ए यो भिडियो हेर्दा त मलाई पुरै प्रेरणा मिल्यो मित्रहरू । 30बर्ष भए अब त केटी हरुले पट्ट्याउदैन भनेर तनाव भैरहेको थियोे । बाजे ले बिहे देखेर आफू भित्रको तनाव नै गायब भयो। 67बर्षाको बाजेले त पाएछ मत सजिलै पाउने रहेछु। 😃😁
Naya naya thita thethiharule aa aafna bala pan ksari bityo ra aaunai vako birdha aawastha ke ke vognu prxa vnne ksaile vulna hudain tyo ta sbailai samayale btauxan
मान्छे को मनमा दया माया छ भने पछि बूढो पाको जवान केही सोच्दैन तर बिचरा नानि अशक्त अपाङ्ग रहेछन जो गरे बाजेले ठिकै गरेकाछन बैपाहिक जीवन सुखमय रहोस शुभकामना छ
यो दुनियामा बाच्नु मात्र पर्छ। देख्नको लागी दुई अाखाँ र सुन्नको लागी दुई कान मात्र चाहिन्छ। के के देख्न पाईन्छ के के सुन्न पाईन्छ। उदाहरण यहि नै हो????
हुनत जे गरेपनि उनीहरुको ब्यक्तिगत कुरो हो तर पनि केहि भन्न मन लाग्यो ,यी ब्यभिचारी पितृहरुले बिहे गर्दा हाम्रो केहि जानेत होइन तर पनि यस्तो हर्कतले समाजलाई प्रभावित पार्छ । हरेक जोड़ी सुहाउदो हुनुपर्छ । आज ६७ बर्षको बुढोले २१ बर्षकी बिहे गरे ,भोली २१ बर्षको ठिटोले ६७ बर्षकी बृदालाई बिहे गर्ला के यी कुरा समाजलाई सुहाऊँछ ? छोरी उमेरको पनि होइन नातिनी उमेरको ? यसमा केटि पनि उस्तै हो जस्ले अन्त कतै केटाहरु भेटिनछ २/४ दिनमा मर्ला अनि सम्पत्ति खाऊंला भन्ने उस्को सोंच छ । यस्तो कुराहरुलाई हाम्रो समाजले इन्कार गर्नुपर्छ ,यस्तालाई सपोर्ट होइन साफ झपार्नु पर्छ । ताकि आगामी दिनमा यस्तो कतै नहोस ।
Thik xa ekdam ramro lagyovmaile t purai hereko kati ramro lagyo dherai dherai badhai hajurharulai ramro hajurharu t dherai like la suvakamana mero tarfa bat
पाखेहरु कस्तो रिस उठ्ने कमेन्ट गरेको हो...बिचरी त्यो बैनिको एउटा हात पुरा नभएको ले उ भित्र एकप्रकार ले निराशपन थियो होला...एउटा हात छैन त्यै माथि गरिबी..नत्र उसले पनि यति हजुरबुबा जस्तो उमेरको सित किन बिहे गर्थ्यो होला..मैले पनि सुरुमा त्यो बैनिको हात नभको भनि थाहा नहुँदा त पैसा सम्पति को लोभ ले नै बिहे गरेको gold digger भनेको थिएँ तर जब हात नभको र गरिब भनि थाहा भयो अनि माया लाग्यो...जे होस् भगवान ले दुबैलाई खुशि प्रदान गरुन..👏👏👏
Hoit khatara po chha बाजे ले युवा लाई जिते यसरी चुम्मा चाप्पी माया गरेसिनी किन मन नपराउस केटीले ।। Hoina ho केटी भरि बाजेलाई केटा हरु नाङ्गो भएर हिड्ने त खतरा रहेछ
सँस्कार पुरानो भएपछि कुसँस्कार हुन्छ। ❌❌❌ यौन (Sexual) जमानामा त युवायुवतीहरुलाई बढी आकर्षण हुनुपर्नेमा कहाँ कहाँ बुढेसकालमा आएर यस्तो देखेपछि नेपालमा जनतामा अझैपनि कुसँस्कारको छापमा चलेको छ। स्वस्थानीको कथामा छ। >>> 70 वर्षको बुढा माथि 7 वर्षको गोमालाई विवाह गरिदिएको त्यस्तोसम्म विभेद शास्त्रमा हुँदा पनि व्रत बस्ने चलन छ। राजा पृथ्वीनारायण शाहा मर्दा पनि कलिलो उमेरको 5 श्रीमती सतिमा गएको चलन पनि छ। नेपालमा उखान पनि छ कि "जुत्तामा हेर्दा ठूलो हो बुहारी हेर्दामा सानो" केटी बुहारी खोज्ने चलन छ।
जग पास गरिदीन्छु भनेर लोब लालास देखएर फसएका रहेछ भन्ने कुर प्रस्ट बहिरिएको छ ई अपङ्गा बैनिलाई भोलि जगा पास गरेना भने उन्को जिन्दागी बर्बाद हुनेछ यो मिडिया लगयात हेर्ने उनको आफ्नो आफन्ताले छिटाई जगा प्रबदन गरि दिनु होला
यो पातकी पापी बुढा हो किनकि यस्ले मोहनी लगायर ल्यायको हो नत्रआफ्नो नातिनी जस्तो केटि कुनै पनि केटि यस्ता पिन्ड खाने बुढा सङ्ग आउदैन यो मर्न नसकेको पतकी बूढो मर्ने बेला किरा परेर मर्छस
@@karkisuman6563 मेरो बुझाइ गलत भए माफी माग्न चाहन्छु तर सायद यतिको शब्द लेख्ने तपाईं शिक्षा ले बास गरेकै ब्याक्ती हुनुहुन्छ होला तर तँपाइको शब्द अलि मन परेन नि पातकी पापी र मोहनी लगाएर ल्याएको भनेको चै कुन अर्थ लाग्छ भन्नू त तपाईं सङ्ग तपाईंको कमेन्ट को शब्दको धेरै कुरा गर्ने मन छ यो युट्युब को कमेन्ट भन्दा नि नकारात्मक नसोची फेसबुक को नाम भन्नू त।।।
केटीको कुरा सुन्द बाजे लाई होइन सम्पत्ति
लाई माया गरेर आएको जस्तो लाग्यो है 🤔
ho vane dee teste lagaxa ho
100 parsannai ho
Ho ho
तो त कन्फम होनि
Teita vaneko yo kt le sampati paye paxi yo bajelai bijok banayera hinxe jasto lag6
ए यो भिडियो हेर्दा त मलाई पुरै प्रेरणा मिल्यो मित्रहरू । 30बर्ष भए अब त केटी हरुले पट्ट्याउदैन भनेर तनाव भैरहेको थियोे । बाजे ले बिहे देखेर आफू भित्रको तनाव नै गायब भयो। 67बर्षाको बाजेले त पाएछ मत सजिलै पाउने रहेछु। 😃😁
Same problem bro😁😀
रामुहाङ किराँत राई बुढा ले जतो मोहनी लाउन जान्न्नु पर्योनि तेसै हुन्छ
Paux hajur jati pani
Sai ho sai 😆😆😆me to
😁😂😃😁😂हाउ होर
72 सालको भुकम्पले किन लगेन भनेको यत्ति देख्नलाई रछ...😀😀
😂😂😂😁😍 right
😁😁😁😁😁😁✋
🤣🤣🤣🤣
kura sahi ho
Right
जे होस जोडी सुहाकै छ
तपाई दुई जोडी हमेशा खुसी भएकै देख्न पाऊन् मनकामना माताले रक्षा गरुन् तपाईको
अग्रिम सुभकामना जोडी लाई तर बाजे को हतियार ले पो काम गर्ला कि नगर्ला😀
ANISH RAI jhan TagaDaa hubxa buda haruko
sarmila magar haha ho ra thah raixa tw hai 😜😜
Kiran chand shushant होनि हजुर केटाहरु जोड्न पाउदैन लोलाइ हाल्छन बुढा हरु भनेको तगडा हुन्छ
Hot garihalx ni hau baje tagada hunx jhelke hunx aajay
Kiran chand shushant hjr laai thaaha xaina ra
सम्पती को कुरा नगरेको भए हुनि जे होस सफल दाम्पत्य जीवन को कामना
Bhako sacho kura gareko ni tito satya
पास गर्ने बितिकै फरार होला है 😀😁😂
Dhukka hunxe😅
😆😆😆😆कथै
muna limbu hahahahhaha
Ber xaina hai bichara baje le dhoka pauxa hola🤔🤔
Malai pani teastai lage ko xa.
हाहाहा बाजे खतरै हुनुहुदो रछ । शुभकामना छ दुवै जनालाई अनि छिटै नया सन्तान बनाउनुस
बधाई छ दुबै जना लाई
पैसा कमाउ केटा हो केटि त 70 बर्ष मा पनि पाईन्छ
🤣 🤣 Sai ho
Dilip joshi😀😀😀😀😀😀......
Wahhh ..😚KYA Comment Xa Daju
Sai ho daju
La hai daju Vai hru pysa ma jor gara 😂😂😂😂
बाच्नु पर्छ अनेक देख्न पाईन्छ भनेको हो रैछ,,
बाच्नु पर्ने रहेछ के के हेर्न्न पाईने रहेछ
rock band 😂😁😇😁😁
@@mahamoodmahmood450 honi bro hurrrrrrrrrrrr
Sahi sathi👍️👍️👍️
😀😀sai ho
Sahi ho bro
राम्रो होस यो दुइत्को जिन्दगी साहारा दिनु राम्रो हो जय नेपाल
hajurko kurama ma sahamati xu
jay nepal.
ए नि लै लै लास्टाको चुम्मा सारै अलौकिक 😊😊
जग्गा पास गर्दियर आर्को लाई गयो भने बुडो , लाइफ ड्यमेज होलानी बाजे हत पत धन सम्पती पास नगर दिदा राम्रो हुन्छ , बुडेस कालमा घर न घाट होलानी बाजे,
सम्पत्ति उसको नाममा पास गर्दियो भने बाजेलाई मार्छे त्यस्ले 😂
sahi kuro mitra
saiho
Saho hoo awhile dinu hunna
बिचरा बा लाई यो केटि ले एक दिन अबस्य रुवाएर जान्छ जान्छ !! 😭😭😭
😥😥😥😥
कतै यी बुढा बा को सम्पत्ति जती सबै हात पारेर बुढा लाई भिर बाटा धकाली दिने पो हो की आजकल का केटी को केई भरोसा छैन है
Man sir hajurle Sahi Kura granu vo ......aha ....malai kya Maja ko satha ma haso ayo
राजेश दाई बेहोस 😌बाउ लाई फुक्न गएको छोरि लाई नै मोहिनी लगाएछ हिरो अफ दि इयर!
Hahaha
🤣🤣🤣
Haha
Wow Very Nice.
लाग्छ श्रीमती पनि अलि सुस्त मनस्तिथी को नै हो। अरुलाई के लाग्छ??
Malaini yestai lagyo
💯 honi natra k heri aauni hajur bau sanga
😁😁
@@himgurung6079 honi haii bolda ni tha hunxaa
@@ghalerajalamjung7852 tae tww
मर्ने बेला हरियो काक्रो ,ल ल
बाजेको नयाँ बैबाहिक जिबनको अगि्रम शुभकामना 👌👌👌👌
Naya naya thita thethiharule aa aafna bala pan ksari bityo ra aaunai vako birdha aawastha ke ke vognu prxa vnne ksaile vulna hudain tyo ta sbailai samayale btauxan
माया अन्धो हुन्छ,कसैले पनि यो सम्बन्ध लाई अन्यथा लिनुपर्ने देखिन!यहाँ हरु दुबै लाई वैवाहिक जीवन को सुभकामना!
Yo mayaa haina ...yo sab sampatiko laalaj ho
Hihi
Ati धेरै अन्दो पनि हुन सक्छन्
धन सम्पत्ति को लागी आयो जस्तो लाग्यो केटि त पछि छोडन भर छैन
Yes you are right i thing👍
बाधेय्ता हो, बिचरा बैनी लाइ पनि साथ चाहिन्छ नि,,
मान्छे को मनमा दया माया छ भने पछि बूढो पाको जवान केही सोच्दैन तर बिचरा नानि अशक्त अपाङ्ग रहेछन जो गरे बाजेले ठिकै गरेकाछन बैपाहिक जीवन सुखमय रहोस शुभकामना छ
सानोमा श्री स्वस्थानीमा शिव शर्मा र गोमा को बारेमा यसतै कथा सुनेको थिए आज त रियलमा नै यस्तै देख्न पाइयो त प्रभु
यो बुढा लाई पनि कारबाही गर्नु पर्छ नातिनी जस्ती लाई बिहे गर्ने भन्ने जति यता हाजिर गरम
बडो रमाइलो जोडी युनिक छ हाम्रो चुलाचुली गाउँ पालिकामा बाजे बजु को जिन्दगी सफल रहोस बैवाहिक जिबनको शुभकामना छ।।।
भाइ गाउँ-समाजमा यस्तै जोडीहरु फुलि रहोस।
यो दुनियामा बाच्नु मात्र पर्छ। देख्नको लागी दुई अाखाँ र सुन्नको लागी दुई कान मात्र चाहिन्छ। के के देख्न पाईन्छ के के सुन्न पाईन्छ। उदाहरण यहि नै हो????
पढ केटा हो पढ केटी को पछी नलाग 😂😂😂 के केटी त 80 बर्ष उमेर मा पनि पाइन्छ।😂😂😂😂😂😂
Ho rayxa
Ho yr sae ho
damna kta haru ..lai khub josss chaleko x
Santosh Timilsina 😂😂
@@titusteron6749 Ho yrr thikai vhane ko ho mahile.
१० महिना भै सकेछ अझैसम्म भको छैनन्् रहेछ ।बाजेको हतियार ले काम गरेर्न जस्तो छ्🤣🤣🤣
😆😆😆😆
Tanka Limbu 😜😜😁😁😁
हाहाहा प्रयास जारी छ
Yo baini le kuro garda baje le sukha paula jasto xain dukha ra hawahuri aaula jasto lageu bichar sampati ma po aakha xa jasto xa lageu tar
😀😀😀😀😀
जग्गा पास नगरेको मा अर्का संघ जान्छु भन्नू भन्दा पनि जग्गा पास गरे पछि चै अर्को ले लैजाला। है😂🤣🤣
Hola lampu ni haro
पैसाको लागि छि छि
Hahahahaahhahahaah😄😄😄😄😄
बाजेको पो माया लाग्यो तौ बोजुको त भर छैन रैछ त
Ho hoi
ऊम है बरा😂😂😂😂😂
Haha😁😁😁
Mashrai कान्छी पनि हेर्न पुगेछ यो vedio
Kti ko dag paxadi hunx Ani kapal le xopeko hunx vanx
Yuwa man Nepal lai salute xa ani kisor sir ji lai
Wow it's wonderful always be happy
हेर बाजे यो केटी खासमा तिम्रो प्रपोटीको लालचमा आकी हो कसम किनकी जग्गा जमिन मेरो नाममा नगरे सी अर्को सग जान्छु भन्दै छे बुडा तिमि गयौ अबो😂😂😂
Aakash Officel Chenel यो बुडाकों के नई सम्पति होलार खोई
बधाई छ बाजे बजै लाई ❤️
बुडो बाजे झिल्के रैछ। सम्पती पास गर्दिन्छु भनी 21 बर्स को नानी लाई बुडि बनाएर छाडेछ नि बरै... बाजेको टेक्निक चै हो क्या
😁😁😁😁
पापी बुडा ले खुब पुन्ने कमाएछ्न हे राम के हो एस्तो ! पत्रकार लाई धन्नेबाद यो कुरा सार्वजनिक गरेकोमा !
हुनत जे गरेपनि उनीहरुको ब्यक्तिगत कुरो हो तर पनि केहि भन्न मन लाग्यो ,यी ब्यभिचारी पितृहरुले बिहे गर्दा हाम्रो केहि जानेत होइन तर पनि यस्तो हर्कतले समाजलाई प्रभावित पार्छ । हरेक जोड़ी सुहाउदो हुनुपर्छ । आज ६७ बर्षको बुढोले २१ बर्षकी बिहे गरे ,भोली २१ बर्षको ठिटोले ६७ बर्षकी बृदालाई बिहे गर्ला के यी कुरा समाजलाई सुहाऊँछ ? छोरी उमेरको पनि होइन नातिनी उमेरको ? यसमा केटि पनि उस्तै हो जस्ले अन्त कतै केटाहरु भेटिनछ २/४ दिनमा मर्ला अनि सम्पत्ति खाऊंला भन्ने उस्को सोंच छ । यस्तो कुराहरुलाई हाम्रो समाजले इन्कार गर्नुपर्छ ,यस्तालाई सपोर्ट होइन साफ झपार्नु पर्छ । ताकि आगामी दिनमा यस्तो कतै नहोस ।
बाजेको हतियारले काम गर्ला र अब अनि बच्चा जन्माउने ।। केटी पनि सम्पतिकै आस्ले आको रैछ जे होस बधाई छ यो जोडी लाइ
😆😆😆😆😆😆
हाउ नातिनी भन्नू पो सुवाउदो छ त हो हाउ जे होस सुभ कामना राम्रो सग गरिखानु होला
The Rich Men Never Gets Old in Girl's Eyes...
यी युटुबे गाेरुहरुबाट सचेत हुनुस् है । पैसाकाे लागि आमालाइ पनि भाइरल गराउन बेर छैन । अरुकाे सम्बेदनामाथि खेलवाड गर्ने पिपासुहरु
शारिरिक अपङताको कारणले यति धेरै उमेरको फरक भयको बाजेसंग आफनो जिन्दगी सुम्पेर पछि सम्पति कुमलयर चही नहिननू है चेली।।
मर्ने बेला हरियो काँक्रो 😂🤣😂🤣कति हाँस्नु 😂🤣 जे गर्छ पैसाले गर्छ 🤣🤣
Toit
You right
Poisako lagi bihi garne galatho mayama dhulo sano hudahina dhoka kasahile kasahilahi na donu yek din marnu parxa
😆😆😆😆Kati hasnu hau ufff kk daknu pareko
@@ranjubudhathoki2742 tyahi tw 😂😂nepalile chance payo vane garxa vanthyo, sachikai ho jasto lagiraxa 🤣🤣😂😂🤣🤣
Chamkeko katiho bichara baje
मर्ने बेला हरियो काक्रो भनेको यो नै रहिछ😁😁✌
केटि अपाङ्ग भएकोले बाजे सङ्ग बिहे गरेको जस्तो लाग्छ मलाई ।
मान्छेहरुले जे पनि भनेको छ तर तपाईं चाहिँ सहि कुरा भनु भयो सर जे भए पनि जीवन जिउनलाइ कसैको साथ चाहीन्छ
right
Raj Limbu Sherma honi
Nice ..all the best
Thik xa ekdam ramro lagyovmaile t purai hereko kati ramro lagyo dherai dherai badhai hajurharulai ramro hajurharu t dherai like la suvakamana mero tarfa bat
बाजेर बोजुको चुम्मन्ले ढल्ने भो हेर्ने सबै हहहह्हाअ अति घात्क छ kiss sin
जवानी आउँछ होला एक चोटि तर भुकम्प नै आउने गरि हुन्छ होलानी त।।।😆😆🤣🤣😆😆😆😆
पत्रकार ले कुरो खोज्छ अर्काको घर चाहिँ नबिगार्नु है ।
True
Buda chahi lai Baje re budi lai chahi Baini re Baje boje vnnu ni hai
Kura nai chaklagdo x sodnu tw parihalyo nii hau
@@prakashkarki7797 😁😁😁😁
यो जोडी अमर रहोस
Kathai mero desh Nepal...Maya lager aaux
ए आम्मा हो के हुदैछ हाम्रो नेपाल मा🤣🤣🤣
सम्पती कुम्लाएर उस्को तन्देरी सङ्ग जान्छ अनि बाजेचै हेरेको हेरै 😂😂
Ya that is true
toita😄😄
सम्पत्ति लाई बिहे गरेको यो एउटा दुखी आत्मा
बैवाहिक जिवनकाे शुभकामना बाजे
पाखेहरु कस्तो रिस उठ्ने कमेन्ट गरेको हो...बिचरी त्यो बैनिको एउटा हात पुरा नभएको ले उ भित्र एकप्रकार ले निराशपन थियो होला...एउटा हात छैन त्यै माथि गरिबी..नत्र उसले पनि यति हजुरबुबा जस्तो उमेरको सित किन बिहे गर्थ्यो होला..मैले पनि सुरुमा त्यो बैनिको हात नभको भनि थाहा नहुँदा त पैसा सम्पति को लोभ ले नै बिहे गरेको gold digger भनेको थिएँ तर जब हात नभको र गरिब भनि थाहा भयो अनि माया लाग्यो...जे होस् भगवान ले दुबैलाई खुशि प्रदान गरुन..👏👏👏
धन्सम्पती मत्रै केटीको नाम मा गर्नु पर्छ केटी फरार
बूढो भाग्यमानी हुन् 😂😂😂
बाजेलाइ भन्दा पनि सम्पती लाई माया गर्ने केटि रहिछ ।
हो रछ यार यो केटी त सम्पति लाई नै पो माया गरेर आएछ, डुबायो अब बुढो
गारो छ हौ
बाजे को हतियार लाई मन पराउने कोको छन
एसो कुरा सुन्दा त सम्पत्ति को पछि लागे जस्तो छ यो नानी!
Tik vanuu vyo😚😄😄
ए राम के देख्नु परेकाे !म त छक्कै परेनि ।
अग्रीम सुभकामना छ ? जोडिलाई तर बाजेको जोस्ता रहेछ? हतियारलेचाहिँ काम दिन्छ? कि दिदैना
Hoit khatara po chha बाजे ले युवा लाई जिते यसरी चुम्मा चाप्पी माया गरेसिनी किन मन नपराउस केटीले ।।
Hoina ho केटी भरि बाजेलाई केटा हरु नाङ्गो भएर हिड्ने त खतरा
रहेछ
कुरा बुज्दा सम्पति नाम गराईदिन्छु भनेर अाएको रहेछ नत्र ५ मिनेटमा छोड्न सक्छु भन्छ बाजेले माया माया भन्छ स्वार्थि माया सम्पति को माया ।
बाच्नु चै परछ अनेक देखन पाइन्छ तेरिमा तोक्ने
Paisai ho sabai thok!
Maile 5 barsama bhey gareko ahile samma 16 santan vaisakyo ajhai kati hu i ho?
😃😃😃
😀😀😀😀
Ho vanya
Please sister don’t leave our grandpa alone
🤣
Sahiii kurooo hahahahah
Grandpa le ghopto parera hanxa and xoddinxa kti lai😂😂
गिनिज वुक अफ रेकर्ड मा सवै भन्दा age different couple ma halnu parxa aaba😊
बधाई छ
यो नेपाली सिर उचाली अन्धकारमा लम्किन्छ
ढिलो आयो तर कडा आयो।।।🤗🤔🤔🤔🤔🤔
गाह्रो छ हो मलाई🤔🤔😂
Watch it on 1.25x speed to save ur time.
.
.
.
.
.
Have a great day.😇🙌
सम्पतिको लागि हो यो सब केटिहरु कति सम्म को हुन्छ्न यार
haru chaii navanum hola haii mitra
सबै दोस केटी को नै हुन्छ र ? तिमीलाई जन्माउने पनि त आखिर केटी नै हो । पहिले आफ्नो सोच बदल्नु
K kt haru vanya ni sab yesta tw hunnnaaan haiii
राम्रोसँग जिन्दगी चलाउनु बाजे कतार देखि हेर्दै छु
नेपाल मा चै कस्तो कस्तो .......देखनु परेको हउ
जग्गा पास गरे पछि टाप होला नि बिचार गर्नु होला ।।
नेपाली फिलिम
बुढाे लाई पनि शाहारा चाहिएकाे रछ केटि पनि अपाङ्ग सुस्त भएर राम्राे केटाेले लादैन भनेर बुढाे बाजे संग बिहे गरेकाे रछ
La बधाई छ बाजे २)४ बर्सा मात्रै हो पछी छीमेकी बोका हरुको मालामाल। ऐले तो २१बर्ष की छ ना नी
hahahhahah😁😁
@@sagarrokaya3333 hahahaha 😀sahi honi bro. Subscribe garidinu
सँस्कार पुरानो भएपछि कुसँस्कार हुन्छ। ❌❌❌
यौन (Sexual) जमानामा त युवायुवतीहरुलाई बढी आकर्षण हुनुपर्नेमा कहाँ कहाँ बुढेसकालमा आएर यस्तो देखेपछि नेपालमा जनतामा अझैपनि कुसँस्कारको छापमा चलेको छ। स्वस्थानीको कथामा छ। >>> 70 वर्षको बुढा माथि 7 वर्षको गोमालाई विवाह गरिदिएको त्यस्तोसम्म विभेद शास्त्रमा हुँदा पनि व्रत बस्ने चलन छ।
राजा पृथ्वीनारायण शाहा मर्दा पनि कलिलो उमेरको 5 श्रीमती सतिमा गएको चलन पनि छ। नेपालमा उखान पनि छ कि "जुत्तामा हेर्दा ठूलो हो बुहारी हेर्दामा सानो" केटी बुहारी खोज्ने चलन छ।
जग पास गरिदीन्छु भनेर लोब लालास देखएर फसएका रहेछ भन्ने कुर प्रस्ट बहिरिएको छ ई अपङ्गा बैनिलाई भोलि जगा पास गरेना भने उन्को जिन्दागी बर्बाद हुनेछ यो मिडिया लगयात हेर्ने उनको आफ्नो आफन्ताले छिटाई जगा प्रबदन गरि दिनु होला
जमाना नै एस्तै रैछ सम्पतीको पछीलाग्नेहरू ।
Chii yo केटी ta फ्रॉड lagcha
Taile dekheko xa frad
😁😁😁🤣 हैन हजुर बाले चिकनु सक्नु हुन्छ हो ला 🤔🤔🤔 तरुनी हजुर आमा लाई
सम्पतिको लोभ मा माया गर्नु उचित हुदैन किन कि जस्तो सुकै भय पनि आफ्नो उमेर सङ लाउनु पर्छ
afnu umerko ta khojeko holani bro. tara bhetnu panita paroni.
शुभकामना छ
माया ले सन्सार थाम्दै लु बधाई छ हजुर हरु लाई
Age doesn't matter. Age is just a number
Best of luck 👍👍
but she is gold digger
कि Income भको कि दिनकम भको चाहिने रैछ 😜😃😂
Aajkal ko young kta haru kina single vanako ta reason ta yo po ho😂😂..love is blind vantyo ajo confirm va 🤣🤣🤣
😂 😂 😂
😂😂
Patrakarr jilaii mannaii parxa nikaii ramro prna garnu bhyo😍😍😘
Ta ra ja hos jori chai nice xa ramro sanga la gari khanu hos
यो पातकी पापी बुढा हो किनकि यस्ले मोहनी लगायर ल्यायको हो नत्रआफ्नो नातिनी जस्तो केटि कुनै पनि केटि यस्ता पिन्ड खाने बुढा सङ्ग आउदैन यो मर्न नसकेको पतकी बूढो मर्ने बेला किरा परेर मर्छस
हेल्लो शर्मिला तपाईं सिमा नाघेर कमेन्ट नगर्नुहोस् ल ।।। बाजे को बुढेसकालको सहारा बनेर गएकी निस्वार्थ भावना भएकी सोझी बजु अनि बाजे प्रती नकारात्मक टिप्पणी नगर्नुहोस् बरु हौसला दिनुहोस् ।।
Maxis Ky मैले सिमा नाघेर कुरा गरेको हैन भयको कुरा गरेको हो तपाईं लाई मन नपर्नु अलग कुरा होला भय को सत्ते नै हो
@@karkisuman6563 मेरो बुझाइ गलत भए माफी माग्न चाहन्छु तर सायद यतिको शब्द लेख्ने तपाईं शिक्षा ले बास गरेकै ब्याक्ती हुनुहुन्छ होला तर तँपाइको शब्द अलि मन परेन नि पातकी पापी र मोहनी लगाएर ल्याएको भनेको चै कुन अर्थ लाग्छ भन्नू त तपाईं सङ्ग तपाईंको कमेन्ट को शब्दको धेरै कुरा गर्ने मन छ यो युट्युब को कमेन्ट भन्दा नि नकारात्मक नसोची फेसबुक को नाम भन्नू त।।।
यक त बाजेे काे दिन कम यक त बाजेकाे इनकम देखेर हाेला नि
😛
Guys...love is not not depends on age ❤❤❤
दिनको एक चोती जवानी आउँदा बबाल नै हुनेरहेछ ।
हे भगवान के देख्नु पर्छ यो आँखा ले नि
Maya lay sunsar thama kaii hooo...😄
Ramro ramro.... 👌
Ayuuuu ahni hai 🤣🤣