चिज गुरुङले निर्जला लाइ सबैको सामु मुइ खाए पछि | Chij Gurung | Nirjala Gurung |

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 655

  • @e.Nepalkhabar
    @e.Nepalkhabar  Год назад +194

    नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाइमा तपाइहरुले अत्याधिक मन पराउनु भएको जोडी चर्चित गायक चिज गुरुङ र गायिका निर्जला गुरुङ बिचको रमाइलो तीज दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको तस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी ||

    • @vishalthapa4953
      @vishalthapa4953 Год назад +19

      😊

    • @vishalthapa4953
      @vishalthapa4953 Год назад +6

      😊ठ

    • @9205-d5j
      @9205-d5j Год назад +1

      😅😅😅

    • @9205-d5j
      @9205-d5j Год назад

      ​@@vishalthapa4953😅

    • @SSBR_VLOG
      @SSBR_VLOG Год назад +2

      धेरै राम्रो छ बालकुमार दादा छिटै यो dd र dd को जोडि बाधेको हेर्ना पाउ💕💓

  • @balbahadurbk6348
    @balbahadurbk6348 Год назад +7

    लोक दोहोरीको जोडी मात्रै नभई रियल जोडीको रुपमा हेर्ने सम्पुर्ण दर्शकहरुको चाहाना छ।जतिसुकै सुनेपनी सुनिरहु लाग्ने चिज र निर्जला बहिनी गीत जय गित जय संगीत ।

  • @jennyxettri
    @jennyxettri Год назад +107

    निर्जला र चिजको बिहे छिट्टै होस
    भन्नेहरु यता हाजिर हुम्त ❤❤

  • @balbahadur8057
    @balbahadur8057 Год назад +6

    लौन बरै 50 मि 22 सेकेन्ड को टाइम पनि थोरै नै भो कति मिठो र रसिलो हो के दोहोरी जस्तो गित्को टुक्कामा झै साच्चिकै रियल मा देख्नु पाइवोस भगवान दोहोरी छेत्रमा एकछत्र राज बैनि र भाइ को 🙏🙏❤️❤️💐💐👏👏👍️👍️ गित त सबैले गाउन सक्छन् तर हासेर र फिल्ड्मा गाउन सक्ने खुबि कसैकसैको मात्र सुन्छ त्यसमा भाइ बैनि नम्बर १ मा पर्नु हुन्छ alll the best बाबु नानि 👏👏👏🙏🙏🙏❤️❤️💐💐💐👍️👍️👍️

  • @narbahadurlimbu3971
    @narbahadurlimbu3971 11 месяцев назад +5

    लाईभ दोहोरीको आत्म (प्राण) नै शब्द संयोजन हो।दोहोरिका गायक गायिकाले यसमा बढि सजग र केन्द्रित रहनु पर्छ।चिज भाइ र निर्जला वहिनीको प्रगतिको पथ चुलिंदो अवस्थामा छ।चिज भाइको स्टारडम नघटोस।दुबैमा उच्च सम्मानको साथ ईश्वरले यसरी नै स्वर र शब्दहरू प्रदान गरून्। 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @chandrapun5539
    @chandrapun5539 Год назад +9

    कोही भन्दा कोइ कम छैनन मजा आयो आनन्द भयो ❤❤यो जोडी लाई कसैले नजर नलगावस ❤❤❤

  • @Tonde352
    @Tonde352 Год назад +46

    चिज भाइ र निर्जला बैनिको जोडि मन पराउने कति हुनुहुन्छ यता हजिर हुमत हजुर हरु❤❤

  • @bhupichhetri1261
    @bhupichhetri1261 Год назад +35

    Wow चिज दाइ निर्जला भाउजू रियन जोडी हुनुपर्छ

  • @suryashrestha6007
    @suryashrestha6007 Год назад +84

    यी दुईको दोहोरी सुनेर कहिल्यै अघाउँदिन ।💖

  • @hikmatmagar4191
    @hikmatmagar4191 Год назад +32

    मेरो मन पर्ने जोडी दोहोरी गायक गाइका❣️💕❣️❣️

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 Год назад +185

    गुरुङ दाइ र बहिनी को दोहोरी मन पराउनु हुने जति हजिर गरम है।

    • @chitraonline7929
      @chitraonline7929 Год назад +2

      M pni hi hamro tir pni aaunu hola

    • @amitgurung2996
      @amitgurung2996 Год назад

      Manxey subscribe badhauna nikai badhi raxey ngolsyo mara tah😁

    • @mohanpakhrin9263
      @mohanpakhrin9263 Год назад +2

      दाई बहिनी हैन छिट्टै सुन्दर जोडीको रूपमा देख्न हेर्न मन छ 😜

    • @humbohara8785
      @humbohara8785 Год назад +1

      ❤❤❤❤😊

    • @humbohara8785
      @humbohara8785 Год назад +1

      ❤❤❤

  • @DeependraKumarSharma-p5x
    @DeependraKumarSharma-p5x Год назад +31

    धेरै भयो अब बिबहा कहिले हुदैछ त ?
    आज को दोहरी मा धेरै नै मज़ा आयो ❤❤
    यसै गरी दोस्रो भाग को प्रतिक्षा मा

  • @chandrapun5539
    @chandrapun5539 Год назад +8

    भाग दुई कहिले आउँछ पर्खाइमा छु ❤❤❤🙏

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa Год назад +46

    आम नेपालीको मन जित्न सफल चिजको जोडीलाई नमन

  • @GumanSingh-l5q
    @GumanSingh-l5q Год назад +14

    सबैको मन मुतु मा बस्न सफल चिज गुरुङ निर्जला गुरुङ को दोहोरी सुनेर आन्द आउछ

  • @Kkcreationnp
    @Kkcreationnp Год назад +60

    चिज जि का प्रस्तुति रमाइला हुन्छ्न । ❤️❤️

    • @netragurung8813
      @netragurung8813 Год назад

      Simran kina live dohorima dekhina kina pls chij sang try garnuna

  • @lovemay430
    @lovemay430 Год назад +8

    सारै मन परछ चिज भाइ र सानी को दोहोरी खोजी खोजी हेरनी बानी परी सको बधाई छ दुबै जाना लाई अागामी दिन हरुको सफताको शुभकामना

  • @rabinsharma3789
    @rabinsharma3789 Год назад +14

    अाहा सार्है राम्राे प्रर्स्तुति याे दुई जाेडिकाे गित जति सुनाे उति सुनाै सुनाै लाग्ने 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌👌👌👌👌👌

  • @binugurung1262
    @binugurung1262 Год назад +41

    आहा कति मीठो गाउनु भयो चिज र निर्जला ले साहरै मन पर्नी गायक र गायिका 👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @somrana8202
    @somrana8202 Год назад +84

    wow क्या मिठो गाएको चिज र निर्जलाले मज्जा आयो !अब प्रतीक्षा हाम्रो लगन गाठो मात्र🎆🎉🎊🎁

  • @dipakthapa3065
    @dipakthapa3065 Год назад +38

    स्याबस चिज अनि निर्जला नानि अति राम्रो प्रसुति सबै कलाकार मा UK बाट शुभकामना छ ।

  • @JivanKhanal-ow4js
    @JivanKhanal-ow4js Год назад +30

    यो दुइको जोडी खुब मन पर्छ चिज निर्जला सम्मान छ ❤❤❤❤

  • @sumitramoktan2058
    @sumitramoktan2058 Год назад +14

    सारै मिठो दोहोरियो जुरीको कहिले पनि नछुटोस यो जोडी ❤️❤️❤️❤️🎉🎉🎉🎉💗💗❤️🎉🎉👌👌👌😘😘😘

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Год назад +46

    सारै दमदार प्रस्तुती भाइ चिज र बैनी निर्जला को ❤ स्वार शब्द चयन उत्कृष्ट छ । गुरुङ को सान गोर्खालीको बरदान प्रगति गर्दै जानू होला❤ शुभकामना ❤❤❤

  • @ctamugurung5517
    @ctamugurung5517 Год назад +27

    अति नै मिठो गित जति सुनेपनी सुनिराख्न मन लाग्ने आ हा दुबै जनालाई धेरै धेरै धन्यवाद !

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u Год назад +6

    यो जाेडि को गित सुन्नैबेग्लै मजा आउछ ईनेपाल समपु्ण तिमलाई धन्यबाद

  • @jayaramthapa970
    @jayaramthapa970 Год назад +28

    हाम्रो नेपाली कला भाषा अनि साहित्यको सधैं सम्मान गरौँ ।।
    🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐❤️❤️

  • @mobighale68
    @mobighale68 Год назад +15

    सुन्दर जोडी चिनी जोडी🙏सारै मिठो सरल मायालु दोहोरी।सुनिरहु लाग्ने मन आनन्दित बनाउने दोहोरी👌👌👌👌आजको दोहोरी सारै रोमान्टिक दोहोरी 😘😘😘

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 Год назад +21

    आर्गानिक गायक गायिका सबैको मन जित्न सफल जोडी चिज गुरुङ र निर्जला को अति नै रोचक घोचक दोहोरी प्रस्तुत गर्नुभएको मा इनेपाल रोधीघर टिम लाई धेरै धेरै धन्यवाद ,
    कार्यक्रम को अन्त मा कलाकार हरुको छोटो प्रतिक्रिया लिएमा अझै रमाइलो हुन्थ्यो ,
    बाल कुमार ज्यु अब को भाग हरुमा छोटो प्रतिक्रिया लिने गर्नु होला ,
    जय लोक दोहोरी !!!

  • @mohanpakhrin9263
    @mohanpakhrin9263 Год назад +11

    अहिलेको जल्दो बल्दो दोहोरी जोडी ❤ perfect 👌😍 best wishes

  • @MOM-FFF
    @MOM-FFF 7 месяцев назад +2

    यिदुइको दोहोरी सुनेर केहिलयै मअघाउदिन,👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨💕

  • @hiralalgurung2530
    @hiralalgurung2530 Год назад +17

    Wow, nice 👍👍👍👍 both my favourite artists हो। यी दुई जोडीको दोहोरी जति हेरे र सुनें र कहिल्यैँ आगाउदैन। Thank you to whole team its wonderful dohori 👍👍👍 love you guys, and see you soon on next episode मा है त। Bye bye 👋 👋, UK

  • @humkalithapa1277
    @humkalithapa1277 Год назад +15

    चीज बाबु र निर्जला नानु को जीवनमा सोचे जस्तो होस भनी म भग मान लाई फूल चढाऊ है ❤❤❤❤

  • @chitra2781
    @chitra2781 Год назад +3

    यति मिठास संसार जित्ने दाेहाेरि हामी नेपाली काे सान हाे।
    अब जीवन भरि सम्बन्ध ( बिबाहित ) हुनपनि हाम्रो अनुराेध छ।
    धेरै धेरै सफलता अनि शुभ बिबाहाकाे मंगलमय शुभकामना।

  • @dhanmayaghrtimagarpun1175
    @dhanmayaghrtimagarpun1175 Год назад +15

    यी दुई जान काे दाेहाेरिले त भातै खान भुल्ने 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉अति मिठाे बढाई छ भाइ बहिनी लाई ❤❤❤❤❤❤❤❤❤

  • @balaramnepali5061
    @balaramnepali5061 Год назад +35

    यो जोडी को दोहोरी हेर्दा छुट्टै आनन्द आउछ ❤❤❤

  • @parbatigurung5898
    @parbatigurung5898 Год назад +10

    चिज भाई रनिरजला बहिनिको दोहोरि धेरै हेरछु म पनि सारै रामरो दोहोरि गाउनु हुनछ सबै टिमलाई धेरै धनयाबाद छ

  • @MamataThapaMagar-fy2lg
    @MamataThapaMagar-fy2lg Год назад +10

    गीत त कति राम्रो कति राम्रो भन्नै परेन जोडी पनि उत्तिकै राम्रो सुहाउँछ❤❤

  • @DilBahadur-k9i
    @DilBahadur-k9i Год назад +10

    बधाई छ चिज निरजफा नानी धेरै राम्रो साेवर कला दुईको येसगरि अगाडि बधनु ❤❤❤🎉🎉🎉

  • @amarthapa7972
    @amarthapa7972 Год назад +22

    ❤Yo jodi Lai UK ❤aaunee ❤Nimto diye huni thiyo❤ abako Lohsar maa, ❤❤❤❤❤❤❤❤❤God bless both of You.❤Budo Manxe😂 Excited to watch dohori❤Waooooooooo

  • @Ngimatemvasherpa
    @Ngimatemvasherpa Год назад +14

    popular अद्भुत टुक्का गायक गुरुङ जोडी काे आज सम्मकै कौतुहलता चासो हुने दोहोरी aayo भयो सुनौलो अवसर दिने इ nepal परिवार उच्च सम्मान गुरुङ जोडी लाइ सांगीतिक अभिभादन

  • @amarthapa7972
    @amarthapa7972 Год назад +10

    ❤❤Dohori ta Chij ani Nirjala ko matrai herna manlagxa. ❤❤❤

  • @DeependraKumarSharma-p5x
    @DeependraKumarSharma-p5x Год назад +21

    धन्यवाद
    ENepal ....
    आज मेरो पसन्दिदा गायक गायिका को दोहरी हेर्न पाइयो तपाईलाई धन्यवाद 🙏🙏

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 Год назад +7

    चिनी जाेडी नामै काफि छ । दाेहाेरी कुनै छुटाइदैन हजुरहरुकाे। यदि दुबै अाेके हाे भने रियल जाेडी बनाेस यहि कामना छ।

  • @hastabahadurbudhamagar133
    @hastabahadurbudhamagar133 Год назад +6

    म।ओमंनदेशबाट।हेरदैहै।चिज+निजंला।गुरूङ।बैनिलाइ।समानछ।साथै।धनेदातछ।दुबैजनाको।लोकदोहरि।गित।सुनु।सुनु।रहुलागछ।तेसैले।खोजी।खोगी।सुनेग्ररछु।नि।❤❤❤❤

  • @Nabaraj-q4m
    @Nabaraj-q4m Год назад +22

    अत्यन्तै मन पर्ने जोडी सम्मान छ ❤❤❤❤

  • @chhakgurung5976
    @chhakgurung5976 Год назад +10

    अहिले बजार म मिठा शब्द को साथमा अति राम्रो गित गाउने यो जोडि लाई सलाम छ !

  • @prithvigurung2314
    @prithvigurung2314 Год назад +9

    आहा सुपर जोडिको रमाइलो दोहोरी यी 2 जोडि लाईफ पाटनर बनेको देख्न पाय झन अझै खुशि लाग्ने थियो 💐💐👌👌♥️♥️♥️♥️♥️

  • @prakashsunar1999
    @prakashsunar1999 Год назад +6

    याे जाेडी लाई कोसै को नजर नलागोस् धेरै धेरै शुभकामना आगामी दिन मा पनि यस्तै देखन पाइयोस् ❤❤❤❤

  • @DeviramGurung-t3g
    @DeviramGurung-t3g Год назад +4

    चिज गुरुङ र निर्जला बहिनिको छिट्टै बिहेको खबर सुन्न पाउ! सफलताको हार्दिक मंगलमय शुभकामना 🎉👍️

  • @devikhasu
    @devikhasu Год назад +14

    ❤❤❤ आहा कति मिठो गीत ❤❤❤10-12पटक हेरे अजै पनि मन अघाएन❤❤❤❤होल टिमलाई धन्यवाद 👌🤞🤞❤❤❤❤

  • @jagannathadhikari9840
    @jagannathadhikari9840 Год назад +9

    चिज तचिजै हाे अनि निर्जला त निर्जला नैहाे❤❤❤

  • @dhurba3499
    @dhurba3499 Год назад +23

    यो जोडीको कुनै पनि दोहोरी छोड्न मन लाग्दैन।

    • @Ashokबिष्णु
      @Ashokबिष्णु Год назад +2

      You kura sahe ho hjr mani you geet heyou vani herirakhau hunxa hjr❤❤❤

  • @amarthapa7972
    @amarthapa7972 Год назад +13

    Waoooo Daami bhaka Udhamai ramailo dohori baphre waooioo❤❤❤❤❤❤

  • @bhupalthapa3
    @bhupalthapa3 Год назад +8

    अति मार्मिक गित र शोर दुवै को भविष्य उज्ज्वल छ शुभकामना छ

  • @lokharibhandari8432
    @lokharibhandari8432 Год назад +8

    आहा! जय लोक संगित थकान पिर ब्यथा सबै बिर्साउने यी भाइ बहिनिको शब्द।

  • @mohanpakhrin1648
    @mohanpakhrin1648 Год назад +12

    अहिलेको जल्दो बल्दो सुन्दर जोडीको मिठो दोहोरी गीतले एक हप्तामै ३ तीन लाख views पाउन सफल भएछ करोड क्लब को शुभ कामना ! एण्ड CN जोडीको फलोस् फुलोस् जय सङ्गीत

  • @topabagar2913
    @topabagar2913 Год назад +3

    यक दमइ मन पर्नि मिथो भाखामा गाउनु भयो निरजला अनि चिज गुरुङले मलाई मन पर्नि गायक गायका जती हेयोउ उति हेरन मन लागनि ह्जुर हरुको दोहोरि जोदि नि य्क दमइ 👌👌👌👌👌👌👌👌

  • @bhojshrestha3574
    @bhojshrestha3574 Год назад +6

    अतिनै राम्रो सवाल जवाफ दुवै तर्फको लहै मंसिर नकटोस दाम्पति जीवन को अग्रिम शुभ कामना. |

  • @आस्थागुरुङ
    @आस्थागुरुङ Год назад +7

    चिज र निर्जलाको दोहोरी गीत सुन्ना पाय पछि के चहियो र यतीता आनन्द दिलाउछ सिमै हुदैन धेरै खुशी लाग्छ

  • @bharatkhatri8017
    @bharatkhatri8017 9 месяцев назад +1

    सुमधुर स्वरका धनी चिज र निर्जला को जादुमय स्वरले सबैलाइ मोहित बनायेको छ।दुबै जनाको एक अर्का प्रतिको सदिच्छा पूरा हुन सकोस।

  • @bramantiprasadma
    @bramantiprasadma Год назад +12

    सारै मिठाे स्वर र शब्द दुबै गाएक गाएकाकाे धेरै धेरै धन्यबाद सबैलाइ ।

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 Год назад +10

    धेरै रमाइलो दोहोरी यकदम मन पर्यो । समय छोटोे लाग्यो❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @jangagurung8095
    @jangagurung8095 Год назад +11

    Chij and Nirjala are always charming pair to all.
    निर्जलामा गित् को टुक्क जोड्ने कला नै अत्भुतको छ।

  • @chitra2781
    @chitra2781 Год назад +7

    यति राम्रो दुवैकाे लाेकदाेहरि मैले आज सम्म सुनेकाे थियन नेपाल टप मेराे मनले मान्याे स्याबास चिज र निर्जला गुरुङ बधाई

  • @resampun811
    @resampun811 Год назад +2

    नया र नौलौ लयमा बनाएको तिजको गीत अति मिठो र मन पर्दोछ, यस्तै यस्तै गीत सुनाउदै गर्नु होला है,

  • @krishnasubedi298
    @krishnasubedi298 Год назад +4

    सारै रमाइलो दाेहाेरी छ याे जाेडीकाे गित मा जस्तै रमाइलो भयकाे छ तेस्तै रमाइलो सँग बिवाह मा परिणत हाेस् दुबैजना काे ।

  • @surajthapa2580
    @surajthapa2580 Год назад +4

    अती राम्रो छ।यो जोडी सधैको लागि होश, मेरो शुभकामना छ।

  • @kharalmahesh
    @kharalmahesh Год назад +11

    सार्है मन पर्यो आज को दोहोरि🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤

  • @sundargurung734
    @sundargurung734 Год назад +14

    सारै नै राम्रो लाग्छ याे जाेडी❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rajbudhamagar953
    @rajbudhamagar953 Год назад +13

    राजा रानिकाे दाेहरि जति हेेेरे सुने पनि मन भरिदैन❤❤❤❤

  • @mohanpakhrin9263
    @mohanpakhrin9263 Год назад +18

    सुन्दर जोडीको मिठो दोहोरी ❤ दुवै जनाको प्रगति होस् जय गीत जय सङ्गीत 🎵

    • @anjalshrestha2990
      @anjalshrestha2990 Год назад +2

      राम्रो धेरै राम्रो'

  • @rktamu858
    @rktamu858 Год назад +12

    सफलताको कामना दुबै जनालाइ #चिज #निर्जला 👌👌👌👌👌

  • @bibekgurunggurung
    @bibekgurunggurung Год назад +17

    My favourite singers chij daju And nirjala sis ❤❤❤

  • @shyambaram4254
    @shyambaram4254 Год назад +4

    😮Chij solta & Nirjala soltini best live dohori ma jay gorkhali

  • @suknandlimbu2982
    @suknandlimbu2982 Год назад +3

    ल बधाई छ र सफलता को शुभकामना म मलेसिया बाट हेर्दै छु है

  • @nandabdrgurung8296
    @nandabdrgurung8296 Год назад +21

    Man parne jodi ko geet super❤❤❤❤❤❤

  • @krishnachhetri8350
    @krishnachhetri8350 Год назад +3

    कहिले हाेला याे जाेडि बिहे हुने दिन ❤❤❤❤❤❤❤

  • @manbahadurrana1379
    @manbahadurrana1379 Год назад +2

    मोलाई त राम्रो लाग्छ तर बिहे पनि हुनु पर्छ है त निर्जाला र चिज भाई❤❤❤ पाल्पा रामपुर देखि

  • @bhimgurung4719
    @bhimgurung4719 Год назад +13

    निर्जला को प्रतेक शब्द ले मेरो मन छोयो ❤❤❤

  • @rjnchapagain4695
    @rjnchapagain4695 Год назад +4

    अति रमाइलो धेरै धेरै बधाई सबै कलाकार हरुलाई ।

  • @krishnaDescon
    @krishnaDescon Год назад +2

    हजुर हजुर यतिखेर को बसाई मा भने हजुर दुईको जोडी असाध्यै राम्रो छ जति राम्रो हजुर 2 त्यति राम्रो संगीत पनि छ र हजुर 2 जोडी लाई बधाई छ आखिर गोर्खाली होनी

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स Год назад +4

    अत्यन्तै राम्रो दोहोरी
    यहाँ हरु सबैलाई मेरो नमस्ते 🙏🙏

  • @BalKumarShrestha
    @BalKumarShrestha Год назад +63

    नमस्कार आजको प्रस्तुतिमा म आफैले गाएको निरिमाया पुन चिज गुरुङ र निर्जला गुरुङ को बेजोड दोहोरी के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला.....

    • @2bkgamer994
      @2bkgamer994 Год назад +3

      Very good 🎉

    • @netragurung8813
      @netragurung8813 Год назад

      Enjoy gare thank you all

    • @KulThapa-u2y
      @KulThapa-u2y Год назад +1

      best jodi 🎉🎉🎉🎉🎉🎉

    • @YamBahadur-rz4xv
      @YamBahadur-rz4xv Месяц назад

      Pl❤ poo ki ki ki on it kollri see no no kids miss see no no​@@2bkgamer994

  • @dhirajrai5817
    @dhirajrai5817 Год назад +3

    Yetikai mitho ra marmite dhohiry suneko ra hereko thiyna bau! Kati hare sune pani mam naaaghaune I keep watching repeatedly ❤

  • @jagannathadhikari9840
    @jagannathadhikari9840 Год назад +6

    याे जाेडी धेरै राम्रो छ चाडै लगनगाठाे वाध्न पर्याे

  • @khimbahadurgurung5840
    @khimbahadurgurung5840 Год назад +5

    Congratulations to ENepal Rodhi Ghar Bal Kumar Shreshta Ji whole teams and my favourite Singers Jodi Nirjala Tamusyo and Chij Tamu
    Fm Damside Pardi Pokhara

  • @dhanbahadurdhanbahadur5382
    @dhanbahadurdhanbahadur5382 Год назад +6

    सम्मान भाइ र बहिनी लाई साथ साथै हिमाल चुम्नु शुभ कामना🎉🎉🎉🎉🎉

  • @SukhBdr
    @SukhBdr Год назад +3

    Suk bdr grgverynice dubaijana ko geet manchhune thankyou ❤❤🎉🎉

  • @shivaniroula8770
    @shivaniroula8770 Год назад +11

    कति राम्रो छ युगल जोडी ❤

  • @rashamkumar4506
    @rashamkumar4506 Год назад +4

    गित धेरै राम्रो छ अनि जोडि पनी धेरै राम्रो ,💐🌹🥀🌺🎎♥️♥️♥️🌺

  • @KajiKhatri-xk5yr
    @KajiKhatri-xk5yr Год назад +3

    Chij r nirjala ko geet super cha ❤❤chitae bihe heran chahan Chao. ❤❤❤❤

  • @lalitathapa9116
    @lalitathapa9116 Год назад +13

    Best jodi ❤❤❤nice dohori

  • @gangagurung-ig8cj
    @gangagurung-ig8cj Год назад +4

    आहा कति सुन्दर गित जति सुने पनि सुन्न मन लाग्ने गित निर्जला गुरुङ र चिज गुरुङ को बेजोड प्रस्तुति अति नै रामो छ कला गला साथै लगन गाँठो कसेको पनि देख्न पाउ ❤❤❤❤❤कला गला लाई समान छ उननति प्रगति को कामनाका ❤❤❤❤❤

  • @bishnusubedi1996
    @bishnusubedi1996 Год назад +2

    लाेकदाेहरिमा निकै चाेटिला सभ्धप्रहार गर्न सक्ने गायक गायिका जाेडिलाइ धन्नेबाद प्रगतिगर्दै हुदैजावाेस

  • @SSBR_VLOG
    @SSBR_VLOG Год назад +75

    चिज दादा & निर्जला दिदी को छिटै ढुकुर को जस्तो जोडि हेर्नू चहाने हरू यता हाजिर गरौँ 👈️💕

    • @yamneyong892
      @yamneyong892 6 дней назад

      गित को गायनी स्वर सबै राम्रोछ।तर लिम्बू हरुले सुन्नै नहुनेभयो।किनकी हिरा अरुलाई राम्रोभएनी लिम्बू हरुको लागि नराम्रोछ।

  • @prayashpandit841
    @prayashpandit841 Год назад +1

    सार्‍है मन पर्‍यो धेरै धन्यवाद दुबैलाइ

  • @sagarthapa9891
    @sagarthapa9891 Год назад +7

    Aaaha ajako vakha ati ramaro raixa chij is chij ❤❤❤❤ nirjala ❤❤❤

  • @amarthapa7972
    @amarthapa7972 Год назад +31

    Chij andNirjala are the Best❤❤❤❤❤ I Love them❤❤❤

  • @bishanpoudal5885
    @bishanpoudal5885 10 месяцев назад +1

    सारै राम्रो भाका सोर अति मन परो दश चोटि सुन्दा पनि मन बुजेन❤❤