राष्ट्रिय एकताको भाव बोकेको राष्ट्रकवि राष्ट्रका गीतहरू र राष्ट्रियताको अखण्डतय प्यारो अखिल एउटा शब्द मार्फत भाव मार्फत गीत मार्फत दर्शकलाई दर्शाउन सक्ने भावनाका शक्तिशाली व्यक्तिशिरशिर योगी ज्यूलाई धेरै धेरै धन्यवाद।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 16:45
नेपालको अवस्थाले उत्पादित भावहरु यसरि किन आय होलान? नेपाल आमाको नाजुक अवस्थामा चिन्तित दृश्य र चिन्तित बनाउने खेलाडिहरु पनि त्येहि देख्दा आखाभरि आसु भयछ। खैर यो आयोजक प्रति नमन।
नमस्कार व्यंग्य मोटिभेट कुरा ठिक छ रमाइलो पनि लाग्यो म आफू कपडा उत्पादन सम्बन्धि कपडा बुन्ने मेसिन को करिब २५ बर्ष भो सरकार पनि हेटौंडा कपडा उध्योग सन्चालन गर्ने कुरा गर्छ उध्योग चल्नु राम्रो हो केहि हदसम्म खुशी जस्तो म यो कुराको बारेमा केहि वोल्न केहि टिभी वाला youtube वाला सङ अनुरोध गरे तर पैसा दिनुपर्ने रेछ म बाट त्यो सम्भावना छैन तिहार सकिनै लाग्यो अब फेरि रेल को टिकट लिने हिड्ने हो
राजसस्था जिन्दावाद । म १६ बर्ष देखि खाडीमा बसेको युवा कुनै बेला माओवादीको समर्थक को आवाज । राजसस्था जिन्दावाद । नेपाल भन्ने राजाले बनाए। नेपाललाई घुडा टेक्ने नेताले बनाए ।
हेल्लो लक्ष्मण सर,, यति धेरै सत्य कुराे, त्यो हुलमा नभनिदिनुस न सबैले बुझ्ने गरी,, तालीले हलमा धेरै हल्ला हुँदा कतै भूकम्पको आशंकाले धड्कन बढेर ढल्न सक्लान् कोहि सानो मुटु हुने व्यक्तित्वहरू,,,,,,,,,
देशको चिन्तन र धेरै जसो सब्य भासा र शब्दमा मुलुकको चिन्तनमा आधारित कार्यक्रम भएछ।यो कार्यक्रमले देशलाई धेरै थोरै सकारात्मक उर्जा अवस्य दिनेछ भन्ने आशा छ।
स्कुलमा पछाडिको बेन्चमा बस्ने मध्य केहि आजको यो कार्यक्रमको अघाडिको बेन्चमा आसिन हुनुहुन्छ अनी अर्जुन पराजुली जस्ता तीतो सत्य सब्दका बाड हान्न सक्ने कबिका सत्यपरक कबितामा मन अमिलो बनाउदै अनुहार मा नक्कली हासो देखाउदै हासे जस्तो गर्दै हुनुहुन्छ वा क्या बात आज तिमिहरु जस्ता नेताले गर्दा देशको नाम मात्रै बाकि रह्यो गाउँ शहर मा मान्छे मर्दा मलामिकालागि पनि खेताला खोज्न पर्ने दीन आइसक्यो अझै तिमिहरु भने मुसुमुसु हास्न कसरि सकेका छौ खै तिम्रो हिसाब किताब त दैबले नर्कमा गयर भय पनि लीने छन नेपाली जनतालाई यति तिमिहरुले यसरि रुवाएका छौ कि जनता लुकेर रोहिरहेकाछन जय देश ।
कति राम्रो ब्यबस्था र उद्घोषण ।
सादर नमन आयाेजक महानुभाव जू यतिधेरै जानकरी पाएपछि यी भएभरकाे भषटचार गरेर बिदेश लगेर राखने अपराधी जथा सरकारलाई सदवुद्वि आवाेस जय नेपाल आमा
Omg what a music sisno pani ❤❤❤
राष्ट्रिय एकताको भाव बोकेको राष्ट्रकवि राष्ट्रका गीतहरू र राष्ट्रियताको अखण्डतय प्यारो अखिल एउटा शब्द मार्फत भाव मार्फत गीत मार्फत दर्शकलाई दर्शाउन सक्ने भावनाका शक्तिशाली व्यक्तिशिरशिर योगी ज्यूलाई धेरै धेरै धन्यवाद।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 16:45
नेपालि तर ईन्डियन र पश्चिमी भैसकेकालाई खासै यस्ता कुराले छुदैन, नेपाली जनताको मन चाहिँ पक्कै छोएको छ।🙏❤️🇳🇵
नेपालका यी नैतिक हिन नेताहरुलाई जति भनेपनि जति सुनाय पनि सुंगुरलाई गुनखा भनेर कहाँबाट सुन्थैर,,हे भगवान मेराे देशले कहिले नैतिकवान जनता पाउला
यति मिठो राष्ट गीत गाउने शिशिर योगि लाई हार्दिक नमन❤❤❤❤
नेपालको अवस्थाले उत्पादित भावहरु यसरि किन आय होलान? नेपाल आमाको नाजुक अवस्थामा चिन्तित दृश्य र चिन्तित बनाउने खेलाडिहरु पनि त्येहि देख्दा आखाभरि आसु भयछ। खैर यो आयोजक प्रति नमन।
एक्दमै यतार्थपरक इतिहासकै यादगार जहाँ वर्तमानको आँखा खोलीएको छ | ❤❤🙏🙏🙏
राष्ट्र गीत गाउने शिशिर योगि ज्यूलाई हार्दिक नमन।❤❤❤❤
नमस्कार
व्यंग्य मोटिभेट कुरा ठिक छ रमाइलो पनि लाग्यो
म आफू कपडा उत्पादन सम्बन्धि कपडा बुन्ने मेसिन को करिब २५ बर्ष भो
सरकार पनि हेटौंडा कपडा उध्योग सन्चालन गर्ने कुरा गर्छ
उध्योग चल्नु राम्रो हो केहि हदसम्म खुशी जस्तो
म यो कुराको बारेमा केहि वोल्न केहि टिभी वाला youtube वाला सङ अनुरोध गरे
तर पैसा दिनुपर्ने रेछ
म बाट त्यो सम्भावना छैन
तिहार सकिनै लाग्यो अब फेरि रेल को टिकट लिने हिड्ने हो
Deben Chamling 😊
बहिनी तिम्रो पर्तिभाको उच्च सम्मान गर्दै भगवान पशु पतिनाथ सङ्ग्ग हात फैलाएको छु तिमी माथी कसैको कु दृस्ठि नजर ना लागोस ❤❤❤
राजसस्था जिन्दावाद । म १६ बर्ष देखि खाडीमा बसेको युवा कुनै बेला माओवादीको समर्थक को आवाज । राजसस्था जिन्दावाद । नेपाल भन्ने राजाले बनाए। नेपाललाई घुडा टेक्ने नेताले बनाए ।
😂😂
😂😂q।mg0uuyb❤❤b😅 45:46 😊@@rupeshnepalrupeshbiratnaga3892
Nomore death king
Prinsa Regmi will deserve huge praise and future success. Good luck Prinsa.
अत्यन्तै अब्बल कार्यक्रम ।। धेरै कुरा सिक्ने अवसर मिल्यो
कति राम्रो गीत र आवाज , धन्य हो कलाकारीता । शुभ संकल्पमस्तु ।
साह्रै उत्कृष्ट कार्यक्रम ।
Geet ramro lagyo. Jaya desh jaya rastara
Wau mero man xoyo ❤❤❤❤😘😘😘😘🙏🙏🙏🙏🙏🙏
अती राम्रो र ब्यङ्ग्यात्मक कार्यक्रम रहेछ।
वा दामि।
धेरै राम्रो लाग्यो
जय राष्ट,धन्यवाद सिस्नुपानी नेपाल
super program. Thank you Sisnupani for this grand event.
विश्व भरीका १९६ देश मध्य एक मात्र भाषणै भाषणको देश
वाह शिस्नुपानीमा प्रस्तोता दिने अग्रज ब्यक्तीहरुमा मेरो नमन।
Khatra kabita सलाम छ ! पराजुली गुरु
राम्रो कार्य
मज्जा आयो
राम्रो लाग्यो मलाई त यो कार्यक्रम ।
Sarai ramro
लाज पनि लजायाे हाेला नेता जि हरुकाे
हेल्लो लक्ष्मण सर,, यति धेरै सत्य कुराे, त्यो हुलमा नभनिदिनुस न सबैले बुझ्ने गरी,, तालीले हलमा धेरै हल्ला हुँदा कतै भूकम्पको आशंकाले धड्कन बढेर ढल्न सक्लान् कोहि सानो मुटु हुने व्यक्तित्वहरू,,,,,,,,,
Super...salut
Ramro xa
Dherai ramro
मनै देखि आभार साथै कृतग्यता सिस्नाे नेपाल प्रती हाम्रो राष्ट्र प्रेम, राष्ट्र भावना र स्वाभिमानलाइ प्रगाढ बनाउन गरिएको प्रयासलाइ🙏🙏🙏👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵💚💚💜💜
आहा कति मीठो गित
सुन्दर ।
देशको चिन्तन र धेरै जसो सब्य भासा र शब्दमा मुलुकको चिन्तनमा आधारित कार्यक्रम भएछ।यो कार्यक्रमले देशलाई धेरै थोरै सकारात्मक उर्जा अवस्य दिनेछ भन्ने आशा छ।
सिस्नोपानी देउसी भैलोको समयमा बहुत रमाइलो लाग्छ
सानी बैनी प्रेन्साको प्रस्तुती अति उत्तम लाग्यो
रास्ट्र गित का साथै यो कबितामा
रास्ट्र प्रेम राम्रो छल्किऐकोछ लछमन सरको कबिता मन परयो
Ek dum ramro Parajuli sir
सार्है मिठो ❤❤❤कार्यक्रम ।
Yakdam man chhune rastriya geet samman chha sabailai❤🎉
रास्ट्र प्रेमी कार्यक्रम अत्यन्तै मन पर्यो, मुटु मै च्वास्स छोयो!❤
Great !
Excellent presentation!
गम्नामे+ पराजुली सरको कविता great.
Jaya desh jaya Naresh !!
❤❤उत्कृष्ट 🇳🇵
Dherai rammro!!
हार्दिक नमन
Good Exilent PM pusp Kamal Dhahal Parchhand ji jai Nepal
First comment
Wonderful program 🎉
Jaya Desh Jaya rastra
महत्त्वपूर्ण कार्यक्रम
Ho ne ramroo X yo karakram
Babbal always as ever.🎉❤
It was a really good program that was successful in developing the sheer patriotic feeling.
Great !!
Great Job🙏
Program dherai ramro xa netaharuko sadbudhi aawos
सहि कुर
हरि ओम् अति सुन्दर 🎉🎉🎉❤❤❤
Derai ramro❤
एकदम राम्रो यसपालि सिस्नु पानी देउसी हेर्न पाइएन किन हो अनि महानगरका मेयर बालेन खोइ त ? आएनन कि कसो !
Yes Pali bajura ko earthquake le garda sthagit vako thiyo sisnu pani deusi
वाह कवि अर्जुन पराजुली सर्💝🙏
Really amazing ❤❤
हार्दिक नमन कविवर !!!❤
मन सार्है भाबुकबनायाे 🙏🙏
धेरै राम्रो ❤❤❤।
❤❤❤❤❤जय नेपाल
Thank you so much SIsnupani nepal❤❤
बाल प्र तिनिधि ,प्र तिभाशालि नानु लाई धन्यवाद ।
good luck
Super 👍👍
रासट्रको उनति हौ जये जये नेपाल को
@33:50 tears come out of nowhere gotta goosebumps hats off to Sisnopani team❤️
beautifully So nice 🙏💐
Wawo very nice sano nanilai mero salam xa
Very good program
सुनेर बस्ने सबै डमी हरू हुन्।
प्रीन्सा नानी।
नामै सिस्नुपानी
राम्रो छ
prensa regmi bunu❤❤❤
अर्जुन पराजुली❤
स्कुलमा पछाडिको बेन्चमा बस्ने मध्य केहि आजको यो कार्यक्रमको अघाडिको बेन्चमा आसिन हुनुहुन्छ अनी अर्जुन पराजुली जस्ता तीतो सत्य सब्दका बाड हान्न सक्ने कबिका सत्यपरक कबितामा मन अमिलो बनाउदै अनुहार मा नक्कली हासो देखाउदै हासे जस्तो गर्दै हुनुहुन्छ वा क्या बात आज तिमिहरु जस्ता नेताले गर्दा देशको नाम मात्रै बाकि रह्यो गाउँ शहर मा मान्छे मर्दा मलामिकालागि पनि खेताला खोज्न पर्ने दीन आइसक्यो अझै तिमिहरु भने मुसुमुसु हास्न कसरि सकेका छौ खै तिम्रो हिसाब किताब त दैबले नर्कमा गयर भय पनि लीने छन नेपाली जनतालाई यति तिमिहरुले यसरि रुवाएका छौ कि जनता लुकेर रोहिरहेकाछन जय देश ।
राजतन्त्र जिन्दावाद।
very nice
Wow ❤❤❤❤❤
Dami
राजा लयाउ सबै मिलि काम गरेर खाउ सबै मिलि बसउ
सिस्नोपानीको भैसिलाइ पुराण 😊
Prinsa’s speech starts from 46:26
Sabai nepali lai jhyama lagyo sisnu pani
Nice slam
Gajjab💚
❤❤❤❤❤❤ very good
❤❤