७० बर्षका मगर बाजेले फलाए ड्रागन-भन्छन्,‘अब छोराको मुख ताक्न पर्दैन’ कति हुन्छ आम्दानी │Nepal Chitra
HTML-код
- Опубликовано: 7 сен 2021
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: ruclips.net/channel/UCW-l...
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra.com/
फेसबुकः / nepalchitrao. .
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#NepalChitra #Kiranpaudel
बा ७० बर्ष पुग्न आँटेको भयपनि हँसिलो जोसिलो फुर्तिलो रमाईलो हुनु हुदोरछ धेरै राम्रो काम फलोस फुलोस🙏😍
thanks
हजुर ले प्रस्तुत गरेको भिडियो अनि प्रस्तुति गर्ने तरिका मलाइ असाध्यै मन पर्छ सर ।
राना बाबालाई धेरै-२ धन्यवाद 🙏अनि नेपाल चित्र लाई पनि ।
अति राम्रो
राम्रो काम अन्कल
Ramro.x.ramri.lagyo
जानकारी दिनुभएको मा धेरै धेरै धन्यबाद्🙏
ekdamai ramro lagyo..
Very very good progress Nepal
Ek dam ramro Thanks 🙏🏻
कार्य सफलताको धेरै धेरै शुभकामना मगर बाजे🙏🙇
धेरै राम्रो काम सलुट छ
अतिनै कामलाग्दाे सन्देश धन्यवाद
Ramro kam
🇳🇵🇳🇵🇳🇵Dherai Ramro Drygan fruitko khetti Sanbahadur Ranamagar Baje lai Shubhkamana 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
good job
Namaskar sar yo video dekhaunu vaykoma khusi lagyo dhanyabad
Good sir 👌🙂🙂
Kiran jiu,, thanks for your good performance keep it up
Wow nice
Dragon fruit is good for health & very reliable really inspiring farming 👏
राम्रो काम 👍🇳🇵👍
Dragon fruit ko barema janajati garnu bhayo dherai dherai khshi lagiyo so dhanneabad x
राम्रो काम । हार्दिक बधाई तपाईंलाई ।
Ramro Kam garnu vako xa
Ek dam ramro ta simpl tarikama bataunu bhayo
धेरै राम्रो काम।
Good job
nice
Good job man 👨
Very good job
Good job 👍 I
woow
Dimana tempat ini..
Sangat bagus saya mau mengunjunginya.
Good job rana g
Wooow 👌👍 good job
Good job dai
Very good
nice...🙏🙏🙏🙏
😍😍
राम्राे
Good video 👍👍
❤️❤️❤️
दाइलाइ धन्याद
राम्रो काम
Kiran sir namaste 💖 thankyou.
यति राम्रो रातो पिरो-तन्दूरूस्ती ड्र्यागन फ्रुट कृषक बन्धुलाई " बाजे" को सम्बोधन ? पत्राकारको भन्दा तेजिलो द्र्खिन्छ ।
70 बर्ष भन्दा बिल्कुलै बिश्वास नलाग्ने हैट कति जवान हो नि
दुई चार वता जुँगा थियो आज कातेकै दिन पर्यो
Kati hasilo ho boli . Safalatako shuvakamana
Very nice 😘
Good job baba
हजुर को बोल्ने तरिका चाहिँ सहरै मन पर्यो
Best of luck 🙂🤞 pusai
Congratulations
Kati hasaunu vayo rana baa
कहिले काहीं त हास्नु पर्छ हौ
❤️🌺🌺
good jop
Good job baje
🙏🙏🙏🙏
Kun maina ma chai ropda thik hunxa plz jankari dinus na
🙏🙏🙏
आर्य हरु ले कार ठोकदेला जनजाति हरु ले गरि खाएँको देख्न सक्दैन र सबै कुरा बताउन नहुनि सतर्क रहौ
एक दुई जनाले आत्नै पर्दैन गोली नै थोके के लागो र नेपालां हा हा हा ,,,,,,,,,
झोर्ले बाबा🙏🙏🙏
काम गर्नलाई उमेरले छेक्दैन बाजेको मेहनत र सफलता देखेर हामी युवाहरुलेनि केही सिक्न सकिन्छ
यश काे बाेटा कहाँ पाउछ र कति पृछ भनिदेउ
Satari barsata haina hola kati jagar ho
Baba ko ghaf chai majha xa hai
It's not complit. ...
.
Congratulations pusai
फाेन नं पुन राख्नु हाेला।
hamro vena ramro kam 😁😁
Temperature katti sammko lagi ropnu parx
25 35
Biruw katima bikri garnu vakox
मेरो गाउ,ठाउँ 2000 उचाइ मा पर्छ।
हुन्छ कि हुँदैन होला?
sir kasto thuma hunxa yo ani 1katha ma kati biruwa lagxa sir
132
यो टाटाइटल मिलेन सर मगर बाजे को डर लाग्दो होइन के सर रहर लाग्दो भनेर थमेल बनाउनु पर्ने सर्😋😋😋
Alik kaant chaant milena saarai dherai saano haangaharu bhayo
हजुर को द्रागोन को बगैँचा हेर्दा खुब रहर्लाग्यो।के तपाईं को थेगाना र मोबैल नुम्बर दिनु हुन्छ ता कि मालाइ पनि बिरुवा लुनु मन गरेको छ।
बजार मै 400-450 प्रती kg आउँछ बेपारिले पनि तेतिनै पैसा मा लगेर कतिमा बेच्छन होला
Yasko biruwa kata paienchh
Jado 1700 ft hunxa ki hudaina kati kasari garne
Nafalne jat ko darigen food hunxa mero 3 barsa vayo faldeko xain sir
कति रुपैयाँ किलोको पर्छ
हजुर लाफा बाजे कुन ठाउ मा पाइन्छ हौ यो बिरुवा
Khishilayo ra number Pani dinuvaya ramrohun thiyo
70 बर्ष को त होइन होला है हट्टाकट्टा हुनुहुन्छ ।। 😍😍
दाई नमसकार हजुर को यो खेती गरनु भको खुसि लागछ म पनि गरौ कि सुरु मा कति जती लागला लगानी र कसतो कसतो ठाउ मा लगाृदा हुनछ दाजु दस ध मा कति पिलर लाउनु परछ जानकारि दिनु न धनय बाद
Hoina hola 70 barshako manxe yasto juwan dekhinxar barkhar 40/45 barshako dekhinxa ta
म पनि याे काम गर्न चाहान्छु म बिरुवा लिन आउछु कसरी हुन्छ मलाई सम्पर्क गरि दिनुस ल
मुख्या दाईको असल कामलाई सम्मान गर्नपर्छ, अनि यो बिरुवा लगाउने तरिका पनी बताई दिनु भएकति राम्रो हुन्थ्यो एक बोट देखी अर्को बोटको दुरी कतिफीट राख्नेहो ?
7 ft बोत by bot 10 ft line by line
Call me
@@sanrana6194 thanks मुखिया दाई
६ कठ्ठामा लगाउदै महिनाको ६०/७० हजार कमाइ हुनु भनेको अत्यन्तै राम्रो हो
Baadar laagcha ki laagdaina???
Hajur dada, can I contact you regarding about dragon fruit
Yes
म पनि आर्कसित भय म पनि यो खेती गर्नु पर्यो।। सजिलो सरल अतेन्तै राम्रो😍😍
Hunxa ma pani kinna aauxu la hjr ko ma rtm vai😅
@@SharmaFamilyVlogs हुस्स सिस हजुर लाई सस्तो मा दिउला नि 😂
kiran sr kasto dhauma chai lagauna sakinxa yo biruwa tarai pahad ma pni majjale falne hoki tarai ma matrai falxa yo
बिरुवा मा मल थप्नु बाजे
सर डरैगन फ्रुत फुले पछि पहेलो हुन्छ के गरनु पर्छ यसको औसधि
बा को कुरा सुने अनुसार त जग्गा हुनु पर्यो पैसा मालामाल रहेछ ।ल
Hasilo baju ramailo kura kani
Hhhhh baba pani
Bajeko haso mai mohoni xa super magar baje