भारतीय विस्तारवाद एकदम खतरनाक छिमेकी देश हो नेपालमा राम्रो देख्न नसक्ने शत्रु हो।शस्त्र प्रहरीलाई परिचालन गरि हाम्रो देश नेपाल लाई सुरक्षित राखौ।जय नेपाल।
कोरोना आउदा मर्ने डरलाग्दो आका हुन। सिमाना मिच्दा त भारतिय सेना को डरले आउने होइनन । सिमाना मिची सक्या छ । बस्ने भये सधैका लागि बसेर सिमा को सुरक्षा गर । नत्र घर गयेर बाख्रा चराउ
नेपालले भारतमा होइन भारतीय तत्वले नेपालमा कोरोना फैलाउने षड्यन्त्र गर्दैछन्। यस विषयमा नेताहरू त केही बोल्दैनन् किनकि उनीहरू भारतीय दलाल हुन्। त्यसकारण हामी जनता नै चनाखो हुन जरुरी छ। विशेषगरी सिमा क्षेत्रका वासिन्दाहरु।
Kehi ko saraynatra india le jahle pani nepal ko sath diyo ko xa harek samai ma ahela naai pahila dheki chayo tep medical xetra ho ya defence or ani chige ma pani tara nepal kehi manxe chaina ka paxari bhagde xa ek din eko natija thula hola. Chaina le kahle sahog gardaina bhujeu
सिमा क्षेत्र भरि तार जालि राख्नु पर्याे । त्यस पछि मात्र भित्र भित्री भागबाट छिर्न काेहि पनि सक्दैन । सधै प्रहरी सिपाहि तैनाथ गरेर हिडेर निरिक्षण मात्र गरेर पुग्दैन । तार काडा बार नै लगाउनु पर्छ ।
साला भारतले ssb सिमा मै टंसार राख्छ हाम्रो देस्लेचै apf किन सिमादेखि १ किलोमीटर टाढा राख्छ यो के अचम्म तरिकाही नेपालको वाप्रे कति हामिचै जय नेपाल मात्रै भन्ने।।।जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यो 452/45 नम्बर को पिल्लर नयाँ देखिन्छ यो कैले गाडेको हो DIG साहब किल्लेर हुनेगरी बुझेर नेपाली BSF का गस्ती पाटरोलिङ्ग इन्चार्ज लाई नेपाल सरकार र नेपाली जन्तालाइ किल्लेर हुनेगरेर जबाफ दिनहुन आदेस जाहेर गर्नु होला सर
ओखरे हाकिमको गति!तिम्रा सिपाहीलाई राम्रो राशन खुवाउ।गाडिको तेलको पैसा गोजीमा नहाल।सिपाहीलाई अलि कडा तालिम देउ।फौजलाई अलि आधुनिक ढाचामा डिप्लाई मोविलाईजेसन गर।यी के पि प्रचण्डे को भक्ती नगाउ।राम्रो योजनाका साथ बोर्डर मा मनिटर गर।तस्कर सँग नमिल।
Sahi bhannu bho hamro kati jamin india le micheko xa nata tatai khula shimana hunda kheri. Sarkar le main border xodera sabai open jaga haruma kade tar ra compound banaun nasakda nepal ko pillar sabai naya dekhinxa kinaki india ka dhoti rati rati hamro jamin micheka xan. Yastai para ho bhane sabai jamin janexa.
यो अभ्यास त पहिले देखि चलाउन पर्ने हो , जसले भारतीय हरु ले सिमाना मिच्न पाउने थिएन तर खै ..नेपाल मा यो कुरा हरु हुन न सक्नु एउटा दुःख को कुरा भो ..जेहोस corona को लागि मात्र नभएर सीमा सुरक्षा मा प्रहरी र सेना लागि रहनु पर्दछ .
Nepali army, APF, police haru ko salary kina dherai kam xa jun afno desh ko lagi din rat khatirako hunxa tineru lai nai thorai paisa sarkar le yo kura ma dhyan launa paryo talab nepali sena, sasatra ra police ko talab kamti ma 30 hajar mathi huna parxa ra ajha khatra training garayer khatra banaunu parxa ani matra gorkhali ko saan kaile pani hatdaina jay nepal✋✋
Salute छ तपाई हरू जस्ता सुरक्षा कर्मीहरु लाई । केही कमी देखिएको हुँदा ड्रोनको उपयोग गर्न सुझाव दिन चाहन्छु ।
धेरै नै कडाई हुनुपर्छ हजुर सिमाना ।
नेपाल को बोर्डर मा सधै सुरक्षागार्ड राख्नु आबस्यक्ता हो
कोरोनामा मात्र होइन हरेक दिन सिमा सुरक्षा मा लाग्नु पर्छ इन्डियाले मिच्दै आधा नेपाल अोगटी सक्यो।
Yas sir
Apnuapnuthaubliyobnnakoabsektachhjyanepal
नेपालले अब इंडियाको बॉर्डरमाँ ठोला ठोला हतियार उपकरण jond गरेर राखनो पर्छ. भारतले नेपालको सीमाना khadai छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵
भारतीय विस्तारवाद एकदम खतरनाक छिमेकी देश हो नेपालमा राम्रो देख्न नसक्ने शत्रु हो।शस्त्र प्रहरीलाई परिचालन गरि हाम्रो देश नेपाल लाई सुरक्षित राखौ।जय नेपाल।
Jai Nepal
good jup नेपाल प्रहरिबल 👮♂️👮♂️
सशस्त्र प्रहरी बल
अति राम्रो काम तर । ढिलोभयो पैलानै सिमानामा बसेको भए नेपालको सिमा नयाँहुनेेथेन पैलाको पुरानोनै हुनेथियो
सबैको सुरक्षाकर्मिहरुको हथियार हुनुपर्छ ।
बियर गोरखा लाई को जय होस हमरो सुंदर नेपाली जय श्री राम 👍💯🇳🇵🙋
कोरोना आउदा मर्ने डरलाग्दो आका हुन। सिमाना मिच्दा त भारतिय सेना को डरले आउने होइनन । सिमाना मिची सक्या छ । बस्ने भये सधैका लागि बसेर सिमा को सुरक्षा गर । नत्र घर गयेर बाख्रा चराउ
Khatra
नया पिल्लर भत्काइदिनुस् सुरक्षाकर्मी ज्यूहरू
नेपालले भारतमा होइन भारतीय तत्वले नेपालमा कोरोना फैलाउने षड्यन्त्र गर्दैछन्। यस विषयमा नेताहरू त केही बोल्दैनन् किनकि उनीहरू भारतीय दलाल हुन्। त्यसकारण हामी जनता नै चनाखो हुन जरुरी छ। विशेषगरी सिमा क्षेत्रका वासिन्दाहरु।
Sahi ho
Kehi ko saraynatra india le jahle pani nepal ko sath diyo ko xa harek samai ma ahela naai pahila dheki chayo tep medical xetra ho ya defence or ani chige ma pani tara nepal kehi manxe chaina ka paxari bhagde xa ek din eko natija thula hola. Chaina le kahle sahog gardaina bhujeu
तियो कुरा म तेति जान्दिन नेपाल र इन्डिया को चारै तिर बाट काटेतार लगाउनु पर्छ बल हाम्रो नेपाल जोगिने हो
सशस्त्र को हातमा हातीयार अनि बारे हुनु पर्द छ फेरि बोदर मा हुने लाई विशेष हात हतीयार दीदा राम्रो
I
बादर लखेट्न त हातमा खेही लिएर जान्छन हाम्रो देशको सिमा सुरक्षा गर्ने महान जवानहरु ........ ?
यो पिलर पनि नया हो हटाउनु पर्छ
सिमा छेत्रमा कडाइ का साथमा लागि पर्नु पर्छ नत्र कोरोना को माहामारी फैलन समय लाग्दैन!
नेपाल सिमाना हेर दार्जिलिङ नालापानि कालापानी हेर सिमामा हाउजिङ बनाउ,,
नेपाली रोकौ भारतिय छिराउ । बधाइ छ
सलाम छ वीर सपुतहरुलाइ ।
सिमा क्षेत्र भरि तार जालि राख्नु पर्याे । त्यस पछि मात्र भित्र भित्री भागबाट छिर्न काेहि पनि सक्दैन । सधै प्रहरी सिपाहि तैनाथ गरेर हिडेर निरिक्षण मात्र गरेर पुग्दैन । तार काडा बार नै लगाउनु पर्छ ।
बास्तबमा नेपाल भारत बोडरमा कडिकडाउ हुनु पर्यो यदि होईन भने मर्न तयार हनु पर्यो।।
Timi po thiyaa Basera garjinchau.india ma cancer birami,dialysis gareka Nepali Ko halat ke cha thaha cha????dherai chumuk chumuk na gara.
@@छेरबहादुरलेउबा ye baba nepal ma hospital ra doctor xinan kya sala bahun jati dhoti ko desh ma gayera dabai garxa.
Nepal सरकारले यो ठाउमा 100/100 metr मा नेपाल आर्मी को temporary camp राख्नु पर्छ ...!
Good job...salut xa mero sabaii lai
बोडर बोडर मा सर सधै सधैको लागि थाई कायाप राखेर गस्ती गरनु पँछ सर अनिपो नया पिलर राखनु पऊदैन धोतिहरूले
साला भारतले ssb सिमा मै टंसार राख्छ हाम्रो देस्लेचै apf किन सिमादेखि १ किलोमीटर टाढा राख्छ यो के अचम्म तरिकाही नेपालको वाप्रे कति हामिचै जय नेपाल मात्रै भन्ने।।।जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
तार जाली लगाओ काम नभएका आर्मी पुलिसहरु।
नेपाली रोकौ भारतिय लाई नेपाल छिराउ भारत बाट सबै नेपाली ल्याउनु पर्छ सुरक्षित साथ
Well good x sir . Balla nepal jasto vayoo. Well well ...
Grate job ......good.... jay Nepal .....
Good job sadai sema surxeya garnu pareyo Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
दम छ भने भारत ले मिचेको सिमाना फिर्ता गरेर देखाउ न
Sathi ho hunxa hai pahile sakti sanchit gardai samridha banau
मजदुर लाइ न पिटनु होस जय नेपाल
Ekdam ramro tara corona matrai hoina all time 12 mahina army haru lai watch garnu parxa. Bdw great work👍👍
Jay Nepal Jay gorkhali Jay madhesh
नाका बन्दी गरेको बेला को रिस लाई double गरेर कोरोना रोक्नु लाई नाका बन्दी गरौ नेपाल भारत लाइ😊😊
यो 452/45 नम्बर को पिल्लर नयाँ देखिन्छ यो कैले गाडेको हो DIG साहब किल्लेर हुनेगरी बुझेर नेपाली BSF का गस्ती पाटरोलिङ्ग इन्चार्ज लाई नेपाल सरकार र नेपाली जन्तालाइ किल्लेर हुनेगरेर जबाफ दिनहुन आदेस जाहेर गर्नु होला सर
पिलर भारत को सिमा तिर सार केटा हो के ट्वा परेर हेरेर बसेको छस !!! पिलर भारत को सिमा तिर कदाइ का साथ सार केटा हो !!!
सलाम छ सेना
हाम्रो सबै सिमानामा बार लाउनु जरुरी छ किनकि पिल्लर १/२ महिना अगाडि बनाएको जस्तो देखिन्छ
Great job sir
जनाबर भयको भयर ईन्डिया ले यही टाऊ देरै मीचिरहेको छ गस्ती गरनु नपुगे हामीहरूलाईनि बोलाऊनुस सर म चितावन टाऊन बाट
Nepal Armed Forces. ...Good n great job
सलाम छ मेरो सुरक्षा निकायका ब्यक्ती हरुलाई
ओखरे हाकिमको गति!तिम्रा सिपाहीलाई राम्रो राशन खुवाउ।गाडिको तेलको पैसा गोजीमा नहाल।सिपाहीलाई अलि कडा तालिम देउ।फौजलाई अलि आधुनिक ढाचामा डिप्लाई मोविलाईजेसन गर।यी के पि प्रचण्डे को भक्ती नगाउ।राम्रो योजनाका साथ बोर्डर मा मनिटर गर।तस्कर सँग नमिल।
खेम थापा सर र बिनोद पनि
Great work Salut
प्रतेक 500 मिटर मा येउटा पोस्ट हुन जरुरी छ। 24 सेइ घन्टा निग्रानी हुनु पर्छ।
Good job aabo simanama khade baar rakhnu parxa
नेपाल मा हरेक जिल्ला मा सिमा बोर्डर मा एपपिएफ जवान हरु खटाइयोस चितवन मा मात्र होइन
Yes khataunus ra Yopilar haru Naya xa sir hataera daxintira banaonus OK jai Nepal
nepal sarkar apf lai ramro hatiyar diyer janasakti thapidiye ramro hunx👍️👍️
अत्याधुनिक हात हतियार दियर सिमा मा शशत्र प्रहरी राख्नु पर्ने तर क्यार्नु नेपाल सरकार गुखाने छ
केही दिनलाइ मात्र होइन
सधैलाइ बन्दहोस
Jai nepal
Simana.rax.garnu🙏🇳🇵🙏
शिमा मिचेर बनाको नयाँ पिलर मा फोटो खिच्ने हैन उखेलेर फाल्नु पर्यो पत्रकार पुलिस
Hamro apf loong live
बाेडरमा तार जालि लगाउनु पर्छ
Ghanta lagaaunu
good job APF
khusi lagyo
Many good things in our country
Nepal
Army laii dinu parxa jimmaa
for border security
Jai jai dig sir sp sir dhanyabad khulla simanama kasari manchey khatauney pls tesbare atyanty gahireara sichnu sir
Nice video
Thank you Nepal army Jaya chanra surya
Good job sasatra parhari
Good sar
Jay.greater.nepal
Jay nepal
अति राम्रो काम
सरकारले तारबार लगाएको भए। आज शस्त्र प्रहरीहरु पनि त जनताहरुको सेवामा हुन्थ्यो।
Sahi bhannu bho hamro kati jamin india le micheko xa nata tatai khula shimana hunda kheri.
Sarkar le main border xodera sabai open jaga haruma kade tar ra compound banaun nasakda nepal ko pillar sabai naya dekhinxa kinaki india ka dhoti rati rati hamro jamin micheka xan. Yastai para ho bhane sabai jamin janexa.
Syabas afanu desh ko maya pratek Nepali ma hunu pardachha.
Salam xa sir Ali ramro garnu hola sir haru
राम्रो काम
Salute to our boarder guard HERO ✊️👮👮👊🏽
Aasti nai ramro kaam garnu vayo, Kripya Aafno jyan ko baji rakhara vaaya pani 3 Cores JANTA ko rakhya garnu hola.. JAY Chandra Surya, Jay Nepal 🇳🇵🙏
Salute
यो अभ्यास त पहिले देखि चलाउन पर्ने हो , जसले भारतीय हरु ले सिमाना मिच्न पाउने थिएन तर खै ..नेपाल मा यो कुरा हरु हुन न सक्नु एउटा दुःख को कुरा भो ..जेहोस corona को लागि मात्र नभएर सीमा सुरक्षा मा प्रहरी र सेना लागि रहनु पर्दछ .
Khai sasatra ko hat hatiyar sasatra le hat hatiyar bokna anibarya xa they are like soldier 👈👈
Sima ma parkhal lagayar tarliy baara launu parxa sarkaar liya Jay Nepal 🇳🇵🇳🇵🇳🇵
फटहा मान्छे अस्ति भर्खरै मात्रै अमेरिका मा तरुनी हरु सँग गूम्दै थियो कति छिटो बडुवा पनि भएछ !!!
निकम्मा सरकार भएको हुदा सुरक्षा सन्यन्त्रलाइ दोषी दिनु गलत मानसिकता ।
Nepali army, APF, police haru ko salary kina dherai kam xa jun afno desh ko lagi din rat khatirako hunxa tineru lai nai thorai paisa sarkar le yo kura ma dhyan launa paryo talab nepali sena, sasatra ra police ko talab kamti ma 30 hajar mathi huna parxa ra ajha khatra training garayer khatra banaunu parxa ani matra gorkhali ko saan kaile pani hatdaina jay nepal✋✋
Jay our armed police force
Very good sir Jay nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
पिलर को गति 👊
भारत मा भयका सबै नेपालि नेपाल फर्कायर करेनटायम राखेर घर पठाउनु पर्छ।
Wow great job
गस्ती गर्ने बाटो बनाउनु पर्छ नेपाल र भारत्को सिमानामा अनिमात्र हुन्छ
Good jop hami sabaila nepalila helapp garnu parxa
Sahi kurA ho ma khushi vAye
सिमाना मा सैनिक किन खटाइनन धोतीको दादागिरी बढी चल्न लाग्यो
Very 👌👌👌👌very👏👏👏👏👏 good 👌👌👌👌👌nepali 👏👏👏👏👏polish Jay 👏👏nepal😃😃😃😃😃😃😃😃😃😃😃
बोलेर हुन गरेर देखाउ सकिना भने नेपाल आर्मी लाई सूम्प्उ
आर्मी ले सिन्को भाच्दैन सबै बापती हुन
Thanku so much parari dai shalam ra shaman xa shima Pura sheel garinu par xa india
Great thinking
♥️♥️♥️♥️
good job