मिडियाबाटै टाढिएकी काउली बुढी ! ढोका थुनेर रुन्छु भन्दै सुनाईन पीडा || Kauli Budi Podcast
HTML-код
- Опубликовано: 29 сен 2024
- मिडियाबाटै टाढिएकी काउली बुढी ! ढोका थुनेर रुन्छु भन्दै सुनाईन पीडा || Kauli Budi Podcast
********************************************************
Host: Radhika Kandel
Guest: Sandhya Budha "Kauli Budi "
Camera/Edit : Rabindra Nepal
Mastitvofficial
Masti tv youtube :https: / mastitv99
Masti tv Popular upload : • An exclusive interview...
Masti tv Recent upload :
Masti tv Facebook :- / masti-tv-686926108350909
Masti tv Instagram :- / mastitv2020
-यस च्यानलबाट प्रसारित सामाग्रीहरु अनुमति विना अन्य च्यानलबाट प्रसारण गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
Please dont forget to like,share and subscribe - Masti Tv
#podcast #kaulibudi #masti_tv
मेरो आमा पनि 9 बजे देखि अचानक बिरामी हुनु भएको रे मैले 1 बजे थाह पाए फोनमा मेरो स्वर सुन्ने बित्तिकै सास गयोरे सुरुमै थाहा भए बचाउथेकी भन्ने म मा आउछ आसु रोक्न कोसिस गरिरहेको छु प्राकृति को नियम एक्दिन जानै पर्छ सबै जना
❤❤
Kauli❤
अत्यन्तै प्रतिभाशाली कलाकार सन्ध्या बहिनीको कलाकारिता अझ अगाडि बडोस।शुभकामना❤❤
One hour samma ko interview ma yauta git ta gauna lagauni parne..anyway good..
सन्धीया बुढा एक राम्री कलाकार हुन मलाई मन पर्ने कलाकार मा सनधीया बुढा पनी पर्छिन
Bahini geet haru pani gaaudai garnus aawaj ekdam Ramro Xa comedy pani garnus. ❤❤❤ dukhi hunu hudain. Sabai kura ekdam Ramro Xa hajur ko.
यो हटएटेक नै हुन सक्छ। तुरुन्तै मृत्यु नहुन पनि सक्छ। त्यो भएर त्यो मृत्यु हटएटेक्क नि होला।😢😢
Naggai hidana yar dherai poisa Pani aauxa jha dhaknu parne xa tyha xaina mathi dhakeki xa tala open Ane hunna ta balatkar
Kaauli ramri ta dherai ho gija kalo kin vko hola
Kasthi Ramree Shandya ji. Dheri dheri suvakamana ❤❤love you.
सन्ध्या बैनी मलाई असाध्यै मनपर्ने बहुप्रतिभाशाली कलाकार हुनुहुन्छ तपाई। बैनी जिन्दगीका हरेक पाईलाहरुले लगन र मेहनत कै फलस्वरुप सफलताको शिखर चुम्ने हुन। बैनीको हरेक सफलतामा खुशी हुने एक शुभचिन्तक दाई बाट सदा सदा प्रगतिको शुभकामना🌷❤️👏
म पनि कहा हरायो भनेको आज एककासि देख्न पाइयो 👍
Kauli budi show hernu n paye pani aaj sandhya lai hernu pauda khusi lagyo miss your program love you❤❤❤🙏🏻🙏🏻
काउली बुढि सो पुन सुचारु गर्नुपर्छ सन्ध्या बहिनी अन्तिम भिडियो ९ महिना अगाडी रास्ट्रिय गायक:- #रामकृष्ण ढकाल ज्यु सँग हेरेको थिए त्यसपछि उक्त सो आउनै छोड्यो,साच्चै भन्नू पर्दा #काउली_बुढी सो लाई हेर्न नपाउदा कता कता केही खट्किएको अनुभव भैरहेको छ ❤❤
मलाई मन पर्ने बुनु...best of luck bunu ❤तर धेरै जाेगिएर हिड्नु है बुनु ब्वासु हरु हरेक पाईला पाईला मा डिस्टर्व गर्न सक्छ ..मलाई मन पर्ने बुनु हरु काे जीन्दगी राम्राे हाेस् भन्न चाहन्छु...तिम्राे हरेक पाईलामा सफलता चाहने पाल्पाली दिदी हाल काठमाडौ बागबजार बाट...
हाई ब्यूँटिफूल पत्रकार मैया धन्यवाद आज हाम्री खुला हृदय भएकी साहुनी सन्ध्या बुहारी मैया ल्याउनु भएकोमा कोरोनाको डरले बेलायत बाट तुरुन्तै नेपाल फर्के पछि धेरै समयमा मोरडन गेट अपमा देख्दा खुसी अनि आमाको घटनाले त आफ्नै भोगाइ संग मिल्यो यो लाहुरे लाई आमाको सम्झनामा डुबाईन सारा नेपालीलाई हसाउने उच्चतम क्षमताकी धनी काउली बुढीका हृदय बिदारक कथा कस्लाई थाहा जे होस काउलीको प्रस्तुतिको बेलायत बासी सधै भोका छन फेरी एकपटक हार्दिक स्वागत छ ।ससुरा।
आहा सन्ध्या बहिनी को कति राम्रो बिचार कति शालिन बहिनी काउली बुढी नछुटाइ हेर्ने गर्थे अहिले आयर धेरै सम्झना गरिराको थिय आज हेर्ने मौका पाइयो बहिनी छिटै आफ्नो शो सन्चालन मा ल्याउनु पर्यो💘💘💘💘💘🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👨👧👨👧👨👧👨👧⛅️⛅️⛅️⛅️🏟️🏟️🏟️🏟️
My Best Actor .. Please keep it up whatever you have God's gift!
सन्ध्या बैनी काउली बुढी को real कुरा धेरै राम्रो मन खाने think थियो तपाईं त देश को गहना हो यो बाटो कहिल्यै नछाड्ने अठोट गर्नु होला अझै धेरै अगाडि बढनु होला सधै माया आशिर्वाद छ सधै ❤🎉❤🎉❤🎉❤🎉
आमाको कुरा नगर्नुहोस्,रुन मन लाग्छ 😢 भन्दै हाँस्दै 😂 के भनुम र 🤦😅। काउलि लाइ रुन मन लाग्दा रुको रुई, हाँस्न पाउदा हाँसेको हाँसै, बोल्नु पाउदा बोलेको बोलै गर्ने बानी रैछ भन्नि बुझ्नुपर्यो।😂😂😂😂
ढाेका थुनेर रुन त पाईयाे तर गलत कार्य गर्न चाहिँ भयन है ।बुईनि बरु समयमै बिहे गर ।उता सगैका साथि मिना लामाले के के गरिसके😂😂😂😂😂
Timle Gareu kee nai Bihe 🤩
Ma rudai thye but yo cmnt le hasayo😅😅😅😅😅😅
@@bhumikamgr8818 Hora Dherai Bachinxa Re Dherai Hasda buda paka le vanya ani vo kee nai k afno bihe Barsaute janmaunu la 🤣🤣
mundre comediclub ko bohini po podcast ko la thik xa ramro lago
Yo lady pahile mann parthiyo but
Pachi chada chada ,2meanini ko kura haru dherrai bolna lagin soo😮
Unfollow garchu, now i don,t like her anymore..😊
Mohan khadka sanga gayako mailo ribana Sarai ramro hit Pani bhayo sor derainai ramro chha arupanu ageaj kalakar le chans dinu parchha malai jaha samma lagchha mohan jile ajai yakdui song ma chans Diya sabai darsan khusi hunuhuntheo hola Mero ricqast mohan khadka jilai❤❤❤❤❤
एलिना भालुहरु लाई जसरी कोही धेरै हेन्डसम धनी केटाहरुसँग माया गरेर मोजमस्ती गरेर धोका दिएर पिडाले होकि हराएकी अहिले बिचराकी पनि के भर
Kati naramro soch hou tapaiko
राम्रो अन्तर्वार्ता ❤️❤️
मलाई काउली मन पर्दैन गीत मनपर्छ।
Ye maiya le pani alik badhi over fashion garna lagyo. Dubai ma pani
yo bhanda badhi over fashion gareko thiyo.
Jamana anusar etikai thikai ho...pura anga vanga dekhiene ta xainata...
जे होस। तपाईहरुको कुरा सुनेर म बुढाेलाई नि यो फिल्डमा आउन सक्छु कि भन्ने भो त!
kattii ramro ani mitho kura kauli g ko
Nice 👍
🩷🩷🌺🌺❤️Lovely kauli budi sis
Malai dharai man parne kauli budi❤❤
Bible says Perfect man weeps.
Kasto mitho voice 😮❤
Ekdum mitho lagyo guff haru❤️ you are so sweet kauli
Kaili madam ko soch chai 💯. Very good God bless you 💐⚘️⚘️
Nice
Nice antarbarta
Great both of you❤❤
एम आइ भएको रहेछ!
म नी रुञ्चि छू 😢
काउली बुडि to cute.......❤❤❤
म पनि तेस्तै हो छिटो रुन्चु
Meri sanu 🎉🎉🎉
Omg kauli ko changes 😆😂 common miss kauli come to the reality don’t forget who you’re 😆
Kauli budi korean vaichan
Big fan sandhya ❤
55:34 we r here for
Radio rati 12 baje samma ta aaudainathiyo vo
Redio nepal aaucha t
@@karkibenisha4803 pahile aaudaina thiyo rati 11 baje banda hunthiyo
Good❤❤
Nice ❤❤
Kauli budhiko dami interview lagyo khulla manko dhani
great samdhini❤
❤सन्ध्या बैनी ❤
Okaulu timi ko ho? Muya timi nadarau .
अज्कल kauli budi kata gayo
भनाई एकदमै ठिक लाग्यो काउली नानी ❤
My favorite de ❤❤❤
Beautiful
Kauli budi dhery ramre ❤❤❤
❤❤❤❤kauli
I love you ❤❤❤ kaulu❤❤
Nice
JPT interview
सुन्दर काउली बुढी।
Great Thinking
जाडो भएन र हो सन्धया जि 😂
कति मज्जा आयो सन्ध्या काउँली बुढि धेरै दिन पश्चात यो पोर्डकास्ट कार्यक्रममा देख्न पाउँदा आगामी दिनहरूमा पनि यस्तै नयॉं नयॉं रोचक कथा,ब्यथाहरू लिएर आउँनु होला भन्दै अग्रिम माया तथा शुभकामना ।।
धन्यवाद,नमस्कार !
💞🫶💞🙏👌😎
बिचरा म आफै भावुक भए ❤❤❤❤
Good 👍👍👍👍
मन पर्ने काउली
❤❤❤❤❤ sandhya
nice
अाफु राम्राे छ भने अरु काे भनाइले केही हुदैन ,नडराउनुस वैनि
कुनै पाटिमा गएर कलाकार हुन चाहिँ काम छैन जनताकाे हत्या र अातंक गर्ने हरु चाहिँ हैन हाेला िन ताे हसिया भन्दा अरु वनाए अझ राम्राे हुनथाे नि निधार मा
❤❤
❤❤❤❤
पहिलो चोटि साधिकाको पोस्टकास्ट राम्रो लाग्यो
Kawli ho ke brokouli hw..😅😅😅
❤️❤️❤️❤️
❤❤❤
❤❤❤