महिला भनेको यसतो हुनुपरछ बुडाबिदेस भका महिला अहिले नेपालमा रुम लेरबसने बचापडाउने बाहानागरेर केटा फेरि फेरि हिडने कासा तिरसरा नाईटकलबमा सदै धाउने फेसमा हिडने मोजगरने रकसि बियर दाने टिक टक फेसबुक पपजिमा बेसथ हुने केटा फेरि फेरि मोजगरने धेरैछन यसता साहासि महिला कमै पाईनछ नेपालमा महिला बुडा अाउदा बुडिनि खतम पैसापनि साफ सबै खतम यसता महिला भए सुनमा सुगनध बधाईछ दिदी लाई
धेरै धेरै बधाइ दिदीलाइ , बुढा बिदेश गएका बुडीहरु टिक टक बनाउदै दिन बीताउदै गर्दै गरेकाहरुका दिदी हरु को लागी राम्रो उदाहरणीय काम गरेर देखाउनु भएकोमा दिदीलाइ फेरी पनि धन्यबाद !!!
हैट काम मेहनत गर्ने महिला हरु पनि छन नि नेपालमा गाउँ समाजमा काह नाठाे खेलाउदै बुढाकाे कमाइ बाेकेर कुलेआम ठाेक्ने छन र एउटा उदारणिय काम हाे सबै नेपालीहरुकाे लागि बधाइ छ।
क्यामरा मा बाेल्दा सर सापट माग्नै पर्दैन भन्ने त हुँदै हुदैन।365 दिन नै फल बेच्न मिल्ने हाेईन,हाेईन,राेप्ने बित्तिकै फल्ने नि हाेईन। मेहनत नि धेरै गर्नुपर्छ।4,5 लाख गरिबलाई बेस्सि गराे नि हुन्छ।उहाँकाे अाफन्त या माईति दरा थिए हाेलान र तेति गाराे भएनछ।तर राम्राे हाे गर्न सक्ने ले गरेकाे खण्डमा।
गंगा बाहिनी लाइ सलुट गर्छौं !जसरी वहाँ ले बुढा बिदेश गएर, घाटी देश को 55/60 डिग्री मा दुखा गरिरहेको बेला घरमा श्री मती गंगा ले ड्राईकन को खेती गरेर बुढा लाइ सरप्राइज दिनु भयो धेरै राम्रो, साथै बुढा लाइ बिदेश पठाएर आफु मोबाइल र बोइफ्रेण्ड को पछी लागने लाज नभएका हरुलाई श्री मती गंगा मगर संग सीख्नु होला
बुडाेबिदेशमा छ भनेर थक्चीयर टिकटक र मुबाईलमा झुन्डिएर दिन कात्ने लाई राम्रै सन्देश
सहि हजुर!
sahi ho hjrko kura
Ajhai unai haruko thulo2 kura po garxan tw maharani haru
You are right👌👌👌
@@rojinashrestha9448 hjr lai kasto lagyo rojinaa jiu
यो फल धेरै उपयोगी हो सुवास्थीयको लागी मै पनि छतमा लगाएकी छु , मीठो र सुवादिलो हुन्छ।
बधाई छ हजुरलाई युतुब हेरेर राम्रो काम सिक्नु भएछ र पहिलो डरगान खेती को भिदियो बनाएर सबै को सामु पुर्याउनु हुने लाई पनि बधाई छ
बैनीलाई मेरो सलाम धन्यवाद
Ramro garnu bhayexa.Dhany bad
I am
@@Manjilsubedi123 0⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰
महिला भनेको यसतो हुनुपरछ बुडाबिदेस भका महिला अहिले नेपालमा रुम लेरबसने बचापडाउने बाहानागरेर केटा फेरि फेरि हिडने कासा तिरसरा नाईटकलबमा सदै धाउने फेसमा हिडने मोजगरने रकसि बियर दाने टिक टक फेसबुक पपजिमा बेसथ हुने केटा फेरि फेरि मोजगरने धेरैछन यसता साहासि महिला कमै पाईनछ नेपालमा महिला बुडा अाउदा बुडिनि खतम पैसापनि साफ सबै खतम यसता महिला भए सुनमा सुगनध बधाईछ दिदी लाई
Dherai ramro Kam garnu vako xa dd hjrle Sarinai pragati gardai janu Hola Salam xa hjr lai
शलाम छ मेराे , हाम्रा बाहादुर महिला दिदि बैनि लाई,
धन्यवाद र निज काे बुढा लाई बधाई छ हाेनहार मिहिनेती श्रि मति पायकाे मा याे बैनि काे जय हाेस।
महान नारी जय नारी जय किसान जय कृषि सबैले यसरी बुझ्ने हो भने कति सफल भइन्छ।
युटुव हेरेर यतिको मेहनत गरेर फल फलाउनु भनेको सानुतिनु मेहनत होइन
सलुट छ दिदी हजुरलाई!!
बधाई छ दिदीलाई यसरी नै सबै महिला मिहिनेती भईदिए धेरै राम्रो हुन्थियो।
Husband to the neighbour country his wife has been working for two years in the Nepal dregon farming to about else ok Jai Nepal
स्याबास ह्जुर्लाइ सलाम टक्राउछु।
बैनीलाई मेरो सलाम धन्यवाद छ
तपाइको फल म गोर्खा मकैसिङ को डिल ब श्रेष्ठ ले पनि ३ केजि ल्यायेर खाअएको छु मिठो लाग्यो धन्नेबाद।
रमाइलो कुराकानी मज्जाले गर्नु भएछ ड्रागन फ्रुटको खेति 👍️👍️👍️👍️👍️
बहिनीको परिश्रम ले सधै सफल्ता पाओस।
ल बधाई छ दिदिलाइ राम्रो फलको खेती गर्नु भएकोमा
धेरै बधाई हजुर राम्रो बिचार हजुरको 💕💕💕💕💕💕💕💕💕💕💕
धेरै धेरै धन्नेबात, बैनीलाई, 🙏🙏
नमस्ते किरण सर 🙏
यो फ्रुट ले पेटको लागी धेरै फाइदा हुन्छ ।
धेरै धेरै बधाइ दिदीलाइ , बुढा बिदेश गएका बुडीहरु टिक टक बनाउदै दिन बीताउदै गर्दै गरेकाहरुका दिदी हरु को लागी राम्रो उदाहरणीय काम गरेर देखाउनु भएकोमा दिदीलाइ फेरी पनि धन्यबाद !!!
बधाई छ बैनीलाइ
सारै राम्राे गर्नुभयाे
Dherai ramro kam garnu vayo hajurle aama asri nai aagi bddai janus aafno maite gau tira asto ramro kam vyeko dekhda khusi lagyo🙏🙏🙏🙏🙏🙏
वा धेरै राम्रो धेरै खुसी पनि लायो कास सबै लाउरेनी हरु को सोच यस्तो भैदिय
Great.salute.bani.li
baini ko positive sochai.. kasto ramro lagyo., 👍
धेरै राम्रो विचार दिदीको सम्मान छ दिदीको कामलाई अझै धेरै पर्गती होस दिदीलाई शुभकामना❤️❤️❤️
Dd lai dekhda Kati khusi hunuhunxa hola dai bidhesh ma salute xa diju🙏🙏🙏
यस्तै बुझ्ने श्रीमती परे भने जिन्दगी चलाउन सारै सजिलो हुन्छ भन्थे होरैछ
Thanks so much Nepal chitra jyu.
🕉️🇳🇵🙏 हार्दिक नमन प्रकृति प्रेमी साक्षात् देवीलाई🙏
लहै गङगा दिदि एक्दम राम्रो काम गर्नुभएछ अरु अझै राम्रो गर्दै जानुस् सुभकामना छ 🌷👍️👉️👌 म हाल बहराइन बाट हेर्दैछु सलाम छ दिदी लाई 🙏🌷
wow dherai khusi lagyo baini le gareko kam ksto ramro Soch bichar 👍👍
dharai ramro mehanati hunuhun6 rahe6 thank u
लौ बधाईछ मगरनि दिदी लाई
राम्रो सोचबिचार😆😆😆😆😆
यस्तो पो हुनु पर्छ महिला भनेको
Didi job lai salute chha 🙋♂️
राम्रो लाग्यो दिदिको मिहिनेत,उत्साहित बनायो
Verry good congratulations 🎊🎉
लकी श्रीमान ले मात्र यस्तो श्रीमती पाउछ सबै ले पौदैन
दिदिबहिनी भनेको यस्तो हुनु पर्छ बधाई छ हजुर लाई बिदेशी को फेमली भने को यस्तो हुनु पर्छ
धेरै राम्रो दिदि हजुरको काम लाइ सम्मान छ
Very good job 👍 aaho very good job 👍
wow didi great work ❣️🙏🙏🙏
धेरै राम्रो 🌹
खुसी लाग्यो दिदी को काम देखेर
thanks did best of luck
Sirimati baneko yasto hunupsrchha very good
यस्ति अाटिलि, जाेसिलि, हिम्मलपालि चेलिलाई सलाम
बधाई छ दीदी लाई कती राम्रो काम मनी नेलामा बसेर लगाउनु परो राम्रो आम्दानी हुदो रही छ
यस्ती बूढी पाउने पुरुष सबैभन्दा भाग्यमानी पुरुषः हो
Good Job, Baini! I really want to do this in my own land in Surkhet, but I am the USA.
हैट काम मेहनत गर्ने महिला हरु पनि छन नि नेपालमा गाउँ समाजमा काह नाठाे खेलाउदै बुढाकाे कमाइ बाेकेर कुलेआम ठाेक्ने छन र एउटा उदारणिय काम हाे सबै नेपालीहरुकाे लागि बधाइ छ।
बधाई छ बहिनी लाई धेरै राम्रो
क्यामरा मा बाेल्दा सर सापट माग्नै पर्दैन भन्ने त हुँदै हुदैन।365 दिन नै फल बेच्न मिल्ने हाेईन,हाेईन,राेप्ने बित्तिकै फल्ने नि हाेईन। मेहनत नि धेरै गर्नुपर्छ।4,5 लाख गरिबलाई बेस्सि गराे नि हुन्छ।उहाँकाे अाफन्त या माईति दरा थिए हाेलान र तेति गाराे भएनछ।तर राम्राे हाे गर्न सक्ने ले गरेकाे खण्डमा।
Baini shyabas badhai chha hai Dharan bata .
सबैले यसरी मेहनत गरे श्रीमानको कमाई छुट्टै बच्नेछ ।
Dhanebad x DD 🙏
Derai ramro Kam garnu vako xa di hjr le 👍🏻👍🏻 best of luck 🤞🤞
Good job sis👍️🙏👌💖
nepal pride र नेपालचित्रको भिडियो उस्तै उस्तै आउन थाले अलि फरक आए हुन्थ्यो भन्ने मेरो भनाई मात्र हो
बधाई छ बैनी लाई राम्रो उदाहरण दिनु भयो अरु अरु दिदि बैनी हरु लाई
Very Good Nepalli kisan Jayhos Hapirhos👍️🎂🎉♥️
Akdamai Ramro kaam baini,ajhai pragatiko shubhakamana
Very good job!
उदाहरनिय काम महिला यस्तो पो हुनु पर्छ अझै प्रगती हुँदै जाओस!
Great work salute xa hajurlai
धन्यवाद दिदी।
धेरै राम्रो काम दिदि।
Great and Very inspiring video Ganga Baini you are doing great 👍👍👍👍👍
गंगा बाहिनी लाइ सलुट गर्छौं !जसरी वहाँ ले बुढा बिदेश गएर, घाटी देश को 55/60 डिग्री मा दुखा गरिरहेको बेला घरमा श्री मती गंगा ले ड्राईकन को खेती गरेर बुढा लाइ सरप्राइज दिनु भयो धेरै राम्रो, साथै बुढा लाइ बिदेश पठाएर आफु मोबाइल र बोइफ्रेण्ड को पछी लागने लाज नभएका हरुलाई श्री मती गंगा मगर संग सीख्नु होला
Mero ta bihe vako xain ma ta budi kanya aafai kamaudai aafai ramaudai
ल बधाई छ उध्यमि नानि ।
thanks sir yo dd ko video paila pani hereko feri herna paiyo thanks again shering this
नेपाल चित्रलाइ ठुलो धन्यबाद्, यो बहिनिलाइ बधाइ र उज्जल भबिस्य र प्रगतिको सुभकामना, मान्छे पनि राम्रो काम, बिचार सबै चिज राम्रो, श्रीमती भनेको एस्तो हुनुपर्छ, आजकलका अरु श्रीमतिहरु त के हो? खालि फेस बुक र टिकटकमा मात्र बेस्त् ????
धेरै धेरै सफलताको शुभकामना छ
कति राम्रो मेहनती अह चेलिको जोस हिकमत सफलताको शुभकामना बहिनि
Good job thanks
wow hjr good job👍️👍️
याेखेति पाहाडिभागमा हुन्छ कि हुन्न हाेला
याेखेति चिसाे ठाउमा हुन्छ किहदै
Congratulations for your's good work.
Great job de 🙏🙏🔥🔥🔥
great work didi🙏
Thanks sister 😊😃
very good 👍️🇳🇵🙏🇳🇵🙋♂️🇳🇵 sistar
Badhai xa ra uttarottar pragati ko subhkamana xa baini lae sabai grihani mahila dede bahine ko lagi udharan dhanyabad xa hajur ko kosis ko lagi
धेरै राम्रो लाग्यो
Great work
Great work d🙏
ल बधाई छ चेली
Dherai ramro kam garnu vayo bahine
एकदमै राम्रो लोग्नेलाई पनि त सपोट भयो यति भय पछि राम्रो काम हो।
Nice job Didi hjr 😍🥰❤️
proud of you .....example for all of ladies
कस्तो राम्रो सोच छ । अरु हरुले पनि गर्नुस भनेर भनु भाको छ ।।
Good job sister.
Thik xa didi ramro👍️👍️👍️👍️
good jop🙏🙏🙏
ramro kam garnu bho baini badai xa 👏 namaskar baini video dekhaune sir lai namaskar 👏👍
Wow very Nice good job sister
Good👍 jub sister 🙏🙏🙏
Ramro kam garnu vayo xa Bahinile
Great job 👍👍👍
राम्रो होस नहोस तर प्रयास गरेकै सबभन्दा खुशीको कुरा
Very good work big salute to you
Wow red one in Nepal? congratulation.
परिश्रम गरे महनेत को फल प्राप्त हुन्छ ।