शनिबक्री हुदै, ४ राशीलाई ठुलो अनिष्ट /२ राशी मालामाल हुदै ती कुन कुन राशी हुन त?When Saturn is sold,
HTML-код
- Опубликовано: 19 июн 2024
- #shanijayanti2024 #शनिदेव_बक्री2081 #शनिबक्रीहुदाकुन्कुनराशिलाईलाभ #shanijayantibhajan #shanibakrikunrakshilainaramro #yearlyhoroscope2024 #shani_ke_dosh #shanidevwhatsappstatus #शनिदेव_मंत्र2024 #शनिवार_भक्ति_भजन #shani_shadhe_satidosh #शनि_चालीसा #शनिवार_उपाय #शनिवार_स्पेशलउपाय
यो भिडियोमा तपाईंले शनि बक्री हुदा कुन कुन राशिलाई के कस्तो फल प्राप्त हुन्छ? को कसलाइ राम्रो छ । कसलाई नराम्रो कु कुन क्षेत्रमा राम्रो नराम्रो के होला? ।
In this video, what kind of results do you get for which zodiac sign when Shani Bakri? Who is good for whom? Who is bad and what is good and bad in which area?
When Saturn is sold, the 4th sign will have a big evil / the 2nd sign will be rich. Which of these signs are they?
Govinda Pandey Facebook :- / pandey.gajal
Subscribe Our Channel :- / @shastravigyan
च्यानलको बारेमा -
स्वागत छ तपाईलाई, यस च्यानलमा तपाइहरूले पुर्वीय दर्शन शास्त्र, ज्योतिष बिज्ञान, वैदिक सनातन धर्म बिज्ञान, हिंदूधर्म बारे, चाडपर्व, तिथी, व्रत, ग्रहहरू र ज्योतिषिय विषय सम्बन्धी सम्पूर्ण जानकारी हरू पाउनहुनेछ ।
About The Channel-
Welcome to this channel, you will find all the information about Eastern philosophy, astrology, Vedic Sanatan Dharma, Hinduism, festivals, dates, fasts, planets, and astrological subjects.
ज्योतिषीय सेवाको लागी-
श्री आलम देवी ज्योतिष तथा वास्तु परामर्श केन्द्र
ज्योतिषाचार्य- गोविन्द पाण्डेय ।
+9779844777110
+9779821449496
❤Dhanyabad Guru jyu.❤
Thanks guruji
Jai Shree Ram 🎉🎉
Radhe Radhe SitaRam 🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷
Radhe Radhe guru 🙏🙏🌹🌹❤️❤️ !!
🙏🙏🙏
ईश्वर साक्षि राखेर मनले स्वयंलाई गालि नगर्ने गरि सत्कर्म गर्नुस,
जोतिसिको कुरा बिस्वास लागेन छाडि ऐउटले धनि हुन्छ भन्छन अर्काले तँ मर्दछ भन्छन ठिक बिपरित
Guru brischik rasiko kasto chha bideshko yatra kahile bata ramro huncha thupro time bho peseko hudai hudaina 😢😢😢😢
अार्थिक मन्दीका कारण पेट भर्न गाह्रो भए पछि झुट्टा कुराहरुको सहारा लिनु परेको छ।
मेरो राशी नि पर्यो यसको उपाय पनि अनि हजुरसङ्ग भेट्न के गर्नु पर्छ गुरु।।
मकर रासिलाई अनतया साडेसातिहो चलेको गुरुले भनुभयननि
गुरू भन्नुहुन्छ शनिको वक्री २७ जुलाईबाट शुरू भारतिय गुरूहरू भन्छन् २९ तारीखबाट नेपाल भारतको वक्री शुरू हुने समय अलग हो कि गुरू ?
गुरु कन्या राशिलाइ कस्तो छ ?
Guru gi ko kura kaa ho kaa
Guru ko aankha ma jaati dosh ?
अरु ज्योतीले भन्छ मीन राशिको सनी साढेसाती सूरु भयो भन्छ तपाईँ ले भन्छ मीन राशि अन्त्य भनेर
याे गुरु हचुवा काे भरमा बाेल्दारहेछन
july 29 dekhi ho jyotsi g
Meen rasi le jagga sambandi kam garda kasto hola guru 🙏