गठ्ठाघरको सीसीटीभी दृश्य र ट्राफिक उपर आ*क्रोशको अन्तर्य । POWER NEWS

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • गठ्ठाघरको सीसीटीभी दृश्य र ट्राफिक उपर आ*क्रोशको अन्तर्य । POWER NEWS
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии • 604

  • @lalbahadurkarki4901
    @lalbahadurkarki4901 24 дня назад +22

    यो समाचार जनहितको लागि जारी गरिएको जस्तो लाग्यो । त्यसैले यी पत्रकारलाई सलाम छ ।

  • @udimrai8182
    @udimrai8182 25 дней назад +93

    ट्राफिक भनेको लाइसेन्स प्राप्त गुन्डा हो।।

  • @PashupatiAdhikari-vt9yn
    @PashupatiAdhikari-vt9yn 25 дней назад +91

    चिट काटेको आधारमा ट्राफिक प्रहरीले प्रसेन्ट पाउने व्यवस्था खारेज गर्नुपर्छ

    • @santoshlama1822
      @santoshlama1822 24 дня назад +1

      चोर ब्याबस्था हो

    • @Om.009
      @Om.009 24 дня назад

      2074 साल बाट खारेज भैसक्यो कमिसन

    • @RamNagorkot
      @RamNagorkot 24 дня назад +1

      कुरो ठीकहो100%6

    • @santoshlama1822
      @santoshlama1822 23 дня назад

      @@Om.009 बाघले सिकार छोपेको जसरी ट्रैफिकले छोपेको 33%कमिसन नभय के लाईं रै छ?

  • @HariSharma-v1s
    @HariSharma-v1s 25 дней назад +28

    ट्राफिक प्रहरी 100% आलोचित छ र कार्यसैली एक्दम खराब छ।

  • @padamrai5582
    @padamrai5582 25 дней назад +42

    साच्चै ट्राफिक हरुढुकुवा लुटेरा हुन ! जनताको भावना ,मनको कुरा बोल्दिनु भयो ! power news लाई धन्न्य वाद !

  • @smnlama362
    @smnlama362 25 дней назад +43

    Traffic light र सिसिटिभी moniter गरे किन चाहियो यो चोर ट्राफिक ?

    • @yamunabhattarai3346
      @yamunabhattarai3346 24 дня назад +1

      थाईल्याण्ड जस्ताे देशमा पनि ट्राफिक राेडमा देखिँदैनन् अब साेच्नुस हाम्राे देशमा जनता कति ठाउँमा लुटिनु,

  • @user-wj7tw2ny5k
    @user-wj7tw2ny5k 25 дней назад +79

    ट्राफिक प्रहरी को सवारी चेकजांच कमाईखाने भाडो बनाए

    • @santoshlama1822
      @santoshlama1822 20 дней назад

      @@user-wj7tw2ny5k चोरहरु पाल्नलाई पैसा उठाको हो

  • @user-sw7ol9sc6s
    @user-sw7ol9sc6s 25 дней назад +14

    जय होस यतिका पर्तकार मिडिया नभय के हुन्थौ होला यो देस मा

  • @karnathapa8842
    @karnathapa8842 25 дней назад +68

    अनावश्यक अधिकार दिएर जनता को कर बाट तलब भत्ता खाने ट्राफिक प्रहरीले कमिसन को लोभ मा जनता लाई लुटी रहेका छन। कमिसन बन्द गर्नु पर्छ।

    • @user_9_23
      @user_9_23 24 дня назад

      Tei traffic ko nitalab ko karr hola ta..tapai janta ko ghar ma ni janxa ta...economy lai nabujne le kina cmnt garnu? uso vae ta ek le tireko karr arko le nai ho use ma aume?? kun cerificate lera hidya xau? k le accident vako vanda ni arkai bahas chalxa nepali beda haruma

    • @Padampulami-p3d
      @Padampulami-p3d 24 дня назад

      देस भक्त ट्राफिक प्रहरी को कामले यी ट्राफिक हरू देस भक्त हुन भन्न सकिन्न किनकी यिनीहरूको कामले त्यस्तै देखाउछ हो कि होइन ????

  • @65653514
    @65653514 25 дней назад +22

    तपाई ख्याल गर्नुस त्यो स्कुटर काठमाण्डूबाट भक्तपुर लेफ्ट लेनको राईट साईटमा छ र त्यो स्कुटर ट्राफिक लाई देखे पछि त्यो लेफ्टमा आउदा दुर्घटना हुन्छ । अब हामी सोचै यदी ट्राफिक नभएको भए त्यो स्कुटर सिधा जान्थ्यो र यो दुर्घटना हुदैन्थ्यो ।

    • @TalentofNepal-q3n
      @TalentofNepal-q3n 25 дней назад

      Aafule galti gareko xaina vane kina line Cross gareko feri cross Garda dayabaya hernu pardaina ta

  • @mitrabdrkhatri-ls7of
    @mitrabdrkhatri-ls7of 25 дней назад +37

    ट्राफिक प्रहरी भनेको बर्दी धारी गुन्डा हुन🇳🇵

  • @dhanrajgurung9212
    @dhanrajgurung9212 25 дней назад +31

    बर्दी लगाएको चोर हि कि पुलिस हो ।15%कमिसन को खेल ।

  • @smnlama362
    @smnlama362 25 дней назад +16

    ट्राफिक जरिवाना बाट कमिसन खाने देश नेपाल मात्र होकी , अन्त पनि यस्तै हो !!

    • @kajitamang3541
      @kajitamang3541 24 дня назад

      सबै ठाउँमा यस्तै हो, परसेन्टेज जान्छ जरिवाना गर्ने अफिसर लाई

  • @naveengurung4449
    @naveengurung4449 25 дней назад +26

    प्रहरी र ट्राफिक दमन मुर्दावाद।

  • @radhathapa8187
    @radhathapa8187 25 дней назад +82

    ट्राफिक प्रहरी भनेको बरदि धारी लुटेरा हो ।

  • @rajanshrestha3192
    @rajanshrestha3192 25 дней назад +9

    सडकमा ट्राफिकहरू यातायात सहजिकरणको लागी भन्दा पनि उठाउधन्दा र सवारी चालक लाई दु:ख दिने काममा धेरै उद्दत देखिन्छ ।

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq 25 дней назад +23

    कमिसन लिन नेताहरु ले नै सिकाएको ले यिन्ले नै जनता मार्छन

  • @shyamdeshar9767
    @shyamdeshar9767 25 дней назад +28

    बुढी मरेकोमा चिन्ता होईन काल पल्केको मा चिन्ता हो। सेवा हैन धन्दा बनाएका छन् यिनिहरुले

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w 25 дней назад +27

    कुरा सहि हुन। देश को हरेक सस्था ले देश को जन्ता लाई चुस्नु परेको छ। तेसैले गर्द आबो जन्ताले यास्ता हरुको जरै बाटै उखेलेरै सुकाइ दिने छन।

  • @susmaregmi6111
    @susmaregmi6111 24 дня назад +2

    सर्वोच्चले क़मीशन मुखी ट्रैफ़िक जरीवाना लाई तुरुंत बन्द गर्ने आदेश दिनु पर्छ !

  • @ganeshkhadka4292
    @ganeshkhadka4292 25 дней назад +6

    साचइ ट्राफिक प्रहरी सरकारले सडकमा सवारी साधन संग पैसा असुल्ने गुन्डा जस्तै भयो कति तिर ठगिनु इँ गरिप जनता

  • @JhamakKafle-v1c
    @JhamakKafle-v1c 25 дней назад +11

    सहि कुरा हो पुर्व तिर पनि यस्तै छ है हजुर सवै नेता सवै डाका हुन है हजुर

  • @smnlama362
    @smnlama362 25 дней назад +9

    चोर ट्राफिक ले भएको ट्राफिक लाइट समेत बन्द गरेर आफू मनो खुसीले काम गर्छन !!

  • @SarojLimbu-w5j
    @SarojLimbu-w5j 24 дня назад +4

    एकदम सही भन्नुभयो ट्राफिक प्रहरी साथी होइन लुटेरा हुन् म पनि धेरै पटक परिसकेँ वाक्क लागिसक्यो साढेहरूलाई जता देख्यो त्यही कुटिदिउ लाग्छ सरीसाले।

  • @ujwalthapa4221
    @ujwalthapa4221 25 дней назад +4

    जोरपाटी साँखु सडक मा पनि दिनहुँ बिहान देखी नै दिउँसो 3बजे सम्म करिब 3 ठाउँमा चेकिङ पार गरे पछि मात्र काठमाडौं पुगिन् छ हजुर,घुमाउरो सडक र पुल मा छेको परेर बसेका हुन्छन्।

  • @goldenthapa6973
    @goldenthapa6973 25 дней назад +5

    भ्रष्ट नेता, हड्डी र छाला मात्रै भएका बृद्व अशक्त 75-80 वर्षका भ्रष्ट नेताहरु नमरुन्जेल, देश बन्दैन, युवा नेताहरु जाग्नु पर्‍यो क्या !!!

  • @SherpaTiger
    @SherpaTiger 25 дней назад +4

    काठमाडौ को धेरै सडकमा सवारी साधन दिनानु दिन बड्दै छ्न तर सडक दिनका दिन साँघुरो हुने अनि सडको दायाँ बायाँ फुटपातमा पार्किङ गर्ने गरिएको पाईन्छ र राती सडकमा धनी मनिका टोले गुण्डा छोराहरु आकाशमा हेलिकप्टर उडेको भन्दा चर्को आवाज निकालेर दादागिरी शैलिमा बुलेट बाईक उडाएर ध्वानी प्रदुषण गराउनेलाई सरकार वा महानगर ले सचेत गराए राम्रो हुन्थ्यो कि?

  • @yasodhaacharya4705
    @yasodhaacharya4705 25 дней назад +3

    sai ho sir ko news

  • @sewantrajbaral5960
    @sewantrajbaral5960 25 дней назад +5

    सडकले जिमिदार भयेझै गर्न थालेका छन् यतिबेला ट्रफिकहरू।

  • @MahendraKarki-xo1qx
    @MahendraKarki-xo1qx 25 дней назад +19

    यस्तै हो देस कमिसनमा चले पछि जब सम्म जनता चुप बस्छ्न तब सम्म देस बर्बाति तर्फ धकेलिदै जान्छ

    • @gurungsuresh7182
      @gurungsuresh7182 25 дней назад

      ट्राफिक नियाम पालन गर्नु सबै चालक हरुको कर्तव्य हो मित्र ।

  • @ratnashovashakya9154
    @ratnashovashakya9154 25 дней назад +3

    ट्राफिककै अगाडि ट्राफिककै चेकिंगका कारण अनाहकमा एक व्यक्तिको ज्यान गयो, उ परदेखि एउटा ठूलो दस पाङ्गे ट्रकले स्कूटरलाई पछाडिबाट ठेल्दै ल्याएको त्यति लामो बाटोमा नदेख्नु भनेको फुटेको आँखा भयको ट्राफिक र ट्रकको ड्रइभर हो ।

  • @narendragm618
    @narendragm618 24 дня назад +1

    एकदम सहि अनि सान्दर्भिक विश्लेषण 👌

  • @aslamimagyar6303
    @aslamimagyar6303 25 дней назад +4

    सरकारै कुरौटे र गुन्डा गुन्डेनीको छत यत्राको सुरक्षा र सुबिधाको आस गर्नु ? पुलिस कहिल्यै नेपाला नेपालीको साथी भएन।

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 25 дней назад +9

    25% कमिसन काे लाेबले जनता काे ज्यान गयाे

  • @HomShrestha
    @HomShrestha 25 дней назад +1

    हिजोको म परे आज र भोली तपाइ नपर्ला भन्‍न सकिन्‍न ?
    करिब ११ बजेतिर बागबजारमा म काम परेर गएको थिए । काम सकेर निस्किदा मैले बाटो नै भूले । बाटो हेर्नलाई स्कुटरको चाबि नि बन्द नगरी रोडमा पनि ननिस्कि Google Map हेर्दै थिए एक्कासी २ जना ट्राफिक बाइकमा आउनु भयो र सोध्नु भयो कहाँ रोकेको भाइ भन्‍नु भयो । मैले Map हेरेको सर भन्दै थिए । सरले भन्‍नुभयो ? कागजपत्र देखाउ भन्‍नु भयो । मैले हुन्छ भन्‍दै निकालेर देखाए । एक्कासी चिट काट्न थाल्नु भयो । मैले भने के को चिट सर ? उहाँले भन्‍नु भयो, यहाँ रोकेको । म छक्क परे License दिनु भयो तर विलबुक लिनको लागि बगीखाना बोलाउनु भयो । म बागबजारमा एकदम नयाँ थिए, के मैले Map हेर्न नपाउनु पर्ने ? मैले कति ठुलो गल्ती गरेछु । ठिक छ सजाय हो सहौला बुझौला तर बगीखाना जाने बाटो पनि थाहा छैन् कति पटक Map हेर्दै जानु पर्ने छ । कति ठाउँमा चिट काट्नु पर्ने हो अब । गल्ती गर्दा चिट काटेको पैसा चै कति आउदो रहेछ बुझ्न मनलागेको छ । त्यसपछि झन १५ मि. जति बसेहोला कसैले केहि भनेन् कसैलाई म साइट बस्दा समस्या पनि भए धेरैले किन चिट काटेको भनेर सोध्नु भयो र कागजपत्र नदेखाउनु भन्नेपनि सन्देश दिनु भयो । यो कसले बनाएको नियम हो ? पछि बुझे त्यस्तै गतिविधि गरेर त्यो ट्राफिक दाजुले जनताको हातबाट २-३ पटक हेल्मेट पनि खाइ सक्नु भएको रहेछ । मलाई जरिवाना सँग सरोकार भए नगरेको गल्तीको सजाय भोग्नु पर्ने भो त्यो पिर भयो र ट्राफिक प्रतिको मेरो डर, इज्जत सबै सकियो । अब यो नियम भनेको ट्राफिकको लागि होइन आफ्नो लागि हो जस्तो लाग्थ्यो तर आज थाहाँ भयो कि यो त ट्राफिकको नियम पो रहेछ हाम्रो सुरक्षा होइन रहेछ नि ।
    के भन्‍नु म के हि बोल्नै सकिन् ।

  • @bitugiriofficial
    @bitugiriofficial 25 дней назад +2

    ट्राफिक रहरले 45/50° को घाम्मा बसेको हुँदैन ।यदि यो समस्या खतम गर्नुछ भने 1000/2000 को साटो 10000 देखी 20000 सम्म चिट काटने नियम बनाउन लाई पहल गर्नु । केही दिनमै बाटो भरि चेकिङ र ट्राफिकको हाथमा चिट काटने रसिद देखिदैन ।।।।

  • @nabinpatjhar151
    @nabinpatjhar151 24 дня назад

    कानुन निरीह जनताका लागि मात्र हो

  • @damodarsunar5977
    @damodarsunar5977 25 дней назад +4

    १००%सहि कुरा गर्नुभयो पत्रकार जिउ जबसम्मा ओलि देउवा प्रचन्ड यो देशमा हुन्छन जनताले यसरी नै दुख पाउँछन्।

    • @ashabahadurlama2443
      @ashabahadurlama2443 25 дней назад

      Chor congress ko sangat le ymalenpani chor bhayo aba Enka dinganti suru hudaixa bangaladesh jastai.

  • @rajendrasigdel6492
    @rajendrasigdel6492 25 дней назад +2

    Sahi ho

  • @AMFancy
    @AMFancy 24 дня назад

    सहि कुरा गर्नु भयो।

  • @Padampulami-p3d
    @Padampulami-p3d 24 дня назад

    एकदम सत्य कुरा बोल्नुभएको छ ।छट्टू लुटेरा नेपाल ट्राफिक के यहि हो देस भक्त ट्राफिक प्रहरी को सेवा कार्य ???

  • @deepakbudhathoki589
    @deepakbudhathoki589 25 дней назад +3

    100% write words

  • @user-mr6cs2ng5o
    @user-mr6cs2ng5o 24 дня назад

    ठिक भन्नु भयो पत्रकार ज्यु

  • @rameshdhungel1964
    @rameshdhungel1964 25 дней назад +2

    सहि कुराे टेक नारायण जी ।

  • @gsmzion8169
    @gsmzion8169 25 дней назад +1

    Eakdam sahi,

  • @deepubro123
    @deepubro123 25 дней назад +1

    You are right tek Narayan ji …

  • @pbnbsw5757
    @pbnbsw5757 25 дней назад +3

    नगर प्रहरी र ट्राफिक प्रहरी आफलाई हिरोठान्छन् ।

  • @michealrai6756
    @michealrai6756 25 дней назад +2

    100% truths

  • @dilipgiri2354
    @dilipgiri2354 25 дней назад +2

    शाही अत्तिनै शाही

  • @karnashahofficial241
    @karnashahofficial241 24 дня назад

    सबै काे त्यहि हाे तिमीहरू ले जति झुठो खबर बाेल्छ उति कमिसन अाउछ पुत्रकारकाे💯

  • @indrabhattrai2364
    @indrabhattrai2364 24 дня назад

    राम्रो नेता अाई देशमा राम्रो टाफिक नियम बनउ

  • @birbdrachhami1962
    @birbdrachhami1962 24 дня назад

    प्रसासन लेनै जनता लुटिएको छ

  • @shibdanuwar1291
    @shibdanuwar1291 25 дней назад +7

    हाम्रो उदयपुरमा पनि कहाँ टर्निङ अनि मोडहरुमा लुकि ढुकि बस्छन यो दुर्घटनाबाट ट्राफिक पुलिसलाई चेतना भया

  • @tilakbikrambhandari5620
    @tilakbikrambhandari5620 24 дня назад

    गणतन्त्रकाे धज्जि उडाउन ट्राफिकलाइ चालकबाट पैसा असुलेर भ्रष्ट नेता, कार्यकर्ता र कर्मचारी पाल्न सर्वसाधारण जनतालाइ कष्ट दिने काम वन्द हाेस्😓 ।

  • @user-rr9kv7xb6n
    @user-rr9kv7xb6n 24 дня назад

    Excellent and it’s exactly fair your opinion. Honestly saying it is true and facts news. Thank you

  • @keshavpandey3854
    @keshavpandey3854 25 дней назад +1

    सबैलेभर्स्ट मात्र भन्ने हाे ,तर याे ब्यवस्था ,खारेज गर्न ,जंगबहादुर ,काेई अायेन

  • @kalethapa6226
    @kalethapa6226 20 дней назад

    right kura

  • @PawanKalyanmagar-ky6nq
    @PawanKalyanmagar-ky6nq 25 дней назад

    सहि वर्णन गर्नु भयो तपाईलाई धेरै धेरै धन्यबाद

  • @bimalkhadka8562
    @bimalkhadka8562 25 дней назад +1

    यसता नालायक लाई जिउदै जलाउ,,यी नालायक सरकार लाई गाेलि हानउ साधि हाे,,हैट,,सहि समचार काे लागि सलुट,,❤❤❤❤

  • @katakrai4344
    @katakrai4344 24 дня назад +2

    जहा घुम्ती सानाे बाटाे छ त्यहा लुकेर ट्राफिक कस्छ सिधा बाटाेहेरि स्कुटि बाईक चलाईरहेकाे हुन्छ एकैचोटि राेक राेक भन्दा आतियर लडेकाे कति घट्नाहरु छन अत्याचर ट्राफिक काे

  • @Tilak610
    @Tilak610 25 дней назад +2

    यमराजले बरु छोड्ला, तर ट्राफिक जेमाराज ले छोड्दैन।

    • @yamunabhattarai3346
      @yamunabhattarai3346 24 дня назад

      प्राय घुम्तिमा बसेका हुन्छन्

  • @lalbahadurthapa7531
    @lalbahadurthapa7531 25 дней назад +2

    लोकतन्त्र भनेको यहि रहेछ । थुक्का ट्राफिक प्रहरी !

  • @user-mn4ip6ee6i
    @user-mn4ip6ee6i 24 дня назад

    पत्रकार ज्यु सहीभन्नु भयो

  • @chitradarlami1016
    @chitradarlami1016 24 дня назад

    एकदम सहि कुराको उठान गर्नु भएकोमा धन्यवाद

  • @user-tx8wd5yr5m
    @user-tx8wd5yr5m 23 дня назад

    100% sahi bislesan 🙏🙏🙏🙏

  • @rajuratnabuddhacharya6288
    @rajuratnabuddhacharya6288 22 дня назад

    प्रहरीको काम जनताले तिरेको करबाट तलब भत्ता खाएर सलामी,मलामी र गुलामी मात्रै हो।

  • @ramkrishnapudasaini4046
    @ramkrishnapudasaini4046 22 дня назад

    प्रहरी नै भ्रस्टाचार को प्रमुख भ्रष्टाचारि हो यो सत्य छ

  • @NgawangKunsang-iv4wx
    @NgawangKunsang-iv4wx 24 дня назад +1

    Ho sai ho sir

  • @user-zo5fr3sz6v
    @user-zo5fr3sz6v 24 дня назад

    सहि कुरा हो

  • @susmasherpa-eh7ib
    @susmasherpa-eh7ib 24 дня назад

    कुरा सही हो 👍👍👍

  • @shankarchand91
    @shankarchand91 24 дня назад

    ट्राफिकहरु भनेका सरकारी असुलि धन्दावालाहरु हुन

  • @ramchandratamang4134
    @ramchandratamang4134 24 дня назад

    यो त अति नै भो ट्राफिक प्रहरी को यस्तो ठगी धन्दा मलाई पनि धेरै चोटि यस्तै परेको नेपाल सरकार कस्को केरा हेरेर बसेको छौ

  • @nanimaya1741
    @nanimaya1741 24 дня назад

    Very good news..

  • @prabhatJBR
    @prabhatJBR 24 дня назад

    Right analysis

  • @balkrishnakafle1247
    @balkrishnakafle1247 24 дня назад

    बर्दिधारी डाकालाई ट्राफिक प्रहरी भनिन्छ।प्रहरी हाम्रो साथी होइन दुश्मन हो।

  • @girirajkhadka725
    @girirajkhadka725 25 дней назад

    Right hajurko kura 100%

  • @shivabhusal1847
    @shivabhusal1847 24 дня назад

    Sahi kura hajur

  • @LalBahadur-w8t
    @LalBahadur-w8t 24 дня назад

    याे कुरा ठिक हाे जस्तो लागे काे छ

  • @PrakashShrestha-bc1ls
    @PrakashShrestha-bc1ls 24 дня назад

    तालिम प्राप्त लुटेराहरु नेपाल ट्राफिकहरु ।।

  • @Hiradebirasili
    @Hiradebirasili 25 дней назад

    Ho sahi kura ho sir

  • @yagyathapa377
    @yagyathapa377 24 дня назад +1

    सानालाइ नियम कानुन सबै लाग्नेहाे ठुलाकाे सबारमा राेड खालि गरिन्छ अनि यहिछ फरक ।

    • @menukaarya
      @menukaarya 18 дней назад

      त्यति मात्र कहाँ हो र बिचरा सोझा जनता हाम्रा देशका ठूला बढा कसरी हिन्दारहेछन् भनेर पेटीमा उभिँदा मात्र पनि कुटौ ला जस्तो भाग जा छोड गर्दै दगुराउँछन्

  • @gurungrupen3705
    @gurungrupen3705 24 дня назад

    Sahi kura

  • @madannagarkoti3318
    @madannagarkoti3318 4 дня назад

    💯 right 👍👍👍

  • @mayanathghimire5484
    @mayanathghimire5484 25 дней назад +4

    राज्यकाे अायस्राेतमात्र हाे र ? ,ट्राफिककाे अाफ्नै अायस्राेत थप्न हाे भन्न किन सक्नु हुन्न ? । भट्टराई जी ? ।

  • @bhanupokharel2654
    @bhanupokharel2654 24 дня назад

    सान्दर्भिक र यथार्थ छ विषय ।

  • @tikaramthapa6581
    @tikaramthapa6581 24 дня назад

    Thank you Tek Narayan जी तपांईलाई १०८ तोपको सालाम।

  • @Vinod_Shrestha
    @Vinod_Shrestha 24 дня назад

    नियमक निकाय जसले जनतालाई नियम कानुन सिकाउन , बझाउन पर्ने हो उसले यसरी जनताको ढाड सेक्ने काम गर्नु जधन्य अपराध हो!

  • @shisirshrestha4749
    @shisirshrestha4749 25 дней назад

    Sad but true dai🙏
    Hamro desh ko suuuuusaasan

  • @smnlama362
    @smnlama362 25 дней назад +3

    Traffic commission खारेज हुन पर्छ ! नभए हामी ट्राफिकको कुनै नियम मान्दैनौं !!

  • @binodsingh8247
    @binodsingh8247 18 дней назад

    saraai ramro sandharba❤❤

  • @user-sh6vj5cv2l
    @user-sh6vj5cv2l 24 дня назад

    पुलिसहरुको मति नै भ्रष्ट हुन्छ।बुद्धि यिन्को कुनै नेताको भन्दा बढि हुन्न।

  • @arjunmainali6529
    @arjunmainali6529 25 дней назад

    100% right ho sir 👍👍👍👍

  • @anugalami4641
    @anugalami4641 25 дней назад

    Thikh kura

  • @madanbaskota2533
    @madanbaskota2533 24 дня назад

    धन्यवाद टेक नारायण जि

  • @Ksthakuri233
    @Ksthakuri233 25 дней назад

    भएको सत्यता यही हो , ९० % ट्राफिक प्रहरी यति निर्दयी छ, कुनै सीमा छैन

  • @binodgc423
    @binodgc423 25 дней назад +1

    कुशासनको पराकाष्ठा

  • @rajeshkarki7635
    @rajeshkarki7635 25 дней назад

    चिट काट्ने काम ट्राफिक पुलिस लाई बन्द गराई
    पुलिस ट्राफिक लाई भद्र सिष्ट बोल्न तालिम गराउनु पर्यो
    खाली गौडा मा बसी चिट काट्ने काम बन्द गर्नु पर्छ यो नियम चाँडै अन्तय गर्नु पर्छ।

  • @kajiramkhatri6597
    @kajiramkhatri6597 25 дней назад +1

    यो सबै कमिसन पाउने लालचमा परेका छन ट्राफिक प्रहरी ।

  • @DeepakRajSimkhada
    @DeepakRajSimkhada 25 дней назад

    Sahi ho 👍

  • @nawrajnepali3886
    @nawrajnepali3886 25 дней назад

    नेपालको ट्रा फिक प्रहरी खारेज गरेर तिनलाई बोडर सुरक्षा को लागि खटाउनु पर्छ