घरमा यि ७ बृक्ष छन भने सुख आउंछ आउंछ /गमलामा भयपनी रोप्नुस है/lucky Plant VASTU
HTML-код
- Опубликовано: 7 фев 2025
- घरमा यि ७ बृक्ष छन भने सुख आउंछ आउंछ /गमलामा भयपनी रोप्नुस है/lucky Plant VASTU
तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् |
public speaker -AD Bhandari Arjun Raj
Camera/Edit - Sima Bhusal
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel Tiktok मा upload गरेको पाईयमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Dhanyabad sir 🙏🙏🙏
ॐॐॐनम लक्ष्मी माता देबी भगवति बासुदेव नारायण नमेानम गुरु जि नमस्कार छ जय 🙏🙏🙏🙏🙏🌹🌹🌷
सहि हाे गुरु
Jaya hos guruji
खैं गुरु मेरो घर पुरैं फुलबारी र बोटबिरुवाले ढाकेको छ तर जहिले नि बनिसकेको काम अन्तयमा आएर बिग्रिन्छ कोरियाको भिषा र युरोपको भिषा लागिसकेको नि अन्तयमा आएर स्वास्थ्यमा समस्या देखापर्छ धामीझाँक्री चिना जोखना सबै गरिसके पनि सबैले आखिदाई मात्रै भन्छन् अब त मात्रै भाग्यमा नै छैन रहेछ भनेर सम्झिन्छु मेहेनत पुजा पाठ व्रत र तिर्थ नगरेको नि होइन किन अन्तयमा आएर समस्या देखापर्छ??😢
😁😂 hora
दैनिक पाथीभरा माताको पूजा आराधना गर्नु सङ्कट मोचन हनुमान को मन्त्र जप गर्नु सबै ठिक हुदै जानेछ
Jai shree krishna gurudev 🙏🙏🙏🙏🙏
Sabai hawa
ॐ नम शिवाय हर हर महादेव, गुरु देब मैले सपनामा कुनै नौलो स्थानमा 7 दियो बाल्दै गरेको देखे के होला बताइ दिन विनम्र अनुरोध गर्द्छु।
Swomi ropeko xu guru ghar agadi bagaichama
Jay hos guruji🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Namaskar guru pati ropnu hunchha ki hudaina gamalama
💐
गुरु कपुर्को बोट रोप्नहुन्छकी ?
Radhe Radhe hajur
नापियो मुलाङ।समृध्दि ल्याउनु छ भने कडा मिहिनेत गर्नुपर्छ।अल्छी कामचोरहरुको गफ मात्र धेरै।
समि को बिरुवा कता पाउछ त गुरु
Tulasi kausi ma ropnu huncha guru
Siudiko bot kun dishama lagauda hunchh
शमीकाे वृक्ष वाहेक सवै मेराे वारीमा छ र सवै हराभरा छ । तर सवै वृक्ष उत्तर-पूर्व वा इशान भन्नू हुन्छ कसरी संभव हुन्छर ? । ती सवै वृक्ष घरवारी मै छ र पनि अार्थिक,उन्नति छैन अभावले सताउनु सताछ के हाे ? क्यै वुझ्न सकिएन ।
Guru pani amala ki ruk amala honi
सट कट मा भन्दा उत्तम हुने थियाे।
Hjrle venerati sabiai x mero gharma radhe radhe
बारमासे फुल हो घन्टि फुल मैले पनि लगाको छु
काडा नभएको बृक्ष रोप्नु राम्रो ,मिहेनत नगरी न सुख आउँछ न समृद्धि ।
Jay Guruji 🙏🙏🙏🙏🙏🌺
घण्टी फूललाई विस्कस होईन Habiscus हो गुरू।
Sami belpatra nim parijat aak kela tulsi anar hebicus aprijita Kamal brama Kamal...jasmine mugra chameli rati ki Rani .yo sabai Ghar KO lagi best plant ho
भारतीय बास्तु शास्त्र र नेपालको बास्तु शास्त्रको सिदान्त एउटै हो ? कृपया प्रस्ट पारिदिनु होला ।
यि जोतिसहरुको कुरा सुन्दा पागल हुन्छ
केही भारतीय बास्तु शास्त्रका अनुसार शमी बोट घरबाट निस्कदा दाहिने र फर्कदा देब्रे रोप्नु पर्ने बताउछन भने केही भारतीय बास्तु शास्त्रका अनुसार शमी बोट इशानमा रोप्नुपर्ने बताउछन । साथै केही भारतीय बास्तु शास्त्रका अनुसार शमी बोट दक्षिण दिशा तर्फ रोप्नु पर्ने बताएका छन भने नेपाली केही बास्तु शास्त्रका अनुसार शमी बोट घर भन्दा टाडा बाहिर रोप्नु पर्ने बताउछन भने नेपाली केही बास्तु शास्त्रका अनुसार शमी बोट घर दक्षिण दिशा तर्फ रोप्नु पर्ने बताएका छन ।कुन सहि हो शास्त्र सम्मत भनिदिनु होला ।
HAU HAUUU TAPARILAL TIMRO BAKBASH SUNERA SAMAYA MATRAI FOKOTIYAMA JANE RAHEXAN TAPARILAL VIKARI
समि काे बिरुवा कस्ताे हुन्छ
Original Sami India BTA magaunu parxaw nursery ma order dinus... Sami KO birauwa Indian vastu anusar Ghar KO agan ya Ghar KO chhat ma lagaunaw sakinxaw....
नाना हावा हावा कुरो नफलाक्नु ल महोदय !
Aparajita ko ful lagauna mil haha
🙏🙏🙏🙏
हो र
Bel. Aak .amala.nim.kela. aprijita.brama kamal.kamal.chameli.mugra. hebicus. Laxmi Kamal.money tri.foxtail Ferns .snake plant .lucky bamboo.money plant peace lilly...
Habiscop gudhal ghanti ful baara maase
7
Jaya hos guruji