रोकिएन प्राधिकरण र सरकारबीच द्वन्द्व, सहमतिभन्दा विमत्ति बढी - NEWS24 TV

Поделиться
HTML-код
  • Опубликовано: 11 сен 2024

Комментарии • 240

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 24 дня назад +37

    मन्त्री हुम भनदैमा जेपनी गर्न मिल्छ र जय कुलमान देशको लागि चाहीयको छ

  • @batalabharat968
    @batalabharat968 24 дня назад +50

    कुलमान जि ले आफ्नो कुरामा अडिग रहनुपर्छ बक्यौता रकम उठाउनै पर्छ जनता तिम्रो साथमा छ

    • @rambantawa8771
      @rambantawa8771 24 дня назад

      पोइसो (बक्यौता)उठाउ रे! खड्गे ले कुलमान लाइ त घुइक्याउन आटिसक्यो। जनताहरुले सहयोग गर्ने भए हुन्थ्यो की तर यसो हेर्दा त सबै पार्टीको झोले एक्छाक मासुभात्का कालहरु नै भएको ले यो महा अपराधि ,जाल झेल का महारथि खड्गे लुच्चो को हात भएको ले अलिक मुस्किल पर्छ कि!

  • @razendsh
    @razendsh 24 дня назад +48

    स्काउटको जग्गा काण्डका नाईके लाई चाहीं कारवाही किन नभएको नि?

    • @diliplama1132
      @diliplama1132 24 дня назад +3

      त्यही खाते लाइ उर्जामन्त्री बनाइदिएको छ खातेहरु ले

  • @biseshwarmndl
    @biseshwarmndl 24 дня назад +31

    स्काउट को जमीन खाने चोर मा पनी नैतिकता छ ?

  • @tarangsagar2096
    @tarangsagar2096 24 дня назад +19

    यो उर्जा मन्त्री आफै चोर हो स्काउट को जग्गा खाएर सरकार को तलब्गारी गर्दै छ आफू ब्यापारी भएकै कारण ब्यापारी को पक्षमा बोल्ने नै भयो

  • @MoreVisitMorefun.999
    @MoreVisitMorefun.999 24 дня назад +6

    अब बग्लादेश जस्तै आन्दोलन को खाचो छ ।अब यी चोर मन्त्रीहरुलाई खेद्नु पर्छ

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 24 дня назад +15

    स्काउट माफिया उर्जामन्त्री

  • @SureshNeupane-sx5tj
    @SureshNeupane-sx5tj 24 дня назад +7

    कुलमान सर आफ्नो अडान नछोडनु होला अत्ति भयो इमाफियाहरु अब कुच्चो लगायर बडार्नपर्छ

  • @JitThapa-dn7di
    @JitThapa-dn7di 24 дня назад +8

    नलायक सरकार । रुपैया तिर्नुपर्छ पहिला ।

  • @gautamjanak8209
    @gautamjanak8209 24 дня назад +5

    यस्तो भ्रष्ट उर्जामन्त्री ले जनता प्रती उत्तर दाइ भेन्ने शब्द उच्चार गरन अलिकती नि लाज लागेन होला

  • @SilichongMakpalung
    @SilichongMakpalung 24 дня назад +8

    जसरी पनि बाकी बक्यौता तिर्नै पर्छ भ्रष्टाचारको टेग सरकारलाई लाग्नु भएन।त्यसकारण सरकार जनता प्रती जवाफदेही हुनै पर्छ।

  • @NamoRatnaTraya
    @NamoRatnaTraya 24 дня назад +2

    उरजा मन्त्रीको अनुहारमा कालो मोसो लगाउनु पर्छ । उद्योगीको बिजुलीको बिल मन्त्रीले तिर्नुस् ।

  • @santoshchhetri3423
    @santoshchhetri3423 24 дня назад +2

    जेलमा हुनुपर्ने मन्त्री भयपछी येस्तै हुन्छ।

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan 24 дня назад +3

    यो उर्जा मन्त्री भनाउदोमा जनताको लागि काम गर्ने कुलमान घिसिङलाई सहयोग गर्ने उर्जा यसमा बिलकुलै देखिएको छैन किनकी भ्रष्टाचारीको नून खाएर दिमाग नै भ्रष्ट भएको मनस्थिति आइसकेको छ। उर्जा मन्त्रीको हैसियतले उसको उर्जा पूर्णरूपमा भ्रष्ट हरूकै लागि खर्चिने छ।

  • @chetranabhat9281
    @chetranabhat9281 24 дня назад +6

    भित्र भत्रै ब्यपारी सग लिने अनि महसुल छुट दिने लाज पचेकाे मफिया सरकार।

  • @Bhaia2
    @Bhaia2 24 дня назад +2

    प्राधिकरणलाई चाहिँ तिमीहरूको जरुरी होइन जाठा हो तिमीहरू झोलेलाई प्राधिकरणले पालिरहेको छ। ख्याल राख्नु।

  • @bikramale9114
    @bikramale9114 24 дня назад +2

    कुलमानलाई हटाइस भने काङ्ग्रेस एमालेलाई ल्याम कि ल्याम ठोक्छु

  • @Fgroup289
    @Fgroup289 24 дня назад +2

    सलाम कुलमान सर । कुनै पनि हालतमा नजाेड्नुस । यसरी नै लतार्नुस । सबै जनताले नजिकैबाट नियालेर हेरिरहेकम छन् । २०८४ निर्वाचनको प्रतिक्षा छन ।

  • @rbbantawavlogs
    @rbbantawavlogs 24 дня назад +1

    जनता जनार्दन् जाठा त्यो उर्जामन्त्रीलाई हटाएर कुलमानलाई उर्जामन्त्री बनाउनुपर्छ जनताले।

  • @shauravbhattarai8164
    @shauravbhattarai8164 24 дня назад +2

    कस्तो बेवकुफ हो त नी यो मन्त्री प्राधिकरण टाट नपल्टिउस भनेर त पैसा उठाउनु पर्छ भन्ने चेत नी नभएको

  • @SilichongMakpalung
    @SilichongMakpalung 24 дня назад +5

    साधरण जनताको बिजुली लाइन काट्नु चाहिँ ठिक उद्योगीको बिजुली लाइन काट्नु चाहिँ घाँटी छिनाउनु रे उर्जा मन्त्री भन्छन।

  • @sunilmanandhar1937
    @sunilmanandhar1937 24 дня назад +4

    स्काउट चोर के पि को चमचा नैतिकता हुने सङ पो

  • @purnakhadka8422
    @purnakhadka8422 24 дня назад +1

    मन्त्री हुदैमा जे बोल्दा पनि मिल्छ ?
    देश , जन्ता र भ्रष्टाचार प्रती जबाफ दिनु पर्दैन ?

  • @kajzibasnet3597
    @kajzibasnet3597 24 дня назад +1

    भष्ट्रचारी मन्त्री अनि भष्ट्रचारीको नाईके प्रधानमन्त्री

  • @rajaramshrestha7464
    @rajaramshrestha7464 24 дня назад +1

    तिमि जस्तो डाँका माफिया मन्त्री को आदेश माननु पर्ने भन्ने आबस्यक देखिनदैन यउटा स्वच्छ निर्देसक ले !!!

  • @gumbalichyangbadong3119
    @gumbalichyangbadong3119 24 дня назад +1

    यो देशनाइ कुल्मान घिसिङले चालौत ठिक होल अनि भन्छा नेपाल ❤❤❤ज्या कुल्मान घिसिङ

  • @OMGThapa-xx5bt
    @OMGThapa-xx5bt 24 дня назад +1

    भ्रष्ट मन्त्री को कुरा नेपाल आमाका सपुतले मन्दैनन किन कि उनिहरुलाई नेपाल र नेपाली जनताको माया छ।

  • @DeepakKumarBudha-u9b
    @DeepakKumarBudha-u9b 24 дня назад +1

    लउद्योगपति बाट करोडौ कमिसन खाने, अनि विद्युत प्राधिकरणलाई उद्योगपति बाट आउनुपर्ने अरबौ बक्यौता रकम असुल्न नदिने चोर उर्जा मन्त्री!!

  • @lakshmankunwar7524
    @lakshmankunwar7524 24 дня назад +3

    यहि मन्त्री हैन वालमन्दिर को जग्गा खाने?

  • @ustab331
    @ustab331 24 дня назад +1

    एमाले नितिगत भष्टाचारी दल हाे दुर्गा प्रसाईं १00% सहि भयाे ।

  • @rameshkumargurung7767
    @rameshkumargurung7767 24 дня назад +1

    यो झोलेहरू जनता प्रति हैन ब्यापारी प्रति उत्तरदायी भएको हो ।

  • @premgharti
    @premgharti 24 дня назад

    हो सही हो बिल माग गर्नु पर्छ तर सबै जनताको पनि।

  • @jeetanthapa9295
    @jeetanthapa9295 24 дня назад +1

    घन्टा को सरकार को आदेश ????? महसुल कर नतिर्ने उधोगी हरु लाई छुट किन ??? जनता अब चुप लाग्दैन कुलमान जि कत्ती नडगमगाउनु ...

  • @PrakashThapa-my4oh
    @PrakashThapa-my4oh 24 дня назад

    यिनीहरूले कुलमानलाई पुजा गर्नुपर्छ ।

  • @user-zd8fo5pb8f
    @user-zd8fo5pb8f 24 дня назад

    नेपाल नै रिन ले डुबेको छ तिमी हरु त्यती बे छोडेर भाग्छौ

  • @user-lo3vk9gn7w
    @user-lo3vk9gn7w 23 дня назад

    छोड्छौ भनि आज।2081।5।3।
    बाट देशै भरि मिटर्र जाच्न बन्द गर
    भष्ट्रचारी लाइ छुट सोजालाइ कुट।
    अब हामी एक जुट हुनुपर्छ हेरौत

  • @chandragurung2567
    @chandragurung2567 24 дня назад

    कुलमान को भनाई सहि कुरा जस्तो छ

  • @ramsaranthapa1111
    @ramsaranthapa1111 24 дня назад

    जनता प्रति हाेईन ब्यापारी प्रति उत्तरदियी हुनुहाेस् मन्त्रीजी ।

  • @santakumarlama7449
    @santakumarlama7449 24 дня назад

    उधोगपतिहरुको बिल उर्जा मन्त्रीज्युले तिरिदिए भैगो नि।बक्यौता त जसरी नि उठाउनु परो नि

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w 24 дня назад

    कुल्मान जि ले आफ्नु ईमान छोर्नु हुन्न जन्ता ले सात दिने जरुली छ।

  • @shivaramdhungana6219
    @shivaramdhungana6219 24 дня назад

    जनता परति उतदायि होकि दाम कमउहो मन्त्रिज्यु

  • @sundartamang756
    @sundartamang756 24 дня назад

    म संखुवासभा को हु तर उर्जा मन्त्री को काम छैन है।

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 24 дня назад +1

    घौटाला पहीला को साकया. लाई लिन होला

  • @b.mpradhan4129
    @b.mpradhan4129 24 дня назад

    Jay Kulman ji 🙏 we are proud of you 🙏 ❤ go ahead 🙏 we are with you ❤

  • @vishnumagar5450
    @vishnumagar5450 24 дня назад

    फटाहा कुरा गर्न भएन मन्त्री भएर ।

  • @sangamtamang6174
    @sangamtamang6174 23 дня назад

    अब गाउँ गाउँबाट टोल टोल बाट घरेलु हतियारसहित निस्किनु पर्छ बाङगलादेस मा जसरी भरसटचारी नेता हरु लाई लखेट्नु पर्छ।

  • @deepnarayansah573
    @deepnarayansah573 23 дня назад

    सतिले सरापेको देश भएकोले राम्रो गर्नै नहुने ?

  • @BharatKarki-ur1mk
    @BharatKarki-ur1mk 24 дня назад

    यो उर्जा मन्त्री जन्ता पर्ति उतर्दैइ छर

  • @kedargautam4475
    @kedargautam4475 23 дня назад

    यिनले सामाजिक सन्जालमा पाएको आशिर्बाद पनी पढेको भएनि हुन्थ्योनी

  • @lalbahadurthapa-hz6jr
    @lalbahadurthapa-hz6jr 23 дня назад

    हावादारी गफमा नेपाली जनता ८ अर्व होइन २२अर्व उठाउनु पर्ने तिर किन जोड नभएको ।

  • @susant81
    @susant81 24 дня назад +2

    जो चोर उसैको ठुलो स्वर ।।। एक दिन साच्चैको नयाँ आउला र रास्वपाको सभापतिले उद्घाटन गरेको जेल भरीएला हेक्का रहोस बेलैमा ।

  • @rajendralimbu690
    @rajendralimbu690 23 дня назад

    कस्तो मन्त्री आफ्नै काम थाहा नहुने कठै मेरो देश को मन्त्री

  • @ninirema4532
    @ninirema4532 23 дня назад

    Very nice news

  • @ameerkc5033
    @ameerkc5033 24 дня назад

    चोर र लुटेरा ले देश बनाउछ भनेर मान्नु पर्ने हामी जनता ले???🤔

  • @homeandland7065
    @homeandland7065 24 дня назад

    स्काउट जग्गा वाला को जय होस ।

  • @rajbikramshah2002
    @rajbikramshah2002 24 дня назад

    मोरेको लास सरकारमा बसेको कारण अध्यारो छ।
    तर कुलमान-वैद्युत प्राधिकरणले नेपाली जनतालाई उज्यालो दिंदा भारतीय चपरासीहरुको कालो धन्दा देखिने भएको हुँदा बौलाहा भएका छन्-
    नेपाली जनताहरुले अब यी भाइरस लागेकाहरुको इलाज गर्नैपर्छ, सहेर बस्ने होईन...

  • @bikashgurung9007
    @bikashgurung9007 24 дня назад

    निर्देसन मान्नु निर्देसन दिनेको असल नियत हुनुपर्योनि चोरहरुको निर्देसन इमान्दार कर्मचारिले मान्दैन यो कुराको हेक्का भय

  • @dibyarajkoirala-mf3jd
    @dibyarajkoirala-mf3jd 24 дня назад

    खाउ खाउ मिलेर

  • @thebeautyofnature2563
    @thebeautyofnature2563 24 дня назад

    Scout माननीय

  • @nepalitube8750
    @nepalitube8750 24 дня назад

    यी मुजि सांसदहरू जे पनि बोल्छन् अब त इनिहरुको कुरा सुन्दा सुन्दा वाक्क लागी सक्यो

  • @dhanbahadur1402
    @dhanbahadur1402 24 дня назад +1

    फटाहा मंत्रि मैनाको 30 रुपैया तिरन नसकेर लाइन काटेकोछ तेसको घाटि काटेको नदेख्ने। आंधा हरु

  • @lalbahadurthapa-hz6jr
    @lalbahadurthapa-hz6jr 23 дня назад

    पहिलो सरकारले १४ अर्ब किन मिनाहा गरेको हो।२२अर्ब पुरै उठाउनु पर्यो नि।

  • @rameshdhungana7591
    @rameshdhungana7591 23 дня назад

    कुलमान रबि र बालेन लाइ जो छुन खोज्छ त्यो भस्म हुन्छ ।

  • @purbelikanxo7339
    @purbelikanxo7339 22 дня назад

    Kulman jindabat

  • @kulbahadurbasnet9314
    @kulbahadurbasnet9314 24 дня назад

    हुन्छ​, सर्बेसर्बा कोहि हुदैन​, के जनता भनेको उध्योगि हो र​? सरकारि जनप्रतिनिधिहरु प्रति कसैको बिस्वास छ भन्नु हास्यासपद हुन्छ​

  • @DhaneshworJha
    @DhaneshworJha 24 дня назад

    प्र म भन्दा कानुन ठूलो

  • @buddhaThapa-nt1fh
    @buddhaThapa-nt1fh 24 дня назад

    कुनै भ्रष्ट हरुको कुरा कुलमानले सुन्नु आवाश्यक छैन

  • @tarakhanal9844
    @tarakhanal9844 24 дня назад

    सरकार दलाल हो उद्योगीको? जनताको भन्दा उद्योोगीको पछमा किन सरकार !

  • @sonamtamang728
    @sonamtamang728 24 дня назад

    एमाले र कांग्रेस ले लुट्न नपाएर फतर फतर भाको हो अरु केही हैन

  • @haripoudel6798
    @haripoudel6798 24 дня назад

    पागलहरु जति रूनु छ रोऊ, जति लूटनु छ लूट, प्राधिकरणलाई भताभूँग पार, ओलीलाई खुशी पार, तर कुलमान जत्तीको काम गर्ने कर्मचारीलाई नखेद |

  • @Saroz449
    @Saroz449 24 дня назад

    Gunda Sarkar 👎

  • @SunilChaudhary-s4p
    @SunilChaudhary-s4p 23 дня назад

    Kulman jinda bad

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 24 дня назад

    एमडि कुलमान जिन्दाबाद❤❤निरङ्कुस सेरे केपिको तानासाहि सरकार मुर्दाबाद😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😊

  • @prembahadurrai8986
    @prembahadurrai8986 23 дня назад

    सरकारसॅग कती धनसॅपती छत?जताततै क्षतिपुरती दिने?चलिराखेको प् धिकरनलाई यो सरकारले टाट पलटाउने कोशिश गरिराखेकोछ।

  • @kumargiri9594
    @kumargiri9594 24 дня назад

    बिधुत मफिया नै उर्जा मन्त्री भय पछि कस्को के लग्छ्ल

  • @aakashbalampaki2049
    @aakashbalampaki2049 24 дня назад

    कमेन्ट हेर्न आको धेरै गालि त मन्त्रीलाई नै आएको छ😂😂

  • @subarnasuyog6375
    @subarnasuyog6375 24 дня назад

    ओइ खाते बेइमान देशद्रोही त त्यस पदको लायक छैनस त भु माफिया होस।काङ्ग्रेस बामाले महाकाली बेचेर बाचेका अपराधीहरु हौ।

  • @user-to9vj3bc4u
    @user-to9vj3bc4u 24 дня назад

    Kulman Ghising is great he is just doing an honest job, not like a crook, shameless, and corrupted political leader.

  • @ishworithapa6701
    @ishworithapa6701 24 дня назад

    प्रधिकरण टाट पल्टाउन भ्रस्टाचार गर्दै काला मारवाडि ब्यापरि पाेस्ने नीति ओली सरकरले लिएको छ । यस्तो प्रकरको राज्यलुट्ने काममा ओली सरकार खप्पिसछ ।लेखा समितिबाट तय भएकाे रकम नतिर्नु अपराधहो भन्ने ओलीको यो झोले स्काउट्को जग्गा हडप्ने लाइ थाहा छ कि छैन ?

  • @gangabahadurthapa7374
    @gangabahadurthapa7374 24 дня назад

    केको सरकार छ सरकारि जग्गा कूमल्याऊने हरू मन्तरी छौ

  • @adityaff6225
    @adityaff6225 24 дня назад

    यो ल्वाघेन्चै ब्यापारि को पार्टनर रहेछ ,?

  • @ri.kaajee
    @ri.kaajee 24 дня назад

    हैन केही समय अगाडीको प्रधानमन्त्री सहितको मन्त्रिपरिषदको बैठकले उद्योगमा लाईन नकाट्नु भन्नु अनि विद्युत दिइरहनु र सरकार परिवर्तनसँगै तुरुन्त विद्युत नदिनु । यो कस्तो चटक होला ?

  • @manojlama1239
    @manojlama1239 23 дня назад

    Bhraste harule ramro Kam garne lai kahile sammaa khuttaa tanxa...aba hami jantahatu yekjut hunuparxa...kulman is one of the Best person of Nepal. We are always support to kulman sir💪💪💪💪💪💪💪💪💪💪💪

  • @ratnakayastha9771
    @ratnakayastha9771 24 дня назад +1

    तेरिमा फटाहा तिमीले गरेको भ्रष्टाचारको जग्गा फिर्ता गर । यो उर्जा मन्त्रीले बिधुत प्राधिकरण डुब्यो भने सरकारले ब्यहोर्नु पर्छ भन्ने भनाइ गलत छ । यीनीहरुको कामनै नाफामा चलेको सँस्था डुबाउने चलखेल गर्ने गर्छ ।

  • @user-uq4gu8by7c
    @user-uq4gu8by7c 24 дня назад

    यस्ता खाते मन्त्रीहरूलाई लाताले हन्नु पर्ने

  • @ombahadurgurung8819
    @ombahadurgurung8819 24 дня назад

    येा चेार उर्जा मन्त्री ।टाटकेा कुरा नगर ।

  • @tejendrakhati9234
    @tejendrakhati9234 23 дня назад

    सरकार ले भनेकाे सस्था ले मानु पर्ने सरकार ले जनता भनेकाे मान्ने कि नाई उर्जा मन्त्री बनेर अर्बै रकम केपि वलि काे बाउ र उर्जा मन्त्री काे बाउ काे सम्पत्ति लिर दिन्छै भस्टचार अपराधी एमाले काङ्ग्रेस हरु अभ लखेटिनु पर्ला है बिचार गर नेता हरु हाे

  • @user-gf5iv7he7e
    @user-gf5iv7he7e 24 дня назад

    जन्ता प्रति उत्तरदायी होईन, दक्षिणदायी भकोछस नी मुला, लैनचौरको रे्डत्क्रसको जग्गा फिर्ता गरिस कि खा खाई छसनि?

  • @krishnasoti7434
    @krishnasoti7434 24 дня назад

    हालउर्जा मन्त्री नै भष्ट्रचारी छन्। जग्गा भाडामा लिने र भाडा ५ करोडको घोटाला कान्ड चर्चामा आएको छ।

  • @dawasherpa-nr8ti
    @dawasherpa-nr8ti 24 дня назад

    भ्रस्टचार गरेर प्रधिकारन टाट्पाल्टिन्दनी सारखरले तिर्ने वा क्या माज्जाको कुरा गर्छन यार

  • @user-ev9uk9mn3j
    @user-ev9uk9mn3j 24 дня назад

    अबकुन कुन नेताको कालआयो एक खर्क प्रसाद ओलि अर्को लाई दसाले कुतकुदाउदै रहेछ त्यो कुलमान को छेउमाबस्ने

  • @tunuyadav4482
    @tunuyadav4482 23 дня назад

    Kulman le sahi gareko xa

  • @thebeautyofnature2563
    @thebeautyofnature2563 24 дня назад

    येसै गरेर टाट पल्टाउछन।

  • @harishah6042
    @harishah6042 24 дня назад

    के को सरकार ?यस्तो पनि सरकार हुन्छ? यो त व्यापारीबाट कमिसन लिने बिचौलियाको भुमिकामा पनि सरकार हुन्छ ? जनप्रतिनिधि रे जनताप्रति उत्तरदायी रे ? के केही मुठ्ठीभर उद्योगी व्यापारी जनता हुन? कतिलाख जनताको लाईन जोडियो त यो सरकार आएपछि ? लाखौं जनताले सरकारलाई भ्रष्ट कमिसन्खोर जो विद्युत बक्यौता नउठाउने आफ्नो खल्ती भरेर उद्योगी व्यावसायिह्स्रुको वकालत गर्ने भनेर प्रत्येक नेपालीको मुखमा नारा छ तर सरकारमा बस्नेहरुलाइ रत्तिपनी लाजासरम छैन उल्टै प्रयोग गरेर महसुल नतिर्ने व्यवसायिहरुको पक्षमा वकालत गर्दैछ ।

  • @udimdarlami129
    @udimdarlami129 24 дня назад

    अरे कसरी टाट पल्तिन्छ हो मन्त्रीज्यु एत्रो नाफामा गएको संस्था ? चोरहरु।

  • @ramchandrapaudel3657
    @ramchandrapaudel3657 24 дня назад

    स्काउटको जग्गाभाडा तिर !

  • @tashiexperience2
    @tashiexperience2 24 дня назад

    Kulman is great

  • @sonamtamang728
    @sonamtamang728 24 дня назад

    धेरै बोल्नु भरदैन तोर्पे, सरकार नभएनी कुलमान को टिमले राम्रोसँग चलाउन सक्छ हेक्का होस् कुलमान आएको देखि राज्यलाई कतिको टेवा पुगेको छ भनेर भनेर देश निर्मणमा

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w 24 дня назад

    गिरि बन्धुबा को मन्त्री आफू सहित ८०% लुटेरा हरु छन। तेसैले गर्दा कुनै लुटेरा हरुलाई छुट छैन।पर्चण्ड को सर्कार्ले कसोरी १६ अर्ब मिनाहा दियो? तेस्को घर्को सम्पती होर?

  • @krishnadhong7825
    @krishnadhong7825 24 дня назад

    तिमिहरु जस्ताे चाेर हरुले गर्दत हाेनि सस्था टाट पलटिने सरकार र ब्यापारी मिलेर सँस्था लइ टाँट पलटउने सबै चाेरै चाेर भयसि कस्काे केलाग्छर सरकार पनि चाेर ब्यपारी पनि चाेर नेपालमा सबै चाेरै चाेर