पहिला श्री ५ को सरकार हुदा ४४/४५साल सम्ममा हजारको बजेट छुट्टाउदा कति बिकास रहहे छ अहिले बौदल देशमा अरबौ बजेट छुटदा पनि बिकास केही पनि देखको छइन नेताहरू खोक्रो भासण गर्छन्
Tara teti bela pani kunee thulo rog lage bidesh nagai thik hudeena thiyou ahile pani tehi cha farak ke vayou jabasanmma chor lai vote dinchou tabasanmma kehi hudeena bebastha paribartan ke kehi hudeena neta ko soch kam garne chemata vision Ra loyal huna pariyou . Ghush kori ko antee hunu pariyou
अब देशमा बालेन प्रधान मन्त्री हुन पर्छ र नेपाली जनतालाई शिक्षा र स्वास्थ्य फ्री हुन पर्छ हामिले कमायको सबै धन यसैमा जान्छ किन भने मेडिकल माफियाहरुले जनतालाई धेरै ठगेको छ
देश विकासको लागि शिक्षा एकदम महत्वपूर्ण विषय हो। अब हाम्रा देशका नेताहरु सबै अनपढ अशिक्षित भएपछि अनि सबै भ्रष्टाचारीतिर लाग्ने त हो पढेलेखेका मान्छेको छुट्टै भाषण हुन्छ छुट्टै सुन्न मज्जा आउँछ। गुड बालेन
माननिय , सम्माननीय असक्षम नै त होइन होला है मेयर साब । असक्षम भएको भए अपराध माथि अपराध गरेर कसरी जोगिन सक्थे। क्यै न भएपनि भाषण गरेकै छ । अन मन्त्रि प्रधानमन्त्री बनेको के जाबो कलकारखाना चलाउनलाई हो र ? कि कसो स्याल बाहादुर ! ?
तपाईहरू यो सभामा बस्नेहरू नबुझ्पचाउनुहोला!!बालेनजीले जे जति स्वास्थ बिभाग र अश्पताल (बीर अ,टिचिनग अ. पाटन अ.)जडीबुटी सिंहदरबार बैद्यखानाःनरदेबी अस्पताल सहित पानी बांड्ने खानेपानी के.यू.के.एल नाम लिनुभो नि त्यहां राजनैतीक भागवन्डामा/जनजाती-समानूपातिक समेत भनेर नियुक्ति तथा सेटिन्गमा ठूला पद बांडफांड हुन्छ।अनि १२ महिना नै बेथिति चरम भ्रष्टाचार हुन्छ।अन्य सरकारी निकाय त कति छन् कति??छानबिन स.मै भ्रष्टका मतियारहरू बसेपछि केही हुन्न।
काङ्ग्रेसी त समिति बनाउने र कार्यकर्तालाई जागिर खुवाउने रणनीतिक हो, संस्थानलाई असफल बनायर बिदेशिबाट आयात गरेर नेपाल लाई हरिकंगाल बनाउने हरू यि नेताहरूनै हून।
बधाइ छ सही कुरा आज काे गम्भीर भयेर साेचन जरुरी छ । देश किन अगी न बढनु काे कारण ? अब युवा हरुले अब देश बनाउनी अब युवाकाे हाथमा छ ।
बदमासहरु असक्षम नै हुन्, यसमा कुनै शंका छैन। बालेन मात्र एक आशा हुन् सबैका ।
Sahi kura 100% right .
मेयर बालेन जि जे भन्नू भयो त्यो 1000% ठिक हो ।
अबकाे प्रधानमन्त्री बालेन नै हुनुपर्छ । अनि मात्र देश बन्न सक्छ ।
बालेन जति नेता नेपाललाई चाहिएको छ यस्तै प्रधानमन्त्री कहिले पाउने होला।
सक्दैनौ भने बालेन को हात मा दिनुहोस खोक्रो भाषण नगर्नु होस जय बालेन 🙏
देश कसरि यस्तो भयो भन्ने बालेन मेयर साहब को कुरा सुन्न अत्यन्त जरुरी छ
मज्त्री भाषणमा मस्त , बालेन काममा मस्त ❤❤❤❤❤
Doshee najar
मेयर बालेन सरले अाफ्नाे भनाई राख्दै हिजाेकाे उधाेग,कलकारखाना विगतका बहुदलवादी दलका ठेकेदार,शासक सरकारले निजी क्षेत्रलाई कौडीकाे भाउमा बेचेकाे ज्वलन्त उदाहरण याे सिंहदरबार वैधखानालाई धरासायी अबस्थामा पु-याउनु हाे।बालेन सरलाई Salute
हिरा र किराको के कुरा गर्नु बालेन हाम्रो हिरा हो बकि सबै किरा हो
कमसे कम मेयर #बालेन जी ले आयुर्वेद काे मर्म बुझ्नु भएको छ 🎉🎉🎉🎉🎉 यो हो शुसासन र विकास को मुलमर्म ❤❤❤🎉🎉
राष्ट्रप्रेमि बालेन सर लाई गलत भन्ने कि त कुनै पार्टीको दास कित अवसरबादि राष्ट्रघाति हाे
हामी बालेंन लाइ विश्वास गर्छौं,जय बालेन
बालेनको अगाडी पौडेल जस्ता निकम्बा मन्त्री कति न सुहाको छ्या
बहुदल ले सवै सबै डुबाएको छ। ठग नेता र नेताका झोले मात्रा अरब पति भयेका छन ।
पहिला श्री ५ को सरकार हुदा ४४/४५साल सम्ममा हजारको बजेट छुट्टाउदा कति बिकास रहहे छ अहिले बौदल देशमा अरबौ बजेट छुटदा पनि बिकास केही पनि देखको छइन नेताहरू खोक्रो भासण गर्छन्
Tara teti bela pani kunee thulo rog lage bidesh nagai thik hudeena thiyou ahile pani tehi cha farak ke vayou jabasanmma chor lai vote dinchou tabasanmma kehi hudeena bebastha paribartan ke kehi hudeena neta ko soch kam garne chemata vision Ra loyal huna pariyou . Ghush kori ko antee hunu pariyou
तिम्रा काम समिती मात्र बनाउने हो अनि तिम्रा झोले हरु अध्यक्ष बन्न पर्ने लु बधाई छ भातमारा हरु लाई ।
🇳🇵🌷बालेन सर कुरा सहि छ🌷🇳🇵
३५ साल देखिन पाती क्षोले हरु भ्रष्टाचार छ्🏴🏴🏴🏴🏴
अब देशमा बालेन प्रधान मन्त्री हुन पर्छ र नेपाली जनतालाई शिक्षा र स्वास्थ्य फ्री हुन पर्छ हामिले कमायको सबै धन यसैमा जान्छ किन भने मेडिकल माफियाहरुले जनतालाई धेरै ठगेको छ
स्वास्थ्य मन्त्रालयले राम्रो काम गर्नुपर्छ
Great point Mr Balen ❤❤❤
देश विकासको लागि शिक्षा एकदम महत्वपूर्ण विषय हो। अब हाम्रा देशका नेताहरु सबै अनपढ अशिक्षित भएपछि अनि सबै भ्रष्टाचारीतिर लाग्ने त हो पढेलेखेका मान्छेको छुट्टै भाषण हुन्छ छुट्टै सुन्न मज्जा आउँछ। गुड बालेन
हाम्रै पालामा बालेन प्रर्त्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रि भएकाे हेर्न ठुलाे धाेकाे छ।
एकदम राम्रो सोच बालेन सर तपाईँ जस्तो मान्छेको देशलाई खाँचो छ। जय बालेन
Yesto hunu parcha neta bhaneko.
'Use soft word and hard work' 100% charitartha bhayeko cha balenko bolimaa.
Hats off to him!!
माननिय , सम्माननीय असक्षम नै त होइन होला है मेयर साब । असक्षम भएको भए अपराध माथि अपराध गरेर कसरी जोगिन सक्थे। क्यै न भएपनि भाषण गरेकै छ । अन मन्त्रि प्रधानमन्त्री बनेको के जाबो कलकारखाना चलाउनलाई हो र ? कि कसो स्याल बाहादुर ! ?
Honorable Mayor Balen Shah is great 👍
Very good speech sir janata ko lagi great sir Salam xa hajur
बालेन जिन्दावाद
जये बालेन
यो फटाहा मन्त्री भाषण बाहेक अरू केहि गर्ने होइन्।
जय बालेन दाई नेपाल काठमाडौं
सतप्रतिसत बालेनले भनेको सहि हो
Sara Nepali haruko Aashako kendar Bindu Balen Sir , We Love you very much❤❤❤
बधाई छ बालेन जि लाई ❤❤
लोहोई हाम्रो देशमा पनि बिकाश हुनुपर्यो 🙏🙏🙏
चोरै चोर छन बालेन ज्यू सबै तपाईं जस्तै भै दिएको भए हुन्थ्यो।
बालेन प्र .मं .भएको हेर्न पाएको दिन कस्तो होला।
Great job Balen jyu👍
बालेनभाईलाइ बल र बुद्धिका देवता भिमशेनले रछ्यागरुन गुरु गोरख बाथले रछ्यागरुन
100% sahi ho balen sir good job
Sahi kura ho balendra ji
के पौडेल मन्त्री हो यस्को बालेन को तुलना मा के हैसियत छ र बोली राखेको
Honi bro
तपाईहरू यो सभामा बस्नेहरू नबुझ्पचाउनुहोला!!बालेनजीले जे जति स्वास्थ बिभाग र अश्पताल (बीर अ,टिचिनग अ. पाटन अ.)जडीबुटी सिंहदरबार बैद्यखानाःनरदेबी अस्पताल सहित पानी बांड्ने खानेपानी के.यू.के.एल नाम लिनुभो नि त्यहां राजनैतीक भागवन्डामा/जनजाती-समानूपातिक समेत भनेर नियुक्ति तथा सेटिन्गमा ठूला पद बांडफांड हुन्छ।अनि १२ महिना नै बेथिति चरम भ्रष्टाचार हुन्छ।अन्य सरकारी निकाय त कति छन् कति??छानबिन स.मै भ्रष्टका मतियारहरू बसेपछि केही हुन्न।
100% सहि सर सलुट छ ।
काम गरेर देखाउ बाेलेर हुदैन कम्पनिलाइ काम गरेरदेखास्वायत सस्था दियर राम्राेकाम गर रराजनितिक नियुति हुनु हुदैन।
कुष्टादि दंन्तमंजन यति राम्रो थियो,धेरै बर्ष देखि बन्द भएको छ।माफिया हरु र राजनीति नियुक्ति ले डुबाए।गुहे किरा बने
जवाफ देउ सरकार
एकदम सहि👍️👍️👍️👍️🙏🙏
Jay ho❤❤❤❤ balen ji
काङ्ग्रेसी त समिति बनाउने र कार्यकर्तालाई जागिर खुवाउने रणनीतिक हो, संस्थानलाई असफल बनायर बिदेशिबाट आयात गरेर नेपाल लाई हरिकंगाल बनाउने हरू यि नेताहरूनै हून।
ठिक भन्नु भो मेयर साप
महानगरलाइ दिय हुन्छ
हजुर हरु जस्ताको आबसेक छ अब यो तो नभनेर एक साथ भएर पछि आएको नेपाल आमाका छोरा हरु ज्ञानेन्द्र रवि हर्ख सबै जुट्नु पर्छ
बालेन को बोलिमा दम छ
जय हो बालेन सरकार 👏👏
मन्त्री नै डाक्टर पढेको हुनु पर्यो ।
You are great
बा हरुलााई पैसाबुजाउन पर्छ अनिकहाबाट उठछ उध्याेग नबुजाय कुलमानकाे अबस्था बेहाेर्नपर्ने बुजाय कम्पनि धरासहिहुने कम्पनि डुबेपनि बा दाहिना रहुन्जेल कैछैनमन्त्रिजि नडराउनुहा्ेस
Hajur ko kura 100 partisat sahi
Jaya ho Balen sir 👍
बालेन जिन्दा बाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नगरपालिकालाई चलाउन दिनु पर्याे
हो त सरकारि कार्यलय सबै घाटामा कसरी जान्छ भनेको ??
शहि बालेन मेयर जय होस
बलेन त फोटोमा मात्र देखेको छु ।सायद प्रदिप र बालेनको र्याङ मिल्छ होला भष्टाचारिको मतियार भएर देश डुबाउनु बालेनको पछि लगे देश बन्छ कि
Balen hamro Des ko Raja ho🎉🎉🎉🎉
हो यो बोलेको छनी यस्ता मान्छे दहि चिउरे हुन्छन् बालेन ज्यु
Sai Balen ji. Private business is more than government business. 💯 tru
गगन ले पनि यस्तै चिप्ला कुरा गर्थ्यो।तिमी पनि गगन कै साथी त हौ नि हेरौ जनता को हितको लागि के गर्छौ।
Ektam 100% sahikura Balen Sahajeuko vanai.
सलाम छ बलेन
Good sppech balen ji we love keep ti up
.
Salut xa 🙏🙏🙏
Congratulations Balen Keep on Rocking
१००%✅जय बालेन शाह
❤❤❤ Balen speech is best...
हाे सहि सरकारले नसके महानगरपालीकालाई जिम्मा दिदा हुन्छ
प्रदिप पौडेल असक्ष्म नै हो।भ्रस्टाचार सोचको कारण युबा भन्न पनि गाथोछ
सरकार ले स्वास्थ्या बिमा लागु गर्यो स्वास्थ्या उपचार गरे बापत १०% , लिने कुरा सुनन मा आयो यो सही हो की गलत प्रस्ट पारि दिनु पर्यो
1:26 50 हजार मा खरिदबिक्री
Right sir 🇳🇵🇳🇵🙏
Balen doing great.
Very Very good and most importent or seriously thinks for Nepalies people or nepal
बालेन जिन्दावाद । काम नै छैन सरकारको नेपालमा !🤔🤔🤔
जस्ले पुजिगत खर्छ गर्न सकेको छैन उसैको ठूलो स्वर
NPD रोग ले भरियाको balen
Rastra premi 🇳🇵🇳🇵🙏🙏
GOOD 👍 ANSR. SABPI JATI KHALI CHH.RA. GHAR BANO .TI SABHOI TODHANU PARCHH. HIJHO RAJA BAT SARKARI .JAGA RAKHE KO HO BOIDHE KAMPANI HO. JARBUTI. ROPNU PARO HAPPY BALEN SABHOI SARKARI BANAU. OK BALEN
Thank you balen sir
Right balan sar 🇳🇵🙏
राईट प्रसन छ सलामछ
Jay hos balen❤❤❤
Balen dai is good man❤❤❤
100% Right
Tyo manttri lai ta tewailetma thundim baru❤❤❤
Good 👍 job bailen sir
❤Good news for civilian
Right 👍
जय बालेन्👍️👍️👍️👍️
समिति मात्र बनाएर के खुल्किन्छ ?