कान्तिपुर समाचार | Kantipur Samachar | Kantipur TV HD LIVE | १४ असोज २०८१

Поделиться
HTML-код
  • Опубликовано: 17 ноя 2024

Комментарии • 1

  • @jagadeepshrestha9949
    @jagadeepshrestha9949 Месяц назад

    कान्तिपुर च्यानल म अनुरोध गर्दछु कि आएको बादी पहिरो पहिले पनि आएको थियो थाहा भयो मलाई मेरो एउटा प्रश्न छ पहिला बादी पहिरो आउदा खोलाको बहाव कति थियो सरकार लाई थाहा नै थियो पछि खेला सानो पार्दै अहिले सम्म धेरै बस्ती किन बनाउन दिएको हो देशको सरकारले होईन र। यो बादी पहिरोले एउटा शिक्षा दिएको छ सबै लाई जहिले पनि एउटा दर रहने भयो। कुन सरकार ले यस्ता दर लाग्दो पछि देशमा आएमा कसैलाई क्षति नहुने बनाउने तिर लाग्नु पर्दछ। पहिला बिगारेका सबैलाई कारवाही गरिनु पर्छ। हामी गर्छाै भन्ने तर नगर्ने लाई पनि कारवाही गरिनु पर्छ। अहिले सम्म बनेका काम बिगारेका सबै सरकारी अधिकारीहरुलाई किन कारबाही गर्न नसकेको । सरकार सँग त सबै कार्य गरीएको बिवरण छ।