यस Bodhi T.V. लाई अत्यान्त धेरै धेरै प्रशंसा, मुल्याङकन् र कृतज्ञाता गराउदा छु। किनकी ! हामी सारा नेपाली हरु Buddha was born in Nepal भनेर मात्र कराउन जान्ने, उहाँका उपदेश लाई कत्तिको मुल्याङकन् र लाभदायक छ। उहाँकै उपदेश लाई अाफ्नो जिवनमा समर्पित गरी यसलाई अभ्यास गरीयो भने हाम्रो जिवनमा कत्तिको लाभ र अानन्द मिल्छ भनेर अनविग्या भएका हामी नेपाली हरुलाई यस Bodhi T.V. मार्फत शिक्षा दिक्षा र जाग्रत दिनु भएको छ। र यो Bodhi T.V. हामी सारा नेपाली हरुको लागी अत्यान्त महत्तोपर्ण र जरुरी पनि छ। किनकी हामीलाई सही मार्ग दर्शन गर्न सकुन।
What a great personality! An individual from royalty is now a simple buddhist yogi, eloquent, no mincing words, air of arrogance, pretense, great command on what he speaks about - truly a highly evolved beings. The more you listen to him, the more you are drawn to his wisdom. Rimpoche 🙏🏽 I bow before you.
अत्ति रोचक र महत्वोपुर्ण लागेउ हजुरहरुको बुद्ध धर्मको अन्तरवार्ता फेरी पनि यस्ता यस्तै रोचक र महत्वोपुर्ण अन्तर्वाता Bodhi T.V. मार्फत शिक्षा दिक्षा हरु लिन पाउ
Rem b a newar guru ji from you onley i knew much things about buddism yes i am also buddist i mean its not onley a cultur but we have has to go dip sloly2 i am following buddism thanks guru ji chaa to you alwes with great
Great Guru Rana🌻🌻🌻🙏🏻 Buddhism has no caste. He said in Nepal neglect Buddha's teaching I think he is right but sad. Tibetan and Himalayan people and some Newar do. In the West Buddhism is practiced more and more. It is very beneficial for them and others what goes in their life. In the West they study, read and listen to Tibetan Lama' s and other's teachings. Now there are many western teachers.
Namaste Rinpoche...we really got the clue about the depth which you try to connect to us...it is beyond present state of mind because the lineage has broken down many many years ago between teacher and student...it indicate we loss that depth in middle way ,so with your guidances it will definitely helps a lot to those to know where are we? not only in conversation but in action we will think about it seriously...very seriously..Thank you 🙏 Rinpoche🕉️✡️🔯om peace
guru ji personally I havent meet you , but when i saw you on tv and your talk program really learn alot, we need you guru ji and again n again hopping to see you on tv
लामा खेन्बोरेन्पोर्छे गरु बर ल्हासो फ्याफुल्जि गुरु वर नेपाल मा पाैराणिक काल प्रथम भगवान मानव रुपी भगवान बुदध र भगवान मन्जु श्री को पाला देखि नै सुरु गराैन !!!
गुरु लाई मेरो हजारौं प्रनाम्🙏🙏🙏 हजुर जस्तो ज्ञानले सप्पन्न भएको गुरु नेपाल मा हुनुनै हाम्रो भाग्य हो। हामी सबै मुलबासी नेवार शेर्पा , गुरुङ तामाङ हरु मिलेर बाहुनवादलाई बिस्तारै नेपाल बाट हटाउनु पर्छ ।
प्रनाम गुरु ध्यान मा जानु को लागी खान पान सुदार्नु पर्छ निरन्तर भजन गर्नु पर्छ कुनै न कुनै आत्ध्यात्मिक ध्यान प्रप्त भएको गुरुको धाराना गर्नु पर्छ सबै धर्मको सम्मान गर्नु पर्छ मुसिक हरु सुनि रहनु पर्छ तेस पछि बिस्तारै ध्यान बस्न सकिदो रहेछ
The subconscious mind Guru talked about is The state of mind which not not controlled by the person, it controlls you. So to reach to your subconscious mind you have do meditation!
sansar ko lagi buddha ko bises den 'Bippashana' ho guru le bhannu bhayo, Osho le pani thyakkai yahi bhannu bhako xa ajha explain pani garnu bhako xa Osho le!
@@nidhinathguragain4551 Yes Gumba is from Tibetan Buddhism. Tibetan Buddhism literally Langauge is Sanskrit. Tibetan Buddhism is Vajrayana Buddhism which was developed in India in the 7th century and it went to Tibet in the 11th century. and its literal language is Sanskrit just like in Mahayana Buddhism. The oldest school of Buddhism is Theravada Buddhism, its literal language is Pali.
Sansar ko buda janmeko des nepal ho vanera arule vanda yo man kati ananada huntyu??hera ajavoli katar buda darma mane manxe tamag lama gurung haru dama dam Christian ma ja diixan?? Why??jan himali veg tirta ta ali ali pisaa lagera gahepaxi sedii shripa haru dama dama Christian vaxan why??kohi buda darma mane nepalai ajii beses gurung tamag lama haru 2 pisa ma darma lai kina bikdiixan?buda darmama k kami x??yo Christian harule astii hudii jane ho vane nepalma na hindu na buda vanda ber xiina buda darma mane nepali haru kata harahexan Christian le asarinii gardii jane ho vane asarinii chup lagear basne ho vane voli buda janmeko des nii rifuji huno parla? Christian le afno aso bahek aru darma mandiina bichara garam hii satiharu?
श्रीधरजीले म काे हूँ ? र , म के हूँ ? मा झिनाे मसिनाे फरक छ भन्नू भाे। खास फरक सवाल काे मात्र हाे।समाधान सम्म पुग्दा केही पनि फरक छैन।केबल दृष्टिकोणकाे फरक हाे। म किन छु ? म कसरी छु ? म किन छैन ? म छु ? म छैन ? जे जसरी अभ्यास गरे पनि महत्वपूर्ण कुराे अन्तत:जानने वाला मैं गएर ठाेकिने हाे। गन्तव्य कहाँ फरक छ र ? हिन्दू ईसाई, ईस्लाम बुद्धिष्ट सबै काे अाशय उदेश्य समान हाे।चाहे बुद्दकाे सम्यक स्मृतिकाे मातहत्मा रहेर अभ्यास गराैं या अहाेबा पिता परमेश्वर ईसाईकाे प्रेम अभ्यासमा जुटाैं, चाहे सिख सम्प्रदायकाे एक अाेमकार सतनाम! करता पुरूख निर्भऊ निर्बैर अकालमूरत अजूनी सैभम् गुरु प्रशाद कै, चाहे ईस्लाम धर्मावलम्विकाे "ला ईलाहा ईल्लाह मुहम्मदुर रसुल्लाह भनुन् या कवीर दासकाे " सुन्न मरै अजपा मरै अनहद हूँ मरी जाय,राम सनेही अर्थात सुमरण शबद में समाय ता ही काल नखाय काे सुमरण कवीर पंथीले अपनाउँन् या कृष्ण मूर्ती जीकाे choiceless awareness साँख्य याेग अथवा जर्जगुर्जिएफकाे अात्मास्मरणअथवा रमणमहर्षिजी कै म काे हूँ सबैकाे अभ्यासले अन्ततः subjective awareness कै शिखरमा पुर्याउँने हाे भने विधीलाई पनि हामीले साम्प्रदायिकता काे रंग दिएर कुनै खास विधि प्रति अाशक्त हुनुले हाम्रै संकुचिततालाई दर्शाउँदछ हैन र ?
Hajur pugnuvako ho ta samadhaan ma 'saman udheshya' samatera? Ho vane ta sikaunus, afno anubhav gyan badhnus! Tara Krishnamurti ko kunai chela krisnamurti jattiko chaina, Gujeoff ko , na Rajneesh ko...chan ki? Baru bouddha dharma ma siddhi ajhai cha, Guru haru Thukdam ( mrityu pravashvar ko samadhi) ma dherai din baserai gairanuvako cha... tesaile sir...sampradayikta haina ..kasturi lai kasturi yarshagumba lai yarshagumba vanna ta milyo ni? ki titepati sangai misaunuparne?
अवश्य मित्र। मैले धेरै समय समाधिमा गएर हेरेकाे छु। मलाई त्याे गाह्राे काम लाग्दैन। सहज र सरल मानिस ले सहि मार्ग दर्शक भेटे भने सजिलै समाधिमा उपलब्ध हुन सक्छन्। तपाईं लाई पनि समाधिमा उतार्न गाह्राे छैन। बाहिरि कुराेहरूमा अड्किए पछि समस्या हुन्छ। काे गए! काे गएनन् !किन !के का लागि याे सब लेखाजाेखा ? हाम्रा बा र तिम्रा बा खाले केटाकेटी पाराकाे कुरा जागरणकाे यात्रामा बाधक हुन्छ। समाधिकाे कुरा बताऊने हैन कि समाधिमा मानिसलाई उतार्ने हाे। म त्यसमा पारंगत छु।। सहज याेग अर्थात अाेमकारकाे साधना ,विहंगम याेग पनि भनिन्छ त्याे नै समाधिकाे साधनामा उत्तम उपाय हाे। धेरै समय कष्ट साध्य साधना पनि एकाेहाेराे गरियाे। जुन त्यति जरूरी नशे थिएन।पछि बुझियाे धेरै एकाेहाेराे हुँदा स्वतः प्राप्त भई रहेएकाे कुरा पनि गुमाएछु भन्ने भ्रम हुने रै छ। फेरि यसलाई जे कृष्ण मूर्तिका साधना नै नगर्ने खाल्काे शिष्यले भनेकाे अर्थमा नलिई दिनु हाेला। मैले धेरै साधना गरे पश्च्यात साधना सबै ब्यर्थ भयाे। किनभने त्याे पूर्ववत् रूपमा स्वतः प्राप्य तत्व हाे भन्ने चेत खुल्याे, सबैकाे खुल्ने हाे। किन र ! तपाईलाई मैले समाधि गरेकाे मानिस हैन जस्ताे लाग्छ र ? भने नी मलाई त्याे अति सामान्य सरल कुराे लाग्छ। छाेटै समयमा अरू ले पनि उपलब्ध हुन सक्छन्। अनि तपाँईकाे नाम go to 147 किन छ ? यस्ता पवित्र कुरा गर्न त्यस्ता काेड शब्दहरू प्रयाे गर्नु अशाेभनिय कुरा हुन्छ। कृपया अाफ्ना रियल नाम बाट प्रस्तूत हुनाेस्। 24/25 बर्ष पहिले नै श्री धरजी संग पनि मेराे कुराे भएकाे थियाे। जतिखेर वहाँ ६ बर्षकाे निम्ति गुप्तबासमा जाने तरखरमा हुनुहुन्थ्याे। मैले उहीँ बेला तपाईं त्यस किसिमले समय ताेकेर साधनामा जान मिल्दैन त्याे अनसर्टेन कुराे हाे हामीले अबधि ताेक्दा अहं जटिलता झल्कन्छ ।प्राप्तिकाे कामनामा कर्ता भाव सक्रिय हुन जान्छ भनेकाे थिंए। त्यहाँ भेला भएका उहाँका अनुयायी हरूले त्यवितिखेर मेराे बिराेध बाधा पनि गरे तर श्री धरजीले मेराे सुझाव राम्राे हाे भनेर उनीहरूलाई सम्झाई मलाई बाेल्न दिनु भनेकाे थियाे।पछि उहाँले नीजिरूपमा भेट्न डाकि पठाउँनु भएकाे पनि थियाे। म सबै शिष्य गण कै अगाडि कुराे राख्ने हूँ। ब्यक्तिगत नभेट्ने भनेर भेटिन। बाेलाउँन अाउनु हुने काहिर प्राङ्गणमा अहिले याद भए सन्म शायद उहाँकै मिसेस हुनुहुन्थ्याे।
@@prakashbhaukajee1728 Bouddha dharma anusar udeshya janma mrityu ko dori lai chinalnu ho. Tyo udeshya Samadhi arthat (samatha) le hudaina, pragya ko lagi vipashyana chahincha. Ma pani Bouddha hunu aghi pahila Hindu type ko samadhi ko abhyaas gareko huna le teti garo cha vanne lagdaina. Tara afno klesha (defilement) haru lai deal nahune rahecha jati nai samadhi ka basepani vanne lagyo. garunjel ko shanti jasto. Aba hajur lai samadhi nai mukti ko bato ho vanne bishwash cha vane subhakamana cha afno yatra ma. Bouddha samatha ko abhyash ma 8 ota level hunchan ra "vashita" ko abhyaas garincha. Testo vashita or controlled samadhi ani detail ma samadhi ko vyakhya maile aru parampara ma payina. Tesma pani aba hajur le gareko kura repeatable - aru le garda tei result aucha ki aunna hajur lai nai thaha hola. Tei technique ra result ko efficacy ko kura ho. "Peak experience" pauna ta teti mehenat garnu parena. Aba hajur le vane anusar ta bouddha hindu christian sabai ko goal same ho. Tesi vaye ta barshaun dhyan garne Hindu ra Bouddha yogi haru murkha hun. Sajilo bato Christ ma believe garne ani Heaven jane samaye vaigo!
@@Goto147 @ Go to 147 हैन अाफ्नाे नाम बाट फेसबुक ID राख्नाेस्। fake किसिमकाे काम किन गर्नु भाे। साधकले यस खाले किर्ते काम गर्न हुन्न।तपाईं कुन ठाउँमा हाे। लेखेर बुझिएन भने कुरा कानी गर्न पनि पर्ने हुन सक्छ। सरल र खुला पन कति गैर साधकमा देखेकाे छु। जटिल हुनु हुन्न। सहज रहनु जरूरी छ। समाधि भन्ना साथ हिन्दूत्वकाे छाप तपाँईलाै कसरी पर्न गयाे ? पतञ्जली हिन्दू हुन् र ? उनले अन्तिम मञ्जिललाई समाधि शब्द प्रयाेग गरेका छन्। हठ याेग उनैले प्रतिपादन गरेका हुन। यम नियम अासन प्रणायाम् प्रत्याहार धारणा ध्यान समाधि। निर्वाण गतिलाई उनले समाधिकाे गतिलाई भन्छन्। नानक कविरदाश जी सबैले समाधि चेतनाका कुरा गर्छन्।उनीहरू हिन्दू हुन् र ? हामीले शब्द सम्बाेधनमा अड्कनु हुन्न। धर्ममा संकिर्ण सांम्प्रदायिक भावनाले ब्यक्तिकाे चेतना संकुचित त भएकै हाे। अहिले साधनाकाे विधीलाई पनि साम्प्रदायिक रूपले पक्ष र विपक्षमा बुझ्न थालियाे। यसरी चेतना काे परिस्कार सम्भव छैन। हरेक विधि बाट साधक अन्तर्यात्रामा खुला रहन सम्नु पर्छ।विधि कुनै पनि कसैकाे नीजि हुँदैन। हाम्रा अगाडि विगतका सबै ऋषि मनिषीहरूले प्रतिपादन गरि गएका साधना विधीहरू छन्। के ती सब हाम्रालागि हैन र ? विपश्यना गर्नेहरू किर्तन भजन किन गर्न नसक्ने ? त्यसरीनै भक्ति किर्तन गर्नेहरू बन्द अाँखामा ध्यान विपश्यना गर्नै किन नसक्ने ? कृष्णमूर्ति पढ्नेहरू हठयाेग प्राणायाम गर्न नसक्ने। के याे सब हाम्रा कमजाेरी हैन र ? मैले विपश्यनाका साधकहरू धेरैलाई नचाएका गवाएका याेग प्रणायाम गराएकाे छु। यदि काेई सबै साधना गर्नकाकाेलागि तैयार हुन्न भने म उनीहरूमा श्रम खेर फाल्दिन। भक्ति गर्नेले पनि विपश्यना ध्यान समाधि पनि गर्न तैयार हुन्छन् भने मात्र उसमाथि प्रयाेग गर्न सकिन्छ। त्यसमा जागरणकाे प्रबल सम्भावना हुन्छ। शुरू मै विना प्रयाेग याे गलत याे सहि भन्ने संग म सहमत हुन सक्दिन। किनभने म अाफू मिटाउनलाई साधना मा जुट्ने संग मात्र अाफ्ना नजिक पाउँछु।विपश्यनाकाे लक्ष अाेंकार हाे। अाेकारकाे लक्ष समाधि सम्बाेधि निर्वाण हाे। बुद्दले अात्मा भन्नुु र बुद्धिष्टले अात्मा भन्नुकाे तात्पर्यमा अाकाश जमिनकाे फरक पर्छ। त्याे एउटै कुराे हैन। शब्द मात्र एउटै हेा। त्यसरी नै समाधि मात्र भनेर हुन्न। त्याे निर्वाण दशाकाे चेतन गतिलाई ईंगित गरेर भ भनिएकाे शब्द हाे।
@@prakashbhaukajee1728 मेरो नाम जेसुकै राखूँ त्यो मेरो इच्छा! म त स्वास्थको लागि हठयोग, प्राणायाम, ताओ योगा सबै गर्छु, तर तिनले मुक्ति हुन्छ भन्ने मान्दिन. मैले गरेको पो हिन्दु style को समाधि भनेको त, समधि त सुफ़ि देखि अन्य सम्म हुन्छ! "बुद्दले अात्मा भन्नुु र बुद्धिष्टले अात्मा भन्नुकाे तात्पर्यमा अाकाश जमिनकाे फरक पर्छ। त्याे एउटै कुराे हैन। शब्द मात्र एउटै हेा।" तपाईले बुद्धलाई भेट्या त हैन होला, त्यसैले बुद्धको बारे भएको information सुत्रहरु मात्र हुन्. विपश्यनाको लक्ष्य ओम् कार जस्तो हास्यास्पद कुरा त्यहाँ कतै छैन, छ भने देखाउनुस्. विपश्यना अभ्यास गरेर निर्वाण लाभगर्ने विगतका लाखौं साधक, योगीले बुझेनन् जो मर्दा पनि समधिमै सिद्धि देखाएर बिते, कोही प्रकाशकायमा लय भए - उनीहरू कसैले बुझेनन्, तर तपाईंले सहि बुझ्नुभो! कहाँसम्मको ego!!! मैले केवल समाधिको अभ्यास छाडेको नै आफ्नो ego बढेको देखेर हो, तपाईंलाई देखेर झन् प्रष्ट भयो. त्यस्को लागि धन्यवाद! हजुरको मंगल होस्!🙏🏻🙏🏻🙏🏻
यस Bodhi T.V. लाई अत्यान्त धेरै धेरै प्रशंसा, मुल्याङकन् र कृतज्ञाता गराउदा छु। किनकी !
हामी सारा नेपाली हरु Buddha was born in Nepal भनेर मात्र कराउन जान्ने, उहाँका उपदेश लाई कत्तिको मुल्याङकन् र लाभदायक छ। उहाँकै उपदेश लाई अाफ्नो जिवनमा समर्पित गरी यसलाई अभ्यास गरीयो भने हाम्रो जिवनमा कत्तिको लाभ र अानन्द मिल्छ भनेर अनविग्या भएका हामी नेपाली हरुलाई यस Bodhi T.V. मार्फत शिक्षा दिक्षा र जाग्रत दिनु भएको छ।
र यो Bodhi T.V. हामी सारा नेपाली हरुको लागी अत्यान्त महत्तोपर्ण र जरुरी पनि छ।
किनकी हामीलाई सही मार्ग दर्शन गर्न सकुन।
What a great personality! An individual from royalty is now a simple buddhist yogi, eloquent, no mincing words, air of arrogance, pretense, great command on what he speaks about - truly a highly evolved beings. The more you listen to him, the more you are drawn to his wisdom. Rimpoche 🙏🏽 I bow before you.
Tashi Delek, thank you Bodhi TV.
अत्ति रोचक र महत्वोपुर्ण लागेउ हजुरहरुको बुद्ध धर्मको अन्तरवार्ता
फेरी पनि यस्ता यस्तै रोचक र महत्वोपुर्ण अन्तर्वाता Bodhi T.V. मार्फत शिक्षा दिक्षा हरु लिन पाउ
His knowledge is as deep as an ocean and vast as the sky in terms of buddhism......
Rem b a newar guru ji from you onley i knew much things about buddism yes i am also buddist i mean its not onley a cultur but we have has to go dip sloly2 i am following buddism thanks guru ji chaa to you alwes with great
Very good information guru, i request to present about panchadhyani Buddhas
गुरु ज्यूमा नमन जति सुयो उति सुना मनलाग्छ धेरै धेरै धन्यवाद बुद्ध टिभी
Hey
Great Guru Rana🌻🌻🌻🙏🏻 Buddhism has no caste. He said in Nepal neglect Buddha's teaching I think he is right but sad. Tibetan and Himalayan people and some Newar do. In the West Buddhism is practiced more and more. It is very beneficial for them and others what goes in their life. In the West they study, read and listen to Tibetan Lama' s and other's teachings. Now there are many western teachers.
We need more teachings from him . Please bring him more .
🙏🙏🙏🌷 धेरै ग्यानमुलक उपदेश दिनुभयाे गुरुज्यु सतसत नमन 🌷
Namaste Rinpoche...we really got the clue about the depth which you try to connect to us...it is beyond present state of mind because the lineage has broken down many many years ago between teacher and student...it indicate we loss that depth in middle way ,so with your guidances it will definitely helps a lot to those to know where are we? not only in conversation but in action we will think about it seriously...very seriously..Thank you 🙏 Rinpoche🕉️✡️🔯om peace
guru ji personally I havent meet you , but when i saw you on tv and your talk program really learn alot, we need you guru ji and again n again hopping to see you on tv
Guru Ratnashree is based in Bishalnagar, where you can go and find out more information about the dharma and practice too.
Very nice teaching dharma guru 🙏🙏🙏
Such an incredible personality. I feel so blessed. 🙏🙏
Very beautiful interaction 😊. Lot's of love from east Sikkim.
Guru lai bandana🙏🌺🙏🌺🙏🌺
लामा खेन्बोरेन्पोर्छे गरु बर ल्हासो फ्याफुल्जि गुरु वर नेपाल मा पाैराणिक काल प्रथम भगवान मानव रुपी भगवान बुदध र भगवान मन्जु श्री को पाला देखि नै सुरु गराैन !!!
That’s very true Guru Gi We Nepali should learn more about who is Buddha and what is Buddha means🙏🙏🙏❤️❤️❤️
bodhi tv lai salam xa
tashidele namaste
Buddha blessing
साधुवाद
Watching from london
My sincere respect to Ratna Shree Rinpoche.What a great mentor.It is all about Dhamma
Guru 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Buddhist from Magar clan❤🙏🏻🌈
We are one🌻❤
#Buddhism💕
गुरुको दर्शनले धन्य भए
bodhi tv lai salam xa
tashidele namate
thank you for promoting buddhism in nepal
Aba hajur ni aaunu paryp osho darshan faelauna
टसिदलेक रिन्पोछे ला 🙏🙏🙏🌹🌺🌻🌷🌼
🙏🙏🙏🌻🌷🌺Rimpochela...Thank you so much 💌🎁👏👏👏
Great teaching
guru g ko dherai prabachan chaiyo sir
Bodhi tv ko playlist ma check garnu talaa talaa 🎉
जति सुने झन धेरै बुझिने अति गहन।
Thanks alot rimpochela
लास्ट मा हसाउनु भाे बड गजब लाय्याे 🙏👌
Sabba mangalam
Great Teaching .Thank you Guruji.
ग्यानको भण्डार हुनुन्छ वहाँ गुरु। नेपाली ,अङ्ग्रेजी र भोट भाषा सबैमा पोख्त।
Kati Ramro Prabachan Guru jhu,
👏👏👏 hugeRespecte
Bodhi TV yutube bahek tv network ma herna paaye hunthyo
Sahi ho kura..guru rempoxe jyuko
जय बुद्ध
Thank you guru ji
💞🙏💞
gahiro gayan saral aabhibyakti guruko .
You are right lama la
Make video on Mūlamadhyamakakārikā 😊
गुरु लाई मेरो हजारौं प्रनाम्🙏🙏🙏
हजुर जस्तो ज्ञानले सप्पन्न भएको गुरु नेपाल मा हुनुनै हाम्रो भाग्य हो।
हामी सबै मुलबासी नेवार शेर्पा , गुरुङ तामाङ हरु मिलेर बाहुनवादलाई बिस्तारै नेपाल बाट हटाउनु पर्छ ।
कस्तो कुरा हो यो ।
good thought
Tashidelek🙏🏻❤🌈
How can I get contact with guru Ratna repunchhee
wonderful!
Daily life which language is speaking buddha ??
Nepali hindi??? Tibet??
Thank you Guruji for sharing your knowledge. and anchor needs to read about Buddhism. He seems to not know anything about Buddhism.
बोधिचर्यावतार सबै धर्म अभ्यास गर्नचाहनेले पढनपर्ने पवित्र किताब।
apeksha KARKI I
Thank you namo buddhay 🙏
Om Mani padme hum
Nice 🙏
🙏🙏🙏
🌹🌺🌻🌷
Thujixe guru
what a legend...
मनन योग्य
Ram bahadur ji bhagwan bhagwan ho bhagwan ho
Uha ali pura hununna raichha
प्रनाम गुरु ध्यान मा जानु को लागी खान पान सुदार्नु पर्छ निरन्तर भजन गर्नु पर्छ कुनै न कुनै आत्ध्यात्मिक ध्यान प्रप्त भएको गुरुको धाराना गर्नु पर्छ सबै धर्मको सम्मान गर्नु पर्छ मुसिक हरु सुनि रहनु पर्छ तेस पछि बिस्तारै ध्यान बस्न सकिदो रहेछ
प्रणाम गुरुज्यु।
साधु साधु सादु
Great Yogi Guruji! Sadhu ! Sadhu !! Sadhu !!!
Sadhu sadhu sadhu
🌹🙏🌹
Teyatha om muni muni maha muniye soha chaktsal lo shri Ratna Rinpoche La
tikaram le yesto guest kina nalyako?
🙏🙏🙏
Great knowledge
good..
The subconscious mind Guru talked about is The state of mind which not not controlled by the person, it controlls you. So to reach to your subconscious mind you have do meditation!
🌹🌹🌹❤️❤️❤️
Ram bahadurji nai bhagwan ho 100% ramro bhagwan ho
त्रिरत्न सरणम
sadhu sadhu sadhu
Sadhu sadhu sadhu
sansar ko lagi buddha ko bises den 'Bippashana' ho guru le bhannu bhayo, Osho le pani thyakkai yahi bhannu bhako xa ajha explain pani garnu bhako xa Osho le!
Abisek garnelai Marta dharma.pradhan gardata jhan lop bhaera jadainara guru malai therbat ke ho bujna man lagekoxa maile abisek gaeko xaina
बोधि टि भि जाग्नपर्यो।
Sadhu Sadhu Sadhu. _/\_
Guru le mugu ra humla bhanna bulayo
Bharat vata pani prayas jarinai xa
Ke jari chha bhannu bhako?
Tashi deleg
खश साम्राज्यमा बौद्ध धर्मको उत्थान पतन किताब पढन अनुरोध छ।
@@nidhinathguragain4551 Yes Gumba is from Tibetan Buddhism. Tibetan Buddhism literally Langauge is Sanskrit. Tibetan Buddhism is Vajrayana Buddhism which was developed in India in the 7th century and it went to Tibet in the 11th century. and its literal language is Sanskrit just like in Mahayana Buddhism. The oldest school of Buddhism is Theravada Buddhism, its literal language is Pali.
Sansar ko buda janmeko des nepal ho vanera arule vanda yo man kati ananada huntyu??hera ajavoli katar buda darma mane manxe tamag lama gurung haru dama dam Christian ma ja diixan?? Why??jan himali veg tirta ta ali ali pisaa lagera gahepaxi sedii shripa haru dama dama Christian vaxan why??kohi buda darma mane nepalai ajii beses gurung tamag lama haru 2 pisa ma darma lai kina bikdiixan?buda darmama k kami x??yo Christian harule astii hudii jane ho vane nepalma na hindu na buda vanda ber xiina buda darma mane nepali haru kata harahexan Christian le asarinii gardii jane ho vane asarinii chup lagear basne ho vane voli buda janmeko des nii rifuji huno parla? Christian le afno aso bahek aru darma mandiina bichara garam hii satiharu?
श्रीधरजीले म काे हूँ ? र , म के हूँ ? मा झिनाे मसिनाे फरक छ भन्नू भाे। खास फरक सवाल काे मात्र हाे।समाधान सम्म पुग्दा केही पनि फरक छैन।केबल दृष्टिकोणकाे फरक हाे। म किन छु ? म कसरी छु ? म किन छैन ? म छु ? म छैन ? जे जसरी अभ्यास गरे पनि महत्वपूर्ण कुराे अन्तत:जानने वाला मैं गएर ठाेकिने हाे। गन्तव्य कहाँ फरक छ र ? हिन्दू ईसाई, ईस्लाम बुद्धिष्ट सबै काे अाशय उदेश्य समान हाे।चाहे बुद्दकाे सम्यक स्मृतिकाे मातहत्मा रहेर अभ्यास गराैं या अहाेबा पिता परमेश्वर ईसाईकाे प्रेम अभ्यासमा जुटाैं, चाहे सिख सम्प्रदायकाे एक अाेमकार सतनाम! करता पुरूख निर्भऊ निर्बैर अकालमूरत अजूनी सैभम् गुरु प्रशाद कै, चाहे ईस्लाम धर्मावलम्विकाे "ला ईलाहा ईल्लाह मुहम्मदुर रसुल्लाह भनुन् या कवीर दासकाे " सुन्न मरै अजपा मरै अनहद हूँ मरी जाय,राम सनेही अर्थात सुमरण शबद में समाय ता ही काल नखाय काे सुमरण कवीर पंथीले अपनाउँन् या कृष्ण मूर्ती जीकाे choiceless awareness साँख्य याेग अथवा जर्जगुर्जिएफकाे अात्मास्मरणअथवा रमणमहर्षिजी कै म काे हूँ सबैकाे अभ्यासले अन्ततः subjective awareness कै शिखरमा पुर्याउँने हाे भने विधीलाई पनि हामीले साम्प्रदायिकता काे रंग दिएर कुनै खास विधि प्रति अाशक्त हुनुले हाम्रै संकुचिततालाई दर्शाउँदछ हैन र ?
Hajur pugnuvako ho ta samadhaan ma 'saman udheshya' samatera?
Ho vane ta sikaunus, afno anubhav gyan badhnus!
Tara Krishnamurti ko kunai chela krisnamurti jattiko chaina, Gujeoff ko , na Rajneesh ko...chan ki? Baru bouddha dharma ma siddhi ajhai cha, Guru haru Thukdam ( mrityu pravashvar ko samadhi) ma dherai din baserai gairanuvako cha...
tesaile sir...sampradayikta haina ..kasturi lai kasturi yarshagumba lai yarshagumba vanna ta milyo ni? ki titepati sangai misaunuparne?
अवश्य मित्र। मैले धेरै समय समाधिमा गएर हेरेकाे छु। मलाई त्याे गाह्राे काम लाग्दैन। सहज र सरल मानिस ले सहि मार्ग दर्शक भेटे भने सजिलै समाधिमा उपलब्ध हुन सक्छन्। तपाईं लाई पनि समाधिमा उतार्न गाह्राे छैन। बाहिरि कुराेहरूमा अड्किए पछि समस्या हुन्छ। काे गए! काे गएनन् !किन !के का लागि याे सब लेखाजाेखा ? हाम्रा बा र तिम्रा बा खाले केटाकेटी पाराकाे कुरा जागरणकाे यात्रामा बाधक हुन्छ। समाधिकाे कुरा बताऊने हैन कि समाधिमा मानिसलाई उतार्ने हाे। म त्यसमा पारंगत छु।। सहज याेग अर्थात अाेमकारकाे साधना ,विहंगम याेग पनि भनिन्छ त्याे नै समाधिकाे साधनामा उत्तम उपाय हाे। धेरै समय कष्ट साध्य साधना पनि एकाेहाेराे गरियाे। जुन त्यति जरूरी नशे थिएन।पछि बुझियाे धेरै एकाेहाेराे हुँदा स्वतः प्राप्त भई रहेएकाे कुरा पनि गुमाएछु भन्ने भ्रम हुने रै छ। फेरि यसलाई जे कृष्ण मूर्तिका साधना नै नगर्ने खाल्काे शिष्यले भनेकाे अर्थमा नलिई दिनु हाेला। मैले धेरै साधना गरे पश्च्यात साधना सबै ब्यर्थ भयाे। किनभने त्याे पूर्ववत् रूपमा स्वतः प्राप्य तत्व हाे भन्ने चेत खुल्याे, सबैकाे खुल्ने हाे। किन र ! तपाईलाई मैले समाधि गरेकाे मानिस हैन जस्ताे लाग्छ र ? भने नी मलाई त्याे अति सामान्य सरल कुराे लाग्छ। छाेटै समयमा अरू ले पनि उपलब्ध हुन सक्छन्।
अनि तपाँईकाे नाम go to 147 किन छ ? यस्ता पवित्र कुरा गर्न त्यस्ता काेड शब्दहरू प्रयाे गर्नु अशाेभनिय कुरा हुन्छ। कृपया अाफ्ना रियल नाम बाट प्रस्तूत हुनाेस्।
24/25 बर्ष पहिले नै श्री धरजी संग पनि मेराे कुराे भएकाे थियाे। जतिखेर वहाँ ६ बर्षकाे निम्ति गुप्तबासमा जाने तरखरमा हुनुहुन्थ्याे। मैले उहीँ बेला तपाईं त्यस किसिमले समय ताेकेर साधनामा जान मिल्दैन त्याे अनसर्टेन कुराे हाे हामीले अबधि ताेक्दा अहं जटिलता झल्कन्छ ।प्राप्तिकाे कामनामा कर्ता भाव सक्रिय हुन जान्छ भनेकाे थिंए। त्यहाँ भेला भएका उहाँका अनुयायी हरूले त्यवितिखेर मेराे बिराेध बाधा पनि गरे तर श्री धरजीले मेराे सुझाव राम्राे हाे भनेर उनीहरूलाई सम्झाई मलाई बाेल्न दिनु भनेकाे थियाे।पछि उहाँले नीजिरूपमा भेट्न डाकि पठाउँनु भएकाे पनि थियाे।
म सबै शिष्य गण कै अगाडि कुराे राख्ने हूँ। ब्यक्तिगत नभेट्ने भनेर भेटिन। बाेलाउँन अाउनु हुने काहिर प्राङ्गणमा अहिले याद भए सन्म शायद उहाँकै मिसेस हुनुहुन्थ्याे।
@@prakashbhaukajee1728 Bouddha dharma anusar udeshya janma mrityu ko dori lai chinalnu ho.
Tyo udeshya Samadhi arthat (samatha) le hudaina, pragya ko lagi vipashyana chahincha.
Ma pani Bouddha hunu aghi pahila Hindu type ko samadhi ko abhyaas gareko huna le teti garo cha vanne lagdaina. Tara afno klesha (defilement) haru lai deal nahune rahecha jati nai samadhi ka basepani vanne lagyo. garunjel ko shanti jasto.
Aba hajur lai samadhi nai mukti ko bato ho vanne bishwash cha vane subhakamana cha afno yatra ma.
Bouddha samatha ko abhyash ma 8 ota level hunchan ra "vashita" ko abhyaas garincha. Testo vashita or controlled samadhi ani detail ma samadhi ko vyakhya maile aru parampara ma payina.
Tesma pani aba hajur le gareko kura repeatable - aru le garda tei result aucha ki aunna hajur lai nai thaha hola. Tei technique ra result ko efficacy ko kura ho. "Peak experience" pauna ta teti mehenat garnu parena.
Aba hajur le vane anusar ta bouddha hindu christian sabai ko goal same ho. Tesi vaye ta barshaun dhyan garne Hindu ra Bouddha yogi haru murkha hun. Sajilo bato Christ ma believe garne ani Heaven jane samaye vaigo!
@@Goto147
@ Go to 147 हैन अाफ्नाे नाम बाट फेसबुक ID राख्नाेस्। fake किसिमकाे काम किन गर्नु भाे। साधकले यस खाले किर्ते काम गर्न हुन्न।तपाईं कुन ठाउँमा हाे। लेखेर बुझिएन भने कुरा कानी गर्न पनि पर्ने हुन सक्छ। सरल र खुला पन कति गैर साधकमा देखेकाे छु। जटिल हुनु हुन्न। सहज रहनु जरूरी छ। समाधि भन्ना साथ हिन्दूत्वकाे छाप तपाँईलाै कसरी पर्न गयाे ? पतञ्जली हिन्दू हुन् र ? उनले अन्तिम मञ्जिललाई समाधि शब्द प्रयाेग गरेका छन्। हठ याेग उनैले प्रतिपादन गरेका हुन। यम नियम अासन प्रणायाम् प्रत्याहार धारणा ध्यान समाधि। निर्वाण गतिलाई उनले समाधिकाे गतिलाई भन्छन्। नानक कविरदाश जी सबैले समाधि चेतनाका कुरा गर्छन्।उनीहरू हिन्दू हुन् र ? हामीले शब्द सम्बाेधनमा अड्कनु हुन्न। धर्ममा संकिर्ण सांम्प्रदायिक भावनाले ब्यक्तिकाे चेतना संकुचित त भएकै हाे। अहिले साधनाकाे विधीलाई पनि साम्प्रदायिक रूपले पक्ष र विपक्षमा बुझ्न थालियाे। यसरी चेतना काे परिस्कार सम्भव छैन। हरेक विधि बाट साधक अन्तर्यात्रामा खुला रहन सम्नु पर्छ।विधि कुनै पनि कसैकाे नीजि हुँदैन। हाम्रा अगाडि विगतका सबै ऋषि मनिषीहरूले प्रतिपादन गरि गएका साधना विधीहरू छन्। के ती सब हाम्रालागि हैन र ? विपश्यना गर्नेहरू किर्तन भजन किन गर्न नसक्ने ? त्यसरीनै भक्ति किर्तन गर्नेहरू बन्द अाँखामा ध्यान विपश्यना गर्नै किन नसक्ने ? कृष्णमूर्ति पढ्नेहरू हठयाेग प्राणायाम गर्न नसक्ने। के याे सब हाम्रा कमजाेरी हैन र ? मैले विपश्यनाका साधकहरू धेरैलाई नचाएका गवाएका याेग प्रणायाम गराएकाे छु। यदि काेई सबै साधना गर्नकाकाेलागि तैयार हुन्न भने म उनीहरूमा श्रम खेर फाल्दिन। भक्ति गर्नेले पनि विपश्यना ध्यान समाधि पनि गर्न तैयार हुन्छन् भने मात्र उसमाथि प्रयाेग गर्न सकिन्छ। त्यसमा जागरणकाे प्रबल सम्भावना हुन्छ। शुरू मै विना प्रयाेग याे गलत याे सहि भन्ने संग म सहमत हुन सक्दिन। किनभने म अाफू मिटाउनलाई साधना मा जुट्ने संग मात्र अाफ्ना नजिक पाउँछु।विपश्यनाकाे लक्ष अाेंकार हाे। अाेकारकाे लक्ष समाधि सम्बाेधि निर्वाण हाे। बुद्दले अात्मा भन्नुु र बुद्धिष्टले अात्मा भन्नुकाे तात्पर्यमा अाकाश जमिनकाे फरक पर्छ। त्याे एउटै कुराे हैन। शब्द मात्र एउटै हेा। त्यसरी नै समाधि मात्र भनेर हुन्न। त्याे निर्वाण दशाकाे चेतन गतिलाई ईंगित गरेर भ भनिएकाे शब्द हाे।
@@prakashbhaukajee1728 मेरो नाम जेसुकै राखूँ त्यो मेरो इच्छा!
म त स्वास्थको लागि हठयोग, प्राणायाम, ताओ योगा सबै गर्छु, तर तिनले मुक्ति हुन्छ भन्ने मान्दिन.
मैले गरेको पो हिन्दु style को समाधि भनेको त, समधि त सुफ़ि देखि अन्य सम्म हुन्छ!
"बुद्दले अात्मा भन्नुु र बुद्धिष्टले अात्मा भन्नुकाे तात्पर्यमा अाकाश जमिनकाे फरक पर्छ। त्याे एउटै कुराे हैन। शब्द मात्र एउटै हेा।"
तपाईले बुद्धलाई भेट्या त हैन होला, त्यसैले बुद्धको बारे भएको information सुत्रहरु मात्र हुन्. विपश्यनाको लक्ष्य ओम् कार जस्तो हास्यास्पद कुरा त्यहाँ कतै छैन, छ भने देखाउनुस्.
विपश्यना अभ्यास गरेर निर्वाण लाभगर्ने विगतका लाखौं साधक, योगीले बुझेनन् जो मर्दा पनि समधिमै सिद्धि देखाएर बिते, कोही प्रकाशकायमा लय भए - उनीहरू कसैले बुझेनन्, तर तपाईंले सहि बुझ्नुभो!
कहाँसम्मको ego!!!
मैले केवल समाधिको अभ्यास छाडेको नै आफ्नो ego बढेको देखेर हो, तपाईंलाई देखेर झन् प्रष्ट भयो. त्यस्को लागि धन्यवाद! हजुरको मंगल होस्!🙏🏻🙏🏻🙏🏻
साधु साधु साधु
Nice 🙏
🙏🙏🙏
Sadhu sadhu sadhu
🙏🙏🙏🙏
🙏🙏🙏
🙏🙏🙏
🙏🙏🙏