भाईको भिडियो देखे पछि म पनि उत्साहित भएँ, अब म पनि गर्न सक्ने रैछु भनेर 👍 म हाल दुबई बाट हो, बितेको 19 वर्ष देखि यो aluminium मै छु, हाल म supervisor हो, नेपाल आको बेला मैले नेपालको झ्याल ढोका cartain walls, concealed windows हरु हेर्ने गर्छु तर त्यताको profile बिल्कुल नौलो र एकदमै पातलो हामी विदेशमा काम गर्ने ले भेउ नै नपाउने जस्तो महसुस भाको थियो तर भाइको भिडियो हेर्नसाथ एकदम easy लाग्यो, thank you भाई 🙏🙏🙏
सरकारी बाट लिने हो भने भक्तपुर मा रहेको सिटिइभिटी बाट लिन सक्नु हुन्छ। निजि बाट लिने हो भने म र म जस्ता निजी कम्पनी बाट पनि लिन सक्नु हुन्छ।म बाट लिने हो भने मलाई सम्पर्क गर्नु होला।
78 झ्यालको लागि 2 नम्बर को साइजको लागि 46 घटाउने 4 नम्बर को साइजको लागि 110/180 घटाउने 6/7 साइज को लागि 42 घटाउने अनि जालिको लागि हाइटको लागि 72 लेन्थको लागि 4 नम्बर साइजमा 74 जोड्ने।
छिटो सिक्ने हो भने मलाई सम्पर्क गर्नु होला अलि समय लिएर सिक्ने हो भने सिटिइभिटी बाट सिक्न सक्नु हुन्छ तर सिटिइभिटी मा खुलेको बेला मा मात्र सिक्ने अवसर मिल्छ
७८ को काम गरेको मान्छे लाई ९०/१०० को काम सिक्न केही गाह्रो छैन।अबको दुई तिन दिन पछि एउटा भिडियो बनाउदै छु। त्यसम ९०/१०० को कटिङ्ग साइज कसरि निकाल्ने देखि लिएर कसरी पन्चिङ गर्न सम्म सबै सिकाउछु त्यो भिडियो हेरेर हजुर लाई धेरै सहज हुने छ केहि कुरा जान्न मन लागे मलाई फोन पनि गर्न सक्नु हुन्छ। धन्यवाद
हामी संग आल्मोनियम र युपिभिसि दुबै को झ्याल ढोका छ । हजुरले सोध्नु भएको हिसाबले मेरो सुझाव चै राम्रो क्वालिटी को आल्मोनियम को झ्याल राम्रो हुन्छ। तर हरेक कुराको केहि फाइदा र केही बेफाइदा हुन्छ। थप जानकारीको लागि मलाई फोन गर्नु होला धन्यवाद
हामी संग 0.9 mm देखि 1.5 mm सम्म को बाक्लो आल्मोनियमको झ्याल ढोका बन्छ। अनि रेट 380 देखि 750 को हाराहारीमा पर्न जान्छ बाकि कुरा भेटेर मात्र भन्न मिल्छ सर।
भाईको भिडियो देखे पछि म पनि उत्साहित भएँ, अब म पनि गर्न सक्ने रैछु भनेर 👍 म हाल दुबई बाट हो, बितेको 19 वर्ष देखि यो aluminium मै छु, हाल म supervisor हो, नेपाल आको बेला मैले नेपालको झ्याल ढोका cartain walls, concealed windows हरु हेर्ने गर्छु तर त्यताको profile बिल्कुल नौलो र एकदमै पातलो हामी विदेशमा काम गर्ने ले भेउ नै नपाउने जस्तो महसुस भाको थियो तर भाइको भिडियो हेर्नसाथ एकदम easy लाग्यो, thank you भाई 🙏🙏🙏
यति राम्रो कमेन्ट र हौसला को निम्ति धेरै धेरै धन्यवाद। यदि कुनै पनि कोणबाट हजुरलाई मेरो सहयोग को आवश्यकता पर्यो भने मलाई सम्झनु होला
@jeettulung2767 Aluminium समन्धी काम मा visa पठाउनु पर्यो दाजु हामीलाई पनि🙏😊
Good
Nice
Almunium ko jhyal ma grill halna parxa ki pardaina second floor ma
Panching ko mathi purai video banaunu plzz
Yo Kun thauma ho sir Mani trening Lin milxaki
हजुर आउनुस् काठमाडौं पेप्सीकोला मा छ 9840239529
Ghar ko lagi almonium ko heavy jhyal ko lagi Kun size ko frame ra palla Ani glass rakhnu parcha hola bro
90 mm ko frem ma 1.5 mm tikness ko glass 5 mm ramro huxa
Maile kath ko chaukosh haleko xu ghar ko jhyal ma aba yasko khapa banar sisa lagauna milxaki nai
मिल्छ
Melyna brush ko kura aayana ta sir
खै हतारमा याद गरिएन तर साइड मा हाल्दा चै हामी ले ब्रस हालेर मात्र काम गर्छौ
Sir aluminium ko barey ra steel sambandhi kaam sikna kati lagxa paisaa ani aja voli lockdown ma sikaunuhunxa ku nai
After lockdown
@@hamroramailomedia ok sir... sir tapaiko fb/viber/ whatsapp pawda sajilo hunthyo ki kehi kuraharu deeply janna man thyo
UPVC ko kaam sikna kati samaye lagla daju ma sngha kunai anuvab xaina reply dinu hola plz
बढिमा एक हप्ता
Yo kaam sikan chahan xu
हुन्छ आउनुस्
Aluminium ko jyalko prize per sqfit kati samma banauna sakinxa hjr
400/550
Yauta jhyal ko ani dhoka ko price k kati parxa hola sir jankari pauna sakinxaki hjr...???
झ्यालको सङ्ख्या अनुसार होइन नापेर हुन्छ ।
Daju Almunium sambandhi tranning kaha lin painx hola?
सरकारी बाट लिने हो भने भक्तपुर मा रहेको सिटिइभिटी बाट लिन सक्नु हुन्छ। निजि बाट लिने हो भने म र म जस्ता निजी कम्पनी बाट पनि लिन सक्नु हुन्छ।म बाट लिने हो भने मलाई सम्पर्क गर्नु होला।
Yaslai kasari hisab garne katnako lagi
भिडियो मा भनेको छ त हजुर। अझ राम्रो छ बुझ्न को लागि यहि च्यानल मा रहेको एउटा ४० मिनेट हाराहारीको भिडियो छ त्यो हेर्नु होला नबुझे फोन गर्नु होला
Bhai video banaye paxi Clare garera banauna 4no kati ghataune ho
साइज निकाल्न सिकाएको भिडियो पनि बनाएको छु मेरो च्यानल मा गएर हेर्नु होला।
6/4 ko window with jali lai kati parxa sir..door chahe 6/3 ko lai kati parxa?
झ्याल को 12500 ढोका को 10000
Hlo sir ma sikna chahanxu sir kaam
Ok
Kun tauma ho yo office euta jhallko praich kati parxa hola sir
साइज हेरेर हुन्छ
Per square kati parcha.
Red brush halnu parx Ani gaid kin kateko tyo t roller Lai ghatayr gaid Le samaux frem Lai palla sarda ufrin didain
हजुरको ज्ञान यो काम मा एक दम राम्रो रहेछ हजुरको सुझावको लागि धेरै धेरै धन्यवाद सर
👉Aluminium ko 6×6 ko jhyal grill sangai sabai finishing Kati parxa 1 pic ko price vandinuna sir🙏🙏
फोन गर्नु 9840239529
Sir malae ekjana ramro mistry chaahiyeko xa plz koe xa vane plz
कुन ठाउँ को लागि हो काठमाडौं बाहिर भए यहाँको जान मान्दैनन्।
Sir gaid katda ramro hunnani tyo vanda roller Lai ghatayr gaid Lai 2 no track ma fasaysi majale gudx
त्यो पनि हो कहिले काँही लेबल नमिलेर रोलर तल माथि गर्नु पर्छ त्यही भएर तलको गाइट काटेको हो । तलको गाइड काटेर केही फरक पर्दैन बरु टपको चै काट्नु हुन्न
katnai pardaina milauna naskera hola sayad gard kateko
हजुरको विचारको लागि धेरै धेरै धन्यवाद सर।
78 full size bata 6 nbr ra 4 kati gatayer katera kasari garnu parxa sir
मेरो युटुबमा रहेको 40 मिनेट वाला भिडियो पुरा हेर्नुहोला हजुरले सबै बुझ्नु हुन्छ
Good 👍
Sir kati kati naap xodnu parxa tyo pani vandinus na
के को लागि होला
Sir ma pani garnu paryo vanera
हुन्छ सिक्न आउनुस्
Kaha ho hajur??
Kathmandu Pepsicola Nepal
सानो लगानी गर्दा कति सम्म लाग्छ होला सर???
दुई वटा मेसिन राखेर 150000 मा हुन्छ
Sir malai yashko byapar garna man x tarw khi thaha xaina bayapar garna sikaidinuna
Hunxa
90 ko Hight length for ex 2×4 ma Kati 6 no 7 Kati ghataune 2 pallko lagi Nd length Kati katne
भाइबर मा आउनु होला
दाई कन्चनपुरमा छ की छैन यसको साँखा कार्यालय
छैन हजुर काठमाडौं मा मात्र हो तर काठमाडौं बाहिर पनि हाम्रो सेवा यहि बाट दिन्छौ।
78 ko jhyal 3 pc wala kaise banta hai
Tarning garna kati din lagchha??
४/५ दिन लाग्छ
teti chado ....almuniam jhyal dhoka banauna cuting fiting grna sikne bichar ho
हजुरलाई नआए सम्म सिकाउने हो। हजुरलाई हामी 4/5 दिनमा आउने गरेर सिकाउछौ
4×4 fit ko ghal manauna Kati lagxa
९२८०
All nepal deliver subidha xa ki xna hola sir?
हुन्छ सर
Saej vanu na kati kati ghataunu hunxa
78 झ्यालको लागि 2 नम्बर को साइजको लागि 46 घटाउने 4 नम्बर को साइजको लागि 110/180 घटाउने 6/7 साइज को लागि 42 घटाउने अनि जालिको लागि हाइटको लागि 72 लेन्थको लागि 4 नम्बर साइजमा 74 जोड्ने।
Hajur haru le slidding wardrobe pani banaunu huncha ..??
Yes
Hajur la kaam garne kaamdar chahiyema ma xu hai sir
78 ko 4 panel sliding banauna 4 number lai Kati ma katnu parxa hola
Viber garnu
Number dinu na
Video ma Xa
Viber ta xena rahexa mero number 9840053418 ho msz garnu hola sir
Per square feet kati parx hjr ?upvc ra yo maa kun sasto patx?
Aluminium sasto parxa
धन्नेवाद सर
" Moo
Yo pachina mesin kaha paechha ni
हामि संग पाइन्छ
ma ni sikna chahanchu kaha skiny ho please help
छिटो सिक्ने हो भने मलाई सम्पर्क गर्नु होला अलि समय लिएर सिक्ने हो भने सिटिइभिटी बाट सिक्न सक्नु हुन्छ तर सिटिइभिटी मा खुलेको बेला मा मात्र सिक्ने अवसर मिल्छ
Hjrle banako windo ko Kati mulya parla
यहाँ देखाइएको साइज २ फिट*२ फिटको हो यसको १६/१७सय पर्छ
Cutting sige kaise nikalte hai
मेरो यहि च्यानल मा रहेको एउटा ४० मिनेट को भिडियो मा हेर्नु होस् सबै जानकारी त्यहि छ
K k banaun aauca aluminium KO ,?
आल्मोनियमको सम्पुर्ण काम सहित फलाम इस्टिल युपिभिसि आदि काम आउँछ। हजुरलाई आल्मोनियमको कुन कामको बारेमा जान्नु पर्यो सर।
साईज कसरी निकालिन छ यस्को सर साइज निकाल्ने तरिका सिकाई दिनु न Upvc को सहित
आल्मोनियम को साइज निकाल्ने सम्पुर्ण भिडियो यहि च्यानल मा रहेको एउटा ४० मिनेट को भिडियो हेर्नु त्यसमा आल्मोनियम को पुरै काम सिकाएको छ
Steel ko pani banaunu paryo sir
Ok sir after 2 /3 week
@@hamroramailomedia tq for accept my request steel grill ko jankari mulak video ko lagi .milxa vane Chitwan bat banai dinu hola sir
@@bikalpabhujel3385 हाम्रो काठमाडौं मा हो अफिस काठमाडौं बाट बन्छ भिडियो
Sir malai 78 ko kam auxa 90 ra 100 ko kam siknu xa tesko lagi k Kati kharcha lagx vandinu na plz ani kati time lagx teo pani vandinu na
७८ को काम गरेको मान्छे लाई ९०/१०० को काम सिक्न केही गाह्रो छैन।अबको दुई तिन दिन पछि एउटा भिडियो बनाउदै छु। त्यसम ९०/१०० को कटिङ्ग साइज कसरि निकाल्ने देखि लिएर कसरी पन्चिङ गर्न सम्म सबै सिकाउछु त्यो भिडियो हेरेर हजुर लाई धेरै सहज हुने छ केहि कुरा जान्न मन लागे मलाई फोन पनि गर्न सक्नु हुन्छ। धन्यवाद
@@hamroramailomedia thank you sir teo video ko partikxa ma hunexu
Ma pani
हजुर 90 को झ्याल को बारेमा भिडियो आइसकेको छ है मेरो युटुबमा
90 को आल्मोनियमको झ्याल को भिडियो आइसकेको छ है मेरो युटुबमा
M ni sikne ho Ali Ali Jane ho Kati mahinama sikaudine ho Kati deno ho paisa
आल्मोनियमको काम सिक्न एक हप्ता काफि छ
Upvc ra aluminium.. Kun ramro huncha jhyal ko lagi
हामी संग आल्मोनियम र युपिभिसि दुबै को झ्याल ढोका छ । हजुरले सोध्नु भएको हिसाबले मेरो सुझाव चै राम्रो क्वालिटी को आल्मोनियम को झ्याल राम्रो हुन्छ। तर हरेक कुराको केहि फाइदा र केही बेफाइदा हुन्छ। थप जानकारीको लागि मलाई फोन गर्नु होला धन्यवाद
@@hamroramailomedia high quality aluminium kati parcha sir? Brand kun ho?
हामी संग 0.9 mm देखि 1.5 mm सम्म को बाक्लो आल्मोनियमको झ्याल ढोका बन्छ। अनि रेट 380 देखि 750 को हाराहारीमा पर्न जान्छ बाकि कुरा भेटेर मात्र भन्न मिल्छ सर।
Euta 4/3& half ko window lai kati parcha hola?
6020 with jali
Full training kati ho fees
Call me 9840239529
Kahaho yo kam Garne m ni sikne ho
काठमाडौं पेप्सीकोला
Pala per pic kati parcha
Sqr fit hunxa
Cutting Formulapau na
Yo masin Kaha pawchha hajur
Kathmandu
Cutting video dekhaunu paryo sir
यो भन्दा पहिले को भिडियो मा काटेको भिडियो पनि राखेको छु सर।एक पटक त्यो हेर्नु होला अझ पनि केहि बुझ्नु भएन भने आगामी दिनहरुमा अझै राम्रो सँग बनाउला सर।
Glass ko kasari nikalni
भाइबर मा आउनु
Sisa ko size kasari nikalne Pani bhannu naa
6 नम्बर बाट 82 घटाउने अनि 4 नम्बर बाट 6 mm घटाउने
@@hamroramailomedia Tq Sr
think
सिकनु परेउ दाई
Dai moh Lai almuniyam ko Kam garn chahanxu
हजुरलाई सिक्नु पर्ने हो कि काम गर्न पर्ने हो सर।
Aeuta dor lai Kati ho sir mulya
साइज अनुसार फरक फरक हुन्छ मुल्य
Thank you
1 झयालको लागि कति जति पर्छ पहिलेको झयाल निकालेर झयाली पाङर सहित
साइज अनुसार हुन्छ
दाई मलाई यसको काम सिकाइ दिनुन plz daju।।।
सम्पर्क गर्नु समय मिलाएर सिकाउला
दाजु हजुर संग सम्पर्क गर्न के गर्नु पर्ला ?
मलाई फोन गर्न सक्नु हुन्छ
Kam sikna paixaki paidai hola
पाइन्छ
Dai 90 ko 2 pannel ra 3 pannel ko banaununa pleaae
हुन्छ अब छिट्टै अर्को भिडियो मा बनाउन सिकाउछु
Per square kati parchaa
400/550
साइज निकाल ने तरिका पनि सिकौ नु न ।
साइज निकालेको भिडियो पनि छ। यहि च्यानल मा छ हेर्नु होला सबै भन्दा लामो भिडियो छ ४० मिनेटको त्यसमा ७८ र ९० एम एम दुबै को हिसाब छ
दाजु यो काम A to z सिक्नु लाई कती महिना लागला
1 देखि 2 महिना मा सिन्नु हुन्छ
सिक्न लाई पैसा लाग्छ कि फिरीमा हो
छिटो सिक्ने भए पैसा पर्छ बिस्तारै सिक्ने भए पैसा पर्दैन।
paishama sikda kati din ma sikinx ani kati paisha lagxa
१०/१५ दिनमा सिकिन्छ
Paisha kati parxa sir
सम्पुर्ण सिक्ने हो भने ३०००० लाग्छ झ्याल, ढोका, फिक्स, पार्टिसन,ए सि पि गेलेजिङ मात्र सिक्ने हो भने १५०००
100 porfile salading window forfula
मेसेज मा भनेर सकिदैन सर। अलि लामो हुन्छ।
not finishing
कुन कुरा होला सर?
चितवन को लागि 9855055897 ( पुर्बी चितवन)
हाम्रो सबै सेवा काठमाडौं बाट नै हुन्छ
ruclips.net/video/Oni7ScgZsOg/видео.html
Fon numbar dinuna
9840239529
contact no chhodnu na inbox
9840239529
Tapai ko FB I'd dinus ta Sir
मलाई भाइबर मेसेज र फोन गर्न सक्नु हुन्छ 9840239529
Good