BARPIPAL

Поделиться
HTML-код
  • Опубликовано: 15 дек 2024
  • Lyricist: Bharat Raj Joshee; Singer: Jenish Upreti/Pema D Tamang/Karna Sanjyal/Spandan/
    #barpipal #बरपिपल #भरत​जोशी #JenishUpreti #PemaDTamang #Pema #Jenish #Upreti #Tamang #KarnaSanjyal #bharat​joshee #thevoicekids #modern​song #nepali​song #nepali​geet #duetsong #spandan
    LIKE, COMMENT, SHARE र SUBSCRIBE को आशा गर्दछु |
    स्टुडियो : स्टुडियो एक्शन स्टुडियो
    शब्द : भरत राज जोशी
    स्वोर : जेनिश उप्रेती र पेमा डी तमाङ्ग
    सङ्गीत : कर्ण संज्याल
    एरेन्जर : संजय श्रीपाल
    मिक्सींग/रेकर्डिस्ट : कर्ण संज्याल
    क्यामेरा : देव राज आचार्य
    गीत:
    बर पिपल लाई साक्षी राखी लिन/भेट्न आउने छु,
    मन मुटुको माया तिम्लाइ दिन आउने छु ।।
    चौतारीमा भेटौला मायाको प्यास मेटौला,
    यो जुनीमा पाइन भने, अर्को जुनी पर्खी बसौँला ।।
    तिम्रो मायाको पुजारी हु म आऊ मायाको डोरी बाटौला,
    पिरतीले जीवन सजाइ हाँसी खुसी जुनी काटौला ।।
    मायाको सिँदुर कालू सके यै जुनीमा लाउने हो,
    यति सुन्दर मानव चोला फेरी हाम्मले कैले पाउने हो ।।
    दुवै मिली यै जुनीमा मायाको सन्सार सजाउला,
    अङ्गालोमा बाँधिएर जुनी जुनी सङ्गै रमाउला ।।
  • ВидеоклипыВидеоклипы

Комментарии •