Nogen | Pramod Kharel/Ruksana Limbu | Official Music Video 2022
HTML-код
- Опубликовано: 14 окт 2024
- #PramodKharel #RuksanaLimbu #Nogen
Singer
Pramod Kharel
Ruksana Limbu
Feat
Pramod Kharel
Ruksana Limbu
Music / Lyric
Mahesh Khadka
Music Arrangement
Bishal Niroula
Studio
Alankar Digital
Recordist
Ranjan Rai
Mixing Mastering
Bishal Niroula
Mua
Animesh
Publicity Design
Rakesh Dahal
Camera
Arjun Tiwari (MBA FILMS)
Edit/Color
Milan Bishwokarma
Direction
Minakshi Koirala
Post
Dragon Pictures
Still Photo
Raj Malla
WARDROBE
KALO FALAM JADIBUTI
PRODUCER
DIPA SITAULA
GUEST APPEARNCE
REKHA LAWATI
SPECIAL THANKS
MERO ONLINE TV
BISHAL CHAUTARI
UTTAM KHAJUM
BHANU BHAKTA DHAKAL
MANOZ SAPKOTA
THE VOICE KIDS NEPAL
ASMITA KC
RAJ MALLA
*Please support Nepali music industry by sharing and not downloading & uploading to your channel without permission.
Unauthorized re-upload of this RUclips video is prohibited and will be reported if found to be. Copyright @ Pramod Kharel
Subscribe Pramod Kharel for quality Nepali videos and more
Find us on / singerpramod. .
kh...
© & ℗ Pramod Kharel 2022
Aaha !! Kati mitho geet ❤️❤️
रुक्सना लिम्बू यहाँ सम्म पुग्नु मा सबै भन्दा ठूलो हात प्रशिक्षक प्रमोद खरेल सर को छ धेरै धेरै धन्यवाद कोच प्रमोद सर लाई🙏♥️
Ho ni tara yaha kehi jatibad ko khol odhera pramod lai gali garera thakdainan, . Yedi pramod le testo garne bhaye battle ma nai phaldina sakthyo , VON season 2 ma Ram Limbu lai title jitayo , tara aja usailai khairo khandai xan dukhi aatma haru
ruclips.net/video/VHStWCAB9Ac/видео.html
प्रमोद सरको big फेन त यो भन्दा 17वर्ष पहिले देखि थिए तर यो गीतले जीवनको अटुट विश्वास साथै डबल big फेन बनायो ❤❤❤❤🎈🎈🎈💃😘😘😘😘😘
एकदमै राम्रो शब्द, संगीत स्वर, बधाई छ सम्पूर्ण NOGEN परिवार लाई।Thank you NOGEN!!🙏🙏🙏
Feri pni sundai xu hai❤️❤️
Yeue
"स्वरको बाटो सिखर, भिरको बाटो खोली..." शुभकामना रुक्सान नानुलाई😍😍😘❣❣❣
Dherai ramro
Ati mitho
सुरको बाटो शिखर
यस्तो गायक हाम्रो देशमा जन्मनु भनेको हाम्रो लागि गर्व गर्नुपर्ने कुरा हो
ruclips.net/video/_7BJK8iRGiI/видео.html
धेरै राम्राे बनेको छ गित धेरै धेरै शुभकामना छ नानु रुक्सना र प्रमोद सर लाई 🙏🌎🇳🇵
करोडौं क्लबको सुभकामना दादा अनि रुक्सना नानुलाई हार्दिक बधाई तथा शुभकामना 🔥🔥🥰🥰🥰💞❣️❣️❣️❣️
गित ले इतिहास रच्यो है !
अझै शुभकामना!!!
आहा! कति मिठो गीत ।
गुरु र शिष्य बिचको बास्तबिक सम्बन्ध यस्तो पो हुनुपर्छ।
अत्यन्तै अब्बल बनेको छ ।हार्दिक बधाई छ नानीलाई ,! गुरुले गर्नुपर्ने कार्य यति हो प्रमोद सर निकै असल गायक हुनुहून्छ ,,चेलाहरू पनि असल बन्ने छन् शुभकामना
☺️कस्तो सकारात्मक अनुभूति दिने गाना ! सब्द, संगीत, स्वोर अनि अभिनय एकदमै नसालु छ !! नेपाली गान पनि येति सुन्दर ..आत्मबल आयो . धन्यवाद प्रमोद ji.. Ani sanu nanulai dherai maya ra suvakamana xori🤗rmro gardaixau♥️♥️♥️
साच्चै मिठो गीत 😍धेरै सुभकामना रुक्साना नानू, अनि प्रमोद सर्🙏🙏🙏
आहा कति राम्रो लाग्यो सफलताको शुभकामना छ दुबै जना लाई ❤️🙏
Wowowo super congratulation 👏👏👏👏
हार्दिक बधाई छ दुबै जना लाई ❤️
बधाई छ
धेरै शुभकामना छ
Wow beautiful song
लास्ट मा लेखेको शब्द ले मन छोयो । बधाई छ सम्पुर्ण टिम लाई यति मिठो गित को लागि Best wishes Ruksana & pramod always my fev ❤️❤️❤️
आहा साच्चिकै मन नै छुने शब्द अनि मन लोभ्याउने गाएन्😍😍🙏
एउटा असल गुरुले सिस्य लाई दिने गुरु दक्षिणा कोच प्रोमोद लाई सलाम अनि नानि लाई उजल
भबिस्यको शुभकामना🙏🙏❤️❤️❤️
voice of child रुक्सना नै भइदिए हुन्थ्याे लाग्याथ्याे । ♥️ गुरु चेली दुवै मेरा प्रिय व्यक्तित्व हुन् । मुरी मुरी शुभकामना । मिठाे, शव्द, संगित , आवाज र अभिनयकाे वेजाेड प्रस्तुति ।
गुरुचेलीको उत्कृष्ट प्रस्तुति❤️❤️
नोगेनलाई अपार सफलताको शुभकामना💐💐
Wow nice comment.
ruclips.net/video/kzBZUCjEAEk/видео.html
यो गीत मर्माहित छ यो दुःख बाट भविष्य को कल्पना समेटेको छ करोडडौँ को मन जिन्त्छ ❤️❤️
Hello sir
bot
बुद्धि , विवेक , विद्या , सिर्जनाले जीवन पूर्ण बन्न सकोस् हे सरस्वती माता!! आजको दिनकाे रिलिजमा।।।। Pramod sir & Ruksana..
अत्यन्त राम्रो लाग्यो मन छुने
ruclips.net/video/VHStWCAB9Ac/видео.html
प्रमोद सर, रुक्साना लिम्बू, महेश खड्का लगायत पुरा टिमलाई शुभकामना ।। गजबको रहेछ नोगेन
१००० पटक सुनिसके तर पनि मन बुझेको छैन ।।सुनिरहु लाग्ने कति मिठाे शब्द, संगीत अनि स्वर।।
साह्रै मनछुने गीत रहेछ। सम्पूर्ण टोलीलाई बधाई छ।
आहा,😊हरेक शब्दमा, नौलो मीठासको आवास, अती सुन्दर,हरेक नेपाली को कानमा गुन्जयमान भहीरहोस, शुभकामना आदरणीय प्रमोद दाजु अनी प्यारी नानुलाई😊🙏
भावनाले भरिएको यो गित धेरै मन पर्यो ।love you dai👌🙏❤️❤️
गित एकदमै राम्रो बनेको छ सम्पुर्ण टिमलाई सफलताको धेरै शुभकामना ❤
मलाइ सबैभन्दा मन पर्ने Singer प्रमोद खरेल सर❣ सफलताको शुभकामना ❣
नेपाली म्युजिक छेत्रका बादसाह प्रमोद ज्यु र उदाउँदो तारा रुक्साना बैनी लाई मुरि मुरि शुभकामना चाडै करोड कलब मा प्रवेश हुनेछ गित।
February 6 2022 सरस्वती जन्म अस्टमिको दिन सङ्गितको युगमा एउटा लता मङ्गेस्वरको अन्त्य अर्को साङ्गितिक युगमा रुकसाना लिम्बु - नेपाली लता मङ्गेस्वरको साङगितिक यात्रा शुरु भएको छ! तिम्रो साङ्गतिक यात्रा धेरै लामो छ नानि धेरै धेरै शुभकामना 🙏
प्रमोद जि लाई धेरै धेरै धन्यवाद यो सुमधुर गितको लागि अनि रुक्सना लाई सफल साङ्गीतिक यात्राको शुभकामना।।।
साँगितिक यात्राको सफलताको शुभकामना नानुलाई।नानीलाई साँगितिक यात्रामा साथ दिनु प्रमाेद सरलाई नमन।
प्रमोद सर र रुक्साना नानी को स्वरमा सजिएको यो मिठो गीतलाई सबैजनाले माया गरिदिनु होला 🙏🙏♥️♥️ @Dorz jojo
Malai Dorzko kura man paryo
Daju samjako xu hai
Jo jo 😍😍
त नि येहा मुन्टेको
विशेष गरि महेश खडका सर लाई धेरै धेरै धन्यवाद यति धेरै मिथो गीत बनाईदियाको मा साथै प्रमोद सर रुक्साना नानू र सम्पुर्ण तिम लाई सफल्ताको सुभकामना
अति मिठो स्वर छ नानुको....म त सुनेको सुनै भए धेरै धेरै बधाई तथा शु-शुभकामना रुक्सना नानु र प्रोमद सर लाई ......!
Really touchy and encouraging song. Huge respect ✊ to Pramod Kharel brother and lots of love with best wishes for lil angel Rukshana, .. From London - !
आहा कति राम्रो गीत ❤️❤️❤️🎤👌👌असाध्यै राम्रो 🐰🐰🐰👑
हार्दिक बधाई रूक्सना लिम्बु नानिलाई र प्रमोद खरेल ज्यू लाई ।
यस्तै मिठा गितहरू अझै सुन्न पाईयोस ❤️❤️
badhai xa rukshana sis yati mitho git gako ma
Wow❤️
Wow
ruclips.net/video/kzBZUCjEAEk/видео.html
ruclips.net/video/pdtNbExElcU/видео.html
Ok hi ruclips.net/video/pdtNbExElcU/видео.html
आहा कति राम्रो सब्द संगीत अनि उस्तै आवाज रहेको गुरु र चेलाको यो गीत कानलाई सुन्दा पनि यति आनन्द मिल्यो।सांगीतिक सफल्ताको शिखर चुम्नु शुभकामना गुरु प्रमोद सर🙏चेला रुक्सना नानुलाई❤
गित एकदमै राम्रो बनेको छ साथै रुक्सना नानुलाई उज्वल भविष्यको सुभकामना ❤️😍
निकै नै मार्मिक छ गित मन छोयो धन्यवाद छ तपाइँहरू सबै laai🙏🙏
रुक्साना बहिनीलाई धेरै धेरै शुभकामना साथै काेच गुरु स्वरकाे धनि प्रमाेद खरेल सरलाई पनि ।
जिवनमा तपाईंहरुको याे समधुर अावज सुनिरहनु पाउ ।
जति सुनो तेत्तिनै मिठो 😍😍😍😍😍Ruksu won my heart😍😍 really winner😍
मेरो प्रीय र आदरणीय गायक प्रमोद खरेल र भाग्य भन्दा कर्म ठूलो भएकी मेरो र सम्पुर्ण को मन छुने स्वर कि धनी सानी नानि रुक्सना को गीत अहिले सम्मकै मीठो गीत लाग्यो। सार्है मन छोयो। love you both of you. And all the best ruksana chhori😍💘💘
Nice 🎵
1 months सम्म पनि ट्रेडिङ नं. 6 मा छ सबै टीम लाई हार्दिक बधाई ❤️❤️❣️💞
#sanjayakurumbang
बधाई छ रुक्सना नानू धेरै अघि बढ्नु शुभकामना छ अनि प्रमोद सरलाई पनि❣️
आहा! कस्तो मीठो गीत बनेछ। धेरै धेरै शुभकामना। रुक्साना नानीलाई उज्ज्वल भविष्यको कामना। नोगेन सेवारो।
10 पल्ट हेरिसके अझै मन भरेको छैन कति मीठो गायौ रूक्सना नानु 😘😘😘 साथमा pramod दाजुको आवाज 🥰🥰
३हप्ताको यात्रामा पनि कतारमा ट्रेन्डिङ्ग नम्बर २८मा रहेछ लु खुशी लाग्यो
यो माया सधै एस्तै रहिरहोस💕🙏
उत्कृष्ट शब्द,उत्कृष्ट संगीत अनि मनछुने आवाज आदरणीय ब्याक्तित्व प्रमोद सर प्रती नमन् अनि नानी रुक्सानालाई धेरै माया साथै आगामी सांगेतिक जिवनको हार्दिक शुभकामना ।🙏❤️🔥
आदरणिय लोकप्रिय मेरो एकदमै Favorite Singer ❤️ प्रमोद दादा को गीत आउँदा यो मन सारै खुसी हुन्छ ।कुनै फ्लिम को प्रदर्शन मिती तोकेर प्रदर्शन हुने दिन सम्म को कुराई जस्तै हुन्छ।
आतुर हुन्छ यो मन कति बेला सुन्न पाइन्छ त्यो जादुमय आवाज ❤️❤️🙏🙏
सफलताको शुभकामना रुक्शु गित एकदमै राम्रो छ प्रमोद सरलाई धेरै धन्यवाद i saw your support, love and care for Rukshana💕💕 best of luck for all entire team.🙏
अति नै मार्मिक र सान्दर्भिक गित बधाई छ यहाहरुलाई best of luck.!
रिलिज भाको एक दिन मै ट्रेडिंग नम्बर 2 मा पर्न सफल भएको छ यो गीत।🔥🔥🔥आगो लाउने भयो।बधाई छ रुक्साना लिम्बू लाई।अझै माथि पुग्नु है प्यारी बुनु❤️❤️❤️
बधाई छ नानू उज्ज्वल भबिस्यको शुभकामना 😍😍😍❤️❤️धेरै धेरै धन्यवाद कोच पर्मोद् र पुरा टिम लाई 🙏🙏🙏🙏
Congratulations 🎉🎉🎉
कति मीठो शब्दहरु , लय तथा स्वरहरु 😍 समग्रमा कति मीठो गित 💝 love it 💓
कति मीठो बनाएको
प्रमोद नै हो अहिलेको गायकहरु मध्यको हिरो ।
उमेर सानो भए पनि तुलनात्मक रूपमा परिपक्व आवाज। अझ राम्रो पक्ष भनेको शब्द उच्चारण- शुद्ध, प्रष्ट, आफ्नोपन/नेपालीपन/मौलिकपन। यो हो नेपाली आवाज, आफ्नो आवाज र भाषाको मर्म, जसलाई विशेषतः साङ्गितिक जीवनभर मर्न नदिनु, जोगाइराख्नु। शुभकामना रुक्सना! 👌🕊🌱
आहा गीत👌 प्रमोद सर अनि रुक्सान नानुलाई धेरै धेरै शुभकामना☺😍😘❣❣❣
यस वर्ष को राष्ट्रीय अवार्ड एस गीत तथा स परिवार टीम लाई मिलोस धेरै-धेरै अझै बडी सफलता_ को सुभकामना!छ🙏🙏🙋♂️🙋♂️👫
एस्तो गित लाखौ मा १ मात्र आउँछ । 😍best of the best ❤❤
एउटा असल गुरुले सिस्य लाई दिने गुरु दक्षिणा कोच प्रोमोद लाई सलाम अनि नानि लाई उजल भबिस्यको शुभकामना 🙏
Wow very nice song
wow सोचेको भन्दा धेरै धेरै राम्रो बनेको छ गीत आवाज तेसै समुधर नै प्रमोद भाइ अनि नानू रुक्सना को बधाई शुभकामना नोगेन 💞💞💞💞💞💞
द भ्वाइस किड्स नेपाल ले जन्मायको कलाकार रुक्सना लिम्बू नानी लाई अझै सफलताको शुभकामना!! एकदमै राम्रो बनेको छ गीत प्रमोद जि लाई पनि धन्यवाद!
3 हप्ता सम्ममा पनि trending no 3 मा छ धेरै खुसी लाग्यो best wishes pramod da ❤️ and rukshana limbu bunu lai ❤️❤️
एउटा गुरूले आफनो बिध्यार्थीलाई कती सम्म ज्ञान दिन सक्षम छ भन्ने यो एउटा सानो उदाहरण हो। गित एकदम राम्रो छ दुबै जनालाई धेरै शुभ कामना।
सबैलाई मुरी मुरी धन्यवाद मेरो कमेन्टलाई मन पराई दिनु भएकोमा 🙏🙏🙏👏👏👏
Pmpmpmmmpmm
@@khemgurung8589 9
♥️♥️♥️♥️♥️
प्रमोद खरेल सरको आवाजमा यस्तो जादु छकी जो सुकै लाई मंत्र मुग्द बनाई दिन्छ सफल्ताको सुभकामना 🤘🤘🥰🥰
ruclips.net/video/kzBZUCjEAEk/видео.html.
Oo
yinko voice khasai mithas xaina torpe le sunne geet gaucha
@@rajushrestha8411 tero xa ramro muji
हार्दिक बधाई तथा सफलताको शुभकामना ♥️♥️ धेरै मीठो गीत 🌹🌹
मलाई रुक्साना नानी music 🎶 काे रानी भए जसरी अब फ्लिमी industry काे queen 👑 भएको हेर्न ठूलो चाहना छ शुभ कामना गर्दछु both are❤️❤️
नेपाली सांगितिक जगतमा आकासको एउटा चम्किलो तारा भएर सधै चम्किरहनु बुनु साथै सम्पुर्ण टिमलाई सफल्तको शुभकामना
अती नै मिठो ! गुरु चेलाको मिठो सम्बन्धको दम्दार अभिब्यक्ती ! 😍😍
अति उत्तम आँखा नै रसायो जति हेरेपनि जति सुने पनि मन छोइरहने गीत । प्रमोत खरेल /रोक्सना limbu नानीलाई best of luck .❤️❤️❤️
आहा सुन्दा कति राम्रो सदाबहार गित जस्तो।
यो गीत गाउने सानी बुनु अनि नेपाली सङ्गीतको राजा हाम्रो प्रमोद खरेललाई दाई धेरै धेरै धन्यवाद तथा नया गाना को शुभकामना... Love you bunu and pramod daa
एउटा गुरुले गर्नु भको माया ले मेरो आँखा बाट आँसु नै आयो सारै राम्रो शब्द अनि उतिकै मिठो भाका जति सुनेनी सुनी रहु लग्ने धन्यवाद प्रमोद सर हजुर लाई, भाग 2 पनि चाँडै लिएर आउनुहोला।
💞 नोगेन💖🙏
आहा! गुरु चेला विचको माया ममता अनि विश्वास अनि दह्रिलो साथ😍
शुभकामना रुक्शना नानु अझ प्रगति गर्दै जानु
ruclips.net/video/64NUC61xhoY/видео.html
शब्दले कतिकाे जिवन बाेलेकाे छ , स्वर तालले कतिकाे मन छाेएकाेछ, अभिनयले कतिकाे आखामा बादल बनी वर्षा भएकाे छ याे नै असल कला र कलाकारीता हाे । सबै गित मन रमाउथ्याे यसले मन रसायाे बधाई छ सबै टिमलाई🌷🌹🌷🌹🌷🙏🙏🙏🙏
गुरुले शिष्यलाई दिनुपर्ने माया, आशिर्वाद, प्रेणना, हिम्मत र शुभकामनाले भरिएको यो गीतको स्वोर ,शब्द,संगीत सबै उत्कृष्ट छ।❤️❤️
सानी नानू Ruksana लाई आगामी दिनहरुको लागि शुभकामना र माया।❤️❤️
ruclips.net/video/6V56Eqjcfng/видео.html
गीत राम्रो बनेको रहेछ।सरै मन पर्यो। congratulations ❣️❣️
प्रमोद सरको रुक्साना नानुलाई करोडौ शुभकामना नै शुभकामना ले भरिपूर्ण गीत रहेछ। आफ्नो मनमा लागेका पीडाहरूलाई पनि यसै गीत मार्फत पस्कनुभयको रहेछ।
साह्रै राम्रो गीत आहा :::: :::: ::::!
सफलताको शुभकामना प्रमोद दाई लाई अनि प्यारी बुनु लाई धेरै धेरै माया 😘❤❤❤
निकै उत्कृष्ट शब्द सङ्गीत अनि प्रमोद दाजु र नानू रूक्सनाको स्वरमा सजिएको गित पक्कै उचाइमा पुग्नेछ । सफलताको शुभकामना ! दुबैजनालाई❤️❤️❤️
ruclips.net/video/PjRpFH3J6Wo/видео.html
धेरै धेरै सुभकामना प्रमोद दादा र रुक्सना नानू लाई अब जेनिश भाइ लाई लियेर येउटा गित ल्यानु पर्यो ❤️❤️
आहा... साहै नै मिठो गीत बनेको छ है nogen सम्पुर्ण टिमलाई हार्दिक बधाई छ One of my favourite song भयौ नोगेन तिमी 💕💕
मार्केट खान्छ यो गीतले ।।
शब्द,स्वर,संगीत र ,,,,
अभिनय सबै कुरा उत्कृष्ट
"wow nice"भन्न मन लाग्यो
सफल्ताको धेरै शुभकामना !!!
🙏🙏" हामिलाई पनि "🙏🙏🙏🙏
hora
सदावहार संगितकार महेश खड्काजिले निक्कै मिठो गित बनाएछन ! जादुमय स्वर भएका यि दुई गाएकको गाएकीले झन यो गितलाई शिखर पुर्याउने पक्का छ !
बधाई तथा शुभकामना !! सबैलाई 🙏🙏
अति सुन्दर र कर्णप्रिय स्वरमा बधाई छ रुकसाना अनि कोच प्रमोद ! आउने दिनहरुमा पनि यस्तै सुमधुर स्वरले भरिएको गीत सुनि रहन पाउँ हार्दीक शुभकामना छ ।
भगवान स्वर्गमा हैन हाम्रो वरिपरी हुन्छन् जस्लाई चिन्नु अनि बुझ्न सके त्यो सांगीतिक क्षेत्रका भगवान प्रमोद दाई जस्लले अरूको भबिस्यमा उज्यालो किरण छरेर जुन जस्तै चमकाएका छन् बधाई छ हजुरलाई happy journey
सानु छोरी तिमी धेरै प्रगति गर्ने छौ। तिमीलाई ईश्वरले पनि साथ दिनेछन्। प्रमोद खरेल ज्यू लाई पनि धेरै शुभकामना छ। म इंडिया बाट। दुवै लाई धेरै बधाई। मिठो गीत।
गित सुनेर मन्त्रमुग्ध भए,हजारौ पटक सुने पनि कहल्यै अमन नहुने गुरु चेलाको पहिलो सान्गीतिक कदमले दर्षक श्रोताको मन जित्न सर्वाधिक सफल रहयो । आगामी दिनहरुमा पनि यस्तै मन छुने गितहरुको अपेक्षा गर्दै प्रमोद सर र रुक्सना नानुलाई सफलताको शुभकामना 👏👏👏
Hajur la yeta oani.
ruclips.net/video/kzBZUCjEAEk/видео.html
कति राम्रो कम्मेट हजुर को
Sachai yastai xa yo geet
Promod dada ko swor aaha big friend hjrr
Very nice video
नानू रुक्सना तिमीलाई शुभकामना धेरै प्रगति गर्नु शिखरमा चढ्नु गीतले भनेजस्तै, गीत सुन्दा सुन्दै आँसु नै झर्यो।
Woww babal xa song
आहा ...मन लुट्यो ...शब्द संयोजन,स्वर र संगितको दमदार प्रस्तुति❤️❤️
Woow woow woow beautyful song mero school le mitra Mr.Pramod jiu Ani Ruksana xori lai safalta ko dherai suvakamana haita.
आहा गित भनेको यस्तो हुनुपर्छ I really appreciate our king parmod sir
शब्द, संगीत, स्वर, अभिनय सबै एक्दम राम्रो गीत बनेको छ। 🤗 बधाई छ प्रमोद खरेल सर र रूक्साना बुनु लाई🌹🌹आउने दिनमा सफलताको शुभकामना रूक्साना बुनु लाई💐💐
स्वर, सुर, ताल, बुद्दि, विवेक र विद्या तथा सिर्जना को इन्धन ले चल्ने एक मात्र रेल 🚆 प्रमोद खरेल, प्रति उच्च सम्मान 👏👏🙏🙏♥️
ruclips.net/video/PjRpFH3J6Wo/видео.html
Prank .
ruclips.net/video/SYfau6KzmQY/видео.html
ruclips.net/video/SYfau6KzmQY/видео.html
Um Malai pani testai lagx
Pramod sir 💖💖
Sabda,sangit,swor ani video sabai dherai dherai ramro ani man xune. ❤❤❤❤❤❤❤love you whole team.
अत्यन्तै मिठो अनि मनमा स्पर्सी गित बनेको रहेछ🙏 बधाई छ रुक्सना बुनु & प्रमोद सर 🙏🥀
स्वर, शब्द र संगीतको उत्कृष्ट समायोजन 🥰❤🎹🎤🙏🙏🙏 बधाई छ सम्पुर्ण टिमलाई 🥰❤
शब्द संगीत स्वर अभिनय अनि भाव😯😍🙏🙏 .. अरबौं शुभकामना गुरु शिष्य , प्रमोद सर र नानी रुक्साना लाई🎊🎊🎊🎊🎉🎉🎉
NICE SONG n singer pramod 😘ruksana yo Git ma upasti vko sabai jna lai dherai dherai subhkamnai x 😍