7 महिना पछी भेटियका श्रीमान् ,कान्छी र जेठी,श्रीमान् को संग बस्ने भय ?Times Khabar Nepal New Video
HTML-код
- Опубликовано: 18 окт 2024
- Times Khabar Nepal Presents:-
Host:-
Guest:-
Camera/Edit:-
Post Production:- Times Khabar Nepal
fb page :www.facebook.c...
© Times Khabar Nepal, 2021
--------------------------------------------
हजुरहरुको Like, Comment, Share महत्वपुर्ण हुनेछ |
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Развлечения
केटा मान्छे को पनि मन हुन्छ 😢मन दुख्छ तर सबैको अगाडि देखाउदैन 😮हामि नारी हरु चाहिँ रोयर देखाउछौ 😊😊राम्रो सङ छानबिन होस्🙏🙏 पिडित ले न्याय पाओस् ❤❤दसै को सुभकामना सबै साथी हरुलाइ🤗🤗🤗
Man vo vandaima bahir samband banaune pet bokeko x usle vandai hiddne jethi budilai sunaune ani ratko 8/9 bajeni roombat tyo kti vako thauma jane budi bachchalai xoder k chitta bujheko then t lastama vaneko thyo tar halen
न@@KalpanaThami-v2b
@@KalpanaThami-v2b😂❤❤ 🎉
पत्रकार भाइ लाई यो दिदी को सारै माया लागेछ तिमी आफै राखन मुला
Sahi vhanu vhayo
Honi fata patrkar
Megha le bhagauxe..😂😂😂
Ho 🤣🤣😂😂😁😁
भाइको बोली सुन्दा बिचरा लाटो लाटो रैछन चाहे केटा होस् चाहे केटी जब सम्बन्ध मा अन्याय पर्ने शब्द बाधा हरु आउछन तब जो पनि मन बिग्रेर छुट्टै बस्न बाध्य हुन्छन 🙏🙏🙏
गुड हाे त नि बिचरा बुडि अर्कोतिर लागेर हिडेसी
Maya garni Manchhele je जस्तो भए पनि जस्तो सुकै परिस्थिति आए पनि जस्तो सुकै श्रीमान श्रीमती ले बेजत नै गरे पनि सहेर बस्न सकिन्छ
हिमेस सर भाई को पनि कुरा सुनिदिनु पर्छ
छोरी मान्छेको कारनले छोरामान्छे धेरै पिडामा छन तेसैले छोरामान्छेको पनि दुख बुज्नु पर्छ
आफ्नो budaalai भात ले मुखमा हान्नु,भनेको आइमाई नै गलत हो भन्छु म त,सबै केटा मात्रै दोषी हुन्छन् भन्ने पनि छैन,
भात ले मुखमा हान्नु को कारण पनि त होलानी र फोनमा बोल्नु गल्ती की श्रीमती हुदहुद अर्की संग संगै सुत्नु गल्ती हो र अर्को कुरो त्यो अर्की randi बढी बोली रहको छ त्यसको थुतुनो मा हान्नु हिमेश दाई
जेठी खूब सतेसाबित्री बन्न खोज्दै छ😂😂
Kin vane jethile t budanai sabai thok maner budakoi lagi vaner nar nata tyager baseko thyni t
Yo commonte garni manxelai k tha aafno budela budako lage janpani dinxa vanirw tyo nakhaeamauli yaimai khub bathivaki xa khanxi hoki k ho tyo 😢😢😢
@@user-nanu598 aru sag lager aafno buda lai dhoka didai xe ho yo bhalu le paisa ra devorce ko lagi natak ho
केटा मान्छेलाई मात्रै कहिले दोस दिनुहुँदैन हामी नारिको पनि गल्ति हुन्छ कोहि नारि बाहिर सोजो देखेनि घरभित्त्र डेन्जर पनि हुनसक्छ सबै भन्दा आफ्नो बाटो गर्दा राम्रो होलाहौ
होनी, कुरा सुन्दा केटो पनि कम्तिको पिडामा त रहेनछ बिचरा,🤔🤔🤔
Sahi ho maile pni dekheko kohi kti manxe bair chiple ghaser duniyako najar ma ramro banne ghar bhitra ko manxe afno budo lai khukuriko dhar ma rakhne hunx yo aaimai pani boli sundai khub chiplo ghaser boldai xe
Sahi vannu vo hamro ni maili jethani bahiri herda sojo tara ghrama damadol banayer jethaju ra jethanilai kura lagayer tyo maili chai jethaju sang ....😡😡
Pahila pahilani gharma kti ghumaun lyauthyo pahilani budi lyayar bepatta pareko manxe ahileko 7 barssamma t dhanna baseko po t yautai saga t
Yesma vailai samasyama xa hai usle bolnai sakeko xai sojo manxe xa hai😊
जस्तोसुकै भएपनि श्रीमती धेरै बाठि हुनुहुँदैन घरबार गरिखान धेरै गाह्रो हुन्छ प्यार प्यार मात्रै बाेलेर बाठि हुदैन श्रीमानकाे कदर र ईज्जत् गर्नु सिक्नुपर्छ
Right
मलाइ त यो दाइ सोझो लाग्यो।
तर यो आईमाई चतुर बाठी रैछ।
यो आइ पनि गतिली होइन है 100%
भाइले ठिकै भने जस्तो लागो बाइर बिरालो घरमा बाग नै हुन्छ्न कोहि कोहि छोरी मान्छे हेरु कति पीडा बोकेर नि छोरा मान्छे हेरु हेपियर बसेको हुन्छ्न कुरा सुन्दा बुढिनै अलिक गल्ती छ जस्तो लागो मुख किन लुकाको होला अरु केटाले न चिनुन भनेर होकि केहो पैसा नै देको छैन भन्ने ६ मैनामा ४ चोटि पैसानि पठाको रैछ्न भाइले
हिमेश दाइ यो केटा सारै सोहोजो देखिएको छ तर यो केटा को बुढि धेरै बाठि रहेछे यसलाई पनि छोड्नु हुदैन राम्रोसँग छान बिन गरेर बिचरा केटा लाई साथ दिएर न्याए दिलाई दिनु🙏🙏
बिचरा भाई ❤❤ म चाहिँ भाई को माया लाग्यो पैसा कमाएको जति पठाई नै राखेको रहेछ
हिमेस दादाको कार्य प्रती सम्मान छ🙏दाइको कार्य मन पराउने जति लाइक गरौ।
😘😘
जेठी निकै बठी देखिन्छ हो 😊😊
Nikai chalakha xe yo jethi
Jethi bathi hunu ho vane k k hunthyo hunthyo ni sarai sojo vayar t dhukh pako x t
तर यो दाइ चही मलाई सोझो लाग्यो जेठी दिदी चही महा बाठी रहेछ्🤔राम्रोसँग छानबिन होस,पिडितलाई न्याय मिलोस।
Dailai man araune harek xori manxe hunxan jo pidit hunxan teslailai thaha hunxan ni jhut boler sambadha badhnelai k thaha aruko pida 😢
हो रछ मत हजूर लाई मन पराउँछ क्या फेरी गरो छहो 😅😅
manxe herda sojo hola tara bebar kasto x pida vogne lai tha hola mata vanxu mapdanda anusar karbahi hunuparx
@@RewatthamiRewatthami-i6u tar ma chahi vhanxu 2 jana nai ko bhanda kohi com rahinax 2 jana nai bara bar rahix
Kasko gharma jhaijhagada hudain hau budile karayo vandai bahir jane hot??? Budale karayo vandai bahir jane hot??? Gharma vako kura lager bahirko valulai sunaudai hiddne budalai k garnu paro t aba gharma x xora x vaner janijani bahir valusang sutnu janu bhudi bokayar faler aako vandai gharko budilai sunaunu gharko budilai kasto hunx vanne kura laj pacheka budalai k thaha katti patak gare gare vandai budilai sunaune testo k tarika voni????
भनेपक्षि यो आइमाई नि ठिक रैनक्ष ल
हिमेश दाई खाली केटा लाई मात्रै दोष नलगाऊ आज भोलि केटी मान्छे देरै खराब छन् हैट खाली केटा लाई मात्रै किन
दुबै को बोली सुनी बल्ल कमेन्ट गरुला भनेको जेठि धेरै चलाख छ केटी मान्छे भयसी कति कुरा हरु सहेर बस्नु पर्छ धेरै नाटक नगर बैनी बुढा सोझो हुनु को फाइदा नउठाउनु ok😡😡😡😡
💯👍👍👍 hjurrrr 💕🙏
😂😂😂
😊😊😊😊😊@@manusuba655
😊
आफ्नो सिरिमानलाइ अरु सङ्ग पल्केर घर्को बुडि नराम्रो भन्छ यो भालु आफै अरु सङ्ग पल्केको रैछ बुडालाइ टचर दिनुको कारन यो भालु हो दुनिया सङ्ग पल्केको रैछ
Jhut faref garne ko kami xain yaha sacho bolda dabauxan yaha samaj nai gatilo xain nya garne gatilo vayko vay anyama ko parthyo r
हाम्रो बुडिहरु कति बुजकी छन। तर यो आईबाट चै घरबार होला जस्तो लागेन
😂😂😂 सहि
के भाको होला हो कसैको बुडा गत्तिलो हुदैन कसैको बुडि 😢😢😢 पिडा छ हो मान्छेलाई कस्को बिस्वासमा बाच्नु हो 😢😢😢
Aba milaune midya channni ta mediyako biswasma bachnya 😁😁😁😁😁😂
कसैको बुडा गतिलो हुन्दैन नभनु होला
@@shishirlamaofficial5994 🤣😁🤣😁
आफ्नु ब्याक्तिगत जीवन जसरी राम्रो हुन्छ तेसरी चल्ल्नी हो यो पत्रकार कुनै ठुलो मान्छे हैन जे भने तेहि मान्न लाई सुतोस उथोस के मत्लब
media ma na aauda afno bektigata huncha jaba media ma aaya pachi sathe tathe bahira nikalnu nai parcha ni jethi media ma jana na hune 😮
Kahi jadani nyay napay paxi k garos t yo video haru nagaunu vaneko t thyoni lagaudin vannu vako thyoni ktalenai fon garer lagaidinu vakekore paxi khulx sabai ferini midea ma aaun bakinai x
@@KalpanaThami-v2b 12 choti padhdha pani comment na bujhne ma matra ho ki aru pani chan 🤔
हिमेश सरको पत्रकारिता गर्ने तरिका एकदम भरपर्दो दुधको दूध पानीको पानी ❤
Kera josto patrakarita😂😂😂😅😅😅
@@kishorthebe284897u
यो आईमाई को पनि धेरै गल्ती छ है हेमेस भाइ
खासै यस्ता श्रीमती बाट त केही हुदैन हो सर नेपाल कानुन मा त यहाँ त श्रीमतीको नै गल्ती छ मान्छे काट्ने लाई त आम माफि छ अरुलाइ
सकिन्छ मिलेर बस्नु सकिन्दैन छुटेर बस्नु नि। एताको कुरा उता अनि उताको कुरा एता किन गर्नु नि र अर्को कुरा बुढाले अर्को केटिको संगत चाहिँ किन गर्नु सके सम्म मिलेर बसेको राम्रो है
मत यो भाइत सोजो लागो हउ यो केटि पनि धेरैइ बाठिरछ जेठिचइ राम्रो सग छान बिन गरनु हइ
Bichara vai 2 janai kt bathi raixa
हिमेष मेगा ले घर मा लगेर भित्रायर राख अब यो केटी लाई बुडा बुडि मिले खुप सपोट मा बोलिराछ त सौता बनायर राख मेगा
हिमेस जी कती सारै माया लागेको जेठी को निस्पक्य भएर कूरा गर्नू न कती पेलेको केटा लाई मात्र त्यो कान्छी र जेठी कसरी भन्नू भएको र कती डर देखाउनू भएको केटा लाई ५ बर्शजेल रे कस्तो पत्रकार तपाई 😡😡
Honi keta lai matra pelirako xa
Himesh le aafno budilai ta samalnu sakdaina arkako budilai kaha samalxa
यो आईमाई ठिक छैन। यस्तो आईमाइ संग बस्नु ठिक छैन।
सर्मिला वाइबा जस्तो छ त अनि 😂
पत्रकार नि न्यायाधीश बन्न खोज्ने रैछ हो दुबै को कुरा बुझ्नु पर्यो नि जेठी पनि कम को चै लगेन होउ मलाई त
यो मिदिया केति को मात्र कुरा सुन्ने हो
यो भाइ सोझो रैछ
यो जेठि बुडि ले किन मुख छोपे कि नि यसको पनि गल्ती छ जस्तो लाग्यो दुबै बराबर रैछ
2 janai bara bar xa ho ghr jhagada liyera midiya ma aaune budi pni gatilo xain
आ आफ्नो बिजेत गरेर यु tubee लाई धनी बनाउने काम
बिचारा केटो सोजो रहेछ😢
यो आइमाई बाठि छे बुढा सोझो छ जस्तो लाग्यो जेठी बुढी बाठीरैछ
Yo bai ko khusi ho jata basyeni bichara sojo rahaicha kura bujda
केटापो अन्यायमा परेको जस्तो छ
Galti sabaiko chha घरमा झगडा भयो भन्दैमा बाहिर केटी सङग सम्बन्ध गास्नु त भयेन नि भाइ बुढी संग नमिलेनि छोरा थियो त सकेसम्म मिलेर बसेको राम्रो
अरु भन्दा पनि त्यो सानू नानी त झनै झनै यो भाइ जस्तै छ त हो अनि कुरो कहाँ निर गडबड छ यहाँ 😂😂😂😂
Jethi chahi thik lagena himesh sir jethi chup lagg aba 😂😂
केटा सोझो जस्तै छ हो
yo xora manxe maha harami kukur rax yeti vakharko umerma 2,2 ota budi thuparne ani budihau lae nae dos laune garx 😡😡😡 yeslae khasi pare hunx
2 gharko kuta na uta na yeta 😡😡😡 nasahane vaye kina bihe garis ta namarda kukur xixixi
@@saritasambahamphe4814 bihe ta garxni ramro hos vhnaer tar bihe pxi ko sambandha kaslai tha hunxr paile nai budi chahi nai gatilo xain
Mahila chai kati batho rahexa
Bichara kasto maya lagyo yo vai lai jethi ali bathi nai raixa
हैट हिमेश दाई यो अरु को बुढा बुडी मिलाउने काम त नगर्नु है
कान्छी बुडि बाठी रैछे नाठोलाई सपोर्ट गर्दै बिच बिच मा जान्ने भएर बोल्दै छे।
यो भाइ को बोली मा कुनै झुट छैन भाइ धेरै पीडा मा रहेछन भगवान यो जेठी बुडि को चलाखिपन।मास्क किन लाएकी हो कुरा एहि देखि प्रस्ट हुन्छ।
देखियो देखियो देखियो यिनिहरु बुढाबुढी दुइटाई चोखो देखिएन !
एसो बुझ्दै जादा जेठी महा बाठी रैछे
केटा सोजो ईमानदार छ वास्तवमा मन नमिलेर हो एस्तो भएको हो मिलेर बस्नुस
बाठो हुदै मा सबै गर्न सकिदैन यिनिहरु मध्ये यो बुढि बदमासी हुन हेर्दै थाहा हुन्छ। यति राम्ररी कसरी कसले बनाइदिएछ यिनी बहिनीलाई राम्ररी रहिछन् 🤣🤣
यो जेठी बढी काम नलाग्ने पतुर्नी जस्तो लाग्छ
युटुबे न्याधीश जसतो कुरा नगर है कानुन छ😂😂😂
बिचारा भाइ सिदारछ
केटा चाहिँ सोझो छ यो दुईवटा आइमाई चाहिँ बाठि लाग्यो
बिचार पोइसात पठाएको रछत के खोजेको यो अाइमेले बिचार यो भाइले मायानइ नगरने भए त किन पठाउछ त हउ किन नबुजेको यो केटि पनि गतिलो चइहइन हइ हिमेस भाइ अलिक बुजेर छान बिन गरनु किन भने कानछि भने बइनि पनि बेजेत भयो नि अबो
यो दाइ ठिक छ तर त्यो दाइ को बुडि ठिक छैन छन बिन हुस यो सिर पत्र कार भनेर आफुले गल्ती गरि अनि पत्र कार लाई बोलायो
यो केटिलाई छोडेकै राम्रो भाइ बेलैमा यसो बोलेको हेर्दा नै थाहा पाइयो तिमी सोजो रैछौ बेलैमा सोच बनाउ
Ktilaini gajab vaigoni dherai budi chahi budalai jatibelai lash baner sutidi rakhnu parne budalai varkhar po karbahi hudaix paxi ko ma aaux 😅😅
यस्तै फटाहाहरू ले परिवार बिगार्छन।
यो भाइ सोझो रहेछ केटि चाहिँ धेरै बाठी रहेछ अनि एउटा कुरा यो पत्रकार भाइ चाहिँ धेरै ठूलो कुरा नगरे हुन्छ सब्ठोक हैन पत्रकार हनुमाने हरु हो
यो भाइ त ठिक छ हो
यो आईमाई ठिक छैन दाई बुढा सोझो रहेछ। यो आईमाइ धेरै नाटक गरि रहेको छ।
बिचरा कति माया लाग्दो हो केटा त केटी को पनि गल्ती छ होइ
भाइ सिधा राहेछ बिचारा यो आई माई को चाला माला ठिक लागेन मोलै
जे जस्तो भय पनि पैसा त दिदो रहेछ नि यो भाइले त
यो भाई सही हो यसको बुडी चाई खराब लायो
याे जेठि सारै चालू चलाख रैछे
अाफ्नाे घर राम्रोसँग समाल्ने गर दिदी बहिनी हाे अाफ्नाे जिन्दगी अाफै नबिगार
यो जेठी बुढी चाँही माहाको बाठी रैछ है गल्ती चाही जेठीको पनि छ है
पहिलो भिडियो मा यो भाइ दोशी मानेको थिए।तर अहिले श्रीमती पो गलत छिन कि जस्तो लायो।
आफ्नो घर को नि भिडियो हाल्नु पर्यो के हुँदै छ सर
म त जय पुरुष भन्ने हो यहाँ पुरुष पीडित छ😊
बुज्दा खेरी बुडि पनि ठिक लागेन के
Whatever i like him 😍🙈LOL... Seriously he is too cute 😁...
हन्टेड प्रशन याे आईमाई नै उस्ति हाे जाठि साेजाे पाेई भएर हेपेकि रैछ
जेठि त अचम्मै बाठि रैछ नि
यो भाई सोझो छ बिचरा केटा मान्छे हो कुनै कुरामा मन दुख्यो होला टाढा भयो आईमाई को पनि हात हुन्छ आफ्नो बुढा साथमा लिनु लाई
Sabai ustae
ज्यामी काम गर्ने ले कति नै कमाउछ र ? तेती भए नि पठाको रछ पैसा
जेठि चाहि बाठि
आइमाई को थुतुनो ठिक छैन तेसै छोरा मान्छे बाहिर हिड्दैन
हे भगवान ,हामी पुरुष चै मुला चुपचाप बस्नु यार सबै महिला राम्रो हुन्छ ,भन्ने पनित छैन यार
तपाईं पनि धेरै बाठी बन्न खोज्नुहुन्छ रे क्या मजाले😂😂😂😂😂
काउली बोजू काे जस्तो भ्वाइस होई जेठी सिस को😊छैन हौ भन्दा..😊
छोडिदे केटा दुबैलाइ चिकिसकिस अब अर्को नया बिहे गर यस्तै हो जिन्दगि😅😅😅
हेर्दा शोझो देखिने मान्छे भित्र चोइ सारोइ बाथो हुन्छ राम्रो सग्ग छान्बिन होस होइ
जे भए पनि अर्काको बुढा बुढीलाई छुट्याउनु पाप हो ।यो अर्को केटी को बोल्ने काम छैना
पैसा नै पठाउदैन भने पछि केटोले पर्स बाट रसिद निकाल्दा भाडा होला रे फटा लाग्यो जेठि
यो नाठि बेश्या चै जेठि होकि कान्छि हो र यो जेठी बैनिलाइ पो हुने नहुने भनिरहेको छ यो नाठो र नाठिको जेठिको बिषयमा सबै कुरा हुने रहेछ।यो चमेरे झुटो छ। बैनि केटासँग नबस्नु छुटेर बस्नु बेस हुन्छ।
यो जेठी निकै बाठी रैछ जाठि
बस्न नसक्ने अवस्था भए भाइ गएको रैछ भाइ सत्य बोल्दै छ यो जेठि भन्ने को गल्ती रैछ बाठी बन्न खोज्ने रैछ
यो जेठी निकै चलाखी गर्न खोज्दो रहेछ
Yo aaimai thik china bechara bhai ko po maya lagyo
हैन आएर के भाेत कुनै नाताले पनि त आउछ कस्तो प्रस्न साेधेकाे हाेला
पत्रकार भाई केटा लाई मात्रा दोस् नदीनु है यो जेठी बुडी लाई पनी राम्रो छानबिन गर्नु जेठी बुडी ठीक लागेना है क़सम ... यो भाई सोजो लाग्यो अस्ती को विडीओ बाटा नै यो जेठी बुडी ठीक लागेको थियेना यो जेठी को मोबाइल अनुसंधान गर्नु पर्यो पत्रकार भाई.. पीड़ित भाई तिमी kanchi बुडी संग मिलेरा बसनु त्योई बेस लाग्यो
केटाको गल्ति केटि सँग लाग्नु भयो अब यो जेठि लाई हिमेस जि ले लैजानुस दुई तर्फ कुरा बुझ्नु पर्छ एउटै लाई मात्रै पेल्ने अब यति भएसि के खोज्नु मिल्नु तिमि नै लैजाउ हिमेस दाई
यो भाइ राम्रोसँग बोल्न त जान्दो रैनछन बिचरा राम्रोसँग छानबिन गर्नु होला पिडित कोहो भनेर चिन्नै गाह्रो भयो
छोरा छोरी जन्माउने बेला खुब मजा लियो अहिले आएर तेरो छोरा मेरो छोरा भन्नू पनि लाज लाग्नु पर्ने हो अखिर आमा ले पाले पनि बाबाले पाले पनि कुरो एउटा नै हो छोरा छोरी हेर्न नसक्ने ले किन मजा लिनु पर्यो सुत्ने बेला त खुब मजा लियो नि है साथी हो लो राम्रो छान बिन होस पीडित ले न्याया पाउ