ओलीको क्रेज खतम, रंगशालामै ‘देश छोड’को नारा, रास्वपाले टिकट काटेरै पठायो विरोधी ?

Поделиться
HTML-код
  • Опубликовано: 30 окт 2024

Комментарии • 594

  • @ramprasadrimal8983
    @ramprasadrimal8983 2 часа назад +60

    धन्न यो देशमा रबि छ र सबैले खेदो खन्न र समाचार बनाउँन पाएका छन्।

    • @Hamrochannel-z2m
      @Hamrochannel-z2m Час назад

      हैन रबिका झोलेहरुमा आँखा र बुद्धि भनेछैन कि के हो घोडालाई आखाको दुबैतिर छेकेर अगाडी हेर्न वा जता लग्यो उतै घुमाएर हिडाएझै गर्छन !! चोरले कहिल्यै सबुत छाड्छ ?? अनि कागज नभएनी बुटवलको रोशनी गुरुङले गोरखा मिडिया मा रबिको नाममा रबि जिबि र छबि तीनजानाको जुन एउटै एकाउन्ट छ त्यसमा हाल्दिएको के हो जसको कारण बिचरा जम्मा गर्दिएकै भरमा जेलमा छिन 6/7 महिनादेखी !! ल यसको उत्तर दे हो !!!

  • @deep.deep143
    @deep.deep143 3 часа назад +47

    भ्रष्टाचारले डुङ डुङ गनाएकाहरुलाई गाह्रो छ अब

  • @necessaryitems2441
    @necessaryitems2441 3 часа назад +42

    खराब भ्रष्टाचारीहरु लाई खेद्नै पर्छ ।

  • @surajsinghmahara5924
    @surajsinghmahara5924 3 часа назад +130

    रास्वपा ले टिकट काटेर पठायो भनेर भन्छ त सङ्ग प्रमाण छ ।हलि मिडिया

    • @GyanRawat-r9z
      @GyanRawat-r9z 3 часа назад +1

      Rabi ko jholey

    • @SamirChhetri-qq9ps
      @SamirChhetri-qq9ps 3 часа назад

      Radi ko xoro KP Oli ko rakhel ko xoro​@@GyanRawat-r9z

    • @bijayachhetri5043
      @bijayachhetri5043 3 часа назад +7

      ​@@GyanRawat-r9zbharstachari des lutera kp ko jhole.

    • @jyotishnepal
      @jyotishnepal 2 часа назад +10

      @@GyanRawat-r9z केपी को गु हुन भन्दा रबी बालेनको झोले हुदा ख़ुसी लाग्छ

    • @UpretyKusum
      @UpretyKusum 2 часа назад

      ​@@GyanRawat-r9zकुकुर बोल्छस् हो झोले के गर्छस् परदेश मा दुख गरेर भए पनि सपोट् गर्छौं हामी

  • @hpnp9996
    @hpnp9996 2 часа назад +25

    एस्तो चौतर्फी घृणित पात्र भएर प्रधानमन्त्री हुनु भन्दा, खुरुक्क राजनीतिबाट सन्यास लिएर कासी जानु नि |

    • @yambahadur8334
      @yambahadur8334 Час назад

      Asto budo vitrai vitrai kuhiyako manxe k ko kashi jana ssknu ni baru pashupati tir jadai garda voli malami harulai sajilo hunthyo ki

    • @BP-jq1ru
      @BP-jq1ru Час назад

      त जान तैले के गरेको छस देशको लागि पागल

    • @hpnp9996
      @hpnp9996 52 минуты назад

      @@BP-jq1ruहुतिहारा लम्पट झोले! आज केपीको गू डोज मिलाएर खाएनस् कि मथिंगल हल्लियो सत्य- तथ्य कुरा सुनेर ह?

  • @dilmgrt
    @dilmgrt 3 часа назад +27

    यो चाहिँ एमालेको टेलिभिजन रहेछ

    • @sajanshrestha-z9h
      @sajanshrestha-z9h 2 часа назад +2

      Kp baa ko 2-4 wota bhutlale chaleko raixa yo channel 😂😂

  • @SamarYamphu-n3j
    @SamarYamphu-n3j 2 часа назад +17

    केपि ओलि अलछिन मान्छे हुन देशमा अनिष्ट हुन्छ

  • @nirmalrai4191
    @nirmalrai4191 2 часа назад +18

    एमाले पार्टीका पतुर टेलिभिजन रहेछ यो पनि अव जहाँ पनि पार्टी को कुरा घुसाउने जाँठा जनता भनेको स्वतन्त्र हो ।

  • @durgaprasadbhandari195
    @durgaprasadbhandari195 2 часа назад +11

    ओली अलक्ष्यनाले सबै तिर खत्तम गराएरै छाड्छ।

  • @युगचुहन
    @युगचुहन 3 часа назад +18

    जाहा गए त्यहि लखेट्ने हो जनताले, सबै चोरलाई, भर्ष्टचारको सरदार हो केपि

  • @ShitaliThing
    @ShitaliThing 2 часа назад +19

    पछिल्लो पटक युवाहरुले बिस्तारै कुराबुजेर आईरहेको छ!

  • @dhayanbista218
    @dhayanbista218 6 минут назад

    अराजकहरुलाइ हदै सम्मको कारबाही हुनुपर्छ ।

  • @KishorBhattrai-ci2nw
    @KishorBhattrai-ci2nw 2 часа назад +6

    उस्ता मिडिया भए पछ देश बिकास हुन्छ र जले सरकार को गुगान गाउछ

  • @KrishnapsdPandit-d9k
    @KrishnapsdPandit-d9k 3 часа назад +8

    केपि सबै भन्दा तिरस्कृत भएका छन।दाेश्राे मा प्रचन्ड अनि शेर बहादुर।।जनता किन यति धेरै आक्राेशित छन।यस्काे कारण तिन नेता ले अब साेच्नु पर्देन र।।

  • @RajeshPande-c3q
    @RajeshPande-c3q 2 часа назад +10

    यो midia पनि केपिको झोले रहेछ भन्ने बुझे हुन्छ । भष्टचारी पोस्ने र कार्यकर्ता पोस्ने बाहेक के काम गरेको छ र ?

  • @mayaadhikari3448
    @mayaadhikari3448 2 часа назад +4

    Justice for Rabi.❤❤

  • @bishnurai9037
    @bishnurai9037 3 часа назад +6

    केपी झोलेले देश त डुबायो डुबायो , रंगशाला गएर खेल पनि बर्बाद गर्‍यो, ओलीकै कारण आज फुटबल प्रतियोगिता बाट हात धुनु परो, यो केपी ओली जहाँ जहाँ जान्छ, त्यहाँ त्यहाँ सर्वनास हुँदै जान्छ,

  • @JayNepal1
    @JayNepal1 31 минуту назад

    यो समाचार कुनै सत्य नै छैन जे मनलाई त्यही भन्दैछ।

  • @tirtharoka7825
    @tirtharoka7825 2 часа назад +4

    के पि ओलि लाई लाज छैन यति हुँदा त राजीनामा दिनु पर्ने हो ।

  • @DipakKunwar-qy4jt
    @DipakKunwar-qy4jt 30 минут назад +1

    हुदाहुदै खेल हार्दा नि ओलि लाई गाली होइट ओलि खेलेको होर भन्या

  • @csitentrance7795
    @csitentrance7795 3 часа назад +5

    यो लोकतन्त्र हो, के राणा शाशन हो । शाशकले सम्मान र बिरोध दुबैको सामना गर्नु पर्छ जुन उसको देश र जनता प्रतिको समर्पण ,कार्य छयमताले तय गर्छ ।

  • @Kalicharan138
    @Kalicharan138 47 минут назад

    अपराधि जमातले देश चलाएका छन।जनताले विरोध गरेको ठिक छ।रा स्व पा को दोस छैन।

  • @DamodarDevkota-m7w
    @DamodarDevkota-m7w Час назад +10

    यो मीडिया ले पनी १२ भाइको कामलाई पच्छ्याउँदै छ

  • @kumarpokhrel4366
    @kumarpokhrel4366 2 часа назад +3

    राम्रो काम गरेपो हाईहाई, लुटेरालाई सगाउनेलाई वाईवाई।

  • @ADMayalti
    @ADMayalti Час назад

    Right

  • @rajeshthapa1800
    @rajeshthapa1800 40 секунд назад

    अब देश बाट निकाल्नु पर्छ सबै पत्रका पनि लाग्नु

  • @ssuuy
    @ssuuy 2 часа назад

    Good.

  • @prameshwornyaupane
    @prameshwornyaupane 3 часа назад +6

    म एमाले कै मान्छे हो जमानामा तर अहिले केपिको लुटेरा प्रवृत्ति देखेर मलाई नै लखेट्न जाम जस्तो हुन्छ😂केपिले न बालेन मन पराउछ ,न कुलमान। यसले काम भन्दा लुट्ने नेताकार्यकर्ता मन पराउछ डाका😂

  • @RatnaRawal-o7s
    @RatnaRawal-o7s 2 часа назад

    Very good

  • @rajeensharma7497
    @rajeensharma7497 39 минут назад

    जे गरे ठिक गरे युवा हरुले बधाई छ

  • @rajendrashrestha7783
    @rajendrashrestha7783 2 часа назад +2

    हैट यो योहो टेलिभिजन सारै साँचो समाचार दिने टेलिभिजन भन्ने लाग्थ्यो र अरू हेर्न छाडेर योहाे टी भि को फ्यान भाको थिए अब यस्तो समाचार देखेपछि चाहिँ मैले यो हो समाचार र टी भी ले दिने याेहो बहस बाहेक अरू केही नहेर्ने निर्णय गरे।।।

    • @lilabahadur4556
      @lilabahadur4556 2 часа назад

      नेपालको प्राय सबै मिडिया पनि पार्टीगत भैसके ,आफ्नो नेता अनुरुप समाचार बनाउछ्न

  • @roshankc1128
    @roshankc1128 3 часа назад +4

    लाज पचाउन झुठो समाचार किन भन्नू हो

  • @NiteshGagudel
    @NiteshGagudel 2 часа назад

    Sahi garexan

  • @gopalaryal576
    @gopalaryal576 3 часа назад +4

    अहिले याेहाे टिभिले प्राईम टिभिलाइ उछान्न लाकाे छ कि रबि काे खेदाे खन्न सडकमा नसकेर रंगसालामा कार्यकर्ता उतारे भन्न भ्याएछन् धन्न छाै नेपालका मिडियाहरु!!👎️👎️👎️👎️

  • @GBR2050
    @GBR2050 Час назад +1

    अहिले त नारा मात्र हो कुनै दिन ताल पर्यो भने मार्ने अवस्थामा पुग्नसक्छन् युवा जनसमुदाय, यस्ता भ्रष्टहरु।

  • @RanjeetNar
    @RanjeetNar 3 часа назад +3

    रतन लाई गाह्रो छ

  • @thambishwakarma2773
    @thambishwakarma2773 Час назад

    यो समाचारको तटस्थमा शंका भयो।

  • @rajansimkhada9774
    @rajansimkhada9774 Час назад

    जहाँ पनि रास्वपा कै नाम जोड्नु पर्छ तोरी ?

  • @bhupalshrestha7558
    @bhupalshrestha7558 Час назад

    पनौति हो ओलि

  • @anticorruptionN3PAL
    @anticorruptionN3PAL 2 часа назад +2

    अब हगे पनि मुते पनि रा.स्व.पा. कै हात छ भन्न सुरु गर पत्तुरकार !!

  • @dipendrakhadka2219
    @dipendrakhadka2219 Час назад

    सबाल कामकाे हाेईन सबाल भ्रष्टाचारकाे हाे महासय

  • @dependralamichhane4727
    @dependralamichhane4727 Час назад

    केपि को बिरोध गर्नु जनताको आर्कोस हो तर रास्वपाले टीकट दीएर पठायो भन्न यो पत्रकार शीत प्रमाण भए रास्वपा लाई कार्वाही होस नत्र पत्रकार लाई हुनुपर्छ,रबि र रास्वपा को नाम बजाएर views नबटुलौ।

  • @myvlogc.g6187
    @myvlogc.g6187 28 минут назад

    तेरो बाउ भन रास्वपा जनताको आवाज हो ।

  • @harisubediofficialyoutubec7
    @harisubediofficialyoutubec7 2 часа назад +1

    यो केपि ओलि को जासुस मिडिया भन्न अब जनता ले सोच्नु पर्छ ।

  • @anjantulachan9912
    @anjantulachan9912 Час назад

    जनताले स्वोस्फुर्त लगाएको नारा हो त्यो ! कुनै पार्टी वा व्यक्ति ले अर्हाएको होइन ! भरम को खेती नगरम है !

  • @arvil8571
    @arvil8571 3 часа назад +2

    1:00 यो युवक लाई सलाम!!

  • @bnsuppliersSuppliers
    @bnsuppliersSuppliers 2 часа назад +2

    युवा हरु जागरुक भय अब

  • @bhanupun9427
    @bhanupun9427 53 минуты назад

    Dherai ramro neta nata sochanu narne jantale matrai sochanu patne

  • @rambdrkatwal
    @rambdrkatwal 3 часа назад +1

    पत्रकार केपिलाई उकसाहट नगर सत्य सधै सत्य हुनछ खेलाडिलाशई बजेट

  • @GsusgHdirg
    @GsusgHdirg 3 часа назад +1

    Thik xa gagab xa

  • @Dilmahara977
    @Dilmahara977 28 минут назад

    Good good jantaa sabai bujhnia bhaisakiy

  • @shailendrakhanal6577
    @shailendrakhanal6577 Час назад

    ए पत्रुकारमा महोदय विरोध गर्ने सपै रा स्व पा हुँदैनन् ओलीले जनताको रेकी गर्न लाउनुभन्दा राम्रो आफ्नो बानी व्यवहार सुधार्नुपर्छ यिनी अजम्बरी हैनन्

  • @Krishsaud700
    @Krishsaud700 3 часа назад +2

    ठिक गरे

  • @bishnu-z2i
    @bishnu-z2i 2 часа назад

    Rabi Dai ❤❤❤

  • @bijaynjas
    @bijaynjas 43 минуты назад

    लोकतान्त्रिक देश

  • @amrithunuparchakhadka731
    @amrithunuparchakhadka731 3 часа назад +1

    Yes you are right

  • @BookJunction441
    @BookJunction441 52 минуты назад

    जनताले साथ कसरी दिनु यस्तो फोहोरी लाई छी।

  • @rangasaud6573
    @rangasaud6573 Час назад

    भोलि अरु नेता आएपनी यस्तै हुनेछ

  • @gglhhj3440
    @gglhhj3440 50 минут назад

    पक्कै पनि Yoho television मा काङ्ग्रेस एमालेका कार्यकर्ताको सहकारीको पैसा लगानी छ त्यहीँ भएर पुत्रुकारले रास्पा विरुद्ध समाचार भन्दै छ?

  • @hamroaawaj9573
    @hamroaawaj9573 2 часа назад

    यिनिहरुले नेपालीको ईज्जत् राखेका छन् र यिनिहरुको ईज्जत् गर्नुपर्ने

  • @nabindangi2982
    @nabindangi2982 2 часа назад +1

    यो मान्छे लाइ भोलि पोलिस पक्राउ गर्छ यसरि फोटो न देखाउ हो पत्रकार ज्यु

  • @sanbikhadka1663
    @sanbikhadka1663 2 часа назад

    लगाउ लगाउ रबि लाई कुन अाराेप लगाउन बाकि छ र

  • @rajeensharma7497
    @rajeensharma7497 36 минут назад

    रतन भाइ लाई पक्राउ गर्न लगाएछ त नपुंसक ले

  • @jayabohora
    @jayabohora 11 минут назад

    यस्तो नेता काम छैन

  • @harimalla7483
    @harimalla7483 Час назад

    बिरोधि ले नारा लगाउदैमा साख गिर्छ झाक्ने

  • @krishnatamang5228
    @krishnatamang5228 2 часа назад

    अराजक कसरि भयो?

  • @Ramsuadkamedi
    @Ramsuadkamedi Час назад

    भरष्ट केपी ओलीलाई घर मा लगेर कुलदेवताको रूपमा पुजाआजा गरनु

  • @pranbutwal
    @pranbutwal 14 минут назад

    Aantye ko ramro sabak

  • @dipakkafle6527
    @dipakkafle6527 51 минуту назад

    Sahibkura ❤❤❤

  • @rajaramrokka7339
    @rajaramrokka7339 2 часа назад +1

    तेरिमा एमालेको झोले मिडिया ओलिको बिरोध गर्ने जत्ती चाहिँ सबै घण्टीको समर्थन हुन्छ झ्याक्ने

  • @sanobabukarki9768
    @sanobabukarki9768 6 минут назад

    आफु नाच्न जान्दैन जिम्वलको आगन टेडो💐👌💐

  • @balennews
    @balennews 3 часа назад +2

    के को अराजकता को हद हुनु । लाज लाग्दैन ? यी लुटेरा नेता को पक्षमा बोल्छस ? I hate KP !

  • @HiraBaral-y6j
    @HiraBaral-y6j Час назад

    तिमिहरु सग के प्रमाण छ । दलाल मीडिया ।

  • @madrajkhatiwada
    @madrajkhatiwada 2 часа назад

    जैसा करम करेगा उसा फल मिलेगा

  • @balkrishnajaishi9331
    @balkrishnajaishi9331 Час назад

    खेल हार्नुमा प्रधानमन्त्रीको भूमिका नभए पनि भिउ टावर बनाउनेमा चाहिँ भूमिका छ भिउ टावर बनाउनुभन्दा खेलकुदमा लगानी र खेलकुदलाई अलि सहज र सजिलो बनाएको भए खेल अवश्य नेपालले जित्यो कि सर

  • @Rajanthapa-ff4nq
    @Rajanthapa-ff4nq 3 часа назад +1

    ए दाई पत्रकार दाई तपाई पत्रकार नगर्नु जनताले विरोध गर्दै भन्दै

  • @jayabohora
    @jayabohora 13 минут назад

    किन कारबाही

  • @MahendraKarki-xo1qx
    @MahendraKarki-xo1qx Час назад

    यो मिडिया पनि १२ भाइ कै रैछ

  • @rajarani8335
    @rajarani8335 Час назад

    जनतालाई राम्रो गरेपो जय जय गर्छ नत्र बिरोध मात्र होर के के गर्छ गर्छ। जनताले।तर यो मिडिया को हेडलाइन केपी बा को पाऊ छुन गएछ

  • @arjungm52
    @arjungm52 Час назад

    जनताको लागि काम गर्नु परेयो नि हाई हाई पाउन को लागि त

  • @sushilpariyar5596
    @sushilpariyar5596 Час назад

    किन नहुने यहि केपी, शेरे जति पनि नेताहरू छन यो सबको कारणले हो जति पनि खेलाडी विदेशीएका छन यो सब यिनैले गर्दा हो

  • @dineshswrk4601
    @dineshswrk4601 2 часа назад

    यस्ताे हुनु कदापि राम्राे हाेइन तर हरेकठाउमा यस्ताे नारा लाग्नुकाे कारण खाेज्नेकि?

  • @jjeett24
    @jjeett24 3 часа назад +2

    ज्ञाने चोर देश छोड़ भनेको जनता हो.. जाबो यो केपी को होर... केपीले आफैलाई किम जोङ्ग नसम्झे हुन्छ.. घर बाटै थुतेर लखेट्ने दिन आउला फेरी आफैलाई किम जोङ्ग सम्झिदा 😂😂

  • @gopalraut5049
    @gopalraut5049 2 часа назад

    अाफु भलाे त जगत भलाे । सरकारमा भएको मानिसले कसैलाई हेप्ने र चेप्ने गर्नु हुदैन ।

  • @Rbcreation13
    @Rbcreation13 2 часа назад

    ❤❤

  • @pmchhetri7486
    @pmchhetri7486 50 минут назад

    कति नचाहिने समचार बनाउछ जहाँ हो रबिको कै कुरा गर्छ यार । जेलमा बस्दा पनि रबिको कुरा काट्न छाडेको छैन ।

  • @kabirajkhadka3271
    @kabirajkhadka3271 2 часа назад

    100 % news.

  • @sunilkoghar1507
    @sunilkoghar1507 2 часа назад

    रास्वापाले पठाएको होइन हामिलाई साला कुपुत्रकार राम्रो सङ्ग समाचार भन ।

  • @manojdahal873
    @manojdahal873 2 часа назад

    netale chai sochnu naparne janta le chai sochnu parne ????

  • @nevermind1123
    @nevermind1123 3 часа назад +1

    J garyo Sahi

  • @musicismylife6095
    @musicismylife6095 58 минут назад

    Cyber security strong 💪 vayena

  • @Dhanuk3299
    @Dhanuk3299 Час назад

    यी भाई अब पक्राउ पर्ने पक्का भयो😂

  • @BUPbThapa
    @BUPbThapa 2 часа назад

    Rabi sir👍 love❤❤❤❤❤

  • @prakashbudhathokl4031
    @prakashbudhathokl4031 2 часа назад

    रबिकाे नाम नलि खानै नपुग्ने रहिछ

  • @Dhondub
    @Dhondub 3 часа назад +1

    देश बनाउन खोज्नेहरु मास्ने खालानाला बेच्ने अब देश कंगाल बनाउने अनि यिनीहरू कै गुणगान गर्नुपर्ने?

  • @Basantvlog503
    @Basantvlog503 Час назад

    खेल हार्नुमा नेताकै दोष छ जहिले नेता हेर्न जान्छ तैलेले नेपालले हार छ

  • @dineshshrestha792
    @dineshshrestha792 22 минуты назад

    त्यो छेउ को चाहिँ केपि को छोरो जस्तो छ नाता बिनाको

  • @birojishakya296
    @birojishakya296 Час назад

    यो 3 करोड पर्ने घडी को समय हो

  • @deepeksubedi9649
    @deepeksubedi9649 7 минут назад

    ३/४ बर्स primminter हुन किन परो कसकालागी

  • @NabinKhapangi-f8m
    @NabinKhapangi-f8m Час назад

    हे राम्रो काम गरेको भए कस्ले के भन्थे गर गर कार्बाइ कतिलाई गर्छ्स ,, राणा , राजा बरु अलिक जनतामा यति सारो गरेको थिएनन् , मासिन आटेको इ सबै ,,,