ko nam rakhda k janthyota , tetro thulo sangitkar vayera tha hudaina

  • @debdhungel5251
    @debdhungel5251 2 года назад +7

    Nobody can compare with Anju pants, she is the nightingale of Nepali music industry.

  • @KrishnaMahat-ce8ck
    @KrishnaMahat-ce8ck 2 года назад +5

    रचनाको खुट्टा तान्ने भाईरस हरु अगि बढेको देखिनसहने हरु।

    • @ramghalan2615
      @ramghalan2615 2 года назад +2

      आरुले गाएर सुपर डुपर हिट भएको गीत गायर अघि बढन खोजेकी चाहि 100 %हो ।
      तर जात फालियो गुन्द्रुक को झोल मा भनेजस्तै भएकी छिन बिचरी रचना ।।

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +11

    रचना रिमालको केही गलती छैन बिचारा उसको
    पेसा नै गित गाउने हो गाउन लगाउनेको गलती हो

    • @user-tx8fp4ih1i
      @user-tx8fp4ih1i 2 года назад +3

      तेरि आमाको गक्ती छ यौटा गायक भयर पुरानो गायक को नाम गित थाहा नहुनी तेरि आमा लाई थाहा हुन्छ हिजडा कैले सम्म नाताबाद गोताबाद को सपोट गर्छेस

    • @techtricksnepal3344
      @techtricksnepal3344 2 года назад

      @@user-tx8fp4ih1i yetro sunera na bujne murkhai ho

    • @karunakaruna373
      @karunakaruna373 2 года назад +1

      Ho ni din khako junga naako budi bal kti rachana rimal👎🏿👎🏿👎🏿👎🏿👎🏿👎🏿👎🏿🤫🤫🤫

  • @indragurung4710
    @indragurung4710 2 года назад +2

    I preferred original version by Anju Panta a lot more.

  • @anilangdembelimbu2200
    @anilangdembelimbu2200 2 года назад

    Anju Didi ko Dherai ramro xa

  • @rupeshdanuwar8569
    @rupeshdanuwar8569 2 года назад +3

    Yastai ho nepalma sano kuralai thulo banaune ra thulo kuralai chuppa lager basne nepaliko bani .

  • @jeewanlimbu4829
    @jeewanlimbu4829 2 года назад +38

    भनेपछि अन्जुले गाको गित भनेर पनि थाहा रैन छ बिचरा कठैवरा यस्ता कलाकार, अरुको गित भनेर थाहा भई पनि भर्जन नै तिम्रै हो भनेर भन्दा पत्याउने के चि थाहा रछ हो अरु रचनाले, कसरी गायिका बनी ???

    • @user-tx8fp4ih1i
      @user-tx8fp4ih1i 2 года назад +2

      भाइरस हो यो

    • @KrishnaMahat-ce8ck
      @KrishnaMahat-ce8ck 2 года назад +4

      रचना कसरी बनिन भनेर प्रश्न नगर बैनि रचनाले के भनेकिछन भनेर पहिला राम्रो सुन सकने भयत तिमी पनि रचना भन्दा माथि हुने थियौनि उसको के दोस देख्यौ गाउने कामहो गाईन अझै अरुले पनि गाउन सक्छन्।

    • @rajanguidel8013
      @rajanguidel8013 2 года назад

      उस्को गाउने काम हो गाइन त अरु मुला हरुलाई किन टाउको दुख्यो

    • @user-kn4xn8qj8j
      @user-kn4xn8qj8j 2 года назад

      रचनाको गाउने काम हो गायिन रचनाले नगायकी भए अर्कोले गाउथ्यो जे गरिन ठिक गरिन नगायको भए उ संग दुस्मन हुनु पर्थ्यो मलाइ त रचनाको भर्झन पनि राम्रो लाग्यो ।।

    • @user-tx8fp4ih1i
      @user-tx8fp4ih1i 2 года назад +6

      @@KrishnaMahat-ce8ck तेरि माकी चुद के भनेको गिद्द ले लुछेको कान ले सुन पहिला त छातिमा हात राखेर आफ्नो आर्को नाताबाद गोताबाद नभनिकन कालो लाई कालो सेतोलाइ सेतो छुट्टा यहि केस तेरो भाइरस लसुन रचनालाइ भैदेको भय यो comment गर्थिस आची खानी सुँगुर कुकुर कुत्ते यौरा गायकार भयपछी अरुले जे गरेपनि आफुले आफू भन्दा सिनेर गायक को गित गायपछी आफ्नो fb लगायत धेरै सामाजिक संचार छन त्यसबाट पनि सम्जिन सक्छ उल्टो यो बिसय मा केही थाहा छैन उहाको गित नाम थाहा थियन भन्नू कति लाज मोर्दो निच घमण्ड जिद्दी गतिछाडा भन्ने कुरा प्रष्ट हुन्छ आफ्नो भनेर नजोगा सुगुर

  • @aaaman6465
    @aaaman6465 2 года назад +1

    अन्जुले गाएकाे गित हाे याे काम छैन मलाई अन्जु दिदिले गाएकाे राम्रो लाग्छ

    • @asianboss3164
      @asianboss3164 2 года назад

      Malai ni yo anju pantale lata mangeshwor ko geet gako man parena lata mangeshwor le gako ramro lagx

  • @bijayatamang5641
    @bijayatamang5641 2 года назад +1

    Anju didi ♥️♥️

  • @sureshlimbu2149
    @sureshlimbu2149 2 года назад

    Sai ho

  • @lopchanprins5603
    @lopchanprins5603 2 года назад +3

    रचनाको केही गल्ती छैन उनी गायिका हो गाउने काम गाइदिए तर गल्ती त्यही विपिन किरण र महेश खड्का को छ
    Legend भनेको legend हो at least जगदीश समाल र अन्जु पन्तको नाम राखिदिएको भए यो विवाद नै हुने थिएन
    Legend को सम्मान गर्न सिक्नुपर्छ

  • @shekharajdahal6189
    @shekharajdahal6189 2 года назад +1

    खुब जज् बन्छन् सब हत्यारा चाेर डाका संसद सदना पठाउने बुज्रुकहरु हाै हामी ।नाैटंकि बन्द गर सबै गाेरु हरु अाेभरर स्मार्ट नबन ।स्वर्ग जस्तो देस नर्क बनाउन उध्दत हाै हामी कठै छि लाज सरम मान🤗🤗🤗😁😁😁😁😁😁

  • @prembk985
    @prembk985 2 года назад

    अरुको सोर म सजियेको गित लाई फेरि गाउने स्विकार गर्नु रच्ना को गल्ती हो अरुको गित गाउन अस्विकार गर्नु राम्रो हुन्थ्यो को रचन जि मक्ख भयेर गाउनि

  • @aukshkulungrai1395
    @aukshkulungrai1395 2 года назад

    Afno voo ho rachna ko ramro cha voice ani ken k gyo t hamro nepal ko yo nii nramro tra pni joslie gawnu lgako sotnu chai prny theyo tra rachana ko glte xin hii yo ma chaii

  • @umeshchamlingcr7113
    @umeshchamlingcr7113 2 года назад

    Sahi ho srastalai samjinu parne ho

  • @milanlimboo6417
    @milanlimboo6417 2 года назад

    शहि र शत चाहिँ अनजुमा

  • @pasandolmo5224
    @pasandolmo5224 2 года назад

    Doi tai ramro xa 👍

  • @tikamagar692
    @tikamagar692 2 года назад +2

    घमन्डी रचना र त्यो दुई जानालाई कारबाही गर्नु पर्छ र तिनरूको कामहरूलाई बन्दा गरिदीनु पर्छ है हजुरहरु हो।

    • @sarojrai1714
      @sarojrai1714 2 года назад +1

      तेरो आमाको घमन्डी देखिस रचना लाई साला

  • @Dk-limbu299
    @Dk-limbu299 2 года назад +1

    कलाकार माथिको ठूलो मान हानी गरिदै छ

  • @navinkhatrikhatri6360
    @navinkhatrikhatri6360 2 года назад +2

    Santosh Shen ko bhanai100%sah8xa

  • @jangilimbu5735
    @jangilimbu5735 2 года назад +4

    गीत संगीत प्रति नमन्
    गीत एउटा गाउँले भासामा हाम्रो समाजमा घाँस दाउरा गर्दा या मनले मनलाई शान्त पार्न को लागि र रमाइलो गर्न को निम्ति छुट्टै अस्तित्व बोकेको संसार हो जस्मा ओर्जिनल singer को छाप नमेटिने यादकर नै हुन्छ तर नयाँ प्रतिभावान कलाकार लाई पनि अवसर दिन सकिन्छ होला नि?
    पुरानो गीत हुबहु हुनुमा गीतकार को नाम नै दोषी हुने गरेको पाइन्छ रिमिक्स रीलिक्स परिवर्तन भए नयाँ नयाँ सांगितिक क्षेत्रमा जोडिएको कलाकार र पुराना हस्ती कलाकार दुई तर्फ सम्मान हुने आम दर्शक को बुझाइ देख्छु धन्यवाद

    • @bishnubrayntamang312
      @bishnubrayntamang312 2 года назад

      त्यो त हाे तर एक प्रतिस्थीत गायिका मेलाेडिकुईन् अन्जु पन्त जस्तो महान हस्तीका सुपरहिट गीत थपक्कै टिपेर थाह पत्तै नदिई गाउनु या गवाउनु त अलि मनासिब भएन नि हैन र?यहाँ नयाँ गायिकाकाे गल्ती नहुन सक्छ तर बिचरीलाई गल्तीको भागिदार बनाए ती साले ब्वाँसाेहरुले जहाँ सस्तोमा छिट्टै भाईरल अनि छिट्टै नाम र दाम कमाउने सुरमा ।केही दिन अघि पबित्रा सुब्बाको सुपरहिट गीत ,अहिले अन्जु पन्त काे अर्को सुपर हिट गीत !!यसरी त ओरिजिनल सिंगरहरुकाे अस्तित्व नै मेटिएर जाने भाे।त्यसैले यहाँ फरि एक पल्ट ओरिजिनल गायिका माथि अन्याय भएको छ भन्नेमा कुनै दुई मत छैन

  • @abrairai9993
    @abrairai9993 2 года назад +2

    केहि होईन। पैश।को ल।गि,,तर अन्जुपन्ट जस्तो हुन। अ।ज।ई धेरैकोसिस र जस्लेपनि ग।उनु प।उने भय। मपनि केकोकमि छुर

  • @santoshpaudelofficial4409
    @santoshpaudelofficial4409 2 года назад +2

    अनि अन्जु दिदीले नि चर्चित गीत रि रेकर्डिङ गर्नु भाको छ नि हैन र

  • @purushottamrai8786
    @purushottamrai8786 2 года назад

    Gaune lai dos hain ki gauna lagaune lai Vanda ramro hola.. venne lag6.... 👍

  • @akilprasad957
    @akilprasad957 2 года назад +2

    नामले मात्र होइन अनुमती पनि चाहिन्छ होला सायद यसमा रचनाको दोस छैन पक्कै पनि

    • @himalayanguide3322
      @himalayanguide3322 2 года назад

      Kina xaina rachanako pni t galat dekhinxa
      Aruko git bichar garnu paro ni

  • @khushangnugo3974
    @khushangnugo3974 2 года назад +5

    Rachana rimal is my favourite singer 😍😍😍
    Yo rachana ko galti haina yo geet gawnu lawna ko galti ho....
    Patrakar la pani alik sochara report garnu parna thiyo....
    Kasko galti ho vana ra... khali rachana ko pecha lagara huncha....
    I always support Rachana rimal❤️love from sikkim ❤️❤️❤️❤️

    • @shivamagar8066
      @shivamagar8066 2 года назад

      @R E a C T I O N H U B chup Mugi rachanako galti kun futeko aakhale dekheu?

  • @prazolmoktan2476
    @prazolmoktan2476 2 года назад +10

    रचना बहिनी को प्रगती मा आन्खा लाग्न थालियो 🤔🤔

  • @genashlimbu5302
    @genashlimbu5302 2 года назад +4

    एउटा कलाकार ले गाएको गित अर्को कलाकार लाई रि रेकट गर्नु तेति राम्रो लाग्दैन दर्सक हरुलाइ कुनै इस्टेज सो तिर गौउन पाइन्छ तर रेकर्ड त नगरे हुन्थ्यो?

  • @pardesigyan3956
    @pardesigyan3956 2 года назад

    Rachana is best

  • @dailyvlogs2399
    @dailyvlogs2399 2 года назад +2

    Rachna rimaal so good job 👍👍

  • @arjunrai4700
    @arjunrai4700 2 года назад +4

    yo bhayena legends haru ko sadabahar geet remix kahile pani garna hunahundina kinaki in future ma aune kalakar haru le hamro legends haru lai kasari samjhane ta? timitarebhir ma pai tyasti bhaxa yo ramro practice hoina yesto practice stop garnuparxa ramro hoina......

  • @saritaarai4554
    @saritaarai4554 2 года назад +12

    अन्जु दी को अपमान भएको छ अन्जु दीको नै हजारौ गुना राम्रो छ 😍😍😍

    • @bishnubrayntamang312
      @bishnubrayntamang312 2 года назад

      yes no doubt she's the melody queen and no one' can campare to her melodious voice .👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @ms2414
    @ms2414 2 года назад +12

    अन्जु पन्त पनि नचिन्ने भएछ रचना रिमाल 👎😠

    • @hemapun
      @hemapun 2 года назад

      chinnu nei Parne k xa rah.....k kash hora chinna lai 😏

    • @neharica2166
      @neharica2166 2 года назад

      Maile ta varkhar chineko 😂😂

    • @shivamagar8066
      @shivamagar8066 2 года назад

      ms ta machiknelai kina tauko dukhai rachanale j garin ekdam ramro gareu

  • @shrloyt3637
    @shrloyt3637 2 года назад

    ❣️❣️❣️❣️

  • @GurkhaliMonoranjan
    @GurkhaliMonoranjan 2 года назад

    mero online tv pani taptepi tira lagexa

  • @sukrarai3188
    @sukrarai3188 2 года назад

    Rachna kasai ko kura nasunu aghi batnu subhkamona

  • @mrjumsonghello381
    @mrjumsonghello381 2 года назад +5

    रचना रिमालले गाउन गल्ती हाेइन संगीतकारले गाइदेउ भन्याे रचनाले गायाे के भयाे त तर कि यति मात्र हाे कि गायिका अन्जु पन्तकाे अाेर्जिनल भ्वाइसकाे नबिर्से तिमीलाई भन्ने गीत गायिका रचना रिमालकाे स्वरमा rerecorded गरिएकाे छ भनिएन भन्न खाेजेर बिबादमा अाएकाे हाे अन्जु पन्तकाे नाम नराख्नु गल्ती हाे ।

  • @milanlimboo6417
    @milanlimboo6417 2 года назад

    दबैजनाकाे दामिछ

  • @ChandraBaniya
    @ChandraBaniya 2 года назад +1

    Of u don't originals singer why singing song be respected to her

  • @munamadanoli7734
    @munamadanoli7734 2 года назад

    कस्ले बिबाद छ भनेको छ बेकारमा हल्ला गरेका छन

  • @devenlimbu3021
    @devenlimbu3021 2 года назад

    Orginal is orginal hawama

  • @anjubhandari1146
    @anjubhandari1146 2 года назад

    Santos Sen KO Kura 💯 Sahi xa

  • @jsjssjsjajjsjsandsam_daboy287
    @jsjssjsjajjsjsandsam_daboy287 2 года назад +1

    Bichara Rachana bahinilai ajhai kati kurale controversy ma lyaune hun aba.

  • @rikhirai9951
    @rikhirai9951 2 года назад

    Yo kho hain jaslegayekxa uhale khi bolnu vako xaain bolnu badhya garaune kam garne jo kohi ko kina tauko dukhai k arkako git ma feri kin badi chaso ni yo chahi manxe bajaune dalar kamaune niyt navayer k ho ni siknu hola Aafai Afno khutama hidnu hola natra khuta tpaikini kunai din baishakile hidne din hunxa hai jo vaguwanle hat thape dinxa bujnu hola hai

  • @shivshaktiparamsatyagyaan3960
    @shivshaktiparamsatyagyaan3960 2 года назад

    नेपालमा पुरानो कलाकारको मान सम्मान गर्ने ईज्जत संस्कार नै छैन नेपाल का गद्दार हरू गित संगितको ब्यापारि मात्र हुन

  • @kesharrai5515
    @kesharrai5515 2 года назад +2

    नबिर्से तिमीलाई न पाँए तिमी लाई
    गजल सुनेको 15 औ बर्ष भयछ ।तर यस गजलको रचनाकार बिपिन किरण र
    संगितकार महेश खड्का हुन भन्ने कुरा धेरै स्रोता लाई थाहै थियन । रचना भरसन मा पो कण्ठै भो त यो चाही राम्रो पक्ष हो

  • @prakashkc2385
    @prakashkc2385 2 года назад

    Ranchana is innocent...blame directors and editors

  • @rakeshlimbu8862
    @rakeshlimbu8862 2 года назад +3

    Hoina yo rachana bhanne prani gazab ko rahexa,,yesle ta afulaie nikaie khungkar naie samjhinu thalexa,,...yo geet kasle gayeko bhanera pani tha nabhako re,,,achamma ko rahexa,,yo achano rimal,,

  • @rajlimburajlimbu913
    @rajlimburajlimbu913 2 года назад +1

    Rachana KO galti xa kasori teha hudain atro Sara sansara ma chalako gena I love you anju anju Lai Hami birsina sakdainau

  • @kamalsunuwar98Vlog
    @kamalsunuwar98Vlog 2 года назад

    Yasma rachanako pani 109% galtixa paisa sabai kura hoina usle anjulai kasari chinena

  • @prashanttamang4190
    @prashanttamang4190 2 года назад

    Original singer lai credit ta dinu paryo nii

  • @hgurung100
    @hgurung100 2 года назад +2

    सबै अधिकार सर्जक को हुन्छ ओरीजिनल गायक गायिका को नाम किन लिनु र के उनिहरुले सोत्तैमा गाईदीएको हो र उनिहरुले त उनिहरुले गाएको पैसा पार्कै छ त अझै उनिहरुले सयौ स्टेज मा पैसा लिएर गाएर सर्जक लाई एक कौडी पनि दिएको छैन नेपाल सरकार लाई तिर्नु पर्ने कर पनि तिरेको छैन खाम मा दाम लिन्छ सबि अधिकार सर्जक मा नै हुन्छ नभुके हुन्छ । नाम लियो भने ठिकै तर लिएन भनेर सारै हंगा मचाउनु जरुर छैन

    • @niteshkhadka2796
      @niteshkhadka2796 2 года назад

      Tyahi vanya poisa liara gako ho k vo hai song gauda jatina

  • @fulkumari85
    @fulkumari85 2 года назад +3

    K ko tauko dukhae ho sabaelae yettisaro usko gaune kam ho gayo Rachana ko k galty

  • @kalathulung1929
    @kalathulung1929 2 года назад +1

    Ali sochera gaunuparxa
    Yesari ho vane ta senior singer ko respect khoi value khoi???

  • @dhambahadurjhakri9102
    @dhambahadurjhakri9102 2 года назад +1

    अरु को गित चोरी चोरी पनि किन गाउनी यो गित त अन्जु पन्तले गाएको भन्नी त सबैलाई थाहा छ किन चोरेको

  • @saileshsilwal1950
    @saileshsilwal1950 2 года назад

    Rajesh Payal Rai le Pani asti varkhar Muralidhar ko geet yasarinai record gareka thiya ..aafno birsechhan

  • @khajumvlogs9312
    @khajumvlogs9312 2 года назад +1

    First comment 🥰🥰

  • @dumsimaster9409
    @dumsimaster9409 2 года назад +1

    अरु त अरु कुनैकुनै अनलाइन मिडियाहरुले रचना रिमाललाई अन्जु पन्तसंग तुलना गरिरहेका देख्छु।एउटा लेजेन्ड लोकप्रिय गायिकासित भर्खर बामे सार्दै गरेको गायिका संग दाँज्नु पत्रकारिता को अलिकति ईथिक्स समेत ध्यान दिएन।

  • @riteshlimbu4466
    @riteshlimbu4466 2 года назад

    Na birse timilai na paye timilai kamaune bhado bhayo aba.

  • @Dreembooy
    @Dreembooy 2 года назад

    Unileta aruko prastab manera afno kala diyeko hola tra yesto bibadnai banxa vanne sochekoni thiyena hola tr yo marfat sabaile sikna parne kura agrajko samman aune pidiko lagi sandesh banos vanne bichar tera lagau bibad badayera aruko manasik tanab badaunu vanda yahi mitayeko ramro

  • @maheshraimaheshrai269
    @maheshraimaheshrai269 2 года назад

    Yo git kasari git premi Rachana rimalle thapauenata anjuko sorma bajeko git dada kada pakha pakhera sabaile chinxau anju pantako sorma

  • @bishalsherchan6859
    @bishalsherchan6859 2 года назад

    jo le lekheko ho tesko aadhikar hone jaslai gaaunu lagaye pani thaau thaau ma poila jadai testo kura garera hunchha ani grandmother jyu aafu pani aaru le gayeko geet gayera nai hit bhako ta ho bajai jyu

  • @jibanlimbu8745
    @jibanlimbu8745 2 года назад

    Maile tw suneko nai xaina

  • @sarojrai1714
    @sarojrai1714 2 года назад +5

    यो लिम्बुको पनि आज भोलि अरुको कमेन्ट पढनेर युटुबमा हाल्ने मात्रै भयछ बिचरा

  • @drabindrabin2464
    @drabindrabin2464 2 года назад +2

    Bichara kashle gako vnne thaxen re thuk hijo ka the vner tha nahune lae 2,4ota geet het vyo vndaima berseni yashta gayek pani hunaxnna nepalma jashle je vnepani sabailae man parne ma parnu hunx Anju panta1,2ma padda khere suner khurki ko ma ta Anju panta ko geet 1,2bashma geet gaudai Purana gayek gaheka berseni haru voli kihola kathai bichara.

  • @chetkumargelal2081
    @chetkumargelal2081 2 года назад

    Bikram raiko status lai chai kina news nabanu bhako dai

  • @user-kn4xn8qj8j
    @user-kn4xn8qj8j 2 года назад +4

    मलाइ त रचनाको पनि दामी लाग्यो।।

  • @mangalshrestha7753
    @mangalshrestha7753 2 года назад

    Yasma Rachana...ko kehi dosh chhaina...dosh ta gauna lagauni lai sodnu paryo.....

  • @shreeyans3322
    @shreeyans3322 2 года назад

    Afno gana mero ho bhanera jatai rakhna pardaina ta geet ho gauna milxa k jali rako hola

  • @akfamily5740
    @akfamily5740 2 года назад

    Rachanako geet aba heridaina lol 🤟

  • @inoklama1501
    @inoklama1501 2 года назад

    Yo bachalai jaile k thaha xiana banxa yarr samiksha ra rachana chaine banda badi vako hauki jsto lagxa.

  • @ranigyaldongghale7580
    @ranigyaldongghale7580 2 года назад

    Rachana Version re ni ta..😂😂

  • @dipeshyakthungba6659
    @dipeshyakthungba6659 2 года назад

    sabda rachanakar sangietkar ko afnu sampati ho afnu adhikar jaslai gaunu lagae pani gaune kalakar ko kam ho gayo usko kam ho usako k dos produck time ko sanu galti dekhiyo
    original ko name rakhnu vulnu vaneko original lai chatakai birsanu ho ahile ko youwa pidi haru lai kasari thaha huncha ko original vanera kalakar vaneko sadhavar ajambari hun hami nepali haru le respect k ho samman k ho ajhai shikeko dekhindaina

  • @osssyoutubechannel1322
    @osssyoutubechannel1322 2 года назад

    मेरो बिचारमा त के लाग्छ भने पछिल्लो समयमा रचना रिमालले गाउनु भएको न बिर्से तिमिलाई न पाए तिमिलाई बोलको गीत नै ब्यान्ड हुनु पर्छ जस्तो लाग्छ।

  • @dsmagar5443
    @dsmagar5443 2 года назад

    Rachana ko gayeki ramrai chha tara yo git lai anju le jasto gauna sakeki chhaina tesaile anju bhanda mathi hunchhu bhanda jhan tala khasin