Rupantaran| यो देशको स्वामित्व ग्रहण गर्नेहरु अदृश्य रहेरै सबैलाई नचाई रहेका छन्: Kishor Nepal |EP25

Поделиться
HTML-код
  • Опубликовано: 3 июл 2024
  • Like, Share, Comment, Subscribe and Press the Bell icon to get all the Latest News Update
    Website: emountaintv.com/ne/
    Facebook: / mountaintelevision
    Twitter / mountaintvhd
    Instagram / mountaintvofficial
    Hashed Tags:
    #KishorNepal |
    #mountaintvhd
    #drsurendrakc
    #jeevansharma
    #rupantaran
    #livenews
    #viralnews
    #trendingnews
    #newsnationlive
    #latestnews
    #mountaintvlive
    ----------------------------------

Комментарии • 47

  • @ananathsapkota2032
    @ananathsapkota2032 8 дней назад +7

    ए, हजुर, नेपालको नेताहरु, सयमा, अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन्, अझैपनि तपाईंहरू जस्ता बुद्धिजीवी भनौदा हरुले, कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ तपाइँहरू पनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन्, पो, होकि क्याहो बुझ्नै गाह्रो भयो अबत् ?

  • @rajankarki9768
    @rajankarki9768 8 дней назад +3

    यो किशोर भारतिय मुलको नेपाली हो यो माधव नेपाल झै फटाह छ । यो घोपटे जुङ्गेलाई तीन र भए पुग्छ ।।

  • @bhimlalpaudel4454
    @bhimlalpaudel4454 8 дней назад +4

    हाम्रा यस्तै आध्यात्मिक ठेकेदार हरुले यसै गरी अहंकार प्रदर्शन गरेर प्रस्तुत हुने र ज्ञानलाई शब्दजाल कथाबाचन तप ध्यान कृपा शास्त्र जस्तै जेलिएका कुरामा केन्द्रित रहनाले सर्वसाधारण हामीहरुले वास्तविक ज्ञानबाट विमुख हुनुपर्यो र आजको स्थितिमा आउनुपर्यो। ज्ञान छ छ छ छ, हो हो हो हो, भनेर करोडौं वर्ष भने पनि केही हुने वाला छ‌ैन। शास्त्रको दुहाई दिएर विना आधार लाजै नमानि यति लाख र यति करोड बर्ष भन्दा हामीलाई कसरी विश्वास जाग्छ? झन अलिकति भएको विश्वास पनि यस्तै अहंकारी ब्याख्याले निमिट्यान्न पार्छ, पारिरहेको छ। कमसेकम यी स्वामीले धेरै नखोकिकन यीनैले चुनेको वेदको एउटा ऋचा लिएर ऋचाको थोरै व्याख्या गरेर सोही ऋचा को ज्ञान अनुसार कमसेकम कुनै एउटा जीवनपयोगी काम यसरी गर्न सकिन्छ भनेर देखाउनु, कुनै अर्को मान्छेलाई सोही काम गर्न सिकाउनु, .. यसै गरी थप ज्ञान सिकाए पो स्वत अनुशरण गर्न प्रेरित हुन्छ त। यस्तो भुकाईले यसै गरी भुक्न बाहेक थप उत्थान हुने सम्भावना देख्दिन है मैले। ल त यो अन्तरवार्ता सुनिसकेर मैले के जाने त भन्दा यसै गरी राम्ररी भुक्ने। यी साधकले दिएको आगो वा सत्यता यहि मात्र हो। ज्ञान को अपमान भएजस्तो लाग्छ मलाई त। अनन्त ज्ञानको भण्डार को अध्येताहरुले दिएका सुनाएका ज्ञानमा ज्ञानको झिल्को को त परको कुरा, अहंकार सिवाय केही पाईंदैन, सिवाय ज्ञान वेदमा छ छ छ छ ... बाहेक

    • @ritukhadka100
      @ritukhadka100 7 дней назад

      देवानी भा कानुन जग्गा जमिन सम्बन्धमा

  • @buddhimanreldhytamu1935
    @buddhimanreldhytamu1935 8 дней назад

    Thank for good interview and good knowledge for Nepalies people Jai Nepal..

  • @MiehemzEden.
    @MiehemzEden. 8 дней назад +2

    DUBAI MURDHANYA SIR HARU PRATI PRANAM....RAMRO BAHAS SUNNA PAIYO

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 8 дней назад

    किशोर जी र प्राध्यापक सुरेन्द्र प्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु ।

  • @chandra-1
    @chandra-1 8 дней назад

    मुलुकलाइ अध्यन राज्नितिक चिन्तन गर्ने र पत्रकारिता गर्ने सबैले एक्पटक हेर्नै पर्ने बहस रहेछ।कर्म र निष्ठामा अडिग रहने चाकडी बाट दुरि कायम रखी निरपेक्ष आवज बोल्ने किसोर नेपाल ज्यु फराकिलो सोच भएको पत्रकार हुनुहुन्छ ।

  • @parsuramkadariya391
    @parsuramkadariya391 8 дней назад

    Both of you are awesome n respected person for our country ❤❤

  • @sabinsaurav4924
    @sabinsaurav4924 8 дней назад +1

    dr. saab yestari ojh rakhna paryo, hawa medialai dindinai hawa interview dine kam banda garaun na

  • @nabarajlamichhane3800
    @nabarajlamichhane3800 8 дней назад +2

    किसोर जि जस्तो माहान मान्छे सङ्ग ! ईन्टरभिउ लिनु भकोमा सुरेन्द्र जि लाई धेरै धेरै धन्नेबाद

    • @Distorted_vision
      @Distorted_vision 7 дней назад

      Mahan re 😂😂 ...j ni boldene hai jepali bheda haru.... Yesta awasarbdi ra chor pattalkarr lai mahan re ....thukka tero jindagi

  • @baijnathmundhara7455
    @baijnathmundhara7455 7 дней назад

    जय हो अग्रज पत्रकार
    जय हो डा साहेब

  • @samjhanagurung2130
    @samjhanagurung2130 8 дней назад

    Great programme ❤

  • @uniqueadhikari-b9b
    @uniqueadhikari-b9b 7 дней назад

    Salute

  • @sabinsaurav4924
    @sabinsaurav4924 8 дней назад

    dami!❤ kishor nepal bukhnalai magaj cgainchai jhols bamera bujinna

  • @jmahadevshah4231
    @jmahadevshah4231 4 дня назад

    किशोर नेपाल त पल्टूराम हुन 😊

  • @baburambhusal1555
    @baburambhusal1555 8 дней назад

    Ramro x dr sab ❤

  • @DhanushDemon
    @DhanushDemon 8 дней назад

    U r real hero in nepal

  • @kdkamalkadariya6086
    @kdkamalkadariya6086 8 дней назад

    I like it debate from Bahrain

  • @khilgurung9800
    @khilgurung9800 8 дней назад

    Respected individual Kishor Nepal.

  • @yubrajthapa7832
    @yubrajthapa7832 8 дней назад

    Sahi ho

  • @janakilamichhane3488
    @janakilamichhane3488 7 дней назад

    यी पत्रकार गणतन्त्र बादि हुनुहुन्छ

  • @ramkishorkarki8923
    @ramkishorkarki8923 7 дней назад

    Kishor nepal pani 12 vaiadhya kai daka ho😊

  • @prabinthakuri9636
    @prabinthakuri9636 8 дней назад

    ❤❤❤❤❤

  • @ngtm2.8
    @ngtm2.8 7 дней назад

    यो बाह्र भाइ किशोर नेपाल काँग्रेसको भरौटे मात्रै हो

  • @deepakpaudel4515
    @deepakpaudel4515 7 дней назад

    dr Sahab Ravindra Mishra lai leunuparyo

  • @chandralama8061
    @chandralama8061 8 дней назад

    किशोर नेपालसंगको अन्तरवार्ता विना नोकजोक सकिएको यो पहिलो शो हो कि ?जानकारबाट थप प्रस्ट पार्नुहोला👍डा.साब 🙏🏻

  • @sushilmanandhar237
    @sushilmanandhar237 5 дней назад

    बुद्ध नेपालमा जन्मेका हुन्, हाम्रा राजनीतिक दलका नेताहरू पनि
    सगरमाथा नेपालको गौरव, राजनीतिक दलका नेता पनि नेपालको लाज हो
    नेपालमा हरेक वर्ष बाढीले कति क्षति गर्छ ? यस्तो दोहोरिने क्षतिबाट बच्न सरकारले कति बजेट विनियोजन गरेको छ ?

  • @RajendraShrestha-oz3nl
    @RajendraShrestha-oz3nl 8 дней назад

    K.c. ji go head..... Mitho bahas.

  • @mallok3425
    @mallok3425 8 дней назад

    देशको दुस्मनलाइ देखायर के गर्या?

  • @samkazi4836
    @samkazi4836 8 дней назад

    Patrakar guest phd baudhik kc sir host yasto ni dekhna paaiyo nepal ma rigth person right place yahi hola sayes dr surendra kc sir ?

  • @vijayakumarshahi1456
    @vijayakumarshahi1456 8 дней назад

    Congressi prachar.

  • @birbahadurbist2817
    @birbahadurbist2817 8 дней назад

    ❤❤🙏🙏🌇🎂👍🌺💯

  • @PremThapa-oz2or
    @PremThapa-oz2or 8 дней назад

    Kishor ko Balen biruddha ko interview herau. Yo manxe ko kura sab galat niksyo.

  • @kishorsunuwar3504
    @kishorsunuwar3504 8 дней назад

    Yo Dr vanne herr taei na tuie ko? Yesto pani Dr ?

  • @Mb-bw4ny
    @Mb-bw4ny 8 дней назад

    Yo fataha khali sandharbha bina ko kura raja ko kura uth audai cha nonsence

  • @janakilamichhane3488
    @janakilamichhane3488 7 дней назад

    बेकार काे नेपाल नचिन्ने

  • @user-hc7rc3pq2k
    @user-hc7rc3pq2k 8 дней назад +2

    डा. साहेब गल्ती भयो है, यो किशोर नेपाल भन्ने जनावर पत्रकार होईन। यो त राजनीति बिचौलिया पत्रुकार हो। यस्ता पत्रुकार लाई हजुर जस्तो उचाई भएको मान्छेले अन्तरबार्ता लिनु भनेको हजुर्को लोकप्रियता खस्किन्छ है। हेर्नुस् त यस्को अनुहार कुपोषण लागे जस्तो छ। खान नपाएर बेकुप!!

  • @kamalphuldel4137
    @kamalphuldel4137 8 дней назад

    Vasta neta ko chakadi ra Kantipur ko jhole patakar ho yo putrukar

  • @chandra-1
    @chandra-1 8 дней назад

    मुलुकलाइ अध्यन राज्नितिक चिन्तन गर्ने र पत्रकारिता गर्ने सबैले एक्पटक हेर्नै पर्ने बहस रहेछ।कर्म र निष्ठामा अडिग रहने चाकडी बाट दुरि कायम रखी निरपेक्ष आवज बोल्ने किसोर नेपाल ज्यु फराकिलो सोच भएको पत्रकार हुनुहुन्छ ।

  • @bikramshrestha9371
    @bikramshrestha9371 8 дней назад

    ❤❤❤❤❤