Sauteni Aama || सौतेनी आमा || Episode 126 || Social Serial January 07, 2024
HTML-код
- Опубликовано: 29 сен 2024
- Sauteni Aama || सौतेनी आमा || Episode 126 || Social Serial January 07, 2023
Artists: , Narayan Nepal,
Asmita Basnet, Melina Thakuri, Jeet Karki, Laxmi Timalsina, Tanka khadka, Keshav Sapakota, Krishna Kumari Khadka,Tulasha Lakandri, Malaika Basnet, Paridhi Nepal,
Gokarna Acharya, Niraj Rajhaure , Dinesh Nagarkoti, RajKumar parajuli, Shyam Nepal, Milan pakhrin Dilip Jaisi, Kewal Raj Sapkota,Milan Magar,
Rajesh Chaudhary
Child Artist :
Diyani Giri
Aarohi Karki
Paridhi Nepal
सन्सारमा आमा भन्दा ठुलो अरु केही छैन । आमा नहुदाको पिडा भोग्नेलाई मात्र थाहा हुन्छ।आमा साक्षात भगवान हुन भने त्यै आमा जस्तो पबित्र शब्दमा सौतेनी विशेषण लगाउदा कति नराम्रो सुनिन्छ । यस्तै सौतेनी आमाले टुहुरी बच्चालाई गर्ने ब्यबहार देखाउने प्रयत्न गरेका छौ र हामिले सिरियल मा देखाएको जस्तो कहि कतै देख्न नपरोस् धन्यवाद ।
#SauteniAama #SauteniAamaEpisode126
Post Production : -
Paridhi Media
Camera man : -
Binod Puri
Production Advisor: -
Narayan Nepal
Make up:-
Laxman roka
Singer :
Pasang Doma Sherpa
Lyrics :
Keriya Budhathoki
Music / Arrange / Mixing / Mastering :
binay Karki
Background Score : Binay Karki
Audio : Aarohi Entertainment
Aalap Voice :
Pasang Doma Sherpa
Nandani Adhikari
Binay Karki
Editor : Sandip Chaudhary
Writer / Direction : Shiva Sharma (Kandel)
© Paridhi Media, 2023
------------------------------------------------
Social Links:-
Facebook:- tinyurl.com/y6...
RUclips:- tinyurl.com/y6...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
© Paridhi Media, 2023
------------------------------------------------
Social Links:-
Facebook:- tinyurl.com/y6...
RUclips:- tinyurl.com/y6...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
हजुरहरूलाई हाम्रो सीरियल ' सौतेनी आमा ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
Nice serial ❤
Thank you so much for 1.2k youtube family . 🙏 Love you all ❤❤🎉
How old do you want your mom to be?
1 subscriber = 120 year 😊😘 200%
Ignore = 10% 👻
Love you MOM
❤❤❤hi
टुल्की र आरोही मिलेर आदित्य सँग गएर कुरा के हो खुलस्त पारी तिमीहरूको मित्रता टुट्नु हुदैन बाकी सबै राम्रो छ अझै राम्रो गर्दै जानू सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤❤❤
टुल्किको बिहे त सत्य सङ होस बिचरा सत्य ले धेरै सयोग गरेको छ
सिरियल राम्रोछ तर टुल्कीले आदित्यसङ्ग बिहे गर्नुहुदैन मेरोतर्फबाट हाई❤❤❤
U are right 👍️👍️👍️
❤❤❤❤❤
Ho tulkile sante sag bihe garyo vane sukha paux
यो सिरेल धेरै राम्रो छ ❤❤❤❤❤❤❤
😮😮😮😮यो 2023/1/7 होकि? 2024/1/7 को हो ?एसपालिको होकि पोको हो ???
Please Santi Ra tulki ko beha hos
❤❤❤❤
Sañtesaga,bihe,hunuprachha
Yo serial bata yo tulki patra nai hataunu prxa....yo rulki kt nai thik xaina
Tulki ra sandeko bihe nahos
टुल्की ले सुख पाको हेर्न चाहने जतिले like गर्नु ल❤❤❤❤
को को हुनु हुन्छ सौतेनी आमा सिरियल मन पराउने येता आउनु होला
Ma❤
टुल्किले सान्ते सग तेस्तो व्यबहार नगर्नु हुने हो राम्रो मान्छे हो सान्ते❤❤❤मेरो बिचार सन्ते सगै टुल्किको बिहे होस
Ummm hai
Yk damee Sahi ho santesanga bihe garnuparxa aadittesanga hoin kinaki aadittya ko aarkee xa t sathilai ghat gareko ramro vayn
tulki ko behora ramro lagnu xodyo hw aba malai
bichara sarei maya lagyo sante ko🥺
Tai ta
सुरु भाग देखि अहिले सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ❤❤🎉
👇
ma xu
ma chu
Ma xu
म पनि हु
Ma xu
सन्ते र टुल्कीकाे बिहे हुनुपर्याे भन्ने जति यता हजर😂😂😂❤❤❤❤❤❤❤
😙😙😙😙
Sahi ho
टुल्किको बिहे एक असल र राम्रो धनी मानिस सङ होस् र पालेका बाब। आमा र सौतेनी आमा बहिनी सबै लाई टुल्किले पालेको र धनी भएको हेर्ने मनछ😊
सिरियल राम्रो छ तर आज आरोहीले टुल्लिकीलाई लगाएको दोष चाहिँ आजको एपिसोडमा अलिकति नराम्रो लाग्यो 😔😔 र अर्को कुरा यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना छ 🎉❤
😢😢😢🎉🎉😂❤❤
Yesto Mula tulki aruko Ghar ma बस्दै हिड दा चै राम्रो अनि बिचरा सन्टे कति माया गर्छ😢
Tai tw k arka को boyfirnd Sango bolne kati haramri dukhai paus baru
@@susmagurung396 ani ta aruko bf sag bolxe hejo Dekhi tulki man parna xodo malai 😴
टुलकी को बिहे सन्ते संग हुनु पर्छ है सन्ते माया लाग्दो छ
भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ ।❤️🥰 🙏🙏🙏😘😘❤️❤️
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ
🙏🙏🙏🙏🙏🤗🤗👍👍
Hajur ko big fan ho ma
मलाई चै आदित्य हुदा मात्र हेर्नू मन लाग्छ यो सिरियल
टुल्की र आदित्य को बिहे होस भन्ने कोले चहानुहुनछ यता आऊँ है❤
Me
Ma❤
Tulkiko sante sanga bihe hos
Hajirrrr🤚🤚🤚🤚🤚🤚🤚
Mee❤❤
यो आइमाई ( राक्षेसनी ) दुर्गादेबी को रोल यकदम नराम्रो छ यसले दुख पायको हेर्न मन छ ।अब त तुल्किले शुख पायको हेर्न मनछ ।
टुलकि को बिहे सन्तु सग होस
मलाई एकदमै मन पर्ने सिरियल सौतेनी आमा सम्पूर्ण कलाकारहरूलाई सफलताको शुभकामन❤❤
म टुहुरीले सु:ख पाएको हेरन चाहन्छु । 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
❤❤
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
तर आरोहिले टुल्किलाई किन नराम्रो व्यवहार गरेको होला 😢😢😢
ठिकलागेन साथिले हेपेकोलेसारैमनरोयो सायद आफुपनीटुरीभयको कारनलेहोला
सन्ते सग बिहे नहोस् हे भगवान आतितय सग होस् ❤❤
अातितय संग बिहे होस
ल है म पनि आजै देखी हेर्दै छु है अब म निरन्तर रूपमा हेर्दै आउने छु❤🎉❤🎉
टुल्कि ठिक छ ,गरिब र बेसहारा भएकोले सबैले टुल्किलाई हेपेका हुन टुल्कि ठिक छ।
टुल्की र आरोही मिल्नु पर्छ🤗❤️
यो सिरियल धेरै मन पर्छ तर तुल्की र आरोही को सम्बन्ध कहिले नि बिगृनु हुन्न र तुल्किलाइ एक्लो हैन उस्को निएत कस्तो छ बुझेर सबैले साथ दिनु होल
टुल्कीले सुख भएको हेर्ने मन छ❤
यो सिरियल धेरै राम्रो छ तर टुल्किर आरुइ दुस्मनि हुन भएन आदित्य सग बिहे भएको हेर्न मन छ अब ♥️♥️♥️♥️
राम्रो लाग्छ एसतै एस्तै गर्दै गानु होला
टुल्कि र आदिदेको बिहे होस्
नमशकार सपुन दसक हरुमा मेराे तरफ बाट टुलकी काे सुखकाे दिन कहीले देखन पाइछके🙏🙏🙏
येक अर्का काे रिस नगर्नु राम्रोसँग अगिबढ्नुस धन्यवाद धेरै राम्रो छ🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
टुल्कि र आदित्य को जोडि राम्रो छ लब परेर बिहे हुनु पर्च❤❤सबै तिमलाइ धन्यबाद॥
Good
Aroi ko mukh chiyati dinu jasto lageko xa bichara tulki lai kati hepaki aaroi❤
17:12 ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
सन्ते लाई नराम्रो गरेको टुल्कीले पटकै मन परेन बिचरा जती बेलानी दुखमा साथ तेही सन्तेले नै दियको थियो रमररी समझाएको भयनी मन दुख्नो थियन तेयो रुखो बेबार मन परेन पटकै आज त अति नरामो लागेयो यतीका समय सम्म जुन बेलामानी तेही सन्तेले साथ दियको थियो बिचरा सन्तेलाई देखेर दया लागेयो🎉🎉🎉😢😢😢😢😢
यो आमा छोरीको नाटक अति भो
Tulki ko ra santeko bihe hunu parxa plz 🫂🫂♥️
Tulki ❤ Aditya ❤❤
दामिछ सउतेनि अामा
❤❤❤❤
I love sauteni ama serial very much ❤❤🎉🎉
😚😚😚😚😚😚😚
Tulki Ra aarohi milnu parxa
Milnae parx
Thyro bhani thik lageyna Arohe radi afu chi kun gatilo xa ra bichar tulki lae nana thari Arop lagauxan 😅😅😅😅😅😅 thye ta bigridiina khub
पर्खिदा पर्खिदा निन्द्रै लागि सक्यो भन्या😊
Tulki ko ra santeko bihe hunu parxa plz
तुलसी ले aadte साग बीच hunu parxa
आरोहीले टुल्की लाई बुझनु पर्छ ❤❤
म पनि सधैं हेर्ने गर्छु ❤❤❤
ramro lagxa naxutai herna man lagxa
aba arko vagma tulki mama sanga gayara basnu parxa ....aarohile jhan naramro kura matra lagauxa ra sabaiko agadi tulki lai naramro banauxe...ajhai ma bigrinna rey 😅😅jun chor usaiko thulo sor vaneko yahi ho😅😅😅
मैले चाहान्छु ❤❤❤❤❤❤
Sante Songa hos tulkiko bihe
दामि भरनपर टुल्कि सउतेनि को शुभकामना सबै टिमलाई
छि कस्ति बोक्सी रछे आरोही त छि😣😣😣😣नभको आरोप लगाउछे तुल्कीलाई
Yo aarohiko bani chahi khatam bichar testo sojhi tulkilai kasto aarop lagako hau yasto pani sathi hunx xixi aarohiko bani man parena
तुलकि र अादितते ले बिहे गरनु परछ नतर याे शिरियल नअाय पनि हुुनछ😢❤
Ho Tulki ra Aadityako bihe vayeko ramro ani ab Tulki mamako gharma basnu parne kin ki aafnai sathile navako kura lagauna thale. ❤❤
My favourite serial ❤❤❤❤❤❤❤❤❤❤❤
यो सिरियल प्रतेक दिन आय हुन्थ्यो
1 हप्ता कुर्नु पर्छ।
My favourite serial 🥰♥️
Sathi sathi ta milnu na 😂😂😂
सिरीयल धैरै रामरो छ तर समय किन घटाउनु भयो पलिज टाइमिंग बढाउनु होस धन्य बाद
❤❤❤❤❤❤❤
Yo aarohiko bani patakai suhayana nakachiari rari teyo chai katinai soja jasto
My favourite serial❤
दुखमा कति साथ दियेा बिचरा सन्तेले टुल्किलाइ अहिले अायर मन दुखायर गई धेरै दुख पाउछे टुल्किले पछिगयर भाग्य राम्रो हुनपरेानि
आराेहीले सल्लाह सुझाव दिनु भन्दै गर्दा टुल्कीकाे खेदाे-पानी लाएर आमा-बाउलाई समेत उल्टा-पाल्टा कुराले उचालेर के सावित गर्नु खाेजेकाे अनि हजुर!
मनत परछ तर हजुरआमाले भनेको कुरा चै बिसवास नगरिहालनु है साथिहरु नाटकचै दरै गरनुहुनछ नि हजुरआमाले बुचनु भो झयपै बिसवास गरनु हुनहै खपिस हुनहनछ नि हजुर आमात हो ए म त आसटलियाबाट हेरदैछु नि हजुर धनेबाद हजुरहरुलाइ
आद्ते सँग होइन टुल्किको बिहे सान्ते सँग हुनुप्रछ कॐन भने गरिपको पीडा गरिपले बुजेको हुन्छ फलाम्मे फलाम काट्छ
मलाई पनि अादिते दाइ र तुलकी दिदीको विहे भऐको चाहानछु र अरको भाग मा अादिते दाइ देखनु परछ ❤❤❤❤❤❤
छि यो आरोही क बोल्य हो मलाई त मन परेन ।सबै कुरा थाहा पाउन जारुली छ ।यो आरोही आफू छ क्यरे नराम्रो अरुलाई दोस दिन्छ ।यो आरोही को सबै कुरा बनी सबै ले थाहा पाउ🙏
पाल्पा देखि हे्दैछु आकृती ले आदित्य सङ्ग बिहे गर्न नपायर टुल्कि लाई नराम्रो कुरा लाउनी मन परेन अब टुल्कि को खुसी र सुख पायको हेर्निमन छ सहर का बा आमा ले चिन्न सकेन आफ्नो रिदम छोरा लाई पापिहरु
याे टुलकि कि साथिकति मातेकि टुलकिले सनते सगा बिबाह गरनु परछा ❤❤ अबा
टुल्किर आदितिय काे बिहे हुनु पर्छ
😊😊😊😊😊😊❤❤❤❤❤
Aarohe ra tulki minu parxa❤
❤❤❤🎉🎉🎉🎉
Tulki ra Aadityako bihe hunu parxw ❤❤❤
टुल्किले सन्तेसग बिहे गरेकै त ठिक हाेला बच्चादेखिकाे साथिले त्यस्ताे शङ्का गरिराकाे नराम्रो नै हैन र
म पि याे नाटक खेलछु नि मलाई पनि नाटक खेलन ठुलो रहर छ म र मेराे साथि गरि दुई जाना छौ यो नाटक काे सुटिङ कहाँ हुनछ भनु हेेै ❤❤❤❤
❤❤❤❤
My favorite serial ❤❤❤❤🎉🎉🎉🎉🎉
❤nice serial🌷🥰🥰🥰🥰🥰🙏stay blessed all👌👌👌👌👍👍
Perfect couple adhitya and tulki❤
नन्दराम ले सन्तेलाई टुल्किलाई प्रेम प्रस्ताव राख्ने आईडिया चाहिँ खतरा दियो है मन पर्यो
टुल्की आरुही को घर मैइ बसेरा आफ्नो जस्तो असाल बेहुरा छ prop गर्नु पर्छ
सन्ते कस्तरी रोयो मेरो मन कटक्क छोयो।
टुल्किको सन्तेसङ्ग बिहे होस
यति सारै नगर अब आम़ा लाई समाल टुल्कि र सन्ते सग़ बिहागर तेसइ मा भलाई छ 🙏🙏
My favourite serial 🎉❤