जेठीले खोलिन श्रीमानको सुन्ने नसक्ने पोल,अन्तिम कुरा के भयो हेर्नुस // Times Khabar Nepal New Video

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024

Комментарии • 365

  • @sunitawaiba7327
    @sunitawaiba7327 Год назад +98

    यो भाईको बुढिको गल्ती छ यो समाज मा जैलेनी छोरा मान्छेको मात्र गल्ती देखाउछ रोएर देखाएर हुन्छ छोरी मान्छे को अँखा मा आँसु आउनी बितिकै उ सहि छ भन्नी नसोचा साथी भाइ हो !! कुरा आयो फेरि sex को ईनिहरुको नाटक !! हेमेस भाईलाइ यो सब्द सुन्नालाइपनि अफ्ठेरो भयो बिचारा

  • @mohanpulami7202
    @mohanpulami7202 Год назад +10

    जेथी को षड्यन्त्र देखिन्छ हिमेश सरको पत्रकारिता लाई सलाम दुधको दूध पानीको पानी

  • @योगाउँकोठिट्टोम

    मेरो बिचारमा श्रीमान श्रीमतीको कुरा मिलेन मन मिलेन बिचार मिलेन भने छोडपत्र गरेर अनि अर्को सँग बिबाह गर्दा राम्रो हुन्छ कानुनले नै यो नियम लगाएको छ अब छोडपत्र नगरिकन अर्को महिला सँग लाग्दा केटाको गल्ती छ कमेन्टमा जथाभाबी लेख्ने मित्रहरूलाई देख्दा छक्क परे

  • @rajkumarbk5250
    @rajkumarbk5250 Год назад +4

    हिमेस सर यो कुरा सबै सुने र हेरे तर बिचार यो भाइ को गल्ती छैन यो भाइको श्री मति को नाटक हो जस्तो लाग्छ

  • @manuthapamagar3761
    @manuthapamagar3761 Год назад +34

    अर्को आइमाई सङ्ग लागेसी छोरा मान्छे त्यस्तै हो कान्छी परिकी कतिबाठि

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 Год назад +28

    हिमेश दाइ यहाँ सबैको गल्ती छ🙏

  • @binodshrestha1639
    @binodshrestha1639 5 месяцев назад +2

    आइते यस्तो पो रैछ। music class पनि कता पुग्यो होला??😊😊

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 Год назад +14

    गल्ती श्रीमान श्रीमती दुबैको होला तर यहाँ त गल्ती छोरा मान्छेको मात्र देखिय🤔छोरी मान्छेले रोएर कराएर नानाथारिका गल्ती देखाएर पीडा देखाउछ भने छोरा मान्छेको आँसु लुकाएर,पीडा भित्र लुकाएर राखेको हुन्छ।मैले चही यहाँ छोरा मान्छे पिडित देखियो तर मात्र गल्ती यहाँ वहाले कान्छी ल्याउनु भयो तेहि भएर सबैले छोरा मान्छेको गल्ती भनिएको छ।

    • @Shreya-me3ni
      @Shreya-me3ni Год назад

      right

    • @EightTriple-kg7pu
      @EightTriple-kg7pu Год назад

      Sahi ho

    • @nishagurung6254
      @nishagurung6254 Год назад +1

      Sahi ho tar himesh chahi k ho yekohor budalai matrai peleko xat jatha tyo jethi budi ab yesle swikarn lako jasto xa

    • @laxmansaru4751
      @laxmansaru4751 Год назад +1

      Ho Galti ta दुवैको को तिनै को छ तर पनि जेठी श्रीमती को त्यस्तो समस्या रहेछ एक चोटि उपचार गरे पनि त हुन्थ्यो नी यति उपचारै नभाको भए कै सोच्न पर्थ्यो त्यसैले केटा को गल्ती देखियो केटी मान्छेको शरीर कस्तो हुन्छ सबै केटी मान्छेलाई थाह छ मेरै कुरा गरौं मै लाई गरो हुन्छ लाज लागेर गर्नु भन्नै पर्छ शरीर भन्दा लाज ठूलो होइन मेरो त्यस्तो समस्या छ तर हस्पिटलमा पनि कति धायौ। तर ठीक भएन यो दिदी को पनि यस्तै पीडा रहेछ श्रीमान श्रीमती भयो भन्दै मा सँगै सुत्न पर्छ शरीर सत्नै पर्छ भन्ने छैन एक अर्कालाई सठ्दिएर जिउनु पनि श्रीमान श्रीमती हो यो दाईे अलि नभई नहुने खालको रहेछ

    • @lokrajthami-ck6js
      @lokrajthami-ck6js Год назад

      मलाइ भन्न मन लागेको कुरा!!कुनै बेला हासी मजाक गरेको कुरा बुडा बुडिको कुरा जुन बेला मन मुटाप हुन्छ !!अनि सबै खोलिन्छ याहा कुरा😡😡 !! पत्रकार भाइ पनि दुई पक्षमा बोल्ने गर्नुस !! एक जनालाइ पेलेको पेलै यो तरिका भएन !! छोरी भनेको धर्ती माता हो तर खै अलिकती रोइदिए पुग्छ छोरी मान्छेलाइ 🙏🙏🙏

  • @mahendrakarki9468
    @mahendrakarki9468 Год назад +3

    म चाहि मोबाइल राख्न हिडेको🏃‍♂️🏃‍♂️🏃‍♂️🏃‍♂️

  • @kumarrana4131
    @kumarrana4131 Год назад +10

    यो उमेरमा त चाहिन्छ चाहिन्छ, श्रीमती को त्यस्तो समस्या रहेछ भने त उपचार गर्नुपर्ने। उपचार गरेर पनि समस्याको समाधान नभए बल्ल केही गर्नु पर्ने हो। दुलोमा बस्ने भोटी माछो थालमा पालेर नि नहुने, गाह्रो छ 😂😂😂😂

  • @manusuba655
    @manusuba655 Год назад +16

    हिमेस भाईले कुराे बुज्नु भाेयन आईमाई मान्छेले अर्कोतिर लागेसी आफ्नु श्रीमान सङग मन लाग्दैन अरे हाे तै भयकाे हाे बिचरा बुडाे काे गल्ति भन्दा पनि श्रीमती काे गल्ति रैछ पहिले नै तै भयर श्रीमान अर्कोतिर लागेको रैछ कुराे एसरि बुज्नु के हिमेस भाई श्रीमती कै गल्ती हाे

    • @RituMagar-r6y
      @RituMagar-r6y Год назад

      Sohii kura Sis👍️👍️

    • @sooneel6670
      @sooneel6670 Год назад

      Himesh fair xina. Kta ko khasai galti dekhina

    • @gangamagar2480
      @gangamagar2480 Год назад +1

      randiko arko natho hola tei vayera ho

  • @prabh706
    @prabh706 Год назад +3

    भन्यो त भन्यो उस्कै बुढालाइ भन्यो तँ भालुलाइ के मतलभ वास्तव नगर न नकचरी

  • @RajuBc-e9x
    @RajuBc-e9x 10 месяцев назад +1

    यति यति ठूलो गल्ति त भयो मुख देखाउनलाई के भएर मार्क्स खोलेर दुई जनाले बोल्नु न। दुई दुईजना श्रीमतीको अनुहार देखाउन के हुन्छ देखाउनलाई हेरम् न हामी पनि

  • @DikGajmer
    @DikGajmer Год назад +3

    उमेस जि छोरा मान्छेको मात्र गल्ती देखाउनु हुन्न छोरी मान्छेको पनि गल्ती लाई हेरेर मिलाउदा राम्रो होला

  • @sunamrai3326
    @sunamrai3326 Год назад +1

    Sabai jan ustai buje maile ta xexeeee

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 Год назад +12

    सौता भएर आएपछि मुख छोडनु हैन तँ बेश्याको चाकमा खुर्सानी हाल्नु पर्ने! यो नाठोले झुट बोले पनि राम्रो बुझ्नु पर्छ नि कुरा बुझ्दा यो बेश्याको धेरै चण्डलनि हो। यसले किन धेरै बोलेको?

    • @Susmitalama3781
      @Susmitalama3781 Год назад +1

      Kanxi pani ta pidit xani bihe vhako xaina vhanera dhateko xa dukha payra baseko bela sahara banera aypaxi ke garnu ta

    • @limbunikanxi94
      @limbunikanxi94 Год назад

      ​@@Susmitalama3781jethi xa vhanera thaha paye paxi xutinu pardaina u pani bachako ama haina

  • @suniltmgtheeng9757
    @suniltmgtheeng9757 Год назад +3

    हिमेश जि केटी हरुनै सहि हो जस्तो लाग्दैन हेर्नस ! केटाहरुको नि अफ्नै पिडा हुन्छ सहान नसक्ने हरु ले कुनै विकल्प खोज्छन र नतिजा येस्तै हुनछ ! अनि अरु जो अलि बडी सहनसील्ता हुनेहरु नवारी न त पारी बिचको जिन्दगी जिई रहेको हुन्छ! बुज्नेलाई सिरखण्डा नबुज्नेलाई खुर्पाको बिंड……….

  • @nitatamang9922
    @nitatamang9922 11 месяцев назад +1

    एक चोटि डिभोस गरेसी पनि आईमाई हरु किन नचेतिएको के के पोइ बिना बाच्न नसक्ने हो आइमाई हरु त्यो पनि अर्काको पोइ

  • @thamimusicministry
    @thamimusicministry Год назад +1

    उनिहरुको पो सल्ला त अनि तेरो किन हल्ला हौ कान्छी?🤗🤗😜😜

  • @silurijal4390
    @silurijal4390 Год назад +33

    हिमेस जी तपाई को आफ्नो बैनी हो जेठी ?दूई जना लाई कती पेलेको तपाई ले कस्तो स्वार्थी पत्रकार तपाई एककोरो लागेको छछ तपाई मात्र गल्ती भनेको छछ कस्तो भने यो पत्रकार 😡😡

    • @nishagurung6254
      @nishagurung6254 Год назад +3

      बैनि होइन अब यस्को हुने वाला बुडि हाेला

    • @RituMagar-r6y
      @RituMagar-r6y Год назад

      ​@@nishagurung6254ho ki Sis hjrko कमेन्ट सही हो 👍️👍️

    • @punyanti8007
      @punyanti8007 Год назад +2

      100% agree

    • @SuzuTMagar
      @SuzuTMagar Год назад +1

      Tara divorce diyera matra bahira sambandha rakhnu ramro ho ni. K khalko kura gareko ho. Yo Jethi ko jati galti bhaye pani divorce gardiyera tapai haru buda chaina ki k ho?

    • @SuzuTMagar
      @SuzuTMagar Год назад +1

      @@nishagurung6254mukh ma j aayo tei bolne kati naramro bani ho. Ani media yo Jethi le bolayecha ani ghar chodeko chaina ani chuti ta sakeko chaina bahira sutdai hinne lai support? Divorce diyyera hideko bhaye chai k hunthyo ta anuhar maya lagdo bhayera bhayena ni

  • @musicloverr95
    @musicloverr95 Год назад +14

    बुडा अर्कोसङ्ग लाग्नुको मुख्य कारण नै घरकी श्रीमतु हुन्छे। सबै गल्ति केटाको मात्रै हुन्छ भन्ने हुदैन है! केटाहरु पनि कति हिन्सामा बाचिरहेको हुन्छ

    • @Chamlingma_vlog
      @Chamlingma_vlog Год назад +2

      Teita haii kta haru kasta hunxhan nati natena hudani jawani kt Lai kasari Aakha lauxhan 😁😁😁😁

  • @अनिलयोन्जन
    @अनिलयोन्जन Год назад +1

    यो आइमाईले धेरै नाटक गरि राखेको छ

  • @moshabardewa5734
    @moshabardewa5734 Год назад +2

    अदालतसङ्ग पुगेको कुरा यत्रोको मिडियाबाजि गरेको यो श्रीमतिले,
    यस्तो व्यबहारले आफ्नो हुदैननि श्रीमान।
    गाँस बास कापास जस्तै हैनार,सारिरिक सम्पर्क पनि
    यदि श्रीमान श्रीमतिमा तेहि कार्या हुँदैन भने किना परस्त्री सङ्ग लाग्दैन त।
    कानुनि उपचार खोजे भैगोनी मनपर्दैन भने।
    बुढाको माया पनि चाहिन्छ भनेझै गर्ने
    अदालती प्रक्रियामा भयको कुरा
    मिडियाबाजि पनि गर्ने।अनि हुन्छ मिलान,अनि पाइन्छ श्रीमानको माया🤔🤔🤔

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 11 месяцев назад +1

    नेपाल मा यस्तो फेसन धेरै चलिआयको छ

  • @munarijal3717
    @munarijal3717 11 месяцев назад +1

    हिमेश तिमि आफ्नु घरको झगडा मिलाउ🤔😏

  • @meenathapa-dj3jb
    @meenathapa-dj3jb Год назад +1

    बाइर केटिपल्कायर हो बुडिहुदाहुदइ अर्को आइमाइसित जानिलाइ दुबइजनालाइ जेलहाल

  • @nitatamang9922
    @nitatamang9922 11 месяцев назад

    हैट आइमाईहरु केटाले जे भन्यो तेहि मानेर किन जिन्दगी बिगार्छ के

  • @manitashrestha8147
    @manitashrestha8147 Год назад +2

    छ्या छ्या कस्तो कस्तो शब्द क्या फोहोरी हरु

  • @RAGAMAPAHT
    @RAGAMAPAHT Год назад +17

    अर्को को बूढो बाउ शीत चाहिँ रङ्गौली गरेर घरमा नाठो पालेर बस्ने अहिले मलाई नराम्रो गाली गर्यो भन्ने थुक्क नकचरि

  • @aayansh-xetri
    @aayansh-xetri 8 месяцев назад +1

    हीमेस दाइ आफ्नो घरको समस्या के भो

  • @dineshbishwakarma6769
    @dineshbishwakarma6769 Год назад +10

    अर्काे सँग लागेकाे श्रीमानलाई आफ्नाे बनाउछु भन्नू र प्रचण्डले हाम्राे देश नेपाललाई १० वर्षमा swezarland बनाउछु भन्नू उस्तै उस्तै हाे । याे चतुरे भाई के भाकाे आफ्नाे यति राम्री श्रीमतीलाई छाेडेर याे Anty सँग चै किन लागेकाे हाेला🤔

  • @bibastiruwa5431
    @bibastiruwa5431 Год назад +3

    नेपाल को भाइरस हो आज भोलि यसतै चलेछ नेपालमा😮

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 Год назад +1

    जस्ले जे भने पनि केटि कै अलिक बढी गल्ती देखियो सबै भिड्यो हेर्दा

  • @hoshilimbu5699
    @hoshilimbu5699 11 месяцев назад +1

    एक्सेस हा हा हा कति खतरा ह यो एक्सेस पनि

  • @ShibrajBk-w8q
    @ShibrajBk-w8q 7 месяцев назад +1

    नारिलाई सम्मान गर खाते❤

  • @arjunbishowkarma7290
    @arjunbishowkarma7290 Год назад +13

    कान्छी कति बाठि हाे दुबै लाई जेल हालनु परछ हिमेस दाई

  • @BabitaMahatara-m2z
    @BabitaMahatara-m2z 11 месяцев назад +1

    हिमेस सर पहिला आफ्नो घरमा भयको बुढिलाइ राम्रो गर्नुस अरु दुनियलाइ सिकाउनु हिन्नेले आफ्नो घरमा आफ्नै स्रिमतिलाइ पिट्दै हिड्ने लाज सरम न भयको 😢😡😡अरुलाइ अर्ति दिदै हिन्ने

  • @narajmalla8014
    @narajmalla8014 9 месяцев назад +1

    कस्तो जाठी रहेछ मजा आउनु परेनत स्याक्स गर्दा क्या कती मजाले भन्छ अली कती त लास सरम हुनु प्रछनी यार

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora Год назад +1

    जेठि बुढी को सब भन्दा धेरै गल्ती छ १00%

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 Год назад +3

    यो कान्छी भनाउदी धेरै बाठी रैछे।

  • @anuragjwala24
    @anuragjwala24 Год назад +3

    येस्तो काम त फेसन नै भयो नेपाल मा 😮😮😮😢😢😮😮😢

  • @odevibhakta2184
    @odevibhakta2184 Год назад +2

    Sabai lai yeutai khaltoma purdinu himesh

  • @girmagar7972
    @girmagar7972 Год назад +1

    Milekai ramro dhanyebad namaskar

  • @mayamoktan3408
    @mayamoktan3408 Год назад +1

    @manju:@manju:आहा 💙कति ❤️सुन्🌹भिडियो 🌹हजुरको 👌अति राम्रो 💙अभिनय 💚🥢❗️🌸हजुरको 💞🌸सुन्दर कला 💙सबैको ❤️मन मुटुमा 🌹🌸बस्न सफल 🌸💞रहाेस 💞🌸💙सफलताक

  • @ThapaeakrajThapa-tj9pw
    @ThapaeakrajThapa-tj9pw 6 месяцев назад

    सेकस सरभिस रामराे दिनु परक्ष हाेउ अाइमाइले कुरा राइट हाे

  • @shanigurung-qn3ny
    @shanigurung-qn3ny Год назад +14

    बिचरा टुहुरो रहेछ भाइ बढि धेरै चलाख छ

  • @arjunchanda6509
    @arjunchanda6509 Год назад +11

    छोड्ने नै निधो गरेको रछ रन्डिको छोरोले पनि दुबै जना मिलेको रहेछ बिचरा जेठिलाइ

  • @binishh__1
    @binishh__1 Год назад +5

    यो जेठिले कुरो घुमाएर लगयो

  • @ganeshthapa5003
    @ganeshthapa5003 11 месяцев назад +1

    6:35

  • @Rajendratamang-ie9rw
    @Rajendratamang-ie9rw 9 месяцев назад +1

    ❤❤❤ honi

  • @SukrasinjaliSukrasinjali
    @SukrasinjaliSukrasinjali 6 месяцев назад

    भाईले डिबोर्स भएसि मात्र यो केटि लाई अपनाएको भए राम्रो हुने थियो बुद्धि पुगेन रैछ भाइ अब के गर्छौ ? सबै कुरा जेठिको हातमा छ

  • @guliorai7013
    @guliorai7013 Год назад +1

    Bahubya kesh lagaunu parxa jethile yo keta ko kanxi pattinai maya xa

  • @RamhariSinchyuri
    @RamhariSinchyuri 3 месяца назад

    आईमाईले चै केटालाई फोन गरेको कुरा गल्तीकोकु चै गर्दैन केटालाई मात्र दबाफ कति दिन्छ केटीको पनि गल्तिको कुरापनि बाइर ल्याउनुपर्यो नि

  • @khimakc3764
    @khimakc3764 Год назад +3

    सुन्नै नसक्ने शब्द कस्तो खालको मान्छेहरु त्यो कान्छिले कति सपोट गरेको त्यो नाठोलाइ

    • @tikandrajhapali7469
      @tikandrajhapali7469 11 месяцев назад

      santust भाकि होलि नि त कान्छि budi

  • @ukrensolder
    @ukrensolder Год назад +9

    जेठी श्रिमति खेलाडी हो

  • @sukrarajlimbu2825
    @sukrarajlimbu2825 Год назад +1

    Sahi yo honitw xora manxe yati Vaya samma ko milxa Ra baru xutera basekai.ramro

  • @mendotamang5008
    @mendotamang5008 Год назад +5

    Jethi ni testai rahexa tar ahile ta keti manxe vanda keta manxe dherai pidama hunxa keta manxe flashma aauna chahadaina tehi vayar keti manxele faida uthauxa hunata mani keti manxe ho keti le ktiko birodh garne vannuhunxa hola testo nasochnu hola ahile ta xori manxe yati samma hunxa ki man mile vane buda budi man milena vane balatkar vanxa garo xa keta manxelai 😢😢😢😢😢😢

  • @NarayanAcharya-hb7hs
    @NarayanAcharya-hb7hs Год назад +10

    त्यो कान्छी हुन आटेको आइमाइले फसाउदै छ बाठी रैछ बिचारा जेठी सोजि हेर केटा तेरो होस जतिबेला ठक्कर खन्छ्स अनि बल्ल होस आउछ

  • @glory3023
    @glory3023 Год назад +1

    majja ta aunu parchha yrr

  • @AlphaBoy-0
    @AlphaBoy-0 Год назад +1

    बहिरी केटि सङ सुत्ने बानी लागेको लाई कसरी घरमा पुघ्छ त ?
    थुक्क नलायक जाठा जा मुसो को दुलोमा गर बिबाहित पुरुश भएर मिलाउन नसक्ने नाहामर्द छोड्देउ बहिनी यो दुबैलाइ लगेर जेल कोच्देउ अनि मजा लिइरहन्छ

  • @tikarai-b4e
    @tikarai-b4e Год назад +6

    यो केटोलाई झापट हान्नु पर्ने रहेछ

  • @UmaGc-i9w
    @UmaGc-i9w 7 месяцев назад

    Wow ❤❤❤

  • @pratapThinglama
    @pratapThinglama Месяц назад

    पाच लाख पाए मनि बिहे गर्छु plz😁

  • @gitagurung-xj3ks
    @gitagurung-xj3ks 9 месяцев назад +1

    ❤❤❤❤❤❤

  • @dipaksunar3068
    @dipaksunar3068 Год назад +8

    Yo Patrakar k kanunbit hora🤔🤔🤔😡🤬🤬🤬😡😡😡

  • @gbjchannel_100
    @gbjchannel_100 9 месяцев назад

    Jethi le ramro keta paux yo jethilai sabaile sath dinu parx

  • @SubbalimbuRAJU
    @SubbalimbuRAJU 11 месяцев назад

    नेपाल मा काम छैना हौ हानै धेरै चैन्दा रै छ भन्ने कुरा प्रस्ट भयो

  • @estherlepcha6696
    @estherlepcha6696 Год назад +1

    Good Husband 👍

  • @RadhikaSharma-ui4tg
    @RadhikaSharma-ui4tg Год назад +2

    याे कुत्तेलाइ झापट लगाइदिने मान्छे पनि काेहि रेेेेेेेनछ कि महिलाकाे त शरीर नेेेेे हेेेेेन जस्ताे मान्ने हेेेेेछ 😊

  • @SubasRag
    @SubasRag Год назад +3

    दिदी बैनीजस्तो स्वर उस्तै छ त!😂

  • @dawatamang9965
    @dawatamang9965 Год назад +1

    केटी कोनि गल्ती छ येस्मा केट को मत्रै होइन

  • @sitakandel-jd2ce
    @sitakandel-jd2ce Год назад

    papi sansar papi manxe haru xi😢😢😢😢kasto hune rahixa aamaiko jindagi

  • @KALPANAATamang
    @KALPANAATamang Год назад +5

    Budi noi khatam raix himesh g

  • @arjunchanda6509
    @arjunchanda6509 Год назад +1

    अरुसंग लागेपछि पिडा सहन सकिन के बोल्यो होला भन्ने भय पहिला पनि भन्थ्यो होला नि पैसा लगानिको निउमा अर्काको बुढो तेकेको फल हो यो

  • @mahimagurung8537
    @mahimagurung8537 Год назад +4

    Hemash sir lai chai jethi ko support lenu vayo.

    • @NanaGurung-x5j
      @NanaGurung-x5j Год назад

      Kura Garda Dubai Patti hernu parcha ek tarfi kura garnu hunna Himesh vai

    • @chhiringtamang3497
      @chhiringtamang3497 Год назад

      Ho asto RUclipsr Kam xoena question noi sodhana nasakney rahy ...k asto job Garey ko..

  • @bhagawatishahi1203
    @bhagawatishahi1203 Год назад +3

    Kina arkako budho khosni ?? Valu vanera k vannu ta ? Yo kanxi hun aaunele thulo galti gareki xe..yo budho vanaudo ra kanxi lai 10 barsa jel haldinus...5 lakh ma budho kineko dekhiyo hai

  • @RamhariSinchyuri
    @RamhariSinchyuri 3 месяца назад

    घर मा बाग भयपछी कसरी संगै बस्ने त

  • @Nepaligauleportugal
    @Nepaligauleportugal Год назад

    Yo srimati pani gatilo t xaina hai himesh daii yesto kesh ma k aljhyeko hola . Jabarjasti basayera huncha t uniharuko man hunuparyoni .

  • @nimasherpa7182
    @nimasherpa7182 Год назад +1

    ❤🎉

  • @DikGajmer
    @DikGajmer Год назад

    रिसि ले जस्तो एकोहोरो बोल्नु राम्रो होइन उमेस जि

  • @kalpanalagun
    @kalpanalagun Год назад +1

    परीवारको खुशि होइन आफ्नै मात्र स्वाथ् हेर्ने बानी ‌रहिछ बुढो +कान्छी को

  • @pahalmanbhat898
    @pahalmanbhat898 11 месяцев назад

    म सिझ सुतेकिहैन

  • @mahimagurung8537
    @mahimagurung8537 Год назад +2

    Jethi buri ko vul xa

  • @ayusmayus884
    @ayusmayus884 Год назад +8

    हे भगवान यस्तो खालको न्युज किन हाल्छ के म त दिक्क भईसके😂😂😂

    • @UniqueBikash
      @UniqueBikash Год назад

      Poisa chahiyema vaneko

    • @SuzuTMagar
      @SuzuTMagar Год назад

      Naherana ta hau. Ghyakrako cha ra?

    • @SuzuTMagar
      @SuzuTMagar Год назад

      @@UniqueBikashk ko media lai help magesi garnu parena?

  • @rajunknown2106
    @rajunknown2106 10 месяцев назад

    Aba Himesh ra Meghako Kanda ko waiting m hune haru yeta hajir hum

  • @rimakumarishrestha7509
    @rimakumarishrestha7509 Год назад +2

    अरुकाे घरकाे कारण भाेग्नु प्नछ बैनि नबुझी बिचमा आउनु हुदैन्

  • @ayushroka94
    @ayushroka94 Год назад +1

    हाते बानी लगा भाइ छोलेर बस 😂यो मुला जाठोको घोडाको जत्रै रैछ क्याहो बिचरलाइ दुखेसी के दिन्थो त😂

    • @SuryaShrestha-i3x
      @SuryaShrestha-i3x Год назад

      Ak patak timro chak hanna deu ta tha pauchhau 😂😂😂😂😂

  • @chandraregmi7142
    @chandraregmi7142 6 месяцев назад

    अर्काको श्रीमान संग किन बस्नु आफ्नो श्रीमान संग छुटिनु पागल पागल्नी हुन

  • @kishorthebe2848
    @kishorthebe2848 Год назад

    Jethi budi ko nautankiiii😅😅😅😅

  • @unosthapa
    @unosthapa Год назад +2

    Galti sabai ko xa tara jethi budi ko ni dherai galti xa

  • @beenabista1518
    @beenabista1518 Год назад

    😂 dui jana ko tanatan! Hero ko feeling aayo hola Tyo bhai lai ta

  • @pushpagr5530
    @pushpagr5530 Год назад

    जो गरयो मोबाईल , थुतुनो मुतुनो को दुरपयोगले तनाबै बनायो, अनेकअपराध बिकृतिले नेपाली समाज मा जिउधनको सुरक्षा भएन , सरकार ले कठोर सजाय बनाअोस ,दोसिलाई,😂😅🌍️

  • @milandahaldahalmilan3295
    @milandahaldahalmilan3295 Год назад

    यो कुकुर ले मरत को हात परेको छैन हेर केटा त नारुलाई खेलोैना बुझ्ने छस भने जति केटाले भनछ कर नारि लाई किन सारिरिक समघद छ भने पनि कति कुकुर रैछ सबै दाजुभाइ ले भनुस सर

  • @jivanrai9859
    @jivanrai9859 11 месяцев назад

    Ket nai fata ho ki ke ho ara xes nai thalo hoina ni yrr aafno budi ma jasto xa toi ma kushi hunu sakna bhai yrr xait ke saro ho yrr🙏🙏

  • @aswingiri3517
    @aswingiri3517 Год назад +1

    गल्ती कसैको छैन, यहाँ वोखल को र डन्डी को गल्ती छ😂

  • @rabinrai1814
    @rabinrai1814 Год назад +2

    Rep case halyo vane lagxa ta hau ... budi le lagauda hunxa ... arko kt po ali kharab raxa kuro bujhda ta .. tyasaiko kurale garda tiniharuko ali khatpat vako rx

  • @janjirtharu1207
    @janjirtharu1207 Год назад +1

    Sabai kohi vanda kohi kaam xainan yaha 🙏🙏🙏🙏🙏🙏

  • @BelkumariSijali
    @BelkumariSijali 8 месяцев назад

    बुडा बुडी मीलेन र घर झगडा भयाे भन्दैमा त अर्काकाे अरुकाे बुडा सँग लाग्न मील्छ आफ्नाे बुडीलाई खुसी दीन नसक्नेले त जस्ता रङ्गी बीरङ्गी आईमाईलाई खुसी दिन्छ राेएर हुन्छ साले खातेनी जेठेले के हेरेर बसेकाे रामधुलाई गर्नुनी

  • @mgrprem2641
    @mgrprem2641 Год назад

    केटा मान्छेकोपो गल्ती है ? के बोलेको भाइ हरु ?

  • @SanikTamang-zj2ov
    @SanikTamang-zj2ov Год назад

    Rite ho rs