दाङकी भाइरल गायिका गोमा वली ५ बर्ष पछि फेरी आइन्, छत्र शाही सँग कडा दोहोरी । ०१.०३.०८१ ।। HD
HTML-код
- Опубликовано: 3 окт 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #ChhatraShahi_GomaWoli #LiveShow
आहा कति मिठाे स्वर छ गाेमा नानि शब्द पनि सारै उत्कृष्ट छ अझै आगमि दिनम सफलताको शुभकामना छ जय इन्देर्णि टिमलाइ जय गित जय सँगित 🎧️🎧️🎵🎧️🎤🎤🎤🎸🎸🎸🎸🎸🎸🎸
😂🎉 20:21 @
आज धेरै दिन पछी गोमा ओली लाई इन्द्रेणी मा देखियो नमन् गर्दछु सबै मा
जय स्वामिमान ❤🙏🇳🇵
लक्ष्मि न्यौपाने र राजु परियारको दोहोरी सुन्ने मन छ
लक्ष्मी न्यौपाने दोहोरी गायिका होईनन् सायद तर लोक गीतकी रानी नै हुन्
Same to me
M
M
Me to
जे होस गर्भ लाग्छ इन्द्रेणीमा जत्तिको रमाइलो अन्य ठाउँमा काहा होलार धमाकेदार मनोरञ्जनको लागि जय इन्द्रेणी जय गित जय संगीत
कति मिठो दोहोरि गोमा सानुको
लौ गजब हुने भयो आज
प्यारो छत्र शाही भाई र प्यारी गाेमा वली बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ गाेमा वली बहिनीको गित धेरै दिनमा सुन्न पाउदा धेरै खुसी लागेको छ धन्यवाद छ बहिनी जय नेपाल जय भगवान् ❤😂🎉
राम्रो छ अाहा 🌹🌹🌹💐💐💐💐💐💃
निकै गहिरिएर गायत गीत बधाई छ दुबै जनालाई 👌👌👌👌👌👌❤️
Aaha goma dd lai dekhna paiyo❤❤❤❤❤
Jaya hos indrani
❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
AWESOME INDRENI PROGRAM:
❤❤❤❤❤❤❤❤❤❤❤
THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤❤
ल अब सुरु गरियो छत्र अनि गोमाको दोहोरि सुन्न सफलता को कामना क्रिष्णकडेल सर साथै ईन्द्रेणि का सम्पूर्ण परिबार लाई नमस्कार।
Kati ramailo❤❤
धेरै समय पछी गोमा बहिनिको गिता सुन्न पाईयो , बहिनिलाई सधै सफलता मिलोस
आहा निकै राम्रो गित ❤❤
सारै रमाईलो ईन्द्रेणि सबै टिमलाई बधाई , 1m भन्दा कम भएका एता हाजिर हुम मिलेर अगाडि वढम
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि पुरानो गोमा वलि आउनु भयछ खुसी लाग्यो 🎉🎉🎉🎉🎉🎉
Congratulations All inderini team
❤❤❤❤
Sabai lai samjana hai indrenima aaune lai
Jay indreni
Mithho dohori ❤❤
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹❤❤👌
Wow🎉🎉🎉
गोमा वली❤
Yi Goma oli pahilo choti pani good gaitin sadhai gaunu pareyo kya kahikahi gayra vayana
Shuvakamana both of you 🎉
आहा असाधै रमाईलो लागो जोरदार ताली धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Nice
जय इन्र्देणि सबै टिमलाई बधाई छ
यस्लाइ कस्ले भन्यो भाइरल भनेर दाङ कुन ठाउँ रैछ घर
Super fantastic jhakkas Dhohori . Chatra bro & goma sis. Jai indrani Jai kirsna daju 🙏❤️🙏❤️🙏❤️🙏❤️🙏।
अहाकति सुनदर पर्थिभाहाे इिन्ऋनिछ साराभाेक तिर्खा मेट्नि खालापर्थिभाहरू सुनपायिनछ दुखपिरा हासाेखुसि जमापनि हरेकबिसाउनि छाहारि बनेकाे बचादेखि बुराबुरि सम किरिस्नकरेल् काेनामझुनियकाेछ कामहाेत याेसेवाहाे साजबिहान भगमानकाे नामपुकार्छन ताेसाथयि किरि्स्नकाे नामपनि जाेरियकाेछ ❤❤
Good oli pariyar sanga poila gayaki ho 2 xora xan dhannebad xa endreni pariwar sampurna lai namaskar very good
गोमा ओली को र छत्र को मिठो दोहोरी सुनेर मन खुशी भयाे ❤❤
3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
Yes
राजु परियार र लक्ष्मी न्यौपाने ।
💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵👈️
❤रितु❤थापार❤छत्रसर❤काे❤मायाभाकामा❤हिजाेकाे❤जसताे❤दाेहाेरि❤सुनम❤म❤बनेप❤बाट❤❤
वर्खा लागेपछी चार वर्ष अघिको खहरे फेरि पलाउन थाल्यो कि क्या हो😂😂
जय ईन्द्रेणी सम्पुर्ण कलाकारलाई बधाईछ।❤❤❤❤❤❤❤
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji, Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
Gita milauna 5 barsa vanekohoni tra taital ma 5 barsa lekhnu parthen holani jhuto lekhne goma pahilo gita indreni ma chatra sita gako ho tyo geet ma 4 year lekheko xa yata 5 barsa lekhne nagarau daju feri indreni le.taital jhuto lekhxa vane vam failinxa
La ramroo vo mailay comment ma vanay ko kura AAjaa Pura vo thanks niderini tem. Lai
मेरो प्यारो भाइ छत्र ,गोमा दिदि को धेरै रमाइलो दोहोरि धेरै धेरै धन्यवाद ,छत्र भाइ ले जो सङ्ग गाउदा नि उत्तिकै मिठासले गाउनु हुन्छ धेरै मया छ भाइ छत्र❤❤❤❤❤ सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै सम्झेको छु ❤❤❤❤!विशेष सम्मान ,विशेष धन्यवाद ,मेरो आदरणीय दाइ कृष्ण कन्डेल ज्यु लाइ किन भनेर भन्नै प्रदैन कृष्ण दाइ को बारेमा कृष्ण दाइ हजुर लाइ मेरो तर्फ बाट शिर्झुकाइ नमन छ ❤❤❤अब कृष्ण दाइ भाउजु प्रत्तिमा को दोहोरि हेर्न मन सारै धोगो छ गाउनु पर्यो कृष्ण दाइ ❤❤❤कृष्ण दाइ हजुर ले आफ्नो सरिल को नि ख्याल राख्नु होला !जय इन्द्रेणी जय कृष्ण दाइ❤❤❤❤
आहानि गोमा बैनिर छत्र साहिको मिठो दोहोरि
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर छत्र भाई गाेमा बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
पशुपति शरमा र जेरिको दोहोरी चाहियो
best performance ever goma madam good luck!
Good evening everybody,
Jaya indreni
Dherai gape ma aja Goma ko dohori herna paiyo
👏👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple:
❤❤❤❤❤
गोमा नेपालीको स्वर राम्रो छ
❤❤❤❤❤❤❤😮😢😮😮😅😊❤❤❤❤❤❤❤❤❤
कति मिठो दोहोरि गोमा सानुको
नेपाली मौलिक दोहोरी यस्तै यस्तै सधै आइराखोस शुभकामना
छत्र लाई पछायो ओलि ल्रे
रूकुम कि बाल गायिका र अर्जुन खड्का बिच बुबा र छाेरि काे भुमिका मा बाँधियर दाेहाेरि गायकाे भिडियो हेर्ने मन छ। कहिले सम्म आउँछ हाेला।?
नबिना के. सि काँहाँ छिन ।खाेजेर ईन्द्रेणिमा लेयायर गायक अर्जुन खड्का संङ्घ दाेहाेरि गित गाउना लगाउनुसना कृषणा दाजु पिलिज।
❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤❤
Jay indreni
राम्रो छ ❤❤❤❤
सारै रमाइलो
🙏🙏🙏🙏🙏
गाेमा बि.क र छत्र शाहि काे दाेहाेरि खत्रा छ।
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
Super 💕💕❤️❤️❤️❤️💓💓💓💝
लौ गजब रमाइलो भएको रहेछ
Very nice songs ❤❤
Very nice song ❤❤❤
Lu ma pani aayaxu hai indreni ma ❤❤
Dang ki ghoma kada ma pani dangali ho
Very nice dohori
very nice dohori
Dammiii song
Very nice❤
Very good
Dame
अति सुन्दर 😎
सुपर❤❤❤❤❤
माेहन खड्कालाई लिन अाउनुन सर
Jay indreni ❤❤❤
Nice video ❤❤❤❤❤❤
💖👩❤️👩🌹💕
बधाई छ दुबै जनालाइ
Jay indreni
अति उत्तम,जय होस् 🎉❤
❤❤❤❤❤
❤❤❤❤❤❤
Ati ramailo❤❤❤
excellent
Nice dohari ❤
Nice video 💯
Fast1 no hern payo
जय इन्द्रेणी 🎉🎉
जय जय इन्देणी टिम
Amazing indreni program
जय इन्द्रे❤❤❤
Nice