Shan Pani Tyagna Raji Chu | Rajesh Payal Rai X Pema Dechen Tamang | Sei Hama | Mayako Lagi Aai Pare

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • Vocal : Rajesh Payal Rai / Pema Dechen Tamang
    Music : Rajesh Payal Rai
    Lyrics : Tika Chamling
    Arrange : Raju Karki
    Recordist:Manoj Sagson Rai / Suresh Rai
    Studio : King
    Mix & Mastering : Raju Karki
    Camera & Editor:Manoj Rai (DMK Production
    केटा: शान पनि त्याग्न राजी छु
    मान पनि त्याग्न राजी छु
    मायाको लागि आइ परे
    ज्यान पनि त्याग्न राजी छु
    सै हँमा सै हँमा
    केटी: गाउँ पनि त्याग्न राजी छु
    नाउ पनि त्याग्न राजी छु
    मायाको लागि आइ परे
    ज्यान पनि त्याग्न राजी छु
    सै हँपा सै हँपा
    केटा: जीवनको लामो यात्रामा
    भेटिनँ कोही साथ मैले
    केटी: यो मनको कुनै पानामा
    लेखिनँ केही घात मैले
    केटा: धार पनि टेक्न राजी छु
    भार पनि थेग्न राजी छु
    मायाको लागि आइ परे
    ज्यान पनि त्याग्न राजी छु
    सै हँमा सै हँमा
    केटी: आकाशको नीलो रङ्गझैँ
    पोखियो माया मूलसरि
    केटा: मुस्कानको सुन्दर थुँगाझैँ
    फकृयो माया फूलसरि
    केटी: घर पनि त्याग्न राजी छु
    डर पनि त्याग्न राजी छु
    मायाको लागि आइ परे
    ज्यान पनि त्याग्न राजी छु
    सै हँपा सै हँपा
    केटा: सै हँमा सै हँमा ।
    Note:
    सै हँमा- Kirat Language in Her Majesty The Queen !
    सै हँपा- Kirat Language in His Majesty The King !
    #SeiHamma
    Contact us :
    👉 Follow us on Facebook :
    / rajeshpayalraiofficial...
    👉 Subscribe to RUclips :
    / @rajeshpayalrai1
    👉 Follow us on Instagram : / rajeshpayalrai_official
    👉 Follow us on Twitter:
    / raiisking​
    Darshan Namaste Entertainment Pvt. Ltd.
    ©राजेशपायल राइ -------------
    यस च्यानलमा रहेका अडियो-भिडियोको पुरै वा कुनै अंश हाम्रो जानकारी र अनुमति बिना डाउनलोड गरी अन्य कुनै पनि प्रयोजनका लागि अरु RUclips, Facebook वा अन्य सामाजिक संजालमा अपलोड गरेको पाईएमा प्रचलित राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ | यसबाट हामीलाई पर्न गएको क्षतीको भरपाई र असुल-उपर पनि अभियुक्तबाट गराइने छ | अडियो-भिडियोको सर्वाधिकार
    © राजेशपायल राइ मा सुरक्षित छ | धन्यवाद !

Комментарии • 6 тыс.