Rajesh Payal Rai | Pema Dechen Tamang | Cover Video | Sei Hamma | सै हँमा ! Tika Chamling |
HTML-код
- Опубликовано: 15 дек 2024
- Vocal
Rajesh Payal Rai / Pema Dechen Tamang
Music
Rajesh Payal Rai
Lyrics
Tika Chamling
Arrange
Raju Karki
Recordist
Manoj Sagson Rai / Suresh Rai
Studio
King
Mix & Mastering
Raju Karki
Cast
Father
Sudan Thapa
Daughter
Miridhya Mahara
Mother
Sayara Khadka
Drone
Shree Chaudhary
Concept/Edit
Sudan Thapa
Camera
Veg Bahadur Thapa
Re-Edit
Dhan Khaling
(Jaskelo Creation)
Direction
Ankit Dc
केटा: शान पनि त्याग्न राजी छु
मान पनि त्याग्न राजी छु
मायाको लागि आइ परे
ज्यान पनि त्याग्न राजी छु
सै हँमा सै हँमा
केटी: गाउँ पनि त्याग्न राजी छु
नाउ पनि त्याग्न राजी छु
मायाको लागि आइ परे
ज्यान पनि त्याग्न राजी छु
सै हँपा सै हँपा
केटा: जीवनको लामो यात्रामा
भेटिनँ कोही साथ मैले
केटी: यो मनको कुनै पानामा
लेखिनँ केही घात मैले
केटा: धार पनि टेक्न राजी छु
भार पनि थेग्न राजी छु
मायाको लागि आइ परे
ज्यान पनि त्याग्न राजी छु
सै हँमा सै हँमा
केटी: आकाशको नीलो रङ्गझैँ
पोखियो माया मूलसरि
केटा: मुस्कानको सुन्दर थुँगाझैँ
फकृयो माया फूलसरि
केटी: घर पनि त्याग्न राजी छु
डर पनि त्याग्न राजी छु
मायाको लागि आइ परे
ज्यान पनि त्याग्न राजी छु
सै हँपा सै हँपा
केटा: सै हँमा सै हँमा ।
Note:
सै हँमा- Kirat Language in Her Majesty The Queen !
सै हँपा- Kirat Language in His Majesty The King !
#SeiHamma
👉 Subscribe to Us : www.youtube.co....
👉 Follow us on Facebook : / rajeshpayalraiofficial...
👉 Follow us on Instagram : / rajeshpayalrai
👉 Follow us on Twitter: / raiisking
Rai Is King Music Academy.
All Copyright Reserved ➤ Rajesh Payal Rai
©राजेशपायल राइ -------------
यस च्यानलमा रहेका अडियो-भिडियोको पुरै वा कुनै अंश हाम्रो जानकारी र अनुमति बिना डाउनलोड गरी अन्य कुनै पनि प्रयोजनका लागि अरु RUclips, Facebook वा अन्य सामाजिक संजालमा अपलोड गरेको पाईएमा प्रचलित राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ | यसबाट हामीलाई पर्न गएको क्षतीको भरपाई र असुल-उपर पनि अभियुक्तबाट गराइने छ | अडियो-भिडियोको सर्वाधिकार
© राजेशपायल राइ मा सुरक्षित छ | धन्यवाद !