अन्तत : सचिन र जन्म दिने आमाको भयो भेट, अंगालो हाल्दै रोए सबै जना Sachin Pariyar & Mother Sarita
HTML-код
- Опубликовано: 16 апр 2021
- यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
© MICROLINK MOVIE MEDIA
© www.microlinkmedia.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
फोन : 9847879773
!!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media www.microlinkmedia.com / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com
कलौटे लाई जेल हालेर ठेगाना लाई हाल्नु पर्छ भने हरु को को हुनुहुन्छ ? 😊💜🙏❤️👇️👇️🇳🇵
ma xu dada to kalautey loi jelma halnai parxa bicharw babu loi dababma rakhakhani khatey
😊😊😊सहि हो👍️👍️
😂
Sai ho k
सहि कुरो हो हजुर
अब काले दाजै को दिन गय भन्ने जति हाजिर हुनुस त😍🤩
👇️👇️
ruclips.net/video/5c-vizAVVL4/видео.html&feature
कता गए घाँस काट्न
Me
Varegoodvaelae
Haaahee
हो हो हजुर
सचिन परियारलाई आमाले नै हेरचाह गर्नु पर्छ बुवा तेजेन्द्रले त सचिनको पैसा मात्र उडाउछन् भन्ने को को हुनुहुन्छ ? 🙋♀️🙋♀️
Sahi ho
Sahi ho
Sai ho
🙏🙏🙏
Sahi ho
कति रोए म त छ्या दिदी रोएको देखेर😭सौतेनी आमा भनेको सौतेनी नै हुन्छिन् सबै सौतेनी आमाले माया गर्छिन नैभन्ने हुदैन धेरैले हेला गर्छिन जन्मदिने जस्तो कहाँ हुन्छिन् र यो आमाछोराछोरीलाई नछुटाईदिनुस सँगै राख्नुस भन्ने यता आउनुस❤️🙏
उहाँ जति रुनु भयो म पनि तेति नै रोए ।यो संसारमा सन्तान जति प्यारो कोही हुँदैन
😭😭😭😭
Ho hjur
Ma pani roi hjr
Ma pani
संसारमा आमा भन्दा ठूलो कोही छैन 😭😭😭😭😭😭😭
हो। यो सन्सार मा आमा भन्दा ठुलो कोहि छैन।
Aama ta aamai honi.. sanchar kai joti
😭😭😭😭
Honi aama vneko aama
P090
यो कलौटे संग छोरा छोरी राख्नु हुन्न, आमा संगै राख्नपर्छ भन्ने जोड्दार माग गर्दछु 🙏
Aama sangai rakhn dinu hai nani babulai
सचिन बाबु लाई आफ्नै आमा सँग देख्दा
म, जस्तै खुशी हुने को-को हुनुहुन्छ 🤗🙆
आमा संगै बस्ने ब्यवस्था मिलाउनु पर्छ 🙏
त्यो कलौटे ले बेचेर खान्छ छोरा लाई🤔🙄
तपाइले सहि भनु भयो
Mam.mama vanko ammmai ho ni
अति उत्कृष्ट जंकाभेट आमा अनि छोराछोरीको मायाको आर्दानप्रदान भएकोमा सचिनको जिवनको पहिलो खुशिको क्षेण होला !धेरै राम्रो भन्नेहरू जतिसुकै हुनुहुन्छ ,यता हाजिरी गरौं है त,!👌💐👍️🌺💕
संसारको सब भन्दा ठूलो सम्पति भनेको आमा नै हुन् आमा भन्दा ठुलो संसारमा कोई छैन ❤️❤️❤️🥰🥰🥰🥰🥰
यति माया गर्थ्यो भने पहिला छोडेर नै जादैन थियो आफ्नु खुसी मात्रै हेरेर
@@prabesdewan9880 आमा भन्दा अगाडि बाउले सौता ल्याएर दुःख दिनेले मेरो छाेरा छाेरा भन्दै उफ्रनु मिल्ने आफूले जन्माएको छाेरा छोरी लाई अर्को सङ्ग गए भन्दैमा भेट्नै नपाउने बरा बर हुनुपर्छ आमा आमा नै हुन अली विचार गरेर बोल्नु होला आफ्नो पनी होला नी आमा
@@prabesdewan9880 u
@@namjungreynamjungrey2791 p
P
जन्म दिने आमा भनेको जन्म दिने आमा नै हो।।कति खुसी छन बच्चाहरु ।।अब सचिनको जन्म दिने आमा र सचिनलाई सङ्गै राख्न पर्छ।
Aaha kati khusi
😭😭😭😭😭😭😭😭😭
सहि हो हजुर
sahikur
Aasunai aayo mero ta
सबै जना पत्रकार ज्यु हरु लाई धेरै धेरै धन्यवाद आमा छोरा को मिलन बनाइ दिनु भएको मा
धन्यवाद राम्रो पत्रकार सचिन को अलगै खुसी देख्न पाइयो, खुशी ले आँसु थाम्नै सकियन
खरायो पालनु
गाईदुखृपालन
ासत्रज्ञक्ष
मेरो मन आनन्द भयो म कति खुसी भए त्यो बच्चा खुसी भएको देखेर आमा सँगै राखिदिनुस भन्ने साथीहरू यहाँ कमेन्टमा आउनुस है त😍सचिनलाई आमासँग भेट गराईदिनु भएकोमा धेरै धेरै धन्यवाद ❤️🙏
Ho
Ho
छोराछोरी आमा सङ रहनु भन्दा पनि त्यो कलौटेलाइ चै मामाघर तिर लग्नु पर्छ भन्ने मेरो धारणा हो ?
😭😭🙏🏼
Ho
भाेज राज भाई आमा सग बच्चालाई बस्ने मिलाउनुपर्छ
कति खुशी भयको बच्चा हरु, पत्रकार भाइहरुलाई धेरै धेरै धन्यवाद 🙏🙏
यो भिडियो हेरेर रुने म मात्र हो कि सबै जना हो रुने जत्ती यता हाजिर हौ त
सबै पत्रकार हरुलाई धेरै धेरै धन्यबाद
Ama bhako ama nii ho
merota aasuni rokian
Good
सबै पत्रकार हरूलाई धेरै धेरै धन्यवाद
अामा को कोख रित्तो बनाएर अाज समम भेटन नदिने अपराधी लाई अब छोरा छोरिदिनु हुदैन अामा सगै राखनु परछ है
सचिन र पुतली दुबै बाबू हरुलाइ आफ्नो जन्मदिने आमा सँग जिम्मा लगाएर जानु हुन्छ भन्ने पूर्ण विश्वास छ पत्रकारहरु साथिभाई हरु जन्मदिने आमा सँग नै धेरै खुशी हुन्छन् बाबुहरु
धन्यवाद पत्रकार सर हरु लाई सचिन को खुसी दिनु भएको मा
दुख गर्छौ घरि-घरि ख्यालै गर्दिनौ ।
बग्छ आशु आँखाभरि ख्यालै गर्दिनौ।।
सन्तान कै खुसी सँग टार्छौ दुख पिडा,
बित्छ जिवन यसैगरी ख्यालै गर्दिनौ।।।
#आमा#❣️❣️❣️❣️
कति खुशी आमा भनेको आमा नै हो चाहे जेसुकै होस् आमा जस्तो ठुलो को नै हुन सक्छ र ई बाबु नानीलाई आमाकै साथमा छोड्दिनुस हजुरलाई धर्म हुन्छ!
अामा भनेकै अामा हुन अाफ्ना सन्तान प्रतिकाे माया देखेर अाखाबाट अासु अायाे 😭😭😭😭
Sahi kuro
Ho ni😭😭😭😭😭
voj raj sir mmi saga basne absta milaedinu hola
छैरा छोरी संगको लामो समय पछिको मिलन अन्तेन्तै भावुक क्षण 😭😭😭
आज म धेरै रोए 😭 सचिन र बहिनी लाई आमा ले जब भेट्दा को खुसी को आँशु
जन्मदिने आमा सग भेट सारै खुशी को दिन भएछ बिचरा बाबुलाइ!
कति खुसी छ आफ्नो जन्म दिने आमा लाई देखेर
सचितिमि बहिनी लिगि ममि सगँ जाउ ममिकाे केही गलति छैन बाबू जाउ है
Aama vanakota aama nai ho😂😂😂😂
पत्रकार हरु लाई धेरै धेरै धन्याबाद
छोरा छोरी को माया कस्तो हुन्छ भन्ने कुरा यौता आमा लाई मात्र थाहा हुन्छ 😬😭😭
आमालाई भेटेर सचिन भाई कती खुशी भको। बुवा ले कती तनाब मा राखेको रहेछ भन्ने सचिन भाईको खुशीले प्रष्ट पार्छ।
सचिन ले आमालाई मायागरेकाे देखेरत आखाबाट आसुनै आयाे😂🤣
कति आँसु आयो मेरो पनि म पनि आमा भएको नाता ले
हीनि मपनि धेरै रीये
@@ishwartamarakar7658 अलिकती गहिराइमा जानुस त आँसु आउँछ मजाक मा हैन हजुर
आमासगै बस्ने सचिन सचिनको बैनी लाई मिलालाई दिनुपर्छ सबै जनाले
पत्रकार भाेजराजजी लाई बधाई साथै यस्मा लाग्नु हुने सबै पत्रकारजी लाई संझना र शुभकामना ।।धन्यवाद।।ॐ।।
धेरै खुसि लाग्यो आज मलाई ।।
संसारमा सबैभन्दा अमुल्य सब्दनै अामा हाे Miss u aama 😭😭😭
😢😢😢😢😢😢
धेरै धेरै धन्यवाद सबै पत्रकार हरु लाई
ससारमा अामा भन्ने सब्द नै मायालु र प्याराे हुन्छ ❤️❤️
सचिन प्लिज जन्म दिने आमाको पिदा बुझ आमा भनेको आमा हुन 😭
भोजराज शर ई दुबै भाई बैनीलाई आफ्नै आमा संग बस्ने वातावरण मिलाईदिनु होला त्यो कलौटेले त कमाई खाने भाडो बनायको छ प्लीज शर आमा को जिम्मा लाईदिनुस यीनीहरू को भविष्य राम्रो हुन्छ
अब ई दुई भाईना बाबू-नानुलाई सदैब आमा संग राखिदिनुहुन विनम्र अनुरोध छ #भोजराज थापा सरलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏 किन भने बाउ भनेको तेस्तै हो जसको भयेनी आमा भनेको आमा नै हो र अब त्यो कलौतेलाई सस्क्त कारबाही गर्नु पर्छ 😎
छोराछोरीहरु लाई आमा सग राखनुपर्छु
आमा भनेको आमा हो आज सम्म यति खुसी
कहिले भको थिएन सचीन आज कति खुसी
भको छ त्यो बौलाहा बाउले गर्दा यो दिन आको
हो मैले त आँसु थाम्नै सकिन यो खुसी देखेर😢
सबै पत्रकार साथि लाई धन्यवाद
सचिन र पुतली लाई सङै रख्ने बाताबरण मिलाइ दिनु प्लिज सर हरु हामी सबै साथ मा छौ।
धेरै खुसी लाग्यो भाइरल भए वा न भएको कुरा होइन आफ्नु जन्म दिने आमा दुस्मन किन नहोस् छोरा छोरी लाई सधैं माया गर्छन् #सचिन बाबु आमा लाई भेटेर निकै खुसी छन्🙏 राम्रो काम टिम लाई धन्यवाद
ल हेर्नू जन्मा दिने अामा देखेसी कति खुसी भइन नानी बाबू अामाको माया कति हुन्छ देखिछ कलौटे
Badhai xa midiya vai jaya hos hajurle
पिलिज मेरो बिन्ती छ यो सन्सार मा जति गरे पनि आफ्नो आमा जस्तो महान कोहि हुन सक्दैन ,सचिन र छोरी पुतली लाई आमा सग बस्ने बाताबरण मिलाइ दिनु होला
पत्रकार सरिहरुलाई धेरै धेरै धन्यवाद छ
सारै रुवाउनु भाे दिदि मेराे अाखाअाेभानाे हुन सकेन धेरै धेरै धन्ने बाद प्रत्रकार साथिहरु लाई
काले को दिन अब सक्कियो जस्तो छ!!
🔥🔥💔
हो र
मान्छे कालो भएनी दिल सेतो हुनु पर्ने थियो
जन्म दिने आमा भनेको जन्म दिने आमा नै हो आमा छोरा छोरी भेट भको देख्दा धेरै खुसी लाग्यो
😂😂😂
Jab sachin vai vairal vayo ani yad aayx tyo aama lai sano bachlai xoder jada maya yad aayn vairal huda chahi aayo
आमा शब्द नै प्यारो छ।।
आमा भनेको भगवान हून र सचिन लाई ऊहा को जीम्मा लगाऊनू पृछ
कति धेरै खुशि देखियकाे सचिन बाबू अामालाई भेट्दा त्याे कालेले सचिन लाई धेरै सतायकाे रहिछ काले चाेर काे दिन गयाे अब
Baule bihe gare pani aamale nxodeko bhaye hune thiyo ahile runu pardain thiyo hola yessari
सचिनका पछिल्लो अन्तरबार्ता हेर्दा उसलाई मानसिक टर्चर दिएर त्यो कलौटेले नराम्रो बोल्न सिकाएको थ्यो।सचिन आज कति धेरै खुसी छन अनि उसकी बहिनी पुतली पनि।।
Sahi kura..malie ni yestai lagax
कति अत्यास लाको रैछ देखेउ आमा को मन कस्तो हुन्छ।मलाइ नि लास्ट रुन मन् लायो यार।
एकमै धेरै धेरै धान्यबद भोज राज दाई सबै पत्रकार तिम हरुलाई
सर्ब प्रथम त जति पनि मिडिया कर्मी ज्यु हरु लाई सम्मान छ आमा भनेको आमा हो हेर्नू त यी नानू बाबुको मुहार मा कति खुसी छाएको छ आफ्नो जन्म दिने आमा भनेको आमा हो
भाईहरु लाई। धेरै धेरै धन्यवाद। पूण्य। गर्नु भयो।
सचिन्को भिडियो मध्यको मन रुवाउने(अँखा रसाउने😢😢😭😭 भिडियो
😭😭😭आँखा बाट आँसु नोई आयो😭😭❤️❤️👍❤️ miss you aama love 💕😘😘you. my mom
O my God 🙏यो भिडियो हेरेर मेरो आँखामा आँशु रोकिएन ।😭😭😭कति रुए रुए मिडिया सर हरुले साह्रै पुन्य को काम गर्नु भएको छ। धन्यवाद हजुर हरु लाई।🙏
कति रुवायो यो भिडियो ले 😭😭😭
आमाको माया भनेको आमा माया नै हो अरुको लाख भनदा आमाको काख महत्त्वपूर्ण हुनेछ आमासगै बस्न पाउनुपर्छ
कस्तो मनै रुवायो यो video ले आमा त जे जस्तो भय पनि आमा नै हो ?🙏🙏
आमा जति माया कोसैले पनि गरन सदैन ❤️🙏🙏🇮🇳😍😍
आखिर आमा आमा नै हो यो खुसि सधै दिगो रहोस् बाबू नानी को
खुसिलाग्यो,धेरै खुसि।भेट् गराइदिने मिडियाकर्मिलाइ धन्यवाद्!
धन्यवाद पत्रकार लाई, सारै खुशी लाग्यो आखामा आँसु थामिएन । धेरैले धेरैले धन्यवाद पत्रका ज्यु
आमा को माया आपरम पार छ
आशु नै आयो 😥😥😥कति खुसी भको बाबु नानी आमा संगै हुनुपर्छ खुसी हुनेछन ❤️
सचिन बाबू आमा सङ्ग बिछोड भयकोनै सचिन परियार को बाउले गर्दा हो क्या आमाको जस्तो माया बाबा बाट कमै हुन्छ अब सचिन बाबुले आमा को माया सधैं भरी पाई राखुन ♥️♥️♥️♥️
धेरै धेरै धन्यबाद छ।भोजराज सर लगायत सम्पुर्ण मिडिया कर्मि हरु मा🙏🙏🇳🇵कति खुसि छन सचिन बाबू।
सच्चिन परियार को सबै भन्दा राम्रो भिडियो लाग्यो
साहेद एति धेरै खुसि कैलेई भएको थियोन सच्चिन भाई
सबै पत्रकार हरुलाई धैरै धैरै धन्यवाद 🙏🙏अामा काे माया अप्ररम पार छ अाम लाई देखेर अासु राेक्न सकिएन मेराे नि I love you 💞💞💞💞💞❤️❤️
यो त एउटा नाटक मात्र हो पोईले छोड्यो भन्दै मा ती निर्दोष छोरा छोरी लाई छोडेर भोलि नै पल्टै पोईल जानू त भयन नि
साहासी नारी त ती हुन जो आफ्नो छोरा छोरी हरु को मुख हेरि हरेक दुख हरु भुल्न सक्छ्न
कति खुसि लाग्यो ममि सग बस सधै सचिन है
आमा भनेको आमा नै हो कति माया रहिछ आफ्नो आमा को सचिन निकै खुशी छैन आफ्नो आमा संगै राख्दिनु
यो सन्सारमा सबै भन्दा ठूलो त जन्म दिने आमा नै हुन तेसैले सके सम्म नानि बाबु लाई आमा सँगै रख्दिनु पिजा 🙏🙏🙏🙏
अब बच्चा लाई एक्लै सोध्नु को संग बस्न तयार हुन्छ अनि थाहा हुन्छ बच्चा कति खुसि छन् हेर्नु यश को छिट्टै न्याय पाउँदा ठिक होला बाबू नानू ले
Really heart'touching runa man lagyo yar
सचिन र पुतली दुबैजना नानिलाई ममिसङ्ग भेट गराइदिनुहुने सम्पुर्ण पत्रकार ज्युहरु प्रती धेरै धेरै धन्यवाद छ यी दुबै नानिलाई आमाको जिम्मा लगाईदिनुहुन अनुरोध छ प्लिज आमा आमा हुन
सबै पत्रकार सरहरुलाइ ह्र्दय देखि नै नमन गरे है आँसु पनि आयो
आमा भनेको आमानै हो न छुटाउनु होला
आखिर आमा को माया हो कति खुसी भय सचिन परियार 😭😭
आमाले आफ्ना छोरा छोरीलाई भेटगराई दिई मिलन बिन्दुमा पुराई खुसीयालीको बहार छायकोमा धन्यबाद
बाबु नानि आफ्नो जन्म दिने आमा सङग भेट भएको देखेर खुसी ले आशु थाम्ना सकिना अब सधैं आफ्नो आमाको साथ मा देख्ना पाम🙏
कति राम्रि हो आमा त्यो कालो हाडी ले त दामी बुढी पाको रहेछ त
gOod job mechi mahakali channel🙏
सबै पत्र कार भाइ हरू काे टिम लाई धेरै धन्यबाद छ अामा सङग भेट गराई दिनु हाे बच्चा काे लागि सबै भन्दा सन्सारमा ठुलाे अामा नै हाे जति बेला बाबा अामा काे मायाँ पाउनु पर्ने बेलमा बिछाेट हुनु सारै नराम्रो हाे बच्चा हरू लाई बिचार केई पनि थाहा छैन तर बाबुनानि ले पछि थाहा पाउने छ
Mother is the best gift I have ever gets
धन्यवाद भोजराज भाइ नानिबाबुलाई आमासँग बस्ने बेवस्था मिलाईदिनुहोला
सचिनलाइ आमा संगै राख्नु पर्छ🙏🙏🙏
धेरै राम्राे काम गर्ने अवसर प्राप्त भयो कोमा पत्रकार। लाई बदाइछ
जन्म दिने आमा र सन्तानको माया अपराम्पार निस्वार्थ माया येहि हो❤️❤️😘😘
आखा बाट आशू आयो mero त
निकै भावुक भए म
सचिन को ममिलाई सचिव संग बस्ने वातावरण बनोस्।
शुभकामना!
आँसु नै आयो गाथे😩😩😘😘😘अबो सधै आमा सङ्ग बसेको देख्ना पाउ😍
kati khusi xa hai sachin aafno janma dine aama lai bhetna jada
एउटा ऊखान छ नी पोले पनी घाम नै जाती पिटे आमा नै जाती really आज सचिन भाई लाई जन्म दिने आमाको मायाले जित्यो s0 happy plz ma पत्रकार sir हरूलाई यो पनि request गर्न चाहन्छु सचिन र s0niya आफ्नो आमा संग बस्न पाउनु पर्छ!
आमा भन्दा ठूलो कोइ छैन यो सन्सार मा
Dherai khusi lagyo thank you bhoj raj sir