धर्तिकै सबैभन्दा उचाईमा रहेको यस्तो अदभूत ठाउँ | कहाबाट कसरी जाने खर्च कति लाग्छ सम्पूर्ण जानकारी

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • बिना हेलिकप्टर: सगरमाथा बेस क्याम्प ट्रेक | Trekking to Everest Base Camp in Nepal
    सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC RUclips च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
    Hello Namste,
    Please Check our other videos
    Bhojpur Vlog
    • Bhojpur Nepal,Bhojpur ...
    Bhojpur Tymkedada Vlog
    • Tymke Dada Bhojpur Kho...
    Sankhuwasabha Machepokhari Vlog
    • मच्छेपोखरी संखुवासभा च...
    Sankhuwasabha Vlog
    • संखुवासभा,खाँदबारी र त...
    Khotang Diktel Bazar Vlog
    • खोटाङ दिक्तेल बजार,Kho...
    Rawabeshi Vlog
    • खोटाङमै छ स्वर्ग जस्तो...
    rabuwaghaat Khotang Okhaldhunga vlog
    • Video
    Bhojpur Dingla Sadananda Nagarpalika Vlog
    • Dingla Bazar Bhojpur |...
    Kotgadhi Rawabeshi Khotang Vlog
    • Video
    Khotang Diktel Bazar acharyagau Vlog
    • यस्तो छ खोटाङ जिल्लाको...
    Khotang Hurlung Houchur Vlog
    • दिक्तेल बजार वरिपरि रह...
    Kepalishgadhi Gaupalika Khotang Vlog
    • बाक्सिला बजार र ऐतिहास...
    Pentower bagare Khotang Vlog
    • Video
    Khotang Nerpa Vlog
    • Khotang Nerpa Village ...
    Halesi Mahadev Khotang vlog
    • Video
    #entertainmentmmc
    यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC

Комментарии • 311

  • @deepakchhetry5702
    @deepakchhetry5702 3 месяца назад +8

    कति मनोरम दृश्य। हेर्दैमा जांउ जांउ लाग्ने।

  • @shresthakeshab3347
    @shresthakeshab3347 8 месяцев назад +16

    स्विट्जरल्यान्ड भन्दा सयौं गुना राम्रो छ हाम्रो प्यारो नेपाल ❤thank you sir 🙏🙏

  • @buddhibaral766
    @buddhibaral766 5 месяцев назад +10

    बहुतै राम्रो सामाग्री हामीलाई उपलब्ध गराउनु भयो साथीहरुलाई मुरी मुरी धन्यवाद!

  • @kailashpatirai
    @kailashpatirai 8 месяцев назад +8

    धन्यवाद यो अत्यन्तै राम्रो जानकारीको लागि र मेरो सोचाइमा नेपालले हिमालमा आउने पर्यटकको संख्या अहिलेको भन्दा सयौं गुणा धेरै गर्नु पर्छ यो हाम्रो देशलाई र पर्यटकहरूको लागि पनि अत्यन्तै आवश्यक छ भन्ने लागेको छ किनभने बिस्वको धेरै देशहरूले पर्यटकको भार थाम्न नसकेर कटौती गरिरहेको समाचारहरु मैले बेला बखत पढ्ने र सुन्ने गरेको छु।

  • @TikaKhatri-uz7yd
    @TikaKhatri-uz7yd 23 дня назад +2

    भाइहरू लाइ धेरै धेरै सुभकामना र धन्यवाद नयाँ नयाँ ठाउँको दृश्य देखाउनु भएकोमा

  • @binodtimalsina5636
    @binodtimalsina5636 8 месяцев назад +4

    भिडियो हेरिसकेपछि सम्पूर्ण टिमलाई धन्यवाद नदिइरहन सकिन । नेपाल प्राकृतिक विविधताको हिसाबले विश्वकै एक नम्बरमा आउँछ तर के गर्नु हामी नेपालीको दुर्भाग्य नेतृत्व कर्ताहरूको कारणले गर्दा आज हामी पछाडि परिरहेका छाैं ।

  • @ExpeditionwithGK
    @ExpeditionwithGK 3 месяца назад +2

    मलाई त विदेश महंगो लाग्थियो तर नेपाल नेपाली को लागि धेरै महंगो लाग्यो । Thanks for your video

  • @rajukhatri9048
    @rajukhatri9048 4 месяца назад +3

    पुरै भिडियो हेरियो सारै राम्रो लाग्यो

  • @toyabaskotadai4818
    @toyabaskotadai4818 День назад +1

    राम्रो जानकारी दिनु भएकोमा धन्यबाद ।

  • @atomnetra
    @atomnetra 21 день назад +1

    सुन्दर ! धन्यवाद सहभागी साथीहरूलाई !

  • @janukigurung7997
    @janukigurung7997 4 месяца назад +2

    नमस्कार हजुर यति राम्रो जानकारि दिनु भए को मा हजुर लाई धेरै धेरै धन्यबात🎉

  • @krishnaprasadsapkota1205
    @krishnaprasadsapkota1205 5 месяцев назад +3

    I love nepal कति सुन्दर छ है

  • @manojadhkarimanoj5170
    @manojadhkarimanoj5170 5 месяцев назад +2

    धेरै राम्रो लाग्यो भिडियो कति सुन्दर दृश्य देख्न पाइयो 🙏

  • @thilesherpa2599
    @thilesherpa2599 3 месяца назад +3

    janu napayeni pugekai anubhuti garai dinu vayo videoko marfat bata thank you so mach😍👌🙏👍️🌹

  • @durgasubarnakar1306
    @durgasubarnakar1306 3 месяца назад +3

    सागरमाथा आधार शिविर सम्मको यात्रा बारे जानकारीका साथै मनोरम दृश्य अवलोकन गराउनु भएकोमा भाइहरूलाई धेरै धेरै धन्यवाद। भ्रमण कार्यहरूले निरन्तर सफलता पाउदै जाओस्।

  • @basantamoktan8323
    @basantamoktan8323 Месяц назад +1

    यति राम्रो दृश्य हरु देखाउनु भयो।धन्यवाद ।।

  • @damodargautam6303
    @damodargautam6303 3 месяца назад +3

    भिडियो राम्रो लगो इटहरी बसेर लुक्ला सम्मको जान्कारी पाइयो यो क्रमले निरन्तरता पावोस शुभकामना

  • @RUSHER_KING441
    @RUSHER_KING441 5 месяцев назад +2

    सर हजुर लाई धेरै धेरै बधाई छ प्रचार प्रसार जानकारी दिएको मा

  • @thaparamesh4478
    @thaparamesh4478 6 месяцев назад +5

    हामी नेपालीहरु को गौरव बोकेको उच्च हिमाल ॐॐॐ

  • @govindaacharya3937
    @govindaacharya3937 3 месяца назад +2

    Thank you Manoj kanxa chhora for this information.

  • @devnarayanlimbu2031
    @devnarayanlimbu2031 4 месяца назад +2

    धन्यवाद

  • @kailashpatirai
    @kailashpatirai 8 месяцев назад +8

    तपाईंको भिडियो म सबै हेरिरहेको छु। त्यसमा यो भिडियो सबैभन्दा राम्रो लाग्यो। पहाड र हिमालको टाकुरो तिर पानीको समस्या हुन्छ नै त्यसलाई कम गर्न fog collector technology अत्यन्तै उपयुक्त हुन्छ भन्ने मलाई लागेको छ। हामीले यसलाई हाम्रै किसिमले प्रयोगमा चाडो भन्दा चांडो ल्याउन सकियोस् भन्ने कामना गर्दछु। यो बारे मैले youtube मा धेरै हेरिरहेको पनि जानकारी गराउन चाहन्छु , धन्यवाद 🙏

    • @purnapariyar4464
      @purnapariyar4464 2 месяца назад

      अति सुंदर यात्रा समयको अभावले पूरा हेर्न पाइन

  • @mountainbike777
    @mountainbike777 3 месяца назад +2

    Yekdam daami beautiful lagyo..Thank u soo much for d video... Worst part is 1 glass of water costs 600 vanne lagyo...Anyway thank u soo much... Ma aafai gairaheko jasto lagyo..🙏🙏🙏

  • @Mankodeuta246
    @Mankodeuta246 6 дней назад +1

    जानकारी मुलक सान्दर्भिक भिडियोको लागी हार्दिक आभार ब्यक्त गर्दछु।

  • @MohomdfullBabbu
    @MohomdfullBabbu 3 месяца назад +1

    Malai chai Hajurko video hernu Chai sahrai ramailo lagxa.Malai. Pani esto sudur gau ,basti.khola ,Nala, Himalaya pakha ghuna sahrai man parxa.

  • @surendrakapair8401
    @surendrakapair8401 3 месяца назад +2

    Very good video Mounta Everest .Base camp.tapaya Lai many many Heartly cangartulation. M yo video SURENDRA KAPAIR AHW AMARANTH CLINIC ARANAMA I MAHANOUR SIRAHA .om namha sibaya. Dharya Ramro samjhana

  • @mohanbhattarai1159
    @mohanbhattarai1159 4 месяца назад +1

    हामिपहाडबस्तालेकतिरहिनडुलगर्दात्यतियादलाग्दैनथ्येा लधन्यबाद।

  • @sarojrai923
    @sarojrai923 6 месяцев назад +3

    जानकारी को लागि धन्यवाट

  • @sudanagrg1393
    @sudanagrg1393 4 месяца назад +1

    Excellent 👌👍 description and information.
    Thank you.

  • @RamBahadurBasnet-mu7mw
    @RamBahadurBasnet-mu7mw 6 месяцев назад +3

    उच सम्मान सर धेरै धेरै धन्यवाद ।

  • @sonamlama7670
    @sonamlama7670 3 месяца назад +2

    Wow nice you are great
    I salute you sir 🙏❤

  • @prabinwaling2055
    @prabinwaling2055 7 месяцев назад +2

    पहिला त धेरै धेरै तपाईलाई धन्यवाद यो दृश्य देखाउनु भएको मा यो जुन भिडीयो क्लिक गर्नु भयो यो अहिले सम्मकै मेरो लागि उत्कृष्ट हो मैले मात्र नभयेर जतिले यो भिडीयो हेर्नु भयो उहाहरुले नि केही कुराको जानकारी पक्कै लिनु भयो होला यो भिडीयोले सागरमाथा जुन चै बिश्वको सिर अबलोकन गर्नु लाई धेरै नै जानकारी भयेको हुदा हजुरलाई फेरीनी धेरै धेरै धन्यवाद सर।🙏🙏🇳🇵❤️

  • @devikharalavniwesramroxa8182
    @devikharalavniwesramroxa8182 4 месяца назад +2

    aati sundar xa vai sabai jana kare garaya ko ma dhanya bad xa vai jay nepal

  • @ramprasadsharma7243
    @ramprasadsharma7243 8 месяцев назад +3

    धेरै राम्राे लाग्याे तर कठिनाई हुने जस्तो लाग्छ।

  • @bibekrajpokhrel4427
    @bibekrajpokhrel4427 4 месяца назад +2

    जानकारी लागि धन्यवाद!

  • @rajusilwal8296
    @rajusilwal8296 4 месяца назад +2

    धन्यबाद

  • @4KAMAZINGSCENICRELAXATIONXYZ
    @4KAMAZINGSCENICRELAXATIONXYZ 4 месяца назад +1

    Aaha kati ramro.

  • @lekhanathpaudel3479
    @lekhanathpaudel3479 6 месяцев назад +3

    हजुरको मिठो बोली अनि सुन्दर यात्रा परमात्माको आशिर्बाद सदा मिलिरहोस्। 🙏🌷💐🌹🙏🏔⛰️🌹🙏

  • @dharmarajdahal6650
    @dharmarajdahal6650 7 месяцев назад +2

    आज बाट म पनि जोडिए हैं मज्जा लाग्यो यो भिडियो हेर्दा

  • @sureshbaraili9398
    @sureshbaraili9398 3 месяца назад +2

    धेरै राम्रो लाग्यो सर ❤❤❤मलाई 🙏🙏

  • @user-qf4pc9rb6f
    @user-qf4pc9rb6f 7 месяцев назад +12

    हामी त्यो ठाउँमा नगएको मान्छेलाई यो सगरमाथा आधार सिविर पुगेर आउने वर्णन बहुत राम्रो लाग्यो।

  • @alinakarki6711
    @alinakarki6711 4 месяца назад +2

    राम्रो लाग्यो

  • @kailashpatirai
    @kailashpatirai 8 месяцев назад +4

    मलाई तपाईंको काम अत्यन्तै राम्रो लागेको छ।
    त्यसैले एक कुरा सुनाउन मन लाग्यो। आजभोलि म अग्रेजी, हिन्दी फिल्महरु हेर्दिन नि किनभने youtube मा Bollywood, Hollywood silver screen भन्ने channel छ त्यहाँ films को यति मिठो तरिकाले explain गरिएको हुन्छ कि film हेर्नू भन्दा explain सुन्न नै धेरै मजा आउँछ। भुल चुक माफ पाउ 🙏

    • @user-gd2wp7vt7q
      @user-gd2wp7vt7q 8 месяцев назад +1

      भो म त जान सक्दिन।म परे झापाको।

    • @kailashpatirai
      @kailashpatirai 8 месяцев назад

      @@user-gd2wp7vt7q म पनि base champ सम्म मात्रै जाने योजना छ हजुर धेरै गजब रमाइलो महशुल हुन्छ रे नि भन्छन् त अब हेरु तै 2,3 बर्ष पछि मात्रै जाने योजना छ मेरो 🙏

  • @raikeera69
    @raikeera69 7 месяцев назад +2

    जानकारी मुलक.. 👏👏👏
    यस्तै-यस्तै अन्य पर्यटकिय स्थलको पनि जानकारीको अपेक्षा गर्दछौं !

  • @Ajit_Gamer333
    @Ajit_Gamer333 3 месяца назад +2

    Dherai ramro good

  • @Hghkkjggkhgjkjjh
    @Hghkkjggkhgjkjjh 8 месяцев назад +2

    khusi lagyo naya naya thau haruko vdo herne mouka payeka xou tq

  • @user-fl6ub4xd2m
    @user-fl6ub4xd2m 8 месяцев назад +2

    सलाम छा सर हजुरलाइ सोर्ग रहेछा तर तो ठाउमा पुग्नु नि गारो रहेछा हाल कतार देखि हेर्न पाये खुसि लायो हजुरनि राम्रो सङ्ग आरम सङ्ग आउनु होला सर

  • @balarampokharel2043
    @balarampokharel2043 8 месяцев назад +3

    पीड़ितहरू प्रति खटनु होस ।दृश्य भंदा बढ़ी महत्व पीड़ामा भएका मानिसको लागि दिनुहोस ।

  • @tiktoknepal4114
    @tiktoknepal4114 2 месяца назад +6

    सह्रै दुखत कुरा प्रय जसो पर्यटकिय क्षेत्रमा सिजनको बेला नेपालीले नेपालीलाई हेप्नु ।

  • @mingmanurusherpa9582
    @mingmanurusherpa9582 3 месяца назад +2

    Good vedio

  • @englotamang2941
    @englotamang2941 8 месяцев назад +3

    अति राम्रो जानकारी हजुर

  • @raikhomraj8577
    @raikhomraj8577 8 месяцев назад +8

    जे हाेस अाफुजान नपायपनि घरमै बसेर हेरियाे धन्याबाद

  • @ganeshbuchamagar2713
    @ganeshbuchamagar2713 5 месяцев назад +4

    सगरमाथा आधार सिबिर देखि माथि कति लाग्छ नि सर

  • @hemprasadrai9111
    @hemprasadrai9111 8 месяцев назад +1

    Atenai sunder ani ramailo vlog Mount Everest base camp trekking for five days from Sallery. Thanks to Entertainment MMC.

  • @khadaktadi-oe2gx
    @khadaktadi-oe2gx 8 месяцев назад +2

    Thank you so much Vai.Tapaiko Videoko karanle maile ni hamro deshko mahatwapurna thau herna paiyo.

  • @subbadahal1762
    @subbadahal1762 7 месяцев назад +2

    धेरै धेरै धन्यवाद MMC

  • @user-gh4dx5yh4k
    @user-gh4dx5yh4k 7 месяцев назад +1

    जनकारिको लागि धन्यवाद सर

  • @singhrajdangi162
    @singhrajdangi162 4 месяца назад +1

    thanks a lot sir. Its really a nice n beautiful video. Your voice is so clear

  • @HariGharti-xi1mh
    @HariGharti-xi1mh 6 месяцев назад +5

    स्वर्ग काँहा छ भने हाम्रो देश नेपालमा छ हेरै एक पटक ❤

  • @saikumarrai6079
    @saikumarrai6079 4 месяца назад +2

    एकदम राम्रो मनोज जी । निर्मली डाडाको जित कुमार राई सङ्ग जानू भको रहेछ नि ।

  • @user-mx5im5zs8v
    @user-mx5im5zs8v 8 месяцев назад +2

    धेरै राम्रो लाग्यो

  • @sanjurai5275
    @sanjurai5275 5 месяцев назад +2

    Wow wow मेरो प्यारो सोलुखुम्बु फेरि पनि आउनु होला स्वागत छ। तातो पानी फिरिमै दिम्ला चित्त नदुखाउनुस्🙏

  • @jhalakrai4912
    @jhalakrai4912 8 месяцев назад +4

    Wow very beautiful place 💕💕

  • @balkrishnarana5278
    @balkrishnarana5278 6 месяцев назад +1

    Thank you for sharing this fascinating trek to the base of Everest mostly no foot.

  • @chandrasingh314
    @chandrasingh314 4 месяца назад +3

    ओहो हाम्रो नेपाल मा पानी बगिरा को छ अनि १ गिलास को छ सय योत अतिनै भो

  • @buddhiprasadpande5451
    @buddhiprasadpande5451 5 месяцев назад +2

    Ramro lago

  • @LEOMESSI10HAITA
    @LEOMESSI10HAITA Месяц назад +1

    ati babbal video quality ani boli pani ekdam dami .chadai jane sovh ma pk peak pugeko aba dudhkunda ra ebc jane soch ma cu thanks a lot

  • @amritsunuwar21
    @amritsunuwar21 7 месяцев назад +2

    WOW Kati sundar hamro desh tq sir

  • @Sarmila-eo9zd
    @Sarmila-eo9zd 4 месяца назад +1

    V hamrow nepallma sanchay sundarch

  • @titonaga4714
    @titonaga4714 Месяц назад +1

    Amazing....!! A piece of advice, please put the subtitle in English for the non-Nepali speaking people. Thank you!

  • @puspabiswa7303
    @puspabiswa7303 7 месяцев назад +2

    Thank you so far your amazing video.

  • @kumargc256
    @kumargc256 8 месяцев назад +2

    Je ho tehinai bhanu parcha nice bhai good jab❤

  • @kailashpatirai
    @kailashpatirai 8 месяцев назад +9

    खाने बस्ने कुराको मुल्य नेपाली र बिदेशीहरुको लागि बराबर एकै हुनु ठिक होला किनभने कुनै बिदेशी नेपाल आउदा आफुले नेपालीहरुले भन्दा धेरै मुल्यक तिर्नु परेको थाहा पाउँदा पकै बेखुसी होला भन्ने मेरो अनुमान ।

  • @mahendrathapa7059
    @mahendrathapa7059 8 месяцев назад +2

    Thank you so much for your hard work and upload the beautiful land of Nepal.

  • @nkstrokerecoveryjourney
    @nkstrokerecoveryjourney 8 месяцев назад +2

    धेरै राम्रो भिडियो र जानकारी को लागी धेरै धन्यवाद ❤

  • @thaneswar125
    @thaneswar125 6 месяцев назад +2

    Nice video. Keep it up. Watching from Kathmandu, Nepal.

  • @prashnrai1819
    @prashnrai1819 8 месяцев назад +2

    video good lageyo Aj yesti Apacha gardachuwu

  • @modakrai6930
    @modakrai6930 6 месяцев назад +1

    Wow wonderful, marvellous, gorgeous n beautiful place in Nepal. Thank u sir. NEPAL 🇳🇵 is really beautiful place.

  • @ffgmrking
    @ffgmrking 8 месяцев назад +1

    aafu napuge ni tpi le video marfat dekhai dinu vako ma hjr lai dherei dherei dhannyabad sir

  • @dipakshrestha4610
    @dipakshrestha4610 Месяц назад +1

    त्यहा पुग्न नसके पनि भिडियो मर्फत पुरयाउनु भएकोमा बधाई छ।

  • @dilbahadurgurung4693
    @dilbahadurgurung4693 4 месяца назад +2

    गारोरहेछ छ सय एक ग्लास पानीको

  • @maanusingh992
    @maanusingh992 8 месяцев назад +2

    Love you sir , thapa family from delhi

  • @sayabhujel2220
    @sayabhujel2220 5 месяцев назад +1

    Thank you Sir for information

  • @mbthapa1469
    @mbthapa1469 8 месяцев назад +4

    Sworg kai Darshan gare jasto lagyo, thank u 💖 👏

  • @deepakkhatiwada9481
    @deepakkhatiwada9481 3 месяца назад +2

    भिडियो बनाउदा म्युजिकको साटो बोल्दै हिड्नु नि एक मिनेट बोल्यो अनि म्युजिक बजायो यसो गर्दा हेर्नेलाइ पनि अल्छी लाग्छ

  • @jaspaija2362
    @jaspaija2362 6 месяцев назад +2

    Enjoyed it thank you 👍👌🙏

  • @resamtamang2714
    @resamtamang2714 8 месяцев назад +4

    40 हजार खर्च गर्नु भएछ यो भिडियो ले राम्रै आम्दानी होस्

  • @user-pd1md1ji8b
    @user-pd1md1ji8b 5 месяцев назад +1

    wow

  • @vishnuale5115
    @vishnuale5115 5 месяцев назад +1

    wow man pareo sir hjrko mount everest base camp samma ko yatra dherai ramro lageo...

  • @abisheksunuwar1374
    @abisheksunuwar1374 8 месяцев назад +3

    Wow Amazing 🤩

  • @user-ku9gi9ob8c
    @user-ku9gi9ob8c 5 месяцев назад +2

    video yakdum ramroo chha hajur.

  • @binarai7721
    @binarai7721 8 месяцев назад +2

    Wow!aaphu pugeko feel vayo dhanyabad !sir!

  • @mukundathapa6035
    @mukundathapa6035 5 месяцев назад +2

    नाम्चे बजार राम्राे लाग्याे अाफु नपुगे पनि दिष्यहरुकाे अबलाेकन गराइदिनु भयाे हजुरहरुलाइ धेरै धेरै धन्ने वाद 🎉🎉

  • @lilaadhikari3347
    @lilaadhikari3347 6 месяцев назад +2

    Hjrko vidio Tamro lagyo ! Dhanyad sir

  • @Naresh44799
    @Naresh44799 3 дня назад +1

    One day I will climb mount everest ❤💪

  • @Rajthulung6504
    @Rajthulung6504 5 месяцев назад +1

    Nice trip

  • @connection842
    @connection842 8 месяцев назад +2

    Good job.....thanks..

  • @rupakmongol-md8lc
    @rupakmongol-md8lc 5 месяцев назад +2

    राम्राे जानकारी सल्लेरी बाट २ दिन सम्झेकाे थिए

  • @user-zh3ye4uc7u
    @user-zh3ye4uc7u 3 месяца назад +2

    Thanks ❤❤❤

  • @sujan2258
    @sujan2258 8 месяцев назад +2

    beautiful ❤❤❤❤❤