पृथ्वीनारायण सहको ज्यान बचाएर आफू मर्ने साथी कालू पाण्डेको समाधी स्थल | Kalu Pandey Park

Поделиться
HTML-код
  • Опубликовано: 7 янв 2025

Комментарии •

  • @dewanamrita
    @dewanamrita 5 месяцев назад +45

    साह्रै सुन्दर हामी नेपालिले एकपल्ट दर्शन गर्नुपर्ने ठाउँ रहेछ। धन्यवाद लक्ष्मी सर। बसीबसी सबै ठाउँ घुम्न पाइएको छ।🙏

    • @parikrama1
      @parikrama1  5 месяцев назад +3

      धन्यबाद अमृता जी

    • @Infinite_lovee
      @Infinite_lovee 4 месяца назад

      gtygy yggygggyyg VG v YG gggggvtgggvgggyggtgvvvvgvyggggggvggggvygvygggtgvyggvggvgggggvgyvg​@@parikrama1

  • @santoshkhadka6713
    @santoshkhadka6713 5 месяцев назад +32

    राष्ट्रको नै ऐतिहासिक स्थलको यति राम्रो दृश्यावलोकनको साथै जानकारी दिनु भएकोमा हृदयदेखि नै धन्यवाद हजुरहरुको टिमलाई ।

    • @parikrama1
      @parikrama1  5 месяцев назад

      धन्यबाद सन्तोष जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 5 месяцев назад +11

    जय काजी कालुपाण्डे ।
    आज तपाईकै कारण बडामहाराजाधिराज पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने सपना पुराभएको रहेछ ।
    काजी कालु पाण्डेले नेपाल एकिकरणकोलागी दिएको बलिदानको कारण आज हामिले आफुलाइ गर्वको साथ नेपाली भन्न सक्छौँ ।
    काजी कालु पाण्डे अमर रहुन 🎉🎉🎉🎉🎉

  • @dineshanamani3398
    @dineshanamani3398 5 месяцев назад +14

    जे होस साधन नभएपनि नेट त छ हेर्न लाई
    धन्यवाद

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 5 месяцев назад +46

    कालु पाण्डे को घर गोरखा दरबार मुनि सिधै तल दरौंदी को किनारमा छेपेटार भन्ने सानो बजार छ तेसैको पारिपट्टि खोप्लाङ भन्ने गाउँमा छ तेस सम्बन्धित पनि तपाई को परिक्रमा मार्फत जानकारी दिनुभयो राम्रो हुनेथियो

    • @parikrama1
      @parikrama1  5 месяцев назад

      धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊

    • @khadkasundas3315
      @khadkasundas3315 5 месяцев назад +1

      Ati ramro lagyo 👈👍 hajurlai dhanyabad 🙏 E Vir Purus lai salam 💥👏💥 Jai Nepal Aama 💥👏💥🙏🇳🇵🙏

    • @bishnuneupane946
      @bishnuneupane946 2 месяца назад

      ठिक भन्नुभयाे।

  • @rlthapa811
    @rlthapa811 5 месяцев назад +15

    आफ्नो गाउँको नाम सुन्दा सारै राम्रो लाग्यो ,धन्यवाद परिक्रमा टोलि

    • @parikrama1
      @parikrama1  5 месяцев назад +3

      धन्यबाद थापा जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @poshanchetriee4767
    @poshanchetriee4767 5 месяцев назад +15

    पहिले का बिर सहिद हरु को नाम काम सबै मेटिदै छ दुखः को कुरा 😔😔

  • @arjungautam-f2l
    @arjungautam-f2l 5 месяцев назад +24

    अति सुन्दर प्रस्तुति
    हाम्रो दार्जीलिङ जिल्लामा नगरी अर्थात नयाँ गडी भन्ने स्थान छ , भारत नेपाल बीच भएको सुगौली सन्धि पछि त्यहा रहेको निसान नेपाल फिर्ता लगिएको थियो । अहिले त्यस स्थानमा देबि मन्दिर छ भने उक्त देवि मन्दिर मुनि पाडे काजीको सेनाको हतियार भएको किम्बदन्ती छ ।केही महिना अघि अध्यनको लागि नेपाल बाट ईतिहास बिद्धहरुको टोलि पनि आएको थियो ।

    • @parikrama1
      @parikrama1  5 месяцев назад

      कहाँ नेरि हो, कसरी पुगिन्छ?

  • @tankalama8637
    @tankalama8637 5 месяцев назад +15

    beautiful place and dami prastuti

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 5 месяцев назад +8

    महत्वपूर्ण ऐतिहासिक एवं धार्मिक स्थानहरुकाे रमाइलाेयात्रा।शुभकामना ।

    • @parikrama1
      @parikrama1  5 месяцев назад

      धन्यवाद सिब जी

  • @BharatKumarShrestha-e4g
    @BharatKumarShrestha-e4g 5 месяцев назад +5

    ऐतिहासिक ठाँउको चिनारी गराउनु भएकोमा धेरै धेरै धन्यवाद छ !

    • @parikrama1
      @parikrama1  5 месяцев назад

      धन्यबाद भरत जी🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊

  • @gopalguragain126
    @gopalguragain126 5 месяцев назад +4

    सलाम नेपाल एकीकरण का महान योद्धालाई

  • @rajugurung677
    @rajugurung677 5 месяцев назад +8

    "सुन्दर प्रस्तुती"

    • @parikrama1
      @parikrama1  5 месяцев назад

      धन्यबाद राजु जी

  • @lalitoli3730
    @lalitoli3730 4 месяца назад +4

    खासमा पाण्डे होईन पाँडे क्षेत्री हुन ।

  • @ganbahadurgurung5546
    @ganbahadurgurung5546 5 месяцев назад +6

    Gorkhalyko maan kalu pandeyko samman ma ta Gorkha ly paryo hai

  • @roshankc1128
    @roshankc1128 5 месяцев назад +7

    कालू पाडे हाम्रो हरेक नेपाली को मन मा आज पनि जिउदो हुनु हुन्छ

    • @ManojKumarTamang
      @ManojKumarTamang 18 дней назад

      कालु।पन्डे।याहको।मुलबासीको।लागि।रक्छेस।हो

  • @A.k.Timsina
    @A.k.Timsina 5 месяцев назад +6

    जान र पुग्न नसकेको ठाउं लाई पनि हेर्ने र सुन्ने मौका मिलाउनुहुने परिक्रमा टोलि लाई सधै सफलता मिलोस शुभकामना सम्पुर्ण टिम लाई

    • @parikrama1
      @parikrama1  5 месяцев назад +1

      धन्यबाद तिम्सिना जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @gangaprasadkandel8155
    @gangaprasadkandel8155 5 месяцев назад +13

    बड़ा राम्रो शून्दर ठाऊ रहेछ यस्ता बिर हरु को स्थल लाई अझै सुन मा सुगंध बनाउनु पर्छ , हाम्रा देसका बिर हरु सदा सदा अमर रहुन:

    • @parikrama1
      @parikrama1  5 месяцев назад

      धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊

  • @KprastrabadiLamichhane
    @KprastrabadiLamichhane 5 месяцев назад +3

    deshbhakta kalu pandey laai salam garchu🇳🇵🇳🇵❤️❤️🇳🇵🇳🇵

  • @punamstha1789
    @punamstha1789 5 месяцев назад +4

    Beautiful aani pouranik katha vaya ko nice place waauuu❤

    • @parikrama1
      @parikrama1  5 месяцев назад

      धन्यबाद पुनम जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @nisanchettri493
    @nisanchettri493 5 месяцев назад +2

    Kalu pande ko etiyas sadhai Amar rows 🙏🙏🙏🥰🥰

  • @Eklo_Aakhir33
    @Eklo_Aakhir33 5 месяцев назад +5

    🫵,
    _____
    रमणीय, ऐतिहासिक साथै जानकारिमुलक;👍👍👍

  • @bipanashresta3810
    @bipanashresta3810 5 месяцев назад +4

    Aati sundar

  • @ThamMayapun-dh4ik
    @ThamMayapun-dh4ik 5 месяцев назад +4

    आहाँ कति सुन्दर ठाउँ रहेछ। कुनई दिन अबस्या घुम्न जानपाउनेछु।
    Thanks for the video guyss.

  • @kapirajkhatri7018
    @kapirajkhatri7018 5 месяцев назад +5

    Tq laxmi sir yeti ramro thauko yeti ramro sanga hajurle video banaedinu vo hajurlae dhannebaad .ani hajurlae Jo kohile hamro thauko barema video banaedinus vannu vo uhalae Pani tq🙏🙏🙏🙏

  • @sumanmaharjan-o9r
    @sumanmaharjan-o9r 5 месяцев назад +3

    very nice history about kalupanda and movies thanks

    • @parikrama1
      @parikrama1  5 месяцев назад

      Dhanyabad suman ji

  • @BikramKerung-zy2ux
    @BikramKerung-zy2ux 5 месяцев назад +8

    हाउ दाजु सेवारो हाइ हामी सपनिमा पनि नपुगेको ठाउँहरुमा पुराउनु हुन्छ हजुरलै धेरै धेरै धन्यबात।।।

    • @parikrama1
      @parikrama1  5 месяцев назад +2

      जिन्दगीमा 🤗

  • @Mani-tn5kk
    @Mani-tn5kk Месяц назад

    सारै सुन्दर ठाउ रमाइलो भयो।

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 5 месяцев назад +3

    बिर सहिद कालु पिर्थिनारायण सलाम छ जय नेपाल आमा❤❤❤❤❤

    • @parikrama1
      @parikrama1  5 месяцев назад

      धन्यबाद दिपक जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @JitendraChhetri-h7l
    @JitendraChhetri-h7l 5 месяцев назад +13

    कालू पाण्डे हाम्रो खलक हो र कालू पाण्डे मरे र गयनि सलाम छ मेरो पुर्खा कालू पाणडे लाई

    • @parikrama1
      @parikrama1  5 месяцев назад +1

      धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

    • @riteshsaru7384
      @riteshsaru7384 5 месяцев назад

      हाम्रो मगरहरूको बीउ हो थाहा छ कि छैन सर?

    • @lifeline10
      @lifeline10 5 месяцев назад

      🤣🤣😂😂

    • @MohanBist-k5j
      @MohanBist-k5j 4 месяца назад

      ​@@riteshsaru7384बिडम्बना हजुर तर राजा पृथ्विनारायण शाहलाइ मगर जातिले हत्यारा भन्छ्न। मगरसङ्ग त धेरै नजिकको नाता थियो ।

  • @NikyLama-r1t
    @NikyLama-r1t 5 месяцев назад +2

    यो ठाउँ मा त म पुगेको छु अत्यन्तै सुन्दर ठाँउ छ इन्द्र दह देखी थोरै माथी छ

  • @ramkumarrai6598
    @ramkumarrai6598 5 месяцев назад +17

    अहिले त सरकारमा बस्नेहरू आलुपाँणे।

  • @ritakarki7153
    @ritakarki7153 5 месяцев назад +1

    धन्यवाद रमाइलो ठाउँ देख्न पाईयाे सबै भन्दा कालू पान्डे डाडा झनै रमाइलो ❤❤

    • @parikrama1
      @parikrama1  5 месяцев назад

      धन्यबाद रिता जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @jivenlamichhane600
    @jivenlamichhane600 5 месяцев назад +2

    अति राम्रो रहेछ

  • @mounteverestfastfoodcorner8164
    @mounteverestfastfoodcorner8164 21 день назад

    पृथ्बीनारायन शाह का कालु पाण्डे बालेन शाहा का राजु पाण्डे लाई हिृदय देखी नमन सलाम सलुट छ |

  • @parbatirai5174
    @parbatirai5174 5 месяцев назад +1

    वीर सहिद कालुपाण्डेको नाम सदा अमर रहोस।

    • @parikrama1
      @parikrama1  5 месяцев назад

      धन्यबाद पार्बतीजी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @Dineshpun-y7s
    @Dineshpun-y7s 19 дней назад

    Aha kti ramaelo x sir hamro desko prakiriti sundr jai Nepal ❤🎉

  • @chunrayamajhi4347
    @chunrayamajhi4347 5 месяцев назад

    धेरै राम्रो ठाउँ ऐतिहासिक चिनारी गराउनुभयो धेरैधेरै धन्यवाद ।

    • @parikrama1
      @parikrama1  5 месяцев назад

      धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @gopalkhanal8526
    @gopalkhanal8526 28 дней назад

    सायद मैले पहिलो पल्ट video मार्फत हेर्न मौका पाए सलाम छ हजुर को टिम लाई

    • @parikrama1
      @parikrama1  28 дней назад

      स्वागत छ गोपाल जी

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 5 месяцев назад +8

    यो तपाई को परिक्रमा मा हाम्रो गोरखा जिल्लाको गोरख काली र मनकामना माई को बारेमा पनि प्रकासित गरिदिनुहुन अनुरोध गर्दछु सबै ले थाहा भएको त हो भए तापनि अझै राम्रो हुनेथियो कि

    • @parikrama1
      @parikrama1  5 месяцев назад

      @@manbahadurgurung6322 धन्यबाद गुरुङ जि, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

    • @sandipbhatta2835
      @sandipbhatta2835 5 месяцев назад

      ❤❤❤❤❤

  • @devendrathapa6161
    @devendrathapa6161 5 месяцев назад +2

    जय हो

  • @rubypandey9302
    @rubypandey9302 2 дня назад

    I feel proud to be his bloodline. My sincere respect for my ancestor❤❤🙏

    • @parikrama1
      @parikrama1  2 дня назад

      धन्यबाद रुबि जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @SherBista-z6t
    @SherBista-z6t 29 дней назад

    धन्नेबाद हजुरलाई एती धेरै तेहाका राजाकाे ठाउँ देखाएकाेमा

    • @parikrama1
      @parikrama1  29 дней назад

      खुसी लाग्यो बिस्ट जी 🙏

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 4 месяца назад

    इतिहास लाई भुल्ने हैन फैलाउन पर्छ धन्यवाद ब्रदर

  • @RozyMagar-h9y
    @RozyMagar-h9y 3 месяца назад

    हजुरकाे याे एपिसाेडमा हामी पनि देखिएछ।किनकि,पुर्वी ब्लुजमा देखेको तपाई हाे झै लागेर हामी नियाल्द‌‌ै थियौँ ।अन्तमा हजुरकाे प्रस्तुति एकदम राम्राे छ लक्ष्मि दाइ। good job

    • @parikrama1
      @parikrama1  3 месяца назад

      धन्यबाद रोजी जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @PrakashchandraAryal
    @PrakashchandraAryal 4 дня назад

    पहिला क्षेत्री ले विशाल नेपाल बनाए !अहिले बाहुनमिलेर त्यसै लाई टुक्रा पारे ।राज्य संचालन क्षेत्री लाई दिनु पर्छ।बाहुन र क्षेत्री काे साेच फरक छ।

  • @JanakBhattarai-nj4tz
    @JanakBhattarai-nj4tz 4 месяца назад +2

    🕉️Bir purush sada sarbada jaya hosh🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @HikmatKathariya-e2i
    @HikmatKathariya-e2i Месяц назад

    Jayho

  • @shantikandel90
    @shantikandel90 4 месяца назад

    हो रमाइलो छ

    • @parikrama1
      @parikrama1  4 месяца назад

      धन्यबाद शान्ती जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @motirajrai8749
    @motirajrai8749 5 месяцев назад +2

    beautiful country Nepal 🌹🌹🌹🌲🌲🌲🌲🌲❤️❤️❤️❤️

  • @hardikff438
    @hardikff438 4 месяца назад +1

    नमस्कार । कालू पाँडे हुन । तर तपाईंले बारम्बार पान्डे भनिरहनु भएको छ । पाँडे भनेको छेत्री र लगभग पाण्डे हरु उपाध्याय बाहुन हरु हुन्छ्न ।।।

  • @GaneshKumarPun-nepal
    @GaneshKumarPun-nepal 3 месяца назад +1

    Your video is good, the tune of the song edited by you is very good.

  • @joshiparas618
    @joshiparas618 5 дней назад

    Dhanyawad yo video ko lagi ❤

  • @SantoshSundas-u6u
    @SantoshSundas-u6u 4 месяца назад

    Wow kasto aanada aayo

  • @MilanBantawa-c6b
    @MilanBantawa-c6b 4 месяца назад

    म पनि पुगेको छु यो ठाउँ सारै मनमोहक छ 😍😍

  • @ekadevthapa8033
    @ekadevthapa8033 10 дней назад

    Beautiful place ❤❤🎉🎉

    • @parikrama1
      @parikrama1  10 дней назад

      यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @renaisserai4146
    @renaisserai4146 5 месяцев назад +1

    Aahi histry ramro

  • @worldwidescene5469
    @worldwidescene5469 5 месяцев назад +1

    Wow dami lagyo Herrera ❤

  • @parsadtej1314
    @parsadtej1314 5 месяцев назад +3

    Nice palace jay nepal 🎉🎉❤❤❤❤

    • @parikrama1
      @parikrama1  5 месяцев назад

      धन्यबाद तेज जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @rameshsinghbhandari9801
    @rameshsinghbhandari9801 4 месяца назад

    एतिहासिक ठाउ हेर्न मन छ।जै नेपाल

  • @OmbahadurBudha-q4e
    @OmbahadurBudha-q4e 11 дней назад

    Waw

  • @monnasubba5259
    @monnasubba5259 5 месяцев назад

    हजुरहरूको मेहेनत ले हामीलाई बसी बसी यति सुन्दर दृश्य देखाउनु भयो धन्यबाद हजुरहरूको जय होसू

    • @parikrama1
      @parikrama1  5 месяцев назад

      धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @Alishabhattarai23
    @Alishabhattarai23 3 месяца назад

    हाम्रो सुन्दर नेपाल❤

  • @MagarHem-cc9bp
    @MagarHem-cc9bp 5 месяцев назад

    ठाँउ धेरै रमाइलो लाग्यो ❤️❤️❤️

  • @yugeshshrestha815
    @yugeshshrestha815 5 месяцев назад +1

    हजुर सर सुने 😍😍

  • @bhimprasaddhital6802
    @bhimprasaddhital6802 2 месяца назад

    गोरखा को नाम सुन्दा छाती फुलेर अाउछ गोर्खाली हरु कही कतै झुकेको इतीहास छैन जय गोर्खा

    • @parikrama1
      @parikrama1  2 месяца назад

      धन्यबाद भिम जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @ganeshacharya8334
    @ganeshacharya8334 5 месяцев назад

    जानकारी को लागि हजुर लाई धन्यवाद

    • @parikrama1
      @parikrama1  5 месяцев назад

      धन्यबाद गनेश जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @lilarana1685
    @lilarana1685 5 месяцев назад +1

    Parikrama ramailo ❤❤🙏🙏🙏🌹🌹

  • @Acharya1234
    @Acharya1234 5 месяцев назад

    राम्रो ।असल कार्य।यसरी नै पर्याटक भित्र्याउन सकिन्छ ।

    • @parikrama1
      @parikrama1  5 месяцев назад

      धन्यबाद आचर्य जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @yograjdhakal-br9xe
    @yograjdhakal-br9xe 5 месяцев назад

    जय श्री बिन्दबासीनीमाइ कि जयहोस अतीसुन्दर दृस्य

  • @nainasinghaidi3475
    @nainasinghaidi3475 5 месяцев назад +2

    कालुपाण्डेको लाश गाडेको शालिक छ। किर्तिपुरमा

  • @KanchanaBasnet
    @KanchanaBasnet 5 месяцев назад +2

    Ramro video 👌👌

    • @parikrama1
      @parikrama1  5 месяцев назад

      Dhanyabad

    • @RamuGhimire-j9l
      @RamuGhimire-j9l 21 день назад

      ramar.video❤❤❤❤🎉🎉🎉🌄🌄🌄🌄🌄🌄🌄🙏🙏🙏🙏🙏🙏🙏🙏🌄🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ZjDh-f3w
    @ZjDh-f3w 5 месяцев назад

    अति सुन्दर ठाउ

  • @humlalthapa6776
    @humlalthapa6776 3 месяца назад

    Janchetanaa ko lagi hjr Lai Dhanyawad

  • @rjaypandey5925
    @rjaypandey5925 5 месяцев назад

    Sundar prastuti

    • @parikrama1
      @parikrama1  5 месяцев назад

      धन्यबाद

  • @sitaramdharel6886
    @sitaramdharel6886 5 месяцев назад

    Good program thanks bhai

  • @sitaramdharel6886
    @sitaramdharel6886 5 месяцев назад

    Patrakar bhai kati ramro bolnetarika good

    • @parikrama1
      @parikrama1  5 месяцев назад

      धन्यबाद सिताराम जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @rupamchetry7829
    @rupamchetry7829 Месяц назад

    Really brother your vedio is so intrested, lots of love from india

    • @parikrama1
      @parikrama1  Месяц назад

      Thank you for your love 😊 Rupam 🙏

  • @MayaThapa-p6b
    @MayaThapa-p6b Месяц назад

    Very nice 👌👍🙏🙏❤

  • @kapilbhattachhetri8157
    @kapilbhattachhetri8157 5 месяцев назад

    Khusi lagyo

  • @adsuruofficial
    @adsuruofficial 5 месяцев назад

    Sarai ramro xa video❤

    • @parikrama1
      @parikrama1  5 месяцев назад +1

      धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @rambahadurkumal2697
    @rambahadurkumal2697 5 месяцев назад +1

    vyre nise

  • @RamRai-x6v
    @RamRai-x6v 5 месяцев назад

    Beautiful place Thanks india of assam Lakhimapur

    • @parikrama1
      @parikrama1  5 месяцев назад

      धन्यबाद राम जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @pasanglama8077
    @pasanglama8077 5 месяцев назад

    Aaha...yo documentryma dekhaiyeko kati pay thauharu maa ma sainik talim ko silshilama haat hatiyar thulo jhola sahit hidne daudine gareko thauharu pani dekhiyo tee biteka palko jhalko aayo dhanyabaad sir hjr rw hjr ko sampurna team lai..🙏🙏🙏🙏🤩🤩😍😍😊

    • @parikrama1
      @parikrama1  5 месяцев назад

      Dhanyabad pasang ji

  • @BalkumariFridgeMaintenanceCent
    @BalkumariFridgeMaintenanceCent 4 месяца назад

    God bless you🎉🎉 Balkumari Fridge Marmat center

  • @ambirtv497
    @ambirtv497 5 месяцев назад

    beautifully visit namqsty sir

  • @Mevlogs-r
    @Mevlogs-r 5 месяцев назад

    Beautiful

  • @Parubasnet97
    @Parubasnet97 5 месяцев назад

    धेरै राम्रो ठाउँ छ हामी पनि गएको थियो हामी चाहिँ हिड्दै गएको थियो कति गार्हो नि भएको थियो रमाईलो पनि भएको थियो

    • @parikrama1
      @parikrama1  5 месяцев назад

      धन्यबाद पारु जि🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊

  • @Naturalviewofnepal77
    @Naturalviewofnepal77 5 месяцев назад

    म गयको छु असाध्यै राम्रो छ,,❤

  • @JanardanSharma-gq3jx
    @JanardanSharma-gq3jx 4 месяца назад

    Aitihasik Sthalko Video marafat Jankaree Garaunubhaykoma Hajurharuko Teamlai Koti_Koti Badhai.❤🎉❤🎉

    • @parikrama1
      @parikrama1  4 месяца назад

      धन्यबाद जनार्दन जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @yagyabudhathoki1313
    @yagyabudhathoki1313 2 месяца назад

    पौराणिक बस्तुहरुदेखाउन सयोग गर्नुभयको धेरै धेरै धन्यवाद

  • @BhimThakuriBhimThakuri
    @BhimThakuriBhimThakuri 5 месяцев назад

    Thanks hai Sr hajur lai All Npl ghumaunu Bhakox

    • @parikrama1
      @parikrama1  5 месяцев назад

      धन्यबाद भिम जी

  • @madanthapa9078
    @madanthapa9078 5 месяцев назад

    Jankari ko laagi tq sir

  • @bishwashaha1475
    @bishwashaha1475 5 месяцев назад

    Sundar Prastuti

    • @parikrama1
      @parikrama1  5 месяцев назад

      धन्यबाद बिस्वास जी

  • @Rameshbishwokarma8579
    @Rameshbishwokarma8579 27 дней назад

    Jaya Nepal 🇳🇵🇳🇵❤

  • @sitalchettri2503
    @sitalchettri2503 5 месяцев назад

    Wow❤❤❤ nice volg sir hajur bholne saile dherai bhanda dherai man parxa wow nai xanii volg laxmii sir........

    • @parikrama1
      @parikrama1  5 месяцев назад

      धन्यबाद सितल जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @sureshsinghbhandari8257
    @sureshsinghbhandari8257 5 месяцев назад

    amazing video

    • @parikrama1
      @parikrama1  5 месяцев назад +1

      धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊

  • @dilukarki526
    @dilukarki526 5 месяцев назад

    उहिले को युग्द ले देश बचाए कालू पाण्डे पृथ्वीनारायण प्रकृतिक भोगलिक सुन्दर नेपाल् अहिले गणतन्त्र लोकतान्त्रिक सम्म नेपाल् को सिमना भुमि बचाउनु सके न नक्शा बन्यो भु माफिय पो मौलायो मेरो देश 🥀🌾🏔️🙏

    • @parikrama1
      @parikrama1  5 месяцев назад

      धन्यबाद दिलु जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @jhalakrai4912
    @jhalakrai4912 5 месяцев назад

    Very nice place

    • @parikrama1
      @parikrama1  5 месяцев назад

      Thanks for visiting

  • @Nayagoreto
    @Nayagoreto 5 месяцев назад

    हैट कडा 🎉🎉🎉🎉🎉