दुई भाइरल रबिना र सचिन मिलेर नेपालगन्जमा लास्टै हँसाए, Rabina Basel and Sachin Pariyar Live Program
HTML-код
- Опубликовано: 3 окт 2024
- दुई भाइरल रबिना र सचिन मिलेर नेपालगन्जमा लास्टै हँसाए, Rabina Basel and Sachin Pariyar Live Program
▶Facebook :- / indrakhatrii
▶Facebook Page :- / nayakhojmediapvt
▶Website :- www.butwalonline.com
▶Contacts :- 9857057741
▶Follow us onTwitter: / butwalonlinebo
#Subscribe_गरेपछि #छेउको_Bellघन्टी #पनि_दबाउनु_होला
▶Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
बाल कलाकार रबिना नानू को इस्टेज तताउनी प्रोफेमेन्स (love u nanu)and good sachin babu
रबिना नानुको धेरै राम्रो छ सचिन बाबुले धेरै सिकनु पर्ने देखियो बधाई छ दुबै जानालाइ !!
Ramrox nani babuko
बहु प्रतिभाकि रबिना बुनुको एकल गाएन नै बेसट👍️👍️👍️👍️👍️👍️👍️👍️
ùuù7uuùùuúyytm967i9
Sarita❤
रबिना बुनु कस्तो राम्रो प्रस्तुति😍😍😍😍😍
धेरै राम्रो नानि बाबू कोअझै अघि बढ्नु होला धन्यवाद ❤️❤️❤️❤️🌹🌹
अति राम्राे प्रस्तुति रबिना नानी र सचिन बाबू।
आहा कति रमाइलो रबिना र सचिन बाबुको प्रस्तुति ।
Sachin rabina sabai dammi
रबिना नानू र सचिन बाबुको बाल प्रतिभा कलाकारलाई धैरै धैरै धन्यवाद !प्रगतिको शभकामना
😍😍😍🤩🤩🤩😱😱👍👍👍
अति राम्रो प्रस्तुती रबिना बुनु, अझै सफलताको शिखर चुम्नु शुभकामना
P and
सचिन भन्दा धेरै राम्रो रबिना नानिको कला छ ,
Supop vaii
@@kabyacc791 sasajdajasdsaaasasasslss
साना साना नानी बाबू हरु को गित दामि छ बधाई छ दुबैजना लाई❤❤❤❤❤
रबिना नानू अनि सचिन बाबू दुबै लाई धेरै सुभकामना
अति नै राम्राे छ संयुत्त काे प्रस्तुति तर सचिन रबिना काे तुलाना स्तेज मा अझ यक्तिभ भई ट्रायाक मा गित गाउनु हाेला बाबू सफलता काे शुभकामना बाबु सचिन
मलाई मन पर्योउ रबिना अनि सचिन धेरै माया अनि जन नचेको त जनै राम्रो जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵
कला भनेको रबिना को जस्तो हुनुपर्छ
Rabina nanu ko dherai ramro partiva
रबिना नानीलाई भेटेर किस खाँन मन् लागेको छ तपाईंको प्रतिभालाई स्यालोट👍️👍️🙏🙏❤️❤️❤️
Rabina nanilai mannai parxa love you lots 😘🥰
दुबै जना नानि बाबुको प्रतिभा धेरै राम्रो छ❤❤❤❤❤
रविना बसयाल नाच्ने दामि छ
रबिना धेरै तगडा छ
Dami video xa 🎉🎉🎉🎉🎉❤
rabina bunu nice
मेरि प्यारि बैनि रबिना लाई धेरै धेरै धन्यवाद अझ राम्रो प्रगति गर्दे जानु ल !
सच्चिन बाबू ले संगित अझै राम्रो संग सिक्नु पर्छ संगितको राम्रो ज्ञन भएको जस्तो लागेन अलि हावा हावा झै लाग्यो राम्रो संग कोचिन दिन जरुर छ र रबिना बुनु ले संगिमा साहारै ज्ञन पुगेको देखियो सहनसि र गित संगित लाई न्याय दिएको देखियो राम्रो छ रबिना बुनु बधाई तथा शुभकामना
Rabina Nanu Sachin Babu best Baby singer and Dancer Future is best congratulations Thanks Ok.
बहुप्रतिभाकी धनी बालकलाकार रबिना नानु💝💝 भाइ सचिन💗💗 को धेरै असाध्यै राम्रो प्रस्तुति !!!! धेरै खुशी लाग्यो !!!स्टेज तताउने जोस 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
Mantoroys
@@ghdf331 So
राम्रो छ
यसता जाबो रबिना जस्तो खुबि भएको सङग यसतो पुङनपुछरको सचिन
Happy new 🌹🇳🇵🌹year Sachin babu r rabina nani ko ujjal bhabisse ko safalta ko lakhau lakh ko dherae dherae pargati subakamana x
दुबै माहान छन 💓💓💓
कलौटे बदमास पनि रैछ त्यो घरकी हुदाहुदै कान्छी बिहे गर्ने कलौते सचिनको बा
भाईरल भाइ बैनि हाम्रो नेपालगन्ज मा सारै रमाइलो गर्नु भयो सारै खुशी लाग्यो म हाल कुवेत बाट हेर्दै छु भाइ बैनि ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵
राम्रो छ है
सचिन लाई guide राम्रो पर्यो
stage मा guide गर्नु हुने तपाई लाई पनि
धन्यवाद छ है!
Rabina is always nice
Aha ni Kati Dami dance rabina bunu ko ❤❤❤❤
अति रामरो नानी बाबुहरू धैरै2 माया💕💗💗
रबिना ग्यानि नानि♥
रबिना बुनुलाइ गाइद राम्रो गर्नु भाको छ अति राम्रो प्रस्तुती बैनिको यो भन्दै गर्दा सचिन भाइ नराम्रो भन खोजेको होइन त्र सचिन बाबुलाइ अलि गाइद चाहिन्छ सचिनको बुवा मिदियाम आएर जति भुक्नु हुन्छ नि तेति ताइम दिएर सचिनलाइ गाइद गरे राम्रो हुने थियो🙏🙏🙏
Rabina nanu ko ramro partiva
रबिना बुनु को गित दामि
Good song
सचीन बाबु आनी रबिना नानी दूबाई लाई धेरै धेरै सूभा काम ना छा❤❤
बाल कलाकार बेस्ट रबीना नानु ❤️❤️
💓💓🇳🇵💓🙏
@@jogindorrout1460❤ ko88 ko uu😢😊 hu hu no😢 ft😢😊
Rabina nani malai lastai man parne euta pratiba ho always best rabina nani i love u nani
Very good❤❤❤
रविना निकै परिपक्व यस्तो उमेरमा पनि
Rabina boini Rock🤘🤘🤘🤘 💟💟
रबिना नानीलाई सलम छ❤❤❤❤
धेरै शुभकामना नानि बावुहरु😍😍😍
रविना नानी को पस्तुदीएकदँम राम्रो छ
Very nice perform
Rabina best
धेरै राम्रो छ नानि बाबू लाई😢🎉❤❤❤❤
Wow rabina you are so amazing nanu God bless you
Very nice rabina Basel ra Sachin ko git dohari dubaiko super
बहु प्रतिभाकी सम्पन्नशाली रबिना बुनु। छोरी जन्माए र पनि रबिना जस्तो प्रतिभा वन छोरी जन्मियोस्
Dherai ramroo Sachin Babu Ra rabinabasiyalko beautifully dhohori
Rabina nanu ko parstuti ramro xa talent girl
Sachin lai training pugena patakkai😂😂
Rabina xori rock 🤟😍😘
best of luck rabina nanu ❤❤❤❤
Rabina sachina best 👍👍👍👍👍
शुभकामना छ सचिन बाबु नानि लाई
अती राम्रो प्रतिभा।नानु बाबु हरुको
आती र।मरो रबिन। र सचिन को डंस तर रबिन। झन खतर। हो मन परो
Brother and sister song is beautiful
Jay Desh Jay Nepal Hamro Nepal Hamro Shapana Watching From UAE Fast Comment Fast Watching
धेरै मिडो राम्रो छ नानि हरुको सोर अनि तुका पनि 👍👍👍👍
नेपालीको राष्ट्रिय पाेषक अतिरिक्त राम्रोसँग सझिएकाे हुनुपर्ने थियो दाैरा सुरूवाल जुवारिकाेट लगाएको भिडियो हुनुपर्ने थियोे ध्यानाकर्षण छ यो कार्यक्रम गराउने सम्बन्धित निकायलाई सचिन परियारकाे प्रतिवा उत्कृष्ट छ
आयुषा बुनु जस्तै सब्य भलाद्मी बनु है रबिना बुनु। बुनुको प्रस्तुति एकदम राम्रो छ
RAdina love
Ramro xa sang bahini ra vaiko❤
Good song sweet voice Rabina and sachin
बाबू नानि लाई धेरै माया ❤❤❤
dherai ramro६ karyekram rabina & sachin lai suva kamana👏👏💐💐💋👍️
Cntr for.dinner ncl fnvççv0çcçfp4vffogydy65c66uok
सेकेन्ड सर्मिला श्रेष्ठ बन्छिन रबिना अझ सारै राम्रो पफमेन्स ठूलो मान्छे भन्दा अझै धेरै राम्रो गर्नु नानू 😘❤️
Nu
रविनाले। जोति। मगर। लाई। भेटाउलिन
rabina nanu is my child singer best off luck.
9
0
Rabina super sachin good
best performance by rabina but sachin viral . need more training to sachin but rabina understand track and very respectful cute girl.
रविना ❤❤❤ nice
xori ra Beat of luck very song 💃👌🏻👍🏻🌹💜💐🌺🎸🎧🕊️🎤🎶
best of luck rabina and sachin love you😍😍😍😘
Wow very nice voice rabina nanu and Sachin babu
Rabina ko dance ma fida ma ta my lord
Nice both of u
रविन र सचिन दुबै जनालाई सफलताको अग्रिम शुभकामना 💞💞💞💞
रबिना बस्याल बैनी धेरै एकटिभ भैछिन धेरै राम्रो
Bai Kati cute
Very nice happy
Bhai baini duitai talent ho tara Rabinalai jasto ramro guidance dinu paryo Sachinlai ni yasai viral matra vayera vayena. God bless you both cuties💕
लल ठिक छ
Sachin pariyar kati ramro pofomens gareko
Ati ramro nani babu
Very very nice pic job
Tapai lai dhanne bad hi👌💝💝🐵😎
Dubai bhai and baini lai dherai danyabad and bright feature Both..
Ravina amazing
दुबै जना भाई बहिनी सफलता को अग्रिम शुभकामना छ
दामि दामि दुबै जानकाे गित
wow babu Nani ATI ramro
Very nice dance
xori vaniko eti ko hunu parxa best of luck rabina xori 😘😘❤️❤️❤️
Love from bhutan 🇧🇹❤
Hi sheen
God bless you both 🎉❤
Nanu la tw dance ne kati ramro garako always nanu babu 🧡🧡👌👌👌🥀🥀🙏🙏
स्केल को कति राम्रो अन्दाज रछ रबिना ननिको