Comedy Hub | EP: Twenty-Two | Comedy Hub | Nepali Comedy | Durga Prasai | Raja Rajendra, Khabapu
HTML-код
- Опубликовано: 25 апр 2023
- Comedy Hub | EP: Twenty-Two | Comedy Hub | Nepali Comedy | Durga Prasai | Raja Rajendra, Khabapu
More Related Videos :
Comedy Hub Episode Twenty-Two : • Comedy Hub | EP: Twent...
Comedy Hub Episode Twenty-One : • Comedy Hub | EP: Twent...
Comedy Hub Episode Twenty : • Comedy Hub | EP - Twen...
Comedy Hub Episode Nineteen : • Comedy Hub | EP - Nine...
Comedy Hub Episode Eighteen : • Comedy Hub | EP - Eigh...
Comedy Hub Episode Seventeen : • Comedy Hub | EP - Seve...
Comedy Hub Episode Sixteen : • Comedy Hub | EP - Sixt...
Comedy Hub Episode Fifteen : • Comedy Hub | EP - Fift...
Comedy Hub Episode Fourteen : • Comedy Hub | EP - Four...
Comedy Hub Episode Thirteen : • Comedy Hub | EP - Thir...
Comedy Hub Episode Twelve : • Comedy Hub | EP - Twel...
Comedy Hub Episode Eleven : • Comedy Hub | EP - Elev...
Comedy Hub | Episode Ten : • Comedy Hub | EP - Ten ...
Comedy Hub | Episode Nine : • Comedy Hub | EP - Nine...
Comedy Hub | Episode Eight : • Comedy Hub | EP - Eigh...
Comedy Hub | Episode Seven : • Comedy Hub | EP - Seve...
Comedy Hub | Episode Six : • Comedy Hub | EP - Six ...
Comedy Hub | Episode Five : • Comedy Hub | EP - FIVE...
Comedy Hub | Episode Four : • Comedy Hub | EP - Four...
Comedy Hub | Episode Three : • Comedy Hub | EP - Thre...
Comedy hub | Episode Two : • Comedy Hub | EP - Two ...
Comedy Hub | Episode One : • Comedy Hub | Nepali Co...
Watch More Episode on :
• Comedy Hub | Teaser | ...
#comedyhub #nepalicomedy #comedyshow #magnebuda #kedarghimire #rajendranepali #latte #pyakuli #januka #radhika #prabhat #lovely #kalpana #deepesh #Deependra #comedyhubtwentytwo #durgaprasai #newepisode Развлечения
गेस्ट नै नभेटेको यो कार्यक्रम ले छेिटै बन्द होस
Tero baau
आज चै केटाहरुले दोक्च्यौन सम्म दोक्च्याए। धन्यबाद प्रभात लामा जी, यो मुटुको लागि।
हाम्राे देश का साहसि दुर्गा दाजु🙏👌❤️👍️😁🤣😁🤣
दुवै बाट लास भित्र सुन तसकरि हो फटाहा बूढो
होर सर हजुर एअरपोर्ट मैं जागिर गर्नुहुन्छ कि?
दुर्गा प्रसाद लोदरे आयछ अब कमेडी क्लब पनि बन्द हुन बेर छैन।
लास भित्र सुन लुकाउदै ल्याउचन रे दाइले😅
सुन लिएर आएनी नुन लिएर आएनी कहिले नेपाल नफर्कने जसको घरमा बाउआमा श्रीमती बालबच्चाहरुले आफ्नो मान्छेको अन्तिम मुख देख्न पाको छ। सतिगती गर्न पाको छ हामि जस्तो गरिबको लागि धेरै राम्रो काम गर्नु भाछ ।
धेरैले यस्तै हो भन्ने सुनेकोछु होला जस्तो पनि लाग्छ
६४ बाकसमा सुन कति आयो नि ? ? ?
पाहुनाको सम्मानमा ध्यान पुगेन सारै खल्लो लाग्यो।भुमिका नबाधी मार्सी माफिया डन भन्दाको दृश्य हेर्नुस्।अरुपनी छन्।
व्यापारी, उद्योगीलाई खाना खाने सम्म फुर्सद हुँदैन। कोहिलाई जतिबेला फुर्सद छ। त्यही बाट थाहा हुन्छ मान्छेको वास्तविकता।
Apbv 1:19
कार्यक्रम फ्लप भएर होकि क्या हो खालि मान्छे पनि फ्लप ल्याको यार
यो दुर्गा प्रसाईं भन्ने मान्छेले हाँस्न जानेको छैन जस्तो छ । गमक्क छ त ।
Chitawan basile lakheter ho ki kya ho comedy hub tira po aaipugexata 😊😊
अब युबराज सफल ल्याउन पर्यो यो सो मा अरु आउन मान्दैनन होला
फटाहा दुर्गा लाई गेस्ट बनाउनू लज्जाको बीसय हो
दुर्गे फटाहालाई यस्तो कमेडिमा बोलाउनु भनेको भैंसीको अगाडी ड्रमसेट बजाउनु जस्तै हो 😂😂😂😂
याे नंबरवान डाका हाे
हो यही हो यस्तै हो आर्य हिन्दू संस्कार भनेको कसैले बिदेस बेच्ने धन्दा कसैले नेपाल फर्काए जस्तो गर्ने धन्दा धन्दा त सबै धन्दा त धन्दै नै हो तस्कर त पठाउनु पनि तस्कर एकदुई जना ल्याए जस्तो गर्ने पनि तस्कर नै हो
दुबैबाट सुनतस्करगर्छएसेले
दुर्गा प्रसाइले अब साउदी कतार मलेसिया अनि इलिलिगल देशमा गयका देशको युबायुबतिलाइ नि उद्दार गर्नु पर्यो ल
सहकारी र किराना पसल उसता उसतै हाे नपताय दुर्गा साेधनुस ।
comedy club with champions ko जस्तो दम्दार रहेनछ। अल्लि दम पुगेन। गर्न नखोजेको चै होइन तर फितलो छ।
सबै नेताको क्यारीकेचर आयो दुर्गा प्रसाईको क्यारीकेचर के कारणले आउदैन ।।
दुर्गा प्रसाइको जय होस।
मेडिकल माफिया दुर्गा
लास को बाकसमा हालेर सुनको लौरो ल्याएको छु भन
हस्ने काहानेर हो खि
गेस्ट भएन हो यो मान्छे
सुन लिन लाई dubai जान्छ
दुर्गा जि 2० लाख रिन मिनाहा हुदा गरिब जन्ताखुसिले गदगद वीर मान्छे हुनुहुदो रहेछ
दुर्गा प्रसाइले बल्ल सहि ठाउ भेटेछ्न , उनि जस्तो comedian को बास्तविक ठाउनै यहि हो।
यो मफिया लाई के भन्नु😊
य लाई के को आधार मा अथिती मा ल्यायको को हासो पो लाग्छ ।
Durga is the best ❤
Kata janu vayexa hamro durga sir yetapo januva raxa 😅😅😅👍👍👍👏🏻👏🏻
कैले सुन पनि ल्याको छु।
यस्तो राम्रो सेट छ, साधन छ, अलि जोक हरु पनि छ तर व्यवस्थापन ईफोर्ट चाई देखिएन होई😅
Durga sir ko jaya hos
Durga sir❤❤❤❤
दुर्गा मान्छे पनि जाेकर जाेकरकै अगाडिनै जाेकर भएछन ।
प्रसाई त यता आएछ त कसैलाई खालि नराख्ने भो😅
यदि सहयोग गर्ने हो भने दुबै बाट मात्रै किन ल्याउछ यो दुर्गा ले .. मलेसिया ।साउदी। कतार लगायत विभिन्न देश मा यस्ता पीडित र लास छ्न .. दुबै मा लास भित्र कुनै न कुनै ठूलो स्वार्थ को आश छ है
Super
लासको ६४ लाख तिरेर ६४ करोडौं को सुनको लठ्ठी ल्याउने दुवई बाट माफिया दुर्गा प्रसाईं।
भने पछि यो सो guest पाएन छ जस्तो छ
Koi paiyena cha guest 😂😂😂
दुर्गा प्रसाइको २ करोड अष्त्र प्रहार फेल खायो अब कुन अष्त्र बाँकी छ?!
दुर्गा प्रेसर मिडियम❤❤❤।प्रेसर लो ले सताउछ आफन्तलाइ सार्है।हाइले कसैलाइ केहि गर्दैना।मर्छ छिटो😅😅😅😅😅
एस्ता वाइयात मान्छे लाई गेस्टमा बोलाएर आफ्नो इमेज डाउन नगर्नुहोला
तेति राम्रो भएन कमेडी
राम्रो गर्न को लागि सुजाब
सहि ठाउँमा पुगेछन हाे दुर्गाप्रसादई
बल्ल बुज्न सकियो .... कमेडी बुडा पो रहेछ😂😂
कुरा चाइ सहि हो बि य सि हस्पिटल महङगो भय नि कोबिट को बेला पुर्ब मेचि देखि पश्चिम माहा कलि देखि पनि आको थियो थाहा छ तर दुर्गप्रसाइ लाइ चिन्न अझै बाकि छ कस्तो हो भनेर
अनि यो फटाहाले मरेको लास सङै सुन को तस्करि पनि गर्दै छ नि।
Rabi ko karan yo durge patan bhayo
खासै राम्रो लागेन हो
अहिले सम्म त ठिक ठिकै थ्यो यो झन दुर्गा भन्ने जन्तु समेत लाई गेस्ट बोलाए पछि म बाट चहि अन्सस्क्राईब भयो है ।
👌👏🤭20 Lakh sammako Rini harulai Rin mukta garne re durge daile 😂! Tespaxi des ko Arthatantra sagarmatha jhain sikhatma pugla!😅
AsaL mayaLu mahamanab Danbir Durga prasain jay Durge vawani Radhe Radhe pranam
Prasai vayeko karyekram malai man parna xodyo aajavoli😂
❤❤❤❤❤❤❤
Sun taskar😂😂😂
नापिस
go khani durga parsai
❤❤❤❤
Kha ba. Pu .. dammi
कार्यक्रम राम्रो लाग्यो मलाई ।
उठ्दैछ यो कार्यक्रम मेहनत गर भाईहरु शुभकामना !!!
Durga prasai ji le .Vinod Chaudhary sir lai task
Dinu bhayako chha.😅😅😅😅😅 business 😂😂
Good❤
जस्ले जे भने पनि दुर्गा प्रसाईं गरिबहरुको लागि भगवान जसतै हुन । धनी र ब्यापारिहरुको लागि उहाको रुप जे सुकै होस हामी जस्त बिदेशमा अलपत्र परेका र मरेकाहरुको लास लिएर आउनु जो सरकारले गर्न सकेको छैन त्यो उहाले गर्नु भएको छ। चाहे लासमा मिलाएर जेसुकै लिएर आहोस तर गरिबको घरमा आमा बाउ श्रीमतिले बालबालिका अन्ति अनुहार सम्म त देख्न पाको छ ।
Yo prgm vanda comedy club bhandari ko prgm dhari ramro
जसले जहाँ बाट जे जति राम्रो गर्न सक्छ गरौँ ।
छि छि छि,,, थुक्क ,, कस्तो कमेडी हो यो! छि! कसम मोबाइल नै झटारो हानुं हानुं लाग्यो, कसम ! छि!
पुरानो video नहाल
Hasaye hai bhaiharule
यएस्ले जनतालाइ गु खाउ भनेको छ तेइ खान बोलाको हो
मेरो बुबालाइ लिएर गएको थिए बि एन सि मा गेट देखि फर्केको यस्ता गफ
काम छैन
Yesta arthapagal ta guest xa kina kohi vetiyena Ra?
Hain Kati ota xa hau comedy pani
Nice
khasai ramro lagena maza aayana
यस्ता घासलाई पनि किन ल्याएको होला गेस्टमा
Good
Modiko dress. Lagayer despremi Dekha parexa
Khabapu 😊😂🎉❤
लास ल्याउने होइन लासभित्र सुन ल्याउने मान्छे दुर्गा प्रसाई हो ।
गेस्ट त नराम्रो कुरा सुघेको जस्तो अनुहार लगाएर बसे त !
😂😂😂😂😂
दुर्गे joker सही ठाउँमा पुगेको रहेछ।
यो डुबेको डुङ्गा हो लासभित्र सुन लुकाएर तस्करी गर्छ॥
Rip rp rip rip rip rip rip aula hoii feryyy 😂😂Durga prosahi lai😂
Sab vitra sunpani aayoholani.
Yo durga parsai thau yahi ho...
Ki ka so ho
दुर्गा सर को जय होस् ।
dam vayana raja dam vayana comedy chaina hoit 😮😮😮
झरी झरी यो लामाको
Lash bhitra sunko gaththa thiyoki kahi check bhayena hola just joks
दुर्का प्रसाईं साेच्छ मन भयकाे ब्याक्ति हुनुहुन्छ दुखि काे मलम सलाम हजुरलाई
Las bhitra sun leune taskari
Geast ko😮😮
J sukai hos chor neta bhanda dherai ramro kam gardai aako xan