दूध बग्ने पर्वत || हजार धारा भएको सहस्रधारा || Parbat को रहस्य || Sahasradhara to Mohare Myagdi

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2023
  • पर्वतको दुध बग्ने सहस्रधारा यात्रा || Trip From Parbat to Myagdi Modhare Dada Nepal
    Network Partner Websurfer
    websurfer.com.np/
    Please watch our other videos
    Kusma to Lespar Village tour
    • डाडाँले रोकेको गाउँ । ...
    Bhuka Deurali Parbat
    • पर्वतको अन्तिम गाउँ । ...
    Bhakimli Village Myagdi
    • सुँघेर खानी पत्ता लगाउ...
    Ghandruk Kaski
    • मुखियाले चलाउने तर पर्...

Комментарии • 472

  • @Bibek.thapamagar
    @Bibek.thapamagar 9 месяцев назад +11

    देबिमाता पार्बतिको जन्म स्थल पर्बत जिल्ला निकै रमाइलो रहेछ

  • @user-em7rf9fc7t
    @user-em7rf9fc7t 9 месяцев назад +7

    PURVI BLUES को regular viewers ✋ यो दाजुले अपलोड गर्नुभएको भिडियो सबै राम्रो हुन्छ ।

  • @sandipkumar336
    @sandipkumar336 9 месяцев назад +12

    जति हेरेपनि धित नमर्ने हजूर को भिडियो झन एक पछि अर्को राम्रो सचिन सर हजुर लाई सफलता को धेरै धेरै शुभकामना छ

  • @bimalagurung1880
    @bimalagurung1880 2 месяца назад +1

    सारै रमाईलो भगवान बस्ने ठाऊ🙏🙏🙏
    जय होस सचिन भाई हामी जान नसके पनि सचिन भाईले गर्दा हेर्ने मौका पायौ। जय होस भाईको💞💞💞कति राम्रो फूलहरू फूलेको हो।

  • @sabinsabin8464
    @sabinsabin8464 9 месяцев назад +15

    स्वर्गको देशमा जन्मेको म खाँडीमा बसेर यो भिडियो हेर्दा आफुले आफुलाई धिकार्न मन लाग्यो।यति राम्रो ठाउँ भएर पनि देशमा घुम्ने अबसर कहिल्यै मिलेन जिन्दागीमा।

    • @bimalagurung1880
      @bimalagurung1880 2 месяца назад

      मनै छोयो भाई😭😭😭💕💕💕

  • @goldstardhaulagiri8234
    @goldstardhaulagiri8234 9 месяцев назад +18

    उकालो बाटो भएपनि थकाईको महशुस पटक्कै नहुने। निकै रमाईलो यात्रा थियो। ❤❤❤

  • @padamgurung9624
    @padamgurung9624 9 месяцев назад +4

    म तपाईंहरूको नियमित दर्शक धन्यवाद छ हजुरलाई यसरी नेपालको सम्पुर्ण दृश्य अवलोकन गर्ने अवसर प्रदान गरिदिनु भएकोमा सचेन र लक्ष्मी ज्युलाई

  • @user-xk4kf4lz1u
    @user-xk4kf4lz1u 9 месяцев назад +2

    मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड साच्चिकै प्यारो छ मेरो देश नेपाल मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी सवै कुराको व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि यस्तै यस्तै लुकेका ठाउँ हरु धेरै सामु पुगाएका छ्न उहाँ हरुलाइ हृदय देखि नै धन्यवाद 🙏❤जय नेपाल जय अपि हिमाल 🇳🇵❤️👍️

  • @bikramnath5369
    @bikramnath5369 9 месяцев назад +1

    एउटा perfect package प्रस्तुत गर्नुहुन्छ ।बाेल्ने शैली त झनै डाहा लाग्ने के । नियमित दर्शक पुर्वि ब्लुजकाे ❤❤❤❤❤

  • @dj010
    @dj010 9 месяцев назад +9

    धेरै धेरै माया अनि सम्मान छ दाजुहरु
    सदैव जय होस् ।
    प्रकृतिको वरदान
    हाम्रो सान हाम्रो गौरव
    नेपाल❤❤

  • @bikramnath5369
    @bikramnath5369 9 месяцев назад +3

    तपाईंका भिडियाेबाटै म पुरै नेपाल घुमेकाे महसुस गर्ने गर्छु ।याे यात्रा कहिल्यै नराेकियाेस ।सचिन सरकाे बाेल्ने शैली wow

  • @sunilarghakhanchi
    @sunilarghakhanchi 9 месяцев назад +7

    उकालो बाटो भएपनी सिढी सहितको राम्रो रहिछ मन्दिर जाने बाटो यतिहसिक स्थल सुन्दर ठाँउ सारै राम्रो शक्ति पिठ 🙏🙏
    PURVI BLUSE टिमलाई धेरै धन्यवाद 🙏👍️👍️❤️

  • @jayaramthapa970
    @jayaramthapa970 9 месяцев назад +3

    सुन्दर मेरो देश ❤❤🎉🎉🎉🎉🙏🙏
    अनि
    अशान्त बनी रहेको आज-भोलिको नेपाली परिवेश 😢😢

  • @bishalk.c2371
    @bishalk.c2371 9 месяцев назад +4

    हो त्यहि ठाउँनै नै स्वर्ग समान हो
    जुन ठाउँमा मान्छे बसोबास गर्दैनन्❤

  • @user-jh9be8zl1b
    @user-jh9be8zl1b 9 месяцев назад +3

    एक हप्ता पनि कति लामो समय लाग्ने है अब खाना खाएर मज्जासँग हेर्नुपर्छ ❤❤❤❤❤ कपिलवस्तुबाट 🌷🌷

  • @purnimachettri4175
    @purnimachettri4175 9 месяцев назад +3

    Video herda herdai ma Pani tapai harsangai hindai gari rahe ko hunxu jasto mahsus garai Dina lai hirdaibata dhanyavad Sachin sir Ani purvi blues team lai

  • @user-qs4qb3ns8z
    @user-qs4qb3ns8z 8 месяцев назад +9

    प्राकृतिक सौन्दर्य र ऐतिहासिक दृश्यहरूलाई छर्लङ्ग पार्ने यस Purvi blue टिमलाई हृदय देखि नै धन्यबाद !❤❤

  • @bistajiban371
    @bistajiban371 9 месяцев назад +5

    आहा प्रकृतिले भरिपूर्ण मेरो देश 🇳🇵।।
    मनै देखि अाभार सर यति सुन्दर दृश्यलाई भिडियोमार्फत देखाईदिनु भएकोमा 🙏🙏🇳🇵😍❣️

  • @bajarangchaudhary660
    @bajarangchaudhary660 9 месяцев назад +2

    बिहिवार मात्रै आउने यो नयाँ नयाँ ठाउँ हेर्न बानी परिसक्यो good job sachin sir

  • @ganesjankarmi4742
    @ganesjankarmi4742 9 месяцев назад +1

    धेरै रामरो सिन देखिदो रहिछ लेख तिर पराए एसतै ठाउ देखिनछ

  • @TREKKINGNEPAl410
    @TREKKINGNEPAl410 9 месяцев назад +4

    मलाई त भिडियो भन्दा भिडियो को धुन ले मन छोयो🎉🎉
    मिहोरे डाँडा को सुन्दरता हेर्नै पाइएन त्यति दुख्ख गरेर गएको घाटा लाग्यो

    • @RamKrishna-vi2vk
      @RamKrishna-vi2vk 9 месяцев назад

      मोहरे डाडा बाट देखिने सुन्दरता ruclips.net/video/Go6-F3pyjSk/видео.htmlsi=11H0BI2TgXZ_cAHN

  • @Sunilkvlog2
    @Sunilkvlog2 9 месяцев назад +2

    नेपाल भित्रको नेपाल चिनाउने काम
    साचिकै सराहनिय

    👌

  • @yadavdhakal2656
    @yadavdhakal2656 9 месяцев назад +3

    Dhire ramro lagyo 🙏🙏🙏🙏

  • @seetabhandari6514
    @seetabhandari6514 9 месяцев назад +1

    आहा! कति सुन्दर मेराे देश यस्ताे प्रकृतिको सुन्दरता देखाउने पूर्वी ब्लुजलाई हार्दिक धन्यवाद

  • @somshrestha5285
    @somshrestha5285 9 месяцев назад +3

    Dharai dukha garera hami lai ramilo video paskanu huncha thanks sir 🙏🇳🇵aba fari Gorkha utari lake ko pani pasaknu paryo aba fari🙏

  • @harimayagurung6213
    @harimayagurung6213 9 месяцев назад +10

    Mohere danda ,aati Sundar,bato ma fuleko sanu sanu jungle ko fhool haru,wow 👌aati Sundar. Happy Dashai 2080 sampurna Purvi Blues ko team lai🙏

  • @shishirthangamba7921
    @shishirthangamba7921 9 месяцев назад +2

    भव्य अनुरोध छ नेपालका पहाडी र हिमाली दृश्य कैद एउटा पनि नछुटोस । यहाको योगदान र अभियानलाई सदा समर्थन । अबको भिडियो डोल्पा र से फोक्सुण्डोको आशा राखेको छु ।

  • @sakarkaspal
    @sakarkaspal 9 месяцев назад +3

    J hos mohare danda jadaa ko drisya ekdam ramro lagyo khair kehi xainaa himsrinkhalaa herna payeko vaye sun ma sugandha milne thiyo.. anyway tq all teams lai

  • @user-hc2rr2qd8c
    @user-hc2rr2qd8c 9 месяцев назад +1

    कति मन्मोहोक मनोरम नेपालक गाउहरु ठाउहरु घुम्न नपाए पनि भिडियो बाट हेर्न पाइएको छ धन्यबाद सचिन सर तपाइलाइ

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 9 месяцев назад +2

    धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने अस्ति अतिनै राम्रो सुन्दर प्राकृतिक दृश्य घरमै बसेर देख्न पाइयो
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-fq7ey6zy3i
    @user-fq7ey6zy3i 8 месяцев назад +2

    Shachin jiu hajur tim amullya manoram drisya sarairamro, badhai chha, herna payeko chhau❤

  • @mayathapa9091
    @mayathapa9091 5 месяцев назад +1

    हामी जान न पाए पनि सबै ठाउँमा गएको र देखेको जस्तै फील भएको छ धन्यवाद सचिन सर को टोलीलाई फेरि पनि यो ठाउँ सफा अबस्थामा देखाउनु हुनेछ हजुर हरुको यात्रा सदासफल होस 👌👍️👏💖💖💖

  • @RekhBahadurMagar
    @RekhBahadurMagar 5 месяцев назад +1

    अाफ्नै देश भित्र एस्ताे ऐतिहासिक ठाउहरु रहेछ भिडियाे मा हेरेर शारै नै चित बुझ्याे❤❤❤❤😢😢😮😮

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 9 месяцев назад +2

    अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने निकै रमाइलो आफैं पुगेर हेरेको जस्तो अनुभव हुने रमाइलो प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sabitragautam6210
    @sabitragautam6210 9 месяцев назад +2

    hajurharuko video ma sabai herxu video herda pani aafai pugeko mahasus hunxa ❤❤❤❤

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un 9 месяцев назад +3

    देश प्रेमी सरहरूलाई धेरै धेरै बधाई धन्यवाद शुभयात्रा

  • @ShantaKumariNiroula
    @ShantaKumariNiroula 9 месяцев назад +1

    अति राम्रो ठाऊ

  • @jdchhetri4735
    @jdchhetri4735 9 месяцев назад +2

    7 लाख सस्कराइब नजिकै छाै हामी छिटो गरम साथि हरू

  • @debendrabhandari7320
    @debendrabhandari7320 9 месяцев назад +1

    अति रमाइलो दृश्य कष्टका साथ पैदल यात्रा गरेर हामीलाई रमाइलो मनोराजन दिनुभयो र हजूरहरू हिडेको सिढीमार्ग कस्ले कहिले बनाए विशेश धन्यवाद वॉहाहरुलाई पनि अति कष्टा गरेर मनोरञान दिनु भयो हजूरहरू सवैलाई धन्यवाद ❤❤❤

  • @ritamainali6319
    @ritamainali6319 9 месяцев назад +3

    यस्तो राम्रो ठाउँ कति रमाइलो लाग्यो 😮😊❤

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 6 месяцев назад +1

    म नुवाकोटबाट ।प्राकृतिक मनमाेहन दृश्य हेर्न पाईयाे ।जयहाेस❤❤❤❤

  • @sandrakalajoshi6484
    @sandrakalajoshi6484 9 месяцев назад +8

    तपाईहरुको यात्रा सफल बनोस् र यसरी नै सुन्दर ठाउँहरु देखाउँनु होस् जहाँ हामीहरु रमाउँन सकु र महशुस गर्न सकौ ।

  • @billgeatsbm6290
    @billgeatsbm6290 9 месяцев назад +4

    Nice video. Tq explor for Amazing Nepal 🇳🇵 💖.

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 9 месяцев назад +3

    म जस्तो पुर्वी ब्लुएस पर्खेर बस्ने कोको हुनुहुन्छ?
    म जस्तो पर्देशिले क कस्ले हेर्नू हुन्छ?
    अहा रमाणिय दृश्य😎😎😎

  • @tilaklama3498
    @tilaklama3498 9 месяцев назад +3

    Heriharu Lagxa Purvi Blues ko Videos❤

  • @suryadudharaj90
    @suryadudharaj90 9 месяцев назад +2

    भिडियो हेरेरमात्र सुतियो अती सुन्दर देश छ नेपाल के गर्नु राजनीति मात्रै छ देशमा यस्ता ठाउहरुमा बाटोघाटो राम्रो बनाएर वाहिय तथा विदेशी पर्यटक ल्याइ देशको अर्थिक निके सुद्रने थियो के गर्नु प्रकृतिले स्वार्ग दिएको छ शासन सत्ता चलाउने ले नर्क बनाए

  • @user-nj3bc7kt7m
    @user-nj3bc7kt7m 9 месяцев назад +2

    धेरै धेरै माया अनि सम्मान छः दआजउहरू सदैव जय होस पकूतइकओ वरदान❤❤🙏🙏

  • @jayantikarki8807
    @jayantikarki8807 4 месяца назад +1

    Malai ta aafai ghume jasato lagyo thank u verimacha

  • @khemrajgyawali2724
    @khemrajgyawali2724 4 месяца назад +1

    कत्तिराम्रो यातरायोभाईहरू गफग्दैहिडनु भाको छ अरथबुझाऊदै 🙏🙏👌👌👍👍सुभयात्रा

  • @kabitapun2482
    @kabitapun2482 9 месяцев назад +1

    अन्तिममा मोहरे डाडा बाट देखिने सबै दृश्य हेर्न पाएको भए धेरै मजा हुने थियो। जे भए पनि video उत्कृष्ट छ।

  • @user-nl5su2cw5s
    @user-nl5su2cw5s 9 месяцев назад +1

    हजुर को video हरु सारै मन पर्छ 😊😊

  • @dhanmayadahal8462
    @dhanmayadahal8462 9 месяцев назад +1

    अाहा नेपाल सपूत महावीर पुनकाे गाउँ

  • @idovlogs114
    @idovlogs114 9 месяцев назад +1

    मलाइ त सार्है रमाइलो लाग्छ हो हजुर को भिडियो हेर्दा त एति आनन्द लाग्ने कि मनहोहक द्रिष्य हेर्दा भयो साह्रै रमाइलो लाग्छ हो सर❤❤❤❤❤

  • @gjungkhanal4075
    @gjungkhanal4075 9 месяцев назад +3

    म हजुर को च्यानल मा जोरियको धेरै त भयको छैन तर आधा भन्दा धेरै भिडियो हेरि सके सारै मन पर्यो आज भाेलि नियमीत हेर्ने गर्छु धेरै ठाउँ को भिडियो हेरियो सबै धेरै राम्रो छ तर मलाई सबै भन्दा मन परेको बाजुरा मा रहेको बडिमालिका को भिडियो अति मन पर्यो म कुनै दिन त्यो ठाउँ मा अबस्से जाने छु धन्यबाद हजुर दुबै जनालाइ यति राम्रो ठाउँ हरु देखाउनु भयको मा जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @durgamangurung7831
    @durgamangurung7831 8 месяцев назад +1

    हजुरकाे भिडियो हेर्दा आफु नै गएको महसुस हुन्छ किनकि हजुरले ठाउँ ठाउँका सम्पूर्ण कुराहरू देखि लिएर भिडियो गर्नुहुन्छ र त्यो भन्दा नि तपाईं बोल्ने तरिका अति स्पष्ट जति सुनेनि सुनु सुनु लाग्ने छ खुशी लाग्छ हजुरकाे भिडियो हेर्दा यस्तै यस्तै भिडियोहरू हेर्न पाऊँ हजुरलाई शुभ कामना गर्दछु भगवानले रक्षा गरुन्

  • @pradipkarki1041
    @pradipkarki1041 9 месяцев назад +1

    पर्यटन क्षेत्रमा एक नक्षत्र सचिन सर लक्ष्मी सर खुला रमाइलो ।

  • @hompun6981
    @hompun6981 9 месяцев назад +1

    सहस्रधारा हुँदै मोहोरे डाडा सम्म स्थानिय बासिन्दा जनप्रतिनिधि कोहिले गाइड गरेको भए पर्यटन प्रबर्द्धन मा अझै टेवा पुग्ने थियो ।हेर्न लायक कैयन ठाउहरु छुटेछ तर पनि भिडियो धेरै राम्रो छ।धन्यबाद पुर्बि बुल्युज लाई।

  • @sauhardabajracharya3855
    @sauhardabajracharya3855 5 месяцев назад

    सारै राम्रो लाग्यो आफु जान नसकेको ठाउँ को दृश्य देख्न पाइयो यहाँहरुलाई धेरै धेरै धन्यवाद छ भाइ म चाहिँ यो फोटोमा भएको बाबुको ममि हुँ।

  • @nirmalmagar7991
    @nirmalmagar7991 9 месяцев назад +2

    म purvi blues team को vlog नियमित हेर्ने गर्छु । म शारीरिक रूपमा अशक्त छु आफै हिँडेर मेरो देशको भूगोल हेर्न नसके पनि हजुरहरुको vlog हेर्दा म आफै नै हजुरहरू घुमेको ठाउँमा पुगेको आभास हुन्छ । यो अवसरको लागि purvi blues team लाई हिर्दय देखि धन्यवाद दिन चाहन्छु ।❤❤ 😊😊❤❤

  • @shankardanuwar2075
    @shankardanuwar2075 6 месяцев назад +1

    Dhane batx bandu bhai lai oma nam sibay jay ho rxa

  • @ratnakumarirana9789
    @ratnakumarirana9789 8 месяцев назад +2

    यस्तो धर्तिको स्वर्ग मन मोहक प्रकृति शुन्दर ठाउँको आफै भ्रमण गरेको भान भयो यस्को लागि धेरै धेरै धन्यवाद हजुरको टिमलाई🙏

  • @Bibek.thapamagar
    @Bibek.thapamagar 9 месяцев назад +2

    Wow ati sundar drisya

  • @Bipanaregmi112
    @Bipanaregmi112 8 месяцев назад +2

    Hamro parbat ramro parbat ❤🎉 😊

  • @harikhanal4849
    @harikhanal4849 9 месяцев назад +1

    आहा सारै मन मोहक बनायो मलाई त ।यो ठाउँ लले ।

  • @rajkumarregmi5373
    @rajkumarregmi5373 9 месяцев назад +3

    यो हप्ताको पर्खाइ बल्ल पूरा भो ❤❤❤

  • @bharatthapa7667
    @bharatthapa7667 9 месяцев назад +2

    बिहीबार को प्रतीक्षा हेरेर रमाउँदै छु र मेरो मन को कुरा यो भिडियो बनाउँदा क्यामरा ले मात्र कि ड्रोन दुवै ले बनाउनुहुन्छ होला सर

  • @ranjitkarki8335
    @ranjitkarki8335 9 месяцев назад +2

    शृंखला सदाझै मनोरन्जनात्मक अनि जानकारीमुलक छ। खोल्सा, झाडी, बगर छिचोल्दै कठिन यात्रा गरेर हामी देश बिदेशमा बस्ने नेपालीलाई सयनकक्षमा पल्टिएर नेपालको मनोरम भ्रमण गराउनुहुन्छ, जति धन्यबाद दिएपनि कम हुन्छ।
    आजको शृंखलामा परिवर्तन महशुस भयो, शुरुमा त् यो पुर्बेली ब्लुज होइन कि के हो भनेर Reverse पनि गएँ।
    मलाई ब्यक्त्तिगत रुपमा लागेको कुरा,
    सचिनजीको प्रस्तुति, लक्ष्मीजिको चुलबुले स्वभाब अनि नेपालको रमणिय भूभागको दृष्यहरुसंगै पृष्ठभूमिमा बज्ने संगीत पनि यो कार्यक्रमको एउटा परिचय हो भन्ने लाग्छ। किनकि कतिपएपटक दृष्य नहेरी श्र्ब्यकै भरमा पुर्बेली ब्लुज सुरु हुनलाग्यो है भनेर पनि TV को अघि दौडिएको छु।
    त्यसैले कुनै कानुनि या प्रतिलिपि सम्बन्धि जटिलता होइनन भने पुरानै सुरुवाती संगीत राखेर कार्यक्रम सुरु गर्नुहोला भनेर अनुरोध गर्न चाहें
    धन्यवाद

  • @sharmilarai
    @sharmilarai 8 месяцев назад +1

    Manai aananda bhayo yati sundar video ko lagi dherai dherai dhanyabad❤

  • @shirishnepal5030
    @shirishnepal5030 9 месяцев назад +2

    Afno janma vumi ko dherai yaad auxa

  • @nareshsanjyal9976
    @nareshsanjyal9976 9 месяцев назад +4

    ❤❤

  • @Dipakkkkk512
    @Dipakkkkk512 9 месяцев назад +2

    हिर्दय देखि नै धन्यवाद purvi blues टीम लाई

  • @bishnupaudel5607
    @bishnupaudel5607 9 месяцев назад +1

    तपाईहरुको साहासलाई नमन
    तपाईहरुका कार्यक्रम धेरै राम्रा छन् मन पर्ने छन् जिन्दगीका नया गोरेटा कोर्नुहोस हामिलाई पनि मजा आयो !

  • @JagatRoakaya-im1to
    @JagatRoakaya-im1to 3 месяца назад +2

    जय माता पार्वती

  • @shambhudarnal8806
    @shambhudarnal8806 6 месяцев назад +1

    ❤😂🎉🎉🎉🎉🎉 prakrutik Soundarya ko dhani humro Desh Nepal Dhanya

  • @ramilaramila5414
    @ramilaramila5414 4 месяца назад +1

    कति राम्रो ठाउँ रमाइलो लाग्यो ।❤❤😮😍

  • @nepalimyanmarthearter
    @nepalimyanmarthearter 9 месяцев назад +3

    After our revolution, we burmeli gurkhali want to invite to visit Myanmar (Burma) . But right now we are in revolution time.

  • @poojapooza7298
    @poojapooza7298 9 месяцев назад +1

    hjrko yetti dherai mihent lai salut xa sabai tim lai❤❤❤❤

  • @gayatriadhikari7013
    @gayatriadhikari7013 7 месяцев назад +1

    sarai mama Mohawk thau raixa hajur harulai dherai dherai dhanyabad

  • @XxDD-yw7bn
    @XxDD-yw7bn 9 месяцев назад +2

    दाइ ❤❤❤❤ म बझाङबाट ल।। ।। सागर धामि ।

  • @MRThapa174
    @MRThapa174 8 месяцев назад +1

    अाहा कति राम्रो साेर्गकाे टुक्रा रहेछ याे ठाउँ
    म अाफै गयकाे जस्ताे अनुभव गरिरहेकाे छु

  • @hemlalgiri5745
    @hemlalgiri5745 4 месяца назад +1

    dhes ta afnyi Nepal ramro
    Ah kati ramelo thao❤❤❤❤❤

  • @user-sw7ol9sc6s
    @user-sw7ol9sc6s 9 месяцев назад +1

    आहा हार्मो नेपाल जस्तो अर्गानिक रार्मो सुन्दर भगवान ले बाश गरेको देस तर के गर्नु देस चलाउने मान्छे नै छैन❤❤❤❤

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 9 месяцев назад +2

    सुन्दर यात्रा।डांडाबाट देखिने रमाइलाे छुट्याे।अर्काे बाटाेबाट भए पनि पुन यात्राकाे कार्यक्रम बनाउनु बेश हाेला।शुभकामना।

    • @RamKrishna-vi2vk
      @RamKrishna-vi2vk 9 месяцев назад

      मोहरे डाडा बाट देखिने सुन्दरता ruclips.net/video/Go6-F3pyjSk/видео.htmlsi=11H0BI2TgXZ_cAHN

  • @user-id5hp6od2h
    @user-id5hp6od2h 9 месяцев назад +1

    Jun aja ko yug ma Vai baini haru Lai Gyan ko Nepal ko etihasik video banaunu vako ma thank you dai

  • @sunarmanoj7342
    @sunarmanoj7342 7 месяцев назад +2

    अर्को भागमा देखाउनु होला सिर अधुरो हुने छ नर्त

  • @kanchishrestha1091
    @kanchishrestha1091 9 месяцев назад +3

    ❤❤❤❤❤❤❤

  • @gamrai3186
    @gamrai3186 9 месяцев назад +2

    balla aayexa❤❤

  • @ryashshtastashstha485
    @ryashshtastashstha485 7 месяцев назад +1

    Jati here pni feri herou herou lagne hjr ko sabi video🤩

  • @aakashadhikari4805
    @aakashadhikari4805 9 месяцев назад +2

    म यहि पर्वत बाजुङको वासिन्दा हु तर मलाई माता पार्वती ले तपस्या गरेको भुमि भनेर थाहै थिएन।।।उत्कृष्ट ब्याख्या 🙏🙏🙏

  • @narayanphoto2955
    @narayanphoto2955 9 месяцев назад +1

    हामी पर्बत फोटोग्राफर संघ को पर्यटन प्रबर्द्धन को लागि फोटो ग्राफी यात्रा कार्यक्रम मा २०६९ मा गएको त्यस पछि पनि २ पटक पुगेको ठाँउ ❤❤सारै रमाइलो छ।

  • @pramilathapa7929
    @pramilathapa7929 9 месяцев назад +1

    Sabai video here afu nagayeni herda afai gayejasto lagyo dhannebat hajur harulai🙏🙏🙏

  • @bindratamang9681
    @bindratamang9681 8 месяцев назад +2

    Video को Caption मा दुध बग्ने पर्वत भनेर लेखिएको रहेछ, आन्यथा नलागेमा केहि भन्न मन लग्यो। मैले पढे अनुसार भौगर्भिक संरचना को हिसाबले त्यो पहाडको Bedrock कार्बोनेट युक्त चट्टानहरू(carbonate-rich rock) जस्तै चुनढुङ्गा (limestone), जिप्सम (gypsum) वा डोलोमाइट (dolomite) बाट बनेको हुन सक्छ। यी चट्टानहरु घुलनशील चट्टान (soluble rocks) हो र यदि त्यहाँ पानीको मूल छ भने त्यहाँ बाट बग्ने पानीमा यी चट्टानहरु घोलिएको हुन्छ जसले गर्दा पानि हेर्दा दुध जस्तो देखिन सक्छ, तर त्यो वास्तविक दुध होइन। जसलाई नेपालको सन्दर्भमा धार्मिक दृष्टिकोण बाट मात्र बर्णन गर्ने गरेको पाइन्छ। यस कुरालाई भौगर्भिक दृष्टिकोण बाट पनि हेर्दा बैज्ञानिक होला।

  • @Ratna_rai_official
    @Ratna_rai_official 8 месяцев назад +1

    Kati Sundar x tar ghamna payako xein mero desh

  • @premkckcprem3179
    @premkckcprem3179 9 месяцев назад +1

    ❤❤मनै रमाइलो भयो भिडियो हेरदा दन्यबाद सचिन सरको टिमलाइ

  • @narayanmanandhar6729
    @narayanmanandhar6729 8 месяцев назад +1

    बाटो नै नचिनि, मार्ग दर्सक बिना जंगलको बाटो यसरि प्राकृतिक यात्रा गर्न डर लाग्दैन तपाईंहरु लाई? धेरै राम्रो यस्तो फेरि फेरि हेर्न पावस, तपाईहरुको यात्रा सदा सफल होस निरोगि होस भनि सदा प्रार्थना गर्छु, प्रकृति संग, हलेसि माहादेव संग। Have a happy successful tour.

  • @PRAKASHSHARMA-xs8or
    @PRAKASHSHARMA-xs8or 8 месяцев назад +1

    दुध बग्ने पर्बतको पाङमा जन्मिएका म यसरि पर्बतलाइ नियालेर हेरेको कहिले थिइन् तर तपाइको यो Purvi blue टिमले पर्बत र पर्बत आसपासका प्राकृतिक सौन्दर्य र ऐतिहासिक दृश्यहरूलाई छर्लङ्ग पारिदियो धन्यवाद !! Purvi blue टिमलाइ

  • @prakashbasnet8465
    @prakashbasnet8465 9 месяцев назад +1

    रंमाईलो प्रकृती दृष्यले मनै लोभ्याउने ठाउ Purvi Blues बाट देख्न पाएकोमा सचिन र लक्ष्मी सरलाई धेरै धेरै धन्यवाद ।🇳🇵

  • @chudamanikhadka5976
    @chudamanikhadka5976 9 месяцев назад +1

    म हाल 6 बर्ष देखि साउदी अरब मा बस्छु सचिन सरको भिडियो म सधैं हेर्ने गर्छु भिडियो मा हाम्रो बोल्नु हुन्छ तेहि भए र धेरै मन पर्छ म यहाँ ठुलो गाडी चलाउदै गर्दा सधैं हेर्ने गर्छु

  • @mayarai4634
    @mayarai4634 7 месяцев назад +1

    Hajurko haru video praya herxu time hudaina balla milayera herne gareki xu dherai ramro aruko vanda farak malai dherai man parxa ra hamro ghodetar tira pani aunu vayeko rahexa tyo pani here khusi lagyo ma bhojpur+ghoretar+dharanko manxe ma afno gau thau arule khicheko tasbir dekhda dherai khusi mileko thyo malai

  • @user-cv5oi9es2j
    @user-cv5oi9es2j 8 месяцев назад +1

    Wow hamro nepal daisa samla xa hajur lai ati Sundar thaum daikhaunu vako ma