धरानमा मेयर हर्क साम्पाङले पानी ल्याएर खुवाउने भए, साथ दिन जनता पुगे, गरे श्रमदान Harka Sampang

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024
  • धरानमा पकुवा खोलाबाट यति ठूलो पानी ल्याइने, वाह जनताको श्रमदान ! (पूरा भिडियो)
    Harka Samapang Mayor Dharan Pani laune
    Harka Sampang Dharan Mayor
    Harka samapang dharan mayor 2079
    harka sampang mayor
    lauro Mayor Harka Sampang Dharan Sub Metropolitan City
    Mayor Harka Sampang Dharan Sub Metropolitan City
    #harkasampang
    #dharan
    #Mayor

Комментарии • 160

  • @Rajesh-Samjhana.217
    @Rajesh-Samjhana.217 2 года назад +35

    धराने जनता हरु ले सहि समय मा सहि मेयर चुन्नु भएको छ सबै सबै मिलेर धरान लै सुन्दर सुबिधा पूर्ण सहर बनोश सुभकामना छ 🙏

  • @rajeshtamang4222
    @rajeshtamang4222 2 года назад +4

    धराने जनताले एकदम सहि जनप्रतिनिधी चुन्नु भएको छ।नेपालमा अझै हर्क साम्पाङ जस्तो वीर सपुतको जन्म हुनु पर्छ।

  • @75gangatch
    @75gangatch 2 года назад +2

    Wow very Good !!
    नेपाल कै उदाहरणिय मेयार साथै धराने जनताहरु पनि ।अहा कती राम्रो । अब नेपाल कै उदाहरणिय नेता पनि हर्क साम्पाङनै हुन पर्छ । ।किन कि सायौ -हजरौ बर्ष पहिला देखी नेपाली जनता र नेपाल देशले खोजेको यस्तै असल साहसी र इमान्दार नेता । ल हेरौत,,एउटा भनइ छनि, जस्तो गुरु तेस्तै चेला भनेको यहित हो । नेता राम्रो जनता पनि राम्रो । आमाबाबु राम्रो, असल छोर- छोरी पनि राम्रो, असल ।एउट गतिलो प्रमाण!!!🙏👏👏👏🥰

  • @mailibabuji2238
    @mailibabuji2238 2 года назад +24

    बिकास नमुना आफ्नै गाउँबाट सुरु गर्नुपर्छ , जनसहभागिता जुट्नु नै महान उधाहरण हो, सलाम मियर साब🙏🙏

  • @gobindapun529
    @gobindapun529 2 года назад

    धराने जनता ले नेता चिनेकै हुन सलाम छ मेयर लगाएत धराने जनता पर्ति😍😍

  • @gobindapun529
    @gobindapun529 2 года назад +1

    पाँच बर्ष मात्र होइन दसौ बिसौ बर्स जनता र समाज को सेवा गर्न दिनुस धरान का जनता ले💪💪

  • @bleemboo6600
    @bleemboo6600 2 года назад

    लु लाखौ लाख बधाइ छ हर्क भाइ लगायत सबै team लाई

  • @narayanshrestha5289
    @narayanshrestha5289 2 года назад

    धरानको मेयर अनि धरानको जनतालाई देखेर मलाई पनि बसाई सरुम जस्तो लाग्यो। good work and take enjoy all the best

  • @makarlimbu8049
    @makarlimbu8049 2 года назад +1

    देशको भ्रस्टनेताहरुले हेर्दैहोला गिद्दले सिनुहेरे झैं

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 2 года назад +6

    मेयर हर्क ज्यु ले युवाहरूलाई जनताको सेवाका लागि जनश्रमदान मेयर स्वयं लागेर जुटाउनु भएकोमा धेरै धेरै धन्यवाद ।गर्दा हुदो रहेछ।साथ सबैले दिनुभएको मा धेरै धन्यवाद छ।

  • @tulbahadurkuwar9265
    @tulbahadurkuwar9265 2 года назад +5

    देशकै नमूना मेयर। भोट दिने इच्छा छ। म पश्चिम बाग्लुङ

  • @paraskoirala2567
    @paraskoirala2567 2 года назад +1

    राम्रो कार्य श्रमदान गर्न भुलिरहेको समाजमा मेयर आफै यो असल कार्यमा जुट्नु भएकोमा धन्यवाद ।सबै मेयर ले सिक्नु परो।

  • @selmetemkeman7750
    @selmetemkeman7750 2 года назад +12

    बधाईछ नेता र जनतालाई 🙏🙏🙏🙏🙏

  • @khempurja6331
    @khempurja6331 2 года назад +7

    यसरी नै हर्क र बालेनलाई साथ दिनुहोस अर्को चुनावमा ७७ वटै जिल्लाबाट स्वतन्त्र बाट उठ्नुहुन बिनम्र अनुरोध सम्पुर्ण युवाहरु लाई

  • @gajendralawati3122
    @gajendralawati3122 2 года назад

    नगर पालिकाले खाजा दरोह ख्याउनु पर्यो यी धराने समाजसेवी जन्ताहरुलाई।

  • @Rujendra
    @Rujendra 2 года назад +10

    नेपालको महान सपुत म्यर साब देखेर खुसी लाग्यो छिटै पाली पिउन पाओस् धरान बासी

  • @mekbrd2858
    @mekbrd2858 2 года назад +1

    Good job sir hjrlai solotxa desma bikass hunai parxa 🙏🙏🙏🙏💐💐💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gangaghale9257
    @gangaghale9257 2 года назад +1

    राम्रो काम गर्नु भयो हर्क सरले बैनी पनि मज्जाले हास्यो काम गर्ने बेलामा।

  • @ramtimalsena4887
    @ramtimalsena4887 2 года назад +2

    देशका नेता हुनत यस्ता हर्क र बालेन जस्ता अनिपो देश बन्छ,हेर ए देश बिगारा हो,बधाई हर्क काम प्रती बिचलित नहुनु

  • @ganesh64limbu8
    @ganesh64limbu8 2 года назад

    म सदैव पाथीभरा देबि काहा वहाँको लागि सेवा गर्दछि। कि पाथीभरा देवि सदैव हर्क सरको साथ साथ रहुन्।झापा बाट

  • @संखुवाशभालीकेदारशिवासंखुवाशभा

    धन्यवाद छमेयर ज्यु

  • @lilbahadurgurung7515
    @lilbahadurgurung7515 2 года назад +5

    बधाई छ हर्क साम्पाङ ज्यु 😍😍😍🙏🙏🙏🙏

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад

    हर्क साम्पाङ्ग बालेन शाह पनि युवा गगने पनि युवा धिकार छ गगने तिमी लाइ

  • @redmoon363
    @redmoon363 2 года назад

    Ekdum Gajab ... ho yesto bhaye po Bikash huncha ta Dhilo - Chaado ..!! 👌👍

  • @pabitranepali7680
    @pabitranepali7680 2 года назад +1

    पहिलोपटक देखियो यसरी चुनाव जितेर आफै साबेल र कोदालो बोकेर काम गर्ने मेयर जनताले पनि साथ दिए काम हुन्छ समय लाग्छ त काम हुन्छ । लिडर भनेको त सेवा पुर्‍याउन पो हो त सेवा खाएर बस्न होइन नि 🙏

  • @santoshthapa7995
    @santoshthapa7995 2 года назад

    ल बधाई छ सबैले मन गरे असम्भव भन्नेकुरा हुन्न

  • @Zeenumagar6073
    @Zeenumagar6073 2 года назад +11

    आफ्नो कार्याकाल राम्रो होश हजुरको💝💝🙏

  • @prabinmagar9060
    @prabinmagar9060 2 года назад +4

    Salute to HARKA SAMPANG BROTHER 🙏💯 for being a role model of Nepal 🇳🇵 🕉✊
    Loveandlights 💖

  • @MarkoosSunny
    @MarkoosSunny 2 года назад +1

    होइन, नगरप्रमुखज्यु, धेरै गरुङ ढुङ्गा नउचाल्नुस है! फेरि, ढाड सडकेर, नप्रको कुर्सीमा बस्न गार्हो होला नि!...

  • @ranababu4517
    @ranababu4517 2 года назад +4

    Dharan bata sabai Nepali harule pani ramro kuraa sikun. Salaam chha

  • @gangarai464
    @gangarai464 2 года назад +6

    पहिला सेफ्टी लगप्स लाऊनु राम्रो हुने थियो कि.. किना की ढुंगा जस्तो कुरो समाऊदा समाऊदा हातको छाला जान्छ के हजुरहरु अन्यथा नलिदिनु होला मेरो सानो सल्ला मात्रा नि..।म नि सारै ख़ुशी छु धराने जन्ताले राम्रो मेयर ज्यूँ चुनु भाकोमा।

  • @subbaLimbu779
    @subbaLimbu779 2 года назад

    खुसी साथ अभिभाबक सङ कामगर्दा कति खुसी जनता

  • @bharatmanrai6488
    @bharatmanrai6488 2 года назад

    नेपालमा सायद यो पहिलो उदाहरणीय हर्क मेयर नै हुनुहुन्छ।
    संमान छ,मेयर जिउ यो तपाईंको सोच जस्तै अभियास सम्पुर्ण मेयर हुनुपर्छ।
    गाउँ गाउँबाट उठ बस्ती बस्ती उठ भनेको यहाँ बाट प्रमाणित हुन्छ।
    सम्पुर्ण श्रमदाताहरुलाई धन्यवाद संमान छ।

  • @tamangtamang1996
    @tamangtamang1996 2 года назад

    नेता भनेको हर्क साम्पाङ जस्तो हुनु पर्छ अरु ले पनि पाठ सिकुन

  • @sbrai8048
    @sbrai8048 2 года назад +1

    धराने जनताले भने जस्ताे जनप्रतिनिधि पाउनुभएकाे छ । प्रतिनिधि र जनताकाे साथ भए विकास हुने पक्का छ । सबेमा शुभकामना र बधाइ छ । हातेमालाे गरेर विकासकाे लागि उदहारण बनेकाे छ ।

  • @aswingiri3517
    @aswingiri3517 2 года назад +1

    देशमा राई लिम्बू गुरुङ मिलेर देश चलाउने हो भने बाहुन ले भन्दा राम्रो चलाउँछन् की जस्तो लाग्छ मलाई

  • @unickmeditationvideo9197
    @unickmeditationvideo9197 2 года назад

    हे भग्वान कतै आखामा राखदा नि नबिझाउने भग्वान जस्तो मियर पायका छन जन्ताले कतै अझै पनि अबिर लगाउन भ्याइ नभ्याइ छ । कति भाग्यमानी छ है धराने जन्ता । जन्ताले चायो भने के नहुदो रहे छ र । हातेमालो गर्दै सहज तरिकाले काम गरेका छन । बधाइ तथा शुभकामना धराने बासिलाइ जस्ले मियर हो कि साथी हो छुट्याउन गारो छ ।

  • @ramchandrajoshi4690
    @ramchandrajoshi4690 2 года назад +6

    अत्युत्तम कार्यक्रमका लागि मेयरका साथै सम्पूर्ण जनसमुदायलाई हार्दिक धन्यवाद एवम् बधाई छ

    • @sppandey3291
      @sppandey3291 2 года назад

      Mayor saab salute cha hajurlai. Hajur jasto mahaan byaktiko khaacho cha yo deshlai .ani sabaile siknu parcha hajur bata.

  • @doublestar6450
    @doublestar6450 2 года назад

    सलाम छ हर्क सर्

  • @keshavfagochongbanglimbu7399
    @keshavfagochongbanglimbu7399 2 года назад +4

    Badhai xa Harka sampang jeu lagayet sampurna Dharane janata haru ma yo euta namuna ho 🙏🙏🙏🙏🙏🙏💐💐💐

  • @rainepal8173
    @rainepal8173 2 года назад

    धरानको
    जनताहरुले त एकदिन मात्र श्रमदान गर्दाखेरी त लाखौँको श्रमदानपो हुन्छ त 🇳🇵बधाइ छ।।।🤗

  • @jitbahadurnepali6133
    @jitbahadurnepali6133 2 года назад

    Great mayor shab I would like to heartly thank dharan janata once again

  • @tilakgurung455
    @tilakgurung455 2 года назад

    great job dharane jantale sahi nirnaya garnu bhayexa salute

  • @laxmitwayana2659
    @laxmitwayana2659 2 года назад +1

    Real hero harka

  • @pradimnasilwal2878
    @pradimnasilwal2878 2 года назад

    धरानका मेयर यस्ता लाई जनप्रतिनिधि भन्न याेग्य हुन्छ र संधै जनताले साथ दिन्छन अरुलाई पनि यस्तै काम देखाउने हाैसला जागेास

  • @manishgrg2156
    @manishgrg2156 2 года назад +1

    God bless you all 💖

  • @janakibhatt4794
    @janakibhatt4794 2 года назад

    रक्सी मासु मा बिकेको भए आज यो खुशीको दिन कहा आउँथ्यो र हात जोडेर नमन गर्न चाहन्छु धरानका सचेत बर्ग लाइ म पस्चिम महेन्द्रनगर बाट भएपनी आफ्नै प्रगति सरह लाग्छ। 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️

  • @prakashrainepale4564
    @prakashrainepale4564 2 года назад +3

    Keep up good work Dharan meyar Harka sir is all people's both off you!!

  • @nitaraut3710
    @nitaraut3710 2 года назад +1

    कार्यकाल यसरि नै जनता संग सफल होस!

  • @kumargurung6643
    @kumargurung6643 2 года назад

    Tapai ko kaam haru dekhe r sachai yati dherai khushi laa x ki ma snga kunai sabda nai xaina tyo khushi byakta garne great work meyor ji yasari ni agadi baddai janus wish you all the best..
    Tapai jastai meyor hamro kapilvastu ma pani chahin x sir ma chahan xu tapai ko kaam haru lai dekhe r hamro kapilvastu ko janta le pani aaune chunaaw haru ma euta asal bayakti chunna saknu vayko hos..🙏🙏🙏

  • @deepakbudathoki4084
    @deepakbudathoki4084 2 года назад

    Salute you sir I'm from India

  • @tulasirajrai3471
    @tulasirajrai3471 2 года назад

    १) सही सत्य कर्मठ कम्युनिष्ट सीदान्त बोकेको जन नेता मेयर हर्क साम्पाड॰।
    २) प्रजातान्त्रिक जन नेता पनि मेयर हर्क साम्पाड॰।
    ३) लोकतान्त्रिक जन नेता पनि मेयर हर्क साम्पाड॰।
    ४) श्वतान्त्रिक जन नेता पनि मेयर हर्क साम्पाड॰ ।
    ५) नेपालको ईतिहॅांसमा पहिलो पटक आफ्नो अगुवाइमा जनताहरूलाई जागृत गरॅांउदै स्रमदान गरेर धरानको बिकाशको लागी अहोरात्र खटेर राष्ट्रको लागी नमुनात्मक कार्याहरू गर्दै प्रेरणादायी बन्ने।
    It is called Lead by example

  • @MobileParda
    @MobileParda 2 года назад

    यो काम को लागि सुभकामना छ सम्पुर्ण टिम लाइ समस्याको इस्थाइ बिकल्प खोज्नु होला

  • @syangtangange9971
    @syangtangange9971 2 года назад

    dharan ko janata laai salam chha

  • @srijanarai8945
    @srijanarai8945 2 года назад

    Wow badhaichha sabailai

  • @SOJHOlafabtm
    @SOJHOlafabtm 2 года назад +2

    Ramro kam

  • @Babin3153
    @Babin3153 2 года назад +2

    Great job safety first

  • @dawalamasherpa4763
    @dawalamasherpa4763 2 года назад

    True public representative.

  • @dagalkhapung7450
    @dagalkhapung7450 2 года назад +3

    राम्रो काम सम्पूर्ण लाईं Thank you

  • @sauravpokharel2953
    @sauravpokharel2953 2 года назад

    सबै हर्क साम्पंग जस्तै राष्ट्रका सपुत भैदिए नेपाल बिश्व कै स्वर्ग जस्तो देस हुने थियो 🙏🙏

  • @kalpanagurung936
    @kalpanagurung936 2 года назад +1

    Namaste kati ramro sabai jana lai thank you

  • @sureshdawadi6397
    @sureshdawadi6397 2 года назад

    कति मिठो

  • @tankelimbu6207
    @tankelimbu6207 2 года назад +1

    good job

  • @arielmajhi9046
    @arielmajhi9046 2 года назад

    Wow great job all guys

  • @lalbahadurpariyar2926
    @lalbahadurpariyar2926 2 года назад +2

    Salam x hark sir sabaiko shat x hjr lai namaste

  • @amluya22
    @amluya22 2 года назад +6

    masu vat khuwayera paisa diyera lyako manxe hoina ,afno thauko bikasko nimti niswartha vawna le auni vako xa,film ko story vanda kam xaina hou jay nepal

  • @HappyHappy-iv6ed
    @HappyHappy-iv6ed 2 года назад +1

    Good sir mapani 17 wada ho

  • @arunsagar8334
    @arunsagar8334 2 года назад

    Mear vaneko yasto hunu parxa.good job mear sir.

  • @jenilarai401
    @jenilarai401 2 года назад +1

    यो हो नि तरिका 😍😍😍

  • @bajekomukbang6806
    @bajekomukbang6806 2 года назад +1

    होइन धरानमा मेयर यसरी जतिबेला पनि बाहिरै देखिन्छन् के अफिसमा काम हुदैनन् र कसरी चलेको छ अफिसको काम जे भए पनि मेयर हर्क साम्पाङलाई धन्यवाद नदिई रहनु सकिन्न धन्यवाद मेयर ज्यु यसरी काम गर्ने पचास जना मात्रै भए नेपाल बन्नु समय लाग्दैन साथै धरानको सबै जनतालाई पनि धन्यवाद ठिक समयमा राम्रो मेयर चुनेको हुनाले अब भने धरान स्वर्ग भन्दा कम हुदैन धरानको जनतालाई समेत बधाई तथा शुभकामना

  • @gagangurung2606
    @gagangurung2606 2 года назад

    Derai ramro kamm

  • @itzsmriti2467
    @itzsmriti2467 2 года назад

    salut cha Nepali Ama ka saccha chora and chori haru lai

  • @kiranrai817
    @kiranrai817 2 года назад +2

    Neta r janata Mileko khandama kehi Ashamvab vanne Hudaina jay dharane janta jay meher HK Smpg.

  • @sonamtamu8850
    @sonamtamu8850 2 года назад +3

    Huge salute to our #harka sampang sir❤️❤️❤️

  • @bijaylama1840
    @bijaylama1840 2 года назад +1

    Mero manai dekhe harka g ko lagi vot denu man xa from chitwon

  • @Daniel_editz36
    @Daniel_editz36 2 года назад +1

    History nai hola
    Ahele samma kunai dharane janta ley yesari help gareko .
    Well done Harka Daju 😍😍😍😍

  • @ashokgurung3964
    @ashokgurung3964 2 года назад +2

    Good job sir

  • @kharkathapa2945
    @kharkathapa2945 2 года назад +1

    Wel done Dharane daju bhai dd bahinihau . Hats off to you all for your exemplary work. If you enjoy your work it pays off, Credit goes to mayor saheb what a leader.
    Hamro uttari belt tira zero community contribution. Bhag bhanda na mile project nai reject ani kaha bata huncha bikas.

  • @khagendrasangroula3373
    @khagendrasangroula3373 2 года назад +1

    Vari Good Harka

  • @bantawamachine1194
    @bantawamachine1194 2 года назад +2

    Lau abo dharan banaunu paro sabai miler jay dharan

  • @dipsbantawa9085
    @dipsbantawa9085 2 года назад +2

    Hiro No 1 harka sampang

  • @raiupindra7485
    @raiupindra7485 4 месяца назад

    Good jab

  • @sshyambasnet8970
    @sshyambasnet8970 2 года назад +2

    Sir yo program final Huda samma KO full part upload garnu hola

  • @sunitasingh300
    @sunitasingh300 4 месяца назад

    बिचरा मेयर सव पैला मोटो हुनुहन्दो रैछ गोरो पनि रैछ अईले ता बिचरा कालो दुब्लो भैसक्यो

  • @dawatamang9965
    @dawatamang9965 2 года назад

    wou job harka jii

  • @raimachidra5096
    @raimachidra5096 2 года назад

    धराने हरु मेहनती

  • @bishnurai8843
    @bishnurai8843 2 года назад

    Good job good job mehar bhai hami pani mithopani khanu Paune
    Bhaiyo aaunesal ?..

  • @shirthapa5631
    @shirthapa5631 2 года назад

    Good job

  • @yogendrarana4780
    @yogendrarana4780 2 года назад

    अहिले त म धराने हो भन्न पनि गर्ब लाग्न थाल्यो त है।

  • @santapandey6016
    @santapandey6016 2 года назад +2

    Manis vayera garnu parne sahi kam ta yo po ho.Thank you Everybody.

  • @hangsanglimbo297
    @hangsanglimbo297 2 года назад +1

    Wow mayor saab hamro vote khera gaako xaina....hami sabai dharan baasi ekdam khusi xau

  • @soujatarai6897
    @soujatarai6897 2 года назад

    Good job 👏 sada jiwan uchha bichar ka harka sir proud of you allll

  • @rudramagar3856
    @rudramagar3856 2 года назад +2

    Nepali real hero

  • @samaygmgr4801
    @samaygmgr4801 2 года назад

    ❣️❣️

  • @khagendrarainic8594
    @khagendrarainic8594 2 года назад +1

    Real hiro harka dai

  • @mayasubba6868
    @mayasubba6868 2 года назад +2

    खाने पानि आज भन्दा 20 बर्ष पहिले देखी अभाव थियो ।

  • @janukalimbu1185
    @janukalimbu1185 2 года назад +1

    Very good job

  • @amarchemjong.amarchemjong.2601
    @amarchemjong.amarchemjong.2601 2 года назад +1

    Ma ni xu line ma खुशि लागो😄😄🤣😂

  • @SachetJanata
    @SachetJanata 2 года назад

    good job harka g

  • @amoshgautam632
    @amoshgautam632 2 года назад

    हन मेयर भएर घुम्ने कुर्सीमा बसेर सान देखाउनु पर्ने बेलामा कता ढुङ्गा बोक्न खन्न हिड्नु भएको होला😂😂🤣🤣