राधिका राउतको 𝐒𝐀𝐔𝐓𝐀 "सौता" | Ep -178| Radhika Raut | Sep. 29, 2024 | New Nepali Serial

Поделиться
HTML-код
  • Опубликовано: 28 сен 2024
  • New Nepali Serial
    𝐒𝐀𝐔𝐓𝐀 "सौता"
    --------------- --------------- ------- --------------
    𝐀𝐫𝐭𝐢𝐬𝐭'𝐬
    Radhika Raut
    Rohit Karki
    Sabita Khadka
    Suman Pandey
    Gyan Br. Karki
    Maiya Karki
    Gita Khadka
    Buddhi Shrestha
    Roshani Raut
    Shrada Katel
    Ramkrishna Guru
    Bishwaraj Shrestha
    Laxman KC
    Mohan Lamichhane
    Rajkumari Rokka
    Mister Pralaya Raut
    Sabitri Lamichhane
    Reshma Puri
    Nikisha Durwakoti
    Ranjita Tamang
    Raj sunuwar
    Indira Adhikari
    Reshma Shrestha
    Narayan Shrestha
    Dolma Sherpa
    Mina BC
    Tej Giri
    Krishna Shrestha
    MB Kumar
    Laxmi Thapa
    Kitchen
    ROSHAN RAUT
    Me-up
    SHRADA KADEL
    Management
    MOHAN LAMICHHANE
    BISHWARAJ SHRESTHA
    Camera :
    Alex Pudasaini
    Edit :
    ANJALI THAPA
    Online Supporter
    BISHAL RAI (𝑴𝒇𝒖 )
    Writer :
    ROSHANI RAUT
    Director/Producer :
    RADHIKA RAUT
    𝐀𝐮𝐝𝐢𝐨 𝐂𝐫𝐞𝐝𝐢𝐭𝐬:-
    Singer :- Samikshya Adhikari
    Lyric/ Music :- Bhim BC
    Arrange /Mixing/mastering :- Pushkar Sunuwar
    Studio :- Melody Nepal
    © & ℗ 𝐑𝐃 𝐓𝐕 𝟐𝟎𝟐𝟐
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    ********** ****************** ********** ******* ************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to the websites is allowed)
    #RDTV #SAUTA #sauta
    #nepaliserial

Комментарии • 110

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 5 часов назад +28

    राधिका रावत लक्ष्मीदिदिको बिग फ्यान मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 1 देखी हरेक हप्ता रेगुलर 178 सम्म नछुटाईकन हेर्ने जती म जस्तै कोको हुनुहुन्छ साथिहरु हाजिर हुनुहोस त र मदनले राधिका रावत लक्ष्मीदिदिलाई माया गर्नुपर्छ भन्ने जती कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त र मुनाले राधिका रावत लक्ष्मीदिदिको माया गरे जस्तो नाटक मात्र हो भन्ने र मुनाले गरेको नाटक मदन ले थाहा पाउनु पर्छ भन्ने जती मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त 😢😢😮😅😊 🙏

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 3 часа назад +10

    यो मान्छे लाइ किन घरबाट निकालेर खेदाउन नसके को होला है

  • @raijaan4195
    @raijaan4195 4 часа назад +10

    आहा लाेकल भालेकाे मासु।मुखै रसायाे🙂

  • @enlightentube1029
    @enlightentube1029 3 часа назад +7

    कति सहेर बसेको होला लक्ष्मी दिदीले म भए त त्यो मुनालाई एक झापट गालामा हान्ने थिए।

  • @SusmaLimbu-t1o
    @SusmaLimbu-t1o 3 часа назад +6

    धेरै राम्रो सिरियल,1 देखि नछुटै हेर्दैछु,,तर यो मुनाको ,रोल आउदा चै सारै रिस उठ्छ भन्या,एस्को नाटक चाडै परिवार ले था पाओस

  • @urmilatamang8881
    @urmilatamang8881 5 часов назад +9

    धेरै राम्रो सिरियल हो आज सम्म मैले नछुटाई हेरेयको छु अझ राम्रो हुदै जाहुन यहि मेरो शुभकामना 🎉🎉

  • @Dristigaming-c5z
    @Dristigaming-c5z 3 часа назад +9

    यो सौता भन्ने लाई निकालेनि हुन्छ के घर बाट मनै पर्दैन मलाई त

    • @hamroramailotv
      @hamroramailotv 2 часа назад

      MAlai pani man pardain yo sauta

    • @kushalgautam494
      @kushalgautam494 2 часа назад

      मलाई पनि हो मुना लाई घर बाट निकाल्नु पर्छ।।

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 3 часа назад +5

    ए सासु बुढि तपाइ को बुहारीहारु बाहिर बाहिर लपक छ तर भिञ भिञ कटछे छ आथबा काटा काट भइरहे को छ तपाइ हरुलाइ के थाहा हुनछ र

  • @vishnumaya286
    @vishnumaya286 4 часа назад +7

    Muna ko attyAchar kahile thaha paune madanle laxmilai kahile bujhne

  • @gitakhadka7116
    @gitakhadka7116 3 часа назад +4

    ल है हाम्राे भगावान दर्सक हरु मा नमस्का साैता सिरेल अायाे है नया कथा बस्तु मा बने काे

  • @SaritaMaya-c2e
    @SaritaMaya-c2e 4 часа назад +6

    My favorite serial sauta ❤❤❤❤❤❤❤❤❤❤

  • @PombahadurKumal
    @PombahadurKumal 2 часа назад +4

    यो मुना त राछेस्नि हो यो किा मोर्दै न हो ला

  • @danuthapa603
    @danuthapa603 2 часа назад +3

    धेरै रिसाउने कराउने मान्छे सङ्ग दराउनु पर्दैन मुना जस्तो पालिस घसेर बोल्नी सङ्ग दराउनु पर्छ किनकी यस्ताले कति बेला पछाडी बाट छुरा हान्छ

  • @ShubhalaxmiRai-k5i
    @ShubhalaxmiRai-k5i 3 часа назад +3

    लु अबता याे लछिमि अतिचारइ सिधा भइसकिन अबता अलि चङखाेहुने गरनहइ फरि कुनदिन ताे पापिनी मुनाले के के उधुम मचाउछाहाेला

  • @harimayadahal1253
    @harimayadahal1253 3 часа назад +3

    मार्न ठिक्क परेकि बुडिचाहि प्यरि धेरै मायागर्नि चाहि हेला मार्न ठिक्क पारेकिलाचाहि तेतिमायागरेकाे छ केभन्नु खै

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 3 часа назад +2

    सानो नयाँ युट्युवर साथी हरु को को हुनुहुन्छ एक अर्काले सपोर्ट गरि अघि बडौँ ल 🙏👍👍👍😊

  • @SmriteeShrestha
    @SmriteeShrestha 5 часов назад +7

    Wow❤😊

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 3 часа назад +2

    सबै मिलेर एक अर्कालाई सपोर्ट गरौँ है त साथी हरु 🙏👍👍😊

  • @SantoshThapa-mf6cb
    @SantoshThapa-mf6cb 2 часа назад +3

    चोथाले बुडि कुखुरो लुछ्न किन जानु पर्ने।

  • @alinakunwar350
    @alinakunwar350 Час назад +4

    Muna ko planning laxman la thaha paya ko harne man xa haii please please 🥺🙏 aarko bhag ma sabaii planning thaha pauna parxa

  • @nettv5621
    @nettv5621 2 часа назад +2

    लक्ष्मीले मनको कुरा भित्र भित्रै राखेर के गर्न खोजेको हो। यस्तै ब्यबहार देखेर सिरियल हेर्न समेत मन लाग्दैन। जे कुरा भन्न पर्ने अति आवश्यक छ त्यो कुरा भनि हाल्नुपर्छ। कान्छी चोथल्नी डंकिनीलाई झन अनुहार देख्दैमा अति रिस उठ्छ। यसलाई सबैले गहिरेर शुक्ष्मरुपमा बुझ्न सक्नु पर्थ्यो। तर यस्तो भएन र सबै जना घामड मुर्खहरु परेकोले सिरियल त्यति उत्तम लाग्न छाड्यो। अब जसरी हुन्छ कलौटे लोग्ने र कान्छीलाई तह लगाएर देखाउन पर्यो। अनि कान्छी नखर मौलीको सम्पूर्ण कर्तुत छताछुल्ल बाहिर आउनु पर्यो। यस्ते भयो भने यो सिरियल अतिनै बेस्ट हुनेछ।

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 4 часа назад +8

    राधिका रावत लक्ष्मीदिदिको सुखका दिनहरू आयको हेर्न आतुर मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त कोको हुनुहुन्छ ❤😮😮😮😢😅😊

    • @hamroramailotv
      @hamroramailotv 2 часа назад

      Ma xu ni❤❤ radhika raut d ko fan 🎉🎉🎉

  • @BuddhiShrestha-w6u
    @BuddhiShrestha-w6u Час назад +1

    नमस्कार 🙏म यो सिरियलको लक्ष्मन सबै जनाले यो सिरियल लाई धेरै भन्दा धेरै माया गर्नुस् है? अनि कस्तो लाग्छ जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला 🙏

  • @nanimayatamang1776
    @nanimayatamang1776 3 часа назад +1

    ठिक भन्नुभयो लक्ष्मिलाइ धेरै हेप्यो एस्लाइ छिटो छिटो दुख पाको हेर्नेमन छ किन लक्ष्मी ले मात्रा दुख पाउनु यो मुनाले दुख पाउनु पर्छ है 😢😢😢😢

  • @sushila1877
    @sushila1877 3 часа назад +1

    छोरी खेलाउँदा कति राम्रो देखेको काले लाले लाई 😂😂😂😂अनि यो सुडो र सुडी के भाको होला बुढेशकालमा 😂😂😂

  • @Myfirstlovemomanddad
    @Myfirstlovemomanddad 2 часа назад +2

    Arkako Buda sang aayera thulo kura garne aaimai Lai thekal lagaideuna ho xiya

  • @DipeshDahal-jl5fz
    @DipeshDahal-jl5fz 2 часа назад +3

    My favorite serial ❤❤❤❤

  • @laxmishrestha4267
    @laxmishrestha4267 4 часа назад +1

    सहनाको पनि सिमा हुन्छ तर एक्लै भएको बेला गालिगर्दा कोहि पनिसहदैन पर्तिकार गरेको देखाए रमाइलो हुन्थ्यो ।

  • @shovashrestha8312
    @shovashrestha8312 3 часа назад +1

    राधिका राउत ले सुख कहिले पाउने हो मलाई पनि हेर्न मनछ

  • @BimalaRaee-ov8fm
    @BimalaRaee-ov8fm 2 часа назад +2

    Tyou single single vanda tei hasiya tukra tukra parer xoder janu ni kati soji jethi

  • @SumitraOli-u5z
    @SumitraOli-u5z 4 часа назад +3

    Nice

  • @sharmilakhadka1564
    @sharmilakhadka1564 4 часа назад +2

    radhaika didju yo Chai veyen dhari vhyo 😢😢😢😢😢😢😢

  • @GangaLimbu-h5u
    @GangaLimbu-h5u 2 часа назад +2

    Maile ahile samm nxutahi herexu ab tw muna ko atichar le garda hernu pni man lagn xodi sakyo

  • @harimayadahal1253
    @harimayadahal1253 2 часа назад +1

    हेरन कत्ति नाटक पारेकि

  • @parkashthapalama-mk1dv
    @parkashthapalama-mk1dv 4 часа назад +3

    ❤❤❤❤❤

  • @Sitapariyar304
    @Sitapariyar304 5 часов назад +3

    ❤❤❤❤❤❤

  • @binitakc2684
    @binitakc2684 4 часа назад +1

    राम्रो छ सिरीयल

  • @prakashshah5370
    @prakashshah5370 10 минут назад

    लक्ष्मीले सौताको दबाव एक्लै सहेर परिवारसँग ठिक्क पारेको मन परेन।सौतालाई लखेट

  • @ChinMayaPaija
    @ChinMayaPaija 25 минут назад

    यस्तो नी हुन्छं एउटाले अत्टेचारत गर्ने एउटाले सहेर बस्ने हेर्न मनपनी लाग्दैन आजा भलिता आली मिलाएर हेर्ने लाइकको सिरियल बनाउनु

  • @sahiltamang575
    @sahiltamang575 Час назад

    यो चोथाले मुना भनौदी नक्कली को कालोकर्तुत परिवारमा छर्लङ्ग होस ।चोथालेको अनुहार देख्दै रिस उठेर आउँआउछ

  • @lilaramoli4845
    @lilaramoli4845 10 минут назад

    याे मुनालाई लक्ष्मीले समायको हँसियाले त्यही ठाउँमा घाँटी सेल्नु प्रने हो भन्ने जति यता आउनु होस त

  • @laxmibhandari7952
    @laxmibhandari7952 Минуту назад

    याे लक्ष्मी किन चुप लागेर सहेकाे हाेला म भइदिएकाे भए कपाल सपाल भुल्ताईदिन्थे त्याे मुना भनाउदिकाे😮

  • @ChandrsCHANDRA-gi1ju
    @ChandrsCHANDRA-gi1ju Час назад

    यो मुनाले लकक्षिमि दिदी लाई कति हेला गरन सके कि चोथाले सासू र ससुरा अनि बुडाको अगाडि ठिक परने अनि सौता लाई बाईर भेटने बितिकै खाउला जसतो गरछे पापिनी लक्षुमन ले जेठिलाई धेरै माया दिनु परछ

  • @ShovakalaHamalthakuri
    @ShovakalaHamalthakuri Час назад

    हाेईन मुना जि नारी मनकारि हुन्छन् जस्ताे लाग्छ तर मुना नभएर पापिनी रहेछ मन😢😢😢😢

  • @parasmanibhandari-wu8fc
    @parasmanibhandari-wu8fc Час назад

    राधिका बैनि ले त्यो मुनाको बोलि मत्थर् भएर बोल्ने तेस्को जिउ बाट थुतुनु बाट ब्लट निस्किनेगरिले च्यातिदिनुपर्यो र त्यो मानिसलाई नाजाएज् सन्तान् भनेको बद्ला चाहिँ आँखा निकालि दिनुपर्यो मैले सौता सिरियल। मजाले हेर्ने होभने

  • @ramapanday3747
    @ramapanday3747 30 минут назад

    म त भाग १ देखि नछुटाएर हेरेको छु अहिलेसम्म

  • @princechettry1923
    @princechettry1923 3 минуты назад

    आकति।मिठाे।हाेलाहई।लाेकल।कुखुराकाेमासु

  • @GangaPathak-xh8vm
    @GangaPathak-xh8vm 10 минут назад

    हे भगवान यो चोथाले कुकुर्नि कति नाटक गरेकि

  • @amritthapa-d3f
    @amritthapa-d3f Час назад

    लक्षिमि ले सहना पनि कति हसनि भकि मन परेना लत्क्षिमि लाई याे चाेथाले साैताले अतेभार थरेकाे मन परना लऽिमिले बदाला लिना परछा ❤❤

  • @fghh-bl5wq
    @fghh-bl5wq Час назад

    मैले भयको भय त यो मुना रारि लाई यक किक बक्सिङ दिनथै र दुइ दिन पानि पिउन नसक्ने

  • @ritutamang4485
    @ritutamang4485 Час назад

    जेठि माथि शासन चलाउकाे मन परेन केयहाे याे

  • @RituBimala
    @RituBimala Час назад

    कथाले मन छोयो मासु ले मुख रसयो❤❤❤❤

  • @binakarki7260
    @binakarki7260 Час назад

    यो मुना हो कि टुना हो यसलाई किन घरबाट न निकालेको होला

  • @fghh-bl5wq
    @fghh-bl5wq Час назад

    भित्र भित्रै कति दुख दियकि जे पाखे नि ले

  • @Laxmikhanal-b3m
    @Laxmikhanal-b3m Час назад

    मुनाको नाटक कहिले सम्म हो

  • @GbAcharya
    @GbAcharya 47 минут назад

    मनि धेरै आतुर छु

  • @kalpanapariyar8973
    @kalpanapariyar8973 52 минуты назад +1

    🥰🥰🥰🥰

  • @binamagar8380
    @binamagar8380 2 часа назад

    म पनि हो

  • @rannukagurung9178
    @rannukagurung9178 14 минут назад

    Asko ta actingnii man parena

  • @rannukagurung9178
    @rannukagurung9178 17 минут назад

    Boring. Hundiii xata .yo searil

  • @urmilatamang5298
    @urmilatamang5298 3 часа назад

    Yo sirel herna ni aba ta dikka lagyo jahile laxmi le dukha paune

  • @kamalasubedi4210
    @kamalasubedi4210 4 часа назад

    Yeutailai matra dukha diyeko herda dikka lagy😢😢

  • @BimalaRaee-ov8fm
    @BimalaRaee-ov8fm 2 часа назад

    Yo kanxi sauta vanaudoko kam xain

  • @KopilaBhujel-p4b
    @KopilaBhujel-p4b 58 минут назад

    Muna ko planning laxman la thaha paya ko harne man xa haii please please 😂🙏 aarko bhag ma sabaii planning thaha pauna parxa ❤

  • @shantarai8172
    @shantarai8172 2 часа назад

    Very nice siriyal 👌👌👌👌❤️❤️❤️❤️

  • @ritapantha9973
    @ritapantha9973 18 минут назад

    Radaka ❤❤❤🎉🎉🎉❤❤❤❤❤❤

  • @hamroramailotv
    @hamroramailotv 2 часа назад

    My favourite siriyal sauta❤❤❤

  • @phulcumarishrestha5110
    @phulcumarishrestha5110 4 часа назад

    Very nice 🎉🎉.
    All the best 🎉🎉

  • @KyamShrestha-pf5le
    @KyamShrestha-pf5le Час назад

    Yo Laxmi lai run bahek aru audai ki khaho

  • @SumitraKhatri-d9p
    @SumitraKhatri-d9p Час назад

    Yo muna sis pani vitre bahire rahixan

  • @lokfalimbu6256
    @lokfalimbu6256 51 минуту назад

    Muna ko atyachar hernu man baren

  • @GitaBuda-fc3fp
    @GitaBuda-fc3fp 2 часа назад

    MADAN LE MUNA KO KHEL THA PAUNU PARXA HAI

  • @PasangSherpa-tw6gl
    @PasangSherpa-tw6gl 4 часа назад

    La surugareherna❤❤❤

  • @AashikaDeuba
    @AashikaDeuba 4 часа назад

    My favourite serial ♥️

  • @rajanmalla2623
    @rajanmalla2623 4 часа назад

    My favourite serial ❤❤❤

  • @SumitraKhatri-d9p
    @SumitraKhatri-d9p Час назад

    Munale maukako Frida uthaykixan

  • @bikramraut2063
    @bikramraut2063 25 минут назад

    Dines kata ho😂😂

  • @DhanKaphle
    @DhanKaphle 4 часа назад

    Muna ko aatyachar aba pani kaile sma hunxa

  • @alialli5942
    @alialli5942 Час назад

    ab radika raotko jit vayako herne man xa yo munale sabaiko samune maya gare jasto garne aklai ma tachar dine

  • @shivarambista6631
    @shivarambista6631 2 часа назад

    Dherai ramro xa ❤❤❤

  • @anglelice6345
    @anglelice6345 44 минуты назад

    😍😍👍👍hk bata

  • @JibanLamichhane-z8e
    @JibanLamichhane-z8e 39 минут назад

    ❤❤❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉

  • @SitaNipali
    @SitaNipali 30 минут назад

    ❤❤❤nice

  • @sarmilashrestha8016
    @sarmilashrestha8016 4 часа назад

    Nice 👍👍👍😊😊

  • @mikak.c7412
    @mikak.c7412 3 часа назад

    Wow supeb ❤❤

  • @ysunlock
    @ysunlock 2 часа назад

    😍💕❤️❤️wow

  • @AratiMagar-sk3yx
    @AratiMagar-sk3yx 27 минут назад

    😢😢😢😢😢❤❤❤❤❤❤

  • @ChandramayaRijal-b3x
    @ChandramayaRijal-b3x 3 часа назад

    ♥️♥️🙏🙏♥️♥️👍🎉🎉

  • @kumarikumar725
    @kumarikumar725 35 минут назад

    ❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @RADHIKARAUT-vt2gn
    @RADHIKARAUT-vt2gn 3 часа назад

    ♥️♥️❤️❤️🙏🙏🙏🙏

  • @binutamang3857
    @binutamang3857 2 часа назад

    🎉🎉🎉❤❤❤👍👍👍

  • @Santoshmahhara
    @Santoshmahhara 3 часа назад

    ❤❤❤❤❤👍👍👍

  • @Sitapariyar-c3m
    @Sitapariyar-c3m 21 минуту назад

    ❤❤❤❤❤

  • @PremBahadur-yc7rc
    @PremBahadur-yc7rc 4 часа назад

    ❤❤❤❤❤❤❤😂❤❤

  • @LaxmanbasnetLaxmanbasnet
    @LaxmanbasnetLaxmanbasnet 34 минуты назад

    ❤❤❤❤

  • @SuntaliNaral
    @SuntaliNaral Час назад

    ❤❤❤❤❤

  • @usermanisha111
    @usermanisha111 3 часа назад

    ❤❤❤❤❤❤❤❤❤

  • @ApsanaNeupane
    @ApsanaNeupane 2 часа назад

    😂😂❤

  • @BistaKailas
    @BistaKailas 2 часа назад

    ❤❤

  • @sandeeppppppppp
    @sandeeppppppppp 4 часа назад

    ❤❤❤❤❤