गुरुदेवले भनेका धेरै कुरा सही होलान्। जानकारीका लागि धन्यवाद। तर गुरुका दुई कुरा चित्त बुझेन : १. मालाको गाँठो जस्तो पायो त्यस्तो पार्नु हुँदैन। पवित्र गाँठो बनाउनु पर्दछ। साथै रुद्राक्षका माला उन्दा मुख मुख एकातिर पारेर उन्नु पर्छ भनेर मेरा गुरुले भन्नु भएको थियो। २. तपाईंले देब्रे हातले समातेर जप गर्न सिकाउनु भयो। देब्रे हातले जप गर्नु हुँदैन ।
माला जप्दा चोर औलाले छुन नहुने कारण के हो ? र कोहि कोहि ले त कान्छी औलाले नछुने भनेको पनि सुनियो । किन होला ? साथै रुद्राक्ष ,तुलसी, चन्दन , कलमगट्टा ,को माला जप्ने तरिका एउटै हो कि फरक । @@satmarga_darshan
ॐ नमो भागबते वासुदेवाय नमः
ॐ नमः शिबाय हर हर माहादेब
धन्यवाद छ गुरु देब।मैले खाेजेकाे ,मैले सिख्ना चाहेकाे भिडियो बनायर युटुबमा राख्नुभएको मा मुरि मुरि धन्यवाद छ गुरु ।कुबेत बाट
धेरै राम्रो गुरु
धेरै धेरै धन्यबाद गुरु
Radhe Radhe🌹🌹🙏
राधे राधे गुरु हरे कृष्ण हरे हरे
जय गुरुदेव 🌹
गुरू नमस्कार ।माला जप्ने भिडियो बनाउनुभयकाे मा धन्यवाद छ। अब कुनै पनि मन्त्र जप्दा र सिध्ध ग्रर्दा के ग्रर्नु प्रर्छ । यउटा भिडियो बनाउनुसना गुरू ।
Very good advice Guru Om 🕉. Namah Shivay 🕉 🙏
Ramro suggestion guru ji🙏🏼🙏🏼
Radhe radhe guru❤❤❤🎉🎉🎉
Nice information🙏🙏
Dhanyawad Guruji
Thank you Guruji❤
ॐॐॐ
Thank u guru
Good Video
राधे राधे गुरुजी
🙏🙏
बैजन्ती माला खै
Guru🙏🙏 guru mala jahaer lagay paxi firta garna k garnu parx guru milx ki nai guru. Pap lagx ki nai yadi pap lagx vane k garnu parx Vani dinu paryo
Rurdaxeko malaho
Mata duetai hatle xopera japxuni galti hor guru ji
गंगा जल छइन् गुरु के गर्ने😢😢😢
Tha vakai kura ho sab
Garu butiharu kasari sida garne ho
Mala dinai piche jape pachi afai jagrit huncha.
गुरुदेवले भनेका धेरै कुरा सही होलान्। जानकारीका लागि धन्यवाद।
तर गुरुका दुई कुरा चित्त बुझेन :
१. मालाको गाँठो जस्तो पायो त्यस्तो पार्नु हुँदैन। पवित्र गाँठो बनाउनु पर्दछ। साथै रुद्राक्षका माला उन्दा मुख मुख एकातिर पारेर उन्नु पर्छ भनेर मेरा गुरुले भन्नु भएको थियो।
२. तपाईंले देब्रे हातले समातेर जप गर्न सिकाउनु भयो। देब्रे हातले जप गर्नु हुँदैन ।
यो भिडियो हो front camera ले खिचेको दाहिने देब्रे देखिएको हो।।।खोट खोजे 1000000 हुन्छन
माला जप्दा चोर औलाले छुन नहुने कारण के हो ? र कोहि कोहि ले त कान्छी औलाले नछुने भनेको पनि सुनियो । किन होला ?
साथै रुद्राक्ष ,तुलसी, चन्दन , कलमगट्टा ,को माला जप्ने तरिका एउटै हो कि फरक ।
@@satmarga_darshan
जप्ने माला आफुले लगाउन हुन्छ कि हुदैन?
Hudain
Japne mala jaba 10 minutes ko lagi ni lagunu parcha. Testo japeko urja le shakti dincha
Darson गरे गुरु 🙏
मासु खाने ले माला जॉब गर्नु मिल्छ की मिल्दैन गुरु 🙏 हजुर को प्रतिक्रिया सुन्नु लाई आतुर छु गुरू 🙏🙏