सधैँझैं माया र साथका लागी हामी उत्साहित छौं। जारी " नेपाली चलचित्र " प्रतिको माया र साथका लागि फेरिपनि धन्यवाद ! रीत गीत सार्बजनिक भएको छ । #REET - #JaariMovieSong आफ्नो प्रतिक्रिया दिनुहोला है ।
लिम्बु संस्कृति र परिवेशमा आधारित यस चलचित्र निकै सरल र रमाइलो लाग्यो। रिलिजको पहिलो दिनमै हेरियो। चलचित्र सकिंदा अन्तिममा हलभरिका सम्पूर्ण दर्शकहरुको मज्जाले तालि बज्दै थियो। सामान्य कथामा कलाकारहरूको वास्तविक र जीवन्त अभिनय, निर्देशकको आफ्नै संस्कृति भएर पनि होला हरेक संवाद, कलाकारहरूको मौनता, अनुहारको हाउभाउ, गाउँघरको परिवेश, लिम्बुहरुको पालम संस्कृति लगायतका कुराहरूको प्रस्तुति उत्कृष्ट लाग्यो। पार्श्व संगीत र ध्वनीको प्रयोग पनि सठिक छ। Enjoyed the movie 😊 Hats off to this team!!
मेरो माइतमै छ अझै। तीन महीना पुग्न केहि दिन बांकी छ। फकाउने प्रयास गरि सकें अब शायद जति गर्नु थियो। आउनुछ भने उ अब आफै फ़र्कनुपर्छ कि जस्तो लाग्छ, नत्र पछि मलाई शायद नपाउनपनि सक्छे उ। किन हो किन खै, नेपाली बुढीहरूको नखरानै धेरै देखें मैले त। तपाईंको केसमा तपाईंहरूको कुरो मिल्यो, सुनेर राम्रो लाग्यो। 👍
Very Soon trending ma auxa Lyrics-Kali parsad basakota Compose -kali parsad baskota Singer-kali parsad baskota Such a talented guy true true gem of Nepali 🇳🇵 music industry ❤❤❤
organic film . तेरो घर मा घोडा भए जस्तो कुरा नगर । ह्ह्ह्ह्ह मिरुन अनि दहायङ कबडि ४ पछि फेरि पनि एउटा सुन्दर , अर्गनिक अनि सरल फिल्म हेर्न पायो । फेरि पनि यस्तै फिल्म को प्रतिक्षामा छु ।
As a representative of Nepali community from Mars, we want to buy the rights of this movie in Marcemelo Language.A huge number of fans following of Dayahang Rai desperately waiting this movie.
सधैँझैं माया र साथका लागी हामी उत्साहित छौं। जारी " नेपाली चलचित्र " प्रतिको माया र साथका लागि फेरिपनि धन्यवाद !
रीत गीत सार्बजनिक भएको छ । #REET - #JaariMovieSong आफ्नो प्रतिक्रिया दिनुहोला है ।
यो गीत नै फिल्म थिएन के हो लाहान मा काटेर देखिएको हो कि ?
@@satishchhetri9516 passqword🎉🎉
मैलेपनि जारी हेरेर किनामा चाखेर आइसकें हो। अरु को कोले चाख्नु भो त?😅
Ma nee
@Parbati Subba 😊and 😊. ... .. o
😅😅😊😅😊😅😅😅😅😊😅😊😅😅😅😊😊😅😊😊😊😊😊@Parbati Subba 😊and 😊. ... .. o
😅😅😊😅😊😅😅😅😅😊😅😊😅😅😅😊😊😅😊😊😊😊😊@Parbati Subba 😊and 😊. ... .. o
😅😅😊😅😊😅😅😅😅😊😅😊😅😅😅😊😊😅😊😊😊😊😊
Yo geet jhan jhan mittho lagnu thalyo film here sake pachi ..
Kali Prasad Baskota voice 🔥🔥🔥🔥
Magar and rai is king❤❤🎉
@@kisorlimboo4670 limbu is looser
दया र मेरुनाको जोडी मनपराउनुहुने एता हाजिर हौँ ❤
Meruna meri ho..
My favourite couple in nepali movie industry ❤🎉
My favourite Daya ❤miru😊
Jodi suhako xa
Kun angle dekhi Jodi dekhinx🤣🤣🤣
काली प्रशाद बास्कोटाका गीतहरु प्राय हिट र अग्र स्थानमै रहने गर्छ।किनकि गीत नै बच्चा ,युवा तथा बुढापाका सबैलाई मनपर्नेखाले हुन्छन् । बधाई छ ।👏👏👏👏
No words to describe your hardworking Miruna 🍀🥺💚
Esma hardwork kata xa?
@@Only.divyaa mula acting is not a joke mula k tha 🤬
@@Only.divyaa bro think acting is everyone cup of tea💀
@@loveson2692 Esma hardwork kata xa?
@@hakaishin2096 Esma hardwork kata xa?
लिम्बु संस्कृति र परिवेशमा आधारित यस चलचित्र निकै सरल र रमाइलो लाग्यो। रिलिजको पहिलो दिनमै हेरियो। चलचित्र सकिंदा अन्तिममा हलभरिका सम्पूर्ण दर्शकहरुको मज्जाले तालि बज्दै थियो। सामान्य कथामा कलाकारहरूको वास्तविक र जीवन्त अभिनय, निर्देशकको आफ्नै संस्कृति भएर पनि होला हरेक संवाद, कलाकारहरूको मौनता, अनुहारको हाउभाउ, गाउँघरको परिवेश, लिम्बुहरुको पालम संस्कृति लगायतका कुराहरूको प्रस्तुति उत्कृष्ट लाग्यो। पार्श्व संगीत र ध्वनीको प्रयोग पनि सठिक छ।
Enjoyed the movie 😊
Hats off to this team!!
I watched this movie 2 times. What an organic Nepali movie. Salute to the director, actors, producers, and the entire "Jaari team".
म नेपालमा भाको भए अवस्ये हेरिन्थो।कार्य सफलता अग्रीम शुभकामना दयाहाङ्ग दाइ र सम्पुर्ण "जारी " team production लाई।❤❤
One of my favourite काली प्रसाद बास्कोटा दाजै ❤🥀
जातिबित्ति राम्रो छ त गित त
अझै त्यसै माथि Dayahang Rai को Acting ❤
100 चोटि सुन्दापनी धित नमर्ने म मात्रै होकी अरुनी छन ? 😮
kali prasad baskota again impresed with his melodical voice.❤loved the song..
यो गित सुनिरहदा मलाई कसै कसैको यादले धेरै सतायो।रुन बहेक केही रहेन
oh my god! How beautiful and perfect they look together 😮😮😮😊 dayahang and miruna❤ and what a beautiful composition
दयाहंग भाई र मिरुना बैनी लगाएं काली प्रसाद बासकोटा हजुर हरु लाई सेवा सेमुना सातै शुभकामना।अति रामरो लागो।
ओठैले बोल्दैमा कहा मायाँ लाग्छ र
माया त बसी जाने हो 😊🥰 शुभकामना जय जारी 🤘💪🙏💜
यो फिल्म कति जनाले हेरिसक्नुभयो ? मैले त हेरे है । ❤💯😍
maaa
Maa
Babal xa
Best of luck jaari team and Dayahang rai forever love yo daii❤️❤️👏
😊😅😮
Dayang and meruna
No words k shabda nei baki rayena mero bhannu lai just salute to the writer salute chha sir tapai lai🔥🔥🔥🔥🔥🔥🔥🔥💯💯💯💯💯💯
🎉यो फिल्म ले बुढी को धेरै याद आउन्छ ।एस्तै थियो उस्को र मेरो सम्बन्ध पनि ।भागेर गाको थियो माइत उनी ,पछि फेरि 3 महिना पछि फकायर लायको 😢
मेरो माइतमै छ अझै। तीन महीना पुग्न केहि दिन बांकी छ। फकाउने प्रयास गरि सकें अब शायद जति गर्नु थियो। आउनुछ भने उ अब आफै फ़र्कनुपर्छ कि जस्तो लाग्छ, नत्र पछि मलाई शायद नपाउनपनि सक्छे उ। किन हो किन खै, नेपाली बुढीहरूको नखरानै धेरै देखें मैले त। तपाईंको केसमा तपाईंहरूको कुरो मिल्यो, सुनेर राम्रो लाग्यो। 👍
@@prakaasharmaavana paxi moh beha nagarda hunxa ho sir
Lau hami chaahi partixayaa maa xau hoi baishakh 1 maa❤
Kali prasad never disappoints us💗
Dherai nae mitho song hau
ola
@@narprasadphago1671 mm😢एकतम्मेस mm
Malaai ta tyati man parena.
❤❤😊😊😊nice song 😊😊
गित चै बनाकै हो ,कस्तो सुहाउदो❤️❤️👏
यो फिल्मले सोचे जति पैसा कमाउछ कमाउदैन तर मन भने अवश्य कमाउनेछ❤️
जिवन्त अभिनय मिरुना मगर र दया हाङ्ग राईको !🙏🙏🙏
जीवनमा एउटै नेपाली चलचित्रलाई तीनपटकसम्म हलमा गएर हेर्ने म मात्रै हो कि अरु कोही हुनुहुन्छ🇳🇵🙏🙏🙏🙏
Most awaited movie JAARI 💗 this movie will be blockbuster ❤️💓
जस्ले जे भनेपनी काली प्रसाद बास्कोटा ले गाना कमै निकाल्छन तर कहिलै दर्सक लाई निरास पार्दैनन❤️थोरै अनि मिठो❤️धेरै सम्मान्❤️
SCREENSHOT GARERA RSKHNUS
100% SUPERHIT HUNXA JAARI
WOW awesome SONG BY KALI DAJU
DESH KHAAYO🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Katti meetho geet ❤❤❤
Otthai le boldai ma kaha maya lagxa ra ??? 😢
Diamonds 💎 of Nepali movie industry ❤❤ DAYAHANG ❤️ MIRUNA
णृ टटटट९३८९३२२
@Kesh Maya ❤❤❤👍👍
My fav couple
@@rohitthapa1517 🎉 TC bvvbb
Yes❤❤
Back to back magic of kali prasad baskota❤💯
❤❤❤ दया र मेरुना ❤❤❤❤फिलिम industry को हिरा हो हीरा❤❤❤❤❤
Very Soon trending ma auxa
Lyrics-Kali parsad basakota
Compose -kali parsad baskota
Singer-kali parsad baskota
Such a talented guy true true gem of Nepali 🇳🇵 music industry ❤❤❤
नेपाली सिनेमाले पारा ल्याउँदैछ जे होस्..👍️ धोतीहरु को जस्तो हावादारी एक्सन र दुई चारवटा आईटम डान्स हान्ने चलन हराउँदैछ बिस्तारै...🤗
Kali..... U impressed me again ❤️❤️
Daya hang and miruna equally credited. ❤️❤️
Ram Babu, Dayahang, Upendra, Kali Prasad and Bijay are the brand and they are incomplete without each other.❤❤
😊
P see
🎉😮🎉😮
Meruna also deserve
बिरबिक्रम पछि को मेरो अहिले सम्मकै favourite फिल्म यहि हुनेछ । all tha best दाजु ,।
Kali prasad’s song on dayahang movie is mandatory ❤️
Whatever makes you truly happy, do that!
Miruna Magar and Dayahang Rai best couple flim industry.Kali Prasad voice so amazing.I love this song❤❤.
Miruna's acting is beyond expectation .
मनपरेको फिल्म पो हेरिन्छ नत्र तेतिकै बसिन्छ 😊 My favourite Actor *Daya Hang Rai* 💚
नयाँ बर्ष नयाँ कथा नयाँ संघर्ष तर अन्त्यमा पुरानै सम्बन्ध ❤️ माया #जारी
Yo barsa ko uttkrista geet ho yo la sampunrateam lai badhai ani subhakamana xa
From kapilvastu,dumara❤😊
Kali prasad baskota such a versatile composer , singer and song writer never disappoints with his music wonderful job thanks 🙏 for beautiful song❤❤
😊lo😊😊
Wowooooo such a nice and beautiful song. Big fan of Kali Prasad Baskota .Best wishes to all entire team
Most awaited movie JAARI 💗 this movie will be blockbuster ❤💓
❤❤ DAYAHANG ❤ MIRUNA
जति सुनेपनी सुनिरहौ जस्तो लाग्ने कति राम्रो गीत ❤️❤️❤️🙏 जारी movie song
असाध्य राम्रो गित,गायन,सुरताल,कला अभिनय,उस्तै राम्रो बेजाेडकाे प्रस्तुति सरल सरस माैलिक लयबद्ध शब्दचयन भावले सज्जिएकाे सुमधुर गित अत्त्युत्म छ।बधाई छ दयाहाङकाे टिमलाई ❤❤❤❤❤🎉🎉🎉
❤❤❤❤ चलचित्र ले दियेको सानदार जोडि❤❤❤
Wow Imagine Song ❤❤ Big fan of Miruna Magar and Dayahang Rai Sir 🤟👏👏👏
Kali prasad baskota always give us different vibe ❤
The whole casting is amazing,
So many talents they put in one movie.❤
Organic Movie ♥️ Organic Actor & Actress♥️ Organic Song♥️ extremely waiting ♥️
This will be another blockbuster of daya and miruna🎉
दया दाइले एक लुम्बा जाँड त स्वाट्ठै😂😂❤❤
❤❤❤❤❤❤❤❤ super duper hit movie 🎉🎉🎉🎉
not yet, wai.....
Vibes Tw khatra aayo song Batai jhan Movie Kasto Hola😊❤
सार्है मीठो गीत❤❤❤
Yo video ley Mero man aate nai xoyo salut xa prakash saput sir ❤
Dayahang rai र meruna magar काे जाेडि चाहिँ एकदम सुहाउछ ❤❤
धेरै राम्राे लाग्याे दया, मिरूना को जारी को गित ❤
I am sure all Nepali are waiting for this masterclass movie 🍿🎥❤️
Gem of Nepali film industry Dayahang Rai❤❤
one more masterpiece from kali prasad baskota
This song should be song of the year 🎉🎉🎉❤❤❤❤
Yo song sunda ne aananda aaunxa such a very good movie for our society ❤lots of love dayang Rai...😘❤️❤️
Meruna and daya both re grt
Combo of Kali Prasad baskota voice and dayahang rai acting is ❤🔥
Dayahang Rai gems of Nepali movie industry ❤
Ambbooo sahi ho. Visual chai sahi lago ❤❤
दया मिरुना को अभिनय माथि सुन मा सुगन्ध काली प्रसाद को कर्णप्रिय आवाज 🙏🙏🙏
मेरुना मन त पर्छ तर अघिल्लो घटना अझै भुल्न सके छैन😢😅❤
Amazing story movie thank u all team 👏👏👏👏👏
Parda paxadiko Kali Prasad dajukok voice Ani lyrics pani uttikai ramro xa❤❤❤❤❤
टिकटक मा भेटेर यहाँ सम्म आइपुगे गीत सारै मीठो मज्जा आयो😍🙏💕
तर यती मिठो गित चलचित्र भित्र देखिएन पर्चारकै लागी मात्रा रहेछ
नेपाली मौलिक संस्कृति झल्किने सुन्दर गित ।
हसाउदा हसाउदै रुवायरै छाड्यो फिल्म राम्रो छ । ❤️❤️
Incredible and mind-blowing song. Eagerly waiting for 1st Biashakh 2080.
Dheraii man paryo song malai.....thank you - kali parsad debkota you never disappointed 🌹😙🥰😘😍
Gem of nepali film industry ❤❤❤❤Dayahang Rai❤❤
Nepal ko Arijit Singh ho vana hajir garum ta❤❤❤❤
Geet dherai ramro xa ❤ best wishes ❤️💓
वैशाख 1गते जाम है त जारी हेर्न 🤓👌
कति राम्रो गित अनि दया दाइ र मेरुना को जोडि झनै राम्रो❤️🙏🙏🙏
organic film . तेरो घर मा घोडा भए जस्तो कुरा नगर । ह्ह्ह्ह्ह मिरुन अनि दहायङ कबडि ४ पछि फेरि पनि एउटा सुन्दर , अर्गनिक अनि सरल फिल्म हेर्न पायो । फेरि पनि यस्तै फिल्म को प्रतिक्षामा छु ।
कालिप्रसाद बास्कोटा।।।।You beauty ।।।क्या मजाको गित छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
फ्लिम भब्य साथ चलोस् शुभकामना छ । आफु त पछि RUclips मा त होला नि अहिले जापानमा घुमिरा छु ❤❤❤❤❤❤❤❤❤
First day ..first show ❤❤
पहिलो पटक यस्तो गीत सुन्दा सारै नाच्न र गाउन मन लाग्यो मलाई☺️
हाम्रो गायक राम्रो गायक काली पर्सात सापकोटा लाई मन पराउने यता हजुर्🎵🎵🎵🎵🎵🎵🎵🎶🎶🎶🎶🎶❣️❣️❣️❣️❣️🎤🎤🎤🎤🎤🎤🎤❣️❣️❣️🎧️🎧️🎧️🎧️🎧️🎧️🎧️🎧️🎸🎸🎸🎸🎸🎸🎸🎸🎸🎸🎸🎸🎸🎸🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎵🎵🎵🎵🎵🎵🎵🎵
Nepali film ma bishwos lagnu ko karad nai dayahang rai ley gharda ho ❤
Kali prasad baskota gem of music industry ❤
शुभकामना जारी मुभी दयाहाङ्ग मिरुना दाजु दिदी लाई❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
no one could have sang it better, Kali sir you're a legend. This song gives me butterflies everytime.
आहा😘😘😘😍😍😍😍 गित😘
Lyrics are killing me... Very reasonable and the voice is wow.. This song is blessing my ears..❤
Ahaii😚❤️
As a representative of Nepali community from Mars, we want to buy the rights of this movie in Marcemelo Language.A huge number of fans following of Dayahang Rai desperately waiting this movie.
Magical lines 😊❤
वास्तविक नेपालीपन ❤️🙏